करिअरदेखि परिवारसम्मः भगवान भक्कानिए, गला अवरुद्ध भयो...| Tamasoma Jyotirgamaya | AP1HD

  Рет қаралды 463,509

AP1HD

AP1HD

Күн бұрын

Пікірлер: 533
@sundarneupane3075
@sundarneupane3075 2 жыл бұрын
फटाहा नेताको गफ सुन्नु भन्दा यस्ता देशप्रेमी कुशल व्यक्तित्वको अनुभव सुन्दा मन आनंद भयो।। धन्यवाद टीकाराम जी
@kalpanadhungana1791
@kalpanadhungana1791 2 жыл бұрын
डाक्टर भगवान कोइराला लाई जन्म दिने बाउ आमा र त्यो पवित्र काख लाई हृदय देखि नै नमन
@surenkunwar997
@surenkunwar997 2 жыл бұрын
द्रब्यमा तुलना गर्ने भए यो बसाई नै हुँदैन थियो. Fabulous 💞🙏
@manojkhadka2360
@manojkhadka2360 2 жыл бұрын
कति मर्मस्पर्शी है आफैले अपरेसन गरेको महिला बिहेमा बोलाउन कार्ड ल्याएर आउदा अनि देरि डेलिभेरिमा पनि बोलाउदा गरेको कुराले मन छुयो नमन डाक्टरप्रती
@gopendrarijal9132
@gopendrarijal9132 2 жыл бұрын
टिकाराम सरले लिनु भएका सबै अन्तर्वार्ता हेर्न म छुटाउन्न । प्राय युट्युब मै हेर्छु । फुर्सद हुँदा दोहोर्याएर तेहेर्याएर पनि हेर्छु । दुर्लभ अन्तर्वार्ता लाग्छ्न प्राय । शुभकामना छ ।
@ganeshshrestha6260
@ganeshshrestha6260 5 ай бұрын
तपाईं नाममात्रको भगवान होईन साच्चिकै भगवान हो हृदय देखिनै नमन छ यहालाई।
@anandalamichhane
@anandalamichhane 2 жыл бұрын
नाममा मात्रै भगवान नभै वास्तवमै डा० कर्ममै भगवान हुनुहुन्छ! नमन प्रस्तोता अनि अतिथि दुबैलाई 🙏🙏🙏
@santoshserma6917
@santoshserma6917 2 жыл бұрын
धेरै मानवका लागि भगवान उहाँ नै हाे।
@chaulagainramesh
@chaulagainramesh 2 жыл бұрын
साँच्चैका भगवान । १४,००० भन्दा बढी मानिसका जीवनदाता । अन्तरवार्ता जति सुने पनि सुनिरहुँजस्ता ।
@kamalabhandari4044
@kamalabhandari4044 2 жыл бұрын
तमसोमा हेरेर कहिले समयको बर्बाद हुदैन ! उर्जा, शक्ति र चिन्तन, मनन समेटिएको उत्प्रेरक कार्यक्रम 🙏😇❤️
@chakrakirati5717
@chakrakirati5717 2 жыл бұрын
डाक्टर साफ तपाईंको बिचार र तपाइले देशको लागि गरेको योगदानको उच्च सम्मान छ
@hirakhati6391
@hirakhati6391 Жыл бұрын
टीका सर बौद्धिकता को अर्को रुप हो।पत्रकारिता भनेको यो खालको हुन पर्छ।न कसै को खेदो छ न कसै को बारेमा उडन्ते गफ छ।
@malladambar5612
@malladambar5612 2 жыл бұрын
टिकाराम सरले गर्दा धेरै ज्ञानगुन का कुरा सुन्न पाइन्छ हजुर र हजुर लाई अहिले हेरिराख्ने सबैको भलो गरून् भगवान भोलेनाथ ले😍😍
@aayan6854
@aayan6854 2 жыл бұрын
Big fan
@sureshshah5214
@sureshshah5214 2 жыл бұрын
