आँखाभरी आँसु पार्दै टंकले भने, मलाई दर्जी भनेर होच्याउँछन् | EPISODE - 50 | THE PRAKASH SUBEDI SHOW

  Рет қаралды 888,866

Rajatpat Online TV

Rajatpat Online TV

11 ай бұрын

आँखाभरी आँसु पार्दै टंकले भने, मलाई दर्जी भनेर होच्याउँछन् | EPISODE - 50 | THE PRAKASH SUBEDI SHOW
THE PRAKASH SUBEDI SHOW :
Guest : Tanka Budhathoki & Ashok Darji
Episode- 50
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Rachana gautam
Editor: Subin dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Susan Shahi
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
#theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode44
#tankabudhathoki #ashokdarji #manbinakodhan #aamababa #deuta
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2023 Rajatpat Online TV

Пікірлер: 1 700
@TANKABUDATHOKI
@TANKABUDATHOKI 11 ай бұрын
नमस्कार 🙏 हजुरहरुको माया साथ हौसला बिस्वासले गर्दा हामी अहिले पनि सङै छौं । सधै सङ्गै रहिरहन पाउॅ आशीर्वाद दिनुहोला है 🙏 चाडै हाम्रो नया गीत हजुरहरु माझ आउने छ ❤️
@lokeshbist9371
@lokeshbist9371 11 ай бұрын
❤❤❤❤
@HimalRaiRealEstate
@HimalRaiRealEstate 11 ай бұрын
यो माया र साथ सपोट सधै यसरि नै रहिरहोस टन्क सर अनि यो साथ सपोट को कदर कहिले नभुल्नु है अशोक भाई भाग्यले मात्र यस्तो सपोट गर्ने मान्छे भेटिन्छ भगवान् रुपि टन्क सरको परिवार ❤❤❤❤❤❤❤❤❤❤
@arjunjungpanthee9803
@arjunjungpanthee9803 11 ай бұрын
This interview really proved that tapai ko maan ma kunai paap chhaina dai.. Tapai Ashok Vai ko life ma god jastai banerw aaunu vako chha ❤️.. Ma ekdam inspired vaye tapai Bata .. I am also a 21 years old youth... Racial discrimination hatauny prayash ma tapai ko kosish pani ekdam appreciable chha Mero dai.. Plz keep going ❤️❤️❤️❤️
@rabindrrarai2125
@rabindrrarai2125 11 ай бұрын
Tanka you r jus brilliant n talent artist proud of you bro.
@samirsubedi2230
@samirsubedi2230 11 ай бұрын
My hero ❤️
@onlinetv3648
@onlinetv3648 11 ай бұрын
आँसु आयो अन्तर्वार्ता हेर्दा हेर्दै ! अशोकको लागी जिउदो भगवान ❤❤
@user-op8pq8nq8v
@user-op8pq8nq8v 4 ай бұрын
Same
@laxmineupane1129
@laxmineupane1129 11 ай бұрын
बाबू अशाेक तिमी ले सर लाई जीवन भर साथ दिनु पर्छ र तिमिले गुन बिरसन हुदैन धन्यबात सर लाई
@Mahesh25989
@Mahesh25989 11 ай бұрын
कसम आँखा बाटै आँसु आयो yrr टंक दाई भनेको अशोक को लागि भगवान हुन ❤❤❤
@lalshrestha3479
@lalshrestha3479 11 ай бұрын
समाज परिवर्तन को लागि यो हिम्मत गर्नुभएको मा सलाम छ!!❤❤
