मुगुभित्रको मुगुको कथा | Mugu Bhitrako Mugu ko Katha | Herne Katha EP131 - हेर्ने कथा

  Рет қаралды 35,212

Herne Katha

Herne Katha

Күн бұрын

Пікірлер: 370
@firanteyaatri9912
@firanteyaatri9912 12 сағат бұрын
100 बर्ष पछीको पुस्ताले इतिहास हेर्दा काम लाग्नेछ हेर्ने कथाका कोसेली हरु😍😍
@asmivlog1K
@asmivlog1K 11 сағат бұрын
मुस्ताङ मुक्तिनाथका 108 धाराले सबैको रक्षा गरून ♥️सोचेको सबै सपना पूरा होउन जय मुक्तिनाथ ♥️🙏
@greennepal8101
@greennepal8101 12 сағат бұрын
राज्यको आँखाले नदेख्ने ठाउँ हरुलाइ हेर्ने कथाले देक्छ । देखेको कुरा लेक्छअति राम्रो ठाउँ को राम्रो कथा धन्यबाद हेर्ने कथाका सम्पूर्ण टिमलाई ❤
@nishagautam6923
@nishagautam6923 13 сағат бұрын
पुर्वको एउटा कुनाबाट पश्चिमको अर्को कुना हेर्दा लाग्छ आफ्नो देश भन्दा प्यारो आफ्नो सास नि छैन😥❤️
@himalgiri3655
@himalgiri3655 11 сағат бұрын
@reshambamjan8437
@reshambamjan8437 11 сағат бұрын
हाम्रो देशको भगोलिकता हेर्दा कति खुसी लाग्छ ! देशमा नेता हरु ले भ्रस्टाचार नगरी कन जनता को लागि काम गर्ने हो भने यो ठाउँ पनि पक्कै सुविधा सम्पन्न हुने थियो ! धन्यवाद हेर्न कथा को टिम लाइ🙏🙏🙏
@susmishahi
@susmishahi 13 сағат бұрын
प्राकृति सौन्दर्यले भरीपुर्ण तर राज्यको नजर नपुगेको कर्णाली 😚❤️
@Thulung-z5t
@Thulung-z5t 11 сағат бұрын
अनि बरै हेर त हाम्रो देश । लोभ पनि लाग्छ, लाज पनि💚 सरकार भएको अनुभूति गर्न पाएकै छैन त्यहाँको जनताले अनि प्रधानमन्त्रीको भाषण सुन्दा अचम्म लाग्छ।
@chakrababuthapa5598
@chakrababuthapa5598 19 сағат бұрын
चिसो मौसममा हेर्ने कथा को अर्को नयाँ अंक ले न्यानो पार्ने भो 🎉❤ मुगु भित्र को मुगु आहा पढ्दा र सुन्दा मनमा कौतुहलता जागेर आयो मुगु भन्ने बित्तिकै स्वर्ग को उपनाम सम्झिने म मुगु भित्र को नी मुगु ...खास बन्ने छ सबै सबैको मन मन मा छाउने छ यो भाग 👈 शुभकामना 🎉
@arunchaulagain0
@arunchaulagain0 13 сағат бұрын
राज्यको आँखाले नदेख्ने ठाउँ हरुलाइ हेर्ने कथाले देक्छ । देखेको कुरा लेक्छ । हेर्दा कहिले हर्षका आशु खस्छ्न, कहिले पिडाका । कहिले लाग्छ ती ठाउँहरुको रोदनमा काठमाडौ नाचीरहेको छ । कर्णाली साच्चै सुन्दर छ बस उ युगौँ देखि आफ्नो श्रृङ्गारपटार गरिदिने मान्छे खोजीरहेको छ । उसले जन्माएका मान्छेले त सिंहदरबारमा पुगेपछि आँखा चिम्लीन्छ्न आफ्नो आमालाई बिर्सन्छन ।
@khagendraacharya-wk4tn
@khagendraacharya-wk4tn 12 сағат бұрын
नेता लाई गफ गर्दै फुर्सद छैन जनता कति दुखी छन । जय नेपाल हेर्ने कथा टिम लाई धेरै धेरै धन्यवाद यसरी उजागर गरेर देखाउनु भाको मा 🎉❤
@Doyouknow357
@Doyouknow357 12 сағат бұрын
यो कार्यक्रम हेरेपछि कुल मिलाएर नेपाल सरकारको बिभेदकारी निती र जनताले जुनसुकै पार्टी वा राज्यशत्ता बाट सहजै पाउने हौवा गफ वा आश्वासन भन्दा अरु केही पनि छैन भन्ने बुझियो। यस्ता नेपालको प्राय सबै जिल्ला वा क्षेत्रहरुमा हुँदै आएको नेपाल सरकारको परम्परागत नीति नै हो, यिनीहरुले जनतालाई सेवा सुविधा दिने भन्दा पनि बढी भन्दा बढी कर तिराएर सरकारलाई सात पुस्तासम्म पुग्ने गरि कसरी पालन पोषण गर्ने भन्ने बिषयमा टोल, गाउँ, वडा, पालिका देखि लिएर जिल्ला र प्रदेशसम्म प्रशिक्षण दिने गर्दछ यही सत्य हो।
