बालेन सुनिता सिसडोलमा पुग्दा स्थानीयसंग चर्काचर्की, मसंग नेताको कुरा नगर्नुस् भन्दै जंगीए बालेन

  Рет қаралды 344,993

Sunaulo Nepal TV

Sunaulo Nepal TV

Күн бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l
Guest:- Balen Shah & Sunita Dongol
Camera:- Bishal JB
Video Editor : Bishal JB
Production :- Sunaulo Nepal Online Pvt. Ltd.
Phone - 01 - 4102664
Official Facebook - / sunalonepal.co
Official website - www.sunaulonepa...
Follow us onTwitter: / sunaulo_npl
contact us in email -sunaulonepalnews@gmail.com
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.

Пікірлер: 177
@madanshtesthagood9627
@madanshtesthagood9627 2 жыл бұрын
Dherai ramro khushi lagyo
@amar_anantofficial9210
@amar_anantofficial9210 2 жыл бұрын
जनताको सबै समस्या समाधान गर्नु पर्यो अनि कोठाबाट निस्केको फोहर सिस्टम बसालेर दिर्घकालिनको रुपमा ब्यबस्थापन गर्न र प्लास्टिक जन्य फोहर रिसाइकलिंग गर्न लग्नु पर्यो प्रहरी संचालन गर्नु हुँदैन उनीहरु हाम्रा दाजु भाई नै हुन् नि .......................
@sureshthapa5507
@sureshthapa5507 2 жыл бұрын
देशले हजुर जस्तो मान्छे खोजेको छ र रोजेको छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@dipeshbhattarai7234
@dipeshbhattarai7234 2 күн бұрын
1
@daltamang1543
@daltamang1543 2 жыл бұрын
मेयर र उप मेयर लाई धन्यवाद छ ।
@amarghising8421
@amarghising8421 2 ай бұрын
@chhatrashrestha6867
@chhatrashrestha6867 Ай бұрын
बालेन यो देश को हिरा हो ❤❤❤❤🎉🎉🎉🎉🎉🎉धन्यवाद ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉जय नेपाल ❤❤❤❤❤❤❤❤❤
@amritbartaula8660
@amritbartaula8660 2 жыл бұрын
अब चै आशा गरुम समस्या समाधान हुन्छ । हामी सबै मिलेर गर्न सक्छौ।
@pradipbudha7331
@pradipbudha7331 2 жыл бұрын
वाहा सुनिता जि कति राम्रो सपोर्त मेयर लाई यसरी नै सहकार्य हुँदै जाओस हजुर हरु को कार्यकाल मा सबैले थुलो परिवर्तन हैन तर हजुर हरु को परिवर्तन को सोच लाई थुलो मानेका छन जुन सोच हजुर हरु को छ सफल अबस्य हुने छ ।
@DhanBRokaya
@DhanBRokaya 2 ай бұрын
ok 19:21
@NAGamer7
@NAGamer7 2 жыл бұрын
देशलाई चाहिएको बालेन जस्तो लिडर हो
@sushil7567
@sushil7567 Ай бұрын
जय नेपाल आमालाई युबालाइ राजालाइ जय बालेन र हर्क सनीते एमालेहैनहै सुनीताबन जय नेपाल ❤❤❤❤
@hemantlamichane3948
@hemantlamichane3948 4 күн бұрын
जय नेपाल जय बालेन 🌼🌹🌷💮🌴🌲🌹💅🙏🇳🇵
@debiprasad7676
@debiprasad7676 2 жыл бұрын
बालेनभन्दा अघि पनी मेहर थिए उनले चाही किन ब्यवस्था गर्न सकेनन जनता किन बोलेनन आज बालेन सर आयको चारदिन हुँदै छ किन तेत्रो हल्ला काम गर्न दिउ न
@DeusEstAmor________137
@DeusEstAmor________137 2 жыл бұрын
झोलेहरुको बस्ती होला
@sanjayalimbu7330
@sanjayalimbu7330 2 жыл бұрын
पहिलेको नेताहरुलाई भन्न सकेनन् अहिले पाति बिनाको मान्छेलाई हेरिरहेको छ।