नेपालकोलागि ऊहाको नाम जस्तै साचिकै भगवान नै हो। निकै थोरै भयपनि उहाँजस्तो केहि मानिस नेपालमा हुनुहुन्छ र हामों देश वाचिरहेको छ। सलाम छ हजुरलाई ।
@bishnuupreti4558
@bishnuupreti4558 2 жыл бұрын
Good
@khagendrakathayat988
@khagendrakathayat988 2 жыл бұрын
Jay hos😊
@bpd_dhl
@bpd_dhl 2 жыл бұрын
@@bishnuupreti4558*e ब sg,
@bbkhadka9773
@bbkhadka9773 2 жыл бұрын
मुटु ठुलो भको भन्नाले साहसिलो भन्न खोजेको। It's just like brain and mind. मलाइ लाग्छ मुटु देख्न सक्नुहुन्छ किनकी यो भौतिक छ तर हृदय देख्न सक्नु हुन्न किनकी यो भावनात्मक हुन्छ। एक असल अन्तरबार्ता सुन्न पाइयो। धन्यबाद दुबैजनालाइ।
@basundharakhanal8044
@basundharakhanal8044 6 ай бұрын
🥰🙏💕♥️💕♥️🙏🌺🌺🙏🌼🌼🌸🌸🥰💐💐✈️✈️✈️✈️✈️✈️✈️,
@shyamshrestha2733
@shyamshrestha2733 2 жыл бұрын
वाउ क्या राम्रो जल र पानी, आँखा र नयन्न को व्याख्या, टीकाराम जी, डा कोइरालालाई सुन्न पाउनु हाम्रो सौभाग्य। धन्यवाद।
@umeshrai5483
@umeshrai5483 2 жыл бұрын
नेपाल को राजनीतिज्ञले नचिनेको हिरा भगवान कोइराला । भगवान कोइला जस्ता ब्यक्ति नेपाल मा जन्मनु अब १०० बर्ष लाग्नेछ।
@indradhami6232
@indradhami6232 2 жыл бұрын
जिउँदो भगवान !डा.भगवान कोइराला प्रति नमन्🙏
@meghanathlamichhane3497
@meghanathlamichhane3497 2 жыл бұрын
हजारौका पूनर्जीवनदाता ! लाखौका खुशीका श्रोत ! जिउँदा भगवान !! बहु प्रतिभाका धनी ! यहालाई भेट्दाको खुशी र पाएको सेवाको सुखद प्रभावले यो अन्तर्वार्ता सुन्दै गर्दा हर्षको आशु झर्दैछ । डासाब !! हार्दिक नमन !! डा दामोदर पोख्रेलको नाम समेत सुन्दा झनै खुशी लाग्यो जो अर्का भगवानका स्वरुप हुन ।।
@sanjaychaudhary8516
@sanjaychaudhary8516 2 жыл бұрын
वास्तविक राष्ट्रवादिता नै यहि होला , जो साच्चै कर्ममा नै देशलाई माया गरेर अनेकन विदेशका स्वर्णिम अवसर त्यागेर देशको सेवा गर्न जन्मभुमि फर्किन्छन् ! salute छ डाक्टर साबलाई !!!
@redrosetou3114
@redrosetou3114 Жыл бұрын
सबैको लागि प्रेरनाका स्रोत डा कोइराला।जय होस सपना
@shahidhushain6638
@shahidhushain6638 2 жыл бұрын
सबै पत्रकार टिकाराम यात्री र सबै डाक्टरहरु भगवान कोइराला जस्तै होउन कामना
@basudevchaulagain2216
@basudevchaulagain2216 2 жыл бұрын
डाक्टर भगवान ले मेरा छोरा डाक्टर बैकुण्ठ चौलागाई लाई सहयोग गरि त्यो ठाउ मा प्राप्त भए को छ।तपाई लाई मुरी मुरी धन्यवाद छ।तपाई कोजय होस प्रणाम छ सत्य तथ्य कोजय होस।
@santamanrai1201
@santamanrai1201 2 жыл бұрын
नेपालका १० डाक्टर हरु मध्ये एक हुन डा भगवान । उनी नेपालका भगवाननै हुन ! salute him !