@Sujabh
@Sujabh 11 сағат бұрын
पुग्न नसके पनि हेर्न पाइयो ,सुन्दर ठाउँ , सबैलाई धन्यवाद 🙏🙏
@ubjansinghlawad6300
@ubjansinghlawad6300 14 сағат бұрын
मेरो आफ्नै जिल्ला मुगु भएर पनि पुग्न नसकेको ठाउँ हेर्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद हेर्ने कथाका तिमीहरूलाई ।
@amin0050
@amin0050 14 сағат бұрын
तपाईंहरु भन मुला तिमिहरु रे
@thapa246
@thapa246 13 сағат бұрын
​@@amin0050 तपाईं नै हो त्यो भनेको
@firanteyaatri9912
@firanteyaatri9912 12 сағат бұрын
​@@amin0050तपाईले बरु सभ्य बोल्नुस लामा हरुले तपाईं भन्न जान्दैनन् नेपाली बोल्दा कतै न कतै तिमी हरु त हरु भनी हाल्छन
@Dipsan-u9e
@Dipsan-u9e 11 сағат бұрын
Sayead team haru vannu vako hola bro le 😅​@@amin0050
@AmmarBahadurbudha
@AmmarBahadurbudha 11 сағат бұрын
Bolneko saili xaina k ho
@PrakashTiwari-k4u
@PrakashTiwari-k4u 13 сағат бұрын
This is my Village:Mugu Vollage. I still live here. Thanks for watching our story❤
@aashimchamlingrai9286
@aashimchamlingrai9286 12 сағат бұрын
You are lucky man
@milanbasnet1685
@milanbasnet1685 11 сағат бұрын
भौगोलिक स्थिति जति रमणीय छ बसाई निकैकष्ट पुर्ण छ यहीँ ठाउ मा बसेर हेर्न पाउदा खुशी लाग्यो ।
@KhesmanTamang
@KhesmanTamang 11 сағат бұрын
हेर्ने कथा ले गर्दा मुगु गाउँ पनि हेर्ने पयो तेहि माथी मुगु गाउँ हेर्दा हेर्दै मुगु मै पुगेको जस्तै लाग्यो मलाई त 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@dipakthapa9564
@dipakthapa9564 11 сағат бұрын
मान्छे नभेटेको ६ महिना भइसक्यो आज तपाईंहरू लाई भेट्यो धेरै खुसी लाग्यो , रमाइलो छ आज रे हैट ४५:००
@pembatamang3140
@pembatamang3140 11 сағат бұрын
हेर्दै जाँदा कथाको प्रेमील विदाई स्तब्ध लाग्यो।
@Rocky_waiba
@Rocky_waiba 11 сағат бұрын
कटक्क मन खायो कस्तो सुन्दर ठाउँ हाम्रो देश मा सरकार राम्रो भै दिएको भए,त्यो ठाउँ मा प्रचुर पर्यटक भित्र्याउन सकिने थियो।
@Darkemotions10
@Darkemotions10 12 сағат бұрын
कुन रूप मा तपाईंलाई सम्मान गरौं दीदी सहित सबै टीम लाई। मेरो मुगुको दुर्गुम्ता सँगै वास्तविकता प्रदशन मा ल्याउनु भएको मा । धेरै धेरै धन्यवाद सँगै मन भित्र बताई नमन् छ ❣️🥀👏👏
@samtenlama2102
@samtenlama2102 11 сағат бұрын