@sureshthapa5507
@sureshthapa5507 2 жыл бұрын
इन्जिनियर हो पहिले ठाउँ बनाउछ अनि देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@शिव-स2झ
@शिव-स2झ 2 жыл бұрын
देश ले बालेन पाएको छ।।।सिसिडोल बासिहरुले पनि हरप्रयास साथ दिनुहोला।।।।नेता सेता बाट वाक्क भएर आजित भएर बालेन को उदय भएको छ।।प्रतीक्षा गर्नुस केही समय सिर्फ काम गर्ने बाताबरण बनाइदिनुस्🙏🙏🙏🙏🙏
@tekbahadurpulami6259
@tekbahadurpulami6259 2 жыл бұрын
उपमेयर सुनिता दङोल्को काठ्मान्डो महानगर पालिकाबासिलाई दिनु भएको वचनलाई घनन्याबाद दिन चहान्छु।
@sabinakc916
@sabinakc916 2 жыл бұрын
जय देश जय नेपाल जय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु र जय बलेन् जय सुनीता डङ्गोल 🙏🙏
@bijayamaharjan821
@bijayamaharjan821 2 жыл бұрын
धेरै राम्राे सरसल्लाह सुझाब 💕💕💟💟👌👌👍️👍️
@jasdhojgurung595
@jasdhojgurung595 2 жыл бұрын
अब भने जनतालाई पनि मानमर्यादा गर्ने दिन अाएको हो कि भन्ने अास जगाएको छ। बालेनजीको उपस्थितिले नेताहरुको बल मिचाइलाई सवक सिकाउँछ भन्ने विश्वास लागेको छ। साइन्टिफिकल्ली काम गर्दा देशले मुहार फेर्छ फेर्छ फेर्छ।जय देश जय जनता।
@aaiisshma5230
@aaiisshma5230 2 жыл бұрын
Balen Shah And Sunita Dangol Is The Best 💯💯🙏🙏💗💗Keep Up The Good Work❤️❤️😊😊
@norbulamajumli1768
@norbulamajumli1768 11 күн бұрын
कस्ताे मिठाे बाेली जन्ताकाे माझमा सलाम छ दुबैमा
@manojtamang9732
@manojtamang9732 2 жыл бұрын
काम गछु भने लाइ काम गर्न दिनुपर्छ
@chudamanisapkota290
@chudamanisapkota290 2 жыл бұрын
नेता को जस्तो हालत न होला बालेन जि तपाईं पढा लेखा र योग्य मान्छे भनेर नै जनता ले जिताय का हुन जनता को लागि काम गर्नु होस कसै को दर नमानी काम फोर को बेबस्ता गर्नु होस मात्र जनता ले सलोत गर्ने छ्न
@harimilan6898
@harimilan6898 2 жыл бұрын
हैना यो कुरा हरु किना पैना हजुर हरुले अर्को मेयार्को ठाउमा किना नराख्नु भएको हाम्रो बालेन सर आउदा मात्रै किना एस्तो प्रस्ना हजुर हरुले मेरो प्रस्ना
@namikazeminato3984
@namikazeminato3984 2 жыл бұрын
बालेन नि मान्छे तेहाको बासिन्दा नि मान्छे हो समस्या दुबैले बुझेर समाधान गर्नु पर्छ!! झर्केर चिच्याएर हुने केही छैन!! झर्किनुपर्ने त पहिलेका टाउके हरुले नै गर्दा हो! कुर्ची तानातान गर्न ठिक्क छ! चोरहरुलाइ त!
@ambarbista481
@ambarbista481 2 жыл бұрын
सबैलाई हुनेगरी कामगर्न परो ई जन्ताको भनाइ जायजछ उहाँहरू को बुझिदिन परो
@mrpoon5731
@mrpoon5731 2 жыл бұрын
This is a good example पार्टी होईन ब्याक्ति हेरौ
@mohansah6291
@mohansah6291 Ай бұрын
So good news
@govindbist3011
@govindbist3011 2 жыл бұрын
बालेन जि लाइ सबैले सपोट गरौ सबै ठिक हुन्छ।।
@GaneshGurung-nl2hm
@GaneshGurung-nl2hm 13 күн бұрын
Very good mis Sunita Danguljyu your great you have done great job many thanks.
