28:58 हरेक मान्छे संग हात्तीका कथा छन तर हात्ती हरुले आफ्ना कथा चै कस्लाई सुनाउदा हुन ❤❤ l Bidhya ji you are such a nice and humble person. Such a kind and respectful statement towards all the animals that coexists with us humans.
@pradiplama2356 Жыл бұрын
Yo line le mero pni man xuyo💔🥺
@anubc3126 Жыл бұрын
हो नि उनिहरु लाई पनि त आफ्नो ज्यान को माया हुन्छ अनि आफु लाई जोगाउन को लागि अरु लाइ हमला गर्छ्न
@sirjanamarsangimagar7322 Жыл бұрын
छावाको आमाको मन दुख्यो कि दुखेन होला !!heart toching this words !!
@sisiandsiddworld2452 Жыл бұрын
आँखा मा आँसु नै आयाे नि हाे विचरा
@sabinbhattarai21 Жыл бұрын
Yes you are right
@DeepakMagarVlogz Жыл бұрын
Sis mero channel lai ni support gardinu hai😊
@suryarai776 Жыл бұрын
मेरो पनि आँसु आयो
@anilshrestha2360 Жыл бұрын
Chawa ko ama ko ni maan dukhyo ani mero ni😥
@sumankarki3182 Жыл бұрын
बिचरा छावाको आमाको मन दुख्योकी दुखेन होला 👌👌heart touching line
@nishchal- Жыл бұрын
निकै लामो प्रतीक्षा पछी हेर्ने कथामा नया कथा हेर्न पाइयो एकदमै खुशी लाग्यो .....💗🥀
@aashikarai8491 Жыл бұрын
"छावा को आमाको मन दुख्यो कि दुखेन होला" बिध्या जि को आवाज मा यति सब्द सुन्नदा मेरो चही सरै मन दुख्यो😭😭
@manojchand5242 Жыл бұрын
Ho hai Aashika rai
@abhishekthapa7819 Жыл бұрын
सधैं हेर्ने गरथिए।।आज आफ्नै गाउँ को कथा बेथा।हेर्न पाइयो।।।।हाती ले हामी लाई धेरै साल देखि दुख देको छ।।।।।गारो छ हो हामी लाई।।मेरो घर पनि बाहुनडागी मेची नगर ४ मा हो।।यो मेरै गाउँ को कथा हो।।
@bhupadrai3777 Жыл бұрын
यँहाहरुले कति मिठो मिठो प्रस्तुतिहरु पस्कनु हुन्छ म जहिले पनि दर्जिलिङ्ग , भारतबाट हजुरहरुको " हेर्ने कथा " कहिले अर्को प्रकरण आउने हो भनेर कुरेर बसिरहेको हुन्छू I हजुरहरुले यस प्रस्तुतिहरुलाई पछि सम्म निरणतता दिरहनु हुन्छ होला भनेर अपेक्षा साचेको छू I " हेर्ने कथा " नेपाल देशलाई विश्बमा चिनाउने एउटा माध्यम हो I हामी नेपालीहरुको धुकधुकी हो I
@sardhasen9639 Жыл бұрын
मान्छेलाई दु:ख त छनी तर हात्ती को जीवन पनि दहनियनै लाग्यो
@manid.k.5893 Жыл бұрын
हेर्न जानेहरुलाई रमाइलो , स्थानीयहरुलाई पीडा ।
@purnabahadurgurung9691 Жыл бұрын
हेर्ने कथा बिदेश बसेर आफ्नै देश को हरेक ठाउ कला सस्क्रीती हेर्न पाउछु मजा लाग्छ
@kirankafle2448 Жыл бұрын
हात्ती हेरे हात्तीको माँया मान्छे हेर्यो मान्छेकै माँया कति गाह्रो छ है जीवन मानव होस् या जनावर ❤️❤️❤️
@keshavmajhi9730 Жыл бұрын
मानव बस्ती अव्यवस्थित भयो यो संसारमा हरेक प्राणीले बाच्न पाउनुपर्छ।मन छुने त्यो सानो छावा जस्लाई देख्दा मन नमज्जा सँग कुडियो।
