ओली का अरिंगाल हरू निकै सक्रीय भऐछन के ईनीहरू संग गगने का बाख्रा गोठला पनी सामेल होलान दुबै पार्टी मिलाऊदा त ऐती छन भिन्न भिन्न भऐ भने आगामी चुनाबमा ऐजेन्ट पनी नपाउने रहेछन र अरुले प्रहरी लाई त्यशरी हानेको भात त्यो मानिसलाई रामधुलाई गरी हीरासत मा लिने थयो ती उड़ी उड़ी लात हान्नेचाई ओलीका बिशेष मानिस परेछन क्या हो कोहि चिनेका हरूले भनी दीऐ सबै ले थाह पाउने थिये
@khusgurung1221Ай бұрын
यो टोलि सबै काङ्ग्रेस र एमाले का झोले हरु हुन।
@KripaMukhiya-wt5irАй бұрын
100% ho ni kunai sankha nai xaina😅
@DprasadytАй бұрын
Police army ke sabaii jhole Hun bhane ta mujhi kohista
@ninashrestha5873Ай бұрын
जय घण्टी । जनता लाई दिएको दुःख पनि हेर पत्रकार आँखा अन्धो भएको क्या हो
@binabina7708Ай бұрын
पाेख्रेली जनताहरुलेपनी धेरै कुराहरु बुझिसकनुभयाे छ काङ्ग्रेस एमालेले देश लुटे जनताहरु बिदेसिकाे गुलाम बनाय यी भ्रस्ट तसकरहरुकाे बिरुद्ध जागनुपर्छ भनेर लागनुभयाे छ । सलाम छ अाम जनताहरुलाई ।
@RamSaud-R24Ай бұрын
धेरै राम्रो गर्यो यो केटाले चाहे जोसुकै होस।यसैगरी सबैले हिम्मत गरौं र हतियार बोकेर आउँ
@RajuNepalbabuАй бұрын
सहकारी ठग होइन यिनी होलिका झोलेहरु हुन्
@khagaprasadsubedi4000Ай бұрын
देशमा अ शान्ति मचाउने काम सरकार बाट नै भयको छ ज्यादती अति भयो एक जाना माथि देश लुट्न काे लागि बाधा हुने भयको ले हटाउन साजिस चालेको यो कदम गलत छ
@nepal12241Ай бұрын
एमाले र काङ्ग्रेस को भरौटे जस्तो देखिन्छ
@krishnakumarikalakheti9766Ай бұрын
जागा नेपाली जाग अब चुपलागेर नबस घस खोरी नेता बुढा लाई निकाला
@top10slist94Ай бұрын
bahun le desh chalaunu ra badar le desh chalaunu ustai ho 😂
@nirmalakharel5858Ай бұрын
यी त वास्तविक सहकारी पिडित हैन ।एमाले,काङ्ग्रेसको भिजलान्ते हुन् ।
@milanchand5431Ай бұрын
जागौ युवा सक्ति देसैभरि जागौ देसलाइ बचाउन
@rukmani86566 күн бұрын
उदि उदि लात्ताले हान्नि बाबुको भगुवान को सक्ति मिलोस् आज बिहान पोखरामा जो देखिएकोजघत छ यो जनताको माहासागर लाइ सम्मान गर्दै 🎉🎉🎉🎉🎉🎉 धन्यवाद छ
@debakeechand849Ай бұрын
राष्ट्र सेवक प्रहरीलाई त्यसरी power देखाउने होइन। सक्छ भने सम्बन्धितलाई ठिक गर्ने हो। विश्वमा कुनै पनि आन्दोलनलाई प्रहरीले नरोकेको कहाँ छ
@Saskarnepal-ns9nlАй бұрын
अब पालो गुलेलि र मटाङ्गा को साथमा भाला नाईफ जय नेपाल🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@rudrakhattri9827Ай бұрын
जनताको करबाट जागीर खानेले उल्टै जनता पीट्न लाज लाग्दैन ?
