मानवअदिकारको अध्यक्ष पनि कांग्रेस एमालेको झोले रहेछ ।
@daldarlami8035Ай бұрын
Ho tyastai ho sure.
@sharmadahaltulasikumar5799Ай бұрын
मलाई नि कुरा सुन्दा झाेले नै लाग्याे,स्वास्थ्थ्य खतरा माेडमा हुदा नि केही छैन भन्छ।
@BishalThapa-zc3woАй бұрын
100% ho yasko kura sunda
@SitaramKarki-j8eАй бұрын
यो मानवअधिकार वादी बिशुद्ध अमेरिकी डलरको भातृसंगठन हो यस्ले बिदेशी स्वार्थ को मात्रै रेखदेख गर्छ भन्ने कुरा अहिलेसम्म को परिणाम बाट बुझ्न सकिन्छ नत्र यति ठुला अपराधी करण बढ्ने नै थिएन
@binodbasnet4043Ай бұрын
Jhole nai raixa manab adhikar
@galaxy4k866Ай бұрын
रवि लामिछानेले अर्को इतिहास रचे।!! नेपाली राजनीतिक इतिहासमा सम्भवत: पहिलो पटक हिरासतमा 55 दिन बिताउँदासम्म कुनै पनि बहानामा अस्पताल भर्ना नभई, सम्पूर्ण समय कानुनी प्रक्रिया र अनुसन्धानमा सहयोग पुर्याउँदै बिताएका छन्।उनको यो दृढता र इमान्दारिताले उदाहरणीय व्यक्तित्वको रूपमा नयाँ मापदण्ड स्थापित गरेका छन् 😮😇जय घन्टि🔔🔔🔔🔔🔔🔔
@JaylalDevkota-y6k11 күн бұрын
XD B by the way 😊
@bhaktabahadurraut13987 күн бұрын
13:44 😢
@technotech123Ай бұрын
यो सरकार ढल्नु पर्छ भन्ने हाजिर गरौ 🤜
@Lunathapa403Ай бұрын
ढाल्न त ढाल्ने तर कुन सरकार बनाउने???रबि र प्रचण्ड मिलेर सरकार बन्दैन तेहि चोर हरु एक पार्टी त समाउनै पर्छ।कि त मध्याबधी मा जानुपरो।
@purnaboharaofficialАй бұрын
रासपालाई चन्दा स्वरूप २०७४ मा मैले १ लाख रुपैयाँ अलग गरेको छु।
@Whatisthiscountry98Ай бұрын
यो सरकार 84 सम्म ढल्नु हुँदैन, किनकि नेपालमा अन्धभक्त, झोलेहरु अझैं धेरै छन्। 84 सम्म अन्धभक्त , झोलेहरुको घैंटोमा घाम लाग्छ कि। नेपाली जनताले पनि 84 सम्म दिक्क लागेर एमाले, कांग्रेस भन्न छोड्छन्।
@niteshsapkota335Ай бұрын
Yo sarkar dhalxa
@meghbhadur9268Ай бұрын
यो बुडोपनि व विकाउ माछा
@chandrabhattarai1359Ай бұрын
सारै सान्दर्भिक कुरा र बिषय सुरुको presented message! Thanks Birendra Sir!!