Wow Didi Kastho ramro ho Mero ta Akhanai rasayo yeti ramro Mero gau Mero thau hajur lai hajur Ko team lai Mero bitar mon bata Daneybat xa Mero sorga jastho gau lai dekhaunu boye xa yeti ramro gau khali xa sablai don ko lop xa teha basne Ko hee xaina… ani teha base Ko Mero lama guru haru ra bauju haru lai mon bada daneybat banxu gau lai ramro sanga hernu ani hamro gau ka sab manche gau ma farkena kam Hami le nai garnu porxa. Nepal sarkar lai dabab diyera bato leunu porne banaunu porxa …. Ani teha base ka Dalit bane ka pariwar lai subita dinu porxa huwa haru poni Hami jastai ho sangai rakhnu porxa sangai khanu porxa sansar kaha pugi skaeo ajai hamro teha Ko manche haru Ko soch 100 barsa agi Ko jastai xa so please sable sochi dinu hola Hami ta Boudha Margi ho jat pat hernu hudai na ajai aiel ta 21 sadabi Ko manche hau Hami so sable bujnu hola Mero mon bata wish xa sab Ko mon ra soch ma Mero yo kura haru Lagos.
@REXN11
@REXN11 13 сағат бұрын
अहिले सम्म हेर्ने कथाका सबै अंक हेर्ने दर्शन जति यता हाजिर हुम्त । जति हेरेपनि हेरीरहु लाग्ने अटल हेर्ने कथा❤❤❤❤
@devbaha4959
@devbaha4959 12 сағат бұрын
बिचित्र र सुन्दर सस्कृति रमणिय गाउ😘❤️
@devaraj5197
@devaraj5197 11 сағат бұрын
सत्य कुरा पो लाग्यो, हल्का पढ्यो खेती गर्न छोडयो, हेर्ने कथा लाइ धन्यवाद !
@pyakurelsailoVlog
@pyakurelsailoVlog 14 сағат бұрын
सारै गज्जब मुगु जुम्लाको हिमाल पहाड को कथा समेटेकोमा हामी घर बसि बसि पुरै नेपाल घुम्न पाका छौ❤️❤️❤️❤️❤️
@RijanSirkoti
@RijanSirkoti 19 сағат бұрын
धेरै धेरै धन्यवाद दिदि हजुर लगायत हजुर को team लाइ नै
@prabinbhandari2893
@prabinbhandari2893 11 сағат бұрын
कुनै बेला त्यो ठाउँ, भिरपाखा अनि उकाली ओराली गर्दै केही बर्ष बितायको ठाउँ, यो भिडियोले पुन: याद दिलाइदियो। धन्यबाद हेर्ने कथा टिमलाई।।।❤❤❤
@simaramjekumal8206
@simaramjekumal8206 12 сағат бұрын
हेर्ने कथालाई धन्यवाद। राज्यको एक नजर पुगोस्, यो सबै सभासदहरुले हेरुन् , बाह्रै महिना राज्यको अंग कर्मचारी बसोस् ।
@Bhuwansanjel
@Bhuwansanjel 12 сағат бұрын
अन्तिममा देखिएका दृश्यले मन छाेयाे। कतन छ सरकार ।
@rameshghimire4366
@rameshghimire4366 13 сағат бұрын
अति राम्रो ठाउँ को राम्रो कथा धन्यबाद हेर्ने कथाका सम्पूर्ण टिमलाई ❤🎉
@sanithebe3838
@sanithebe3838 12 сағат бұрын
अन्त्यमा कथाले भाबुक बनायो😥हेर्ने कथाको टिमलाई सम्बोधन गर्ने र धन्यवाद दिने शब्दको अभाव भो❤❤❤😍🙏🙏
@tejeenpun6465
@tejeenpun6465 11 сағат бұрын
अति राम्रा प्रस्तुतिहरु हेर्ने कथामा देख्न पाइन्छ। धन्यवाद हेर्ने कथा team अनि especially Bidhya dii🙏🙏🙏🙏🙏
@BhuwanTamata-ev6wc
@BhuwanTamata-ev6wc 11 сағат бұрын
Dherai dherai dhanbad herne katha ko team lai maile pani muguko mugu gau ma gayar teha ko samsya lai khandan gareko xu jay hos muguko
@biranoitihas8448
@biranoitihas8448 14 сағат бұрын
साच्चिकै अतभुत कथा , देखाउनै पर्ने, हेर्नै पर्ने कथा रहेछ ❤😢 मेरो देश आज सम्म पनि 2020-30 जस्तो रहेछ 💔 दुःख लाग्यौं ,, सरकार को नजर नपुगेको गाउँ 😢❤🇳🇵🙏
@SKB394
@SKB394 12 сағат бұрын
Herne katha always have stunning cinematography.