@parasnepali6334 Жыл бұрын
पृथ्वीमा बाँच्न पाउने अधिकार सबैलाई बराबर छ चाहे मनिस होस् या अन्य जीवन्तन्तु ❤❤❤
@gobindaghimire9877 Жыл бұрын
बाहुन्डाँगीको यो कथा अझै धेरै छ।मन देखि नै नमन।🙏❤️
@darkclasher7757 Жыл бұрын
जति सुने पनि सुनुम सुनम लाग्ने विद्याजिको आवाज अनि उत्कृष्ट शब्द लेख्नमा तयार गरिएको हेर्ने कथाको नयाँ श्रृङ्खला । दोष भएर पनि निर्दोष हात्तीको कथा 🐘 हात्तीले उठिबास भएका निरास गाउँलेको कथा । सम्पूर्ण टिमलाई धन्यबाद ।
@devikamagar9388 Жыл бұрын
हो हो
@munadc Жыл бұрын
यस्तो शान्त सलिन र देशको यस्तो अदभूत माया गर्ने नितान्त सकारात्मक सोच ,नम्रता र मह्हन बेक्तित्व कि बिद्या जि जस्तो पत्रकार यो शताब्दी मा हामि भेट्न् सक्दैनौ प्रनिपात बिद्या जि।
@Raidenx1 Жыл бұрын
Shankar luitel is the real legend ! society is blessed to have people like him !
@bobda6935 Жыл бұрын
R u kidding me.. anyone who is working on that fields they have to works.. It's his duty not a social worker he get paid for his duty ..
@Raidenx1 Жыл бұрын
@@bobda6935 Sorry but i know him and he started this way before he was getting paid its just that you people dont really see the value of them
@bobda6935 Жыл бұрын
@@Raidenx1 May u also know how much they get year amount.. Dig some info I know they got lot's of amount which is hidden..
@Raidenx1 Жыл бұрын
@@bobda6935 bruh he is my relative lol Tbh He started this job before he got payed
@bobda6935 Жыл бұрын
@@Raidenx1 🤣🤣🤣 that y he is legend for u🤣🤣🤣
@deeparaiofficial Жыл бұрын
हेर्ने कथा टीमलाई धेरै धन्यवाद ! बाहुनडाँगीको यो कथा खिच्नु भएकोमा, केहिदिन घुम्न आउने पर्याटकहरुलाई हात्ती हेर्न रमाइलो लागे पनि यहामा बर्षौ देखि बसिरहनु भएको बासिन्दाहरुको लागि भने हात्तीको यो आतंक देखि आजित बनिसकेको बर्षौ देखि नै हो।
@sushilthapa4643 Жыл бұрын
This episode is special to me because I am a native of Bahundagi. I would like to thank the entire "Herne Katha" team for bringing such an important subject to the public. Another Masterpiece! A very insightful story of the human-elephant-conflict.The elephant menace in Bahundangi is an ongoing problem spanning several decades with no solution in sight.Impacted individuals and families have been struggling economically and many have died in the elephant attacks for years. I feel sorry for them.
@biplowdhungana2391 Жыл бұрын
Same Here
@NewBeginning-12 Жыл бұрын
I am from Naksalbari..
@sauzandahal8368 Жыл бұрын
Same here bro. Telpani wala ma.