@Sumanlimbu-r1oАй бұрын
मेरो घर मोरङ हो म नेपाली काङ्ग्रेस को पाटी हो अब 2084 मा नेपाली काङ्ग्रेस र् नेकपा एमाले सकियो अब मेरो सपोट र भोट प्रचण्ड र रबि लाई साथ छ
@nirmalbudhathoki7307Ай бұрын
जय होश तिम्रो सोच को। 😂😂😂
@roht1634Ай бұрын
@@nirmalbudhathoki7307tero jhole soch vanda dherai thik cha hanumane
@narayennarayen5413Ай бұрын
Teme chai kalocongres gagan ko gothalo rixau ke gerebandu ko ba ko jhole raixau e 2 ma 1 pakka houraixau😅@@roht1634
@purnabahadurimsang_channel9128Ай бұрын
मेरो पनि।
@KamalPunmagar-om6bsАй бұрын
Tw jasto janata thagne chainxsala
@BhanuDahal-i2vАй бұрын
रबि निर्दाेष छन निर्दाेष साबित भएर निस्कने छन रबि लामिछाने लाई साथ सपाेट गर्ने र पुन गृहमन्त्री भएर भष्ट्राचारि अपराधी सबैलाई जेल हालेको हेर्ने जतिले हाजिर गर्नुस म रबि समर्थक
@GcGopal-t6yАй бұрын
यो इन्द्रे पनि मानव अधिकारी रे यो त पुरै एमालेको कार्यकर्ता जस्तो पो देखियो ।
@YogendraBajgaiNАй бұрын
❤१००% सत्यसमचारको लागि पत्रकारज्यु धेरै धन्नेबादछ❤❤❤❤पथरि मोरङ्गबाट रेगुलरहो❤❤❤❤❤
@neeshamkhadkaАй бұрын
यो मानब अधिकार कर्मि भन्न्ने कांग्रेस को हलि हो 😏 एस्ले राष्ट्रिय मिडिया मा हरेक पटक रबि को बिरोध गरेको छ 😏 यो कांग्रेस को हलि हो 😏
@UmeshBasnet-w9rАй бұрын
कांग्रेस होइन एमाले झोले हो
@narayankhatri7004Ай бұрын
भनेपछि मानव अधिकार आयोगमा पनि झोलेहरु भर्ती हुँदोहेछ।
@hemusarkar1365Ай бұрын
म बझाङ बाट मेरो बुवा नेकपा एमाले बाट गाबिस अध्यक्ष र सचिब भयर काम गर्नु भयको तर म फरक बिचार भयको मान्छे रबि लाई साथ र सपोट गरेर 84 मा बिजय गराउ
@UmeshSingh-ll7zgАй бұрын
ho good bro
@technotech123Ай бұрын
🙏🏻
@mayaadhikari3448Ай бұрын
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
@mirakhang5514Ай бұрын
जो मानव अधिकार प्रमुख भन्ने मान्छेको नियतनै यस्तो छ अनि के को अधिकार र कहा खोज्ने
@chhabikarki49Ай бұрын
म नेपाली कांग्रेसको समर्थक थिए तर अबको भोट रास्वपा लाइ हुनेछ 🔔🔔🔔🔔🔔🔔 जय घण्टी
@Suman_MahatАй бұрын
रवि लामिछानेका समर्थक जति यता आउनुहोस्
@laxmiprasadghimire7666Ай бұрын
म बाल्यकाल देखि काँग्रेस हुँ अहिले ५२ बर्षको भएँ । मलाई अब काँग्रेस चाहिएन । सहकारी ठग प्रमाणित गरेछन् नै भनेपनि म रबिको साथमा अब बाँकी जीवनभर ।
@baburamkc718913 күн бұрын
Thank you hjr
@rudrakhanal2276Ай бұрын
रबीको मानब अधिकार हनन भएकै हो ।यसमा गृह मन्त्री प्र मं र प्रहरी कारबाहिको दायरामा ल्याउन पर्ने देखिन्छ ।
@NCSSG_OFFICIALАй бұрын
