अटेर गरेपछि नेपाल टेलिकममा बालेनले हाने डोजर, अति गरेपछि पर्खाल ढाले - Balen Dojar in Nepal Telecom

  Рет қаралды 169,606

Web Khabar

Web Khabar

Ай бұрын

अटेर गरेपछि नेपाल टेलिकममा बालेनले हाने डोजर, अति गरेपछि पर्खाल ढाले - Balen Dojar in Nepal Telecom
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah latest news
balen shah today news
balen shah dojar in nepal telecom
balen shah dojar in telecom
balen dojar in nepal telecom
balen shah dojar action
balen shah today nepal telecom action
balen shah dojar nepal telecome
balen shah chabahil nepal telecom action
balen shah dojar in chabahil
balen shah dojar action in chabahil
balen ko dojar
balen dozar in nepal telecom
balen today dojar work
balen ko dojar telecom ma
Don't Forget To Like , Comment & Share.......
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 373
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 Ай бұрын
बालेन‌को‌ समर्थक को को हुनुहुन्छ र बालेन प्रधानमन्त्री भएकाे‌ हेर्न को को लाई मन छ ❤
@user-rl1fz5df1v
@user-rl1fz5df1v Ай бұрын
❤❤❤❤❤❤
@sagarkc4926
@sagarkc4926 Ай бұрын
❤❤❤
@junumaharjan9392
@junumaharjan9392 Ай бұрын
Me
@sahilg.c2622
@sahilg.c2622 Ай бұрын
🙌
@phungphunge
@phungphunge Ай бұрын
❤❤
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s Ай бұрын
न्याय सबैलाई /सबैको लागि बराबर हुनुपर्छ।बालेन साह र टिमलाई सहयोग गरौं/सलाम गरौं ।
@RamShresthaShrestha
@RamShresthaShrestha Ай бұрын
अहा देशको प्रधानमन्त्री बालेन भाको भए कस्तो हुन्थ्यो होला है जय बालेन जय नेपाल् ❤❤❤❤❤❤
@Mr.Insane-x
@Mr.Insane-x Ай бұрын
Yo mg balen प्रधानमन्त्री भय पछि म देश छाेडेर भारत जान्छु सबै जनता मिलेर यस्लाइ देशबाट निकालुम र 84 भाेट हालेर हाम्राे congress लाइ भाेट हालेर देउवालाइ प्रधानमन्त्री बनाउँ त्यसपछि मात्र देशको विकास हुन्छ। जय congress ......❤
@predictorgamers8843
@predictorgamers8843 Ай бұрын
​@@Mr.Insane-xmero lado khai muji congress ko masu bhat ma bikeko rando ta jasto muji ko soch ley garda Nepal ko halat esto xa muji. Tero congress le jite belama kai kaam garyo machikney.
@Mygosh717
@Mygosh717 Ай бұрын
​@@Mr.Insane-x ja jatha . Hamlai bal
@Aniltamangvlog977
@Aniltamangvlog977 Ай бұрын
Ta mula ahele ja na kina basira
@user-rc1op7vl4q
@user-rc1op7vl4q Ай бұрын
​@@Mr.Insane-x chup muji
@user-yl9nh7um6y
@user-yl9nh7um6y Ай бұрын
जे गर्छ बालेनजीले गर्छ ल है जन्ताले साथ दिनु पर्छ
@dadhiramghimire6144
@dadhiramghimire6144 Ай бұрын
स्याबास सबैले नियाम पालनागर्नै पर्छ ,सलाम छ बालेनलाइ🙏🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nishashrestha7509
@nishashrestha7509 Ай бұрын
wow 🙏🇳🇵🇳🇵🇳🇵😭बालेन प्रधानमन्त्री हुनै पर्छ 🙏🙏
@bhimsinghthakur6505
@bhimsinghthakur6505 Ай бұрын
