Aalu Jasto Gayak by Durgesh Thapa | Feat. Paul Shah, Puspa Khadka & Sarika KC | New Nepali Song 2077

  Рет қаралды 4,119,675

Eenakshi Entertainment

Eenakshi Entertainment

Күн бұрын

नमस्कार यस (आलु जस्तो गायक) भित्र प्रयोग भएको दृष्य सहितको प्रतिक्रियामा अग्रज गायक आदरणीय रामकृष्ण ढकाल, यम बराल, आदरणिय संगीतकार आलोक श्री र गायिका दिज्जु अन्जु पन्तका सुझावहरू अमृत सरी लिएको छु र उहाँहरू प्रति न्यानो मायाको लागि आभारी पनि छु र मैले भुल्नै नहुने सन्दर्भ हो हो माले रेडियो साउन्ड आदरणिय नेपाली लोक गीतका पिता धर्मराज थापा बाट सृजना गरिएको र गाईएको ऐतिहासिक मौलिक प्रतिनिधि गीत हो हरियो डाँडामाथि हलो जोत्ने साथी आज त्यहि साथि पनि हलो जोत्दा जोत्दै समय र प्रविधि को प्रयोगले गीत गाउने बनाईदियो भन्न मात्र खोजेको हुँ उहाँ प्रति मेरो नतमस्तक सम्मान मैले कहिकतै आग्रह पूर्वाग्रह नराखी उहाँ प्रति अपमान गर्ने नियत नभएको स्पष्ट पार्न चाहन्छु, धन्यबाद।
जय जननि, जय लोक गीत, जय सुन्ने गीत जय नाच्ने गीत जय संगीत
Durgesh Thapa
Presenting new Nepali song Aalu jasto gayak by Durgesh Thapa penned & composed by Basanta Thapa featuring Paul Shah, Puspa Khadka & Sarika KC only on Eenkashi Entertainment's official KZbin channel.
🎬Eenakshi Entertainment Presents:- New Nepali Song
#EenakshiEntertainment #DurgeshThapa #BasantaThapa #PaulShah #PuspaKhadka #SarikaKC #NewNepaliSong
-------------------------------------------------------
🎶 Audio Credits:-
♪Song:-
Aalu Jasto Gayak आलु जस्तो गायक
♪Vocal:-
Durgesh Thapa
♪Lyrics / Music:-
Basanta Thapa
♪Arrange:-
Krishna BK "Bhanja"
♪Mix/Master:-
Chandra Chaudhary
♪Studio:-
Acoustic Nepal Pvt. Ltd.
♪Audio / Video:-
Eenakshi Entertainment
-------------------------------------------------------
🎬️ Video Credits:-
🎬Choreographer / Direction:-
Shiva BK
🎬Asst. Director:-
Madhab Shrestha
🎬Special Appearance:-
Paul Shah
Puspa Khadka
🎬Artists:-
Durgesh Thapa
Sarika KC
🎬Edit / Color:-
Milan Bishwokarma
🎬Cinematographer:-
Arjun Tiwari & Team
🎬Drone:-
Suresh Kafle
🎬Technical Support:-
Rajendra Aryal
🎬MUA:-
Bimala Tamang
Sakcham Pudasaini
🎬Photographer:-
Rock Kaushal
🎬Production Designer:-
Manoj Joshi
🎬Production Manager:-
Bishow KC
🎬Light Men:-
Krishna Garib
Pema Lama
Laxman Tamang
Pawan Khadka
🎬Camera Taker:-
Prem / Santosh
🎬Focus:-
Krishna Garib
🎬Transport:-
Roshan
🎬Kitchen:-
Khil Bdr. Shrestha
Sujan / Sakar
🎬Sport:-
Suman / Dari Bhai
🎬Making Video:-
RD Dulal
🎬Post / Publicity Design:-
Dragon Pictures
© Eenakshi Entertainment, 2020
------------------------------------------------
Social links:-
Facebook:- tinyurl.com/yy...
Please like, share & subscribe Eenakshi Entertainment's official videos.
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Eenakshi Entertainment. Embedding to a website is allowed.

Пікірлер: 9 400
@DurgeshThapa
@DurgeshThapa 4 жыл бұрын
नमस्कार यस (आलु जस्तो गायक) भित्र प्रयोग भएको दृष्य सहितको प्रतिक्रियामा अग्रज गायक आदरणीय रामकृष्ण ढकाल, यम बराल, आदरणिय संगीतकार आलोक श्री र गायिका दिज्जु अन्जु पन्तका सुझावहरू अमृत सरी लिएको छु र उहाँहरू प्रति न्यानो मायाको लागि आभारी पनि छु र मैले भुल्नै नहुने सन्दर्भ हो हो माले रेडियो साउन्ड आदरणिय नेपाली लोक गीतका पिता धर्मराज थापा बाट सृजना गरिएको र गाईएको ऐतिहासिक मौलिक प्रतिनिधि गीत हो हरियो डाँडामाथि हलो जोत्ने साथी आज त्यहि साथि पनि हलो जोत्दा जोत्दै समय र प्रविधि को प्रयोगले गीत गाउने बनाईदियो भन्न मात्र खोजेको हुँ उहाँ प्रति मेरो नतमस्तक सम्मान मैले कहिकतै आग्रह पूर्वाग्रह नराखी उहाँ प्रति अपमान गर्ने नियत नभएको स्पष्ट पार्न चाहन्छु, धन्यबाद। जय जननि, जय लोक गीत, जय सुन्ने गीत जय नाच्ने गीत जय संगीत
@binodyonzan8063
@binodyonzan8063 4 жыл бұрын
You are great durgesh sir
@baral619
@baral619 4 жыл бұрын
Ajjai Guitar bokayera nachaunu parthyoni
@arunthapa7948
@arunthapa7948 4 жыл бұрын
Hajur le ho ho male ho vane geet ko thau mAh frequently aalu jasto gayak rakhnau vakko vaye hunthiyo.... Yo sabda naramro lageu malai.... Kina ki Lok geet jibanta hamro Sanskriti ho.