यो मानवअधिकार को ब्यक्ति पनि बोल्ने कुरामा अलि सत्यता देखिएन क्लियर बुझिन्छ रवि माथी भएको मानवअधिकार हनन भयो दुव्र्यवहार भयो भनेको कुरालाई सामान्य रुपमा ब्याख्या गरेको देखिएको सत्य बोल्नु होस।।।
@chandrakanxa291Ай бұрын
यो मानव अधिकार को मान्छे पनि बिकेछ प्रस्ट भयो
@shekharbhandarishekkharbha2912Ай бұрын
सहमत
@haripoudel3228Ай бұрын
😂😂human right pni xa nepal ma motherchood vosidhiwala sabai 🥄 🥄 ra hjr hjr ho
@aryadesignprintsАй бұрын
Yes
@BikashRai-p9iАй бұрын
मलाई मन पर्ने पत्रकार आज बात १०००००००%
@Farmerson12348Ай бұрын
रबि लामिछाने लाई भित्र मन देखि साथ सपोर्ट दिनुहुने सम्पुर्ण साथी हरु यता सहभागी बनौ र रबि लाई जसरी भय पनि 84 मा देशको प्रधानमन्त्री बनाउने तार्गेटमा लागौ र जागौ, आउनुहोस साथी हरु, म चाहिँ सल्यान बनगाड कुपिन्डे नगरपालिका 6 मथल्लो डुडाखोला देखि safal xetree अनि तपाईं हरु चाहिँ कुन कुन ठाउँ देखि हुनुहुन्छनी !!रबि बारे बेकारको हल्ला भन्ने हेडलाइन मिलेन सर 😢
@GangaramPoudel-ji6szАй бұрын
मानव अधिकार अक्ष्यक्षकाे भनाइ घुमाई घुमाई कुरा मिलाई भएकाे छ। प्रेसर 180/90 सम्म पुग्दापनि चेक गर्न नदिने, डाईरी, लुकाउने याे अमानवीय ब्यावहार गर्ने सबैलाई कडा कार्वाही हुनैपर्छ।
@Sangam_jungАй бұрын
त्यो इन्द्रेको कुरा विल्कुल ठीक छैन यो कुनै स्वतन्त्र रूपमा मानवअधिकारीको ठाउँमा बसेर काम गरेको देखिँदैन।
@THEMUNTIONАй бұрын
मानव अधिकार संगठनको अध्यक्ष पनि केपी ओलीको झोले रहेछ सत्य कुरा पनि ओकल्न सकेन।
@AshokMagar00Ай бұрын
100%राजनीतीक प्रतिशोध नै हो जये रबि जये रास्वपा जये 🔔🔔🇳🇵♥️♥️🙏🙏♥️💪
@DeepakKc-zp1esАй бұрын
आर्जु ओलि को फरिया हरु देश मा रहे सम्म देश बन्दैन
@bharatchhedal8016Ай бұрын
इन्द्रप्रसाद अर्याल पनि kp Oli ko jhole rahe छ।
@chandrabhandari940Ай бұрын
महेन्द्र बहादुर पाण्डे जि को कुरा पनि सहि हो।
@म्याथ्युАй бұрын
इन्द्रका बा ले अर्याललाई किनिसकेको पुरा प्रष्ट हुन्छ।
@mangalghalan7535Ай бұрын
मानव अधिकार आयोग को अध्यक्षको कुरा सुन्दा मलाई यस्तो लाग्यो उहाँ सरासर पक्का यमाले र काङ्ग्रेस को झोले हो ।
@kanak_rai_officialАй бұрын
मानव अधिकार बिक्री भैसकेछ
@dhirajkumarinsan7464Ай бұрын
यो कुरा त एकदमै सहि हो कि चीन ले अरु देश लाई दिने ऋण मध्ये सजिलै आम्दानी गरेर ऋण तिर्न सक्ने परियोजना मा कम र ऋण लिएर ब्याज पनि तिर्न न सक्ने परियोजना मा बढी ऋण दिन्छ कि त्यो देश उसको जालो मा परोस र उसले भनेको सबै कुरा मानोस।
@neeshamkhadkaАй бұрын
रबि लामिछाने जिन्दावाद ❤❤😊
@prakashghodasaine5727Ай бұрын