पहिला राजधानी को सुधार गर्नुहोस् त्यसपछि, देश सुधार्ने जिम्मा लिनुहोस् जय बालेन र वहां को सम्पूर्ण सहयोगी टीम लाई 😊😊🙏🙏🙏
@ashreyanashritpuwar734
@ashreyanashritpuwar734 Ай бұрын
कार्यकारी मा यो देस जानुपर्छ र बालेन एक पटक प्रधानमन्त्री भएर आउनै पर्छ्।
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 Ай бұрын
Wow balen ❤ नेता भनेको बालेन जस्तो हुनुपर्छ तब मात्र विकाश हुन्छ, जय बालेन 🙏🏻 जय नेपाल 🇳🇵🙏🏻
@user-bs8lx3sp9c
@user-bs8lx3sp9c Ай бұрын
बालेन जस्तो नेता अरु ४/५ जना होस । देश र जनता को बिकास हुनेछ ।
@user-ei8ol4un6d
@user-ei8ol4un6d Ай бұрын
ओइ पार्टी को झोले अनि दलाल चोर नेताहरु दुखी गरीब को खुन पसीना चुस्न पल्केको हरु हेर काम र बीकास कसरी गर्ने हो सीक बालेन सग गएर
@user-xk7tv6ju4r
@user-xk7tv6ju4r Ай бұрын
अबको प्रधानमन्त्री मा प्रतेक्छे बाट बालेन्द्र शाह लाई जिताउ जयमात्री भुमि नेपाल।❤❤❤
@KC-be3rc
@KC-be3rc Ай бұрын
यहि हाे बिकास भनेकाे यसरी गर्नु पर्छ बिकास स्याबास अरु नेता पनि यस्तै भय हाम्रो देस अमेरिका भन्दा माथि पुग्थ्याे🎉🎉
@dhrubakc5654
@dhrubakc5654 Ай бұрын
जय देश। जय बालेन
@dineshbudhathoki1929
@dineshbudhathoki1929 Ай бұрын
यो मापदण्ड बिपरित भयो भत्काएको ठिकै छ तर यस्मा नेपालिको रकम श्रम परेको छ यस्तो काम गर्ने र गर्न लगाउनी नेता कर्मचारी लाई पनि कार्बाही होस नत्र....
@samjhanapradhan7774
@samjhanapradhan7774 Ай бұрын
अब चाहिँ सबै मिलेर बालेनलाई नै प्रधानमन्त्री बनाउनु पर्छ है सबै मित्र दाजु भाई दिदी बहिनीहरू ❤ यस्तो निडर यस्तो स्पिडमा काम गर्ने अहिले सम्म कोई माइकालाल थिएन हाम्रो देश मा😱🙏 जय बालेन् 🙏
@mainalihari
@mainalihari Ай бұрын
राम्रो काम बालेन झोले हरु लाई लखेट्नु जन्ता तिम्रो साथ छ🙏
@lalkumarshrestha6857
@lalkumarshrestha6857 Ай бұрын
अब भने मेयर बालेनको कार्य निस्पक्ष रहेछ भन्ने कुरा नेपाली नागरिकले स्पष्ट संग देख्ने, सुन्ने मौका पाएका छन्। मेयर बालेनले सार्वजनिक जग्गा अतिक्रमण गर्ने सरकारी निकायको भएता पनि उसको भवनमा डोजर लगाउन छोडेनन। दुरसंचारको पर्खाल भत्काए पछि मेयर बालेनको उचाई ह्वात्तै/एक्कासी बढेको हुनुपर्छ।
@Jhagupokhrel
@Jhagupokhrel Ай бұрын
स्याबास बालेन्बाबु स्याबास येहिहोगर्निअटेरिकोलागिडोजरनैठिकरैछ
@kamalbhandari8825
@kamalbhandari8825 Ай бұрын
ठ्ग कम्पनीका मुख्य नाइके केपी सेरे प्रचण्ड माकुने झले भारुरामहरुलाई पनि यहि सैलिमा भाटेकारबाही गरेर पत्तासाफ गर्न अति अवस्यक जरुरी छ अनिमात्र नेपालमा कानुनी राज्य स्थापना हुनेछ देश समाज कानुन नितिनियम बमोजिम चल्नेछ अनिमात्र लोकतन्त्र बलियो हुनेछ
@RamilaMadhikarmi-st6ef
@RamilaMadhikarmi-st6ef Ай бұрын
Aparadhi हरू lai कता को बा
@sharada5383
@sharada5383 Ай бұрын
हो त! अपराधीलाई बा भन्दा त्यस्कै सन्तान आफु पनि पर्छ।
@user-wz4vk6oz5f
@user-wz4vk6oz5f Ай бұрын
Ekdam tik ho e bhathuwa neta hoin chor daka ho parti ko nam khane gomgom.
