ड र्लाग्दो खाल्टोमा पर्दै ओलि; मनोजको आक्रामक अन्तरबार्ता; ओलिमाथी प्रश्नको ओइरो :छ जवाफ?

  Рет қаралды 11,021

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Күн бұрын

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview #manojsapkota #kpsharmaoli #yogeshbhattarai #ieshworikarki
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
#birgorkhali #onlinetv #latestnews#kpsharmaoli_news #prachanda #durgaparsai #gyanendra shahi #manojsapkota#kinggyanendra #kulmanghising #balenshah_news#bangladesh news #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Пікірлер: 49
@khabarfatafat4169
@khabarfatafat4169 5 күн бұрын
धन्यवाद मनोज सापकोटा ओलिको नाटक धेरैभयो यो देशमा अब जेगरेपनी जनताले पत्याउसैनन हेक्का रहोस जय देश जय जनता
@shankarrai208
@shankarrai208 5 күн бұрын
यो देश को प्रधान मन्त्री केपी वली जी तिमी सच्चा ईमान्दार देश को नेता हो भने जो नहुने काम मा तिम्म्रा भरोउते हरु लाई नहुने काम र नहुने कुरा बोल नु बन्ड गर र जेपि ओलि बा अब तिम्म्रा केपिसिति ले काम गर्नु छोडे को छ राजिनाम दिएर बस आर्सी मर्ने बेला पाउने छोउ र एउता धर्म ईस्टल मा सस्त्र प्रहरि राखेर एउता सिधा साधा जन्ता माथी छाती मा गोलि प्रहार भएको छ त्यो जिम्मा कल्ले लिने यो कुरा मा तीन करोड जन्ता को घोर निन्दिय छ
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 5 күн бұрын
‌‌ सत्यं शिबम् शुन्दरम्
@KhaltiNews-dl7jg
@KhaltiNews-dl7jg 5 күн бұрын
केपिभनेकोत नामुद फटा हो चिनिराख्नु होला
@jangarai2582
@jangarai2582 5 күн бұрын
है त मनेज सर। देशले के पायो। देशले लुटाहा पायो। देश घाती पायो। देश बरबाद पारने। हरियो झिगा पायो। गफि चकाप ऊखाने पायो
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 5 күн бұрын
great analysis manoj sir🇳🇵🇳🇵
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 5 күн бұрын
मनोज जि न राम्रो मान्छेले अरुलाई पनि न राम्रो देख्छन मनोज जि तपाईं को जय होश
@jangarai2582
@jangarai2582 5 күн бұрын
यि लुटाहा माहुरी हुनै सक्दैनन्, यिनीहरू झिंगा हुन,झिंगा पनी गुहु मा बस्ने हरियो झिंगा हुन, औऊसा पार्ने झिंगा हुन
@RamnareshYadav-i4u
@RamnareshYadav-i4u 5 күн бұрын
Good
@gokarna3533
@gokarna3533 5 күн бұрын
केपिवलिको बोलिकोपनी बिस्वास छर? केपिभनेकोत नामुद फटा हो चिनिराख्नु होला
@GurungSir-u9p
@GurungSir-u9p 5 күн бұрын
कुख्यात हत्यारा भरषटाचारि षड्यन्त्र कारि केपि ओली देसको प्रधानमन्त्री मन्त्री नभएर एमाले अरिङ्गाल हरियो झिगाहो ् माहुरी ले आ फै मरछ अरुलाइ मारदैन मह खियाएर बचाउछ तर केपि हत्यारा भरषटाचारि जेलबाट आएको कुख्यात ले कसतो सनदेस दिन्छ जनतालाई जेलर जँगलबाट आएको लाइ भेडाजनताले भोट दिएर सत्तामा पुराए कुख्यात लाइ कस्तो दरसन दिनछपापिले
@AamaStoreEnterprises
@AamaStoreEnterprises 5 күн бұрын
ओली बा लाई कुनै सवारथ छैन छ नेपाली जनताको लागी नेपालमा के चलन भयो की जले उच्च पदमा बसेका लाई जले बिरोद गर्छ उले वा वा पाउछ
@YogendraSingh-fw5bm
@YogendraSingh-fw5bm 5 күн бұрын
❤जय हिन्दुअधिराज्य नेपाल तथा नेपालीको जय,जय देश जय नरेशराजा।❤
@surendrakumarsilwal9067
@surendrakumarsilwal9067 5 күн бұрын
कमिसन को खेल रुपैयाँ
@dineshpachhai5304
@dineshpachhai5304 5 күн бұрын
❤❤❤❤❤
@kumarthapa4983
@kumarthapa4983 5 күн бұрын
Thank you sir.
@kedaradhikari8771
@kedaradhikari8771 5 күн бұрын
Good manoj sir🙏
@ananathsapkota2032
@ananathsapkota2032 5 күн бұрын
मेरो बिचारमा अब नेपालि नागरिकको दुई बिकल्प छन् , यैँ बेबस्था र अबस्था ठिक छ भन्ने हरुले प्रचन्डलाई सपोर्ट गरौँ' , परिवर्तन चाहिन्छ भन्नेहरूले नेपाल ऋषि डा जगमान गुरुङ लाई सपोर्ट गरौँ' , अभिभावकको रुपमा निसर्त राजसंस्था र राजा ग्यानेन्द्र लाई ल्याऊँ , प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ , केहि समयको लागि भएपनि अख्तियार र न्यायालय बालक्रिष्ण, स्वागत, धुर्बलाल, सुभाष, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ , प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद , तेसैमा सबैको भलो हुने छ हजुर 🎉🎉🎉🎉🎉