@hemantathapamagar1007 Жыл бұрын
एक पटक त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल मा पनि युबा हरुको बिदेशिनुको कथा पनि बनाउनु भय राम्रो होलाकी
@ranjaymehata7 ай бұрын
Ek sahi❤❤
@Naturelove12-i7d2 ай бұрын
@@hemantathapamagar1007 sathii aaphnoo katha sandarva yekatira xa tyo airport ma k garnuu
@biplowdhungana2391 Жыл бұрын
आफ्नो गाउको कथा हेर्दा खुसी को साथै पीडा सम्झदा दुख पनि लाग्यो
@nareshbhatta8207 Жыл бұрын
I never missed watching this show. It gives me peace😇, relief from frustration and knowledge about different societies of our rural area. Hatts off all team of Herne Katha🙏🙏❤
@munabasnet5273 Жыл бұрын
हात्तीका पनि आफ्नै वाध्यताहरु छन् ।वनजंगल मासियो, जताततै गाउँ वस्ति भयो ।जीव हो , खान परिहाल्यो । पानीका श्रोत सुक्दै गए! कहाँ जाउन् विचरा!! उनीहरूलाई पनि जीवन धान्न धौधौ परेको छ।
@ankitkhudunabari425samir9 Жыл бұрын
धेरै रमाइलो.. लाग्छ हौ मलाई baundagi
@purnarai9940 Жыл бұрын
छावाकि अामाकाे मन दुख्यो कि दुखेन हाेला ? याे शब्दले मन कता कता नमिठाे दुखायाे।
@raam.sharma Жыл бұрын
भिडीयो हेर्दा जति को सान्दर्भिक लाग्यो वास्तवमा बुझदा मानेसले हाती र हातीले मानीसबाट्को सम्मानसहितको बाच्नका लागि गरिएको संघर्ष हो यो ।
@nabinkadel8358 Жыл бұрын
छावालाई लछारपछार पार्दा चै मन खिन्न भो 😭
@purnalimbu2688 Жыл бұрын
अब त हामी हाती देखायेर बाहुनडागि मा पर्यटक भित्र्याउछौ।एकदमै सहि अनि दीर्घकालीन सोच।
@thesonofnepal Жыл бұрын
*आज आफ्नै ठाँउको कथा ब्यथा सँसारलाई देखाई दिनु भएकोमा धेरै धन्यवाद छ हेर्ने कथा टिमलाई।हामी बाहुनडाँगी बासीले हात्ती मेरो साथी भनेरै बाच्नु मात्र बिकल्प होला।हात्तीले गर्ने क्षतिको ऊचित मूल्य सरकारले दिने हो भने जनतालाई न्याय पक्कै हुनेथ्यो।*
@deshpardeshkochautari8910 Жыл бұрын
लक्ष्मी मार्ग मोरङ बाट हेर्दै
@bhuntethebabyelephant6662 Жыл бұрын
I want to thank many in my friend lists, who shared this story with me. I am overwhelmed with lots of emotions as I go through this video. As I wrote recently, elephant-human interactions are a classic tug of war where winning is losing for others! What startled me was the positive outlook of some of the interviewees amidst the chaos. I see science in this video, the change in movement patterns, behaviours of elephants and people's perspectives. Like Bidhya said each villager has his/her own version of the elephant story. "...but who is going to listen to the stories each elephant has?" Or, we will even ever understand it? "छावाको आमाको मन दुख्यो कि दुखेन होला..." how will the elephant calf share what he went through? Keeping both schools of emotion aside, the way some of the people expressed their concern about changing crop patterns, driving operations and plastic pollution, I must say many of us who 'studied' elephants will fail to understand this ground reality. This documentary, I feel, is the classic example of most of the landscapes where elephants 'visit'. Worth understanding each statement! Thanks for bringing it, Herne Katha