@ramabidari3369
@ramabidari3369 2 жыл бұрын
हर कोहि लाई प्रेरणाको भन्डार जस्तो जीउदो भगवान जस्तो कति राम्रो बर्म र कर्म भएको मान्छे😍🙏🙏 ऊहाको सपना साकार होऊन् 🙏💐
@rajansubedi9352
@rajansubedi9352 2 жыл бұрын
पत्रकारिता कस्तो हुन्छ अनी जवाफ कसरी दिनुपर्छ, दुबै जनाको नामै काफी छ ❤❤
@prakashdhital3519
@prakashdhital3519 2 жыл бұрын
म दुबै जनाको हृदयत प्रसंसक हार्दिक नमन्❤️❤️❤️🙏🙏🙏🙏🙏
@pradipghimireamulya1646
@pradipghimireamulya1646 2 жыл бұрын
डा. भगवान कोइरालाका सपना साकार बनुन् ❤
@kesharoli6880
@kesharoli6880 2 жыл бұрын
टीका राम यात्री सर हजुरको यात्रामा अनमोल हिराहरु नै पस्किनुहुन्छ ,हजुरको यो यात्रा सधैं यसरीनै जरिरहोस् र हामीले ती हीराहरुको चमक महसुस गर्न पाऊँ कोटीकोटी नमन् यत्रकार र यात्रीहरुलाई।
@adhikarisushil100
@adhikarisushil100 2 жыл бұрын
डाक्टर भगवान कोइराला साँच्चिकै भगवान हुनुन्छ हार्दिक नमन डाक्टर साब , अनि टिकाराम सरलाई धेरै धेरै धन्यवाद यस्ता ज्ञान गुन का कुरा हरु हामी माझ ल्याइदिनु भएकोमा, आगामी दिनमा अझै यस्ता विशिष्ट व्यक्तिहरुलाई ल्याइदिनु हुन अनुरोध छ ।
@bishalmanangthen3382
@bishalmanangthen3382 2 жыл бұрын
What a amazing coversation.. भगवान् खोज्न कुनै मन्दिर धाउन पर्दैन केवल वहाँ जस्तो मान्छेहरूलाई बुझिदिने र वहाँ जस्तै सोच मात्रै लिएर जिउँने हो भने पनि तपाईं हामी सबै स्वयम् भगवान् बन्ने छ। हजुरले देख्नु भएको सपना,हामी सबैको साझा सपना चाँडै नै पूरा होस् 🙏🙏🙏
@basudevthapa2059
@basudevthapa2059 Жыл бұрын
यस्तो मानसिकतामा रहनु हुने डा साब भगवान को सोच लाई मुरी मुरी धन्यवाद ॐॐॐ जयहोस भिमेश्वर डा साब को यो अभियानमा म पनि सहभागी हुने छु ॐॐॐ यस्तो माहानबाणी सुनेर रावण को रुपमा रहेका नेताहरु भगवान को रूपमा आउने छन ॐॐॐ
@kcbmrcni3891
@kcbmrcni3891 2 жыл бұрын
हार्दिक नमन दुवै जना सर हरु लाई जती सुन्दा पनि सुनु सुनु लाग्ने कार्यक्रम सारै राम्रो लागो
@anjankumar4208
@anjankumar4208 2 жыл бұрын
सान्चै टिकाराम यात्री सरको कार्यक्रम म सकेसम्म छुताउदिन । हरेक पात्र उत्कृष्ट हुन्छन् । तर आजको भगवान कोइराला कार्यक्रम ले निकै प्रभाबित बनायो । उहाँको पुस्तक अब मैले २५ हजार नै तिर्ने भएँ ।
@karnarijal322
@karnarijal322 2 жыл бұрын
सलुट छ भगवान सर लाई , टीका राम सर लाई धन्यवाद छ
@luxmankhatiwada
@luxmankhatiwada Жыл бұрын
डाक्टर साव नम्स्कार🙏🙏🙏हजुरले मेराे छारि लाई नयाँ जीवन दिनु भयकाेमा धेरै धेरै धन्यवाद मेराे मन्दिर मेरो भगवान हजुर हुनुहुन्छ । 🙏🙏🙏
@chitrarai6234
@chitrarai6234 2 жыл бұрын
यस्तो अन्तरवार्ता सुन्न पाउनु त राम्रो अवसर हो | डा.कोईराला र टिकाराम जी लाई धेरै धन्यवाद !