@yubrajmagar9329
@yubrajmagar9329 Ай бұрын
महानगर प्रहरी लाई सलाम छ्👨‍✈️👮‍♀️बालेन दाइको जय जय होस मेरो भय होस नभए नहोस जय बालेन्❤️🙏🇳🇵
@hemkumar490
@hemkumar490 Ай бұрын
रबिले गरिको छ त सहकारि मजले टन
@sapkotajaya3308
@sapkotajaya3308 Ай бұрын
दुर सञ्चार होस कि प्राधिकरण मापदण्ड बिपरित छ भने बालेनले कसैलाइ पनि पक्षपात गर्दैन । मेरो त गयो भनेर कसैले दुःख मन गर्नै पर्दैन सबैको जान्छ। र जस्तो सुकै राजनितिक शक्ति आडमा अहिले सम्म पेलेर बस्दै आएका भरौटेहरु दिन सकियो । यतिको हुनु पनि पर्छ मेयरको पनि यति ठुलो पावर हुन्छ र पहिलाका भतुवाहरु के हेरेर बसेका थिए जय बालेन🙏🙏🤟
@bibaslama2262
@bibaslama2262 Ай бұрын
एकदम सही काम बालेन।रबीको पनी एस्तै कामको आसा गरेको छु
@malaburja6247
@malaburja6247 Ай бұрын
गुड बालेन सर राजु सरलाई सलुट🙏🙏🙏🙏🙏🙏🙏
@jaugurung5678
@jaugurung5678 Ай бұрын
बालेन सर को काम अति ठिक छन सहि काम गरदै हुनुहुनछ Go a head Balen and Sunita Donggol Meyar Balena Shaha good job and right work.
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb Ай бұрын
अब प्रधानमन्तृ होइन देसको पिता भगवानले यो देसको राक्षसहरुलाई सखाप पार्नु पठाउनु भएको भगवानको दुत "देव दुत" बालेन ज्यु हाम्रो छोरा, नाति पिडि र नेपालको भबिस्यको मुहार फेर्ने बालेन ज्यु ........जै नेपाल 🇳🇵🇳🇵🇳🇵
@pujankhatiwada3747
@pujankhatiwada3747 Ай бұрын
जय बालेन राम्रो कामको लागी जनताको साथ छ
@vardanpoudel3728
@vardanpoudel3728 Ай бұрын
आगामी प्रधान मन्त्री बालेन हुनु पर्छ
@navarajbanjara8143
@navarajbanjara8143 Ай бұрын
याेदेशले मागेकाे जिउदाे रास्टकाे छाेराे भनकै बालेन शाह जय बालेन
@alexgrg3507
@alexgrg3507 Ай бұрын
बालेन् ले ८४ मा प्रधानमन्त्रीको लागि उम्मेदवार उठ्नुपर्छ तपाइको काम् र तपाइको ग्यान, शिक्षाले पक्कै जित्नेछ 🙏
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
स्याबास काठमाडौ माहांनगर लाई। जनतालाई पनि ठग्ने कानुन पनि नमान्ने लाई गर्ने यहि हाे।❤🎉
@pokarakalakendra9317
@pokarakalakendra9317 Ай бұрын
बालेनले जे गर्छ राम्रो कामको लागि गर्छ । हाम्रो त १००%समर्थन छ 👍️👍️👍️
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj Ай бұрын
Balen sirko jai hos🙏🙏🇳🇵🇳🇵 Jai Nepal🇳🇵🇳🇵✍️✍️✍️
@dipabhandari9903
@dipabhandari9903 Ай бұрын
Balen jastoi sarkar xaiyo nepal maa turantai. Balen supporters like here❤
@user-ed2xw1zs7f
@user-ed2xw1zs7f Ай бұрын
बालेन बाळेन बालेन।
@ramkhatri6686
@ramkhatri6686 Ай бұрын
जय बालेन जे गरेकाछन राम्रो
@dhimalsachin3960