@santoshbogati1729
@santoshbogati1729 4 жыл бұрын
Fb मा त लेखियो सुरताल नमिल्ने अनि चुरीको आरोप अब यस्तो गाना अनि डान्स चुरिको आरोप लगाउने हरु फिल्मको हिरो भन्दा के कम छन् सिमाना भारत ले मिच्दाखेरी देश को बारेमा गाना गाउने पनि यिनै हुन् ( देश बारेमा गाना गाउने अराे गायक छन् यिनिले त युवाको मनरोञ्जन अनि योबालाई कसरी अगाडि बढ्ने भन्ने बारेमा संदेश दिएको छ जुन गाना चुरी को आरोप लगायोनी यो गाना बिहे लेहेर घर आउँदा खेरी सालीहरोलाई देखेर गाईनथियो ) (आस्ता जी )
@rajaindra467
@rajaindra467 4 жыл бұрын
Rock on👊💪👍
@reshamchhetrioffical2677
@reshamchhetrioffical2677 4 жыл бұрын
आलू गायक 🎤🎤🎤होईन 🔥🔥🔥आगो गाएको हो 👌👌👌👌❤❤❤❤बाग्लुङ्ग यता हजिर हुम ल
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@RameshSingh-h3u7d
@RameshSingh-h3u7d 2 ай бұрын
😢😮😮😮😮😮😮😮😢😮
@kabitabarakoti5388
@kabitabarakoti5388 4 жыл бұрын
आफुले आफुमा भएको गल्ती , कमि कमजोरी हरुलाइ स्विकार्नु अति ठुलो हिम्मत भएको मान्छे हो! lots of love dada .. keepgoing...
@rameshkshetri852
@rameshkshetri852 4 жыл бұрын
भोलि-विहान सम्म Trend मा आउछ sure❤️#Dami xa Song & Best reply.🔥🔥
@vlogsnepalyt66
@vlogsnepalyt66 4 жыл бұрын
दुर्गेश दाजु एउटा गायक मात्र नभई उहाँले देशको नकारात्मक अवस्था सुधार दै आउनु भएको छ❤ LOVE YOU DAI❤ जय नेपाल🇳🇵
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DurgeshThapa
@DurgeshThapa 4 жыл бұрын
नमस्कार यो आलु गायकको तर्फ बाट अध्ययन र सिकाई का लागि दाई ले धेरै नै फोर्स गर्नु हुन्थ्यो तर मलाई औपचारिक सिकाई अलि झन्झटिलो लाग्थ्यो कुनै पनि चिज छिट्टै प्राप्त गर्ने हुटहुटि थियो लोक गित गाए राम्रो भएन मोडल गरे ठिकै तर आफैलाई ड्रेस किन्न पनि पुग्दैनथ्यो म खासै खुशि हुन सकिन जिवनमा धेरै ठाउँमा पुगे तर पैसा र प्रतिष्ठा का लागि मानिसहरू तछाड मछाड गरेको मात्र पाए म आफैले एउटा संकल्प गरे कि गितै गाउछु कि पेशा परिवर्तन गर्छु गित गाए तर कुन विधा को कस्तो भन्ने थाहा भएन गित चाई मुद्दा हाल्दिन्छु न शब्दको ओजिलो चाहिन्छ भन्ने थाहा थियो न संगित दमदार तर बच्चा बच्चाले मलाई रुचाए र यहाँसम्म आईपुगे त्यो भन्दापनि जिवनमा मैले गरेका कुनै पनि काम प्रशिक्षण लिएर गरेको छैन न त अभिनय नै सिके न नृत्य न संगित नै जे जति गरे अनुभव को आधारमा गरे सबैले माया दिनु भो हौसला दिनु भो बास यत्ति तर पढेर सिकेका भन्दा परेर सिकेका धेरै अनुभवले मलाई स्टेज पर्फम सिकायो र बिकायो पनि मलाई संगित नजानेकोमा पछुतो छ पनि छैन पनि तर मैले आफुलाई कसरी बेस्ट प्रस्तुत गर्ने भन्ने मात्र ध्यान दिएको हुन्छु आलु जस्तो गायकमा तेस्तो केही मात्र वास्तविकता र स्वीकारोक्ति छ
@Samirchettri678
@Samirchettri678 4 жыл бұрын
😍😍😍😍😍
@shishirritu2173
@shishirritu2173 4 жыл бұрын
love u dada
@mpnepal3280
@mpnepal3280 4 жыл бұрын
MISS ❤️ YOU ❤️ brodar
@rambahadurbudhathokai2077
@rambahadurbudhathokai2077 4 жыл бұрын
Miss you da
@bibikasharma7213
@bibikasharma7213 4 жыл бұрын
Love u dada
@dipendrasapkotadpn9998
@dipendrasapkotadpn9998 4 жыл бұрын
दुई चार ओटा काडा भेटिए भन्दैमा बाटो हिड्न नै छोड्ने हैन काडा पन्छाएर हिड्नु पर्छ दामी छ गीत ।keep it up durgesh
@namastenepal718
@namastenepal718 4 жыл бұрын
दुर्गेश थापाले यो गितमा धेरै इख लियर बनाएको देखियो ! video super hit छ ! आगामी दिनमा यो भन्दा कडा प्रस्तुति देख्न पाइयोस् !! बधाई होल युनिट लाई !!🙋😍
@ChinjanTvचिनजानटीभी
@ChinjanTvचिनजानटीभी 4 жыл бұрын
