थोरै समयमा वास्तविक उपाय मात्र बताए पो सुन्न पनि मजा हुन्छ अनि सम्झन पनि सजिलो हुन्छ तर वास्तविक सल्लाह उपाय भन्दा फाल्तु गफ धेरै हुदा सुन्न पनि झ्याउ लाग्छ 😮
@yadavpaudel9paudel193 Жыл бұрын
जानकारी को लागि धन्यवाद छ ❤❤❤❤
@manuthapamagar3761 Жыл бұрын
जानकारी गराउनु भो धन्यवाद सर ज्यु🙏🙏🙏💙💙
@Narendravirahi2 жыл бұрын
नम्बर बाइ नम्बर बताउनु स्पष्ट पारे छोटोमा बोल्दा राम्रो हुन्छ नत्र झ्याउ लाग्छ ।चेतनाको लागि धन्यवाद दाइ
@agrochiran2 жыл бұрын
Ok
@Sristy2080 Жыл бұрын
Ooooooooooooooooooooooooo
@Narendravirahi Жыл бұрын
@@Sristy2080 please facebook id give me
@dineshmainali369Ай бұрын
कति लम्बेचौडा बोलेको? दर्शकको समयको सम्मान गरिएन, सटिक information कला सिक्नुपर्यो हजुर😂
@suryaprasadpoudel4512 Жыл бұрын
जनाकारि काे लागि धन्यवाद
@ShyamBan3 ай бұрын
जानकारीको लागि धन्यबाध
@pritamshrestha3224 Жыл бұрын
सल्लाह सुझाव को लागि धन्यवाद
@kanchhimaiyashresth13792 жыл бұрын
Yaspali mero ni testai bhayo jankariko lagi dhanyabad
@agrochiran2 жыл бұрын
Ajai pani katchhat garnuhos
@domitlepcha814611 ай бұрын
Many many thanks for advice.
@deepasubedi72102 жыл бұрын
जानकारिकाे लागि धन्यबाद सर
@lokeshlalita6180 Жыл бұрын
Good information sir ..!! Thanks
@Truth_gyan15 күн бұрын
Thanks for 600 hundred subscribers 😊😊😊❤❤
@kamalchohanthapa11 ай бұрын
Jankarika lagi dhanyabad
@DineshMukhiya-xl9xu28 күн бұрын
हाबा कुरा नगर दाइ
@narayanlamichhane6309 Жыл бұрын
जाबकारि गरायकोमा धन्यबाद !
@ratanthakuri93682 жыл бұрын
Ramro lagyo
@khadgashrestha51302 жыл бұрын
अति राम्राे लाग्याेधन्यबाद् ।
@dilbahadurroka4760 Жыл бұрын
Good idea sir
@RamkumarRegmi-i3e9 күн бұрын
वास्तविक समस्या समाधानकाे उपाएहरु अलि छाेटकरिमा प्रस्तुति गरिदिनु भए बुझ्न सजिलाे हुनेथियाे सर 🙏अन्यथा नमान्नुहाेला एउटै कुरा धेरैपटक दाेहाेरिई रहेजस्तै लाग्याे 🙏
@BindraKarki-g2y Жыл бұрын
जानकारि दिनुभाे हजुर धन्नेबात🙏🙏
@rupagurung92292 жыл бұрын
Thank you sir for video
@dikshanta7682 жыл бұрын
Thank u for good informations
@agrochiran2 жыл бұрын
Ok
@guptigurung564 Жыл бұрын
Thank you so much sir 🙏giving for good information ❤❤❤
@bharatgurung13972 жыл бұрын
Dammy lagyo
@champathapa6264Ай бұрын
Jankariko lagi dhanyabat sir hamro ma ta testai jham hunxa ani kahile ta ful khelxa kina hola
@sanjivneupane69382 жыл бұрын
Good information.
@prembahadurthapa1489 Жыл бұрын
dherai dherai dhanyevaad .
@sanjibgurung1958 Жыл бұрын
Good knowledge sir
@RajuRamjali-BeniАй бұрын
Nice ❤❤❤कुरो
@gyanrajkhaniya18492 жыл бұрын
Janakari ko lagi thanyou sr
@GyanuKunwar-o4j7 күн бұрын
Gan Gan mantra xoto mitho hunuparxa
@silathapa-lf5xx Жыл бұрын
Thank you shala dinu
@rnb104Ай бұрын
Ramro sallah
@indrathapa6312 жыл бұрын
Thanks you sir
@dhanisingh26302 жыл бұрын
Good job
@purnabahadurtamang86338 күн бұрын
भिडियो लामो भयो अलिक छोटोमा छिटो बुझ्ने गरि बनाउने गरे हेर्नेको लागि पनि राम्रो हुने थियो।
@narbahadurthalal4971 Жыл бұрын
तीन घन्टा फिल्म जस्तै लामो विडियो बनाइ दिए झन राम्रो अलि छोटो भयो
@harithapa763 Жыл бұрын
Ati ramro lagyeo , Mal pugeko ra napugeko kasari thaha pauni ? please bhanidinu hunthiyeo ki .
