अचम्मै भो, जम्मा ६ वर्षकी जिया भुसालको यति धेरै प्रतिभा, कपिलबस्तुमा हेर्नुहोस् Memory Power

  Рет қаралды 1,558,434

Mechikali Khabar

Mechikali Khabar

3 жыл бұрын

अचम्मै भो, जम्मा ६ वर्षकी जिया भुसालको यति धेरै प्रतिभा, कपिलबस्तुमा हेर्नुहोस् Memory Power jeeya Bhusal , Jiya Bhusal
यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ l
© MICROLINK MOVIE MEDIA
© www.microlinkmedia.com / Bhojraj Thapa
Host : Bhoj Raj Thapa
Guest :
MicroLink Movie Media : 9847879773
!!!!...Unauthorized downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from www.microlinkmedia.com
Right for this video is provided by MicroLink Media

Пікірлер: 3 100
@tezendrashahivlog7479
@tezendrashahivlog7479 3 жыл бұрын
यी सानी नानू लाई सम्मान स्वरुप लाईक गरौ साथिहरु😍😍😍
@padambist3505
@padambist3505 3 жыл бұрын
भोजराज दादा को कामलाई सलुट गर्द्छु भन्ने यता हाजिर गरम है साथि हरु
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Me ✋✋✋✋✋
@narayanbhandari4543
@narayanbhandari4543 3 жыл бұрын
m ta ekdam salute garxu bhoj raj sir lai god bless
@padambist3505
@padambist3505 3 жыл бұрын
@@narayanbhandari4543 Thanku so much
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
मलेसिया, कुवेत, दुबई, साउदी, कतार बाट चार्टर उडान हुने दिन थाह पाउन यहाँ थिच्नुहोस 👇️ kzbin.info/www/bejne/g5e8eIithqmGZ5I&feature=share
@sabitabhattraikafle8655
@sabitabhattraikafle8655 3 жыл бұрын
धेरै धेरै माया नानू तिम्रा सबै चाहना छिटो पूरा होस ।बैनी तपाईंले सन्सार जित्न सक्ने छोरी जन्माउनु भएको छ। धर्य गर्नु छोरिको भबिस्य उज्वल छ।
@pesalioli2009
@pesalioli2009 3 жыл бұрын
भोजराज दाइ म हजुरले गरेका हरेक कामको प्रसङ्सक हु हजुरले कला गला भएका रहेक ब्यक्तिलाई आफ्नो प्रतिभा देखाउने अबसर दिनुहुन्छ अनि अन्य सामाजिक सेवामपनि एकदमै सक्रिय हुनुहुन्छ हजुरलाइ सफलताको लागि अग्रिम शुभकामना छ दादा
@user-qt8gh7ms2b
@user-qt8gh7ms2b 3 жыл бұрын
यो बहिनीलाई सबैले साथ सपोट गर्नु होला अवस्य पनि बहिनी लाई सबैले मिलेर साथ र सपोटको खाचो छ
@laxmibista6687
@laxmibista6687 3 жыл бұрын
भाेजराज भाइ यी नानीलाई हामी सबै भए र अार्थिक सहयोग गरनु पर्छ ।
@aasd5291
@aasd5291 3 жыл бұрын
Kasto kator huda rahe xan vagawan pani
@shashikalalama3400
@shashikalalama3400 3 жыл бұрын
यी नानी मा साच्चै अदभूत शक्ति छ , सबै मिलेर नानीलाई साथ र सहयोग दिनुपर्ने जस्ले गर्दा नानीलाई हौसला मिलोस आत्मबल बडोस!
@bikramkhadka1856
@bikramkhadka1856 3 жыл бұрын
बाबा प्रतिको माया नानुको आँखा मा देखिन्छ जब बाबाको कुरा उठ्दा आँखा रसाउछन यति सानो उमेर मा दैब ले किन छुटायो नानी सङ बाबा को साथ। तिम्रो उज्वल भबिस्यको कामना छ बैनी मनै देखि
