आमा - छोरीले बेदना छरप्रस्ट पार्ने खुल्ला मैदान आमा - संस्कार ,सस्कृति र सहनसिलाताको क ख रा ... सिक्ने पाठशाला अनि बिष्णु माझीको " तीज " आमा र छोरी बिचको " सेतु " एउटा चिज kzbin.info/www/bejne/ioKTdp-HZ7meo7M
@MomixoraVloge2 ай бұрын
Gitai mitho chha
@dkmayaluvlogs84072 ай бұрын
आईन आमा यो तीजमा भन्ने गीत यो वर्ष करोड क्लवमा पुग्ने पहिलो तीज गीत बनेको छ हार्दिक बधाई शुभकामना
@janukayogi-f3p2 ай бұрын
Aama xeri
@YamuThapa-nc9oe2 ай бұрын
People p
@YamuThapa-nc9oe2 ай бұрын
People p
@lakesidetv49192 ай бұрын
लोक दोहोरीकी रानी, गायिकाहरुकी आमा महागयिका - बिष्णु माझी, नामै काफी छ, मौलिक तीज गीत र रचना कस्तो हुन्छ छाडा गीत गाएर २ दिन भाइरल हुन खोज्नेले सुन्नैपर्ने तीज गीत २०८१ को ! त्यसै माथि सुन्दरमणि दाजुको शब्द र संगीतले जहिले नै मन छुन्छ ! hats off to all team ! Bishnu Majhi - Queen of Nepali Music Industry ☺☺
@JibanDevkota-zs7vu2 ай бұрын
Totally agree 🎉❤.
@saharanpl14562 ай бұрын
❤❤
@neenaranapraja2 ай бұрын
@@lakesidetv4919 तपाईंको हरेक कुरामा सहमत छु म। ❤️❤️
आहा! कुनै शब्द नै भेटिन मैले उक्त गीतको बयान गर्नलाई। बिष्णु माझी र शुन्दरमणि अधिकारी प्रती नमन🙏। गीतले सफलताको शिखर चुम्नेमा कुनै दुईमत नै छैन। शुभकामना मेरो तर्फबाट पनि लाखौं लाख 👏👏❤️❤️
@paradesi9113Ай бұрын
स्वरमा हाम्रा नदीको कल-कल,कोईलीको मेलोडी,सुनौलो हिमालको सुन्दर दृश्य,हाम्रो सस्कृतिको छाप र समग्र नेपाल चीयाउन मिल्ने अदभूत जादु भएकी बिष्णु माँझी । नेपथ्य बाट गाँउनु हुन्छ,दुई पहाडको बिचको यात्रामा ठुलो स्वरले बोल्दा प्रतित्ध्वनी भएर जसरी आवाज निरन्तर फर्किन्छ ठिकै त्यस्तै बिष्णु माझीको स्वर हृदयमा ठोक्किएर धेरै समयसम्म कानमा गुन्जीरहन्छ। कति कलाकार बिदेश भ्रमण गर्छन ,माया र दाम र इज़्ज़त पाँउछन।बिष्णुलाई दर्शक स्रोताले संसारभरी बोकेर हिड्ने थिए। आँउ बिष्णु नेपथ्यबाट बाहिर। हामी तीनकरोड नेपालीले तिम्रा हर सरोकार ,गुनासा र चासोको सम्बोधन गर्छौ।आँउ।
@Jeevan-Panta2 ай бұрын
जति सुन्यो झन उति सुनौं सुनौं लाग्ने बिष्णु माझीको आवाज! उस्तै मिठास लय तथा अर्गानिक शब्दमा। प्रसंशाको पात्र द्वय बिष्णु माझी र सुन्दरमणी अधिकारी ज्यु प्रती नमन🙏❤️❤️
@UpendraShahi-s5y2 ай бұрын
खै त मायाको पोको,अनि बिस्ताराले पोलेको।दुई दिनका हावाहुरीलाई यो एक आदिले सखाप पार्ने छ।उच्च सम्मान छ सबै सर्जकहरुलाई। मिठो माया बिष्णु माझी दिदी त्यो कोकील स्वर प्रती।🔥❤️
@dohorihits2 ай бұрын
यो बर्षको तिजमा करोड क्लबमा पुग्ने एक मात्र गित अग्रिम सुभकामना ,,Lok Dohori queen बिष्णु माझी दिदिलाई हृदय देखि सम्मान ,एक्चोटी दिदिको फ्यानले हाजिर लगाईदिनु त 🔥
@MotilalPun-yi2usАй бұрын
बिष्णु माझिलाई साच्चिकै भगवान ले गित गाउन लाई बनाएका रहेछ्न धन्यवाद भगवान ❤
@suniladhikari95372 ай бұрын
निकै प्रतिक्षा गरिएको विष्णू माझीको स्वरमा तिज गित आयो ! ! ! बल्ल चेलीको तिज आयो ❤
@KamalaOli-ro3ix2 ай бұрын
जब विष्णु माझी को गीत आयो बजार मा तब मात्र तीज आय जस्तो लाग्यो सलाम छ दिदी हजुर 🙏🙏🙏💓 हजुर को यो जादुमय स्वर सधैँ सुनी राख्न पाउँ भगवान 🙏🙏🙏❤️
@sophiyamagar43202 ай бұрын
खै कसरी बयान गरु ति स्वरलाई,कसरी बयान गरु ति शब्दलाई जति पटक सुन्छु त्यति नै पटक आँसु खस्छ निशब्द भएँ😢😢बधाई तथा सफलाको शुभकामना छ सम्पूर्णमा !! 🙏❤️
@rajurana5124Ай бұрын
Teej gaisakepaxi pani yo git sunne koko hununxa👋👋
@deleepbcАй бұрын
ma xu ne jati sunyo uti sunna man lagxa ❤❤
@amargurungАй бұрын
म
@rajurana5124Ай бұрын
Sadabahar huni vayo hai yo git pani
@dipakbudha59392 ай бұрын
तिमिले गाउँदा तीज लाग्छ तिमिले गाउँदा दशै लाग्छ तर तिमी कस्ती छौ कहाँ छौ के गर्दै छौ हामी दर्शकलाई केही थाहा छैन जहाँ छौ भगवान् ले सधै रक्षा गरून् तिम्रो जादुमय स्वरबाट यस्ता मन मुटु अनि दिमागमा छुने गीत सधै सुन्न पाउ ❤
@pradiprai15122 ай бұрын
🙏❤️🙏🇳🇵🎉😪
@KrishnaSunar-w7y2 ай бұрын
❤❤❤❤❤❤
@mamatathakuri1602 ай бұрын
Herna man thiyo kasti hunu hunxa 😢😢🥹🥹
@DiluRai-p4t2 ай бұрын
❤❤❤❤❤👍👍👍👍👌👌👌👌👌
@DeviSunariThapa2 ай бұрын
❤❤❤❤❤
@Siidhusunnder2 ай бұрын
विष्णु मांझी आपकी आवाज.... इतनी सुरीली है कि रोना आ जाता है... इतनी सुंदर आवाज की आप मालिक है..मुझे नेपाली समझ तो थोड़ी थोड़ी आती है... जब से आपके गीत सुने है..पूछो ना कि कितना सुकून देती हो... जैसे भारत रतन हमारी प्यारी लता दीदी है... वैसे ही आप नेपाल का रतन हो...सच में आप कोहिनूर का हीरा हो...ऐसी आवाज न सुनी..न देखी कही भी..में हर रोज आपके और भी कई गीत सुन रहा हूं.. इश्वर आपको खूब तरक्की डे...आपको बहुत सारी खुशियां प्रदान करे... आप सदा खुश रहो.. सदा ओर भी सुरीले गीत गाते रहो....
@arbindrabhattarai89372 ай бұрын
शव्दले मुटुनै झस्कायो । बिष्णु माझि एउटा इतिहास हो जो कसैले बनाउन पनि पर्दैन, मेट्न पनि सक्दैन ।।
@makundakafle8195Ай бұрын
यस्तो गीतलाई पो तिज गीत भनिन्छ नि। सारै राम्रो छ दिल छोयो 🎉❤💞👍️🇳🇵🇳🇵🇳🇵
@sarojpoudel68022 ай бұрын
बिष्णु माझी नेपाल् को top गायिका हो भन्ने जति यता हाजिर है😍
@biwashrayamajhi87022 ай бұрын
तिमी छौ र त तीज तीज जस्तै लाग्छ ! भगवान को आशिर्वाद सदा सर्वदा रहि रहोस तिमी लाई ❤❤
@hastabahadurb.k.50872 ай бұрын
दिनको २ /४ पटक युट्युब चेक गर्नेजति यता हाजिर हुम त बिष्णु माझीको गित आयो कि आएन भनेर । बल्ल प्रतिक्षाको घडी समाप्त भयो ।
@rajeshkhatiwada8296Ай бұрын
यति सुन्दर गितका रचना तथा सङ्गितकार सुन्दरमणि अधिकारी लाई मुरी मुरी धन्यबादका साथै लोकगितकी सम्राट् बिष्णु माझी दिदी लाई ऋदयदेखी नै धन्यबाद छ।
@musicsansarnepal812 ай бұрын
बिष्णु माझी दिदी को गाना आउँछ र पो हामीलाई तीज आएको अनुभूति महशुस हुन्छ❤
@KajiBabu2202 ай бұрын
बिस्णु माझी गितलाइ कुरेर बस्ने जति यता हाजिर गर्नोस त
@ChhetryBp2 ай бұрын
म जति को थियो होला र पर्खाइमा
@DammarBishwokarma-w9e2 ай бұрын
म पनि थिए पर्खाइमा
@rajdipthapachhetri94902 ай бұрын
Mani❤❤❤
@remapariyar81652 ай бұрын
Mw my best bishnu majhi singer
@मन्दिराअधिकरी2 ай бұрын
म पनि🖐️🖐️🖐️
@BishnuGharti-y6i2 ай бұрын
बिष्णु माझी को तिज गित नसुने सम्म तिज आए जस्तो नहुने एता हाजिर हुम त 😍😍😍🤗🤗🤗🤗
@Rukesh_Langhali_vlogАй бұрын
सबैभन्दा सफल तिज गित 💙❤️💙❤️💙
@moneysir80512 ай бұрын
तर सुन्दरमणि माथि पनि आज गुनासो छैन नारिकै बारेमा यति मीठो लेख्ने मान्छे ले बिस्नु लाई पक्कै खुसि नै राख्नु भाको छ नारि को पीडा नबुझ्ने पुरुस को मन मा यतिको शब्द नै आउदैन्न सबैले हेरै सबैभन्दा धेरै सर्बादिग बनादनु पर्छ बल्ल तिज लायो है मलाइ
@YadabRupali2 ай бұрын
तर बिस्णु माझिलाइ न देखेरै मरिने जस्तो छ यो जुनि मा
@KrishnaBhusal-qc9dr2 ай бұрын
wow भोलि बिहान करोड कल्ब मा प्रवेश हुने एक मात्र 2081 को तिज गित आइन आमा😘🎉🎊 बधाई छ सम्पुर्ण टिम बिशेश गरि बिष्णु माझी सिस लाइ👏👏🙏
@PagalMaya-or6jsАй бұрын
हरेक गीतहरु मा दुः ख पोख्छीन हाम्री चेली बिष्णु माझी … क कस्ले बल्ल पुरै भिडीयो हेर्न आउनु भयो टीकटक देखी हाजीर हुम है ❤❤❤❤
@arjunkhadka91362 ай бұрын
नेपाली नारीहरु को महान् पर्व हरी तालिका तीज लाई एक तर्फ बाट दुर्गेश थापा जस्ता नालायक कलाकार र शान्ति श्री परियार लगायत ले तीज लाई छाडा पन ले भरि दिए । अर्को तर्फ बाट नेपाली हरु को मन मुटु मा बस्न सफल गायिका श्री विष्णु माझी दिदी ले एक्लै तीज लाई तीज जस्तै अहिले सम्म जोगाई राखी दिनु भएको छ। तपाईं लाई कोटी कोटी प्रणाम विष्णु माझी दिदी।। 💞💞👏🥰 यो गीत सुन्दा मेरो प्रिय मान्छे को आँखा बाट आँशु झर्छ होला आमा नहुँदा को पीडाले मन भकानिन्छ होला । प्रिय मान्छे यो तीज गीत मा तिम्रो वेदना छ धेरै दुखी न हुनु 😥 टाढा बाट भए पनि तीज को धेरै धेरै सुभ कामना प्रिय Dec..30💞🥰
@Yamjungoli_journalist2 ай бұрын
तिमी छौँ र हरेक बर्ष तिज आएको महसुस हुनेगर्छ दिदी बिष्णु माझी🙏सम्मान छ नेपाली चेलीको कथा ब्यथा पीडा खुशी सबै एउटा गीतमा झल्किन्छ।🙏❣️
@DibyaRajPoudel-fb1lc2 ай бұрын
रोई छोरी, मै छोरी, आइन आमा ओई यो तीजैमा । परंरागत तीजको महत्त्व र आमाको आँगनमा एकै झल्को टेक्न ममत्व दर्शाउने यो गीत, नृत्य र जादुमयी स्वरको संगमले भावुक बनायो । सलाम छ, सम्मान छ बिष्णु माझीलाई । थाह छैन, कर्म कस्ले देख्छ, भाग्य कस्ले लेख्छ आमै ।
@ganeshkhawas7885Ай бұрын
यो गित को शब्द सिर्जना गर्नु हुने सुन्दरमणी स्रर लाई मेरो नमन .........!!!!!❤❤❤❤
@sujanmagar64222 ай бұрын
रोनाल्डो भन्दा कम छैन हाम्रो चेली बिष्णु माझी सपोट गरौँ सबैले 🙏
@junabhusal7492 ай бұрын
एक्कै झल्को बिष्णु माझिलाई प्रतक्ष देख्न मन छ❤❤
@KingSaini-gk6ef2 ай бұрын
Ho
@kabitalimbu64402 ай бұрын
यति मिठो स्वरकी धनीको यो मिठो तीजको गीतको लागि हामी सारा दर्शकको तर्फबाट कोटी कोटी नमन छ हजुरको गीतले न त पुरुष दाजुभाइलाई नै बिपक्षी बनाएको छ न त महिला दिदीबहिनीलाई नै छ त केवल शब्दमा मिठासपन जसले तीजलाई रमाइलो पर्वको रुपमा ल्याइदिनेछ भन्ने भरपुर आशा छ । 🙏🙏🙏🙏
@khumbahadurthapamagar9285Ай бұрын
तिजको गित येस्तो पो हुनु पर्छ nice ❤
@KamalKamal-ui4sf2 ай бұрын
कता छन के गर्दै छन बिस्तराले पोल्नेहरु तिमिहरुका तिजका गित भनेको विस्नु मस्झिको गित न आउदा सम्म मात्र हो अब तिमिहरुका गितको आयु सकियो। पालो आइन आमा यो तिज मा बिस्नु माझिको ओके चौबिस घन्टामा 1m पुग्ने पक्का👍️
गायिका विष्णु माझीलाई राष्ट्रले सम्मान गर्नुपर्छ।यिनको गीत नआई नेपाली चेलीलाई तीज आउँदैन।
@reshamchhetri82682 ай бұрын
यी बिष्णु माझी कहाँ छिन यिनको स्वरमा दर्द हुन्छ, वेदना हुन्छ । तीजको गीतमा चेलीको दर्दलाई समेटिएको यो गीतलाई सलाम ! आशा छ यी गायिका जहाँ भएपनि कुशल मंगल रहिरहुन, शुभकामना । तीज जस्तो पर्वमा छाडा गीत गाएर पब्लिसिटी बटुर्न खोज्नेहरूलाई यो गीतले केही पाठ सिकाओस !!
@khimrajhamal3080Ай бұрын
यो होनि त जादुमय स्वर बिस्नु माझिको आज तिजको दिन सम्मनी सायद ५० पटक हेर्दानि धित मरेको छैन सुभकामना छ्💚💚💚💚🙏🙏🙏🙏🙏🙏
@RJExplain12 ай бұрын
असली तिजको गितले सधैं नारीको पीडा बोलेको हुन्छ। गित सुन्दा सुन्दै आँखा रुझेको पत्तै भएन। सलाम छ बिष्णु माझी दिदिलाई 🙏
@Bkramesh2802 ай бұрын
कति राम्रो, एस्तो पो तिज गीत । बिष्णु माझी लगाएत सम्पुर्ण टिमलाई धेरै धेरै धन्यवाद अनि शुभकामना❤
बल्ल चित्त बुझाउन बाध्य भए आमै❤ के भनेर सम्मान गरु विष्णु माझी देवीलाई ❤❤❤❤ आमै आमै आमै
@ananbhujel9872Ай бұрын
बिष्णु माझी तिजको गितको लागि एक Brand हुन। तिम्रो गित नसुनी तिज पनि आएको जस्तो लाग्दैन। Thank you very nuch यसपाली पनि तिजलाई जादुमय स्वरले तिजलाई सम्पन्न पारेउ। तिमी हुन्जेल म हुन्जेल तिम्रो तिजको गित सुन्न पाउ। तिमी जहाँ भए पनि जस्तो अवस्थामा भए पनि सधै खुसी सुखी हुनु। हरेक तिजमा तिम्रो जादुमय स्वरको तिज को गित सुन्न पाउ।
@justsantos2 ай бұрын
बिष्णु माझीको गलामा चाहिँ साँच्चै सरस्वती कै बास छ। ❤️❤️
@pushparajadhikari83522 ай бұрын
दिनभरि काम गरेर थाकेर आउने परदेसी ले सुन्ने तीज को गीत यहि एउटा मात्र छ 2081 मा । धन्यवाद बिष्णु बहिनी
@JA_g_AT2 ай бұрын
तिज र दशै आउदा बिष्णु माझी को गित कहिले आउला भन्दै प्रतीक्षा गर्ने अरु को को हुनुहुन्छ हाजिर हुनु त ❤🎉
@SafalDarlamiАй бұрын
आज जताततै आइन आमा हो तिजमा। happy teej all nepalese ❤️❤️
@pabitrasharma19972 ай бұрын
बिष्णु माझी को गित आउदा सम्म तीज दशै आएको जस्तो नि लाग्दैन ! उनलाई माया गर्ने जति यहा हाजिर हौ त ! <a href="#" class="seekto" data-time="409">6:49</a>
@guru-b8b2 ай бұрын
ma ta din dinai aayo nai vndai herthe sundarmani ko sabda bishnu ko sor omg.... ..
@BikramLimbu-wr5rl2 ай бұрын
❤❤
@bhaveshtimilsena86812 ай бұрын
वाह खोइ कसरी बयान गरौं ....सुन्दै गए आँखा बाट आँशु खसेको पतै पाएन 😭❤️...क्या सुन्दर शब्द र अभिनय❤
@saharakusum2 ай бұрын
बल्ल तिज आयो । बिष्णु माझीको स्वर मन पराउने जति यता हाजिर हुनुस 🙏
सर्जक लाई उच्च सम्मान र श्वरकि धनि गाईका पर्ति ति भ्रष्त गित गाउनेलाइ ख्याल रहोस
@sushillife12 ай бұрын
दिदी तिम्रो र मेरो घर नजिक नजिक थियो। म सानै थिए तिमी दोहोरी गाउन हिड्थ्येउ कहिले प्रथम हुन्थ्यो कहिले दोश्रो हुन्थ्यो तर कहिले हारेर आएको खबर मैले सुनिन SLC सकेर म काठमाडौ आए एतै हराए बिस्तारै तिमी चर्चित हुँदै गएउ ,गाउँ गएको बेला म तिम्रो घर जान्थे अझै सम्झना छ दिदी तिमी मलाई त्यो बेला कति माया गर्थेउ ,तिजको बेला गाउँमा बास घारिमा बासको तामा आएको हुन्त्यो न तिम्रो बारिमा तामा थियो न हाम्रो बारिमा एकपटक तिम्रो जबर जस्तिले हामी तामा चोर्न गएको याद छ दिदी तिमिलाई? हाम्रो भैंसी ब्याएको बेला मैले बिस्नु दिदी हाम्रो भैंसी ब्याको छ ब्याउती खान आउ दिदी भनेर बोलाउदा तिमी कति खुसी भाकिथिएउ याद छ दिदी ? साउन 1 गतेदेखि गाउमा साझ साझ दिदिबहिनी तिज गित गाउथे तिम्रै भरमा , त्यो समय अब त कहिले आउलार दिदी म तिम्रै गाउको भाइ म तिम्रै भाइ ❤ हाम्रो भेट नभएको पनि झन्डै 17 बर्स भएछ अब हाम्रो भेट छिट्टै होस दिदी ❤🎉 कलाकार त सयौ छन तर तिमी जस्तो कोहि छैनन तिमी गाउछेउर र तिज आएझै हुन्छ ,दशै आएझै हुन्छ ,तिहार आएझै हुन्छ , तिमी सयौ बर्स बाचिरहनु मेरि दिदि ❤😢 सदै यसैगरी गाईरहनु । भगवान पशुपतिनाथ ले सदै तिम्रो रक्षा गरून् तिम्रो जय जय होस तिम्रो जय होस मेरि दिदी तिमिलाई राज्यले पनि सुरक्षा दिनु पर्ने हो तिमी नेपाल को सान हो मान हो तिमि नेपाल हो तिमी सगरमाथा हो तिमी बुद्ध हो तिमी सीता हो तिमी हामि सबैको भावना हो 💞🌻🌸🇳🇵🙏 अहिले मैले पनि युटुब खोलेको छु तिमी जस्तै एकदिन तिम्रो भाइ पनि शिखर छुने छ । आशा छ तपाईं सबैले subscribe गरेर जोडिनु हुनेछ । दिदी म नेपाल भ्रमण गर्दा तिमी सङ्ग भेटेर कुरा गर्न पाउ ❤ 🖐️🙏kzbin.info/www/bejne/o2HaeISdnNN0esksi=huCF7exotMgupr_D
@kushalrajsigdel2 ай бұрын
कट्टकै मुटू बिज्ने गरि , धुरुक्क आँसु खस्ने गरि लेख्नु भएको रैछ। Thanks for sharing such a beautiful story of your past brother. May god bless her forever & her voice.
@BhagawatiAdhikariKarakhe-ct1pc2 ай бұрын
@@kushalrajsigdel❤
@SushmaLama-n4y2 ай бұрын
touching heart 😭😭😭😭 bishnu Didi kaha hunuhunxa Hami sabai ko agadi aunus na ek patak hajur li herne man xa 😭😭😭😭♥️♥️
@SangitaAcharya-s1v2 ай бұрын
Bhai sanga chadai vet hos bisnu dee ko ❤❤❤❤🎉🎉🎉🎉🎉🎉 Best wishes ❤️ bisnu dee
@SharmilaSoni-u4y2 ай бұрын
😭😭😭😭
@योमनकासोचाइहरु2 ай бұрын
सर्ब प्रथम त बिष्णु माझी दिदी लाई उच्च सम्मान गर्न चाहान्छु,साथै यो गितका सम्पुर्ण टिम प्रती सफलताको शुभकामना अर्पण गर्न चाहान्छु!गितका सम्पुर्ण पक्ष अति राम्रा छ्न! एउटा नारीले पाएको दुख पीडा र अपहेलना सहेर आफ्नी आमालाई सारा पिर लुकाएर आमा म खुशी छु !तिमिले दिएको कर्म भुलेको छुइन!तर यो तिज मा आउन पाइन भन्दै आमा लाई सान्त्वना दिएको अत्यन्तै मर्मस्पर्शी गित मन छोयो 😂😂😂😂😂हामी पुरुष लाइत यो गितले मन छोयो झन नारी हरुमा के बित्यो होला !कुनै पनि नारीहरु ले पिर ब्यथा सहनु नपरोस मेरो यहि कामना छ!यशपालिको तिज गित मध्ये सर्ब उत्कृष्ट गित हो! यो गितलाइ राज्य बाटै सम्मान गर्नु पर्छ! यो गितले मन छुने सम्पुर्ण ले यो कमिन्ट पढेर लाइक गर्नु हैत यो गितले मनछुने हामी कति रहेछौ एकै ठाँउ भेला हुत! तिज गित भनेको यस्तो हुनु पर्छ मौलिक भाका❤❤❤❤❤जय गित जय संगीत !!❤❤❤❤❤
@kamalrayamajhi35152 ай бұрын
खुशि ले हाे कि दुख ले हाे याे आवज सुनेर हेरेर रुदै हेरियाे।❤❤बिष्णु माझि
@khitizbajgain78452 ай бұрын
केटा मान्छे हुँ १ वर्ष भयो नरोएको तर बेसरी रोए आज❤😢
@NepaliartliteratureАй бұрын
बिष्णु माझी दिदीको दशै गीत कुरेर बस्ने जति यता हाजिर गर्नु होस् अब…….।❤
@krishnaprasadrijal36092 ай бұрын
तिमी देवी नै हौ, तिमी सरस्वती नै हौ । तिमी अदृश्य नै भएपनि आम नेपाली जनताको अपार मायाँ छ बैनी। चाड बाड हरु तिम्रै स्वरका तीज गीत सुनेपछि सुरु भएको आभास हुन्छ।
@lankabahadrbudha28102 ай бұрын
