वाडान नम्बर 5 मा पर्ने दक्षिणकालिकाे पनि नाम आय हुन्थयाे। त्याहाकाे परिवर्तन पनि पहिला भन्दा धेरै राम्राे छ। अनि धेरै बजेट पारेर परिवर्तन गरिदिने स्थानीय जनप्रतिनिधिलाई धन्यवाद भन्न चाहान्छु।
@nirajtamang74344 жыл бұрын
सुरुवात त राम्रै छ अहिलेकै हिसाब मा अगाडि बड्यो भने धेरै त नभनौ दस बर्समा सिन्धुली जिल्ला भरी को एक नम्बरमा हुन्छ।
@dbiheen4 жыл бұрын
घ्याङलेख गाउँपालिकाको मुख्य पेशा कृषि भनिएछ । के तथ्याङ्कले त्यहि भन्छ ? त्यहाँको जनसंख्या, त्यहाँको खेतीयोग्य जमिन र त्यहाँको युवाको विदेश पलायन वा श्रमको क्षेत्रमा सहभागिताको हिवासले त्यही भन्छ ? मलाई त्यस्तो लाग्दैन । यस्ता श्रव्यदृश्य बनाउँदा ख्याल गर्ने कि ?
@bhishaninterior70312 жыл бұрын
बुढा जनताको पैसाले खनेको हो बाटो बत्ती पनि उहीँ पालिका वरिपरि मात्र छ
@jagritsunuwar8918 Жыл бұрын
मेयर साब नमस्ते घ्याङलेख गाउँ पालिकामा माओवादी संग गठबन्धन गरेर दुई कार्यकाल मेयर बन्नु भएको छ तपाईको कुरा अनुसार सबै विकास क्षेत्रको बाटो अझै गुणस्तर छैन धरानको मेयर को काम हेर्नुहोस र कुरा गर्नुस् हर्क राज राई पहिलो कार्य काल मा नै हेर्नुहोस् राम्रो काम यस्तो गरी गर्न सकिन्छ पाटीको झोले मात्र नभएर गाउँ विकास गर्न अघि बढ्ने गर्नुस्।
@khadanandatimalsina4 жыл бұрын
राम्रो कामको सुरूवात हो
@darkworld46024 жыл бұрын
J hos pragati hudai xa khusi lagyo, bhaun bhad satta ko sarkar le pragati garna nakhojeko pakai ho natra ktm bata ati najik ko thau karnali jasto kina bhayo? Kam ramro hudai jaos. Communist bichardhara lai parityag garu neta haru
@tamangjeetheeng86243 жыл бұрын
धेरै धेरै धन्यवाद सम्पुर्ण टीमलाइ
@nabinkafle65533 жыл бұрын
Khusi lagyo Vikash ko suruwat
@wangditamang88603 жыл бұрын
Mero village Pani yo gaupalika ma pardachan mero gauko naam gope ho alik jankari pauna
@abiraut3 жыл бұрын
Jagat ba chhai Malai dharai man parchhaa haii
@SukralamaTamang-dg9pw Жыл бұрын
Santeswori 5 ma batti kahile balne hola
@suryalamaghalanofficial96934 жыл бұрын
💚❤️💙 👌👏👍️
@kcbrothers73219 ай бұрын
yesto nee hunxa yar documentary.Policy corruption vanya aai ho.hawa kam garya xa .