@rajanparajuli1640
@rajanparajuli1640 13 сағат бұрын
सल्युट विद्या दिदी।।।
@kamalkhanal6458
@kamalkhanal6458 12 сағат бұрын
शहरिया भन्दा गाउले जिन्दगी नै राम्रो 🙏🇳🇵
@Nimraj8v
@Nimraj8v 11 сағат бұрын
हेर्ने कथाको भिडियो हेरेर दिनभरी काम को थकाई मजाले मैताइयो ❤❤❤❤❤❤❤
@SKB394
@SKB394 12 сағат бұрын
Herne Katha always have stunning Cinematography !!
@bhimale72
@bhimale72 13 сағат бұрын
खोज पत्रकारिताको ज्वलन्त दृष्टान्त विद्या दिदी🎉🎉🎉
@lekpun2173
@lekpun2173 11 сағат бұрын
आह कति रमाइलो सोर्ग जस्तो थाउ
@Mustang-vlog-yam-kumar
@Mustang-vlog-yam-kumar 13 сағат бұрын
मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण य कमेन्त likeee गर्नेलाई रनसोचेको सबै सपना परा हुने छ जय मुक्तिनाथ मुस्ताङ हिमाल पारि जिल्ला🎉
@amritakc5057
@amritakc5057 11 сағат бұрын
How sweet ...when he said ramrosag janu hai.... melt my heart🥹 we are compelling about our life....but they are happily stay there....such pure people..... can't do nothing for those 😢....just watching vedio and crying....🙃
@kishorgautam5251
@kishorgautam5251 12 сағат бұрын
मैले पुरै हेरे ,सार्है मन पर्यो
@kulthapa8230
@kulthapa8230 11 сағат бұрын
आहा र डर दुबै अनुभुति भयो, धन्यवाद Team लाई,
@rameshsadasankar6014
@rameshsadasankar6014 12 сағат бұрын
जुन कथा हेरेपनि आँखा रसाउने त कुरै हुदैन
@bikashlamichhane7465
@bikashlamichhane7465 11 сағат бұрын
पेमा को कुराले मन छोयो सायद मेरो सोच पनि पेमा सङ्ग मिल्ने भएर होला!
@sadhuramtajpuria6780
@sadhuramtajpuria6780 11 сағат бұрын
एकदम दामी ठाउँ हो❤❤❤❤
@Narjanpyakurel2060
@Narjanpyakurel2060 11 сағат бұрын
मेरो कर्णाली इतिहास जस्तो छ
@jivsonlepcha1603
@jivsonlepcha1603 10 сағат бұрын
One of my best storyteller De. Love from south Indian ❤️ 💕
@arjunkatel2007
@arjunkatel2007 12 сағат бұрын
यति राम्रा ठाउँ छन् देशमा, जनताले एउटा सिटामोल पाउन सकेको छैन!😢 पर्यटन प्रबर्धन गरेर यो सौन्दर्यको सदुपयोग गरेमा प्रकृतिको कति न्याय हुन्थ्यो होला, प्रधान मन्त्री भनौदो पितृ झापामा अरबौं को भ्यू टावर ठडार बस्या छ अनि टुक्का हान्छ, थुइक्क चोर हरु!!!!
