अशोक दर्जी र टंक बुदाथोकीले गरे धमला माथि हमला | DHAMALA KO HAMALA

  Рет қаралды 698,694

Himalaya TV

Himalaya TV

6 жыл бұрын

Connect with Himalaya TV:
/ himalayatv
/ himalayatelevision
www.himalayatv.com

Пікірлер: 1 600
@subeditraders3640
@subeditraders3640 6 жыл бұрын
कति बुझ्नि भयको अशोक बाबु जसले झुट बोल्छ भगवान ले हेरि रहनु हुन्छ भन्दा धेरै खुशी लागयो love u ashok babu
@ranginkhabar
@ranginkhabar 6 жыл бұрын
अशोक बाबू र टंक बुढाथोकी मन पर्ने जति सबैलाई नमस्कार छ है । हार्दिक आभार छ ।
@Garimagairenepali
@Garimagairenepali 6 жыл бұрын
टक बुडा लाई बिशेष धनयबाद
@seemarai4418
@seemarai4418 6 жыл бұрын
good job tanka boro thoki u r the great man becuse u done a lots of good for ashok dorjee .
@deepakkunwar3524
@deepakkunwar3524 4 жыл бұрын
good
@sunilagurung3803
@sunilagurung3803 6 жыл бұрын
Thank you so much tanka bae असोक बाबु धेरै परिवर्तन भयको छ खुशी लाग्यो असोक बाबु तिमी ग्यानि भयको छ टंक दादाले कसरी गित गाउन सिकाउनु हुन्छ राम्रो सगं सिक्नु राम्रो सग पदने कोसिस गर बाबु best of luck ashok tanka 👍👍👍👍🌹⚘⚘⚘🤚🤚🤚👏
@ravidodiyal3359
@ravidodiyal3359 5 жыл бұрын
Thanks tank dada
@susmitakarki8502
@susmitakarki8502 6 жыл бұрын
बिचार त धेरै राम्रो र सफा छ टंक सर को यो साथ कहिले नछुटोस् अशोक र टंक सर को
@nityatabhattarai6141
@nityatabhattarai6141 6 жыл бұрын
अशोक दर्जीको बोल्ने शैलीमा एकदमै सुधार भएछ thankyou टंकजी
@darrr.ramrosaud5107
@darrr.ramrosaud5107 6 жыл бұрын
nira khanal goood
@shusilwar7227
@shusilwar7227 6 жыл бұрын
धेरै खुशी लाग्यो असोक तेस्तो चुल्बुले बाबू आज भोलि धेरै परिवर्तन भयको देख्दा यस्मा टङ्गक सरको मिहिनेट धेरै देखिन्छ तपाईंहरुको पाइहिला सधै अगाडि बडिराखौस हार्दिक अभार प्रगति को कामान।
@sujanrana3923
@sujanrana3923 6 жыл бұрын
धमाला जि एकदम राम्रो मान्छे हो उहाले मान्छे चिनेर तेहि अनुसार मात्र धमाला गर्नुहुन्छ ।
@durgeshmagar4165
@durgeshmagar4165 5 жыл бұрын
😮very nice
@GohiraTV
@GohiraTV 6 жыл бұрын
टंकजीले धेरै दुख गर्नुभएको छ अशोक को लागि। नचाहिंदो हल्ला नगरौं
@guptagupta7748
@guptagupta7748 6 жыл бұрын
Gohira TV ✋✋✋✋✋
@sonamgharti6312
@sonamgharti6312 6 жыл бұрын
Yekdam sahi
@angelinalee1052
@angelinalee1052 6 жыл бұрын
Gohira TV jii you're right
@Gorkhali2081
@Gorkhali2081 6 жыл бұрын
Dai tapaiko jastai dharana Ra man vako Nepali dekhana Pau Dai hjur lai Hami baata full support xa dai
@mangurange6485
@mangurange6485 6 жыл бұрын
Hem Chauhan o
@alik5872
@alik5872 6 жыл бұрын
असोक बाबु त सारै ग्यानि भएछ खुशि लाग्यो टंक जि लाई धन्यवाद दिन चाहान्छु ।
@laxmikunwar4695
@laxmikunwar4695 6 жыл бұрын
धेरै चेन्ज भएको छ अशोक बाबू यो सब टङक भाइ को हात हो बधाई छ टङकभाई
@umeshkumar-oi6kr
@umeshkumar-oi6kr 6 жыл бұрын
बाउ कोर छोरा को माया कति राम्रो हो एसरी नै रहोस मेरो सुभकामाना छ धमला जि लाई पनि धेरै बधाई छ
@rbgdhakal
@rbgdhakal 6 жыл бұрын