धन्यवाद। तर कति महिनामा आलु फल्छ। र कति महिनामा आलु खन्ने हो।
@saraswatibaral6285 Жыл бұрын
छोटकरिमा बताउनुहोस ।
@dbkhstri61362 жыл бұрын
जानकारी प्रती धन्यवाद हजुर लाई सर एउटा कुरा सर आलु खानियो तर खनेर राखेको एक दुई महिना मै कुइहिने समस्या बाट बच्ने उपाए भएमा केही जानकारी दिनु होला कसरी स्टोर गर्ने जा कि लामो समय सम्म रहोस
@agrochiran2 жыл бұрын
M video banauchhu
@IshoworyAcharyaАй бұрын
जानकारी दिने ब्य्क्ती ले अर्को बनाउछु भन्ने होइन तुरुन्त कमेन्ट मै रिप्लाइ दिने हो अनि धेरै बकवास नगरी जान्कारी दिने हो नि@@agrochiran
@agrochiranАй бұрын
Aaluko jalma kira lagera ho seto putla upchar garnu parxa
@dipakitani8494 Жыл бұрын
Hamro ni bari ma ropeko yestai baklo vathyo bote maryo k garni hola
@bishnubaral581729 күн бұрын
दिदी बहिनी भन्नोस ! अर्काका श्री मति लाई श्रेमती भन्नेतपाइ लाइआधिकार छैन ।
@dikshitacharya4575 Жыл бұрын
Thanks sir
@Surajsubediibtl2074Сағат бұрын
Same
@AnilNepali-l5h Жыл бұрын
सर आलु को दाना बढाउने औसधि को नाम भन्नुहोस् न
@devendrabastola822922 күн бұрын
नेपालका मानिसहरु बातै पिच्छे (बास्तबमा) भन्छन्,झ्याऊ लाग्छ हौ
@rajtamang20062 жыл бұрын
हामी गाउँमा 2 ' 3 हल बारीमा रोपे कै हो , याहाँ त 10 12 बोटमा शिक्षा चित्त बुझेन सर
@raiFulahangraiFulahang10 күн бұрын
सर धानमा लाग्ने गर्भे किरा मार्ने सवालका कुरा र धानका बाला काटेर भुइमा खसाल्ने अनि बालाका डाठ प्राय राति खाने र उज्यालो पछि धानका जरा भित्र बस्ने किरा लाई नियन्त्रण गर्ने तरिका बताई दिनु भए किर्पया धन्य हुने थियो।
@taranathdahal274810 күн бұрын
त्यो फौजी किरा हो।बाला लागेको बेला दिउँसो सिउदो बनाएर राती बालामा स्प्रे गर्ने।सुनेको कुरो सर्फ कपडा धुने ले स्प्रे गर्दा नि हुन्छकी।बिसेसज्ञ लाई सोध्ने।खुमल टार मा एउटा पुतलिको फुल अन्डा पाइन्छरे त्यो ल्याएर खेत मा वहाँ हरुको सल्लाह बमोजिम राखेमा त्यस्ले त्यो बालाकाट्ने किरा मार्छरे
@rameshworacharya2388Ай бұрын
आलुलाई कसरी धेरै फलाउने के गर्ने कसरी गर्दा धेरै फल्छ यस्ता किसिमका समस्याहरूको लागि भिडियो हेरियो भिडियो राम्रो लाग्यो जानकारी गराएको राम्रो लाग्यो तर अन्तमा श्रीमतीहरु भन्नुभयो तपाईका कतिवटा श्रीमती छन् .?
@agrochiranАй бұрын
2
@madhabitimsina70092 жыл бұрын
सर अालु बोरा मा डोकामा कसरी रोप्ने
@aditineupane6317 Жыл бұрын
Thank u sir
@manojthapa9594Ай бұрын
Topic vanda ali badi bolnu hunxa hjr
@KamalaShrestha-zy6xf Жыл бұрын
Gaddafi racha kyaa,shortcut maa sikaaunu paryo.