@tirthakulung2278
@tirthakulung2278 11 ай бұрын
❤❤❤❤❤❤❤
@lilasoti4406
@lilasoti4406 11 ай бұрын
❤❤
@suntalitamang2371
@suntalitamang2371 6 ай бұрын
Nice 👍
@Manoj_kc_official
@Manoj_kc_official 11 ай бұрын
अशोक दर्जी र टंक बुढाथोकी क-कसलाई मन पर्छ ?🙏👍️
@GaukoKhabarNP
@GaukoKhabarNP 11 ай бұрын
आहा कति ज्ञानी भएछन । धन्यवाद टङ्क दाइ । अशोकमा आएको परिवर्तनले देखाउछ कि एक जना मान्छे मान्छे बन्नका लागि एउटा असल अबिभाबकिय भुमिका कति हुन्छ भन्ने कुरा । सधैं सधैं भगवानले रक्षा गरून् ❤❤❤
@user-tk2zv8nr1k
@user-tk2zv8nr1k 9 ай бұрын
कति ज्ञानि भएको असोक भाइ कति राम्रो बोल्ने तरिका ❤️❤️पहिला भन्दा पुरै परिवर्तन भएको👌👌 यतिको ठाँउ मा पुराउने सबै टीम भाग्य भाइ tanka सर अनि सबै परिवार लाइ हार्दिक नमन्🙏🙏 सफल्ताको कामना❤️❤️🙏🙏
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
मन बिनाको धन ठुलो कि धन बिनाको मन😊 अशोक दर्जीलाई यो स्थान सम्म पुर्याउनमा टंका बुढाथोकी को ठूलो हात छ, जय होस्🙏
@BasantaShahi-pu9hz
@BasantaShahi-pu9hz 11 ай бұрын
Thicvanuvayo
@sheeshbattle
@sheeshbattle 11 ай бұрын
hajurko comantema kati dherai like Aauxata jun ma pani
@RajTamang-ud3kf
@RajTamang-ud3kf 11 ай бұрын
कुसंस्काकारलाई संस्कारमा परिवर्तन गर्न सफल र संगरससिल जोडी ❤️❤️🙏🙏
@munera49
@munera49 11 ай бұрын
हिन्दु धर्म हामी ठूलो जात भन्दै उफ्रिनेहरू यता हेर हाम्रो झापाली टंक दाइ को सोच यसरी हुन्छ समाज परिवर्तन फराकिलो बिचार र सत्कर्मले बधाई छ हजुरलाई❤❤🙏
@dipeshthapa6719
@dipeshthapa6719 11 ай бұрын
कसम अहिले पनि यस्तै छ। बाहिरी रूपमा यसो गर्नु हुँदैन भन्छन् तर त्यही भन्ने मान्छेले नै स्वीकार्न सक्दैन यो येथर्था हो। जातमा मैले पनि यही सोचेको थिए परिवारले स्वीकार गर्छ की गर्दैन भन्ने सोचेको थिएँ। तर यस इन्टरभ्यु हेरे पछि खुसी लाग्यो। अहिलेको जमाना मा आफू र आफ्नो परिवार बाहेक अरुलाई खुसी पार्न सकिंदैन। अरु ले के गर्छन् होइन आफूले के गर्न सकिन्छ भन्ने हो समाज बिस्तारै परिवर्तन होला तर टंक सर र उहाँको परिवारहरु एक बलियो उदाहरण हुनुहुन्छ उहाँ सबै परिवारलाई कोटी कोटी नमन् । अशोक भाइले पनि यो गुण कहिले नबिर्सिनु तिमीलाई यो समाज र जीवन मा निकैनै बलियो बनाउनु भएको छ।
@CineFix_Nepal
@CineFix_Nepal 11 ай бұрын
मानिस ठुलो दिलले हुन्छ भन्ने कुरा टंक सर वाट सिक्नु जरुरी छ यो विवेद गर्ने समाजले😢
@pradeepmagar9416
@pradeepmagar9416 11 ай бұрын
अशोक आईसकेपछी नै मैले चिनेको हो टंक बुढाथोकीलाई, सलाम छ टंक बुढाथोकीलाई👍️🙏
@diwankumarshrees1845
@diwankumarshrees1845 3 ай бұрын
समाज परिवर्तन को लागि हिक्मत गर्नु भएकोमा सलाम छ !
