'अभाव मेरो प्रेरणाको श्रोत हो।' विजयकुमार र टीमले कलेजमा 'जिवनका जटिलता र संभावना' कोर्स पढाउने !

  Рет қаралды 28,831

DishanirdeshTV

DishanirdeshTV

Күн бұрын

'अभाव मेरो प्रेरणाको श्रोत हो ।' अब विजयकुमार र प्रतिष्ठित प्राध्यापक र पेशाकर्मीहरुको टीमले कलेजमा 'जिवनका जटिलता र संभावना' बिषयक कोर्स पढाउने !

Пікірлер: 66
@meenprasadbaidhya1613
@meenprasadbaidhya1613 Жыл бұрын
बिजय ज्यु लाई नमस्कार ,म तपाईं को बिचार राम्रो सङ्ग सुन्दछु र राम्रो पनि लाग्छ ,मान्छे लाई कुनै न कुनै अभाव ले कहिले पनि नछाड्ने रहेछ,सबै लाई आफ्नो अभाव ठूलो लाग्दो रहेछ ।
@neelamgrg2599
@neelamgrg2599 Жыл бұрын
अभावलाई म मेरो शिक्षक भन्ठान्थे तर हजुरको वाक्य सुन्दा स्पष्ट भयो अभाव त प्रेरणा को श्रोत पो रहेछ । हजुरका हरेक वाक्यले उर्जा पैदा गर्दछ अति उच्च सम्मान छ बिजय जि 🙏
@mohanrai669
@mohanrai669 Жыл бұрын
शिक्षक पनि त प्रेरणा र मार्गदर्शनको श्रोत नै हो । शिक्षकले हामीलाई निन्द्राबाट ब्युझाउने, जीवनमा सकारात्मक ढंगले अघि बढ्न प्रेरित गर्ने काम गर्नु हुन्छ । त्यस अर्थमा तपाईको बुझाई र वहॉंको भनाईमा सायद खासै फरक छैन । मुख्य कुरा हामीले जीवनको हरेक भोगाईमा सकारात्मक हुनबाट आफु विचलित हुनु भएन । 🙏💕🎉🎈
@neelamgrg2599
@neelamgrg2599 Жыл бұрын
अवस्य पनि मोहन जि मानिस अलग विचार अलग शब्द एकै हुनु र पर्यायवाची हुनु मा खासै अन्तर त छैन तर भावना र बुझाई सधै सकरात्मक हुन जरुरी छ जुन विजय सरका हरेक वाक्य मा भेटाउछु । हजुरको विचार बिश्लेषणको लागी नमन आभारी भए🙏
@mohanrai669
@mohanrai669 Жыл бұрын
@@neelamgrg2599💕🙏💕
@manojjaisi2817
@manojjaisi2817 Жыл бұрын
तपाईं मन,मस्तिष्कमा बस्ने सिमित मान्छे मध्ये एउटा हाे,मेराे लागि हार्दिक आभार 🙏❣️
@IntelligentNepaliGuy
@IntelligentNepaliGuy Жыл бұрын
I always learn from you... I want to be as thoughtful and wise like you one day Bijaya sir. Thank you for sharing your thoughts. Big fan.
@santoshsanjel7231
@santoshsanjel7231 Жыл бұрын
Very innovative and organic concept by Vijaya Kumar. Hope he can bring a wave of spiritual awakening in this society full of rush, competition and "Ababh". Best wishes.
@surajvidyadhar
@surajvidyadhar Жыл бұрын
Life सँग हामी कोही पनि satisfy हुँदैनौं Sir, कुनै न कुनै पक्षमा र कुनै न कुनै काल खण्डमा। जिवनको वास्तविकता यहि नै हो। जिवन प्रतिको सोचाई पनि उमेर र परिस्थिति अनुसार परिवर्तन हुँदै जान्छ। जिवनको वास्तविक अर्थ र उद्यस्य अर्कै छ Sir. यसको लागि जीवनको सुरुवातको ज्ञानको आवश्यकता पर्छ। See you.