@hernekatha Жыл бұрын
Thank you for your kind words. Convey our love to 'Bhunte' ❤️🐘
@anamibijaya5308 Жыл бұрын
"हात्तिहरुले चाहिँ आफ्नो कथा कसलाई सुनाउदा हुन्?छावाकी आमाको मन दुख्यो कि दुखेन होला?" कति मन लाई ट्क्क छुने शब्द बिध्या दिदि❤️🙏
@suneetawyba4196 Жыл бұрын
Hatti ko chhawa lai gareko bebahar le sarai man dhukhyo. But really was nice story. ❤️❤️
@Momrana Жыл бұрын
Herne katha ko baliyo patra bidhya chapagai. Sweet voice ko dhani
@poonamgurung5105 Жыл бұрын
Seeing the baby elephant traumatised by villagers makes me sad and cry. Being a mother it's very hard to see such kind of scenes. Otherwise, the episode is marvellous ♥
@DeepakMagarVlogz Жыл бұрын
Sis mero channel lai ni support gardinu paryo. 😊
@DeepakKumar-ni5fo Жыл бұрын
@@DeepakMagarVlogz pop up
@DiwakarPandey-h8v11 ай бұрын
I agree with u but u have to live have to live there to witness the difficulties faced by them. Coz this is my village
@ajitsunar8162 Жыл бұрын
यति मीठो कथा बनाउने सबै टिम लाई धेरै धन्यवाद ।
@Sherpapema_s Жыл бұрын
Hatti le aafno katha kaslae sunaula ♥️♥️♥️ Feel it
@DeepakMagarVlogz Жыл бұрын
Hello mero channel lai ni support gardinus hai😊
@pratapsampang6525 Жыл бұрын
साच्चै धेरै नै मन छोयो ई सब्दहरु ले 😢😢😢😢😢😢
@nareshsanjyal658 Жыл бұрын
मजाले रमाइलो गर्दै दिदी सँग कुरा गर्दै लाइभ नै हेरियो अति मीठो लाग्छ हेर्ने कथा 🤗 अबका दिनहरुमा पनि यस्तै मिठो कथा का साथ सधैं आउनु होला फेरी भेटौला है त❤️❤️
@DeepakMagarVlogz Жыл бұрын
Brother mero channel lai ni support gardinus hai😊
@kabitaghale5021 Жыл бұрын
आजको हेर्ने कथाले पनि मानव र वन्य जन्तुको सहअस्तित्वको व्यवस्थापन कति महत्व पूर्ण छ सार्है मिठो सँग दर्सायो। वन विज्ञानको विद्यार्थी भएको कारणले पनि सारै घत लाग्यो।
@ritathapa8027 Жыл бұрын
One of the most beautiful n heart touching episode, Hatti r manxeko Katha vitra lukeko betha, Herne Katha😥😥❤️❤️
@aadarshaadhikari5332 Жыл бұрын
हेर्ने कथा त छ्दै छ,तर यस कथा सङ्गै बिचबिचमा बज्ने धुनहरुले साह्रै मन शिरिङ्ग बनाउछ।❤️🙏
@vasuspang7434 Жыл бұрын
As always your presentation is top notch quality ! Incidentally I was born & have had worked by profession in close by the famous Elephant corridor running through one corner of Assam, Bengal to other end of Nepal ! In short , it is known to me since 1951 onwards! Once it was pleasure & excitement to have them around but now become purely a Nuisance to human for the governments involved in its unscientific planning about! Even a layman like me can point out not less than ten loopholes in theirs !
@kamansingdangi602 Жыл бұрын
सबै लुट्ने मात्रै छन् विचार यिनी गरीब जनता को दुःख कसले सुनिदेला
@aseemtamang8111 Жыл бұрын
Thank you entire team of 'HERNE KATHA' for exploring bahundagi.