@sgrs-ky8227
@sgrs-ky8227 13 сағат бұрын
लाग्छ सक्नी भहे म कति सहयोग गर्थि😢😢😢😢 जिन्दगी यो होनि
@vijaymagar8247
@vijaymagar8247 12 сағат бұрын
हेर्ने कथा team लाई नमस्कार 🙏
@urgyentmglama8721
@urgyentmglama8721 11 сағат бұрын
Thank you Herne katha for promoting my beautiful village ❣️Mean a lot's ❤
@RAZENTERTAINMENT-b8n
@RAZENTERTAINMENT-b8n 10 сағат бұрын
Man chhuyo hajur yo video herera.. Ani manxe ho sabai hajur jaat dharma kei hoina... Kami samajh ko video le man chhuyo 😢♥️♥️
@Sarkianju
@Sarkianju 13 сағат бұрын
आहा ! हाम्रो कर्णाली साच्ची स्वर्ग भन्दा पनि प्यारो छ जय सुन्दर कर्णाली ❤❤❤❤❤
@himalgiri3655
@himalgiri3655 11 сағат бұрын
🎉
@santoshbasnet7822
@santoshbasnet7822 12 сағат бұрын
Itihaas le samjine xa herne katha team lai 😍
@padamgurung9624
@padamgurung9624 13 сағат бұрын
नमस्ते विद्या ज्यु र सम्पुर्ण टिमलाई धन्यवाद छ हजुरलाई यो नयाँ श्रृंखलाको लागि म नियमित दर्शक !!! यस्तो प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाँउको गरिब जनताको दैनिकी देखेर यो दुखी मन धेरै भक्कानियो आशा छ यो कार्यक्रमले त्यहाँको गरिब जनताको दैनिकीमा केही परिवर्तन ल्याउन मद्दत पुग्ने छ सम्बन्धित निकायहरु मनमा थोरै भए पनि दया पलाओस कामना गर्दछु !!!
@ompandey3549
@ompandey3549 12 сағат бұрын
शोर्ग जस्तो देस हेरन गाउँ नै खालि 😭😭 ❤️🙏 thanks for Bidhya chapagai🙏 holl tim unit laai❤️🙏
@Hari31volgs
@Hari31volgs 14 сағат бұрын
यो प्रदेश मा दिनभर को काम सकेर फलामे खाटमा पल्टिएर हेर्ने कथा को पर्खाई मा को को हुनुहुन्छ नी अनि तपाईं हरु कहाँ कहाँ बाट हेर्दै हुनुहुन्छ नी हेर्न कथा को पात्र प्रकाश तामाङ को कथा फेरी पनि एकपल्ट बनाउनु पर्छ भन्ने जति यहाँ हाजिर हुनुहोस् है त हजुर ❤ watching from doha Qatar 🇶🇦🇶🇦
@haribahadurpokharel8186
@haribahadurpokharel8186 12 сағат бұрын
कुबेत देखि म पनि फलामे दुइतले खाट बाट पलटेर दिनभरिको काम सकेर हो है मीत ज्यु
@Hari31volgs
@Hari31volgs 12 сағат бұрын
@haribahadurpokharel8186 सेम मित ज्यू म चै कतार बाट हेर्दै छु हैं मित ज्यू
@haribahadurpokharel8186
@haribahadurpokharel8186 11 сағат бұрын
@@Hari31volgs म चै कुबेत देखि हो राम्रो लागछ यस्तो खाले भिडियो त्यहीँ भएर हेरिन्छ
@balaramGiri-op1lr
@balaramGiri-op1lr 11 сағат бұрын
🇶🇦🇶🇦
@Hari31volgs
@Hari31volgs 11 сағат бұрын
@balaramGiri-op1lr 🇶🇦🇶🇦
@Santosh-bhusal24
@Santosh-bhusal24 12 сағат бұрын
I love herni katha🎉❤
@bhanubhatta8186
@bhanubhatta8186 12 сағат бұрын
❤❤❤हेर्ने कथा टिम लाई धन्यबाद ❤❤❤❤ मन आनन्दित बनायो यस्ता ठाउँ हरु मा सरकार को ध्यान जावस भन्न चाहे ❤❤❤❤
@Bhuogyen4657