@basantsapkota3722
@basantsapkota3722 Жыл бұрын
सुनेर नै अलिकती बिराम सन्चो भयो वास्तविक भगवान हो हजुर अनि टिकाराम सर पनि
@magarale5956
@magarale5956 2 жыл бұрын
डा साप र मेडम साथकाे संयुक्त अन्तरवार्ता लिन पर्याे टिकाराम सर
@ajitsunar8162
@ajitsunar8162 2 жыл бұрын
टिकाराम यात्री सङग १घन्टा ४ मिनेट ८ सेकेन्ड यात्रा गरियो। धेरै ज्ञान गुन का कुरा सिक्न र सुन्न पाइयो। डा साब को कुरा सुन्न पाइयो।डा साब भावुक हुदा म पनि भावुक भए । डा साब को सपनाहरू ले यथार्थ रुप लिउन। सफलता को शुभकामना ।
@rajendragurung4640
@rajendragurung4640 2 жыл бұрын
डा. भगवान कोइरालाका सारा सपनाहरु साकार रहोस सफलताका सुभकामना🙏🙏!!
@SANVI2022
@SANVI2022 2 жыл бұрын
नेपाली भाषाको एक मात्र शुद्ध नेपाली कर्यक्रम नेपाली भाषाको एकमात्र नेपाली वक्ता टिकाराम यहयात्री
@damanshah3638
@damanshah3638 2 жыл бұрын
यो किताब किन्ने विचार आयो, यति ठूलो अभियानमा जोडीन मन लाग्यो । कोही सरोकारवाला मित्र भए जानकारी दिनहुन हार्दिक अनुरोध गर्न चाहन्छु ।
@poozachhetri2811
@poozachhetri2811 2 жыл бұрын
कति आनन्द आयो , छुट्टै उर्जा ❤️ दुवै दाजुलाई हृदयदेखि नै नमन 🙏⚛️🍀
@nirajbarali9172
@nirajbarali9172 2 жыл бұрын
भगवान जस्तै कुरा- विद्वान- सुनिरहूँ लाग्ने - नमन 🙏
@lovenepal6541
@lovenepal6541 2 жыл бұрын
जति हेरे सुने पनि फेरि सुनौ हेरौ लाग्ने बास्तबिक भगवान को अन्तरबार्ता एकदम आनन्दित लाग्यो । जय भगवान ।
@basudevchaulagain2216
@basudevchaulagain2216 2 жыл бұрын
अति सुन्दर बिचार भएका पत्रकार र भगवान जस्तै डाक्टर भगवान लाई शुभकामनासहित प्रणाम र धन्यवाद छ जयहोस। सत्य तथ्य कोजय होस। अतिसुनदर कुरा सुनन पाइयो।
@trilochanluitel874
@trilochanluitel874 2 жыл бұрын
डा भगवान कोइराला जस्तो चिन्तन र अभियानमा सक्रिय अरु व्यक्तित्व यस मुलुकमा रहेको भए मुलुक।आज जस्तो दुरावस्थावाट गुज्रनेथिएन ,धन्यवाद तपाईं लाई यश देशलाई तपाईं जस्ता अरु धेरै सेवा प्रदायी ब्यक्तिहरुको खाँचो छ !!धेरै धेरै वधाई छ तपाईलाई !!!!