नयामा पुरानो पुरानोमा नया सफल गायक दुर्गेशलाई हार्दिक बधाई तथा शुभकामना धेरै राम्रो गीत
@baburamkandel2239
@baburamkandel2239 4 жыл бұрын
Good reply to all...😜 Basanta Thapa dai you are great 👍 love you all ❤️. Watching from Maldives 🇲🇻❤️❤️❤️🔥🔥🔥
@khemtamang1160
@khemtamang1160 4 жыл бұрын
अस्तिको भाइरल भिडियो ले गर्दा भएनी हेर्न मन थियो तर मान्छे कडा हो पछि हट्ने वाला चाहिँ नरहेछ ,love ur confidence and strength 😜😎
@brv2440
@brv2440 4 жыл бұрын
हो हो माले भन्ने मान्छे गाएक भो बबाल❤️❤️Durgesh Thapa ❣️
@kedarbogatee8604
@kedarbogatee8604 3 жыл бұрын
दुर्गेस जीको यो गीत धेरै राम्रो लाग्यो । यो गीत समय सापेक्ष छ । नेपाली समाजमा जे जस्तो भइरहेको छ, त्यही विषयलाई मीठो सांगीतिक लहरबाट ब्यंगात्मक तवरले प्रस्तुत गरेको शैली सटीक छ । उहाँलाई साधुवाद एवं धन्यवाद छ ।
@sherbahadurbohara3151
@sherbahadurbohara3151 4 жыл бұрын
दुर्गेस थापा कति सङ्हर्स गरेर यो उचाइमा पुग्नु भये को हो। यो गित मा कति पीडा पोख्नु भये को छ। सच्चा मन ले हृदयेदेखि नै धन्यवाद ।।
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@Nepal_Kunja
@Nepal_Kunja 4 жыл бұрын
ट्रोल को जबाफ़ गित बाटै दिया यो नै तपाइको माहानता हो दुर्गेश जी 🤘🤘💟
@poojapaudel7013
@poojapaudel7013 4 жыл бұрын
😂😂
@rooshandhl
@rooshandhl 4 жыл бұрын
घन्टीको महानता! कन्डोजस्तो गीत
@nirmalashreemal7445
@nirmalashreemal7445 4 жыл бұрын
Strong dai
@user-messix10
@user-messix10 4 жыл бұрын
Rd production randiko ban to gayera dekha gana muji Bora ma muteko jasto tero voice hola
@kripabohora2322
@kripabohora2322 4 жыл бұрын
🙏🙏👌👌👌
@mahanandajee
@mahanandajee 4 жыл бұрын
लोकगित गाउने मान्छे कहिले "आलु " जस्तो गायक हुन्छ कहिले "पाखे" जस्तो हुन्छ तर जनता "जनार्दन" जनताले माया गरेपछि number 1 हुन्छ !! अरुलाई जे जस्तो होला तर आफुलाई दुर्गेश ईज बेस्ट
@pooreyaarbixed9052
@pooreyaarbixed9052 4 жыл бұрын
आरिसेहरुको लागी प्रतिबादस्वरुप निकै दमदार शब्दहरुको सँगालो बसन्त थापा अनि दुर्गेश थापा दाज्यु सधैँ हाम्रो समर्थन छ !!आउदा दिनहरुमा अझै उत्कृष्ट प्रस्तुतिको अपेक्ष्या राख्दछु !! आफैलाइ महान सम्झनेहरुको लागी कडा जवाफ ,,,,,,,,,
@Sangit
@Sangit 4 жыл бұрын
समस्या जस्तो होस आफ्नै दममा बिस्वाश राख्ने durgesh thapa.......❤️
@arjunJi2048
@arjunJi2048 4 жыл бұрын
Patient vayera answer dinu vayo brother. Love you. This calls genuine personality.
@sureshbond7036
@sureshbond7036 4 жыл бұрын
Penned by basanta Thapa🙏
@chetanbohara
@chetanbohara 4 жыл бұрын
काउन्टर हान्नु भो दाइले, स्वभाबिक नि हो। बधाइ छ दुर्गेश दाइ
@Sandyhere12
@Sandyhere12 4 жыл бұрын
दाइ तपाइ जस्तो Multi talent कलाकार कोहि पनि छैन । Never gives up brother we are always with you💖💖
@rameshsaund2221
@rameshsaund2221 4 жыл бұрын
respectfully great job!! आफुले आफुमा भएको गल्ती , कमि कमजोरी हरुलाइ स्विकार्नु अति ठुलो हिम्मत भएको मान्छे हो!!! गजब को गित
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@alicjaan9460
@alicjaan9460 4 жыл бұрын
Paul shah g लाई माया गर्ने यता हाजिर गरम है अनि video almost राम्रो छ है दुर्गेश जि
@krishnashrestha656
@krishnashrestha656 4 жыл бұрын
Nepal ko no 1 Paul Shah 👌🤟❤️💁
@srijanathapabohara733
@srijanathapabohara733 4 жыл бұрын
Lyrics is jus Wow .. Yo geet lekhni manchey lai chai I wanna give a salute .. What a answer to all the trollers ...
