किरियामा बसेको बेला जब पतिले भिडियो कल गरे, युक्रेन युद्धमा बाँचेर फर्केका राजकुमारको रामकहानी

  Рет қаралды 93,982

Lokantar TV

Lokantar TV

Күн бұрын

#Lokantar #LokantarNews #KZbin
Lokantar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos please visit:
lokaantar.com
Stay connected with us!
👉Subscribe to Lokantar TV: bit.ly/3aejgT1
👉Like us on Facebook: / lokaantar
👉Follow us on Twitter: / lokaantar

Пікірлер: 210
@dipak.thapa2736
@dipak.thapa2736 10 сағат бұрын
कुनै फिलिमको कहानी भन्दा कम छैन हैट जिन्दगी।।।
@NABINKAFLE-zk8ve
@NABINKAFLE-zk8ve 11 сағат бұрын
यिनै नेपालका मिडियाले मृत्यको सुचिमा राखेको पनि थियो। तर भाग्यले बाँचेर आउनुभएछ। खुसि लाग्यो नयाँ जीवन प्राप्त गर्नुभयो। दाइ।
@NikhilSharma-cj9bk
@NikhilSharma-cj9bk 8 сағат бұрын
ओहो भाइ हजुरको कुरा सुन्द सारै मन नै रोयो😢😢😢हजुरलाई भगवान बनेर आउनु भा रैछ रातो सर्प देखे भन्नू भाथियो नि हजुरले नि भगवान को नाम जपदै हिन्नु भो 🙏🙏🙏तरा ठूलो भगय्ले बाचेर आउनु भयो घर फेमलिको भाग्य ले बाचेर आउनु भो नया जिबनको शुभकामना भाइ 🙏🙏🙏🙏🙏🌺🌺🌺
@krishnashrestha9353
@krishnashrestha9353 12 сағат бұрын
दुबई जाउ कतार जाउ मकाउ जाउ मलेसिया जाउ कम से कम ज्यान त बच्छ।।।ज्यान नै नरहे धनको के महत्व?
@amarsushila3721
@amarsushila3721 7 сағат бұрын
धेरै दाजु भाइ हरु रुस र युक्रेन को लडाइँ मा ज्यान गुमाउनु भाको समाचार सुनेको हो। तर कसरी मर्दो रछ। कसरी बच्दो हो अनि त्यहाँ को भोगाई के छ कस्तो हुदो रछ भनेर प्रत्यक्ष भोगेको भाइ को जिउँदो कथा सुन्न पाउँदा धेरै आत्तिए अनि दुख लाग्यो अनि परिवर सङ भेट्न पाउँदा तेस्तो अबस्था बाट बचेर आउदा खुसी लाग्यो अब को आयु 100 वर्ष को होस। दोस्रो जीवन को शुभकामना भाइ लाई।
@sonamgyaltsosherpa
@sonamgyaltsosherpa 13 сағат бұрын
तिमी तिम्रो बुडीको भाग्याले बाचेको हो बाबु,तिम्रो बुडी बिधुवा हुनु थिएन,तिम्रो छोरा टुहुरो हुनु थिएन,हामी मर्ने नै हो एकदिन तर कसैको भाग्यले बाचिन्छ भनेको यहि हो,जे भयो राम्रो भयो,अबको दिन राम्रो होस बाबू,श्रीमती र छोराको अनि बुबा आमाको सेवा गर्ने ईच्छा गर्नु बाँकी भगवानको हातमा छन,जसले ज भने पनि तिम्रो यो दोस्रो जीवन हो है
@junbahadur6544
@junbahadur6544 12 сағат бұрын
नयाँ जिबन काे शुभकामना सर
@Honest611
@Honest611 15 сағат бұрын
बिचराले नया जिन्दगी पाएकोमा खुशी लाग्यो
@MagarSujata-d8i
@MagarSujata-d8i 9 сағат бұрын
नयाँ जिबन को लागी दिर्घायु को कामना भाई
@yawarai5217
@yawarai5217 10 сағат бұрын
बिचरा उहाको कथा सुन्दा कति रोचक छ तर पीडा कस्तो थियो होल्क😢😢😢😢😢😢
@prakashbista4351
@prakashbista4351 9 сағат бұрын
है रियल लाइफको हिरो बधाई छ नयाँ जिबनको
@aloneg2796
@aloneg2796 6 сағат бұрын
Bro lai hero ko paribhasha tha rainachha 😂
@zeeaneshsejuwal538
@zeeaneshsejuwal538 Сағат бұрын
पुरै फिल्म हेरीयाे गहभरी आँसु भय नयाँ जिन्दगिकाे शुभकामना ब्रदर ।
@laxmantmg5679
@laxmantmg5679 56 минут бұрын
हजुर को कुरा सुन्दा एका देशको कथा सुनेको महुसुस भयो साथै नयाँ जिनबको धेरै शुभकामना हजुरलाई
@kalpanakc6944
@kalpanakc6944 11 сағат бұрын
हाम्रो प्यारो रन्जित भाइ नि जिउदै आइदिय 😭😭
@user-ju8qx5yw8s
@user-ju8qx5yw8s 2 сағат бұрын
Mero ghar nirako dai hunuhunthyo Ranjit gurung😢😢 k garnu bachaa tuhuro vauju biduwa banayrw janu vyo koi pani najaunu hola plz plz plz😢😢😢😢
@santathing1799
@santathing1799 13 сағат бұрын
मान्छे ३५ वर्ष पछि जिउँदै फर्किए भने क्रिया गर्नचाहिँ किन हतार होला यती छिट्टै विचरा दाजु
@princeeXettri
@princeeXettri 13 сағат бұрын
Sir yo ladai maa tpi pareko bhaye yo kbr tpi le sune bhane tpi ko ghar family pani kiriya garisakeko huntheyo❤❤❤so bhagge raixa jay Nepal army
@santathing1799
@santathing1799 Сағат бұрын
@@princeeXettri तपाईको भनाइ पनि सही हो तर हाम्रो तामाङ संस्कारमा चाहिं सकेसम्म राम्राे संग पत्ता नलागेसम्म क्रिया गरी हाल्दैन किनकि मेरो आफ्नै दाई पनि १५वर्षपछि सम्पर्कमा आएका हुन् खै हामलेत क्रिया गरीहालेनाउनी तर प्रकिती अलि फरक छ यीनी दाई मिसनमा गयको भयरनी हुन सक्छ any way दाजु जीवित फर्केछ video नि पुरै हेरियो खुसी लागिराछ
@RedmiEpoit-wx1uo
@RedmiEpoit-wx1uo 11 сағат бұрын
Kasam aasu aayo hajur ko kura sunda❤❤
@Nikita_0227
@Nikita_0227 14 сағат бұрын
नयाँ जिबन को शुभकामना.......
@GRK_ODEN.
@GRK_ODEN. 3 сағат бұрын
यो बहिनीको सिउदोमा सधैं भाग्य झल्कियोस।
@krishna_11529
@krishna_11529 6 сағат бұрын
परिकल्पना गर्नै नसकिने कथा हामि नेपालि को जिन्दगी अर्काको देशलाई अर्काक भुमि बचाउनलाई यत्रो सङ्घर्ष गर्नु परेछ नलायक सरकार भए पछि । रन्जित सोल्टि पनि यसै गरि निस्केर आईदिनु भए हुन्थ्यो जस्तै लाग्यो भाईको कुरा सुन्दा
@bimalalama66
@bimalalama66 Сағат бұрын
कति खेर आँसु झर्यो थाहै भएन😢 जीउमा काँडा उम्रिने भोगाइ ,god bless you 🥺🙏
@binabina7708
@binabina7708 11 сағат бұрын
अब अाफनै देशमा दुख,सुख, गरेर खानुस बाँकि जीवन अारामले घर परिवारसंग बिताउनुहाेस ।
@Durgagrg6650
@Durgagrg6650 7 сағат бұрын
Naya jeevan ko Derai Derai suvakamana Bhai 💐💐 Real Hero 🙏👍
@gomatimilsina7222
@gomatimilsina7222 15 сағат бұрын