ऋषि धमला त भगवान, र दयावान पनि रहेछन भन्ने कुरा यो कार्यक्रम वाट सम्पुर्ण नेपालीलाई थाहा भयो । उहाले त जस्तालाई त्यस्तै व्यवहार गर्नुभएको रहेछ। अशोक दर्जीलाई पनि यहांसम्म ल्याइदिनुभएकोमा हजुरलाई मुरी मुरी धन्यवाद ! साथै अशोक का मार्गदर्शक टंक सर लाई त झन कति कति सलाम छ ।
@dipakpun2779
@dipakpun2779 6 жыл бұрын
Ram babu Dhakal हेहेहेहे राम बाबु ढकाल सर नहसाउनुन
@bhupendrakhadkasahiho97
@bhupendrakhadkasahiho97 6 жыл бұрын
ho ni
@bhupendrakhadkasahiho97
@bhupendrakhadkasahiho97 6 жыл бұрын
+dipak pun ramro kura vanda hjr lai haso lagyo ra
@sovikagurung4516
@sovikagurung4516 6 жыл бұрын
Ram babu Dhakal le sahi vannu vayo
@shahikumaripabitra564
@shahikumaripabitra564 6 жыл бұрын
यसरी नै सधै टंक दाजु को तारिफ गरोस् अशोक बाबू ले हामिहरु चाहाना यहि छ
@rskalu234
@rskalu234 6 жыл бұрын
ओहो नि कति असल भएको असोक बाबु love you babu
@arunimalohorung7287
@arunimalohorung7287 6 жыл бұрын
यो गीत संगीत भन्ने शब्द नै बढो गजबको छ। सबैको मन छुन्छ अनि मुटुमा छुन्छ। अशोक बाबुले गाउदा ॠषि धमला सरले खुट्टा हल्लाउन थाल्नु भयो😂😂😂 anyway nice interview 😍
@mirapoudal338
@mirapoudal338 6 жыл бұрын
बाबू त कति राम्रो जोडी कति राम्रो गुरु चेला हेरि रन मन लगि रन छ बाबु लाई
@surendrarai3503
@surendrarai3503 6 жыл бұрын
आज बिहानै खोजेको उपलोड गरेको थिएन अहिले भर्खर उपलोड गरेको म टंक दाइ को big fan हु त्यसैले परखी राखेको यो कार्यक्रम हेर्न टंक दाइ luv u 💘💘
@Samyang_limbu
@Samyang_limbu 6 жыл бұрын
Surendra rai maile pani 😂😂
@rabinrainrabinain8129
@rabinrainrabinain8129 6 жыл бұрын
वाउ अशोक भाइ आज इन्टर्भ्यु दिने भयो यो टक सर लाई सलाम आज
@surajbhujel1171
@surajbhujel1171 6 жыл бұрын
पत्रकार धमला सरले बल्ल आज राम्रो मान्छेलाई ल्याउन भएछ।कति ज्ञानि भको अशोक बाबू!बेस्ट अफ लक अशोक बाबू।टङ्क सरलाई धेरै धेरै धन्यवाद ।
@milanmagar6364
@milanmagar6364 6 жыл бұрын
सारै राम्रो इन्टर बीउ लिनु भयो रिसि धमला जि हजुर लाई धेरै धेरै धन्यवाद टन्क सर र अशोक बाबु लाई पनि धन्यवाद यसै गरि अगाडि बढनु
@kalubhandari1294
@kalubhandari1294 6 жыл бұрын
ऋषि धमला जी तपाइलाई धेरै धेरै धन्यवाद! अशोक दर्जी दस्ता आज तपाईंको मिडियामा ल्याउनुभएकोमा तपाइंलाई धेरै-धेरै धन्यवा तपाइको प्रोग्राम धमलाको हमला म जहिलेपनि हेर्ने गर्छु र मलाई साह्रै नै मनपर्छ! अशोक दर्जी र टंक वुढाथोकीको बारेमा तपाइलाइ धेरै राम्रो प्रोग्राम गर्नुभएको छ त्यसमा तपाईंले मुरीमुरी धन्यवाद
@kumarmgr6386
@kumarmgr6386 6 жыл бұрын
अशोक भाइ ले बोल्न पनि निकै राम्रो सिकेछ्न खुशी लाग्छ अशोक भाइको भबिस्य निकै उज्ज्वल छ तेस्मा पनि टङ्क सर्को साथ मिले पछि सुङ्ग मा सुघन्ध मिलेको छ।।
@dhaminlamichhane8571
@dhaminlamichhane8571 6 жыл бұрын
वाह टंक सर अशोक बाबू धन्यवाद रिसि धमला जि यति विनम्र सङ्ग बोल्न पनि आउदो रहेछ है खुशी लाग्यो
@ashalamichhanegrglamjung9116
@ashalamichhanegrglamjung9116 6 жыл бұрын
जतिपनी पत्रकार भेठ होस तर श्याम हरि शिव भक्ती जस्तो पत्रकार सङ्ग भेट नहोस अब देखि!