विष्णु माझीका गीत सुन्दा त आँखा बाट कति खेर आँशु खस्छ थाहा नै हुन्न ।यस्तो जादुमय स्वर सधैं यस्तै रहिरहोस।।😢😢
यो जुनिमा बिष्णु माझी दिदि लाई नदेखिकन मर्ने भए 😢😢एक झल्को भए पनि अनुहार देखाई दिनुस् न भगवान 🙏यति मिठो आवाज साथै गितको शब्द शब्दले मन नै कटक्क खान्छ हजुरले गाउनु भको गित हरु नछुटाई सबै सुनेको छु जब हजुरको गित गुन्जिन्छ तब मात्र नेपालिहरुको हरेक चाडबाड आएको अनुभव हुन्छ दिदी ❤️🙏हजुरलाई सधै भगवानले रक्षा गरुन 🙏🙏
@DalbdrGurung-b8l2 ай бұрын
सधै फोटो बाहेक कहिले नदेखिने भयो यति राम्रो कला छ के गर्ने कहाँ बस्छ होला
@BeepanaRijal2 ай бұрын
P
@laxmanbudhathoki2022 ай бұрын
😢
@SeemaThapa-cm7my2 ай бұрын
I 11X.x.v.c
@ghanashyamgurung47532 ай бұрын
Chyutiya teti Paisa ni xaina mc Nepal Mai vako manxe lai vetna nasakini thukka
@anmolmagar2051Ай бұрын
सबै को मनमुटु मा बस्न सफल बिष्णु माझी लाइ आज केहि शब्दहरु लेख्न मन लागेकोछ। देश बिदेशमा रहेका नेपालीहरुको मन जिति छुट्टै पहिचान बनाउन सकेको बिष्णु किन नजरबन्द कि आफ्नो खुशिले हो या कसै धम्कि चुनौतिले तेस्तै बिष्णु को बहिनी पनि किन गुमनाम छिनत? यो प्रश्न म सुनदरमाणि ज्यु लाई सोध्नु आवश्यकता मानेर मात्रै म दुइ चार शब्द लेख्न गहिरहेको छु गल्ती भएमा क्षमा प्रार्थी छुं प्रश्न न:१ बिष्णु किन नजरबन्द? प्रश्न न:२बिष्णु लाइ किन नजरबन्द राखियो? प्रश्न न:३कि बिष्णु को नाम मा उनकि बहिनी जिबन हुनकि? प्रश्नः न४: बिष्णु लाइ यसरी गुमनाम गराएर राख्नुको कारण? प्रश्न न ५:कि बिष्णु लाइ लुकाएर आफु चर्चित हुन खोजेको? प्रश्न न ६: बिष्णु गित गाउन आउदा मुख छोपि आउनुको कारण के हो? प्रश्न न ७: कि मुख छोपिनु कारण कतै उनकि बहिनी जिबन हुनकि? प्रश्न सोध्न त धेरै मन छ तर सबै कुरा उथलपुथल किन पार्नु हाम्रा कलाकार भनेको देशको गहना हुन तेसैले सबै गहना झल्किन आवश्यक छ मेरो कमेन्ट के कस्तो लाग्छ रिप्लाई दिनुहोला हस्त धन्यवाद
@kulthapa3564Ай бұрын
म ५ नम्बर प्रस्न जाइज लाग्यो सथि
@anmolmagar2051Ай бұрын
धन्यवाद छ कमेन्ट को लागि@@kulthapa3564
@deleepbcАй бұрын
हैन गित गाउने ती बिष्णु माझी नै हुन् तर पनि उहाकाे अाफ्नै बाध्यता हाेला नि मिडियामा नअाउनुकाे कारण त्यसरि बुझाै
@gyawatАй бұрын
यत्राको बाध्यता । सुन्दरमणिले नदिएर ।
@deleepbcАй бұрын
@@gyawat सुन्दर मणिले किन नदिएकने भन त त्यसाे भए
@lekhnathbashyal68162 ай бұрын
कर्णप्रिय सुमधुर स्वर कि धनि विष्णु माझी को तीज गीतले हामी पुरुष लाई पनि मन्त्रमुग्ध बनायो!! हृदय स्पर्शी तीज गीत!!शुभकामना!!
@BishnuPurnima-z5x2 ай бұрын
बिष्णु माझी को ठाउँ कुनै कलाकार ले पनि लिन सक्दैन. सदैब सोर कि धनि ❤❤ तिमि छौ र पो नेपाली लोक संगीत बाचेको छ दिदि... हमेशा हजुरको. जय होस् .❤❤❤❤
@narayandarlami42762 ай бұрын
सही भन्नुभयो ❤❤
@prembhul81162 ай бұрын
म खासै नरुने मान्छे आज यो गीतले धुरुधुरु रूवायो।😥😥😥💜💜💜💜💜
@DipendraAdhikari-zf2ezАй бұрын
राज्य ले चाहे अबस्य हुन्छ जे जसरी हुन्छ बिष्णु माझी को उद्दार गर भलो हुने छ नेपाल सरकार को..
@laxmanroka-89692 ай бұрын
कस्ले सक्छर बिष्णु माझी जति स्वर कि धनी उच्च सम्मान सफलताको सुभकामना । यो आवाज सधै सुनिरहन पाउ हजुर को आवाजको गीत सुन्यो भने बल्ल चाडपर्ब आएको जस्तो लाग्छ ।।।❤❤❤❤❤❤
@Sonupariyar5452 ай бұрын
आयो तिज आयो😍😥 गित त यस्तो होस जस्को स्पर्षले शरिरमा काँडा उम्रीयोस्🙏
@dpakKarki2 ай бұрын
साच्ची बिष्णु माझी दीदी को गित सुनेपछि मात्र तिज आयो जस्तो लाग्ने को कस्लाइ हो
@sajitasinjalimagar7612Ай бұрын
स्वर अनि गित ले सारै मन छोयो।❤❤❤
@KarnaBahadurKarki1232 ай бұрын
बल्ल आयो है तीज , Aaina Aama yo tijaima ,आहा बिष्णु माझीको स्वर अनि सुन्दरमणि दाईको शब्द संगीत आहा मन छोयो ❤😢
@Shivasangam-c3z2 ай бұрын
खर्लप्पै खायो बिष्णु माझिको गितले ए सुन्दरमनि दाजु कति लुकाउछौ बिष्णु दिदिलाई अब त हामिलेपनी देख्ने बाताबरण मिलाईदेउ 😊
@nanuthapa45232 ай бұрын
This is called" ढिलो आउँछ कडा आउँछ " .legend for a reason .👏
@dillirajkhanal8668Ай бұрын
बेईमान श्रीमान् पर्नुले बेरोजगार र सोझी श्रीमतीको जीवन तहसनहस भएको कथा यो गीतमा रहेछ। निकै मार्मिक ।
@BharatBohara-rg6fl2 ай бұрын
हामी सब्बैजनाको प्रतीक्षाको घडी बल्ल पूरा भएको छ।।वा निकै उत्कृष्ट❤️❤️❤️❤️नेपाली लोकदोहोरी छेत्रकि नायिका❤️❤️..
बीस्नु माझीको तीजका गित सुनेर यिनको आमा कति रुन्छिन होला😥😥😥😥हाम्रै शरीरको रोम रोम थर्किन्छ आँखा रसाउछ पिडाको महसुस हुन्छ धन्य ती आमा कसरी सहन्छिन होला यति मिठो गीत गाउने गाइका हजुरलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
@NeharBudhathokiOfficial2 ай бұрын
जब गाउँ सहरमा बिष्णु माझीको आवाज गुन्जिन थाल्छ तब चाडपर्व आएझै लाउने😊 जय बिष्णु माझी🙏❣️
@gurungchet7391Ай бұрын
सराइ मन छुने गीत यति मिठो स्वरकी धनि तपाई सार्बजनिक स्थल मा पनि आउनु पर्यो तपाई ले गाउदा मात्र तीज आएजस्तो हुन्छ सबै नेपाली को मन मुटु मा तपाई को स्वर अनि तपाई को प्रसंसा !! Happy तीज सबै नारिहरु मा !!!!
@SubistaEntertainment2 ай бұрын
तिमी छौ रत तिज आको छ तिमी छौ रत सस्कृती बाचेको छ आहा कति मिठो आहा कति आनंद आउने तिम्रो voice सुन्दा पनि आनंद आउँछ
@kissnachhetri50342 ай бұрын
लोकप्रिय हुनु र Viral हुनु बिचको फरक प्रष्ट देखियो👏👏👏 धन्यवाद लोक गायिका बिष्णु माझी ज्यु🙏🙏🙏बल्ल तिज लागे जस्तो अनुभव भो👍️👍️👍️👍️
@Dipakregmi502 ай бұрын
बिस्ताराले नि पोल्यो ,, झुसे बारुलाले नि टाेक्यो ,,तिन महिने सुइ नि लगायो ,,जति हान्यो उति नै धुन देला सुरु मा त बेसरि सुन्यला यस्ता ,, कति तिज गित सुनियो तर बिस्नु माझि को गित नआउदा सम्म बिना चिनि को चिया जस्तो खल्लो फिक्का भैराखेको थियो 🤩🤩🤩 अब सुनिन्छ मज्जाले,,पैसाको लागि जे मन लायो त्यहि गित गाउनेहरु,अभिनय गर्ने हरु एकपटक यो गित सुन हेर ,, नारिको तिज के हो बुझि राख😮
@Gopal-o2e2 ай бұрын
Saraii ramro xa❤❤ma Dubaii bata heriraxu
@rcborothapa1802 ай бұрын
Aayo aayo...ramro
@Tuka-hr9ob2 ай бұрын
😊😊😊😊😊😅😅
@Tuka-hr9ob2 ай бұрын
😊😊😅😅😊6😅⚅ 😅😊😊😊😊😊😊😊😅
@krishnabista012 ай бұрын
सहि कुरासर ✅👌🙏💗
@santakumarshrestha1029Ай бұрын
सामाजिक संस्कार संस्कृति र धर्म परम्पराको अस्तित्व र मर्यादालाई आफ्नो पहिचान बनाई सबैको मन मुटु छुने र मुग्ध पर्ने मार्मिक र कारुणीक गीत गाउन एक उत्कृष्ट र सफल कलाकारको महान स्तंभ साबित भएको छौ, विष्णु माझी बैनी तिमीलाई धेरै धेरै बधाई तथा शुभकामना छ !!!