@gyanbahak1771Ай бұрын
प्रहरी को यो सहनसिल्ता लाई म सलुत गर्छु जय नेपाल
@DeuraliphotovideoАй бұрын
यिनिहरु सहकारी पीडित होईन
@saraswatipandeya1044Ай бұрын
महान जन नेता रबि लामिछाने जिन्दावाद
@brizal2935Ай бұрын
Rabi Dai Hai Hai 🙏🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@Something-f9gАй бұрын
पाेखरा का जनतालाइ सलामछ❤
@TikadeviThapa-s2mАй бұрын
ठिक गरिस भाइ धन्यबाद
@AshishRai-k1eАй бұрын
Sahi ho sir ko vanai pani
@soniyabaruwal1850Ай бұрын
संयम अपनाउन नछोडौं निलो क्रान्ति जिन्दावाद
@user-er5zt7op6zkaletharuАй бұрын
Pokhara ❤❤❤❤तातेको छ है प्रहरीलाई नी छाड्नुहुन्न 😢❤
@dca35811 күн бұрын
युवा जनता भन्दा सक्ति कुनै छैन रबि दाइ लाइ छिटाे छाेर देश भरि अागाे बाल्नु पर्छ जय घन्टि 🇳🇵
@bikrambhandari231Ай бұрын
पोखराको जनतालाई धेरै धेरै धन्यवाद छ। यसरी नै उडेर हान्नुपर्छ
@nismarai280Ай бұрын
😂
@tektamang1817Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤Usss100
@SandipSubba-fk8pxАй бұрын
तेरिमा चाेर पाटिकाे चाेरहरु त जस्ताे कार्यकर्ताले गर्दा देश डुबेको त चाेर पाटिकाे चाेर नेताले सबैभन्दा धेरै सकाहारी पैसा खाने नै काङ्ग्रेस एमाले हाे।
@ReshamKhadka-o3sАй бұрын
पोखारा बाशी दाजु भाइ दिदी बैनी हरुलाई सलाम छ
@RamKumar-v6d2cАй бұрын
यो भाई लाई धेरै धेरै सलाम छ ज्य घण्टी
@BishwoBandhuPrasaiThakuriАй бұрын
अझै सशक्त बनाउनु पर्छ पिडितहरुकाे आन्दोलन
@dillidhojbasnet5569Ай бұрын
जय घण्टी जय देस,
@karnadarjee793Ай бұрын
Good job youth guy’s keep it up support with Rabi sir 👍👍👍🛎️🛎️🛎️🛎️
@ThakurTimalsenaАй бұрын
खाएकाले खाई सके पिडितलाई कसले दिन्छ खै पैसाजो सुकै होस पैसा खान नेता नै रहेछन
@baltamang9038Ай бұрын
बिचरा भर्खरै भर्न भएको नयाँ प्रहरी र सोझा सिधालाई अगाडि बढ्दै जानु र राख्नु अत्यन्तै दुःख लाग्यो।। बाठो जति पछाडि बस्दा रहेछन्।। कति दुःख रहेछ राष्ट्रको राष्ट्र सेवक बन्नलाई।। नेताहरुले गर्दा दुःख लाग्यो
@KishorWagle-u6zАй бұрын
पत्रकार गगन थापा जी को झोले हुनुपर्छ नत्र बोलि सुधार यो भाइले पुलिस लाई उडेर हानेका होईन भ्रष्टाचारको आरोपमा रहेका को गुलामी लाई हो
@gyanprasadgadtaula3433Ай бұрын
अब प्रहरी भनेर हुदैन ।यिनिहरु पनि बिकिसकेका छन् ।त्यसैले अब यिनिहरुफाई पनि बाँकी राख्नु हुदैन ।यी भातमारा पुलिसहरु पनि भ्रष्टाचारि नेताहरू का हुन।त्यही भएर जनतालाई दुख दिन्छन् ।
@hastapun2862Ай бұрын