@kopilalimbuni6732
@kopilalimbuni6732 11 ай бұрын
बिचरा दुख,समाजको पिडा आफ्नो ठाउमा छ be strong tank dai😢❤❤
@cnthapa9405
@cnthapa9405 11 ай бұрын
अहिले सम्म कै हेरेको सुनेको रजतपटको उत्कृष्ट अन्तरवार्ता, सलुट टंक बुडाथोकी सर।
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
भगवान श्रीकृष्ण भन्नू हुन्छ"गुण मिल्छ भने गुरु बनाउ चित्त मिले चेला बनाउ मन मिले मित्र बनाउ नमिले एक्लै रमाऊ जय होस्😊🙏
@bhupalthapa217
@bhupalthapa217 11 ай бұрын
हजुरले शान्ति पाउनु भयोकी नाइ मिस
@netrakathayat5064
@netrakathayat5064 11 ай бұрын
अशोक भाइ निकै नै परिवर्तन भैइसकेका रहेछन् उच्च सम्मान छ टंक बुढाथोकी जि प्रती 👏👏👏
@jivannaubhag6866
@jivannaubhag6866 11 ай бұрын
ओत लाग्दा ठुलो रुखको लाग्नु।टंक बुढाथोकी एक महान मानव बृक्ष हुन जसले असोज दर्जीलाई ओत दिए❤
@prakashbk2047
@prakashbk2047 11 ай бұрын
एउटा समाज परिवर्तनको निम्ति मुख्य भूमिका खेल्नु भएको छ। टंक सरलाई सलाम 🙏🙏🙏🙏🙏
@trishanasunar9712
@trishanasunar9712 11 ай бұрын
Samaj paribartan ka bahak
@user-rp5er7ii5l
@user-rp5er7ii5l 11 ай бұрын
उच्च बिचार ,समाज सेवी टंक स परिवार लाईं धन्यबात🙏
@tukarampant7929
@tukarampant7929 11 ай бұрын
टंकजीकाे माहान हृदय स्तुत्य छ।राजनीति विकृत भैरहेको वेला यस्ता उदार हृदयी व्यक्ति पनि हाम्रो समाजमा हुनुहुन्छ भन्दा नेपालीको शिर ठाडाे हुन्छ ।
@Lokendraparki79
@Lokendraparki79 4 ай бұрын
बाबु अशोक तिमीले भगवान को साक्षात रूप पाउनु भएको हो ❤ आँखाबाट आँशु नै खस्यो।
@hopeforliving.
@hopeforliving. 11 ай бұрын
तपाई प्रतिको सम्मान आज उच्च बड्दै गाको छ। सलाम छ तपाईलाई॥
@user-cx2vc7xm7b
@user-cx2vc7xm7b 11 ай бұрын
कसैको नि आँखा नलागोस यो जोडि को।सदा यसरी नै खुसी भएर बस्नु अनि अगाडि बडोस।शुभकामना 🙏🙏🙏
@HamiBalbalika
@HamiBalbalika 11 ай бұрын
हरेकले जातपातको भेदभाव नगरी आफ्नो देश र देशबासीहरुलाई सबैभन्दा माथि राख्नु जरुरि छ ❤🙏
@suppergaming4422
@suppergaming4422 11 ай бұрын
Wo ashok ko बोल्ने सैलि सस्कारि ब्यबहार देखेर म अचम्म परे सम्मान छ टङ्क दादाप्रति😮😮😮
@prasiddaswornakar6497
@prasiddaswornakar6497 11 ай бұрын
जातिय विभेदले जडो गारेको हाम्रो समाजमा एउटा गरीब पिछडिएको वर्गको एउटा बच्चालाई त्यस्तो अवस्था बाट यहाँ सम्म पुर्याउनु भएकोमा कोटी कोटी नमन् छ टंक सर सांगीतिक क्षेत्रको सफलको शुभकामना लगायत स परिवारलाई ❤❤❤❤❤❤यसरी नै खुसी भइरहोस्
@ramrijal2516
@ramrijal2516 11 ай бұрын
जसले जे भनेपनी tanka जि ले निस्वार्थ भाबले अशोक दर्जीलाई सहयोग गर्नु भएको हो.र अहिलेसम्म गरि नै रहनु भएको छ.नमन्🙏🙏
@govindathapa962
@govindathapa962 11 ай бұрын