@Bhuogyen4657 11 сағат бұрын
Sarai dhukha lgiyo 😊😊 Aja mugu karmarong ko dhukha ani jiban saili asko Karan chai neta hata voko ta ho aru pani bujeka Jane haru ko laparbai vako masus vayo khoita herne katha ma aile ko gaupali ka ko adhche lai bete ko vaye ani chet Tana khol xa ki😊😊😊
@ezvidhyanepal2181
@ezvidhyanepal2181 11 сағат бұрын
यो भिडियो को लागि हजुरहरुलाई सम्मान छ 🙏🙏🙏🙏
@purnabm7028
@purnabm7028 11 сағат бұрын
सुन्दर हाम्रो नेपाल
@AakashMagar-mj2zq
@AakashMagar-mj2zq 16 сағат бұрын
Herne प्रतीक्षा मा छम है kata ❤❤ India baat
@ThansiriGurung
@ThansiriGurung 14 сағат бұрын
हेर्ने कथा को कथा हेर्न नै छुटै आनन्द ,,,,
@JeebanCk-pn1tj
@JeebanCk-pn1tj 12 сағат бұрын
Aha kasto ramro gau❤
@DEEPRC1010
@DEEPRC1010 12 сағат бұрын
THANK YOU HERNE KATHA FOR VISITING MUGU RARA LAKE ❤
@PrithiBahadur-n9i
@PrithiBahadur-n9i 11 сағат бұрын
Om nama Siva kati ramro video
@pursottamshilpakar5076
@pursottamshilpakar5076 12 сағат бұрын
mapani dherai barsa oahile kimri saama pugeko chu...2010 tira. thank you herne katha purano din yaad aayo...tara dukhako kura abastha tyesai rahecha.
@rojansuwal5832
@rojansuwal5832 11 сағат бұрын
Maan xuney hajur haru ko video ley 🫡🫡 proud of you❤️🇳🇵 Chor sarkar ley hernu parney video hoo yestoo
@nefosports569
@nefosports569 12 сағат бұрын
साच्चै हामी सहरीया भनाउदा भन्दा यी गाउका मान्छेहरुको मन अनि देखाएको माया अनि जिज्ञासा् देख्दा बल्ल नेपालमा भएको जस्तो महसुस हुन्छ
@inmessionate10
@inmessionate10 12 сағат бұрын
Dherai dherai naman herne kathaa team lai ,🙏🙏🙏🙏🙏
@nabinkhewa5473
@nabinkhewa5473 12 сағат бұрын
Kasto sundai man rune mugu Gau ko aaaa kati ramro katha 😊😊😊😊😊😊❤❤❤❤❤ love from dankuta
@deepikashirmal1604
@deepikashirmal1604 13 сағат бұрын
खुसिलाग्यो आज हेर्ने कथा हेर्न पाइने भो सुभकामना छ यो टिमलाई
@Rambudha-ld1yr
@Rambudha-ld1yr 12 сағат бұрын
यहाँ याे देशमा यउटा मान्छे लाई सुरक्षा कर्मिले गाडिमा हालेर दुईचार घन्टा हिनाल्दा यहाँ मानव अधिकारकाे हनन भयाे भनेर बहस हुन्छ यहिदेशकाे नागरिकको सामान्य शिक्षा स्वास्थ शुरक्षाकाे कुनै पनि सुबिदा नहुनु यहाँ मानब अधिकारकाे हनन बिसयमा कस्ले बहस गर्ने यउटा राज्यनै नपुग्ने ठाउमा पुगेर यति जाेखिम मलेर यति राम्रोसँग रिपोर्टिङ गरेर सबैमा पुगाई दिनु भयाे हेर्ने कथा टिमलाई धेरै धेरै बधाई र सम्मानछ❤❤
@Samayanepal2081
@Samayanepal2081 20 сағат бұрын
waiting video,हेर्ने कथा 💙
@chhabisapkota8898
@chhabisapkota8898 14 сағат бұрын
मलाइ मन पर्ने कार्यक्रम र प्रस्तोता!🌹🌹♥️♥️
@nareshbhandari1428