काठमाडौंको दरबारमा नाटक हेरेर बसेका मन्त्रीहरुलाई सबै जनताले खर बोकेर लिएर जानु आगो लगाउनु अनि भाला, खुँडा हसिया, खुकुरी, दाउरा भाटा लगेर युद्धको सुरुवात गर्नु होला ।
@jeewanpandey4632Ай бұрын
Sai ho
@tenh456Ай бұрын
Right vannu vo janmaraa apradhi 💯 sab ubha harulie desh chaluna parx hajaru balan rabi gasta ubha harulie desh chaluna parx @@jeewanpandey4632
@uniku5101Ай бұрын
धेरै राम्रो उडेर घुमेर हान्ने तरिका रबि दाइ को डाईलोक कार्यनयन गर्नु भाको हो ज्य रबि दाई
@OptimisticAzaleaFlower-lp6tjАй бұрын
याे प्रहरी लागि हान्ने भिजिलान्ते हुन सक्छ ,यसकाे पहिचान गरि कार्बाहि गर्नु प्रर्छ,
@dambarkami8319Ай бұрын
Good luck Rabi sir ❤
@parmeshwartharu7761Ай бұрын
नेपाल सरकारको पाल्तु डाकाहरु ,भ्रष्टाचारी को संरक्षण गर्ने ,सोझा साझा लाई जेल कोच्ने।
@balrajpradhan9881Ай бұрын
❤ JAI POKHARA JANTA ...SALUTE TO ALL OF YOU ..🎉🎉
@madanshrestha1441Ай бұрын
अदालत विरूद आन्दोलन गर्नु अराजकता हो ।कानुन सवै ले वहन गर्नु पर्छ।
@tenh456Ай бұрын
Ta kangaras amala KO jhola saram navako jhola taro kangras jhol
@हरामीTIGERАй бұрын
एनि हरु सर्कार को सकृए कार्य्कर्ता हुन जुन एमाले कांग्रेस साचै हुन मन्नुस
@BhuwaniprasadAcharyaАй бұрын
पाेख,रेलिजन्तालाईधेरैधन्यबा
@MegThapa-c4iАй бұрын
Wow very good.all.sathi.haru.
@jamunathapa2729Ай бұрын
अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा रास्ट्रपतिको मुद्दा उठाएर संविधान संमसोधन गर्नुपर्छ ।
@rajkumarichaulagain9007Ай бұрын
शान्तिपुर्ण आन्दोलन होस ।भौतिक क्षति नहोस्
@laxmigurung7464Ай бұрын
यो भाई सहि दियो अझै उलटो किग अझै अर्को पटक ।हामी अनपढ लाई पछि थाहा र बुझे सकार ले नेपाली जनता सग कति खेलवाट गरेको रहेछ । यो अमूल्य मौका हामी नेपाली जनताले अवसर गुमायो भने हेरनु अहिले पनिपाके भात थाल मा राखेर पेटभरी खान पनि पाउदैन त्यसैले हामी नेपाली जनताहरु साहसी आट र मन बिचार सोच रबि लाई जसरी पनि साथ दिनु पर्छ जय घणटी🔔🔔🔔🔔🔔🔔🔔🔔
@MadhabAryal-x8tАй бұрын
ॐ नमः शिवाय जय विष्णु माता
@jalekoman-ol8qiАй бұрын
तिमी सत्य छौ र पो घाँटी सुकाएर कुर्लिन मन लाग्छ रबि सर तिमी निस्वार्थ छौ र पो नदि झै उर्लिन मन लाग्छ रबि सर नयाँ पलाउदै गरेको पालुवा लाई निमोटने प्रयास गरे पनि यिनी राक्षस को दम छैन रबि लामिछाने भगवान भन्दा नि कम छैन्👁️🔔👁️
@prakashsurkhadka8254Ай бұрын
अरु देसमा सुरक्षाकर्मीले जनताको सुरक्षा गर्छन हाम्रो नेपालमा जनता लखेटछन के यही होला सान्ती सुरक्षा