@sanamghartimagar3286
@sanamghartimagar3286 4 жыл бұрын
नीकै मार्मिक सिर्जना गर्नु भको छ दुर्गेस दाई ले। सम्पूर्ण टीम लाई बधाई छ।
@Rameshyatri
@Rameshyatri 4 жыл бұрын
#दुर्गेश थापा #पल शाह #पुस्प खड्का को फ्यान म जय हो आलु जस्तो गायक गीत लाई निकै कुरियो सफलताको शुभकामना 🇳🇵🇳🇵🇳🇵
@magarkanchoo4463
@magarkanchoo4463 4 жыл бұрын
Durgesh thapa ko sabai geet babal xan
@magarkanchoo4463
@magarkanchoo4463 4 жыл бұрын
Aafno tarfa bata best dinuvako xa aruko bal nagare hunxa durgesh da da ....
@Samratpyasi
@Samratpyasi 4 жыл бұрын
आवाज सबैको खत्रा हुन्छ भन्ने छैन तर दुर्गेस सर एनर्जि र सबैलाई झुमाउन सक्ने एउटा रार्मो कलाकार हो Love you sir
@balarammagar8604
@balarammagar8604 4 жыл бұрын
That's is right ❤️❤️❤️
@santoshvlog9408
@santoshvlog9408 4 жыл бұрын
Gula jasto geet
@छेरबहादुरलेउबा
@छेरबहादुरलेउबा 4 жыл бұрын
कहाँ बाट सिक्ने तिम्ले सुर ताल ? मेराेमा अाउ म सिकाइदिन्छु । संगीतकाे बेइज्जत गर्न छाड। बरू सुर ताल सिक । बाेरा च्यातिएकाे स्वर सुनाएर जगत नहसाउ । तिम्राे गित चल्याे भन्दैमा तिम्लाइ सबले राम्राे मान्छन र । त्यसाे त मुकुन्दे र घमला पनि चलेकै छन त । के उनिहरू गतिला छन ।
@Samratpyasi
@Samratpyasi 4 жыл бұрын
@@Lajim-shrees kada jawab 👌👌
@छेरबहादुरलेउबा
@छेरबहादुरलेउबा 4 жыл бұрын
@@Lajim-shrees कसले खुट्टा तान्याे हँ कुकुर । दुर्गेश थापाकाे स्वर राम्राे छैन भनेर भन्न नि नमिल्ने मैले । त जस्ताे पुछार हैन दुर्गेश काे ।
@siwonchoi2514
@siwonchoi2514 4 жыл бұрын
Huge respect to Durgesh Dai !!👍❤️ Everyone has their own life experience and struggle in life. Sampanna ghar ma janmeka le ho sikna Paune, bihan belka chak tarna garo huneko baccha le Kaha BATA siknu institute ma gayera sur Tal.☹️ Afno sangharsa le sabai Nepali le chinnu ani ruchaunu vayeko xa Durgesh lai.❤️
@ishwardiyali2249
@ishwardiyali2249 4 жыл бұрын
Jaya Paul Shah Finally Wait Is Over🙏😍💖
@Ramjali-2040
@Ramjali-2040 4 жыл бұрын
गितको भाव गज्जव छ फष्ट फ्रन्टमा पक्कै आउछ गित सहि र सन्देश मुलक छ प्रगतीको शुभकामना
@donedone7955
@donedone7955 4 жыл бұрын
Paul dai ta babal ,kind hearted actor of NFI
@수날미꺼열
@수날미꺼열 4 жыл бұрын
He is my true motivator,.. Loved it. सबै कुरा मा पुर्ण हुनै पर्छ भन्ने छैन, मान्छेको मन जित्नु ठुलो कुरा हो।
@NAYAPAL
@NAYAPAL 4 жыл бұрын
पल शाह सर अछाम मा गाको बाढी पहीरो को लागी सहयोग लगेर जाने कुरोसुन्दा सारै खुशी लाग्यो हजुरको यो मनकारी मन सधै रहीरहोस we love you 😍❤️❤️
@dawadorjee784
@dawadorjee784 Жыл бұрын
😍😍😍😍😍😍
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bibekgm8974
@bibekgm8974 4 жыл бұрын
निखारेरै आउदै हुनुहुन्छ go head durgesh thapa ❤️आफ्नो geet मा अब्बल हुनुहुन्छ अर्काको गीत किन जान्नु पर्यो geet राम्रो छ ❤️
@ujwalthapa202
@ujwalthapa202 4 жыл бұрын
ho ni
@numasalakha4986
@numasalakha4986 4 жыл бұрын
राइट
@bimalbohora3854
@bimalbohora3854 4 жыл бұрын
Good
@Lovely-kd9bp
@Lovely-kd9bp 4 жыл бұрын
Sai ho yll blo
@sureshthapa6720
@sureshthapa6720 4 жыл бұрын
नौ मति बाजालाइ जन्त पठाइन्थ्यो रतौली सुनेर गेलिन ठटाइन्थ्यो। best line..
@homedecor7079
@homedecor7079 4 жыл бұрын
Sahi
@ajitvlogs6290
@ajitvlogs6290 4 жыл бұрын
Aayush khadhka dai mero channnel subscribe garnu
@Ankitkhaptari726
@Ankitkhaptari726 4 жыл бұрын
कसैलाई केकुरामा चित्त बुझ्ला कसैको न ब्य्झ्ला सबैको ठेक्का लिनेनी हैन तपाइँको support गर्नेले गरिरको छ । राम्रो छ तपाईको durgesh brother you are really great 💜💛💚❤️
@BihaniMusic
@BihaniMusic 4 жыл бұрын
0 बाट ऊठेका भुई मान्छे यती माथी पुग्नु खुसीको कुरा हो गर्व गर्नु पर्छ रिस हैन सलाम छ दुर्गेश भाई
@madebendra4723
@madebendra4723 4 жыл бұрын
Dugesko git anusar ....gayak hunuko lagi ta pahile nahi bauaama gayak hunuparne.....yestai j payo tehi git le ..bejat vako ni
@mirajdahal2740
@mirajdahal2740 4 жыл бұрын
जे होस दुर्गेश अरु जस्तो होइन उ अलि पृथक छ ! त्यही पृथकताको कारण दुर्गेश थापा मन पर्छ!!