@dhanlama6721
@dhanlama6721 2 жыл бұрын
Good job we support you responsible and working speech and encouraging motivating and developing idea keep it up
@gopalshrestha5573
@gopalshrestha5573 2 жыл бұрын
आफ्नो समस्या के हो माग प्रस्ट संग राख्नु ६ महिनाको समयसिमा राखेरा नया मेयर,उपमेयरलाई काम गर्ने बातबरण बनाउनु सिसडोल बासिको पनि हितमा देखिन्छ अन्याथा केहि काम गर्न नदिने हो भने पार्टी वा स्वार्थ ग्रुप बाट परिचालित झुन्ड हो भनेर बुझ्न पर्ने हुन सक्छ त्यसलाई सोही अनुसार डिल गर्नु पने हुन्छ ।
@SHIVA-wh3ms
@SHIVA-wh3ms Ай бұрын
Balen sir mahan hunuhunxa kam garnu hunxa
@bimalgurung295
@bimalgurung295 2 жыл бұрын
GOOD JOB MAYOR BALENDRA AND DEPUTY MAYOR SUNITA KEEP IT UP FORWARD ⏩ FOREVER SUPREME OF GOD UNIVERSAL OF GOD HEAD OF THE TEACHER MESHU SHAMA BLESS TO ALL NEPALI PEOPLE IN NEPAL
@achhetri367
@achhetri367 2 жыл бұрын
Great work starting Kathmandu mayor mr Balen and deputy mayor miss Sunita 👍👍👍
@sanjayshakya6471
@sanjayshakya6471 2 жыл бұрын
मदन राई ज्यु लाई पनि संलग्न गर्नुहोला मेरो बिनम्र अनुरोध छ बालेन ज्यु लाई।
@Lpg_Music_Pullchok
@Lpg_Music_Pullchok Ай бұрын
Balen sir jindhabad 🙏
@spiritualsoul4910
@spiritualsoul4910 2 жыл бұрын
Balen ko vision lai sahayog garau sabaijanale. Ghar maa kuhine ra nakuhine waste xuttyau sabai jana
@user-bj9bm5cx9j
@user-bj9bm5cx9j 2 жыл бұрын
Salute to you both 🙏Sthaniyale le mayor ko kura pani sunnu payro ra kam garnna dinu pani payro please 🙏
@kusheshwaryadavkusheshwar3844
@kusheshwaryadavkusheshwar3844 2 ай бұрын
येकदम सही कुरा🎉🎉🎉
@shresthaashok4169
@shresthaashok4169 2 жыл бұрын
फोहर ब्यबस्थापन आ- आफ्नै घर बाट सुरुवात गर्नु पर्छ र गर्न लगाउनु पर्छ । कुहिने फोहरलाई मल बनाएर बिक्री पनि गर्न सकिन्छ । फोहर जथाभाबी फाल्ने लाई कडा कार्वाही पनि गर्नु पर्छ । यती गरेमा फोहरको केही समस्या समाधान हुन्छ ।
@shresthaashok4169
@shresthaashok4169 2 жыл бұрын
बालेन Mayor साहेब यो फोहर ब्यबस्थापनमा जनप्रतिनिधी नभएको अवस्थामा मैले जानेबुझे सम्म फोहरमैला लाई कसरी ब्यबस्थापन कसरी गर्न सकिन्छ भनी अध्ययन एबम् बिदेश भ्रमण पनि गरेको छु ।म मेरो घरमा फोहर बाट मल पनि बनाउछु । जसले गर्दा एक प्रतिशत मात्र फोहर फाल्छु त्यो पनि नगरपालिकाको गाडी आएपछी मात्र । यदी गाडी आएन भने घर मै राख्छु ।
@BishunulalDanuwar
@BishunulalDanuwar 2 ай бұрын