नयाँ जिबन को शुभकामना
@BalikathapaThapa
@BalikathapaThapa 14 сағат бұрын
😊
@lokendrasapkotaofficials9218
@lokendrasapkotaofficials9218 5 сағат бұрын
कति संघर्ष र दुख 😢सुन्दानि कहालीलाग्दो
@ambikashrestha2892
@ambikashrestha2892 13 сағат бұрын
Vai KO Kura suner aasu nai aayo Naya jibanko suvakamana Vai ❤beltar sowathani Mata le Raksha garnu vayo vai
@bishnushrestha7140
@bishnushrestha7140 11 сағат бұрын
बाकी जीवन खुशी रहोस हजुर को परिवार को
@Annie-ln3we
@Annie-ln3we 8 сағат бұрын
You are so much blessed person ❤❤❤
@rammajkoti4904
@rammajkoti4904 10 сағат бұрын
नया जिबनको शुभकामना
@bidyarajbhandari851
@bidyarajbhandari851 4 сағат бұрын
आत्मा बल नै ठुलो र भगबान प्रति बिस्वास।
@bhojpurnepal7720
@bhojpurnepal7720 7 сағат бұрын
सरकारको कारणले गर्दा।बेरोजगारले गर्दा जिन्दगी चलाउनुको लागि युद्धमा जानि जानि हाम फ्याल्नु परेको नेपालि युवाहरु।
@sonammagar9760
@sonammagar9760 5 сағат бұрын
आँसु नै आयो 😢😢 एउटा फिल्न बनाउनु 😢😢यो दुखको काहानिको
@janukaadhikari8979
@janukaadhikari8979 3 сағат бұрын
पुनर्जीवन पाउनुभएको रहेछ शुभकामना । मार्मिक कहानीले रुवायो ।
@anujshahi4635
@anujshahi4635 4 сағат бұрын
Sarai ruwawo hajur ko vogai r sangrashle god bless you ❤❤
@anantathami
@anantathami 35 минут бұрын
छ्या !!! कस्तो दर्दनाक कहानी धेरै रुन पो मन लाग्यो
@Juniorgurkhas
@Juniorgurkhas 10 сағат бұрын
Khusi lageyo Daju❤
@saritarijal614
@saritarijal614 8 сағат бұрын
Naya jiwamko subhakamana bhai
@bungdebaitado
@bungdebaitado 6 сағат бұрын
गणतन्त्रको उपहार हो बिदेशिएका फोर्सका जागिरे अधिकांश नेपालीको यहि हालत हो
@GKafley
@GKafley 11 сағат бұрын
मर्न गाको थियो धन्न बाचेर आऐछ 😂 किन चै जानु जानी-जानी ।
@tulasakhanal6883
@tulasakhanal6883 4 сағат бұрын
बाबू नयाँ जीवन चिरञ्जीवी हुनु♥️
@jamunakoirala1498
@jamunakoirala1498 5 сағат бұрын
नयाँ जीवनको शुभकामना भाइ ।तपाइँले भनेको सुन्दा पनि आँङै सिरिङग भयो।
@dilbahadurgurung3672
@dilbahadurgurung3672 4 сағат бұрын
छोरा मान्छेको जिन्दगीमा कस्तो कस्तो दिनहरू सहन गर्नु पर्छन् भाग्यमानी पर्नु भएछ बाबा आमाको आशिर्वाद परिवारको मायाले हजुरले मिर्तु जित्नु भो
@mayurloksangeet9326
@mayurloksangeet9326 7 сағат бұрын
लास नभेटेपछि किन किरिया गर्न हतार गरेको त हरायको मान्छे को 100 बर्स नपुगी किरिया गर्न मिल्छ ?
@mayanathghimire5839
@mayanathghimire5839 5 сағат бұрын
Congratulations on your relief. Do satisfying and stay with family.