@kmputtam1098
@kmputtam1098 Жыл бұрын
जीवन साईकिलिङ हो दाई ! सबै खाल्का अभाव सबै उमेर समूह भित्र आइरहन्छ। सारै अर्थपूर्ण बिषय बस्तु उठाइ दिनु भयो। हरेक सब्द भित्र यथार्थ जीवनको ऐना देखिदै छ।
@laxmipandey383
@laxmipandey383 4 ай бұрын
जीवन काे यथार्थ थाह पाउन मुक्ति जान्नु वा प्राप्त हुनुपर्छ ।
@ambikakhatri1
@ambikakhatri1 Жыл бұрын
विजयजी ❤️ हजुरलाई धेरै धन्यवाद हजुरले जीवन जटिल छ भनेर त भन्दिनु भयो । महिले १७ बर्ष बिद्यालयमा विताए पढाईमा तर जीवन जटिल छ भनेर सिकिन , अन्तत पैसाको अभावले धेरै नमिठो छाप छोड्यो । महिले जीवनको क, ख , सिक्न थाले ......... धन्यवाद विजयजी 🙏🌻
@rajkhatri1503
@rajkhatri1503 Жыл бұрын
Wow what a thought BijAy sir really appreciate your every words 🥰❤️🇳🇵
@manitasampang346
@manitasampang346 Жыл бұрын
हजुरको प्रत्येक विचार,शब्दले मलाई ऊर्जा मिल्छ 🙏🙏
@sundarmalla8905
@sundarmalla8905 Жыл бұрын
सहि अृथमा बुझेर द्यान गरनुस् बिजय सर , समय दिउ मात्र १ घण्टा दिनमा बालका खाल निकाल्ने कुराले समय मात्र बितेको हुन्छ
@aaitiyongtamang6940
@aaitiyongtamang6940 Жыл бұрын
प्रेरणाको स्रोत भन्ने बितिक्कै मानिसले कुनै ब्यक्तिलाइ वा ब्यक्तिको नाम बताउने गर्छ्न आजको यो कार्यक्रममा हजुरले बर्णन गर्नुभएको शब्द्ले नयाँ बिचारको जन्म दिएको छ । सदा ससम्मान हृदयमा सजाएको नेपालको एक निस्पक्षा प्रत्रकार को रूपमा या लेखकको रूपमा वा नायकको रुपमा ।🤩🤩🤩
@nepalee.podcast
@nepalee.podcast Жыл бұрын
Definitely मेरो प्रेरणाको स्रोत पनि अभाव नै हो । शुभकामना विजय सर तपाईं लाई सुन्न होस् या तपाईं प्रश्न शुन्न अर्थात् तपाईंलाई पढ्न उत्तिकै आनन्द आउछ र धेरै कुरा बुझ्न र सिक्न सकिन्छ । ❤
@laxmipandey383
@laxmipandey383 4 ай бұрын
अभाव अनुभव गर्नु नै लाेभ हो ,लाेभ पापकाे पिता ।
@nepalee.podcast
@nepalee.podcast 4 ай бұрын
@@laxmipandey383 अहिले सम्म श्रमबिनाको लोभ राखिया छैन राख्न नि नपरोस् 🙏🏻
@binodpaneru5513
@binodpaneru5513 Жыл бұрын
सादर नमन❤।।।
@binodkhatiwada2389
@binodkhatiwada2389 Жыл бұрын
हाजभाेलि कक्षा काेठाहरुमा physics, chemistry , biology , mathematics का सिद्धान्तहरु मात्र पढाईन्छ तर वास्तविक जीवनका जटिलताहरु सिकाइदैन त्यसैले त मान्छे , मान्छे हाेइन मेसिन बन्दैछ । जिवनका जटिलताहरु बुझ्दैन र त अल्पायुमै मृत्यु राेज्छ। सफल रहाेस याे प्राेजेक्ट, शुभकामना ।
@surajkumaar22official
@surajkumaar22official Жыл бұрын
my favourite bijay kumar sir!❤😮
@krishale1244
@krishale1244 Жыл бұрын
what a wonderful speech,, waiting for your video regarding life lesson vijay sir,,🙏
@BinodSushmaVlogs
@BinodSushmaVlogs Жыл бұрын
Always a joy to listen you sir.
@chitrapoudyal4467
@chitrapoudyal4467 Жыл бұрын
शुभकामना विजय सर।🙏💐
@dipeshdahal4126
@dipeshdahal4126 Жыл бұрын
bijaya jee is source of knowledge!🌷
@jazzshrestha3978
@jazzshrestha3978 Жыл бұрын
Really appreciate to have u in Nepal
@bipantamang2802
@bipantamang2802 Жыл бұрын
Best wishes sir.