@KrishnaPrasadPuriАй бұрын
सहि छ युवालाई यो
@danbahadurrawat1883Ай бұрын
आन्दोलनकारीको कार्यक्रम ठिक छ तर उफेर पुलिसलाई हान्नु गलत हो।नमकको सोझो गरिव नै हुन।great रवि
@yogeshghimire7114Ай бұрын
कस्तो छ पुलिस था छ हामीलाई अस्ति दुई जना माराे नेपाल मा पुलिस चाहिदैन
@NarayanpPaudelАй бұрын
सहकारी पिडितहरु हो भने धनराज गुरुङ लगायत १६ जना छन् ठुला दलका ठगहरु तिनीहरुका बिरुद्द हुनु पर्दैन अान्दोलन ? जनता बेवकुफ छैनन् है ।
@krishnapokharel4603Ай бұрын
❤❤जय रबि सर🔔🔔🔔🔔🔔
@kulAlemgr1Ай бұрын
अब जे गर्छ जन्ताहरुले गर्छ देख्छौ अब जन्ताको पावर।
@govindamanshrestha5073Ай бұрын
मुलुक कसरी चल्छ ? लाठिकाे भरमा ! बालुवाटारकाे फर्निचर हुनुपर्छ जनताकाे घरमा !!
@KeshChhetri-u9cАй бұрын
जय रबि जय रबि जय रबि
@lilbahadurthapa9785Ай бұрын
यो द्रिशय हेरेर सही लागेन तर नेपाल प्रहरी लाई धन्यवाद संयमता को लागी ईनडीया मा भय त्यो लात्ती हानने को खुटटा जिनदगी को यादगार बनाई दिने थियो सैलुट
@KushalBohara-p5fАй бұрын
गारो छ राम्रो देश को अबस्था
@MalasinaRaiАй бұрын
ए प्रहरी सर हजुर हाे यस्तो समयमा हजुर हरुकाे पनि साथ चाहिन्छ हाम्रो नेपाली जनतालाई तपाईं हरु पनि नेपालीको छाेराे नै हाे यस्तो दलाल झाेले हरुलाई जनता प्रहरी मिलेर निर्माेल गरौन याे देशत तपाईं हरुकाे पनि त हाे किन जनतालाई यस्तो अप्ठ्यारोमा माेडमा पनि साथ दिनु हुन्न जय नेपाल जय नेपाली ।
@AplosLimbuАй бұрын
Good 👍 Nepal Jay Nepal प्रहरिले अन्यायमा परेका परेकाहरुलाई कहिले पनि न्याय गर्दैन
@Ramharikhadka123Ай бұрын
दुनियालाई हाँसो लाग्यो होला ठगी गर्नेलाई तर ठग नगर्नेलाई कसरी म यो त ठूलो सरकार हो। एमाले र कांग्रेस भनेको ठूलो सरकार हो। यो सरकारले के गर्यो देशमा कहाँ के गर्यो सबै विदेशीको सहयोगमा देश बनेको छ। नेपालमा नेपाली जनता बेचेर खाएको देशमा एउटा एमालेले नागरिक भुटानी शरणार्थी बनाएर खाएको देश हो यो।
@All.bestie1234Ай бұрын
नेपालका राजनिति पाटि सबै खराब छन।नितिनियम लथालिङ्ग खाली फाेहरि राजनिति नयाँ भनाउदा रासपा पाटि झन खतम 2084मा बालेनले जित्ने सम्भावना छ। यस्तै ताल हाे भने?
@BhimNepali-pz8qdАй бұрын
जनताले ढिलै भयनी यति बुझ्ने भयछन धन्यवाद ❤
@YanukaKafleАй бұрын
Dhanyabaad udera hanne vailai
@bishnupandey4019Ай бұрын
युवा लाइ २१तोप को सलामी दिनुपर्छ
@amberbahadurkarki5365Ай бұрын
सहकारि को पैसा ले , ढ्याउ ढ्याउ डकारेर सरकार मा बसेका छन , दूख पाउंछन प्रहरी र सर्बसाधारणले , यो कस्तो बिडम्बना ?