@sampangsanzu5737 Жыл бұрын
छोरो😘
@aseemtamang8111 Жыл бұрын
@@sampangsanzu5737 ❤️❤️Hjr mom
@santoshsangam2548 Жыл бұрын
आज फुर्सदमा हेर्न पाइयो।यतिका जोखिम मोलेर यो विषय बस्तु प्रस्तुत गर्नु भएकोम सम्पुर्ण टिमलाई धन्यवाद ।
@shankarmainali910 Жыл бұрын
कति मजाको कथा ,हेर्ने कथा ,पिडाको कथा ,बेदनाको कथा,वास्तविक कथा आहा !धन्यवाद यस्तो मेहेनत गरेर हामी माझ पस्कनु हुन्छ ।नमन सम्पुर्ण टिमलाई 🙏झन दिदिको सुमधुर बोली आहा!❣️
@DeepakMagarVlogz Жыл бұрын
Brother mero channel lai ni support gardinus hai😊
@sureshmahara192 Жыл бұрын
खुसी लाग्यो कथा हेर्नपाउदा । हजुरलाइ मुरि मुरि धन्यबाद छ कथा प्रस्तुत गरिदिनुभयको मा । हात्ती भन्ने बित्तिकै नेपालको एउटा रास्ट्रिय जनावर गर्व लाग्छ । तर दुखको कुरा के भने नि सरकार ले हत्तिको नियन्त्रण र प्रयटन बिकास कि लागि केही न केही ब्यबस्था गर्नुपर्ने हो । बिडम्पना दुखी किसानहरु र तिनका परिवार । मेरो कमेन्ट पढिरहनुभयको सबैजनालाइ भगवनले रक्षा गरून् ।धन्यवाद ।
@DeepakMagarVlogz Жыл бұрын
Bro mero channel lai ni support gardinus hai😊
@pngonlinetv9828 Жыл бұрын
तपाई लगायत तपाईंको परिवारलाई भगवानले सधै कल्याण गरुन्🙏🙏🕉️🕉️
@chakrakunjeda1783 Жыл бұрын
धेरै दिन पछी हेर्न पायो एक्दमै राम्रो लाग्यो ♥️❤️❤️♥️♥️🇳🇵
@resammagar4481 Жыл бұрын
आहा धेरै दीन पछी हेर्न पाइयो हेर्ने कथा धेरै खूसी लाग्यो ❤️❤️
@DeepakMagarVlogz Жыл бұрын
Brother mero channel lai ni support gardinus hai😊
@buddhiutube Жыл бұрын
मानिसहरूले हात्तीलाई खतराको महसुस गराएर हात्तीलाई झन् खतरनाक बनाएका छन्। उनीहरु आफ्नो जीवनलाई थप जोखिममा राख्छन्।
@nepaliknowledge Жыл бұрын
Peace, Satisfaction & Motivation After Watching Every Episode is Unmatchable❤️ म पनि धेरै मिहिनेत गरेर भिडियो हरु बनाउछु! तर कसैले हेर्दैनन।😔😥
@mohandhimal1525 Жыл бұрын
la teso vaye ma subscribe grxu haii ta
@TheGamerBoys111 Жыл бұрын
धेरै राम्रो लाग्यो बाहुन्दागी को कथा🇳🇵🙏
@naren4902 Жыл бұрын
अब अर्को कथाको पर्खाइमा 🙏
@bhabanapun5222 Жыл бұрын
यति मिठो अनि यति राम्रो कथा बस्तु हामी माझ पुर्याइदिन्नु हुने सम्पुर्ण हेर्ने कथा टिम आदरणीय सर म्याम हरुलाइ हिर्दय देखि हार्दिक नमन्🙏🙏😍❤️ जुन हाती र मान्छे बीच भैरहेको conflict छ त्यस मा चाडो भन्दा चाडो सरकारवाला निकाय को ध्यान जावोस र हुन्त हातिले खानेकुरा को नाश गर्देको छ त्यस् को लागी गाउले भगाउनु उचित हो तर त्यसरी दु : ख नदिएर भगाको जाति हुन्थ्यो कि आखिर उ पनि एक प्राकृति मा उपज जनावर होर उस्ले नि स्वतन्त्र बाच्न पाउनु पर्छ
@bharatkhatriofficials3611 Жыл бұрын
लगभग १ महिनाको प्रतिक्षामा आयो धन्यबाद❤
@DeepakMagarVlogz Жыл бұрын
Brother mero channel lai ni support gardinus hai😊
@mangalghalan7535 Жыл бұрын