@harkamanpariyar342
@harkamanpariyar342 4 жыл бұрын
@ kzbin.info/www/bejne/mHWpoJ-Ma72pn5o
@meromuskan887
@meromuskan887 4 жыл бұрын
सुर ताल न मिले पनि दुर्गेश दादा को गित ले फेरि तहल्का पिट्ने भो 👌👌👌👌👏👏👏👏🙏🙏🙏🙏
@ankitaadhikari9344
@ankitaadhikari9344 4 жыл бұрын
Ohh Paul love you😍😍😍durgesh dai rocks...
@mg.pareeyar
@mg.pareeyar 4 жыл бұрын
हो... हो.... माले भन्ने मान्छे गायक भो बबाल .. वह ठेट नेपाली सब्द मन पर्यो गित .... दुर्गेशले गितै बाट जबाफ फर्कानु महान्ता हो ।
@magarraj8713
@magarraj8713 4 жыл бұрын
दुर्गेश थापा जसले जे भने पनि `आलु जस्तो गायक´ होईन `आगो´ हो आगो Guys 🙏 Dance super singer babal 🇳🇵
@paulshahmyheart5203
@paulshahmyheart5203 4 жыл бұрын
absolutely
@ujwalthapa202
@ujwalthapa202 4 жыл бұрын
really
@sandeshbudha1629
@sandeshbudha1629 4 жыл бұрын
सही हो
@Dewarajluitel2939
@Dewarajluitel2939 4 жыл бұрын
correct #
@rupeshlamichhane7996
@rupeshlamichhane7996 4 жыл бұрын
J vane pani gayek aalu jasto nai ho
@sahilpokhrel7003
@sahilpokhrel7003 4 жыл бұрын
हामी यस्तो समाजमा बाचेको छौँ कि जति सुकै राम्रो काम गरेपनि गन्दैनन् तर एउटा सानो गल्ती के गर्नुपर्छ सबै त्यसको पछाडि लाग्छन् | धिक्कार छ 😔 तर Durgesh Dajju को गित कडा आउँछ 👏💖 आशा छ Trending मा चाँडै आउँछ भन्नि 💖 सबै टिमलाई Best off luck💗
@narenhanglimbu1977
@narenhanglimbu1977 2 жыл бұрын
जेहोस परिवार प्रेमी दुर्गेश भाइ को गायन मा दम छ 👍️ यसमा दुइमत छैन 🎤🏆️🌟
@ronylama6572
@ronylama6572 4 жыл бұрын
अति राम्रो गीत । पल, पुस्प सधैं राम्रो काम गर्दै जानू।
@shayaneelucy6777
@shayaneelucy6777 4 жыл бұрын
#2😘!अब #1मा आवोस शुभकामना बधाइ छ बसन्त भाइ सहित दुर्गेश को टिम लाइ
@sira2435
@sira2435 4 жыл бұрын
Ayo ❤️
@shayaneelucy6777
@shayaneelucy6777 4 жыл бұрын
@@sira2435 aayo ayo!badhai cha sabai jana laai 😍
@sira2435
@sira2435 4 жыл бұрын
@@shayaneelucy6777 hahaha yes
@srijanabhattarai4792
@srijanabhattarai4792 4 жыл бұрын
Durgesh, Paul , Pushp All R Best here😍😍
@chsruthika9753
@chsruthika9753 4 жыл бұрын
चलचित्र को हिरो मात्रै होइन, समाज को लागि real hero हो तपाईं Paul shah My best hero ❤️♥️❤️♥️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@madhusudanneupane3463
@madhusudanneupane3463 4 жыл бұрын
Paul, Durgesh and Pushpa are all best 👍👍❤️
@नेपालीमन-प9ष
@नेपालीमन-प9ष 4 жыл бұрын
दुर्गेश थापाको एकदमै ठूलो फ्यान को को हुनुहुन्छ हाजिर हौं त हजुर
@rupeshlamichhane7996
@rupeshlamichhane7996 4 жыл бұрын
Kina garnee👊👊
@sandeshbudha1629
@sandeshbudha1629 4 жыл бұрын
M
@nepalibabu2076
@nepalibabu2076 4 жыл бұрын
No.1 m
@ushaathapa1614
@ushaathapa1614 4 жыл бұрын
🤚
@JeebanBhatt
@JeebanBhatt 10 ай бұрын
Durgesh Dai king 👑
@arjunJi2048
@arjunJi2048 4 жыл бұрын
He never cried in social media. He never asked for any excuses. Just kept quiet and came with strong answer. Wawoo brother. Huge respect to you. 🙏🙏🙏
@ajitvlogs6290
@ajitvlogs6290 4 жыл бұрын
Arjun bk plz mero channnel subscribe garnu hai
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 9 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@jitunepal2752
@jitunepal2752 4 жыл бұрын
मनमा निसासियर रहेका हरेक शब्द लाइ पुन गितको माध्यमबाटै पस्कनु भएकोमा हजुरका अागामि दिन सफल रहुन शुभकामना
@mukeshbam3117
@mukeshbam3117 4 жыл бұрын
Wow paul ,puspa & durgesh dai all the best Kada song💕💕
@paulshahmyheart5203
@paulshahmyheart5203 4 жыл бұрын
First cmnt me love you paul dada real hiro paul
@ratna8480
@ratna8480 4 жыл бұрын
Yes
@dipendradeuwa1790
@dipendradeuwa1790 4 жыл бұрын
Waiting only foh Paul ♥️♥️♥️
@dilimarai9254
@dilimarai9254 3 жыл бұрын
big fan bro... aarish garne le gardae garxa ball xaixa dgerai ramro lagxa... hjrko songs
@birkarki2038
@birkarki2038 4 жыл бұрын
जसले जे भने पनि दुर्गेश थापा एक दमै मन पर्छ मलाइ दुर्गेश थापा ले एक महिनामा ३० वटा गित निकालेनि सबै सुपर हिट नै हुन्छन यस्म कुनै सङ्का नै छन
@binakarki1805
@binakarki1805 4 жыл бұрын
😜😜😜😜
@bharatchalaune8371
@bharatchalaune8371 4 жыл бұрын
Wawa Supar song Pal sha Durgash thapa puspa khadka 😍😍😍
@theajaypaudel
@theajaypaudel 4 жыл бұрын
The untold life story of our Super Hero Durgesh Thapa is flash out now through this music video !! Best counter attack ever , go ahead brother we are with you always, well done !!