@Vishnumahato4234
@Vishnumahato4234 5 күн бұрын
🇳🇵🇳🇵🇳🇵💯🌹
@baburamaryal9058
@baburamaryal9058 5 күн бұрын
जाे गल्तीलाई स्वीकार्दैन तेस्ताबेक्तीलाई के सुनाउनुछर।
@YamranaMagar-r2b
@YamranaMagar-r2b 5 күн бұрын
100% sahi bislesan manoj sir
@jeetpun1621
@jeetpun1621 5 күн бұрын
jasari, rani mahuri bina, mahuri ko ghaar ko astitva hudaina , tyasari nai raja bina Nepal ra Nepali ko astitiva rahdaina . Tyahi bhayera ,"Sreeman gambhir Nepali...saaarale. jaya Nepal
@dilipshrestha3735
@dilipshrestha3735 5 күн бұрын
ओली सरकारमा आयाे कि बितण्डा मच्चाउन थाली हाल्छ😅😅😅😅😅
@GangaraiRai-j3h
@GangaraiRai-j3h 5 күн бұрын
Right sir Jay mukumlung ot tagara magae sewaro no cablecar
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 5 күн бұрын
Gboard को क्लिपबोर्डमा स्वागत छ, तपाईंले कपी गर्ने जुनसुकै पाठ यहाँ सेभ गरिने छ। 15:33 15:34
@khadkasundas3315
@khadkasundas3315 5 күн бұрын
1dam Sahi 👍☝️🤔👏💥🇳🇵
@aashikakhadka1209
@aashikakhadka1209 5 күн бұрын
Kuro right ho
@prakashbartaula
@prakashbartaula 5 күн бұрын
I have answers only see Nepal ..
@DipakDahal-o3b
@DipakDahal-o3b 5 күн бұрын
बिश्वास गुमाइसके पछि के गरि नेपाल बनाउने हाे???
@Jhagupokhrel
@Jhagupokhrel 5 күн бұрын
मनोज। जिउ हजुरले भनेझैगरेर अन्ने नेतालेपनिपरस्नसोधेत हुन्थ्यो नि हामिलाइदुख लाग्छकि नेता किन वलिसित डराउछन्केवलिबाघहोक्याहो
@PurusottamBasnet
@PurusottamBasnet 5 күн бұрын
Jhiga nee ho toyo pani hariyo jhiga ho aarju,dipak,bishnu,sarad ,vastchaari bari pari 6an ta mahakali kasle pass garo giri bandu tea kasle garo natak sab ko
@kailashbhujel9421
@kailashbhujel9421 5 күн бұрын
Rogi❤ullu🎉ukhane❤fantus🎉utpatyang❤khadallai pahaddekhne🎉kulangar❤desko🎉samasya❤dusta🎉dusman❤nalayak🎉bhasmasur❤ngo ingoko naike🎉hariyo jhinga❤
@prakashbartaula
@prakashbartaula 5 күн бұрын
100 percent 70 crore.. Gokul b😅
@rameshbista6016
@rameshbista6016 5 күн бұрын
Embos plate ra roast Riya parichapatra khaareja garnunai parchha..
@BasnetBishnu-y2o
@BasnetBishnu-y2o 5 күн бұрын
K ko prakritik pujak yo shabda banda garu yo ishiharule prayogma layeko shabda ho ! Ra 3 arabko project re tesma 30 karod bheti chadayeko hola ani tehi bhetile jan liyeko hola !prakriti pujak bhanneharu ya ta murkha hun ya ta ishika matiyar ,dalalharu hun hamilai thaha chhaina ra prakriti k ho bhanne aaun dam bhaye debate garna yehi comment marphat !!
@sabnamgurung6226
@sabnamgurung6226 5 күн бұрын
Thik bhannu bhayo sir le. Yo bhrastachari oli goo ma basne hariyo jhinga ho. Yo 3 budho lai desh nikala garnu parcha janta ek jut hunu parcha. Jai balen jai Nepal. Sir lai Salam cha 🙏🙏
@SomNathDhakal-y9c
@SomNathDhakal-y9c 5 күн бұрын
Tyo jhiga ho
@vijaykhadka576
@vijaykhadka576 5 күн бұрын
Nepal should be a Hindu Kingdom.
@nbhandari100
@nbhandari100 5 күн бұрын
Hoina e raja chahane hami sabai yek hunu nasaknu dukhad kura ho Manoj Vai launa k garne
@GhyalJindagi
@GhyalJindagi 4 күн бұрын
होइन होइन मनोज जि यो उखानेलाइ धन्यवाद दिनपर्छ किनकी साचो बोलेको छ साचो सूचना दियाकोछ जन्तालाइ उस्ले भन्न खोजेको हामी सबै गुको किरा गुको हरियो झिंगा हो म उखाने मेरो मित्र भक्भके अनि मेरो अर्को मित्र आतंककारी माकुने भारुराम हामी सबै गु खानी किरा गु खाने झिंगा गो हामी चोर दलाल भ्रष्ट गद्दार तस्करी हत्यारा लुटेरा माफिया जन्ता मारा देस बेचुवा बिदेसी दलाल बिदेसी भरिया रास्टघाती हो आउने चुनाबम चिनेर छान्नु भनेको हो
@devendrabc9068
@devendrabc9068 4 күн бұрын
केपि ओली झिङा हैन ,डास हो ।
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 16 МЛН
The Best Band 😅 #toshleh #viralshort
00:11
Toshleh
Рет қаралды 22 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН