Abhagi Cheli अभागी चेली - Rita Acharya Kandel l Ft. Asmita Rana Magar | New Teej Song 2079 | 2022

  Рет қаралды 239,524

Deepika Music

Deepika Music

Күн бұрын

Presenting new Nepali teej song Abhagi Cheli by Rita Acharya Kandel featuring Asmita Rana Magar only on Deepika Music's official KZbin channel.
Deepika Music Presents :- New Nepali Song Teej 2079
#ritaacharyakandel
#asmitaranamagar
#newnepaliteejsong
#deepikamusic
#newlokdohori
#newsong
#nepalisong
#newteejsong2079
#lokdohori
---------------------------------------
🎶 Audio Credits 🎶
♬ Song:-
Abhagi Cheli
अभागी चेली
♬ Vocal:-
Rita Acharya Kandel
♬Chorus Vocal:-
Rupi Sinjali Magar
Prema Rana Magar
♬ Lyrics | Music:-
Rita Acharya Kandel
♬ Mixing:-
Khadak Bajurali
♬ Music Arranger:-
Sagar Birahi
♬ Recordist:-
Sagar Bajurali
♬ Studio:-
Malashree Studio
♬ Audio/Video:-
Deepika Music
--------------------------------------------------
🎬️ Video Credits 🎬️
🎬 Director | Choreographer:-
Kajish Shrestha
🎬 Artist:-
Asmita Rana Magar
🎥 Cinematographer:-
Ram KC
🎬 Edit | Color:-
Dipak Vista
🎬 Poster Design:-
Santosh Chauhan
🎬 IT Support:-
Rajendra Aryal
🎬 Group Leader:-
Hari Adhikari
🎬 Post Production:-
SK Films 9818020593
© Deepika Music, 2022
All Rights Reserved
----------------------------------------------
Listen our songs on your favorite streaming platforms:-
iTunes:- apple.co/3p0xdxQ
Amazon:- amzn.to/3gVQegm
Spotify:- spoti.fi/3gZVr6P
Tidal:- bit.ly/3BBcZQj
Amazon Music:- amzn.to/3GX75de
Soundcloud:- bit.ly/3H2bqvO
KZbin Music:- bit.ly/3gXkLKC
Deezer:- bit.ly/3H42xBJ
Napster:- bit.ly/3sRlUsI
Social Links:-
KZbin:- tinyurl.com/y25...
G+:- tinyurl.com/y6s...
Please like, share & subscribe Deepika Music's official videos.
Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Deepika Music. Embedding to a website is allowed.

Пікірлер: 276
@DeepikaMusic
@DeepikaMusic 2 жыл бұрын
दिपिका म्युजिकको प्रस्तुतिमा नयाँ तीज गीत "अभागी चेली", रीता आचार्य कँडेलको स्वर, अस्मिता राना मगरको अभिनयसहित सार्वजनिक गरेका छौं, सदाझैं यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
@bimalathapa129
@bimalathapa129 2 жыл бұрын
Asmita miss congratulation la dharai ramoro la
@arjun452
@arjun452 2 жыл бұрын
गित भनेको यस्तो होनी सम्पूर्ण टिमलाई सफलताको कामना👏🙏🥰🥰🥰
@karmavinod
@karmavinod 2 жыл бұрын
@@bimalathapa129 ऽ
@durgakandel3551
@durgakandel3551 2 жыл бұрын
कष
@bkkumaribkkumari-ms6xd
@bkkumaribkkumari-ms6xd Жыл бұрын
111111
@chanderduttsharma6536
@chanderduttsharma6536 2 жыл бұрын
यस्ता हुन् बल्ल तीज का गीत ।सबै परिवार एकै साथ बसेर सुन्दा आनन्द आउने । बधाई छ सम्पूर्ण टीम लाई ।
@kunwarkamal9104
@kunwarkamal9104 2 жыл бұрын
यो वर्षको पहिलो मन् छुने तीज गीत आएछ।डाउनलोड गरेर सुने अनि दीदी लाई कल गरेर चिन्ता नगर्नु है म छु भने। अत्यन्तै मौलिक गीति एल्बम सब्द लय सबै मन् छुने।धन्यवाद सबै टीम लाई👏👏
@lakspdl17
@lakspdl17 2 жыл бұрын
हरेक चेलि को घर भित्रको कहानि, तितो सत्य र यथार्थ, हाम्रो समाज को बास्तविकता, मन गाठो पार्ने सब्दहरु......... जस्ले सुन्यो उसैलाइ आफ्नो भोगाइ लाग्ने यो पो हो त तीज गित.........!🙏🙏🙏❤️
@prakashsapkota3818
@prakashsapkota3818 2 жыл бұрын
सारै राम्रो गीत अनि सुनी राखौ जस्तो शब्दमा बनाएको यो गीत बल्ल तीज आय जस्तो लाग्नी सारै राम्रो😍😍😍😍
@lilarajdhungana5439
@lilarajdhungana5439 2 жыл бұрын
आहा! सार्है राम्रो रहेछ गीत। बास्तबमा तिज गित भनेको येस्तो हुनुपर्छ।मेरो त आँखा नै रसायो!
@NEPALIMATO
@NEPALIMATO 2 жыл бұрын
एक दिन बिहानै जापानमा रहेका प्यारो Deepak Kandel लाई एउटा मौलिक गीत गरौं न भाइ भने । भाइले मेरो बोली खस्न नपाउँदै सहमति सहित जिम्मेवारी पनि दिए । मेरो लागि चुनौती र अवसर दुवै थियो । सामाजिक सञ्जालमा मौलिक गीत गाएर चर्चामा रहनु भएकी Rita Ac Kandel ज्यूलाई गीतको लागि प्रस्ताव गरे उहाँले स्वीकार गर्नु भयो । गीतमा उहाँलेनै आवाज दिनु भयो अनि गीत बनाउनु भयो । कतिपय गीतहरू व्यवसायिक भन्दा पनि सम्झना र मौलिकताको लागि पनि गर्नु पर्छ भनेर हामीले हो गीत गरेको हो । गीतले करोडौं दर्शक नपाउला तर हेर्ने जति कसैले छि भन्नुहुन्न भन्ने विश्वास लिएका छौं । गीत बनाउँदा देखि अन्त्य सम्म सहयोग गर्ने संगीत संयोजक Sagar Birahi जी, झरी बादल नभनी गीत रेकर्ड गर्न र भिडियोको लागि गैंडाकोटबाट काठमाडौं दुःख पाउने रिता जी,निर्देशक Kajish Shrestha जी लगाएत मेरो मनको भाइ दीपक कँडेल लगाएत अडियो र भिडियोमा सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद । गीत एकपटक हेरिदिनुहुन अनुरोध छ ।
@abiratsaccos7902
@abiratsaccos7902 2 жыл бұрын
यो होनि तिजको गित रिता दिदि को उज्ज्वल भविष्य को शुभकामना
@narayanrokay9201
@narayanrokay9201 2 жыл бұрын
दिपिका म्युजिक लाई धेरै धन्यवाद अर्को भाग अर्को साल ल्याउनु
@premsapkotasonu
@premsapkotasonu 2 жыл бұрын
मौलिक तिज गित यस्ता हुन्छन।सम्पुर्ण टिमलाई सफलताको शुभकामना 💐💐
@kalyandotel3185
@kalyandotel3185 2 жыл бұрын
मैले सुनेको गीतहरूमा सबै भन्दा राम्रो र मन छुने तीज गीत ।♥️ सम्पूर्ण टीमलाई हार्दिक बधाई ।😊
@chhabipaudel574
@chhabipaudel574 2 жыл бұрын
तिज गित अवार्ड २०७९ पाउनु पर्छ यो गित ले येस लाई भनिन्छ तिज गित बधाई छ सम्पुर्ण टिम लाई 🙏❤️✈️🇳🇵🇳🇵🇳🇵🇸🇨🇸🇨
@chhabipaudel574
@chhabipaudel574 2 жыл бұрын
I like music
@narayanrokay9201
@narayanrokay9201 2 жыл бұрын
हो एस्ता हो तिज गित भने को एस गित का गायक सर्जक सबै तिमलाई हार्दिक बधाइ छ र भाग २पनि ल्याउनु होला अर्को साल भोइस अति नै अर्गनिक खुब मन परेयो
@sanjitaadhikari1738
@sanjitaadhikari1738 2 жыл бұрын
एक दम मन छोयो यो गितले राम्रो छ 😌😌❤️❤️😘गित भनेको यस्तो हुनुपर्छ ❤️❤️👍️👌
@mayalumagar1302
@mayalumagar1302 2 жыл бұрын
साच्चिकै आफ्नै भोगाइ जस्ता को तस्तै प्रस्तुत गर्नुभो एकदम मर्मस्पर्शी गित हरेक सब्द सब्दले मन छोयो कार्यक्रम सफलता को कामना
@rubitasharma4075
@rubitasharma4075 2 жыл бұрын
हेर्दा हेर्दै आँसु झेरेको पत्तै पाइन 😥😭😭😭कति राम्रो गीत 😍❤️❤️
@Revenge-999-s
@Revenge-999-s 2 жыл бұрын
Same##congressional all tim
@narayanpant7660
@narayanpant7660 2 жыл бұрын
गीत भनेको यस्तो हुनुपर्छ यथार्थ र मार्मिक
@bhaktathapa2001
@bhaktathapa2001 2 жыл бұрын
मार्मिक गित मनै छोयो एस्तै गित सङ्गित्ले समाजको वास्तविक झल्को दिन्छ यो गितको सम्पुर्ण टिमलाई बाधाइ छ
@biddhyabhandari4622
@biddhyabhandari4622 2 жыл бұрын
कतिपय चेलिकाे जिबनमा मेल खाने यथार्थ परिबेसलाई समेटिएको तिज गित अति नै मन पर्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
@sathisami8164
@sathisami8164 2 жыл бұрын
यी गित सुन्दा आमा को याद धेरै आयो 😥 यहि भाकामा इनै शब्दहरु कति मीठो संग गाउनु हुन्थ्यो ❤️ सार्है मन पर्ने भाको धेरै राम्रो छ ❣️
@premarana6770
@premarana6770 2 жыл бұрын
यो गित म कोरस गाउनी अबसर पाएकि यति मिठो गित गाउन पाउँदा आफै लाई भाग्यमानी ठान्नेकी छु अहिले सम्म सयौं गित मा कोरस गाए तर यो गित ले मेरो मुटु छोयो आँखा बात आँसु खसेको थाहा पाइन केहि बेर गाउन सकिन 😭😭बास्तबिकता तिज गित यो हो जस्तो लाग्छ मलाई , हजुर हरु लाई कस्तो लाग्छ ?
@krishnakarki2389
@krishnakarki2389 2 жыл бұрын
😭😭😭
@basantadhungana5977
@basantadhungana5977 2 жыл бұрын
धेरै राम्रो दिदी हजुरको यो गीत आगामि दिनमा पनि यस्तै गीतको अपेक्षा सहित शुभकामना । हामीले (पुरुष) ख्याल नगर्ने धेरै विषयवस्तु रैछन् । यसले केही पाठ सिकाउने छ । फेरी पनि शुभकामना दिदी
@jagat294
@jagat294 2 жыл бұрын
सार्है रमाइलो अनि मार्मिक गित स्वर दिदिको
@priyankakhanal5347
@priyankakhanal5347 2 жыл бұрын
Maile sunera 1M pugchha jasto chha, kati ramro ho. Jati sunepani naaaghauni.
@krishnakarki2389
@krishnakarki2389 2 жыл бұрын
जति सुन्यो उति सुनौं लाग्ने सारै मीठो गीत आहा!
@samjhanasharma7388
@samjhanasharma7388 2 жыл бұрын
Asmita ji hajur multitallent हुनुहून्छ पढाइमा पनी हजुरको lavel धेरै high छ हजुरको नाच र अभिनय को त म fan नै हू हजुर यो industry bat हराउनु हुदैन हजुर भविष्य उज्वल छ मन छोयो यो video le ...good luck all team members
@rameshthapa6571
@rameshthapa6571 2 жыл бұрын
बल्ल तिज को गित आयो। तिज को गित भनेको यस्तो हुनु पर्छ सबै टिम मा सफलता को शुभकामना 🙏🙏
@Chifuyu8D
@Chifuyu8D 2 жыл бұрын
सबैले हो सुनचाँदी धन देख्नी कोइ भेटिन दुखेको मन देख्नि।आहा कति राम्रो् शब्द मन छोयो 🙏🙏❤️❤️
@tejendrasapkota6423
@tejendrasapkota6423 2 жыл бұрын
धेरै शुभकामना शुव रहोस तीजको गित अभागी चेली को रीता माइजुको ❤️❤️
@dhurbapaudel8852
@dhurbapaudel8852 2 жыл бұрын
राम्रो शब्द रचना र पुराना तिजका गीत संझाउने गीत ।
@krishnadarlami2832
@krishnadarlami2832 2 жыл бұрын
आहा बल्ल आयो तिज गित सफलताको शुभकामना 🇳🇵
@JamesXettri25
@JamesXettri25 2 жыл бұрын
dherai ramro xa
@3Dshoemart
@3Dshoemart 2 жыл бұрын
आहा अति आनन्दित भएर ! गित सुनेर मजा लिए ! सायद मैले तिज गित सुने भर्मा उत्कृष्ट मा पर्छ ! धन्यवाद सबै म्युजिक परिवार लाई
@chintamaniranamagar5818
@chintamaniranamagar5818 2 жыл бұрын
ढिलै भएपनि अत्यन्तै आर्गनिक स्वर सुनेर नतमस्तक भए।आगामी दिनमा यस्तै सुमधुर आबाजहरु सुन्न पाईयोस। वेजोड अभिनयको लागि अस्मिता बुनुलाई पनि शुभकामना।
@LarryPageSurgeyBrin99
@LarryPageSurgeyBrin99 2 жыл бұрын
सारै राम्रो गीत छ दिदी। भाइरल बनाउनुपर्छ । सफलताको शुभकामना।😍😍
@kamalsubedi9773
@kamalsubedi9773 2 жыл бұрын
timi yata pani xeu jaha gayo tai vetinxeu kina ho😂😂😂😂😂
@santoshsunar9735
@santoshsunar9735 2 жыл бұрын
सार्है मन छुने शब्द रा लय👍👍🙏🙏🙏🙏
@hemanadhikari3229
@hemanadhikari3229 2 жыл бұрын
यसपालिको तीज गीतमा दुई वटा गीत तीजको जस्तो लाग्यो किनकि वास्तविक तीज गीत भनेका यिनी हुन"" 1 छोरीलाई ताम्दानी" दाजु भाइलाइ बाबाको आम्दानी " कन्नानी बाइमात्र , माइतमा त दाजु र भाइ मात्र (बिन्दु) 2 नम्बर मा अभागी चेलि ।।आहा सम्मान छ बिन्दु का सर्जक शिव अखेली र अभागी चेली को सर्जक गायिका रिता आचर्य कडेल लाई।।
@kulrajsharma2311
@kulrajsharma2311 2 жыл бұрын
रिता बैनिलाइ धेरै बधाई अति सुमधुर सोर कि धनी उत्तर उत्तर प्रगति को कामना
@bholanatagaudel5760
@bholanatagaudel5760 2 жыл бұрын
कर्तव्य ले भारि पुण मिसियेकाे तिज गित सुन्न पाउँदा धेरै खुसी लागियाे धन्यवाद सम्पूर्ण टिम ।र स्वर काे पारखि दिदिसफलताको धेरै शुभकामना 🙏🙏
@anjubhandari8970
@anjubhandari8970 2 жыл бұрын
आहा गित होस त यस्तो जति सुने पनि सुनौ सुनौ लाग्ने best of luck
@narayankhanal3599
@narayankhanal3599 2 жыл бұрын
टिपिकल शब्द अनि स्वर भाका पनि राम्रो असाद्धेइ राम्रो लाग्यो मलाइ त सबैलाइ शुभकामना
@jamunatandan2568
@jamunatandan2568 2 жыл бұрын
सरै राम्रो छ गित दि
@chiranjibisharma7868
@chiranjibisharma7868 2 жыл бұрын
निकै मर्मिक गीत
@tulashasapkota6763
@tulashasapkota6763 2 жыл бұрын
तिजकाे गित भनेकाे यस्ताे हुनुपर्छ गित सुन्दा अासु अायाे😭😭सम्पूर्ण टिमलाई शुभकामना
@sanamsunar8472
@sanamsunar8472 2 жыл бұрын
Sarai ramro xa geet
@pamphakunwar2225
@pamphakunwar2225 2 жыл бұрын
कस्तो गित सुन्दा र हेर्दाहेर्दै कति बेला आँसु आयो थाहा नै पाइन।
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 2 жыл бұрын
ठेट तीज का यस्ता हुन बल्न सुन्न पाए बधाई तथा शुभकामना
@sudhanbahadur4651
@sudhanbahadur4651 10 ай бұрын
यक बर्ष पुगिसकेको रहिछ भगवान रुपि दर्सक का मायानी k पायको मा तपाइँ मिठो र मारमिक कोसेली सुमपनी तपाइँ को तिमलाइ कोति कोति नमन र अग्रिम शुभकामना तिक तकमा यौती दिदी ले परेली छेउमा आँसु लियर चामल केलाउदै गरेको अनि यो गित को अभिनय थियो बिहान को समयमा आँसु खस्यो खोज्दा खोजदै आज हजुर को आगानी बात पुन्ह बधाइ र कलागलाको उच्च सम्मान 🙏🙏🙏🙏🙏🙏
@tikanidhisharma4721
@tikanidhisharma4721 2 жыл бұрын
बधाइ छ बहिनी लाई उत्कृस्ट गित निकालेको मा।सबै जना ले हेरेपछी सियर पनि गरदिनु होला।
@nabarajkhatri1503
@nabarajkhatri1503 2 жыл бұрын
मन छुने तिज को गित रहेछ। भिडियो बनाउदा अलि निराश जनक भएको भए कति राम्रो हुने थियो ।
@kamalthapa7639
@kamalthapa7639 2 жыл бұрын
Kati ramro geet ho manai xoyo
@nagendra1509
@nagendra1509 2 жыл бұрын
Kasto ramro organic teej geet❤️
@dillirampaudel5499
@dillirampaudel5499 2 жыл бұрын
यति राम्राे र मिठाे गित काे भिडियाे के बनाएकाे कार्टुन जस्ताे,,,,???
@diwanghimire5594
@diwanghimire5594 2 жыл бұрын
हेर्दा हेर्दै कुन बेला आँखाबाट आँसु झरेछ पत्तै पाइँन 😭😭😭साह्रै मन छुने शब्द ,सङ्गीत,स्वर रहेको गीत सम्पुर्ण टिमलाई 🙏🙏🙏🙏
@motikapri6851
@motikapri6851 2 жыл бұрын
तिजको गित भरेको यस्तो हुनुपर्छ।
@ramusapkota7335
@ramusapkota7335 2 жыл бұрын
समय सापेक्ष सान्दर्भिक सबैको मन मुटुमा छुने नेपाली मौलिक तिजको गित गाउनु भएको धन्यवाद रिता बैनीलाई
@krishnaprasadkafle1848
@krishnaprasadkafle1848 2 жыл бұрын
भाका पुरानै सुनिरहेको भयपनी शब्द चयन उत्कृष्ट गर्नु भयको रहेछ ।।।।।बधाई छ
@punamkcpaudel7078
@punamkcpaudel7078 2 жыл бұрын
Ahela sammako sabai vanda ramro teej song suvakamana sabai team lai🙏🏼😇🥰🥰
@tikabhattaraiyu1936
@tikabhattaraiyu1936 2 жыл бұрын
मनमा अान्नद र सुन्दा नि मनै रुवाउने तिज गित
@kumaribhurabohara129
@kumaribhurabohara129 2 жыл бұрын
बल्ल सोचेको तिजको गित आयो यो टिमलाई धेरै धेरै धन्यबाद
@thaneshwor_rptiwari5614
@thaneshwor_rptiwari5614 2 жыл бұрын
लय शब्द संगीत धेरै राम्रो छ तर भ्वाइस नेचुरल भएन auto tune राम्रो भएन कि?