@janirokaha3868
@janirokaha3868 6 жыл бұрын
Sja ti 2 jana le birodh garekai bhyra kati paisa utheyo vne kura tha vayo ra hisab khojna le usko paisa Hina bina hunu payna ashok ko paisa ashok ko nai hune bhayo
@princeparas7423
@princeparas7423 6 жыл бұрын
ASHA,Lamichhane GRG Lamjung Kati mitho sms garnu vo shyam Hari Siva vakti vanni khate saga vete paxi khutta vacnu
@kiratysantosh6622
@kiratysantosh6622 6 жыл бұрын
तो मुला भक्ति को नामै लिनु गलत लाग्छ नाम लिनै पाखन्डि हो फिम्लिकुरा को सन्चालक
@sagartamng7293
@sagartamng7293 5 жыл бұрын
ASHA,Lamichhane GRG Lamjung Sahi Kuro
@saritatamang2382
@saritatamang2382 5 жыл бұрын
Khajur ke doctor woman jata ki na na bhole ko
@nirkalagurung8263
@nirkalagurung8263 6 жыл бұрын
मेरो बेस्ट अशोक बाबू आज तिमीले ऋषि धमला मा आएर हमला मच्याएर गयौ । खुसी लाग्यो, तिमीमा धेरै परिवर्तन पाएको छु । यसै गरि सधै सफलताको शिखर चढनु । र साथमा टङ्क सरलाई पनि धेरै धन्यवाद ।
@user-tv3zg1tz6c
@user-tv3zg1tz6c 6 жыл бұрын
Nirkala Gurung सोल्तिनी होनि
@chandralimbu769
@chandralimbu769 6 жыл бұрын
Wow ....म हिजो देखि पर्खी रहेको थिए । ऋषि जी धन्यबाद । अशोक बाबु र टंक भाई लाई सदा यस्तै माया साथ मिलिरहोस् ।।
@manjumagar7314
@manjumagar7314 6 жыл бұрын
Chandra Limbu ggv
@amikabhandari8538
@amikabhandari8538 6 жыл бұрын
सडकमा रहेको ढुंगालाई कुंदेर मुर्तिको स्वरुपमा बदल्न सकिन्छ र मुर्ती बन्छ भन्ने ज्वलन्त उदाहरण हो यो अगाडि बड्नुस टंक सर साना तिना कुरामा नअल्झिनुस तपाइको साथमा हामी सम्पुर्ण जनता छौं
@deepakgorkhali5958
@deepakgorkhali5958 6 жыл бұрын
कति बुद्दी मानी भयको के आमा माजा ले कुरा गर्नी भयछ है luv Asok babu
@ganeshlama5809
@ganeshlama5809 6 жыл бұрын
टङ्क दाइ कति इमोसनल देख्छु मलाई सारै माया लाग्छ टङ्क दाईको
@ashokbudhathoki8342
@ashokbudhathoki8342 6 жыл бұрын
Dammi 6ho
@ashokbudhathoki8342
@ashokbudhathoki8342 6 жыл бұрын
Risse dadd and tuanksir sano ruck star vai ashok love you
@sharmilarana8683
@sharmilarana8683 6 жыл бұрын
धन्यबाद टंक बाबु तपाइले असोक बाबुलिनु भएर चर्चित चर्चि व्यक्तिहरु समछ्य पुर्याउनु भएकोछ धेरै धेरै धन्य बादछ यस्तै यस्तै माया र सदभाब कहिल्यै नटुटोस कहिल्यै नछुटोस असोक र टंकबाबुु छटियो भने पानि बिनाको माछ्छा जस्तो हुनेछ धेरै धेरै सुभकामनाछ
@sagarrawat5871
@sagarrawat5871 6 жыл бұрын
Love u dai r vai
@tekumagar5154
@tekumagar5154 6 жыл бұрын
अशोक अनुसासित हुने क्रम जारी भएको मा खुसी लाग्यो।जस्तो सङ्गत उस्तै फल भनेको यहि हो।राम्रो लाग्यो ।best of luck ,god bless both of u
@reshamhvloge4661
@reshamhvloge4661 6 жыл бұрын
धेरै राम्रो छ टन्क दादा र अशोक भाइ
@hearttohearttouchingheartt1680
@hearttohearttouchingheartt1680 6 жыл бұрын
हेर्दाहेर्दै अशोक ले धमला जि सङ्ग हमला गरेर छाडे अशोक एकदम लक्की हो सबैको मन जित्न सफल भएको छ टंक दाइ को साथमा
@raisampang4751
@raisampang4751 6 жыл бұрын
नानिहरु काचो माटो हो जस्तो आकार बनायो त्यस्तै बन्छ भनेको सहि रहेछ आज भन्दा तीन महिना अगिको असोक अनि आज को असोक मा कति फरक छ टन्क सर सबैभन्दा राम्रो मन भाको मान्छे हो राम्रो मन भएको मान्छे हजुरलाई धन्यवाद
@bishowbicharak4335
@bishowbicharak4335 6 жыл бұрын
let's see ahead ,
@harigc8305
@harigc8305 6 жыл бұрын
rice
@user-yg1ve7jk4d
@user-yg1ve7jk4d 6 жыл бұрын
rai sampang rs
@user-yg1ve7jk4d
@user-yg1ve7jk4d 6 жыл бұрын
rai sampang yr
@sandeshbhujel5709
@sandeshbhujel5709 6 жыл бұрын
टंक दाईको खुट्टा तान्ने हरु सक्छ्स भने टंक दाईको जस्तो काम गरेर देखा नत्र खुट्टा तान्ने हैन चुपचाप लागेर बसे हुन्छ
@amikabhandari8538
@amikabhandari8538 6 жыл бұрын
पहिलेको तुलनामा धेरै ट्यालेन्ट बुझ्ने भएछन असोक भाइ यो उपलब्धिको प्रमुख श्रेय टंक बुढाथोकीलाई जान्छ!