@dhimalsachin3960 Ай бұрын
अटेर गर्नु पर्‍यो नि आफै भत्काए पैसा लाग्छ। नगरपालिकाले भत्काए पैसा सरकारको जान्छ।
@sharada5383
@sharada5383 Ай бұрын
त्यहि त भनेको , ठिक्क पारेर आफै भत्काउँछु भनेको हो। नगरपालिकाले भत्काएमा खर्च गर्न परेन नि।
@SugamNeupane481
@SugamNeupane481 Ай бұрын
सर्बजनिक ठाउहरु मिचेर बानाइएका जति पनि सम्रचनाहरु उनिहरुकै पैसाले भत्काउन लगाउनुपर्छ किन कि येस्तो गल्ती गर्नेलाइ सजाय हुनुपर्छ रज्य को पैसाले हैन जस्ले गर्यो तेस्ले भोग्नुपर्छ जय देश जय नेपाल्🇳🇵❤
@tirtharaj1325
@tirtharaj1325 Ай бұрын
बालेन लाई धन्यवाद छ।
@pursushotamrimal3022
@pursushotamrimal3022 Ай бұрын
पुरै घर नै भत्काउनुपर्ने हो किनकी त्यहाँ कमलादिचौर(गौचरनको शिला) थियो; जहाँ जवानामा हामीले फुटबल खेल्ने गर्दथ्यौं।
@user-fs4cv6zn8h
@user-fs4cv6zn8h Ай бұрын
जये बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bhabinmalla4585
@bhabinmalla4585 Ай бұрын
जय देश🎉🎉🎉❤❤💪💪💪🤟जय बालेन 💪💪💪💪🙏🙏🙏✔️
@user-pk1un8dz3v
@user-pk1un8dz3v Ай бұрын
बालेन जिन्दावाद ✊✊✊✊✊✊✊
@birkhathami7929
@birkhathami7929 Ай бұрын
84 को चुनाबमा सम्पुर्ण पाटिबाट उठ्भएको ओडाक्ष्य र सदस्यहरु पनि पाटि परिवर्तन गरि स्वतन्त्रबाट उठनुपर्छ धेरै राम्रो हुनेछ
@user-vv5cb4pr6m
@user-vv5cb4pr6m Ай бұрын
सहि गर्नु भयो जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤❤
@tseringlama5760
@tseringlama5760 Ай бұрын
Ek dam ramro. Jay Balen from USA
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
यो समय हो बालेनको ॥ यो क्रान्ति हो ॥ यो बालेन युग हो ॥
@bisnubhatta5499
@bisnubhatta5499 Ай бұрын
बालेन टिम जिन्दाबाद❤
@kiranbhattarai440
@kiranbhattarai440 Ай бұрын
राजनेता बालेन सरले बल्ल तह लगाए ठेकदार कर्मचारीलाइ ।
@binumagar6815
@binumagar6815 Ай бұрын
नियम कानुन सबैलाई बराबर हुनु पर्दछ। जय बालेन्।
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke Ай бұрын
देस बिकासको सबभन्दा ठुलो आधारनै बाटोहो उदाहरण नजिकैको देस चाइनालाइ हेर आखा च्यातेर हेर घुसिया कर्मचारि चोरनेता तिमिहरु कैले सुद्रिने जनतामरिसके
@umanglimbu9856
@umanglimbu9856 Ай бұрын
Jay balen sir 🙏 ramro xa kaam balen sir ko yesto garnu parxa
@jawansinghtamang
@jawansinghtamang Ай бұрын
नियम कानुन सबलाई बराबर हो भन्ने मान्यता स्थापित गर्यो यो भन्दा खुशी के हुन सक्छ कसैलाई छाडन हुन्न गुड जब बालेन
@bibasgauli1779
@bibasgauli1779 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤Great job Balen sir...100 Iam agree .