हेर्ने बानी परेछ नहेरी चित्तै नबुज्ने । अजा को नया भाग हेर्ने कथा पनि हेरियो मज्जा आयो । हेर्ने कथाको सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏 हाल कतार
@balkrishnamahato2940 Жыл бұрын
800K Soon.........and advance best of luck 1 MILLION➡➡➡➡➡➡➡➡
@Gopalkumar-ib4dl Жыл бұрын
हजुरको यस्तो कथा मलाई धेरै मन पर्छ अनि मेरो कमेन्ट जसले जहाँ बाट पर्दै हुनुन्छ सबैको कुल देवताले रक्ष्या गरुन जय नेपाल
@nikitakatwal8005 Жыл бұрын
Thank you Bidhya Chapagain maam & entire herne katha team for exploring my home town story in such a beautiful way❤️ I just Missed the opportunity to meet you ! #Bahundangi #Hernekatha
@bishnuneupane3679 Жыл бұрын
आआफ्ना ठाउका छुट्टा छुट्टै कथा। हाम्रो तिर बादरको कथा छ।
@abhibhattarai4374 Жыл бұрын
गाउँ बसेको ठाउँमा हात्ती आको होइन हात्ती हिड्ने ठाउमा गाउँ बसेको हो
@sureshrajbhandari9654 Жыл бұрын
धेरै धेरै राम्रो छ यो कथा
@prashantpariyar Жыл бұрын
कति धेरै समय पछि हेर्ने कथा हेर्न पाइयो मन् सान्त भयो 🥰🥰💖💖
@DeepakMagarVlogz Жыл бұрын
Brother mero channel lai ni support gardinus hai😊
@krishnaalemagar683 ай бұрын
यो एपिसोड हेर्दा हासो लाग्यो हरेक शब्दले
@venshi733 Жыл бұрын
Just enjoying all episodes.... Lots of love to entire Herne Katha team❣️
@chamling.chsmlingrai6839 Жыл бұрын
Seriously enjoying???? How can you enjoy such a pain ?
@deepabajracharya9876 Жыл бұрын
molaii ta tyo chawako maya lagyo k tha bicharwa tyo na balak baccha jastaii ta ho ni ani k garyo hola manche naii pasu jasari bicharwa laii yatana deko
@DeepakMagarVlogz Жыл бұрын
Bro mero channel lai ni suport gardinu paryo😊
@kabitastha6247 Жыл бұрын
वन्यजन्तु र मानव विचको अन्तरसंघर्ष अन्तरद्वन्द्वको काहानी सबैको साझा घर पृथ्वी हो
@MTB_Tik Жыл бұрын
25:28 This line touched me. It is always the poor who suffer the most and have no one to speak for them or see their plight. I hope we are able to live in harmony with these gentle giants 27:26 accounts from the aamas
@harikumarpokhrel408 Жыл бұрын
पृथ्वी मा रहेका सबै जन्तु जनावर चराचुरुङ्गी मनुष्य भगवान ले बनाउनु भएको हो सबै को बाच्ने अधिकार छ , संरक्षण गर्नु सबै को कर्तव्य रहेको छ ॐ नम शिबाय
@basuchhetri3803 Жыл бұрын
मेरो सम्पुर्ण बाउन डागि को साथी हरु लाई हेर्ने कथा मार्फत धेरै धेरै सम्झना❤️🙏
@DeepakMagarVlogz Жыл бұрын
Brother mero channel lai ni support gardinus hai😊
@khajumsubba7429 Жыл бұрын
धन्यवाद म नियमित हेर्ने गर्छु खुसी लाग्छ
@nirmalarai6803 Жыл бұрын
My home town Bahundangi💕💕
@cristinzacristinza1604 Жыл бұрын
Horw
@sumantirai9027 Жыл бұрын
हामी मान्छेले नै सचेत हुनु पर्छ बिचर त्यो अबुझ हातिको केदोस।