@sarithaphatak9878
@sarithaphatak9878 5 жыл бұрын
Wow nice 😎💞💑😍😌💕💞😍😌💘💞💋😍😌😏💋💞💕💘
@sureshmgr6503
@sureshmgr6503 6 жыл бұрын
अह खुशी महसुस भयो ` मन बिनाको धन ठुलो ´ टिमलाई बधाई ।
@krishnatamang9936
@krishnatamang9936 6 жыл бұрын
ऋषि दहामाल सर अजा बाठ हजुर लाई म भगवान बन्छु किना भने आसोक भाई लाई हजुर को कारिकम मा लहुदा
@Dhading407
@Dhading407 6 жыл бұрын
वा आशोक भाइ पहिले भन्दा कति बुझ्ने भएछन
@MegaParajuli
@MegaParajuli 6 жыл бұрын
आज हमला भएन धमलाजी नम्र रुपमा प्रस्तुत हुनुभयो ....
@sararoka977
@sararoka977 6 жыл бұрын
Fun post आज हमला मछाउने नै केही छ्रैन यति राम्रो समाज सेबि को लागि के को हमला प्रेम प्यार पो हुन्छ
@reetathapa1889
@reetathapa1889 6 жыл бұрын
L
@ritikashrestha6691
@ritikashrestha6691 6 жыл бұрын
wow अशाेक बाबू तपाईं कति ज्ञानि भयछ हगि हामी धेरै धेरै खुसि भय र टङ्का जि लाई धेरै धेरै धन्यवाद छ है हजुरकाे हात र साथले नै हहाेला यसरी नै अगाडि बढ्दै जानू है
@krishnatamang9936
@krishnatamang9936 6 жыл бұрын
अजा धेरै खुसी लग्यो दामला सर thank you somch आसोक हिरो and Tnka sir lai salam chha
@juniorgurkhase.pacademyt.v5676
@juniorgurkhase.pacademyt.v5676 6 жыл бұрын
अशोक भाईको साच्चिकै भगवानले नै गर्देकै हो। यो ठाउँ औनु को कारण अशोकको भगवान ! भनेको टंक G नै हो ।
@bhupenpuri2907
@bhupenpuri2907 6 жыл бұрын
धेरै परिवर्तन भएछ धेरै बोल्न सिकेछन अशोक भाइले
@sunitathapa7946
@sunitathapa7946 6 жыл бұрын
अाेहाे अशाेक बाबु त कति राम्रो भयछ असल पनि भयछ
@susmabhattrai6981
@susmabhattrai6981 6 жыл бұрын
धेरै राम्राे हार्दिक बधाई रिसि जी टंक जी र असाेक बाबुलाई धेरै धेरै सम्झना माया
@monojadhikari4954
@monojadhikari4954 6 жыл бұрын
Ok
@chakrasunar8153
@chakrasunar8153 6 жыл бұрын
Nice
@hongkongtailor8176
@hongkongtailor8176 6 жыл бұрын
Susma Bhattrai ऋषी जीलाई जोले जती बिरोध गरेपनि एउटा ठुलो सहनसिल्ता छ जो सबैमा हुदैन कतिपयलाई ऋषीजीको सैलि नमनपर्न सक्छ तर एउटा कुरा नबिर्सौ प्रत्यक ब्यक्तिको आ आफ्नै सैलि र स्वभाब हुन्छ त्यसैले वहाको बिरोध मात्रै होइन वहाको राम्रो कामको पनि राम्रै भनौ मैले चाही वहालाई मनैदेखी सलाम गर्छु
@susmabhattrai6981
@susmabhattrai6981 6 жыл бұрын
Hongkong Tailor हजुर सहि भन्नू भयाे वास्तवमा रिसि जी माहान हुनुहुन्छ