मानव अधिकार आयोग अख्तीयार दुरुपयोग आयोग र नेपालका ऐन कानुन अदालत जस्ता सबै निकायहरु बिकाउ हुन् यीनीहरुलाई सत्ता र पावरमा रहेका टाउकेहरुले आफ्नो इशारामा नचाउछन् तर सोझासाझा जनताहरुले न्याय पाउने कुरा दुर्लभ छ नेपाल पापीहरु हावी भएको देश
@UpretyKusumАй бұрын
रबि र प्रचन्ण ले धेरै राम्रो काम गर्ने खोजेको हो र गर्ने पनि छन् अब को बिकलप भनेको रास्वपा र मावाधि नै हो है
@rajendarbhandary6668Ай бұрын
जनता सचेत हुन अाबश्यक भिजन भाकाेलाइ जिताउ।❤❤❤
@himlalbhandari4593Ай бұрын
,,धेरै सहकारी पैसा अपचलन सरकार मा रहेको काले माले का झोले ले खायको छ ईनिहरु लाई छानबिन गर्नु पर्छ देश सकायो माफिया ले यो सरासर ले अन्याय गरेको छ रबि लाई म दुखित छु आसा भरोसा माननीय अदालत माथी धन्यवाद सबै देश भत्त युवा हरु एक हुनु सपोट गर्न जरुरी छ 84 मा घण्टी मा भोट हालौ भर्सट्चारी लाई जरै बाट फालौ,,
@KrishnaDhamala-ze8xrАй бұрын
सहकारी ठग्ने एमाले काङ्ग्रेस हो यी ठगहरुको कुरा सुन्नु हुदैन यिनले जे भन्छन् त्यो उल्टो भन्छन् ।
@saradaacharya4752Ай бұрын
यो मानव अधिकार बादिपनि एमाले पाटि कै र छन्
@Gopalku2420Ай бұрын
Jaye Rabi jaye ghanti satya ko jit Absye hunxa ❤❤❤
@KailashphomboАй бұрын
यसको कुरा सुन्दा मानव अधिकार होइन काङ्ग्रेस र एमालेले खटाको झोले जस्तो छ।
@sandeepshrestha5938Ай бұрын
Ho nee thik vnu vo shifting timing hunx ane respect garnu parx ra health ko care garnu parchha nepal maj bole ne hunx
@mamabhanjaentertainmentАй бұрын
लौन सर काठमान्डू तारकेश्वर ४ को सनफ्लावर मा बाटो बिजोग छ यहा ४-५ को संगम चोक र यहा रहेको यक सानु खोल्सा खोला अत्ति फोहोर छ हामि बेवासाही अतेन्त छारो धुलो बाट पीडित छौ बर्षौ भयो यहाँ बाटो बिग्रेको यहाको नगर पालिकाले न बनाउछ न वर्डा ले बनाउछ भन्यो भने बजेट छैन्न प्राथमिकता छ भन्छ अह बनायन यहाँ बाटोको वाल भत्केको पनि 3 मैना भो मेन बाटो अह बनेन यक पटक यो सनफ्लावर आयर रिपोर्ट खिचेर देखाउनु पर्यो लौन के गर्नेत हामि कति धुलो छारो मा बस्नेत ल यो कमेन्ट माथि तपाई हरुको ध्यान जावस
@simonpariyar5506Ай бұрын
सही पत्रकार अनि प्रस्तोता
@Chandra_tamang27Ай бұрын
यो मानव अधिकारको अधक्ष पनि पुर्वाग्राहि देखियो है सबै कुरा हल्काफुल्का लिदैछ।
@AAASJUNSАй бұрын
यो इन्द्रे कुन पार्टीको हो ?? यस्तो पनि मानवअधिकार आयोग अदक्षे हुन्छ??? झोले
@manish007yt2Ай бұрын
Sahi kura garnu vayo yo pani jhole nai ho kasam
@technotech123Ай бұрын
२०८४ पछि यसको छानविन हुन्छ
@madhavshrestha8677Ай бұрын