@gamgurung7415
@gamgurung7415 3 жыл бұрын
मलाइ साह्रै मन परयो नानी को अदभुत क्षमता भविष्य उज्ज्वल छ 🙏🙏🙏शेयर पनि गरे मैले
@user-zb9kc3mv9g
@user-zb9kc3mv9g 2 жыл бұрын
,,,,,,
@user-zb9kc3mv9g
@user-zb9kc3mv9g 2 жыл бұрын
,,,,,,
@sirjanabhusal5347
@sirjanabhusal5347 3 жыл бұрын
दि कहिल्यै नरुनु है,यो छोरिले कहिल्यै दुख दिदैन हजुर लाई सार्है ज्ञानि रैछिन् छोरु ,गड ब्लेस यु छोरु 😍😍
@jayagaranja2700
@jayagaranja2700 3 жыл бұрын
up hereafter
@kishorpanthee2673
@kishorpanthee2673 3 жыл бұрын
दीयाको उज्ज्वल भविष्यको कामना! स्मरण शक्ति कायम रहिरहोस् नानीलाई हैरान पारेर यूट्यूबरहरूको कमाई खाने भाँडो नबनोस् । यूट्यूबरले अन्तर्बार्ता लिएर कमाएको कमाई आधा नानीको होस् ।
@girijaghimire1754
@girijaghimire1754 3 жыл бұрын
नानी को छेमत लाई देक्दा यक दम खुसी लागो र भोजरज सर ले जुन काम गर्नु भयको छ नानी को बोली कति माया लाग्दो रहिछ यो ननिको भबिस्यको लागि बहिनि लाई सहयोग गरौ
@premraut2585
@premraut2585 3 жыл бұрын
हुने बिरुवाको चिल्लो पात भन्थे होरछ येतिसानो उमेरमा हरेक कुराको नलेज छ र नानिका सपना पूरा हुन यहि छ शुभकामना
@kutkur8145
@kutkur8145 3 жыл бұрын
साच्चै नानिमा ज्ञान रबुदिभाकाे नानि हाे याे नानीलाई सबैले सयाेक गरिदिनु हाला
@bakhatrajpal271
@bakhatrajpal271 3 жыл бұрын
हाम्रो नेपाल मा ठुलो ठुलो मन भएका नेपालि दाजु दिदी हरु हुनु हुन्छ सबै ले सयोग गर्दिनु होला❤️
@mayathapa9091
@mayathapa9091 3 жыл бұрын
आहा कति मिठो बोली सरस्वती को बास रहेछ बाबा गुमाएको पिंडा भुलाउन कोलागी भगवान् ले लक्ष्मी सरस्वती को बास भएको छोरी लिएर जानु भॢएकोरहेछ,,,,,,,,,,,,,,,,,,,,,
@ramkrishnapandey4549
@ramkrishnapandey4549 3 жыл бұрын
नानी को जुन क्षमता छ साच्चै मनन योग्य छ एस्ता प्रतिभा को सम्मान गरौं यो भिडिओ हेर्दाहेर्दै आँखा रसाएर आयो सकिन्छ सहयोग गरौं सकिन्न हौसला प्रदान गरौं
@shivadhakal1823
@shivadhakal1823 3 жыл бұрын
भोजराज सर हजुर ले जसरि भयपनि ईण्णेणि सम्म पुराउनू होला त्यहा गयसि यिनि नानिको भबिस्य राम्रो हुन्छ
@mohantg5030
@mohantg5030 3 жыл бұрын
Kati ramree nane kati ramro kala ra mind good nane ko
@parsuramkhanal3386
@parsuramkhanal3386 3 жыл бұрын
Ho sahi bhannu bhayo
@uedayabam9372
@uedayabam9372 3 жыл бұрын
यस्तो अद्द्भुत क्षमता भएको नानिलाई बधाई शुभ कामना!
@jamunarai2268
@jamunarai2268 3 жыл бұрын
सारै राम्रो प्रतिभा को खानी भएकी यी नानी लाई सबै नेपाली मिलेर ले साथ दिन सकौ जय नेपाली
@baldevrana5581
@baldevrana5581 3 жыл бұрын
धेरै धेरै धन्यवाद नानीलाई।नानीको भबिस्य राम्रो छ यी नानीलाई सबैले सहयोग गरौ।
@samirsunar4903
