अनि सर खनेर राखियको आलुमा आलु को आँखा बाट भित्री भाग सम्म गयर त्यो आलु बिऊ र खानु कामै नलाग्ने भै रहेको छ त्यसको रोक थाम कसरी हो ला बताई दिय आभारि हुने थियौं
@KamalKarki-e2z Жыл бұрын
Thanks sir
@tankrana1010 Жыл бұрын
ठाकुर सर लाइधन्यबाद आलु खेति बारे जानकारि दिनुभयकोमा
@welcometvnepal2554 Жыл бұрын
धन्यवाद
@santoshpariyar50819 ай бұрын
Thank you so much sir
@welcometvnepal25547 ай бұрын
Most welcome
@nirmladhami5730 Жыл бұрын
Thank you for you for the information sir
@welcometvnepal2554 Жыл бұрын
welcome
@balaramadhikari212414 күн бұрын
अालुमा सुरुमा गरिने अाैषधि केहाे
@krishnakunwar6200 Жыл бұрын
आलु लगाउनु भन्दा अगाडी बिउलाइ कस्तो खालको उपचार गर्नुपर्ने हो र आलु लगाइ सकेपछि उम्रेपछी मर्नुको कारण केहो कृपया बताइ दिनुहोला है।
@MaheepXettri Жыл бұрын
आलु काे बिउकाे उपचार गर्ने भनुभय कसरी गर्ने उपचार काहा उन्छ बुझ्न गाह्राे भय ईस्पसट बुझाई दिनु हाेला
@AmarLawti Жыл бұрын
Sir yo aalulai lamo samma tikai rakhnako lagi kasari storage r k bidhi apnaunu parla batai dinusna
@KARNAKHARBHATTRAI11 ай бұрын
Sir Dimethomorph le Kam gardaina??
@prakashbantawa6747Ай бұрын
Sitt parnu bhaneko khasma k hola daju
@liladharkandel834811 ай бұрын
Organic treatment bataidinu.
@anilbhusal984411 ай бұрын
आलु मा झोल पोटास कुन टाइम मा हाल्ने हो
@shreethapa5475 Жыл бұрын
namaskar sir, alu lai chiso lageko kasari thaha paune? plz. jankari dinu hunxa ki?
@welcometvnepal2554 Жыл бұрын
यो भिडियो राम्ररी हेर्नुस । यसमा बताए अनुसार उपचार गर्नुस । तपाईंले भनेको डढुवा रोग नै हो । यो चिसो लागेर हुन्छ ।
@68c52Janga2 ай бұрын
उपचर केले गर्ने
@bambahadurchhetri6781 Жыл бұрын
Aaluma kina chilesa lagchha hajur
@Ganga-cq9rh8 ай бұрын
नमस्कार
@minkarki8017 Жыл бұрын
मेटालेक्सिल ? यो नामको औसधि पाइएन,ब्यापारीक नाम फरक पनि भएर हो कि , यसको कम्पोजिशन भन्दिनु भए राम्रो हुने थियो!
तपाईको जवाफ हामी आगामी भिडियो मार्फत दिनेछौ, हेर्दै गर्नुहोला । धन्यबाद ।
@AnilNepali-l5h Жыл бұрын
औसधि को नाम भन्दा औसधि को बट्टा पनि देखाउनु न
@kanchhimaiyashresth1379 Жыл бұрын
Kunai kunai aalu umrida dekhinai pat kakrakiyar aayako xa yasma shit ko aaushadhi pani rakhadiyko thiy tar pani ramro bhayan ab k garnu parla maile yo video here paxi saff pani rakhe tar pani bhayan aalu lagayako 8/1 ma ho ab k garnu parla ???
@welcometvnepal2554 Жыл бұрын
त्यहा लाहीको प्रकोपको कारण ले पात ककृएको हो । त्यसको समाधान को लागि रोग किरा सम्बन्धि हाम्रो अन्य भिडियो हेर्नुहोला ।
@kanchhimaiyashresth1379 Жыл бұрын
@@welcometvnepal2554 reply pani 6 mahina paxi kin ho la
@bishnuaryal1157 Жыл бұрын
यसको मतलब शित यसको सत्रु होइन की अकस्मात् cloudy weather भयो भने डदुवा लागने हो। तर कृषि सहाकारीले हप्ता हप्ता मा हालने भनछ। I knew it thanks
@prakashtimilsina2749 Жыл бұрын
Sir farsi ma lagne rog ra yesko samadhan
@welcometvnepal25546 ай бұрын
तपाईको जवाफ हामी आगामी भिडियो मार्फत दिनेछौ, हेर्दै गर्नुहोला । धन्यबाद ।
@powercall1461 Жыл бұрын
Why are you suggesting Nepalese farmers to use chemical pesticide and chemical fertilizer? Can't we use operate an Organic things ? Pls clarify on this which will be profitable for farmers
@devibhattarai8405 Жыл бұрын
कट वर्मले पनी आलूको बोट ठुलो ठुलो भै सक्दा पनी जमीनको सतहमा काटेर लडाऊंछस्। त्यसको उपाय के हो? दोस्रो प्रस्न मेरो***आलु खन्ने समय 90/100दिनमा खनीन्छ सो अवसरमा समयमा माटो भीत्र आलुमा ठुलो ठुलो दुलो बनाएर टोडकै टोडका पारेको हून्छ आधा आलु काम लाग्दैन यसको समाधान के हो?
@nandaoli268625 күн бұрын
धेरै राम्रो कुरा गर्नु भए राताे कमिला लाई मार्ने के गर्नुपर्छ