Very good
@RojTamang-v8s
@RojTamang-v8s 2 ай бұрын
Good 👍👍👍 B
@dhurbakumarshrestha3146
@dhurbakumarshrestha3146 2 жыл бұрын
बाले न साहले सहि काम गनुभाको छ हौई
@tejendramanmalla7072
@tejendramanmalla7072 2 жыл бұрын
महानगरले फोहर डम्पींग गर्छ भने त्यसठाउंका सुब्यबस्था गर्नु पहिलो प्राथमिकतामा पार्नु पर्छ। ठेक्कापट्टा गर्दा पनि अत्यन्त ज़रूरी ठाउंमा कमसेकम समयमा निर्माण काम गर्न थप दर-रेट राखी समय भन्दा पहिले काम सक्दा पुरस्कृत र ढीलाभए डण्डीत हुनुपर्यो।
@chillboyz8289
@chillboyz8289 2 жыл бұрын
Sweet voice sunita n power voice balen
@mybookismylife.2798
@mybookismylife.2798 2 жыл бұрын
Balen le fohor ko problem awasae solve garnaechan..17 barsa ko fohor manage garna time lagcha ni.. just cooperation is required... keep shinning n move ahead we public r with u Balen 👍 All the best Balen 👍
@mysister3362
@mysister3362 2 жыл бұрын
Good job sir
@filthscreamo
@filthscreamo 2 жыл бұрын
EVERY ONE HAVE TO SUPPORT MR BALAN TO MAKE OUR COUNTRY GREAT
@anishmanish5811
@anishmanish5811 2 жыл бұрын
⁰ lol l love it on
@sonamtamang7947
@sonamtamang7947 2 жыл бұрын
Balen ko soch dherai dami
@shreeramthapa6885
@shreeramthapa6885 2 жыл бұрын
Thank u Balen Shah.
@rickyram7301
@rickyram7301 2 жыл бұрын
Good job 🙏🙏🙏🙏
@kumarilama7230
@kumarilama7230 2 күн бұрын
Balen lai thank you
@ganeshsapkota8685
@ganeshsapkota8685 2 жыл бұрын
Good👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@namikazeminato3984
@namikazeminato3984 2 жыл бұрын
यो रातो टिसर्ट लगाको ले के कुरो गर्छ भन्या? अनि तेहाको बासिन्दालाइ जागिर लगाइदिने काम बालेनको हो र?? कस्तो बोलेको!
@aaisinggrgvlogs
@aaisinggrgvlogs 2 жыл бұрын
Tei ta vaneko
@rewantthapa3348
@rewantthapa3348 2 жыл бұрын
Great job both of you
@serbbhadur3963
@serbbhadur3963 2 жыл бұрын
Good 👍👍👍👍👍
@sangitarai453
@sangitarai453 2 жыл бұрын
balen sir good job
@The_Falcon_Eye
@The_Falcon_Eye 2 жыл бұрын
स्वतन्त्र मेयर मात्र हुन्। उपमेयर त पार्टी कै झोले हुन् ।
@rosyyadav797
@rosyyadav797 2 жыл бұрын
balen sir baru yo issue ko lagi mehnat gardai garnu all the best tara tale sama hamro gharma jama bhako fohar haru lana aadesh dinu ra arko thau ma rakhne kura milaunu....nabhye corona bhanda ni naya rog aaula sir..