@dhanphagami957612 күн бұрын
भनेपछि आलुलाई पनि घाम चाहिने रैछ।
@nehaledit8412 күн бұрын
आलुमा कमिला नलाग्न के गर्नु पर्छ होला
@laxmikantadhungel31402 жыл бұрын
सर फेदकटुवा cutworm ले हाम्राे अालु नाेक्सान गर्छ ,यसलाई पहिचान गर्न यसकाे जीवन चक्र बारेकाे भिडियाे बनाई दिनु र अालु भण्डारणकाे सजिलाे उपाय बारेकाे भिडियाे बनाई दिन अनुराेध गर्दछु ,मं झापाबाट तपाईंकाे नियमित दर्सक हुं ।
@agrochiran2 жыл бұрын
M video banauchhu
@guruchhetri998411 ай бұрын
❤❤
@nagendradeo848610 ай бұрын
तुषाराे बाट आलु खेती कसरी जाेगाउन सकिन्छ?
@SitaDeviOli-ot1mdАй бұрын
🎉🙏🙏🙏
@indiradahal2516 Жыл бұрын
मलाइ चाइ सारै चित्त बुझ्यो मेरोनी त्यस्तै भको थियो
@pusparajsubedi3120Ай бұрын
परसतुतौ लामो भयो
@rabinalamichhane2661 Жыл бұрын
kat chat kasari garni ho dekhauna paryao ni
@agrochiran Жыл бұрын
Ok
@gomaniraula8374 Жыл бұрын
bot mrijaxa tyasko upaya pani bataidinuna
@kanchhimaiyashresth13792 жыл бұрын
Yaspali mero testai bhayo
@AaAa-zf9ge Жыл бұрын
👌👌👌👌👌👌👌👌👌👌👌❤
@subashsunar147326 күн бұрын
भन्न खोजेको खास कुरा k हो 😭
@sanjumagarni3623Ай бұрын
मैले आलु रोप दा पातलो रोपेको तेस्मा पनि पातलो उम्रेको छ किन? आलु को रुख पनि अक्लो छ
@nabaraj78karki25 Жыл бұрын
Hamro gau aaunu ma sikauxu kasari aalu falaune 🙄 mude ko aalu dekheko hola nee na dekhe nee suneko ta hola
@jhayandrarai6680Ай бұрын
झार भनेको कि झ्याङ्ग भनेको कुरा बुझिएन सर!
@narmadathapa8475 Жыл бұрын
आलुकाे गेडा लागे पछि पानी लगाउन हुन्छ कि हुदैन दाई
रिसिबी मान्छेमा मात्र हैन आलुमा पनि हुने रैछ अरु अगाडि गयो भनेर
@padamrajshahi38972 жыл бұрын
Ramro
@sushilaroka104910 ай бұрын
एउटा कुरा कति पटक दोर्याउनेहो
@whoispradeep11 ай бұрын
झालमुरी बनाउन काम लाग्छ।
@adhyanandkalwar7051 Жыл бұрын
usko Kun Dali katni parchh
@BhojpurDabali11 ай бұрын
५ मिनेटमा सकिने एउटै कुरा दोहोर्याइ तेहेर्याइ गरेर
@irish66552 жыл бұрын
झाङ ठुलो भयो भने के गर्नी यस्को उपाए के होला
@GangaRamRaiGanga15 күн бұрын
Hawa kura dherei .
@sitabhusal85892 жыл бұрын
Ok
@dhanphagami957612 күн бұрын
मान्छे त गफाडीकाे राजा हाे।
@krishnaprasadpanday8105 Жыл бұрын
कमिलो को समस्या भयो कसरी हुन्छ
@radharanaramjali96852 жыл бұрын
एक बोटमा कति किलो मल दिनु पर्छ सर
@agrochiran2 жыл бұрын
४०० gm
@NishaThapa-dq6kp13 күн бұрын
Maro pani astai xa Aalu ati kahra pani halna mexa ke meldina
@khagacharya94992 жыл бұрын
म काठमाडौ गएर घुम्दै आउने अनि आएर गए पछि फेरि जाने बिचार छ भनेर भने फेरि साथीहरूले के भन्लान् भन्दै जान लागेको तर मलाई त्यो कुरा ठिक लागेन घुम्न त जाने घुमेर आए पछि के गर्ने भन्दा फेरि जाऊँकि भन्ने लाग्छ जान त जानि हो आदि इत्यादि ..............! यस्ता बकम्फुसे गर्ने हो ? निचोड कुरा के हो 1,2,3 गरेर भन्न आउदैन ?
@agrochiran2 жыл бұрын
Hasaunu vayo
@sarubhusalbhusal6122Ай бұрын
झाल धरै झागिदा मटा काटदा केहि हुछ नाइ
@gangathing17552 жыл бұрын
मैले चै आलु लगभग 20 वटा ग्रो ब्याग मा आलु को पिस काटेर लगाएको छु एक एक पिस प्रती ब्याग मा बोट एक्दमै राम्रो सङ आको छ अब त्यो एक पिस आलु को झ्याग लाई पनि धेरै मुन्टा निस्क्यो भने फाल्न मिल्छ सर ?