@nepalfrommy8403
@nepalfrommy8403 6 жыл бұрын
अम्मइ हिरो अशोक भाइ कति मोठो बोल्ने भएछ ल टंनक दाइ लाई मुरी मुरी धन्यबाद 😍😍
@TechnoKd
@TechnoKd 6 жыл бұрын
अशोक भाई तिमी कहा बाट कहा पुग्यो मलाई धेरै खुसी लाग्यो Tv मा हेर्दा Wow ❤❤❤👉👍
@subinanabina8687
@subinanabina8687 6 жыл бұрын
टक हजुर असोक बाबू को लागि हजुर भगवान नै हुनु हुन्छ र सधैंभरि हजुर को साथ को खाचो छ आज त धेरै खुसि लाग्यो अशोक बाबू धेरै सुधार कति मीठो बोली मनै छुने धेरै परिवर्तन आय्छ हजुर लाई धेरै धेरै धन्यावाद टक जि र अशोक बाबू लाई धेरै मिस गरेको छम म दुबै बाट हो लभ यु सोम्च अशोक बाबू 🌹🌹🌹💕💕💕
@shardapoudel386
@shardapoudel386 6 жыл бұрын
सर्बप्रथम सबैलाई लाई नमस्कार साथै अशोक बाबुलाई धेरै माया ..आज टङक सर को देन नै हो यहाँ सम्म अशोक पुग्न सफल भए ...जन्म दिने भन्दा कर्म दिने ठुलो भन्छन् टङक सर महान हुनुहुन्छ ... अशोक को उज्ज्वल भबिस्य को गार्जेन भनेकै टङक सर हुनुहुन्छ ...धेरै धेरै शुभकामना सधैं येसि गरि संगै देख्न पाउ ..
@deepakgautam2639
@deepakgautam2639 6 жыл бұрын
dj rupak and tunka budha thoki लाई धेरै धन्यवाद छ असोक ले राम्रो बाताबरण पायको छ पडाइ मिउजिक सङ सङै गयको छ दिपक सर लाई किसोर श्रेष्ठले खतम बनायो आज ससार भोरी देखि चिनेको यक शिक्षक मान्छे आज हजुर को योगता आज काह हरायो किसोर ले के फाइदा दिइयको छ के महगो पर्यो के घाटा पर्यो सोच्नु दिपक सर हजुर यक दम राम्रो मान्छे लाग्त्यो किसोर ले निस्चित दुरिमा पुग्न न पाई बिछ बाटोमा याक्सुडेन्ट हुन पुरायो हजुर लाई💌💌💌💌🌹🌹🎁
@dhirenlinks
@dhirenlinks 6 жыл бұрын
केटो सारै ज्ञानी भएछ । टंकसरलाई धेरै धन्यबाद । please यो बालकको बारेमा आफु आफु झैझगडा नगरीदिनुहोला । र यो बालकलाई पाखा लगाउने काम नहोस ।
@pardesinepalnepalpardesi5724
@pardesinepalnepalpardesi5724 6 жыл бұрын
टंक सर अशोक भाइ कति ग्यानी हुनुहुन्छ तपाईं हरु को यो जोडी लाई कोसैले पनि छुट्टाउने दुस्साहस न गर्नु होला अज आज भने ऋषि सर को इन्टरभिउ राम्रो लागेओ ??
@aaitalama9669
@aaitalama9669 6 жыл бұрын
wowow
@aaitalama9669
@aaitalama9669 6 жыл бұрын
Ramro hunuhunxa dubai jana
@bishowbicharak4335
@bishowbicharak4335 6 жыл бұрын
hahaha ma chutauchu
@pardesinepalnepalpardesi5724
@pardesinepalnepalpardesi5724 6 жыл бұрын
Bishow Bicharak भने पछी तपाई नै होकि के हो टंक सर को बिरोधि ??