@basantagautam7575
@basantagautam7575 2 жыл бұрын
नेपाल र हामी नेपालीकाे लागि वास्तविक भगवान , जसलाई भेट्न मन्दिरमा गई फुल अक्षीता नैविध्य चडाउनै पर्दैन,जसले मानिसकाे ज्यान बचाउछ त्याे नै ईश्वरीय भगवान हाे । एक महत्वपुर्ण व्यक्तित्व ।
@nirBikramThakuri5
@nirBikramThakuri5 2 жыл бұрын
अझर अमर अन्तर्वार्ता भगवान को अर्को रुप डाक्टर
@rajramkafle1370
@rajramkafle1370 Жыл бұрын
नमस्कार टिकाराम सर , हजुरको काम सह्रानीय छ
@krishnakarki7167
@krishnakarki7167 2 жыл бұрын
जस्तो नाम उस्तै काम रिदय देखि नमन dr साब मेरो मुटुको टुक्रालाई नया जीवन दिनुहुने हजुरको त्यो कर्मलाई मैले जिन्दगीको अन्तिम घडी सम्म भुलने छैन ❤️🙏🙏🙏
@indrabaral1794
@indrabaral1794 2 жыл бұрын
धेरै राम्रो र स्तरीय अन्तरबार्ता 🙏🙏
@abinashbam1445
@abinashbam1445 2 жыл бұрын
मलाई धेरै मन पर्ने बेक्ती टिकाराम sir हो तपाइको बोलि कस्तो मिठो साथै सब्द सब्द म़ा मैले नया कुरा सिक्ने मौका पाएको छु सधै एसरी नै सुन्न पेयोस 🙏🏼🙏🏼🙏🏼
@balaramprajapati5906
@balaramprajapati5906 2 жыл бұрын
भगबान डा को सम्पुर्ण मनोकामना साक्छ्यात भगबानले पुरा गरोस । हृदय देखि आसु झर्यो । खुसिको हे भगबान
@zeemanmagar7215
@zeemanmagar7215 2 жыл бұрын
अन्तर्वार्ता सुनी रहदा लाग्यो म नै मुटुको उपचारमा डा. भगवान सङ्ग छु जस्तो । नाम मात्रै होइन काम पनि भगवान को जस्तो waaaa. respect always 💪💪💖💖
@begangiri7747
@begangiri7747 2 жыл бұрын
भगवान कोइराला, सन्दुक रुइत जस्ता देशका महान् सपुत ले गर्दा देश लाई अन्तर्राष्ट्रिय स्तरमा परिचित बनाएको छ।
@Pradeep.Gautam
@Pradeep.Gautam 2 жыл бұрын
भगवान कोइराला चाहिँ हुन तर सन्दुक रुइत चाहिँ राम्रो मान्छे होईन ।।।
@indrakadariya5938
@indrakadariya5938 Жыл бұрын
मुटु सम्बन्धी महत्वपुर्ण कुरा सुन्ने्, बुझ्ने अवसर जुटाइ दिनुभएकोमा दुबैलाइ धेरै धन्यवाद ।
@skyzoey5980
@skyzoey5980 2 жыл бұрын
Dr भगवान कोइराला साँच्चिकै भगवान हुन् नेपालिहरुको लागी सलुत छ हजुरलाइ🙏🏻🙏🏻🙏🏻💐💐💐
@ratnajimi4940
@ratnajimi4940 2 жыл бұрын
भौतिक भगवान जिवित भगवान हार्दिक हार्दिक नमन ।
@gayatripudasaini5785
@gayatripudasaini5785 2 жыл бұрын
टिकाराम ज्युलाई मुरी मुरी धन्यवाद🙏डाक्टरभगवान काेईराला सरलाई यश एपिसाेडमा ल्याउनुभएकाेमा कति सरल स्वभाव र सहज तरिकालेे कुरा गर्नुभएकाे, उहाँकाे नाम भगवान ,काम पनि भगवानकै ,परमेश्वरले नै सबैकुरा जुराएर पठाउनुभएकाे हाेला डा.साबलाई🙏💐
@DeviramGurung-t3g
@DeviramGurung-t3g Жыл бұрын
सुन्दा सुन्दै कति आनन्द आउने कुराहरू 👏
@binodgurung7672
@binodgurung7672 2 жыл бұрын