@bodhaprasad9990Ай бұрын
त्यो जावो पुलीस संग समय बर्बाद गर्नु भन्दा भ्रष्टाचारी तस्कर मुर्ती चोर नेता कर्मचारीहरुको घर खोजी खोजी आगो लगाउन सुरु गरौ साथीहरु
@madhavdahal1019Ай бұрын
आन्दोलनकारी भएपनि प्रहरी दाजुभाई भएपनि आखिर नेपालीकै छोरा हो। यसमा झगडा गर्नु उचित छैन शान्तिपूर्ण आन्दोलन गर्नु नै सबैभन्दा राम्रो कुरा हो।
@rosantoprosantop2432Ай бұрын
सलाम छ भाइलाई अब केपि र सेरेलाई पनि यसैगरी उडेर हान्नु पर्छ
@KaleMoktanАй бұрын
जाइे रबि
@pawankarki1876Ай бұрын
पार्टीका बृप्केस र ब्यगहरु लाई पुलिसले केही नगरेको हो। यी जनता होइन पार्टीको दादा हुरुहुन।
@bishnurai9037Ай бұрын
रविलाई मोहरा बनाएर यो सरकार ढाल्ने अनि फेरि आफू सरकारमा आएर राज गर्ने, यो प्रचण्डको रणनीति, एमाले र कांग्रेसले बुझेको खोइ,
झोलेहरु छिर्न भ्याय छन त ??/ उखान टुक्के र बाख्रा चोरका झोलेहरु ??
@udayasharma4509Ай бұрын
जसले ठुलो संख्यामा मानिसहरु जम्मा गरेर देशको दैनिकी लाई अस्त ब्यस्त पार्न सक्छ उसको यस्तो कार्यलाइ आन्दोलन भन्छन। २०४६ साल र २०६२/६३ मा पनि यस्तै ठुलो भिडले देश अस्त ब्यस्त पार्न सकेकाले उनीहरुको हातमा सत्ता आयो । त्यति बेला त्यसो गर्न नसकेका भए उनीहरु पेलिन्थे। अहिले रास्वपाले पनि २०४६ वा २०६२/६३ जस्तै देश ठप्प पार्न सके भने उनीहरुको हातमा सत्ता आउला वा माग पुरा होला नत्र रास्वपाहरु पेलिञ्छन।रबि लाइ पक्रदैमा सहकारी पिडितको बचत फिर्ता आउने कुरा त आको आइ हो !!
@HomNath-gl5tbАй бұрын
सर्कारै नरभक्छि भएपछि जनताले सान्तिकाे बाटाे खाेज्छ जनताले न्याय पाउनु पर्छ
@BishalKahtiАй бұрын
Laapaa ho dhami kasle jityooo
@MilanAd-cu4nj11 күн бұрын
जनताका छोरा छोरि लडाउने राजनिक चाहिदैन।रबि होस या केपि होस।
@ThapaTbАй бұрын
श्रीलंकाले जसतै लखेटनु परछ जनताले
@bhimmagar2029Ай бұрын
ठिक गर्यो
@KalpanaGurung-q9uАй бұрын
बिचरा प्रहरीलाई कति गार्हो छ धान खाने मुसा चोट पाउने भयाउता भनेको यही हो प्रहरीलाई किन हात पात गर्ने यिनिहरु त आदेस मा चल्ने एउटा फ्रोस हो😢😢😢
@dipakdahal7052Ай бұрын
आन्दोलनकारी जीन्दाबाद
@ParbinChaudhary-j1lАй бұрын
आन्दोलनकारी आतङ्ककारी जस्तो ब्यबहार देखाउनु खेदजनक छ ।
@AlinaAchhami-u8nАй бұрын
ठिक हो हजुर ठिक हो यसैगरी अगाडि बढाउनु है❤❤❤❤❤❤😢😢😢😢😢😢😢