@saralabhusal5415
@saralabhusal5415 2 жыл бұрын
सफलता को शुभकामना माईजु😘😘😘
@yamnathsapkota2509
@yamnathsapkota2509 2 жыл бұрын
मौलिक तिज गित भनेको यस्ता हुन पर्छ सारै मन छुने तिज गित सम्पूर्ण टिम लाई सफलता को शुभ कामना
@sirjanapaudel8109
@sirjanapaudel8109 2 жыл бұрын
Huge congratulations 🎉 sis.soo heart touching
@yamkumarilamichhane6896
@yamkumarilamichhane6896 2 жыл бұрын
सारै राम्रो लाग्यो गीत 😊😍 धन्यवाद येस्तो राम्रो गीतको लागी 😊❣️💖🙏
@namunathapa7934
@namunathapa7934 2 жыл бұрын
Herda herdei aasu nai aayo 🧡🧡💖💕🧡🙏
@sangitadhakal3456
@sangitadhakal3456 2 жыл бұрын
Congratulations maam🎉 कस्तो मर्मस्पर्शी शब्द ❤️
@gitasapkota6590
@gitasapkota6590 2 жыл бұрын
Wow this is the real story of most of the didibahini wish you very best unty Rita and all team👌🏼❤️
@sabirijal7403
@sabirijal7403 2 жыл бұрын
कति मिठाे गित😍
@sapanamahatra235
@sapanamahatra235 2 жыл бұрын
सबै शब्द ले मन छोयो अनि आँखा रसायो कसै देख्छ की भनेर ढोका धुनेर रोए😭😭🙏
@narayanshrestha7734
@narayanshrestha7734 2 жыл бұрын
यस्तो खालको तीज गित हरु हो भाइरल हुनु पर्ने के गर्नु
@Delhimadumkhi
@Delhimadumkhi 2 жыл бұрын
आहा
@Life_goes_on_on
@Life_goes_on_on 2 жыл бұрын
कति आँसु बगे बगे😢😢
@laxmisubedigautam8516
@laxmisubedigautam8516 2 жыл бұрын
Congratulations 👏team
@upenacharya4617
@upenacharya4617 2 жыл бұрын
Waaw kyaa dami geet ustsi mitho laye music ani ustai mitho sabda.
@Shivamcreation718
@Shivamcreation718 2 жыл бұрын
सारै मन छुने गित
@rishisubedi8884
@rishisubedi8884 2 жыл бұрын
aagami dina ma pani yastai geet launu hola dhanyabad sabi team haru lai
@taraaryal9705
@taraaryal9705 2 жыл бұрын
बास्तबिक तीज गित यो हो नि त
@bipuldhakal3275
@bipuldhakal3275 2 жыл бұрын
वाउ !!!!यस्तो हो के तीज गीत ❤️❤️❤️❤️
@belkumaripaudel1249
@belkumaripaudel1249 2 жыл бұрын
Congratulation rita didi❤️❤️so sweet song❤️❤️
@sitaramkarki6145
@sitaramkarki6145 2 жыл бұрын
आहा सार्है राम्रो हार्दिक बधाई एवं शुभकामना💐🌹💐
@teknathsharma9467
@teknathsharma9467 2 жыл бұрын
Congratulations ritu frn♥️♥️♥️♥️♥️♥️♥️😍😍😍😍😍
@shantapariyar5041
@shantapariyar5041 2 жыл бұрын
Teej ko get vanako tw yseto Po hunxa ta dharay ramro xa 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@arjunpun57
@arjunpun57 2 жыл бұрын
Teej ta balla yo song sunera aye jasto lago paila ko teej jasto 😥😥😥😥😥😥 keep smile forever 😘🤗🤗 all family 💃💃💃
@dolmayagotame2383
@dolmayagotame2383 2 жыл бұрын
यस्ता गितलाई भनिन्छ मौलिक भोकेको तिज गित🙏🙏🙏🙏
@navarajsubedi6265
@navarajsubedi6265 2 жыл бұрын
आहा यो गित पो तिज गित, यो गित "पोहोर तिजामा नाच्यौ दिदी सारी उचाली अहिले तिजम थिस्स पुतली" रे यस्ता टयापे पनि तिज गित???