@biratbhandari4198
@biratbhandari4198 Жыл бұрын
Best of luck vijay sir
@zibesh_kumar
@zibesh_kumar Жыл бұрын
सर्तहरुको मामिलामा राखेका मापदण्डहरु के के थिए ? बिजय सर, तपाईको ठूलो प्रशंशकले जान्न चाहेको छ ।
@purushottamghimire4860
@purushottamghimire4860 Жыл бұрын
अभाव भन्नुस् या आवश्यकता! यहि नै त हो नि जीवनको कृयाशिलता। जीवनको वय सँगै फरक आवश्यकताले फरक कृयाशिलताको लागि उद्वेलित गर्दछ नै। आवश्यकता जीवनको कर्म (दु:ख) हो भने आवश्यकताको पुर्ति आत्म सन्तुष्टि (सुख) हो। Finally, "life is a verb"
@savikgrgtilija01
@savikgrgtilija01 Жыл бұрын
🙏🙏🙏🙏🙏
@kewalsinghgb2870
@kewalsinghgb2870 Жыл бұрын
great inspiration sir
@paraskatwal4196
@paraskatwal4196 Жыл бұрын
तपाईको हरेक प्रशन को जवाफ भगवान बुध्दले २०००हजार बर्ष पहिले नै दि सकेको छन्। प्रतित्यसमुत्पात को सिदान्द पडाउनुहोस, त्यहीबाट सुरुहुन्छ जीवन चक्र ।" बाकि सबै फाल्तु गफ मात्र ह‍ो"
@laxmipandey383
@laxmipandey383 4 ай бұрын
जान्नेहरु काे रहेछन् ?वेद शब्दको शाब्दिक अर्थ "जान्नु " रहेछ,त्यो जान्नु शब्द वा अक्षर पढेर होइन अाफु भित्र रहेका ईश्वरले सिधा सम्पर्क गर्छन् ,उनको सानिध्यमा साधना हुन्छ ,उनको शिक्षा दीक्षाले उनलाई जान्नु वेद हो ।तर दस्तावेज रटिरहेका छन् भनेपछि जान्ने काे छन् ?
@narayanprasai5674
@narayanprasai5674 Жыл бұрын
शुभकामना छ ।
@prestigefinance7069
@prestigefinance7069 Жыл бұрын
Grate job bijaya sir
@EDU-KR
@EDU-KR Жыл бұрын
Salute...
@shankarbhattarai2574
@shankarbhattarai2574 Жыл бұрын
Divine!
@deepkirankhadka
@deepkirankhadka Жыл бұрын
'अभाव' यो शब्द देख्ने बित्तिकै, आफ्नै साथी भेटेजस्तै भयो।उसो त अभावहरू फेरिरहन्छन्, हिजोको अभाव आजको अभाव रहिरहेन। ऊ साथी जस्तै छ। हिजोको साथीहरूका साथ जस्तै। अभावहरूसङ्गका तत्क्षण मिठा थिएनन् होला तर आजको ततसमयबाट च्याउँदा हाँसोसङ्गै भावुक होइन्छ। ठ्याक्कै अभाव के हो? यो निक्तान्त व्यक्तिगत अनुभूति पनि होला। हुन त मानिसको जीवन अभावको जीवन हो। संसार एक अनवरत चक्र हो। भिडियो हेर्दै गर्दा कुनैदिन ट्विटरका संवादमा, "life is a verb" भन्ने उक्ति पनि कतै आइहाल्छ कि भन्दै, च्याको सुरुप्प सङ्ग आनन्द लिँदै तपाईंका अनुभूतिहरूलाई पारी बसेर हेर्दै थिएँ, त्यो एउटा गज्जब संवाद थियो। संसारमा अभाव र दु:ख भोगेका मानिसहरूसङ राखेर ह्युमन लाइब्रेरीका अभ्यास धेरै देशमा छन्, अब हजुर हरूले नयाँ थालनी गर्न लाग्नुभएको रहेछ। खुशी लाग्यो। सफलताको शुभकामना सर। धेरै सम्झना पनि। च्यामुसी, चीन
@janakbhatta7320
@janakbhatta7320 Жыл бұрын
Best of Luck sir
@samaykhan3043
@samaykhan3043 Жыл бұрын
You say exactly how i feeling
@tarasharma9714
@tarasharma9714 Жыл бұрын
Adler ले भनेजस्तो अभाव वा हिनतावाेधले मानिसलाई केही न केही गर्न प्रेरित गरिरहन्छ।किनकि अस्तित्वमा अाईसकेपछि अकर्ममा रहन सक्तैन श्रीकृष्णले गीतामा भनेका छन।तर कर्ममा अकर्म र अकर्ममा कर्म देख्ने चिन्तकलाई यी सबै वर्णमाला मात्र त हाे नि।
@kabitastha6247
@kabitastha6247 Жыл бұрын
Thank you 💞
@kabitalama9289
@kabitalama9289 Жыл бұрын
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵👏👏👏
@aaitiyongtamang6940
@aaitiyongtamang6940 Жыл бұрын
यो तहको सोच सोच्न सक्ने क्षमतावान ब्याक्ती बल्ल जन्मिन थालेका छ्न हजुर पहिलो ब्यक्ती हुनुहुन्छ ।
@sushilokheda6878
@sushilokheda6878 Жыл бұрын
Sahi ho .