क्या साहसिलो सोच अशोक भाइको उज्ज्वल भबिस्य को कामना अनि टंक सर को कदम लाई सलाम छ सलाम छ्❤️🙏🙏🙏🙏🙏
@Happiness_1274
@Happiness_1274 11 ай бұрын
❤❤❤
@laxmibk314
@laxmibk314 11 ай бұрын
आँसु आयो अन्तर्वार्ता हेर्दाहेर्दै असोक दर्जिको भगवान टन्क बुढाथोकी🙏❤️
@sheeshbattle
@sheeshbattle 11 ай бұрын
same
@manmohanbishwakarma9790
@manmohanbishwakarma9790 11 ай бұрын
सलाम छ 🙏🙏 टंक बुढाथोकी ज्यु लाइ। कथित् ठुलो जात भनाउँदा हरु ले मान्छे ले मान्छे लाई कस्तो ब्यावहार गर्नु पर्छ भन्ने टंक बुढाथोकी बाट सिक्नुस्।
@MyChannel-er1ww
@MyChannel-er1ww 11 ай бұрын
बास्तबमा समाज परिवर्तनको लागि हजारौं टंक बुढाथोकी जन्मिनु आवश्यक छ❤❤
@rajubhandari6178
@rajubhandari6178 11 ай бұрын
अशोक बाबू ठूलो गायक बन्नुपर्छ ल टंक दाजुलाई कहिले नभुल्नु ल❤❤❤❤
@adhikarikumar4258
@adhikarikumar4258 11 ай бұрын
आहा टङ्क बुढाथोकि दाजु को कुरो सुन्दा साच्चिकै मेरो मन भक्कानिय किन हाम्रो समाजले अजै बुजन नसकेको होला 😢😢😢 सारै खुसि लाग्छ टङ्क दाजुले ठूलो काम गर्नु भाको छ ❤❤ good lock tanka daju ❤❤❤all the best ❤❤❤❤
@munalratnavlogs8365
@munalratnavlogs8365 11 ай бұрын
म पनि दलित हो ट्न्क दाइ महान हो समाम छ आँसु नै आयो तपाईं हरुको कुराले
@puspakthapahk8087
@puspakthapahk8087 11 ай бұрын
सहि मान्छेको हातमा पर्यो भने जिन्दगी कहाँबाट कहाँ पुग्दो रहेछ भन्ने एउटा गतिलो उदाहरण हुन प्यारा भाई अशोक दर्जी, धेरै धेरै धन्यवाद टंक बुढाथोकी सर #Respect ❤️🙏
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
तपाईले जीवनमा धेरै पराजयहरूको सामना गर्नु पर्नेछ तर आफैंलाई कहिल्यै पराजित हुन नदिनुहोस् 😊 गायक अशोक दर्जी भाग्य बदलिँदिने भगवान संगीतकार गायक टंका बुढाथोकी लाई धन्यवाद🙏
@shamsher384
@shamsher384 11 ай бұрын
सम्मान छ टन्क सर लाइ सधै सफलताको शुभकामना
@ravikhadka3926
@ravikhadka3926 11 ай бұрын
अशोक लगाएत समाज रुपन्तर को लागि गर्नु भएको महान कार्य को लागि टंक सर र सम्पुर्ण परिवारलाई हृदय देखिनै नमन छ❤❤❤।🙏🙏🙏
@sumanlakandri3176
@sumanlakandri3176 11 ай бұрын
खुशी लाग्यो टंक बुढथोकीदाई अनि अशोक दर्जी लाई धेरै पछि देख्न पाउँदा 🙏🙏❤️❤️❤️❤️❤️🥰🥰
@crzanatamucyo7502
@crzanatamucyo7502 11 ай бұрын
Budhathoki ho dazu kafle hoina
@krishnakhadka-tx1je
@krishnakhadka-tx1je 11 ай бұрын
मेरो त आसु आयो यो भिडियो हेरेर कति महान बिचार👏👏👏
@srijanaacharya955
@srijanaacharya955 11 ай бұрын
राम्रो अन्तर्रबार्ता
@ambikabasnet7954
@ambikabasnet7954 11 ай бұрын
अहो कति राम्रो ज्ञानि हुनुभको अशोक बाबु❤❤
@fatmaa8343
@fatmaa8343 3 ай бұрын