@krismasharma1394
@krismasharma1394 2 жыл бұрын
एकदम राम्राे लाग्याे गित सफलताकाे शुभकनमना ❤️❤️
@devitripathi5048
@devitripathi5048 2 жыл бұрын
बल्ल तीज आए जस्तो लाग्यो ! यस्ता गीत सुन्दा!!
@shivanepali8572
@shivanepali8572 2 жыл бұрын
Aahaati marmi teej geet sabai janalai hardik suva kamana 🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦
@sanjaythapachhetri2029
@sanjaythapachhetri2029 2 жыл бұрын
पेटिकोट लगाएर तिज गित निकाल्छन, तिज भनेको के हो? तिज मा कस्तो गाउनु पर्छ ? तिज ले कसको मर्म बोकेको हुन्छ ? यो गित ले बोल्छ। अत्यन्तै उत्कृष्ट गित ! यस्ता गित लाई बल्ल भाइरल गर्नु पर्छ। धन्यवाद बाग्लुङ को चेली लाई, मौलिकता देख्न पाइयो, खुशि लाग्यो।
@kalpanagaudel3729
@kalpanagaudel3729 Жыл бұрын
Yakdam marmik geet ho yo
@mainabhandari6104
@mainabhandari6104 2 жыл бұрын
kati ramro geet😥❣️
@मेरोदेशनेपाल-श7ठ
@मेरोदेशनेपाल-श7ठ 2 жыл бұрын
ho yo honi teej ko geet vaneko ma ta tiktok ma dekhera yutube ma sarch garera herna aako
@deependrasigdel6125
@deependrasigdel6125 2 жыл бұрын
यस्ता गित सुन्न पाए त बल्ल तिज आएझै लाग्छ
@ashishsunar4518
@ashishsunar4518 2 жыл бұрын
kasto ramro geet yesto ho teej geet vanako
@anjumagar1679
@anjumagar1679 2 жыл бұрын
Yo honi Nepali ko teej ko git vaneko
@bishnupantaofficial9754
@bishnupantaofficial9754 2 жыл бұрын
कोरोना ले रुवाउनु रुवायो 😢गीत को बोल (पानी धारामा ) तिज गीत kzbin.info/www/bejne/lWbTeIaMfsyJh6c नयाँ च्यानल हो 🙏🙏 plz support gardinu holaa 🙏
@rajendrahamal3698
@rajendrahamal3698 2 жыл бұрын
मर्मस्पर्सि गित आहा !! बधाइ बधाइ !!
@humnath1489
@humnath1489 2 жыл бұрын
कति मिठो स्वर अनि शब्द मनै छोयो 🙏🙏
@sangrilamixingbutwal8751
@sangrilamixingbutwal8751 2 жыл бұрын
तपाईंको गित को टुक्का आमा छन्जेल हो भन्छन माइति, भाइ माया..... सर्बोत्कृट शब्द जुन गित बहिनिले आमालाई सुनाएर रुनि पारिछ अनि टिकटक नि बनाइछ
@ritakandel2168
@ritakandel2168 2 жыл бұрын
धन्यवाद हजुर
@bishalpoudel586
@bishalpoudel586 2 жыл бұрын
Aaha nice song congratulations all team❤️❤️😍
@laxmithapa274
@laxmithapa274 2 жыл бұрын
धेरै रोये यो गीत सुनेर सारै राम्रो छ.
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
Will A Basketball Boat Hold My Weight?
00:30
MrBeast
Рет қаралды 92 МЛН
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,7 МЛН
Trending songs 2081
1:00:57
Girban Rai vlog
Рет қаралды 25 М.
| पापी तीज | Papi Teej New Nepali Sentimental Short Movie 2076 - 2019
22:45
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36