@surajrai2089
@surajrai2089 Ай бұрын
भत्काउने कार्य जारी हो भने भोलि हेर्न आउनु पर्ला😂😂। काम एकदम् सरनिय छ। प्रभावकारि छ बालेनको काम एकदम राम्रो छ।👍️👍️👍️
@santoshgrg4249
@santoshgrg4249 Ай бұрын
टेलिकम होस कि जे सुकै गल्ती गर्ने लाई छोड्ने होइन।
@RishiBhujelRishiBhujel-fg5sh
@RishiBhujelRishiBhujel-fg5sh Ай бұрын
👍️बालेन सर येस्तै चाहीन्छ मेर भनेकाे
@user-lw4nv3rs4b
@user-lw4nv3rs4b Ай бұрын
अब हाम्रो देशमा कार्यकारी प्रधानमन्त्री को ब्यवस्था हुन जरुरी छ ❤❤❤
@user-lt5ls9jt3b
@user-lt5ls9jt3b Ай бұрын
Thanks a lot to Balen sir and his whole K.M.Team for such as a great job. We all Nepalese are always with you. Pls.go ahead don't afraid of any corrupt leader.
@deepakbashyal2220
@deepakbashyal2220 Ай бұрын
Jaye nepal balen sir great job
@VideoofInshan
@VideoofInshan Ай бұрын
Ramro Kam Garnuvayo Yestai Yestai Ramro Kamharu Gardai Janus❤❤❤
@resammagar4481
@resammagar4481 Ай бұрын
पछी हट्ने होईन डटेर लड्ने हो सरकारी जग्गा हडप्ने दलालहरू सङग जये होस मेयेर बालेन सरकार को❤
@dipabhandari9903
@dipabhandari9903 Ай бұрын
Jai nepal jai Balen sir
@sonammagar9760
@sonammagar9760 Ай бұрын
good job
@yamlimbu9720
@yamlimbu9720 Ай бұрын
फुटफाट नै मिचेर बनाएका संरचना त भत्काउनु नै पर्छ...
@user-nb3ui8nh8q
@user-nb3ui8nh8q Ай бұрын
Bastab maa desh KO auta Sacha saput balen matrai ryxn oooo ho.. good meyr balen 1 sitthi bajau hami tuuuu aauxau... Temro Saath maa❤❤❤❤
@neerajshrestha9567
@neerajshrestha9567 Ай бұрын
Super Hero Balen...Good Job...Go Ahead....❤❤❤
@abinashkulung4002
@abinashkulung4002 Ай бұрын
जय बालेन।अब कोहि पार्टीको झोले नबनुम।हामी नि बालेन बनुम्😘😘😘
@sagarkc4926
@sagarkc4926 Ай бұрын
Good work 👏💯👏 Jai balen sir ❤❤❤ jai Nepal 🇳🇵🇳🇵🇳🇵
@user-tt5gp8bw8x
@user-tt5gp8bw8x Ай бұрын
Nepali ko aash varosha Balen Rabi Jay Jay Jay
@user-kc7gs8pg3t
@user-kc7gs8pg3t Ай бұрын
Jaya balen naman gardachu hajur yasti yesti karya gardi agadi baddee janus janata shathama chan hi
@PrameshSubedi-xk3zg
@PrameshSubedi-xk3zg Ай бұрын
जय बालेन 🙏🙏🙏🙏
@bishnuprasadneupane853
@bishnuprasadneupane853 Ай бұрын
दुर संचार नगरिक लुट संस्था हेा , एक लैाटि दसकैां नेपाली नागरिक लुट्यैा । हावा आउना साथ ट्रङकलमा ४/५ सय रुपिया प्रति मिनेट लिई नागरिक लुट्थ्यैा । जनता लुट्ने बेानस बाड्ने । एनसेल केा आगनले मात्र टेलिकम साईम आउदै छ ।
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j Ай бұрын
जय बालेन शर 🇳🇵🇳🇵🇳🇵
@thapanrai747
@thapanrai747 Ай бұрын
जय बालेन जय बालेन❤❤❤❤❤❤❤
@pasangkipalama5774
@pasangkipalama5774 Ай бұрын
Thik chha, thik chha. Aghi badhnus nirantar rupma. Jay Baalen Tantra👍
@subashmagar3526
@subashmagar3526 Ай бұрын
जय बालेन जय ❤️🇳🇵❤️
@ganeshshrestha3243
@ganeshshrestha3243 Ай бұрын
Good balen subbai lai niyam kanun barabaar❤
@user-xc3jf3dx8m
@user-xc3jf3dx8m Ай бұрын
नगर प्रमुख को शहर हो । सलाम छ नगर प्रमुख लाई
@chandabhattarai7959
@chandabhattarai7959 Ай бұрын
Wow balen good job keep it up
@madanlama8849
@madanlama8849 Ай бұрын
Balen is the one of the hero of nepal ...