@mb_kamal
@mb_kamal 4 жыл бұрын
दुर्गेश थापा यकदिन यस्तो चर्चित हुनेछन् भन्नेहरू 👍👍👍👍
@dipeshsunar1968
@dipeshsunar1968 4 жыл бұрын
Namaste Everyone 🙏 याे माया र साथका लागि धेरै धेरै धन्यवाद! भिडियाे मन परेमा सेयर गरिदिनुहाेला है ! धन्यवाद! 🙏 love you All ❤️❤️❤️
@milankhatri2755
@milankhatri2755 4 жыл бұрын
तपाईलाई सबैले राम्रो मान्छन् आफ्नो वेट राख्नुहोला प्लिज।।
@sitaksen
@sitaksen 4 жыл бұрын
Paul Shah You are such a lovely hero. God bless you
@startoday6775
@startoday6775 4 жыл бұрын
paul jindabad
@gorkhebohara1834
@gorkhebohara1834 4 жыл бұрын
🖕🖕🖕🖕 kati music video gereko...
@dineshbohora4314
@dineshbohora4314 4 жыл бұрын
बेस्ट
@srijanabhattarai4792
@srijanabhattarai4792 4 жыл бұрын
daami hoina Babaaaaaaal xa😘😍vanne le do like pls..!😋😋😋😋
@mohanshrestha5821
@mohanshrestha5821 4 жыл бұрын
"आफ्नै सुर मा सुसेल्छ प्रकृतिले धुन खोला नाला हावाहुरि मेरै कुरो हुन" छोटो सब्दमा धेरै कुराहरु झल्किन्छ,राम्रो छ बधाई छ हजुर हरुलाई प्रगतिको शुभकामना । प्रश्न उठाउनेहरु प्रती राम्रो छ जवाफ ।
@sudhanbhusal3998
@sudhanbhusal3998 4 жыл бұрын
मेरै कुरो हैन मेरै गुरु हुन चाहिँ हो
@thesapkotafam2574
@thesapkotafam2574 4 жыл бұрын
नसोचेको गित रैछ सारै राम्रो लाग्यो एक प्रश्न नजान्दा अनेक टीका टिप्पणी गर्नेलाई दरो झापड एक हलि बबाल गाएक 😍
@Me_Cloudyy2009
@Me_Cloudyy2009 3 жыл бұрын
Really
@happinesshop910
@happinesshop910 4 жыл бұрын
Babal Cha...👌👌👌Durgesh dai,sabai classical Ra damii tansen jasto sowar huna jaruri chaina, Tara manche ko demand Ra choice huna jaruri cha Ani darsako ko Mon jitna saknu bhako Cha. 💯 percentage you Rock star 🎶🎶🎶 Never see back,go Ahead 💐💐💐❤️❤️❤️ love you bro🎁🎁🎁 keep it up 👍
@sabitaale3888
@sabitaale3888 4 жыл бұрын
He never cried in social media, durgesh dada! you are Always rock star, respect his confidence & strength. Forget about the peoples who criticized, so let them whtever they wants to say you keep it up dada ❤
@sajanacharya8219
@sajanacharya8219 4 жыл бұрын
u r a organic singer keep it up ...
@indrapun1675
@indrapun1675 4 жыл бұрын
Organic Aaloo
@ashishpaudel7052
@ashishpaudel7052 4 жыл бұрын
Agreed wid u Sabita ji ✌️✌️
@sudipbista-bm5ls
@sudipbista-bm5ls Жыл бұрын
​@@sajanacharya8219 wwo8edss
@vunteproduction1662
@vunteproduction1662 4 жыл бұрын
पल जि । कालिकोट मा यसै साता गयको बाडि पहिरो मा परि ४० घर बारमा वन बास भयको अबस्थामा पल जि सहयोग को लागि कालिकोट जानुभएको थियो । यसै कारण पल जि लाइ जति धेरै माया गरे पनि कम नै लाग्छ मलाइ। पल दादा यक दमै धेरै धेरै माया र सपोर्ट गर्ने छौं दादा हजुर लाइ ♥️♥️
@badalthakuri2820
@badalthakuri2820 4 жыл бұрын
Really paul Shah is the king of nepali film industry... My favourite actor... I am from kalikot...