@narayansubedi8495
@narayansubedi8495 12 сағат бұрын
नया जिवनको शुभकामना
@gurungkharkaraj9177
@gurungkharkaraj9177 14 минут бұрын
"बाँच्न लेखिएको म र मेरो परिवार" भन्ने शीर्षक उपयुक्त देखिन्छ हजूर; तसर्थ भगवानलाई धेरै-२ कोटि-२ प्रणाम् गर्दैं अबको दोश्रो जिवनकाल आनन्दमय हर्शकासाथ सपरिवारसँग बताउँनोस् यही कामना गर्दै प्रस्तोता ज्यूँलाई पनि हाँर्दिक धन्यवाद/🙏🍻! ❤
@ritumagar188
@ritumagar188 20 минут бұрын
God bless you brother ❤❤❤❤
@kanchhimsubbamonger2090
@kanchhimsubbamonger2090 7 сағат бұрын
Hajurlai naya jiwanko lagi 🙏🙏🙏🙏🙏🙏
@Maya-s3o1w
@Maya-s3o1w 2 сағат бұрын
पुनर जिबन को सुभकामना बाबु
@KamalaRai-px4hu
@KamalaRai-px4hu 9 сағат бұрын
कत्ती दर्दनाक !😢😢
@Pramod-oz7jr
@Pramod-oz7jr 6 сағат бұрын
गणतन्त्र देशका शासकहरूले यो भिडियो हेरेर बस्छन् कि केहि सोच्दछन्
@successstories_DG91
@successstories_DG91 3 сағат бұрын
सुन्दै कहानी जस्तै लाग्यो
@angsherpa4779
@angsherpa4779 3 сағат бұрын
नयाँ जीवन पाउनु भएछ । काडा उम्रन्ने भोगाइ ।
@Narayantumbapoo-pn5lw
@Narayantumbapoo-pn5lw 2 сағат бұрын
नयाँ जिबन पाउनु भयेकोमा अगृम सुभकामना दाइ
@bharatsunar2145
@bharatsunar2145 Сағат бұрын
विचरा भाइलाइ सरासरधोका भएछ,राम्रोसँग मेजमानी गरेर पिआर दिएर परिवार सहित बोलायर राख्नु पर्ने हो,सोझो मान्छेलाई ठगेछ,यस्मा सरकारको ध्यान जावोस,बधाई छ।
@JohnJohn-cc8jl
@JohnJohn-cc8jl 12 сағат бұрын
So heart touching !
@umeshbaral6549
@umeshbaral6549 7 минут бұрын
Brave nepali !!! Solute for u
@ash_h3llo.kitty_
@ash_h3llo.kitty_ 11 сағат бұрын
युद्द लड्न गएको थियौ भाइ कुनै भाँडाकुटी खेल्न होइन । बल्ल चेत आयो ?? नयाँ जीवन पाएकोमा शुभकामना छ ।
@diliplama4552
@diliplama4552 14 сағат бұрын
Jayante broo kada xa😂
@nashiyarana84482
@nashiyarana84482 12 сағат бұрын
Kati dherae man dukhyo yo dajuko sahasik flimy katha jastae but satyata ko vogai sunera congratulation daju purna janma paunu vao❤❤❤
@SumitraLimbu-u8q
@SumitraLimbu-u8q 12 сағат бұрын
Ma army pariwar bata hoina Tara Pani army KO movie Haru dherai herne garchu. Yo tapai KO Kura sunera sunera movie nai herdai Chu jasto lagyo😢😢😢 omg army KO Katha sunera mero chora army 🪖 nabhid bhanda bhandai 2 choti Pokhara samma pugera net ma naam aayena bhayena tara malai dukh lagena.
@sandhyagiri4483
@sandhyagiri4483 6 сағат бұрын
हातकाे मैला सुनकाे थैला केगर्याे धनले सागर सिस्नु खायकाे बेस अानन्द मनले, पुनरजन्म पाउनुभयछ, अब अान्दले बिताउनुभाई,,कति अासुझर्याे हजुरकाे कुरा सुन्दा,,😢😢😢
@premdewan3pd
@premdewan3pd 19 сағат бұрын
You are luckiest person brother.
@nirkumar2017
@nirkumar2017 2 сағат бұрын
नयाँ जिवनकाे शुभकामना।।
@reshirana1781
@reshirana1781 3 сағат бұрын
Hoicha nag rajale 🙏🙏
@Poonamrai243
@Poonamrai243 5 сағат бұрын
Oh my gosh film hayrayko jasto lagyo kasto dardanaak kahani but after all so happy for your family reunion God bless your family
@dhonduptsering5960
@dhonduptsering5960 6 сағат бұрын
Wow so nice ❤️ 👏🏻 👌 ❤
@Dggnp
@Dggnp 5 сағат бұрын
आँसु आयो !!