उखाने संग निति सिधानत अठोट सबै छ भषटचारि गर्न सहि कुरा गर्यो उखाने ले
@tracharya2022Ай бұрын
उखाने मुजी मुर्दाबाद 3:45
@GobinSomai-j7zАй бұрын
बांस जत्ती ठुलो हुदै जान्छ उति नै नाङ्गो हुदै जन्छ हेक्का रहोस् के पि
@Lunathapa403Ай бұрын
यो मानवअधिकार को अध्यक्ष बिकिसकेको छ।येस्को बोली बाट नै थाहा भयो।
@Thereispeaceinourhearts20PC24Ай бұрын
नेपालमा लोकतान्त्रिक प्रक्रियाका लागि नेपालले सही र शान्तिपूर्ण बाटो खोज्नेछ भन्ने हाम्रो विश्वास छ । राजनीतिक दलहरूबीच शक्ति बाँडफाँड हुन्छ । समस्या समाधानका लागि संसदीय विकल्प प्रयोग गर्नुपर्छ । नेपाली जनतालाई हार्दिक मंगलमय शुभकामना । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 नेपाल यसलाई माया गर्ने जनताले एकजुट छ। 🇳🇵
@narayennarayen5413Ай бұрын
Jaya ghante jaya rasopa jaya rabi Lamichhane
@BhojPal-p7iАй бұрын
गृह मन्त्री रमेश लेखक ज्यु जिबी राई खोइ कहिले सम्म ल्याउनु हुन्छ जिबी राई लाई
@bhansinghdhami8684Ай бұрын
जय रबी जय घन्टी
@amirkunwar895Ай бұрын
रवि लामिछानेले अर्को इतिहास रचे।!! नेपाली राजनीतिक इतिहासमा सम्भवत: पहिलो पटक हिरासतमा 55 दिन बिताउँदासम्म कुनै पनि बहानामा अस्पताल भर्ना नभई, सम्पूर्ण समय कानुनी प्रक्रिया र अनुसन्धानमा सहयोग पुर्याउँदै बिताएका छन्।उनको यो दृढता र इमान्दारिताले उदाहरणीय व्यक्तित्वको रूपमा नयाँ मापदण्ड स्थापित गरेका छन् 😮😇
@bhansinghdhami8684Ай бұрын
ईन्द्र अर्याल को पोखरा को आजको बोलाई २ जिब्रे भयो । शंका लाग्यो
@mirapulamimagar507Ай бұрын
मानव अधिकार कर्मीको जवाफ चित्त बुझिन है सानो हिंसा नि हिंसा नै त हो ।
@bishalkarki3699Ай бұрын
Very good 👍🏻
@purushottamp9947Ай бұрын
Good, पत्रकार भाइ
@sujanpandey7384Ай бұрын
यो मानव अधिकारकर्मी हुँदै होइन ! यो कांग्रेसको कार्यकर्ता हली हो मुजी ! सिसीटिभी फुटेज र IGP को मोबाइलको call details हेरियोस् ! दुर्व्यवहार भाकै छ । कुन हदको तहको भन्ने मात्रै हो ।
@gunanidhibhusal6451Ай бұрын
यो मानवअधिकार को मान्छे पैसा मा बिक्री भएको छ जस्तो लागिरहेछ ।जय रबि 🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵
@tumbahadurkuma2749Ай бұрын
यहाँ उखाने प्रधानमन्त्री ले खुबै जोक्स सुनाएको थियोे ताली बजाउने झोलेहरु गएन छन जस्तो छ।तालि बजेन हाँसो गुन्जेन।
@magarnisashika9685Ай бұрын
Good news 👍👍👍👍👍
@dipeshbista583Ай бұрын
Good news ❤❤
@padampandey2949Ай бұрын
अबत कन्फम घन्टि 🔔🔔🔔🔔🔔
@abiral49Ай бұрын
आफ्नै सरकार आफ्नै न्यायधिस भएपछि प्रधानमन्त्री ज्युले यस्तो बोल्नु कुनै अनौठो होइन । "सत्ता ढल्ने बेलामा शासक बहुलाउँछ।"