@rameshramesh-xq6lu
@rameshramesh-xq6lu 4 жыл бұрын
धेरै राम्रो बिचार धेरै सहयोगी मन भएको कारण ले गर्दा पनि मलाई झनै मन परेको पल जि 🙏❤️
@moviestrailer432
@moviestrailer432 4 жыл бұрын
पल शाह र प्रदीप खड्काका fan हरुले छुटाउन नहुने video | आत्यन्तै जरुरी सूचना : kzbin.info/www/bejne/l6LFoplur758apY
@balaramgiri384
@balaramgiri384 4 жыл бұрын
National hero , real hero paul saha❤❤❤❤❤❤❤❤❤❤❤❤❤😘😘
@ajitvlogs6290
@ajitvlogs6290 4 жыл бұрын
Plz mero channnel subscribe garnu hai
@Dipeshpandey
@Dipeshpandey 4 жыл бұрын
पलको ह्रदय साच्चिकै माहान रहेछ। कसैलाई केही याद आयो ? 🖐️
@mysteriousp1-g2v
@mysteriousp1-g2v 4 жыл бұрын
Im big fan of you durgesh dai😍 And i love my favourite actor paul❤️ Love you puspa 😍❤️ What a nice song👌👌😍❤️
@cristinarai2118
@cristinarai2118 4 жыл бұрын
Paul❣️❣️❣️ ko lagi ak like maile Ni garde...Ani geet dami lagyo malai ta...🤟🤟🤟💙💙
@sagarlama4074
@sagarlama4074 4 жыл бұрын
Best paul shah new music video waiting
@nareshbc9397
@nareshbc9397 2 жыл бұрын
Dammi xa dada good nice dada🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rakeshthakureeofficial
@rakeshthakureeofficial 4 жыл бұрын
पल शाह, पुष्प,सारिका र दुर्गेश थापा को फ्यान जति यता है👍👍 जसले जे भने पनि मेरो चाही Favorite है🤘💓
@karansinghmusic9635
@karansinghmusic9635 4 жыл бұрын
3 otai ko dherai thulo fan ho ma ❤️❤️❤️
@tekendramahatara4460
@tekendramahatara4460 4 жыл бұрын
wow wow dai
@rakeshthakureeofficial
@rakeshthakureeofficial 4 жыл бұрын
Facebook tir ni sathi banau hai sabai. mero facebook id.Rakesh Pal Thakuree ho hai✅
@santalimbu6002
@santalimbu6002 4 жыл бұрын
only paul my best
@moviestrailer432
@moviestrailer432 4 жыл бұрын
पल शाह र प्रदीप खड्काका fan हरुले छुटाउन नहुने video | आत्यन्तै जरुरी सूचना : kzbin.info/www/bejne/l6LFoplur758apY
@yubakshahi6631
@yubakshahi6631 4 жыл бұрын
जे हुन्छ रामरै हुन्छ भन्ने कुराकाे सिद्ध भयाे गित सुपर छ । याे गितले बबाल गर्छ ।
@aforaadi
@aforaadi 4 жыл бұрын
जस्ले जति खोके पनि जेजे भने पनि दुर्गेस थापा संघर्ष गरेर यहाँ सम्म आएको गायक हो। हिजो जति ट्रोल गरे पनि आज गित ट्रेन्डिङ १ मा छ। hats off daju लोक दुनियालाइ माथी उठाउनमा तपाइले गरेको योगदान युगिन छ।
@barshasharma4905
@barshasharma4905 3 жыл бұрын
durgesh bibadh ma aaye pachi jham man parna lagyo afnai taal ko cha bindas cha ani arko kura paul ra durgesh ko chemistry le dami result lyaucha ek din !! Best wishes bro keep going all the best !!
@sandipsunar8357
@sandipsunar8357 4 жыл бұрын
Joslea j sukai vanos hamlai balmatlab durgas always rock 🤟🏻🤟🏻🤟🏻🤟🏻🤟🏻🤟🏻🤟🏻🤟🏻
@jewiskarl8914
@jewiskarl8914 4 жыл бұрын
दाइ गित सारै राम्रो बनेको छ। आगामी दिन मा पनि यस्तै गित को आसा गर्छौ
@ajitvlogs6290
@ajitvlogs6290 4 жыл бұрын
Plz dai mero channel subscribe garnu hai plz
@ajitvlogs6290
@ajitvlogs6290 4 жыл бұрын
Plz plz mero channnel subscribe garnu
@robinsinghcreation6949
@robinsinghcreation6949 4 жыл бұрын
Durgesh bro base bat ako geetkar ho...bro le ab ghirna grne harulai dekhe dekhe garidiyo...awesome bro...Jai Nepal 🙏🕉️🚩🇳🇵
@shankarkadel
@shankarkadel 4 жыл бұрын
दुर्गेशले गल्ती त पक्कै गरेकै हुन तर अपराध होईन ! एउटा सानो गल्तिलाई लिएर धेरै घोचपेच गर्नु पनि राम्रो होईन ! उनी गायकका रुपमा तेती अब्बल नभएपनी एक राम्रा इन्टेरटेनर हुन !!!