@manvswild1054
@manvswild1054 6 жыл бұрын
Tero ba.... Git Le Des bikas gar6
@dibasgiri9213
@dibasgiri9213 6 жыл бұрын
अहिले आएर धमला पनि मन पर्यो मलाइ✊✊
@sandeshmagar3664
@sandeshmagar3664 6 жыл бұрын
😆😆😆
@pritambahadur6109
@pritambahadur6109 6 жыл бұрын
Gd
@user-me8ft9ss3i
@user-me8ft9ss3i 6 жыл бұрын
dhamal sanga extra personality 6 bidesh ma vaya lejendary actor hune manchhe ho
@RajKumar-zj7yu
@RajKumar-zj7yu 6 жыл бұрын
टंक दाइ र अशोक भाइ को जोडी सधै देख्न पाइयोस
@sarswotisarswoti1905
@sarswotisarswoti1905 6 жыл бұрын
धमाल लाको हमाल म रिसी धमाला अङकाले बिरोद गरनु हुन्छ कि भनेको राम्रोसँग ईन्टार भिउ लिनु भयो धन्यवाद टंघ सर खुसी लागो हजुरको कारण ले असोक भाइ यो ठाउमा अाउने र पैला को भन्दा धेरै टाँठो र बाठो भएको छ र अनुसंसान भएको छ धेरै परिवर्तन अायो असोक मा खुसी लागो
@user-ww9gs7hg6d
@user-ww9gs7hg6d 6 жыл бұрын
अशोकको बोलि सुन्दा रुन मन लाग्यो
@saraspandey9200
@saraspandey9200 6 жыл бұрын
Manisha Bashyal अम के कता कता
@janakiadhikari2990
@janakiadhikari2990 6 жыл бұрын
मेरो पनि मुटु भक्कानिन्छ
@harjindarsingh4408
@harjindarsingh4408 6 жыл бұрын
Manisha Bashyal dimi babo good
@ramchettrifoodtravelvlogs894
@ramchettrifoodtravelvlogs894 6 жыл бұрын
Manisha Bashyal hlo daju
@anjanakafle4340
@anjanakafle4340 6 жыл бұрын
Manisha Bashyal म चाहि हास्नु पर्यो😄😄😄
@user-pt5kv1pi1p
@user-pt5kv1pi1p 6 жыл бұрын
अशोक भाइ आज भोलि धेरै आसल भयछ।
@radhasunuwar2683
@radhasunuwar2683 6 жыл бұрын
खुसी लागेको छ टंक सर अशोक बाबु धमलाको हमला सङ्ग इन्टरभियु दिनु भको देखेर अशोक बाबु कति मज्जाले बोल्नु भएको 👍😍😍😍
@purbelikanchhi7265
@purbelikanchhi7265 6 жыл бұрын
धेरै शफलता को शुभकामना असोक दर्जी भाइ लाई अझै पनि , हार्दिक नमन टङ्क बुढाथोकी
@dilipsampangaanshu5119
@dilipsampangaanshu5119 6 жыл бұрын
धेरै परिवर्तन भए छ अशोक मिडियामा बोल्ने बानी
@bkminbahadur220
@bkminbahadur220 6 жыл бұрын
टंक बुढाखाेकी लाई अाराेप लगाउनेकाे कुनै तुक छैन।त्यस्तो बालकलाई यस्तो बनाउने भगवान् नै हुन।
@bishowbicharak4335
@bishowbicharak4335 6 жыл бұрын
vate chup ahile that hunna, now ok
@dhankumar5478
@dhankumar5478 6 жыл бұрын
Tanka dai rw ashok vai ko jodi chae akdamae ramro x hae
@MohanSingh-yc1mw
@MohanSingh-yc1mw 6 жыл бұрын
Wow wow Ashok babu and tanka sir i am your good fan
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 6 жыл бұрын
रिसि धमला सर मलाई यकदम मन परछ किन कि मनमा पाप छैन जसले जे भने पनि कहिले नरिसाउने बानि।सारै मन परछ,
@prabinkhadka2098
@prabinkhadka2098 6 жыл бұрын
Bhagawati bhagawati paudel saraii ramro kora vannu vo tapai le Jun Bela mobile, Rediyo thiyan teti khare thekhi Rishi g le janta lai sabaii news ghar ghar ma puraunu hanthiyo ra ahile ka kta kti lai tiyo kora thaxain kin ki ahile aafu sagaii mobile pani sagaii liyar jsnmanxan
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 6 жыл бұрын
Prabin Khadka घटना र बिचार म धेरै सुनथे रिसि सरकाे
@prabinkhadka2098
@prabinkhadka2098 6 жыл бұрын
Bhagawati bhagawati paudel umm Risi ko Ali dherai bollne Bani chai kahile gayn ni hehehe je hoss aafu valot jagat valo hai babu vannu hunthiyo hajur aama le so bastabik ma horxa
@rahulthapa8968
@rahulthapa8968 6 жыл бұрын
Bhagawati bhagawati paudel molai pani yesto manxe tik hunxan narisaune
@chandradev6515
@chandradev6515 6 жыл бұрын
Sabai program hernuhudo rhex t bhagawati paude
@chamlingthulungrai8751
@chamlingthulungrai8751 6 жыл бұрын
आजत सारै खुसी लाग्योहौ धमला जी । अशोक र टङ्कलाई समय दिनुभयो । यतिका लामो समयमा सम्यम र सालीन भएर प्रस्तुत भएको आजै देखेँ तपाईलाई ।अनि तपाईको तर्फबाट अशोकलाई कस्तो साथ सहयोग हुन्छहोला ? जनता जान्न चाहन्छ ! ? र त्यो श्याम हरि शिवभक्ति भन्ने जन्तुलाई तपाईको कार्यक्रममा बोलाएर हमला गरेको हेर्ने इच्छा थियो सम्भव होला ?