अति नै सुन्दर भिडियो देखेर खुसी लाग्यो अशोक बाबु सँगै टंक बुढाथोकी लाई सम्मान छ यति राम्रो मान्छे बनाउनु भएको छ अशोक लाई तपाईंको जति नै बयान गरे पनि कम हुन्छ
@tulbahadurpariyar3076
@tulbahadurpariyar3076 11 ай бұрын
टङक सर तपाइँ अशोकको लागि जिउदो भगवान हो ।
@Organic482
@Organic482 11 ай бұрын
यो समाज परिवर्तनको लागि मानवीय धर्म मात्र नभयर एउता सेवा सम्म गर्नु भयको छ धन्यवाद छ दाजु टंक 🙏🌷
@trisanatara4951
@trisanatara4951 11 ай бұрын
हिम्मतीला टंक समाज परिवर्तनको लागि एक जीवन्त पात्र र असोक का भाग्यमानी मार्गदर्शक आधुनिक पिता सलाम छ टंक बुढाथोकी 🙏🙏
@deepakpoudel5231
@deepakpoudel5231 11 ай бұрын
जति राम्रो गरेपनि यो समाजमा अनगिन्ती मान्छे यस्ता छन जो कसैको भलो चाहन्नन्।
@rbentertainment_07
@rbentertainment_07 11 ай бұрын
महान टंक बुढाथोकी ❤ असोक को लागि भगवान बनेर आयका हुन् टंक ❤आशोक कति बुझ्ने भएको ❤
@yaggabk2244
@yaggabk2244 11 ай бұрын
अशोक को लागि अन्नत काल सम्म को लागि कर्म दिने बाबा हुनुन्छ टन्क बुडाथोकि सलाम छ ! टन्क सर तपाईं यो समाज को लागि एक उधार्निय बेक्तितो हुनुन्छ !भोलि का दिनमा इतिहास ले सम्जिने छ हजुर लाई💐💐💐💐
@abiralshisir2051
@abiralshisir2051 11 ай бұрын
स्यालुट छ टंक दाई समाज परिवर्त को महान विचाधारात्मक भावना भएको मन को नभई हिर्दय को धनी व्यति
@santoshkumarchaudhary9055
@santoshkumarchaudhary9055 11 ай бұрын
टंक जीकाे महान कार्य , प्रेरणादायी व्यवहार काफी छ, याे समाजलाई ❤❤❤❤❤
@BalenShah180
@BalenShah180 11 ай бұрын
नमस्कार म बालेन शाह अशोक बाबुको उज्ज्वल भविस्य को कामना नेपाली कलाकार लाई सम्मान गरौ जय होस्🙏
@a.prasadupadhaya7119
@a.prasadupadhaya7119 2 ай бұрын
Hi sir
@a.prasadupadhaya7119
@a.prasadupadhaya7119 2 ай бұрын
support to him always
@SubasRag
@SubasRag 11 ай бұрын
आजसम्म सबभन्दा मन परेको एपिसोड अशोक दर्जीलाई स्थापित गर्ने टंक बुढाथोकी र रुपक सापकोटा दाई नै हुनुहुन्छ। टंक दाईको मनलाई सल्युट छ।❤
@jeevanpariyar4167
@jeevanpariyar4167 10 ай бұрын
वास्तवमा धन भन्दा पनि मनका धेरै धनी व्यक्ति टंक बुढाथोकी जस्ले यो एउटा जातीय विभेदमा मुसिएको सिङ्गो समाजलाई चुनौती दिँदै अशोक दर्जी लाई यहाँ सम्म ल्याउनमा वहाँको ठुलो त्याग छ। सम्मान स्वरुप टंक बुढाथोकी लाई हार्दीक नमस्कार 🙏🙏🙏🙏 र आगामी दिनहरुमा अझ धेरै सफल्ताको शुभ कामना अशोक दर्जी लाई।
@sujanmarasini3427
@sujanmarasini3427 11 ай бұрын
Gem of Nepal's music indurtry and humanity 🎉❤
@sureshpariyar9929
@sureshpariyar9929 11 ай бұрын
आनन्द आयो यो कार्यक्रम हेर्दा अनि मन देखि संमान छ टन्क दाइ!!🙏❤️
@jeevankami4214
@jeevankami4214 11 ай бұрын
No word for tanka daaju.only ❤ for him.