हाम्रो शरीर भित्र चल्ने एउटा अंग मुटु हो, जब त्यो मन, मस्तिष्क, भावना सँग जोडिएर आउँछ, त्यो हृदय हुन आउँछ रे सर । र मान्छे काे आँखा ले देख्ने चीज मुटु हो, जब नयन उग्रिन्छ, त्यसले हृदय देख्छ अरे❤
@gomakhatiwada80
@gomakhatiwada80 Жыл бұрын
हाम्रो हृदयमा भगवानको भन्दा पनि उच्च स्थारमा रहनु भयका भगवान कोइराला डा साहेब मेरो भाइको पनि जीवन दाता हुनुहुन्छ 🙏
@Khageenvlog
@Khageenvlog Жыл бұрын
म सुदुर पुर्बको ताप्लेजुङबाट हाे म सानाे हुदा बाबाकाे मुटुकाे अपरेशन भएको थियाे ।। उहाँ बिरामि सङपनि साथि जस्तो र सारैनै दयालु सभावकाे हुनुहुन्छ भनेको सुने घरमा धेरै तारिफ गरे सबैले ।। अनि पछि मैले उहाँकाे भिडियाे अन्तरबार्ता हरु हेरे ।। त्यसपछि लाग्यो उहाँको नाम मात्र हैन काम भगवान पनि भगवानकाे जस्तो छ ।। हृदय देखि नै धेरै धेरै धन्यवाद ।। 🙏🙏🙏
@shantbahadurkm9102
@shantbahadurkm9102 Жыл бұрын
उच्च सम्मान प्रकट गर्दछु दुबै जना मा
@जीवनशाही-य3श
@जीवनशाही-य3श 2 жыл бұрын
जति पनि हेरिरहु र सुनिरहु लाग्ने कार्यक्रम अनि त्यस माथी डाक्टर साहाब ❤️❤️ Amazing 🙏🙏 Daktar saab !
@sarojpokharel7275
@sarojpokharel7275 2 жыл бұрын
उहाँ पनि आध्यात्मिक हुनुहुँदो रहेछ। पटक-पटक भाग्य र ईश्वर को नाम लिनुभएको छ।
@janardandhungana9806
@janardandhungana9806 2 жыл бұрын
नेपालको लागि धेरै काम गर्नुभएको रहेछ।Grand congratulation even grand salutation to you.
@anujpandey6347
@anujpandey6347 2 жыл бұрын
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि - (श्रीमदभागवतगिता अध्याय २ श्लोक ४७) अर्थ: कर्म गर्नुस तर फलको अपेक्षा नराख्नुहोस। तपाईं जति फल पाउनुपर्ने हो त्यति नै पाउनु हुन्छ। तपाईंलाई केवल कर्म गर्नी अधिकार छ, कर्म को फलमा कुनै अधिकार छैन । कहिले नि हार नमानेर सदैब अगाडी बढ्नुहोस। 😊
@bhelubaje60
@bhelubaje60 2 жыл бұрын
डा.भगवान कोइराला, डा.सन्दुक रुइत भगवान को अर्को रुप हो
@raiabhupen
@raiabhupen 2 жыл бұрын
मेरो मस्तिष्कले बुझ्न थलेदेखि हेर्दै सुन्दै आएका अन्तर्वार्ताहरु मध्यका विशिष्ट अन्तर्वार्तानै यही पाए । मृदुभाषी शब्दहरुको प्रयोग, सब्दहरुमा स्पष्टता टिकाराम सर अनि डा. भगवान कोइराला विचकको सम्बाद हुँदाको सन्चार वाउ ! ! म कसरी वणन गरुँ निशबद छु सर- द्वोयमा 🫡🫡🫡🫡📚📚 पक्कैपनि किताबको कुरा आयो केही समय पछि म त्यो २५०००| वालानै लीनेछु र पढेर म स्कूललाई डोनेट गर्नेछु
@ghanashyamkhanal9781
@ghanashyamkhanal9781 2 жыл бұрын
Great Thought
@nabinrai4045
@nabinrai4045 2 жыл бұрын
सारै मिठो कुरा कानी अनि धेरै ज्ञानको कुरा बुझ्ने अवसर दिनु भयो तपाईं दुवै लाई मुरी मुरी धन्यवाद लाखौं लाख नमस्कार 🙏🏻🙏🏻💞
@janakbahadurshahi1816
@janakbahadurshahi1816 2 жыл бұрын