@jangarai1146
@jangarai1146 6 жыл бұрын
अशोक बाबु निक्कै अब ग्यानि भै सकेछ ।
@chanderkumar2930
@chanderkumar2930 6 жыл бұрын
टंक सर अब असोक भाईले लोग गीत पनी बनाऊन परो है
@gangadiplymboo1642
@gangadiplymboo1642 6 жыл бұрын
अशोक को इच्छा अनुसार घुमाउनु डुलाउनु त कति गारो होला टंक सर लाइ
@parbatisalyani5726
@parbatisalyani5726 6 жыл бұрын
धन्यवाद हजुर हरु सबैलाइ आजत असोक सारै राम्रो र अनुसहासन भाको छनत वाउ 🌹🌹
@user-tv3zg1tz6c
@user-tv3zg1tz6c 6 жыл бұрын
parbati salyani ا होनि हो
@sojhokta2878
@sojhokta2878 6 жыл бұрын
धमलाको एऊटा बानी चाहि राम्रो छ कहिलै नरिषाऊने
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
नमस्ते टाँक दादा र आशोक बाबू को लागि टाँक दादा भागवान नै हो बधाई छ टाँक दादा लाई
@kopilamuktan4487
@kopilamuktan4487 6 жыл бұрын
Thank ji ra Ashok babu lai jiban bhari dherai safalta milos ❤❤ T+A ko interview linu bhayeko maa Rishi ji lai dhanyabad
@sherbahadurtamang964
@sherbahadurtamang964 6 жыл бұрын
अशोक मा धेरै परिबर्तन आएछ खुसि लाग्यो
@radharayamajhi5109
@radharayamajhi5109 6 жыл бұрын
Sher Bahadur Tamang n
@krishnakhadka7410
@krishnakhadka7410 6 жыл бұрын
अति राम्रो अन्तरबार्ता
@purbeli314
@purbeli314 6 жыл бұрын
Good interview
@user-tv3zg1tz6c
@user-tv3zg1tz6c 6 жыл бұрын
सुमित्रा खड्का होनि त सोल्तिनि
@padamghishing9955
@padamghishing9955 6 жыл бұрын
सारै खुशि लायो अशोक बाबु ग्यनि भयेछ । टन्क जि लाइ धन्यबाद छ । सधै अशोक बाबु लाइ येसरि नै साथ दिन होला
@sashikalatamling3230
@sashikalatamling3230 6 жыл бұрын
ओ माई गड अशोक कति राम्रो बोल्नु थालेको धन्यवाद टंक भाई लाई हमला
@dhurbarajnagarkot7832
@dhurbarajnagarkot7832 6 жыл бұрын
Risi dai pani kati safa bolnu hunchha good man
@sushmitasubba8914
@sushmitasubba8914 6 жыл бұрын
Ashok Kati ramroo bolnu thalyoo tanka sir le gardha. Thank.u tanka sir
@basantaregmi619
@basantaregmi619 6 жыл бұрын
lop u असोक,र यौटा शिक्षक भनेको एस्तो हुनु पर्छ,जुन टंक सर जस्तो,जस्ले यौटा अनर्थ बालक लाई एति छिटो,सिक्षा प्रदन गरेर सस्कारी बनाइ सक्नु भयो बधाई छ टंक सर लाइ
@homsubba4163
@homsubba4163 6 жыл бұрын
dhamalako hamala haena sujab dinu vako x thanku so much .