@thakurinabinyt6592
@thakurinabinyt6592 10 сағат бұрын
Vagwan varosha ❤❤❤
@sudipshrestha2169
@sudipshrestha2169 3 сағат бұрын
Kasto naramro lagyo yo dd boleko sunda😢😢😢😢
@bharatbasnet-eg7mt
@bharatbasnet-eg7mt 9 сағат бұрын
नयाँ जीवन को सुरुवात होस।।
@user-yz3wc2ds4k
@user-yz3wc2ds4k 52 минут бұрын
So interesting story.... its nice story for movie...
@PharsaGaha
@PharsaGaha 2 сағат бұрын
बिचरा मरेर बाचेर आउनु भको रच हार्दिक बधाई !सबै फर्किनु होला रुस को युद्ध मा जानुभयका युबा जोस!
@kalpanagc9274
@kalpanagc9274 12 сағат бұрын
कति खुशियाली छायो होला परिवारमा विचरा 😢
@GopalKabral
@GopalKabral 49 минут бұрын
Afnu Nepali Daju bhai ko esto dardanak hakikat lai sunda 😢man runxa 😢😢😢 thorai hos tara afnu family sangai basnu hos naya jewan paunu bhako xa hajur😢
@nareshthapa3591
@nareshthapa3591 11 сағат бұрын
नयाँ जीवनको शुभकामना
@ambikathapa1593
@ambikathapa1593 7 сағат бұрын
यसरी कति कमाउनु भयो त भाइ पैसाको लागि किन ज्यान धराप नपार्नु हो नेपाली दाजुभाइ 😢😢
@gauravdahal8476
@gauravdahal8476 3 сағат бұрын
His story should be featured in show named "I shouldn't be alive ".
@samirapariyarnepal575
@samirapariyarnepal575 11 сағат бұрын
😢😢😢😭😭😭😭😭😭कठैईनी बिचर
@kulbahadur3678
@kulbahadur3678 13 сағат бұрын
रुस को चिन्ह भनेको हातकाे पाखुरामा हेलमेट खुट्टाको सप्रा मा बाधने टेप राताे सेताे कालाे कलर काे हुन्छ ड्रेस युक्रेन को निलो पहेंलो कलर को टेप लगाएको काे हुन्छ ब्राे ले मिस्टेक भन्नु भाे
@pratapgaudel.9852
@pratapgaudel.9852 Сағат бұрын
हरिओलि को घर सम्म जानुस
@ManjuGautam-vy5du
@ManjuGautam-vy5du 11 сағат бұрын
Bichara bachi aaunu vo therai khusi lagyo vai
@chhantyalrider1983
@chhantyalrider1983 Сағат бұрын
Congratulations bro have new live
@Prapti100
@Prapti100 12 сағат бұрын
Naya jibanko shubhakamana🎉🎉🎉
@minagurung8849
@minagurung8849 8 сағат бұрын
Naya jiban ko subhakamana
@hamroprint-p9z
@hamroprint-p9z 10 сағат бұрын
Yo real story lai movie banauna paryo..