@PahadiJiban
@PahadiJiban Ай бұрын
यो सुनिता डङ्गल भन्ने एमालेको झोलिनी हो। बालेन शाहले बालेन सर अलि सर रहनुहोला
@KamalShah-dc9bd
@KamalShah-dc9bd 4 ай бұрын
❤❤❤❤❤❤
@premdada4032
@premdada4032 2 жыл бұрын
सिस्डोलबासी दाजुभाइ दिदिबहिनीहरु:तपाईंहरु फोहोरको कारण आजित छन् । दुर्गन्धित जीवन जिउनु परेको छ । जस कारण रिसाउनु वा आक्रोशित हुनु स्वाभाविक हो तर भर्खरै निर्वाचित बालेनज्युसग रिसाउनु भन्दा समस्याको समाधानको लागि सहयोग गर्नुहोला । उहाँ आउनु भएको एक हप्ता भो तर तपाईंहरुको समस्या 15 बर्ष देखी को हो। एउटा कुरा याद राख्नुस्: सिस्डोलबासी, तपाईं बस्ने ठाउँ नर्क बनाउनुमा काठमाडौंबासी मात्र हकदार होइन- तपाईंको आफ्नै ठाउँ को ठुला टाउके र जनप्रतिनिधी हुन। जस्ले सिस्डोललाई पैसामा बेचेका हुन:पहिले तिनिहरु लाई समात्नुस् ? बालेन जिको टिमलाई काम गर्न दिनुस् । काम गर्छु भनेर फिल्ड मै खटिएकालाई अवरोध गर्नु न कुनै औचित्य नै हुन्छ, न तपाईंको समस्याको समाधान ।
@siwanisiwanithapa1981
@siwanisiwanithapa1981 2 жыл бұрын
हिजो सम्म ओलि को कत्तु बिद्या सुन्दर्को आची धोएर बसेउ खान नपाएर रोइलो दाका हो 4 दिन्मा गरेकै छ साथ दिन्छन् होला भनेकोत कति दिमान्द राखेर भोत माग्न हिदेका थिए थिए खान नपाएर उफ्रेका बिकास गर्न दिएनन् भने सुगेर बस
@KiranRai-cd4gq
@KiranRai-cd4gq Ай бұрын
❤❤
@vivekkshetri2366
@vivekkshetri2366 2 жыл бұрын
Aasu aauxa yo 2 youthlaai dekhda kura sunda please support them chor netaa harule grda ..go ahead balen and sunita
@rajudada1924
@rajudada1924 4 ай бұрын
Ho good right
@deepakdhungana4039
@deepakdhungana4039 2 жыл бұрын
काम गर्न खोज्ने लाइ दलहरूले अबरोध गर्छन् इनिहरु लाइ काम चाहिएको छैन भर्ती केन्द्र मात्र
@dilipsah-op7xn
@dilipsah-op7xn 4 ай бұрын
Jay balen
@sudeshrai
@sudeshrai 2 жыл бұрын
Sahi ho sisdol basi janta ko kura pani sunnu parxa pahila
@bambahadurrai3572
@bambahadurrai3572 28 күн бұрын
यी सुजिता डँगोल के , पि , ओलि ,को चम्चेनि पनि त्यहाँ पुगेछीन् ।मेयर बालेन् साहले के भन्दा रहेछन् भनेर कुरा बुझ्न गएको हो कि ।सुनिता पार्टी बाट जन्मेको हुनाले आफ्नो स्वर्थक‍ो लागि बोलेको हुन्छ ।
@bharatrajprasai9364
@bharatrajprasai9364 2 жыл бұрын
सम्झौता गरेर कार्य होस
@khatracomedy1730
@khatracomedy1730 2 жыл бұрын
aaba aafno samasya pokhna payencha tara parkhnu paryo balen sir le pani turuntai sabai garna garho hola.pahile bhanda kehi garidinu huncha bhane aash rahkau.
@AaAa-zf9ge
@AaAa-zf9ge 2 жыл бұрын
💪💪💪💪💪💪👍👍👍👍👍👍👍
@sarojbista6582
@sarojbista6582 2 жыл бұрын
Go for it Balen ji..
@vishnukumarkumar8249
@vishnukumarkumar8249 15 күн бұрын
Jay balen sar 🇳🇵🙏
@binodchaudhary3638
@binodchaudhary3638 2 жыл бұрын
I came here to see smile of deputy mayor but can't get😥😥😥
@jonathangamingfanclub9084
@jonathangamingfanclub9084 2 жыл бұрын
Great job
@ntamu84
@ntamu84 2 жыл бұрын
Sabai ko jitt balen ko ,ktm citizen ko and cistol basi kya ramroo sabai kot ani police sasatra ko pani jit.. !!!! Love it respect it.