@hamro.Jenish
@hamro.Jenish Жыл бұрын
❣️❣️❣️❣️❣️❣️
@healthedia
@healthedia Жыл бұрын
Inspirational
@gunjanmanandhar8748
@gunjanmanandhar8748 Жыл бұрын
हजुरकाे हरेक भिडियाेहरु अफलाइनमा पनि हेर्न,सुन्न पाए हामिलाई थप सहजता हुने थियाे।
@Raireema
@Raireema Жыл бұрын
कस्तो course को कुरा गर्नुभयेको सर । iam interested . यस्को बारे details जानकारी दिनु न🙏🙏
@bikashdhakal1279
@bikashdhakal1279 Жыл бұрын
best wishes
@jogendarnal4555
@jogendarnal4555 Жыл бұрын
अभावलाई नै प्रेरणाको श्रोत मान्नु कि समाधानका सोँचबाट उत्पन्न संघर्षलाई प्रेरणाको श्रोत मान्नु? मलाई लाग्छ अभाव भोगिरहेकाहरू त धेरै छन् नी तर किन धेरैलाई त्यहाँ प्रेरणा मिल्दैन ।
@ushavachhetry1043
@ushavachhetry1043 Жыл бұрын
Good sir🤔✍️
@Sayaminimix
@Sayaminimix Жыл бұрын
Every word so Utilities
@nawinkumarshrestha3404
@nawinkumarshrestha3404 Жыл бұрын
hajur abhaav prerana ko shrot ho, guru pani ho jasle dherai kura sikaaunxa.
@vibebetter3510
@vibebetter3510 Жыл бұрын
😲♥️😲♥️🙆♥️
@RajanRaj-po9xr
@RajanRaj-po9xr Жыл бұрын
पञ्चायत ले खोलेको उद्योग हरु पञ्चायतको अन्तिम कालसम्म पञ्च हरुले धूलो पिठो , कंगाल बनाइसकेको थियो। त्यो पुरानो मोडेल को करखाना हरु अहिले खोल्छु भन्नु को अर्थ black n white tv चलाएर देखाउँछु भन्नु जस्तै हो, LED , LCD को जमाना गइसक्यो, youtube ले खाइसक्यो सबै। निजीकरण गरेर केही उद्योग चल्यो, बाँकी date expire भयो। त्यही भएर पुरानो प्रविधि लाई धन्यवाद गरौं, नयाँ प्राविधि अपनाऔं।.
@meenasherpa3667
@meenasherpa3667 Жыл бұрын
Hi..when talking about school education, may be a good idea if you check about histort about Mahendra Bhawan Girls High School..something positive might come in future..
@meenasherpa3667
@meenasherpa3667 Жыл бұрын
History
@RajanRaj-po9xr
@RajanRaj-po9xr Жыл бұрын
@@meenasherpa3667 त्यसोभए वामपन्थी विकास हेर्न बंगाल र बिहार जाऊ।
@niranjankoirala4594
@niranjankoirala4594 Жыл бұрын
उहिले दिशानिर्देश हेर्दाहेर्दै फ्यान भाको हजुरको ईन्टरभ्यु लिने शैली आज पनि उत्तिकै हेरिरहु लाग्ने।।।जिबनका जटिलता सेयर गर्नुभाकोमा आभार।।।।
@ravishrestha9231
@ravishrestha9231 Жыл бұрын
मानिस कसरी सहजै झुट बोल्न सक्छन् । मलाई संग्रहमा लोभ भएन किसुनजी वा गणेशराजसँगको संगतले भन्दागर्दा भौतिक वस्तु मात्र संग्रहयोग्य हो भनेर सोधे भने के भन्नुहुन्छ ? तपाईं आफ्नो व्याख्यान गरिरहँदा तपाईभन्दा यति ठूलो संग्रहकर्ता खोज्न अन्त कतै जानुपर्ला ? मलाई त्यस्तो लाग्यो ।
@ananta34
@ananta34 Жыл бұрын
I also have an unusual inspiration in life. I want to share with you. I don’t know how to be connected with you on Facebook or Twitter privately. Believe me you will be benefited with my unusual and open view of life.
@masato5593
@masato5593 Жыл бұрын
You are very talented anchor but you are becoming lazy
@ashmanagarkoti3961
@ashmanagarkoti3961 Жыл бұрын
Just amazing vajiya ji ❤ kzbin.info/www/bejne/anPEYZeQfb1jkLs
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 63 МЛН
She's very CREATIVE💡💦 #camping #survival #bushcraft #outdoors #lifehack
00:26
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 78 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 20 МЛН
Trap Of Anger || Dr.Yogi Vikashananda @ManokrantiCentre
29:43
Manokranti Centre
Рет қаралды 103 М.
10 Best Motivational Story In Nepali | Motivational Stories | Nepali Motivational Story
26:23
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 63 МЛН