देशलाई लुटको लङका बनाउने मात्रै भएको देशमा डा. कोईराला जस्ता देशलाई दिने मात्रै लिने अपेक्षा नगर्ने विभिन्न क्षेत्रमा कृयाशील केही थान असल मान्छेहरुले गर्दा यो कन्तविजोक भएको देशको आत्माचाहिँ मर्न दिएको छैन र ढुकढुकी बचाई राखेका छन। सम्मान छ यस्ता कन्चन मान्छेलाई।
@dineshthapa475
@dineshthapa475 2 жыл бұрын
टीकाराम दाई लाई धेरै धेरै धन्यवाद आजको पनि एक विशेष अन्तवार्ता नाम अनुसारको कार्यक्रम भगवान सरको नयाँ सोच परिकल्पना शिघ्र सफल होस् 🙏🙏🇳🇵🇳🇵
@annolvlogs3101
@annolvlogs3101 Жыл бұрын
हामिहरुले किन्द्दा कतिमा पाउचौ त तिका सर??? हजुरले धेरै योगदान दिनुभएको छ dr. Saab...सारै राम्रो कायक्रम चलाउनु भयेको छ टिकाराम सर्👍️👍️👍️
@rcghimire2045
@rcghimire2045 Жыл бұрын
भगवान कोइराला जस्ता व्यक्तित्वहरुलाई राज्यले सम्मान गरेपनि नगरेपनि यो विषय बुझ्ने हरेक व्यक्तिले आदर र सम्मान गर्छन्।
@BaburamGautam-vb4nj
@BaburamGautam-vb4nj Жыл бұрын
हजाराैका पुूनजीवनदाता डाक्टर भगवान काेइराला भगवानलाइ हादिक नमन
@madhavdhungel6211
@madhavdhungel6211 2 жыл бұрын
सरल, मृदुभासी र उत्प्रेरणाका खानी डा भगवान कोइराला र सटीक र Down to Earth प्रस्नसोध्ने टीकारामको सैलीले यो कार्यक्रम अत्यन्तै महत्वपुर्ण र ग्यानबर्धक छ। धन्यवाद ।।।
@dakendrabastola9609
@dakendrabastola9609 2 жыл бұрын
यात्री सर डा कोइरालालाई सधैं हेरिरहनु जस्तो लाग्छ।
@omthapamagat3293
@omthapamagat3293 Жыл бұрын
साच्चै भगवान् को अर्को रुप डाक्टर भगवान् कोईराला ज्युलाई हृदय देखि नै नमन् मेरो 🙏
@PrameshHalwai
@PrameshHalwai Жыл бұрын
तिमी छौ र त हामी जिउदो छौ सलाम छ डाक्टर सहेब
@skyzoey5980
@skyzoey5980 2 жыл бұрын
अन्तिम सम्म हेर्दा म पनि अलि भाबुक भय असाध्य मन छुने सम्बाद
@thehimalayan_adventure
@thehimalayan_adventure 2 жыл бұрын
Dr Bhagwan Koirala is gem for the country. Our country and citizen owe him so much. Many Many thanks for both of you for this interview.
@karnagurung5158
@karnagurung5158 Жыл бұрын
डा. भगवान कोईराला ज्युलाई र टिकारम सर दुबैजनालाई नमन छ 🙏🙏🙏शुरु देखि अन्तिम सम्म कार्यक्रम सुन्दा धेरै राम्रो लाग्यो।
@dilushahi1432
@dilushahi1432 2 жыл бұрын
धन्यवाद यात्री सर जस्तो नाम को टाइटल छ त्यस्तै व्यक्तित्व हरुको जिवन यात्रा को पहिचान गराउन हुन्छ सधैं विशेष व्यक्तित्व को अन्तरवार्ता लिनु हुन्छ तपाईंको प्रश्न सोध्ने शैलि व्याख्या शब्द को विश्लेषण सारै आकर्षक हुन्छ धेरै राम्रो जानकारी मुलक अन्तरवार्ता ।
@rajkumarshrestha1965
@rajkumarshrestha1965 2 жыл бұрын
Really I want to salute Dr bhagawan koirala. हजुरले सुरुवात गर्नुभएको सम्पूर्ण कार्य शिद्ध होस्। शुभकामना छ डक्टर साबु हजुरलाई ।
@balramsilwal6852
@balramsilwal6852 8 ай бұрын