@reshamhiskimagar495
@reshamhiskimagar495 4 жыл бұрын
honi dai
@bimalbohora3854
@bimalbohora3854 4 жыл бұрын
सही भन्नु भयो हजुरले
@AnishKhanal
@AnishKhanal 4 жыл бұрын
@@reshamhiskimagar495 kzbin.info/www/bejne/eaSqgZ-sYqpoetE
@pandeyji7525
@pandeyji7525 4 жыл бұрын
Sahi ho but singer hoina hai durgesh sor gatilo xina
@AnishKhanal
@AnishKhanal 4 жыл бұрын
@@bimalbohora3854 kzbin.info/www/bejne/eaSqgZ-sYqpoetE
@tekbhat1212
@tekbhat1212 4 жыл бұрын
Paul shah❣️😍❣️
@kalpanashresthaofficial2747
@kalpanashresthaofficial2747 4 жыл бұрын
My best paul da and whole team lai best wishes ❤️❤️❤️❤️
@nenexetri8990
@nenexetri8990 4 жыл бұрын
Song tw suppop xa durgesh Dada ko✌✌💕💕
@BR-series2079
@BR-series2079 4 жыл бұрын
Trending 1 ma liyaunuparyoo 💕💕💕
@prawinkhadka7770
@prawinkhadka7770 4 жыл бұрын
Durgesh Thapa brother you are a good performer... You can entertain.. Hats off to the work🙏👌👌🤞🤞
@wwngasmz7667
@wwngasmz7667 4 жыл бұрын
म पनी द्रुगेस जी लाई entertainer अनी performer मान्छु
@ajitvlogs6290
@ajitvlogs6290 4 жыл бұрын
Prawin dai mero channnel subscribe garnu
@romanreingswweaewfan2080
@romanreingswweaewfan2080 4 жыл бұрын
सुपर स्टार पल शाह , फ्यान कोको हुनु हुन्छ
@anishchy506
@anishchy506 4 жыл бұрын
ma xuu
@anishchy506
@anishchy506 4 жыл бұрын
Paul dai lop u
@bimalsunar2705
@bimalsunar2705 4 жыл бұрын
Ma pani xu hai
@maheshrai1638
@maheshrai1638 4 жыл бұрын
Paul dada💝💝💝💝
@ournepal6281
@ournepal6281 4 жыл бұрын
पल को फ्यान हु तर यो गाना मा पल किन नाचेको 😓
@pratimabohora9554
@pratimabohora9554 4 жыл бұрын
Durgesh dai le nepali music industry lai next level ma lagnu vako xa jasto lagxa. His voice is unique and rocking.without using any rough and slang words he is able to make his song hits.still people are complaining. Ja pani hununxa afno hardwork le hununxa.criticise garnu vanda poila please see ourself.what we're doing in our life. nothing.just criticising hardworking persons.
@lokadhikari9940
@lokadhikari9940 4 жыл бұрын
Dami xa song congrats whole team
@chandrashahthakuri6158
@chandrashahthakuri6158 4 жыл бұрын
राजा पल शाह सबैको आखाको नानी ❤❤❤❤❤❤❤ साङ्गितिक अभिवादन!
@bipinnepal6837
@bipinnepal6837 4 жыл бұрын
You are able to unfold your inner thoughts through this bold song. Lyrics are awesome and it punch badly who has negativity about you.. Lots of respect durgesh dai❤️❤️❤️
@musiclyrics9321
@musiclyrics9321 4 жыл бұрын
Durgesh daju ko Yo video ko hair style chai dammi X ..yestai Rakhnu abo hairstyle 💕💕✌✌🤙🤙💝💝
@aayushghimire7332
@aayushghimire7332 4 жыл бұрын
सफलताको शुभकामना टिमलाई Durgesh thapa fan hit like
@maheshofficial902
@maheshofficial902 4 жыл бұрын
यो गित चै Durgesh thapa लाई जो जस्ले roast हानेथो तिन्लाइ ।kadak babal छ।😊
@musicboy_rl
@musicboy_rl 4 жыл бұрын
दर्सक हरुले मन पराये पछि vocal निखारे रै आउनु पर्छ भन्ने छैन दर्सक ले जे मन पराको छ त्यो सहि छ । रिस गर्ने हरु कोहि छौ भने गीत hit बनायेर देखाउ अरु को रिस चाइ नगर । 1k like guys 👍️
@bimalbohora3854
@bimalbohora3854 4 жыл бұрын
Sahi ho bro
@rajmahar3756
@rajmahar3756 4 жыл бұрын
सहि हाे,,,,,दुर्गेश ले अाफ्नै गित पनि बेसुरा गाउछ भने पनि हामीलाई मनपर्छ,,,मन नपर्ने ले अाफै गितगाउदा भै हाल्छ नि
@musicboy_rl
@musicboy_rl 4 жыл бұрын
Jasto gaaye pani haamro man jete ko xa we are always happy dutgesh thapa songs
@dilkumar7313
@dilkumar7313 4 жыл бұрын
दमदार लाग्यो मलाइ चाहि दुर्गेश जि को कोसेलि,राम्रो छ दुर्गेश जि
@sunitaneupane6246
@sunitaneupane6246 4 жыл бұрын
Wow paul dada❤😘Stay strong durgesh dada🙏🤘
@indiragurungshrestha4425
@indiragurungshrestha4425 4 жыл бұрын
Trending 1 मा परोस भन्ने चाहाना छ।। पल दुर्गेश दाइ...❤️❤️❤️
@Paudelhum
@Paudelhum 4 жыл бұрын
दुर्गेशको गीत त सुनिन्थ्यो तर यो गीतपछि उनको फ्यान भइयो...गल्ति स्वीकार गरेर अगाडी बढ्ने जो कोहि होस् हरेक परीक्षामा सफल हुन्छ
@bhukampasharma6848
@bhukampasharma6848 4 жыл бұрын
Wwo Very Good dada Ati Ramro xa hjrko ayaktim .....
මෝඩ තරිඳු 02 | Moda Tharindu 02 | Vini Productions - විනී
24:49
Vini Productions - විනී
Рет қаралды 2,5 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 30 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,6 МЛН
Ip Man 2 | The Boxing Competition
15:57
Cinewatch
Рет қаралды 8 МЛН
Urgen Dong X @CHARCXIT - Dashain Lagyo - Official Music Video
4:44
Urgen Dong
Рет қаралды 2,3 МЛН
Кәсіпқой бокс | Жәнібек Әлімханұлы - Андрей Михайлович
48:57