@lighthouse7900
@lighthouse7900 9 ай бұрын
आशु नै आयो मेरोत अन्तरबार्ता देर्दाहेर्दै अशोका जिउदोभगवान टड़्कबुढाथोकि भाई हजुर को माहान कामको.लागि जति बणँन गरेपनि सकिदैन दाजु भाईको यो साथ सधै कायम रहोस धनबिनाको मन ठुलो कि मन बिना को धन अति मन पर्छ अशोक ले बोलेको अति मिठो 👍👍टड़्कभाईले दुखमा दिएको साथको फल अहले अशोक यति बुझने वाहा वाहा अशोक तिमिलाई धेरैधेरै धन्यबाद बाबु👍💕😍😍😍😍😍😍😍😍😍😍😍😍👌
@hukamchalaune1043
@hukamchalaune1043 11 ай бұрын
सफलता भनेको केहो अशोक दर्जी बाट सिक्न जरुर छ
@kumar_skb
@kumar_skb 11 ай бұрын
अशोक को लागि भगवान बनेर आउनु भएको टङ्क जि लाई धेरै सम्मान छ अशोक को लागि यति सपोट गर्नु भएको छ।र पनि अनेक शब्द हरु आउछन।हिम्मत न हार्नु होला सर तपाईंको काम नाम सहयोग हामिले देखेको छौ।ए आर र अशोक को लागि केही कमि पनि गर्नु भएको छैन।बराबर हेर्नू भएको छ।अझै अगाडी बड्नु होला।तर आखामा आँसु देख्दा मन भत्कानियो।र प्रकाश दाइ ले सोधपुछ गर्ने हरेन प्रस्न म दम छ कतै चिप्लाउने होकि भनेर 😂सुरुमा डर लाग्यो अशोक लाई प्रयोग गरेको कुरा र गित धन को लागि कि अशोक लागि भनेर बाकी सबै राम्रो लाग्यो।एउटा कुरा यो अचम्म लाग्छ कि प्रकाश दाइ हरेक ब्यक्ति को बारेमा कसरी थाहा हुन्छ कस्ले के गरेको थियो उनीहरुको सम्बन्ध के थियो को साथी थिए को सङ्ग राम्रो न राम्रो के थियो यी सबै कुरा के कसरी पत्ता लगाउनु हुन्छ😂
@user-jf9un7rp5m
@user-jf9un7rp5m 2 ай бұрын
अशोक अब तिमी ठुलो भयछउ कहिले पनि टङ्क दाइ तिम्रो जिम्रो भगवान हो बाबू कहिले रुखो वचन नबोल्नु एति धेरै त आमा बा बा लेपनि गर्देन सलाम छ टङ्क भाई लाई
@khadgabahadur2779
@khadgabahadur2779 11 ай бұрын
समाजलाई परिवर्तन गर्न हजुर ले खेलेको भूमिकालाई सलुट छ हजुर लाई.
@bimalaiwaram5389
@bimalaiwaram5389 11 ай бұрын
यस्तो राम्रो गाईड लाइन अनि गार्जन भेटया छ्न असोक बाबुले यो गुन यो लाइन अरुको कुरा सुनेर नभुलेस्👍️🙏🙏🙏🙏
@rajunepali9107
@rajunepali9107 11 ай бұрын
जन्म दिनु मात्र होइन कर्म दिनु पनि धर्म हो । यो जोडीलाई भगवानले रक्षा गरून् ।
@user-jd8cd6tc4f
@user-jd8cd6tc4f 7 ай бұрын
अशोक भाईको अवस्था एक्दमै नाजुक थियो।गाँस,कपास ,घरको कुनै निश्चित थिएन एक्दमै दयनीय थियो।आज आएर टंक सरको सहयोगमा ती भाइको life style उज्वल भविस्य बनाउनु भएको छ त्यो महान छ।👍️👍️👍️🙏🙏🙏
@sanjaygurang5091
@sanjaygurang5091 11 ай бұрын
राम्रो मान्छेको हात परे पछि बोली भबिस्य कति राम्रो भयो धेरै धेरै धन्यबाद टंङक बुढाथोकि सर
@Manoj_kc_official
@Manoj_kc_official 11 ай бұрын
प्रकाश सुबेदिको यो कार्यक्रम धेरै राम्रो छ 🙏👍️
@baadalmallachannel9655
@baadalmallachannel9655 11 ай бұрын
आज एक दम खुशी लाग्यो टंक दाई अशोक भाई लाई सँगै देख्न पाउँदा टंक दाई त भगवान बनेर आउनु भाको छ अशोकको लागि कहिलेनी न बिर्सनु टंक दाई लाई
@suvatrathapa7357
@suvatrathapa7357 11 ай бұрын