@PratimaBishokarma2 ай бұрын
यो जुनिमा मात्र नभयर 7 जुनी सम्म नी बिष्णु माझी जस्ति गायिका पाइन्न❤❤ love you and miss you too bishnu majhi dee
@kushalrajsigdel2 ай бұрын
स्वर सुनेपछि आँसु झर्ला जस्तो हुने । 😢 शरिरमा काडा आउने । बिष्णु दिदी तिमी सरस्वती हौ, हिरा हौ । धेरै धेरै धन्यवाद तिज गितलाई जोगाइदिनु भएकोमा । शुभकामना । सबैजनाले बारम्बार हेरेर गितलाई Trending1 मा पुराउन हार्दिक अनुरोध गर्दछु।
@Rajanpaudel972 ай бұрын
Power of Bishnu majhi voice, 15 hour 1.1M+ views ❤ congratulations 👏 🎉🙏🇳🇵♥️
@harighimire5613Ай бұрын
बिष्णु माझीको स्वरमा खोट देख्ने कोई हुनुहुन्छ भने तपाई यो जुनिको ठुलो अभागी हो।।
@nirmalsinghsingh8823Ай бұрын
Sahi vannu vo
@narayankhadka39882 ай бұрын
न बीस्ताराले पोल्यो, न बैश जवानीले पोल्यो...पोल्यो त केबल नारीको बेदनाले पोल्यो, बल्ल गीतले बास्तबीक कहानी बोल्यो.... बीष्णु माझीको तीज गीत आयो अब तीज लायो 🎵 आईन आमा यो तीजमा...😍😍 लाग्छ बीष्णु माझीले आफ्नै बेदना पोखीरहेकी छीन्...🥲🥲🙏🙏
@Binod1.7M2 ай бұрын
बिष्णु माझी लगायत सम्पुर्ण दिदिबहिनी म आउँदै गरेको तिजको शुभकामना❤❤
@jayabdrmahar2062 ай бұрын
हप्ता दिन सम्म मेरो मनमस्तिष्क ठिक थिएन। आज बाट सम्पुर्ण रुपमा मनमस्तिष्क का साथै मेरा सबै कामकार्य हरु ठिक भइसके। बिष्णु माझी को यो तिज गित ले❤❤❤❤❤
@sudipmagar2790Ай бұрын
तिज गैसक्यो तर पनि सुन्न मन लाग्छ जे भायेनी राम्रोछ गित
@PrawinPaudel2 ай бұрын
जब विष्णु माझी दिदी को गीत आउँछ बल्ल चाडपर्व आए को महशुस गर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ ❤❤❤❤ Like this comment 😊
@ShikhaShikha-w5c2 ай бұрын
छिटोभन्दा छिटो यस यस गीतलाई करोड क्लबमा देख्ने मन छ❤❤❤
@diamondnicesongshahi82872 ай бұрын
सारै मिठो लाग्यो बिष्णु माझीको तिइज गीत। यो गीतले बजारमा झ्याली पिट्दै गर्दा अन्य बेकम्फुसे छाडा गीतहरुको नामोनिसान भेटिदैन त! सबका सब साईट लागे। बिष्णु माझी बाट केही सिक है भट्मासहरु हो!
@pratikshyabasnet511Ай бұрын
बिष्णु माझीलाई पनि मिडियामा देख्न पाइयोस् भन्नेहरु यता हाजिर हुम त 😊❤🎉🎉
@pbyesentertainment53892 ай бұрын
विष्णु माझी जस्तो गायीका न ईतिहासमा जन्मेको सुनीयो, न वर्तमानमा कसैको जन्म भएको छ, न त भविष्यमा जन्मिने नै छ। ताराहरु हजारौ होलान तर नेपाली सांगीतिक आकाशकी एकमात्र जुन हुन विष्णु माझी ।🙏🏻💝🥰🫡
@krishnashree692 ай бұрын
तिमिले गाउँछौ र तीज लाउँछ, दशै आउँछ तिहार आउँछ । हरेक वर्षको तीजले तिमीलाई कुरेर बसेको हुन्छ । अनि हामीले तिम्रो गीतलाई❤❤
@bicharighale1061Ай бұрын
यो गीत त नेपाली चेलीहरुले सस्कार सस्कृतीमा तीज पर्व माने सम्म धेरै चेलीहरुको मन मुटुमा सधै भरी बाचीरहने छ 🌹🌹
@SuratParki2 ай бұрын
परिवारमा बसेर सुन्ने गित भनेको यस्तो हुनु पर्छ । सलाम छ बिस्नु माझिलाई बल्ल महसुस भयो तिज आएको❤❤❤