प्रेरणादायी/ विवेकशील व्यक्तित्व ।
@Kshitij786
@Kshitij786 Жыл бұрын
अत्यन्तै आनन्द आयो यो अन्तर्वार्ता हेर्दा।❤
@bharatiacharya3424
@bharatiacharya3424 2 жыл бұрын
नमन् छ डा साब लाई भगवान को दोश्रो रूप, उत्कृष्ट भाव । धन्यवाद टीका जी।🙏🙏🙏
@bishnuneupane452
@bishnuneupane452 Жыл бұрын
नेपालको अब्बल पत्रकार र अब्बल चिकित्सक यहाहरु दुबैको सधै भलो होस्🙏
@rajankhatiwada6750
@rajankhatiwada6750 2 жыл бұрын
भगवान साक्षात्कार गराइ दिने श्रद्धेय टिकाराम जि झन बिष्णु भक्त नारद जस्तै गुरु नै हो
@RL-fc7vd
@RL-fc7vd 2 жыл бұрын
सन्दुक रुइत सङ्ग हेर्ने मन छ यात्री जि
@paudyalsanjeeb
@paudyalsanjeeb 2 жыл бұрын
मेरो भोगाइ; जहाँ पनि विरामीको रिपोर्ट पढ्नुहुन्थ्यो त्यै सरलता २२ वर्ष र आइले पनि छ होला । तपाईंको आवाज ले त्यो दिन सम्झन बाध्य बनायो। धन्यवाद डाक्टर भगवान कोइराला । टीकाराम जी लाई पनि धन्यवाद तपाईं को यो अन्तरवार्ता को लागि ।
@padampoudel1233
@padampoudel1233 Жыл бұрын
सर नेपाली ‌लाइ राष्ट्र को सेवा मा ध्यान छैन ‌आफु‌बनौ धेरृै ‌धनि बने भन्ने मात्र भावनामा अभिप्रेरित भए यो देशको ‌रछा‌गरौ‌ जय नेपाल जय नेपाल ‌आमा
@birendraaryal8086
@birendraaryal8086 2 жыл бұрын
टिकाराम सर हजुरलाई धन्यबाद सुन्नै पर्ने पात्र अर्थात डा.भगवान कोईरला उहाँका अन्र्तरमनका कुरा सुन्दा अतियुक्त लाग्यो..!!!
@gurungkanxa9381
@gurungkanxa9381 2 жыл бұрын
कलियुगको भगवान डा. भगवान कोइराला हृदय देखि नमन साथै धेरै धन्यवाद टीकाराम यात्री जिलाई राम्रो राम्रो पाहुना ल्याउनु भएकोमा।🙏
@pralhadpyakurel4141
@pralhadpyakurel4141 2 жыл бұрын
किताब कहाँबाट पाउन सकिन्छ? प्लिज।
@shantalamichhane2597
@shantalamichhane2597 2 жыл бұрын
उत्कृष्ट शैली, प्रस्तुति, सिलसिला ,शब्द संयोजन। धन्यवाद हृदयका भगवान ❤
@pushpabhandari7491
@pushpabhandari7491 8 ай бұрын
दुइटै आदरणीय ज्युमा नमन
@haribinodkhatiwada8951
@haribinodkhatiwada8951 2 жыл бұрын
अति सुन्दर सुनिरहूँ लाग्ने संवाद
@hemrajpaudel54
@hemrajpaudel54 2 жыл бұрын
खुलस्त र सफाचट अन्तर्वाता आहा!
@GaurabGurung-xt7rl
@GaurabGurung-xt7rl 2 ай бұрын
Tikaram Sir le DRABYEE ko kura nikalda, Dr Bhagwan Sir bhabhuk hunu agi ma nai bhabhuk vako when I saw his gesture..Best part of the show..Salute to Dr Bhagwan Sir and his contribution in health system🫡🫡🫡
Wednesday VS Enid: Who is The Best Mommy? #shorts
0:14
Troom Oki Toki
Рет қаралды 50 МЛН
Hilarious FAKE TONGUE Prank by WEDNESDAY😏🖤
0:39
La La Life Shorts
Рет қаралды 44 МЛН
Wednesday VS Enid: Who is The Best Mommy? #shorts
0:14
Troom Oki Toki
Рет қаралды 50 МЛН