@nepaliknowledge Жыл бұрын
हेर्ने कथाको कुनैपनी एपिसोड नछुटाइ हेर्ने को को हुनुन्छ?😉 म पनि धेरै मिहिनेत गरेर भिडियो हरु बनाउछु! तर कसैले हेर्दैनन।😔😥
@basuchhetri3803 Жыл бұрын
अहिलेसम्म कुनै पनि एपिसोड नछुटाइ हेर्ने गरेको छु धेरै धेरै बधाई हेर्ने कथा को होल टिम लाई💐💐🙏
@nepaliknowledge Жыл бұрын
@@basuchhetri3803 please mero channel lai pani ekpatak visit garidinu hola
@bindubhat1268 Жыл бұрын
हेर्ने कथा म जुन पनि हेर्छु।सबै भन्दा पहिलो लक डाउन हुनु र मेरो पहुचमा वाईफाई हुनु अनि म कोरोनाबाट बच्नुको सँयोगले गर्दा मैले पहिलका हेर्ने कथा पनि सबै हेर्न सके।सायद सबै हेर्ने कथा हेर्नेमा म पनि एक हुँ ।किनकी मैले खोजि खोजि पहिलेका र त्यसपछिका सबै कथा कुरेर हेर्छु। मलाई हाम्रो समाज बुझ्ने ईच्छा हुन्छ र त्यो ईच्छा पूरा गरिदिने एक प्रमुख माध्यम "हेर्ने कथा"भएकोछ। खुब राम्रो काम हो ।सलाम छ हजुरहरूलाई
@samikchyakc3051 Жыл бұрын
I feel compassion for animals, but not for humans💔
@durgaranabhat1390 Жыл бұрын
धेरै राम्रो भिडियो तयार गर्नु हुन्छ हजुरहरुले
@Xettridpn Жыл бұрын
Animals,they are not wrong,they are just following there nature.😔🙏🙏 Aachham Tira pani yestai ghatna vayera tyahako manxeharule aafno baali vanda aagadi Tanna hatti Lai pugne gari ghas ropdiyeka xaan Ra tyahako baali 70% jogiyeko xa.
@JohnWick6244-y5f Жыл бұрын
❤
@Xettridpn Жыл бұрын
@@JohnWick6244-y5f ❤️❤️
@Bijayaonlinetv Жыл бұрын
*छावाकाे अामाकाे मन दुख्याे कि दुखेन हाेला ? मन छुने कथा* lots of love dd
@DeepakMagarVlogz Жыл бұрын
My country my pride❤. One day i will be making vides of nepal when i start my people start loving me and my channel❤
@parurai8835 Жыл бұрын
यो भिडियो हेरेर त मनै नरमाइलो लाग्यो
@ghyalpyashi4725 Жыл бұрын
Don’t kill any animals they has freedom to this planet to live. Love first yourself and show love to others .
@lingdenramlimbu3577 Жыл бұрын
राजेन्द्र Lingden को पहल मा currentलाग्ने तार हालेक़ो हो👍👍
@KingBoiTheGreatMusic553 Жыл бұрын
Feeling Sad For Little Elephant 😞😞Hope The Giants Animal Wont Get Hit By Stone Or Anything Else 🙏🙏
@suryapk4631 Жыл бұрын
बाहुनडागी को कथा राम्रो लाग्यो...पस्चिम बङ्गाल मा बिकास को नाम मा जङल बिनास गरेर हाती र अन्य वन्यजन्तु को आवास र भोजन खोसियो र त्यसको नतीजा आज जङली जनावार हाम्रो घर आगन मा आउन बाध्य भए.. हाती धेरै बुद्धिमान जनावर हो त्यसलाइ चोट पुग्नेगरी गरेको आक्रमण को बदला लिन्छ... हामी रक्षात्मक भएर उनिहरुलाइ खेदाउ.. एक्लो छावालाइ लछार पचार पारेको भिडियो भाइरल भएकै हो र तेस्तो ब्यवहार ले झन हाती आक्रमण बढाउछ.. अन्त्यमा बाहुनडागीबासि हरुको यो समस्या लाइ पर्यटन को अवसर मा परीणत गर्न लाग्ने साहसीहरुलाइ नमन !!