@sonikabk8033
@sonikabk8033 28 күн бұрын
सपलाई यस्तई सुनदर सहर देसबिकास गर्नि नेताखाेजिरयकाेछ नेपालिजनता लगायत नेपाली भुमिलेपनि जयहाेस सुनदर सुखिनेपालबनाेस जयमेर देसलेखुटातानेर बुटा भरनेरढाक्नि बायक अरूमापुराअसाछ काचुलिफेर हुनछकि भनेसम्पुरन नेपालिमा असाजागेकाेछ
@binodbagale3384
@binodbagale3384 2 жыл бұрын
great work mayor n upamayor
@brooketratmann3378
@brooketratmann3378 2 жыл бұрын
बालेनले अब ग्रीज़्ज़ली लाइ जस्तो rap हान्नु परयो , माहौल जमेको छ
@dipsan2891
@dipsan2891 2 жыл бұрын
Respect balen dai &Sunita dangol ❤️
@pratiksingh1714
@pratiksingh1714 2 жыл бұрын
Please provide health insurance to all these residents financed by central govt & kmc
@dangidillibahadur6308
@dangidillibahadur6308 2 жыл бұрын
Great working balen sir
@Kirati-lr6mx
@Kirati-lr6mx 2 жыл бұрын
Dharan Ma Harka Sampang Rai, Kathmandu ma Balen Shah 🇳🇵❤ Arko pali Dekhi Sochera Janta Ko Dukha Bujhney lai Matra vote garau..Neta Mula Dalal haru ko Paxi nalagau ...
@dalrai3358
@dalrai3358 2 жыл бұрын
Upmeher Saab kina unhappy??be happy Meher n upmeher saab u can do it Kathmandu janta help u,
@kamalpaudel9012
@kamalpaudel9012 2 жыл бұрын
sai ho
@surenthapa9436
@surenthapa9436 2 жыл бұрын
Full support mayor sab...
@Ceelaaa2344
@Ceelaaa2344 2 жыл бұрын
Let them work in their own way, let see their work then judge them.
@funneyside8791
@funneyside8791 13 күн бұрын
Jay balen sunita
@arjunpathak107
@arjunpathak107 Ай бұрын
Regular
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 2 жыл бұрын
राम्रोसँग काम गर्नु दिनुस है केही आतंककारीको खेलमा नलाग्नुस होला है
@raysanbasnet4995
@raysanbasnet4995 2 жыл бұрын
Industry government office school college hospitals KTM ra ring road bada baera lanu parxa aafae think hunxa, Airport ma kasaeko dhyan gayana, plain aauxa mathi bada farkauxa, ke samasya vayo rakhna derae paesare, bigreko plain MA jabarjasti udnu parxa, passenger lae rakhne government ko hotel xaena. Etihad le tye vara npl ma flight band garo khoe kasko dhyanxa, aru derae samasya haruxa.
@pusparai2683
@pusparai2683 2 жыл бұрын
Kathmandu Valley ko Janta, please stop using Plastic bags, Nepal sarkar please help Plastic bags factory to start new business. let's work together, Balen can't do everything alone. let's support him to make better Kathmandu.
@kulbdrsitaula7596
@kulbdrsitaula7596 2 жыл бұрын
Good
@dineshchhetri76
@dineshchhetri76 2 жыл бұрын
Kati cute omg
@kedarbidari7625
@kedarbidari7625 Ай бұрын
Urja utpadan garnu paryo.
@Alishadarji4567
@Alishadarji4567 Ай бұрын
🙏🙏🇳🇵🇳🇵🇳🇵
@safalpandey5325
@safalpandey5325 2 жыл бұрын
Genuine concern from locals but let him work for it give him some time ..
@jogi5457
@jogi5457 2 жыл бұрын
Aajkal yo sunita dongol khup man parna thaleko xa molai aajkal
@avinashtamang8488
@avinashtamang8488 2 жыл бұрын
Midia nai kharab xa yo Nepal ma
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 126 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 8 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
EAM Dr S Jaishankar Launches eMigrate Portal
1:00:05
DD India
Рет қаралды 760
Balen shah's entry into the lalita niwas | lalita niwas baluwatar scandal | #spe
14:31
Sujan Pokhrel : Explainers
Рет қаралды 421 М.
哈哈大家为了进去也是想尽办法!#火影忍者 #佐助 #家庭
00:33
火影忍者一家
Рет қаралды 126 МЛН