@drlaxmiVlogАй бұрын
धन्यबाद पत्रकार ज्यू। तपाईंको आवाजले चेतना आओस् हाम्रो केपी ओली ज्यू लाई। रवि लाई यिनीहरूले अन्याय गरेका छन्। यिनीहरूलाई हरेक जनता ले बहिष्कार गर्नुपर्छ। म निष्पक्ष चेतनशील जनता हु। नराम्रो लाई नराम्रो भन्न सक्नुपर्छ।
@BhanuDahal-i2vАй бұрын
एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ याे सरकार ढल्नैपर्छ जसरि ढल्नैपर्छ
@pradeepGurung814Ай бұрын
यो नेपाल मानबअधिकार सङगठनका अध्यक्ष mr.इन्द्रप्रसाद अर्याल पुरै कुनै पाटि प्रती बफादार भएर बोलिरहेको छ उस्को बोल्ने तरिका पनि होच्याउने खाल्को देखिन्छ त्यसैले यो मान्छे बाट कसैको पनि सहि अनुसन्धान हुन सक्छ भनेर सोच्न सकिन्न यो मान्छे पाटिको खोल ओढेर मुकुण्डो लुकाएर बसेको मात्र हो यी ब्यक्ति माथी अनुसन्धान गरिनुपर्छ।यस्ता पाटिका झोले पनि मानवअधिकार सङठनको अध्यक्ष ???😡😡😡
@chandagautam2915Ай бұрын
Salute sir right awareness news🙏🙏🇳🇵🇳🇵
@DilliPhejongАй бұрын
थाइल्यान्डको उदाहरण दिने प्रधानमन्त्री ओलिले थाइल्यान्डमाझैं यो एकान्त खेतबारीमा निर्मित कंक्रीटको खण्डरलाई रेडलाइट सेन्टर चाहिँ होला ! अरु बिजीनेस कम्प्लेक्स भनेको त सम्झिने पानी छम्किने मात्रै हो !
@amrithunuparchakhadka731Ай бұрын
Good news 100%sahi ho e vrasta Lutara haru la garne vaneko yastai ho
@shankarbudhathoki9470Ай бұрын
यो मानव अधिकारको अध्यक्ष पनि कुनै पार्टीको झोले नै रहेछ
@tilakramchaudhary3266Ай бұрын
धन्यवाद ! बिरेन्द्र सर ,सारै राम्रो बिचार विश्लेषण ,यो मानव अधिकार को हन्न भएको छ । जय रबि ,जय घण्टी 🎉✋
@basantapaudel8455Ай бұрын
यो मानव अधिकारबादी भन्नेको कुरामा प्रस्ट दलको गन्ध आउँछ।
@himaljungkhadka6739Ай бұрын
वैदिक सनातन राष्ट्र नेपालको जय स्वतन्त्र जिन्दावाद
@prakashsubedi6645Ай бұрын
जसको सरकार छ उहीँ राजनितिक दलको भातृसंगठनका अध्यक्षलाई बोलाएर मानवअधिकारका कुरा ।
@RadhaGiri-c3eАй бұрын
Good news❤Satya newska lagi Salam cha nedialai❤❤❤
@chetranabhat9281Ай бұрын
यस्ताबाट देश एक दुई तीन कहिलै बन्दैन।बकभुसे भाषणले देश बन्दैन जनता अब धेरै चलाख भैसके अब केपिका दिन गए।जय घन्टी।।।।
@khemapandey3847Ай бұрын
Good luck jantako aasa jay jantako rabi sir🙏🌹❤️❤️
@asharegmi4158Ай бұрын
so nice🔔👍🔔👍🔔👍🔔👍🔔👍🔔🌺🇳🇵🙏🏻
@AmbarBista-zd7buАй бұрын
सहकारी कस्ले लुटो सबैभन्दा तिम्रापाटिका छन एस्तता लुटतन्त्र नभने नबोले हुन्छ अब कसैले पत्याउँदैनन् गाठै ।
@chandrabhandari940Ай бұрын
खुबि छ भने कृकेट रङ्गशाला बनाउने योजना ल्याउनु नि सबाहल किन चाहियो चोर सरकार ?