@santawaling8169
@santawaling8169 6 жыл бұрын
नमस्कार रिसि धमला अनि टंक दादा लाइ मिस यू अशोक बाबु तिमि धेरै ग्यानि छाै सधै यसरिनै ग्यानि हुनु तिमिलाइ आम्रो आसिर्वाद छ
@bharatkhadka6725
@bharatkhadka6725 6 жыл бұрын
Namskr sabai janali nice n fantastic interview, I wish bright future Ashok darji n Tank g n Rishi Dhamala sir
@ramilatamang6211
@ramilatamang6211 6 жыл бұрын
Santa rai me to
@re8287
@re8287 6 жыл бұрын
Bharat Khadka utgiyubgdd
@kopilalama2744
@kopilalama2744 6 жыл бұрын
अाजकाे धमलाकाे हमला चाहिँ मन पर्याे है धमला जी ले राम्रो सुझाव पनि दिनुभयो मन पर्याे
@deepakgautam2639
@deepakgautam2639 6 жыл бұрын
कोपिला जि मलाई नि मन पर्यो
@rajraut70
@rajraut70 6 жыл бұрын
Aasok vai deri gani ra midiya ma bolna sipalu vayaxan badhai xa vai
@user-tv3zg1tz6c
@user-tv3zg1tz6c 6 жыл бұрын
Kopila Tamang होर सोल्तिनि
@dhurbarajnagarkot7832
@dhurbarajnagarkot7832 6 жыл бұрын
Yo program jati heryo ma ta tanka dada ko jhan thulo fan bhaye mata we love dada
@RajeshKumar-tk4gl
@RajeshKumar-tk4gl 6 жыл бұрын
असोक बाबु धेरै ज्ञयानि छन भयछन टंक सर हजुर लाई सलाम छ
@gitashrestha9481
@gitashrestha9481 6 жыл бұрын
khusi lagyo ekdam ramro lagyo positive massage ra ashok lai hernu pauda .din dina ramro kura ma change vayeko hernu pauda 😍😍😍😍😍😍😍
@mskarki8596
@mskarki8596 6 жыл бұрын
Dherei ramro
@TipsSansar
@TipsSansar 6 жыл бұрын
टंक बुढाथोकीले सहयोग गरेकै हुन अशोक लाइ
@sujansereng
@sujansereng 6 жыл бұрын
धमला जि साच्चै मन पर्छ हजुर ले बोल्ने शैली 💕💕
@mayagurung937
@mayagurung937 6 жыл бұрын
धमला सरले यो काम चाहिँ सारै राम्रो काम गर्नु भयो है । धन्ने बात अशोक अनि टंक बाबुहरु त सबै सग भेट भयको देख्दा सारै खुसि लाग्यो ।
@amarthapa9093
@amarthapa9093 6 жыл бұрын
जाे कुनै मुजिले जे भने पनी टन्क बुढाथाेकीले अशाेक काे लागि धेरै भन्दा धेरै राम्राे काम गरेकाे छ जस्ले नराम्राे साेच्छ ताे आजै छेरेर मराेश हे भगवान
@rggameryt84
@rggameryt84 6 жыл бұрын
yess u g
@sararoka977
@sararoka977 6 жыл бұрын
अमर थापा तपाईकाे साथि 😃😃😃😃😋😋😋
@santoshthapa9621
@santoshthapa9621 6 жыл бұрын
Haaaaaa haaaaah haaaaaaaaa
@rachitadarnal7851
@rachitadarnal7851 6 жыл бұрын
Ashok vailai ta tanka dada song baser ta jhan ramro vaya xa ajhai ramro gardai janu vai and tanka dadalai ni thanku✌✌
@nischalnepali4314
@nischalnepali4314 6 жыл бұрын
Rachita Nepali 👍👍👍
@shantisubba2834
@shantisubba2834 6 жыл бұрын
Nice
@shyamrai6285
@shyamrai6285 6 жыл бұрын
टंक सर अशोक दर्जी भाइ लाई प्रसार्ण गरिएको पहिलो युटुब च्यानल तात्तातो खबर चाही होला जस्तो लाग्छ । तर पनि केही छैन अशोक को उजल भविश्यको लागि हजुर ले अघाडी बडाई दिनु होला ।
@nehhagurung5550
@nehhagurung5550 6 жыл бұрын
Shyam Rai gai ho tatato kbr le pahila gareko hola tara tanka sir le maile first ma veteko vaneko chainan no matra ktm ma wahako studio ma dj rupak le leidiyeko ho matra vaneka chan
@janakshreshta7487
@janakshreshta7487 6 жыл бұрын
Shyam Rai पहिला dj rupak को facebook live अनि तात्तातो खबर
@kishorpaudel4114
@kishorpaudel4114 6 жыл бұрын
ShyAm ji,tattao kbr vneko yutub ho,yo tv ho,pato frk x,
@kesudahal9592
@kesudahal9592 6 жыл бұрын
कति मीठो बोलेर हो माया लगाउने....lop you asok vae.
@debushrestha6512
@debushrestha6512 6 жыл бұрын
सुरुको दिनको अशोक भाइ को interview र आज को दिनको interview हेर्दा साचै नै धेरै सुधार आएको छ। टंक दाइ धेरै राम्रो काम गर्नु भएको छ ।अनि डिजय रुपक दाइ ।thanku सहयोगी मन मुटु हरु लाई खुशी लाग्यो😍😍😍😍
@malkamalka8225
@malkamalka8225 6 жыл бұрын
Derai khusiko kura
@gangadevkota5669
@gangadevkota5669 6 жыл бұрын
Ashok Love you
@deepakshrestha8644
@deepakshrestha8644 6 жыл бұрын
हिजो देखि खोज्दा खोज्दा बल्ल यो बेलापि अपलोड भयछ।दामि
@dipendraofficialchannel8400
@dipendraofficialchannel8400 6 жыл бұрын
आजको interview चाहिँ राम्रो लग्यो है धमलाको
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 31 МЛН
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
Beautiful gymnastics 😍☺️
00:15
Lexa_Merin
Рет қаралды 14 МЛН
Playing hide and seek with my dog 🐶
00:25
Zach King
Рет қаралды 30 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 31 МЛН