@nareshbhandari1428 13 сағат бұрын
हाम्री बिधा दिदिको समुधुर आवाज सुन्दा मन निकै आनन्द लाग्ने ती परिदृश्य आहा ❤❤🎉🎉❤❤
@anupchauhan831
@anupchauhan831 13 сағат бұрын
दुर्गम क्षेत्रमा गाँस,बाँस, कपास र स्वास्थ्यका लागि संर्घष गर्नुपर्छ तर सुगम क्षेत्रमा भने बिलासी वस्तु र हाेडबाजीमा चल्छ जिन्दगी
@timrokasam9190
@timrokasam9190 11 сағат бұрын
यस्तो समस्या देख्दा नेपाल का नेता भनाउदाहरु लाई जिउदै गाड्न मन लाउछ शहर मा हिड्दा पनि बाटो खाली गराउने नेताहरु हे भगवान के भनेर सराप्नु होला धन्य हेर्ने कथा तिमिलाइ ।म त भन्छु यो हेर्ने कथा त्यो संसद भबन मा सबै लाई देखाउन जरुरी छ।
@JHILKEBOY80
@JHILKEBOY80 12 сағат бұрын
हेर्ने कथा नेपालको १मात्र खोजपत्रकारिता हो 🙏🙏
@Krishnakrish00
@Krishnakrish00 12 сағат бұрын
Thank you to the whole herne katha team for showcasing the unseen beauty and its story of our own country 🥰🥰🙏🏼🙏🏼
@mamitashahithakuri245
@mamitashahithakuri245 11 сағат бұрын
दुई बर्षासम्म स्वास्थ्य सेवा दिएको मैले मेरो प्यारो गाउँका सम्पुर्ण आमाबुबा दाजुभाइ दिदिबैनी हरुमा न्यानो माया छ
@MahendraRijal-hl1eo
@MahendraRijal-hl1eo 19 сағат бұрын
खाडी मा बसेको म डोरि लाउरे। पर्खाइमा छु हेर्ने कथा को। 🇳🇵🇦🇪🇳🇵चार घन्टा बिताउनै गारो हुने भो हौ झापाली कान्छो लाई।❤🎉
@thakuribeni
@thakuribeni 13 сағат бұрын
चुपभ्याली गोरखा छेकम्पारमा पनि कादिर बिदेशी सस्थाले बिजुली लोकल हाइड्रोपावर निर्माण गरिएको पाईयो ।। हिमाली भेगहरुमा कुलमान सरको ध्यानआकर्शण होस् । बिदेशी मा बिजुली बेच्ने आफ्नै देशमा बिदेशीले सहयोग गरेको धेरै उदाहरण छन् ।
@हितबहादुर
@हितबहादुर 11 сағат бұрын
अब हाम्रो हुम्ला जान मात्र बाकी छ दिदी ❤😊
@tekrajlimbu4131
@tekrajlimbu4131 12 сағат бұрын
Kati ramro thau ho
@parkash6230
@parkash6230 12 сағат бұрын
ekdam ramro
@girdanjaligautam4512
@girdanjaligautam4512 13 сағат бұрын
Ati ramailo lagx dijju tapaiko karyakaram ma usa basera sadai hajurko herne katha sadhai herne garxu
@pradiprana5896
@pradiprana5896 11 сағат бұрын
दुख छ नि हजुर कर्णालीमा 😢 , यति धेरै दुख र असहजताबिच पनि जीवन र मृत्युको दोसाँधमा पौठाजोरी खेलिरहेछन कर्णाली बासीहरु । थुप्रै कठिनाइका बाबजुत पनि ओठमा मृदु मुस्कान र सफा मन लिएर आफ्नै दुखहरुमा रमाउन अभ्यस्त बन्दै छन यहाँका मानिसहरु । २१ औ शताब्दीको आजको समयमा बिज्ञान प्रबिधिले स्वास्थ्य, शिक्षा, संचार, पूर्वाधार लगायतका क्षेत्रहरुमा आमूल परिवर्तन ल्याउदै गर्दा देशको कुनै गाउँ ठाउ यसरी पनि बाच्न बिबश छ । कहिलेकाही भुगोल पनि अभिशाप बन्ने रहेछ । विभिन्न राजनीतिक क्रान्तिहरु , खोक्रा आश्वासनहरु, समृद्ध नेपाल सुखी नेपाली जस्ता अति महत्वाकांक्षी नाराहरु , NGo , INGO का गोष्ठी , सेमिनार र तिनिहरुले बर्सेनि छुटयाउने गरेको खर्च ,राज्यको बजेट यथार्थ पीडित र सीमान्तकृत वर्गमाझ नपुगेको सुन्दा र देख्दा धेरै नै दुख लागेको छ । यो विषयमा राजनीतिकर्मी , सरोकारवाला निकाय र सम्बन्धित कर्मचारी प्रशासन मौन रहेको देख्दा लाज पनि लजाउने बेला आएको आभास भएको छ । आफ्नो दुनो सोझ्याउनको लागि जे मनमा आयो त्यही बोल्ने , जनतालाइ तिलस्मी सपनाको महलहरु खडा गरिदिएर आफू ठाउमा पुगेपछि फर्किएर त्यता नहेर्ने , जनताका न्युनतम आधारभुत आवश्यकता पूर्ती गर्ने सवाल उपर पनि सिन्को नभाच्ने यो नेपाली राजनीतिक प्रवृत्तिले छिटटै अधिकाङ्सको पतन हुने निश्चित छ । लोकतन्त्र , प्रजातन्त्र , संघीयता , समाजवाद , पुजीवाद जे वाद आए पनि , जुन जोगी आए पनि उसको ध्यान भरी देशका मुख्य र प्रमुख व्यापारीक केन्द्र र शहर केन्द्रित बिकास योजनाहरु बनाउने , कार्यान्वयन गर्ने र त्यसको प्रचारप्रसार गर्ने गराउने भन्ने मै केन्द्रित छ । यति धेरै वाद, तन्त्रहरु आउदा पनि , यति धेरै अनुहारहरु फेरिदा पनि कुनै ठाउ , कुनै गाउँहरु उही निर्जन , निर्बल , निराकार , भुगोलका रुपमा मात्र बाचिरहेका छन । यो देशको यथार्थ यहि हो 😢😢❤🙏
@annameycha8381
@annameycha8381 11 сағат бұрын
kasto ramro soch bako tamang dai
@Nabin191
@Nabin191 11 сағат бұрын
Wow ❤
@deepikashahi4904
@deepikashahi4904 14 сағат бұрын
TQ so much Herne Katha family durgam ko doctor 104 hernu hune Sampurna Mahan manabrupi man Lai dherai dhanyabad Koti Koti parnam hjr ko aashirbad le ma Tulsi shahi durgam ko doctor vakoxu
@JimiiVlog
@JimiiVlog 12 сағат бұрын
Waiting for next part
@milantamang1751
@milantamang1751 12 сағат бұрын
मुगु हिमाल सम्म को अन्तिम गन्तब्य सम्म पुग्नु भको भए कति रमाइलो हुन्थ्यो
@bijaykumar137
@bijaykumar137 19 сағат бұрын
waitting
@Dilli_Rijal
@Dilli_Rijal 12 сағат бұрын
हिमालको चिसोलाई छ्याङले कटाउदै गरेको मुगु यात्रा अविष्मरणिय लाग्यो।
@rajgurung6515
@rajgurung6515 12 сағат бұрын
view tower maa vannda yasto thauna budget halyako vanya kati ramro huney thiyo.....
How many people are in the changing room? #devil #lilith #funny #shorts
00:39
Cheerleader Transformation That Left Everyone Speechless! #shorts
00:27
Fabiosa Best Lifehacks
Рет қаралды 14 МЛН
Accompanying my daughter to practice dance is so annoying #funny #cute#comedy
00:17
Funny daughter's daily life
Рет қаралды 29 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 103 МЛН
MUGU Beyond Rara, Exploring Mugu Episode I - Mugu Village
58:00
Ghumante
Рет қаралды 2 МЛН
How many people are in the changing room? #devil #lilith #funny #shorts
00:39