@deorai5152
@deorai5152 5 сағат бұрын
जे हाेस झापाली भाईले रूसी सेनाको Combat Dress मा राम्रो राम्रो फाेटाे खिचाएकाे रहेछ । नेपाली सेनामा भर्ना नहुन नपाएपनि रूसी सेनामा भर्नाभई सेनाकाे हुने रहर बाध्यतामा परिस्थितिले गराएको याे दुखद अनुभव झापाली भाई नेपालीहरूकाे प्रतिनिधिपात्र हुन। वहाँकाे अनुभव कति दुखद र त्रासदीपुर्ण छ । मृत्युको मुखबाट कसरी ज्यान जाेगाएर नेपाल फर्के हाेला ? याे कल्पनाभन्दा बाहिरकाे विषय हाे। कहाँ अहिलेकाे २१ सौ शताब्दीमा २२ दिनकाे तालिम गराएर AK47 बाेकाएर युद्धमा भिडाएकाे त ? याे मानवता विपरित हाे । याे रूसी र युक्रेन बिचकाे युद्ध जसरी भएपनि बिराम हुनुपर्छ ।
@homlawati3183
@homlawati3183 12 сағат бұрын
Happy new life mitra
@ShankarLamichhane-ip4rz
@ShankarLamichhane-ip4rz 3 сағат бұрын
जे हुन्छ नेपाल मै हुन्छ
@DadaLimbu-m8q
@DadaLimbu-m8q 51 минут бұрын
आम्ममा सुन्दानी सिरिङ्ग सिरिङ्ग हुन्छ भोग्दा झन कस्तो होला राम राम
@khagendrabhattarai4825
@khagendrabhattarai4825 7 сағат бұрын
जान्दा जान्दै धेरै कमाउने हुदा ठिकै छ
@basudhapyakurel9120
@basudhapyakurel9120 8 сағат бұрын
❤❤❤❤
@Asmita.Bhattarai
@Asmita.Bhattarai 3 сағат бұрын
नबजिबनको 🎉❤❤सुबकामनाबाबु 😢😂😂🎉❤❤❤❤
@Buddhimamata
@Buddhimamata 10 сағат бұрын
Aba chai nafarkiu brother ghar pariwarko lagi vayapani vagawan le dosro janma dehun🎉❤
@apuchauhan358
@apuchauhan358 6 сағат бұрын
यो भिडियो देउवा, ओलि र प्रचन्डसम्म पुर्याइदिनु
@magarpun8919
@magarpun8919 4 сағат бұрын
मुला युध भन्ने कुरा पनि हँईँ काेजस्ताे हाेला जस्ताे लाग्याे रे अलिकति पनि न बुज्ने कस्ता मुला हरु हुन्छन तेतिबेलात पैसाकाे मुठा देखियाे हाेला आँखाकाे नानि मात
@ramilagiri9574
@ramilagiri9574 6 сағат бұрын
रुसि सेनामा मेरो दाइ पनि जानुभको थ्यो।यता बाट सबै राम्रो होला भनेर जानुभयो त्या पुकेपछी सोचेको भन्दा पनि नर्क ठाउँ रहेछ।दाइ सङ्गै गाउँको३ जाना अरु पनि जानुभको थ्यो।त्यहा कष्ट झेल्नुभको अरु दाइहरुले नेपाल फर्किन लगाएपछी मेरो दाइ र अर्को दाइ तालिम गर्दा गर्दै त्यै बाट भाग्नुभयो अर्को दाइलाइ त्यै समातियो रे उहाँ त्या बाट उम्किनु पाउनुभएन 😢😢 मेरो दाइले अब बाट बिदेशको नाम नै नलिनी भनेर नेपालमै जागिर गर्मुभको छ 😢 हामिले पनि हाम्रो परिवारको सदस्य सकुशल फिर्ता पायौ नत्र केके भैसक्थ्यो होला😢
@snehachetri303
@snehachetri303 3 сағат бұрын
Sale hamro desh ma k chae xaena sab thok xa tara ramro leader navayera hamile dukha pako xou tetti ho😢
@sitatiwari2762
@sitatiwari2762 17 минут бұрын
A vagawan yo vaiko pida sunira kati roya mata 😢😭😭😭
@buddhakulung1910
@buddhakulung1910 3 сағат бұрын
Yestai ho yuddha ko niyam, dosro bisswa yuddha ko samaya pani yestai thiyo, Nepal garib desh neta haru le banayera yestai income ko lagi jyan falnu pardax
@sabinakhadka5273
@sabinakhadka5273 8 сағат бұрын
hait yar kastoo sundai
@Rameshtamang111
@Rameshtamang111 11 сағат бұрын
Hoit
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 18 МЛН
Touching Act of Kindness Brings Hope to the Homeless #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 19 МЛН
Bike Vs Tricycle Fast Challenge
00:43
Russo
Рет қаралды 19 МЛН
पहिलो छुट्टी || First chutti
21:10
Samrat Magar
Рет қаралды 18 М.
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 18 МЛН