@prakashshahi4970
@prakashshahi4970 Ай бұрын
Wow fantastic good job mayer sir
@rabibaral9333
@rabibaral9333 Ай бұрын
जब बालेन देशको प्रधानमन्त्री बान्छन देशका भ्रष्टाचारी हरुकाे मुटुमा ढेङग्राे ठाेक्नेछन ।
@jalantarai5185
@jalantarai5185 Ай бұрын
Great work balen sir n team 🙏🇳🇵
@Sunnybal7zk4nk3d
@Sunnybal7zk4nk3d Ай бұрын
Balen लाई 5 बर्षा मात्रा प्रधानमन्त्री बनाएर देश चलाउन दिने हो भने! हाम्रो नेपाल पनि कुनै युरोप भन्द कम हुदैन
@takbahadurrai421
@takbahadurrai421 Ай бұрын
Aba greater Nepal banaunu sakne balen good🎉🎉
@daniyalsubedi5367
@daniyalsubedi5367 Ай бұрын
Ek dam ramro kam
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 Ай бұрын
अब देश बेचुवा उखान र गफले देश बन्दैन, काम गर्नेलाई काम गर्न दिने हो
@crackheart9983
@crackheart9983 Ай бұрын
Good job Balen👑❤️
@sudhancrestha359
@sudhancrestha359 Ай бұрын
Good job balen sir.. Yo nepatelecom pni Janta pni katera bhanako ho ni🥰🥰
@MountainGurkha14
@MountainGurkha14 Ай бұрын
Balen Sir Very good Job Keep it Up
@manjupoudel6347
@manjupoudel6347 Ай бұрын
Balen has a vision, we love him❤
@bkshthapa9689
@bkshthapa9689 Ай бұрын
Jaya Balen and Harka ❤❤❤jaya Nepal ❤❤❤
@p.kshetrikshetri5695
@p.kshetrikshetri5695 Ай бұрын
❤🎉napalm balan dai🎉🎉🎉🎉
@anjalilamichhane7549
@anjalilamichhane7549 Ай бұрын
बालेन जिन्दाबाद
@dhrubapaneru6475
@dhrubapaneru6475 Ай бұрын
❤Good news for civilian
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
बालेन रबी बाघ रैछ 🎉🎉🎉🎉🎉
@budhilawati8179
@budhilawati8179 Ай бұрын
Good balen.Go ahead Balen we are all with you.
@sharada5383
@sharada5383 Ай бұрын
छि ...छि ...यो दुरसञ्चारलेनै सरकारी जग्गानै हडपेर बनाएको हेत ! यो नेपाल दुर सञ्चार पनि दुब्न लागेको भन्छन नि। माफियाहरूको जालजेलले चलिरहेको भनिन्छ।
@user-sj6qf3eg7q
@user-sj6qf3eg7q Ай бұрын
good job balen
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Паша Осадчий
Рет қаралды 6 МЛН
100❤️
00:19
MY💝No War🤝
Рет қаралды 23 МЛН
jolly LLB movie
16:45
22fone care
Рет қаралды 630 М.
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 683 М.
The thieves pulled a prank on the Policeman ! 😬👮🤣
0:38
BOGDANCHIKI
Рет қаралды 6 МЛН
как попасть в закулисье в schoolboy runaway
0:51
как попасть в закулисье в schoolboy runaway
0:51
貓媽媽🆚爆米花🌽🥷🍿 #aicat #shorts #cute
0:33
Cat Cat Cat
Рет қаралды 26 МЛН
ВОДА В СОЛО
0:20
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 24 МЛН