@JungBahadur-q6iАй бұрын
हे पत्रकार मित्र जो अध्यक्ष सर सङग तपाईंले जो कुरा सोधनु भयो तर वहाँ को उत्तर मिले जस्तो लागेन अलिकता अझै यो पनि भन्नू पर्ने थियो कि तपाईं हामीलाई रातिको ११ / १२ बजे झगझगाएर उठाउदा कसतो लागने थियोे सर भनेर सोधदा के भन्नू हुनेथियो होला धन्यवाद
@padamprasai3879Ай бұрын
चोर रहेछ यो मानवअधिकार बादी अर्याल
@khemneupane2023Ай бұрын
यी सबै प्रश्नकाे उत्तर अहिलेका सासक हरुले दिनै पर्नै हुन्छ।हैन भने याे देश यिनिहरुकाे बाउकाे बिर्ता हैन ।
@DevRaj-iu2qhАй бұрын
यो मानव अधिकार कर्मी इन्द्रे काँग्रेस को झोले हो यसले निष्पक्ष कुरा गरेन्
@dilutiruwa5392Ай бұрын
महिले अहिले सम्म कुनै पनि चुनाबि भोट हालेकै छैन र भोट हाल्ने मौका पनि मिलेन। अब को भोट रबि र प्रचण्ड मात्र हुने छ जय नेपाल
यिनी मानव अधिकार कर्मी चाहिँ कुन पार्टीका रहेछन् साथीहरु लौ न मलाई एकदम जान्न मन लाग्यो
@munasharma5795Ай бұрын
काङ्ग्रेस , एमालेको हुनुपर्छ।
@bishalkarki3699Ай бұрын
❤❤❤❤
@manberlopchan3197Ай бұрын
मानव अधिकार कर्मी हरुले जिब्रोचपायर बोलेको जस्तो लागिरहेको छ,
@nabarajsubedi6983Ай бұрын
मानबाधिकार बादी को कुरा सुन्दा पारा तात्यो मलाइ
@rajeshranamagar4702Ай бұрын
मैले भनेको थिए नि यो मानव अधिकार आयोग बिग्छ भनेर यसले पोइला र अहिले निकै कुरो चेन्ज गरेको छ।
@nepalikalasanskrititathasa3645Ай бұрын
दम्भले भरिपुर्ण भएकाे ओलि बुडाे बाँस नुहिन्छ भन्ने थाहा छैन?? नीति नियम र सिद्धान्त भाडमा गए तिम्रा। झुटकाे खेतीकाे तिम्रा र तिम्रा मतिहारकाे दिन गैइ सके यस्काे उदारण आफ्नै क्षेत्रमा कालाे झण्डा😂😂😂 । जै ध्णटी❤❤🎉🎉🎉
@IndraMouniАй бұрын
रमेस लेखकले के बोलेको यो आफुले दुइ महिना सम्म सँसद घेरेको थाहा छैन
@JayramJoshi-q5nАй бұрын
रबि लामिछाने समर्थ जति सबै यता आउनु होला
@krishnakc7636Ай бұрын
यस्तो नि मानव अधिकारी xi xi rip indre
@NabinShahi-ml8trАй бұрын
❤❤❤🙏🙏🌻🌻🌷🌺💐 Good
@shishirchanchale5838Ай бұрын
kp oli को सरकार काम छैन चोर हरु जोगाएर तमासा गर्दैछ ! जनताको हितमा ५ महिना पुग्न लाग्यो तर आसा लाग्दो काम एउटा नि छैन बेकार को भत्ता पचाएर बसेर के काम
@BipeenMagar-v8cАй бұрын
यो मानब अधि कारको अध्यक्ष भनने मानछे ले अलि जिब्रो चापयर बोलेको छ यमानछे केपिको झोले जस्तो लाग छ
@DhunDup-m9vАй бұрын
जुन पार्टी होस ! राम्रो काम गर्ने लाई गर्न देऊ धेरै खुट्टा टान्ने काम नगर महेंद्र सर को कुरा बुझ।