धन्यवाद छ टङ्क लाई राम्रो सोचअसोक को भविष्य उज्ज्वल बनाउने नै टङ्क बुढा हुन 😏👍️✋👌
@malatikhadka736
@malatikhadka736 11 ай бұрын
अशोक बाबूलाई देख़दा कस्तो खूसीकोआसु आयो….टंकदाई अनि रूपकदाई प्रती नमन❤❤❤❤❤❤❤❤❤❤
@sunardorbahadur
@sunardorbahadur 11 ай бұрын
राम्रो सँस्कार र राम्रो शिक्षाले मान्छेलाई कति फरक र सम्झदार बनाउछ भन्नेकुरा अाज अशोक भाइलाई हेर्दा थाहुन्छ पहिले र अहिलेमा कतिफरक देखियो अशोकलाई जुनशिक्षा सँस्कार टङ्कसरले दिनुभएको छ सायद कमैले दिन्छन् र सक्छन् 🙏🙏
@dipentamang481
@dipentamang481 11 ай бұрын
कसम होला जिउदो भगवान हो टन्क बुढाथोकी असोक दर्जी को लागि ।यो जुनि मा अशोक ले टंक सर को गुन तिर्नु गाह्रो नै पर्छ जस्तो लाग्छ मलाई। एउटा् सडक छाप बच्चा लाई कस्तो अवस्था बाट लियाएर कस्तो अवस्था मा पुराउनु भयो नाम,गाँस, बास, कपास सब दिनु भयो धन्र छ भगवान टन्क सर जस्तो मान्छे नि छ्न यो सन्सार मा god bless you tanka sir and your family 🙏❤️🇳🇵
@ChandraGurung-fv1ke
@ChandraGurung-fv1ke 11 ай бұрын
टँकभाई सलुट छ हजुरलाई के भनु र कुरा सुन्दा खेरी म हजुरकाे लागि भे भनु .......शब्द नै छैन
@sagarpariyar4930
@sagarpariyar4930 6 ай бұрын
मान्छे भन्दा माथी लाग्छ टंक र टकंको परिवार,सलाम छ
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 11 ай бұрын
सामाज परिवर्तन हरेक टङ्क जस्ता जन्मिन जरुरी छ । सलाम छ टङ्क जि लाई
@Rameshbaduwal4257
@Rameshbaduwal4257 11 ай бұрын
मान्छे होस टंक दाइ जस्तो होस ❤❤ जय होस टंक दाइ 🙏🇳🇵
@pujadahal8603
@pujadahal8603 11 ай бұрын
टङ्क सर हजुर जिउँदो भगवान हो,,दुनियाँ को कुरा न सुन्नुहोस ,समाज भनेको फोहोरको थुप्रो हो,
@khemrajpandeyofficeial5937
@khemrajpandeyofficeial5937 11 ай бұрын
जस्ले जे भने पनि टंक दाइ तपाई भगवान हो सलाम छ दाई🙏❤️
@sanjayjaygadi5485
@sanjayjaygadi5485 11 ай бұрын
Tanka Budhathoki is God For Ashok vai❤ Wonderful social message for orthodox Nepali society
@dhanrajgurung8835
@dhanrajgurung8835 11 ай бұрын
अशोक भाइ 100% चेन्ज भएछ खुसी लाग्यो❤❤❤❤
@ambikabasnet8777
@ambikabasnet8777 2 ай бұрын
मेरो त आँसु आयो यो भिडियो हेरेर कति महान बिचार 🙏🙏🙏
@mingmartamang4953
@mingmartamang4953 11 ай бұрын
सारै दुःखद्। यो कथित माथिल्लो जात भनिनेहरु निच मानसिकताका हुन्छ। मानव र मानवता छाडेर अहिलेको युगमा पनि जातमा अल्झिरहेको छ। मान्छेले मान्छे माथी यस्तो विभेद गर्दा कति अशोक दर्जिहरुको मन रुदो हो ती दुखाइहरुको कल्पना पनि गर्न गाह्रो हुन्छ।। तर tanka budhathoki लाइ दिल बाट सलाम छ।
@rajunepali1708
@rajunepali1708 11 ай бұрын
तपाईं जस्तो सकारात्मक सोचको धनी अरु कोहि छैन!!❤❤❤
@onlinetv3648
@onlinetv3648 11 ай бұрын
कर्म दिने बुबा अशोक दर्जिको टङक बुडाथोकी हो । धन्यवाद टङक दाइ !!❤❤❤❤❤
@durgeshsingh6153