@optionhere6993 Жыл бұрын
19:40- 20:04 😂 Love it ❤
@Ashish_Rai276 Жыл бұрын
Jhapali honi 😂😂😂😂😂
@Don.777. Жыл бұрын
हेर्ने कथामा देखेको हरेक कथा छुट्टाछुट्टै ठाउको बेग्लाबेग्लै कथा,कहानी सुन्दा त्यो सबै ठाउमा जान मन लाग्छ त्यो ठाउहरु देख्न मन लाग्छ।मन लोभिन्छ त्यो ठाउमा पुग्नको लागि।धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिमलाई❤️🙂
@bijayvictory9457 Жыл бұрын
विद्या चापागाई दिदिको "हेर्ने कथा" मा उपस्थिती हुन्थ्यो भने हेर्ने कथा अझै सुनमा सुगन्ध थपिएझै हुनेथियो । हजुरको उपस्थितीको बेग्र प्रतिक्षामा छौ हामि दर्शक ।
@DeepakMagarVlogz Жыл бұрын
Brother mero channel lai ni support gardinus hai😊
@Dilli_Rijal4 ай бұрын
स्थानियको पिडालाइ जस्ताको तस्तै पस्क्नु भएकोमा बिधा जि लाई धेरै धेरै धन्यवाद । यस क्षेत्रको हात्ती को बिषयमा धेरै राजनिती, धेरै पीडा, मानवीय तथा आन्नबालीको क्षती मात्रै होइन स्वयं हात्ति पनि धेरै समस्यामा परेका छन कति पटक त मानव हात्ती द्वन्दमा हात्ती मारिएका पनि छन भने तथ्यांक राखे देखि यता नै पनि सयौंको संख्यामा मानवीय क्षती पनि भएको छ। यसको निकास नै नभएको होइन जस्तै दस गजा क्षेत्रमा नेपाल तर्फको भुभागमा १०×१० मि. को ढुङ्गाको पर्खाल लगाउने हो भने दीर्घकालीन समाधान हुन्छ। तर आएका करोडौ बजेट अन्यत्र खर्च गरी राजनितिक मुद्दा जिवित राख्ने यस क्षेत्रका राजनीतिक कर्मिले गर्दा स्थानियले र हात्तिले दु:ख पाइरहेका अवस्था हो।
@Hotpron-s1x4 ай бұрын
@@Dilli_Rijal hy
@prenachamling8970 Жыл бұрын
I understand that the elephant has damaged the crops. But bulling the small elephant is too much. It must have hurt him so much when his tail was pulled. It hurts to see such things.
@bikalparai7538 Жыл бұрын
Tei. Humans dnt see wht they r doing
@DeepakMagarVlogz Жыл бұрын
Sissy😊 mero channel lai ni support gardinus hai😊
@missionrai6444 Жыл бұрын
धेरै कुरियो नि #हेर्ने_कथ यो पाली धन्यवाद हेर्ने कथा परिवारलाई 🙏👏
@subamayathami7976 Жыл бұрын
आहा बिध्या मेडमको स्वर सुन्न पाउँदा एकदम राम्रो लाग्छ अस्तिको हप्ता त खल्लो लागेको थियो आज त आहा
@AbishekBishwokarma-d4h2 ай бұрын
❤❤❤herna katha ko team lai deri maya cha❤❤❤😊
@bishu_rai2055 Жыл бұрын
South Korea bata Herdai xu . Mero sathi ko gaau sathi le sadhai sunaune kahani aaja Herne Katha ma herna paaye khusi lagyo
@harikhadkaofficial949 Жыл бұрын
धेरै पछि हेर्नपाइयो आज खुशी लाग्यो ।
@gjroshan1233 Жыл бұрын
बिदेश बसेर देश देख्नु पाउँदा यति मजाले खुशी लाग्छ ...
@santoshrai5804 Жыл бұрын
हरेक मान्छेहरु संग हात्तीका कथा छन् । हात्तीहरू ले चै आफुनो कथा कसलाई सुनाउँदो होला ।यो शब्द ले चै मनै छोयो दिदी
@moonmoon-oo4or Жыл бұрын
छावाको आमाको मन दुख्यो कि दुखेन होला। पटक पटक सुनिरहेँ , जति पटक सुने उतिनै मन भारी हुँदै गयो । गाउँलेहरुले तेत्ती सम्म चाहिँ दुख नदिनु पर्नी थियो सायद ।