Рет қаралды 58,378
अब घर भित्र पसेर ठिक पार्छु सारै पो हेप्यो शोषक शमान्तिवादीहरुले : पी एस गोले
अब म मुख्यमन्त्री कम्ती एसकेएम पार्टी अध्यक्षको रुपमा अघि आउँछु | पी एस गोलेको जति पुत्ला जलाउने हो जलाउ मलाई केहि भन्नु छैन | अब म क्रान्तिकारीको रुप देखाउन्छु | छ महिना भित्र शोषक शमान्तिहरुलाई देखाउँछु !
अब म मुख्यमन्त्री कम्ती एसकेएम पार्टी अध्यक्षको रुपमा अघि आउँछु | पी एस गोलेको जति पुत्ला जलाउने हो जलाउ मलाई केहि भन्नु छैन |
अब म क्रान्तिकारीको रुप देखाउन्छु | छ महिना भित्र शोषक शमान्तिहरुलाई देखाउँछु !
मलाई थाहा छ कसरी ई शोषकहरुलाई तह लाउनु अब कृपा , क्षमा , माफ गर्दैनौं |
साँपको टाउको कसरी कुच्चाउनु हामीलाई थाहा छ | अब मेरो बाट माफी भन्ने कुरा हुँदैन् |