@durgeshsingh6153 9 ай бұрын
उच्च सम्मान छ टंकी जी लाई 🎉🎉
@prabeshpariyar1440
@prabeshpariyar1440 11 ай бұрын
टक सरलाइ धेरै धेरै धन्बाद एउटा दलित काे छाेरालाइ भबिस्य बनाइदिनु भयकाेमा❤❤
@Lynxhairstudio
@Lynxhairstudio 11 ай бұрын
खुला आकाश टंक दाइ
@RanjitJungMahat
@RanjitJungMahat 11 ай бұрын
Tanka ji lots of respect for your courage ❤️❤️❤️ great humanity
@MusicMood.7
@MusicMood.7 11 ай бұрын
टंक जी को कार्य सर्हानिय छ सलाम, साह्रै मन छुने /संदेश मुलक अन्तरबार्ता,टंक जी को कथा ,संघर्ष बाट धेरै सिक्न पाइयो। टंक ,अशोक राम्रो जोडी ,आउने दिन मा तपाईं दुबै को राम्रो राम्रो गीत सङ्गीत आओस।सधै सफलता को कामना
@ranutamang8766
@ranutamang8766 11 ай бұрын
Always salute to Tanka sir and lots of love and respect from Sikkim
@prembhul4920
@prembhul4920 11 ай бұрын
18:58 समाज परिवर्तन गर्ने यति ठुलो काम गर्न्नु भएको मा धन्नेबाद छ । तपाई जस्तै मान्छे सबै भैदियको भय समाज मा यक दिन छुवाछूत को यन्ते अवस्य हुने छ ।
@sushilbabu4460
@sushilbabu4460 11 ай бұрын
I have no word for your great job Mr.Tanka Budhathoki sir
@manojmalla5702
@manojmalla5702 11 ай бұрын
कति बुझ्ने भएको असोक बाबू अनि यो अवस्था मा ल्याउने टंक सर लाई धेरै धन्यवाद अनि आगामी दिनको शुभकामना
@anandathadarai4502
@anandathadarai4502 11 ай бұрын
महान ब्यक्ती जसले समाजको कुरिती चिर्नु भाछ।
@narajmalla8014
@narajmalla8014 11 ай бұрын
आज धेरै खुसी लाग्यो टंक सर असोक लाई संगै देख्न पाउदा❤❤❤
@yambahadur5925
@yambahadur5925 11 ай бұрын
धेरै खुसी लाग्यो ईन्टरभिउमा तेति न छाएका कलाकारहरूलाई नि यसरी नै ल्याउनु पर्यो मज्जा लाग्यो आज
@rashmigharti144
@rashmigharti144 11 ай бұрын
कति खुसी लाग्यो अनि हेर्दा हेर्दै आशु नि आयो मेरो त ❤️❤️❤️🙏
@sanjupariyar7264
@sanjupariyar7264 11 ай бұрын
एक जना मान्छेको हिम्मतले उस्को पुरै परिवारले जातीय भेदभाव विरुद्ध आवाज उठाउन सक्छ,यहाँ बुझ्नेहरु नै अबुझ बनिरहदा गर्नेहरुलाई हतोत्साहित र कमजोर बनाउछन,बाहिरी कुरा नसुनेर जसरी अगाडी बढनु भको छ यो पाइला कहिले नरोकियोस शुभकामना Tank sir and all family ❤❤❤❤❤
@prasantamang4968
@prasantamang4968 11 ай бұрын
😂
@malashrestha3187
@malashrestha3187 11 ай бұрын
Darji vaneko tallo jaat haina ni usaile silako luga chai mandir ma basera launa hune sagai rakhna nahune. ❤❤❤so love this child …tallent po hernu parcha ❤❤
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Nutella bro sis family Challenge 😋
00:31
Mr. Clabik
Рет қаралды 11 МЛН
Ахахах 👅
0:44
Dragon Нургелды 🐉
Рет қаралды 1,5 МЛН
Did you believe it was real? #tiktok
0:25
Анастасия Тарасова
Рет қаралды 50 МЛН
Гениальный План Хвостатых 😂
0:28
ДоброShorts
Рет қаралды 1,6 МЛН