@samirsunar4903 3 жыл бұрын
आज चै पहिलोपटक भाेजराज सरले राम्रो भिडियाे लिएर आउनु भएछ।इन्द्रेणीमा लानुपर्छ चाडै सर
@samibhandari8216
@samibhandari8216 3 жыл бұрын
@@talkshowwithmp 8
@amarkhatri9875
@amarkhatri9875 3 жыл бұрын
रुनु हुँदैन दिदी।।।।सबैको साथ सपोर्ट पाउनु हुन्छ छोरीको भविस्य राम्रो छ
@shobhaghale6408
@shobhaghale6408 3 жыл бұрын
Dislike grne manche ko hola k vayo hola buddi baccha lai maya garmu ni
@sangitadhakal1746
@sangitadhakal1746 3 жыл бұрын
कति सुन्दर नानी सानो उमेरमा कलाकला
@saudpream8941
@saudpream8941 3 жыл бұрын
आहा कति मिठो शोर यो नानु को जसरी भएनी अगाडि बढाउनु पर्छ दिदी र नानु को यस्तो सुन्दा मलाई रुन 😂आएको छ।
@todaynewsnepal4296
@todaynewsnepal4296 3 жыл бұрын
मलेसिया, कुवेत, दुबई, साउदी, कतार बाट चार्टर उडान हुने दिन थाह पाउन यहाँ थिच्नुहोस 👇️ kzbin.info/www/bejne/g5e8eIithqmGZ5I&feature=share
@kamallc3085
@kamallc3085 3 жыл бұрын
@@shobhaghale6408 qq1
@asmitakarki8573
@asmitakarki8573 3 жыл бұрын
उज्ज्वल भबिस्य सुभकामना नानी दिदि धैर्य गर्नु होला सम्पुर्ण नेपाली को साथ रहने छ !!
@aamaagricultural1786
@aamaagricultural1786 3 жыл бұрын
सबै प्रक्रिया पुरा गरि हजुर को च्यानल subscribe गरि घन्टी बजायर हजुर को साथी बनेको छु ।मेरो च्यानल पनि subscribe गरि सहयोग गरिदिनु होला!
@babitagurung8439
@babitagurung8439 3 жыл бұрын
कति धेरै ट्यालेण्ट यो स्यानी गुडिया छोरी नानु जीया भुसालको गाउन पनि मायूर स्वर पनि तेतिकै राम्रो कसैको हितकारी मनहरुको साथ र सहयोग पाएमा यो स्यानी गुडिया छोरी नानुको भबिष्यमा अबस्य सफलता मिल्ने छ भन्ने मा पूर्ण बिस्वास छ।,
@binodbirahichemjong7759
@binodbirahichemjong7759 3 жыл бұрын
भोजराज सर को फ्यान जति यता
@prativamagar7218
@prativamagar7218 3 жыл бұрын
Naniko dheray Vanda dheray pargathihox safaltale xawos
@maheshkarkimaheshakarki7120
@maheshkarkimaheshakarki7120 3 жыл бұрын
राम्रो छ नानिको गित हुनापनी हो सर्कार्ले गरिबलाइ हेरेको
@maheshkarkimaheshakarki7120
@maheshkarkimaheshakarki7120 3 жыл бұрын
राम्रो छ नानिको गित हुनापनी हो सर्कार्ले गरिबलाइ हेरेको
@laxmibhandari5443
@laxmibhandari5443 3 жыл бұрын
नानु को प्रगती झन बढ्दै जाओस्
@DharmaVishesh
@DharmaVishesh 3 жыл бұрын
@@prativamagar7218 मेरो च्यानल नि सस्क्राइब गर्दिनु ल
@sarozkyce6837
@sarozkyce6837 3 жыл бұрын
इन्द्रेणी मा लानु पर्यो यो नानी लाई chado....god bless you nanu...
@bhimkingbahadur2259
@bhimkingbahadur2259 3 жыл бұрын
Yo naniko vabnale mero man nai ruwyo😭😭😭hami sabai milera sahyog garnuparxa
@bhimkingbahadur2259
@bhimkingbahadur2259 3 жыл бұрын
Bhahini hajur na atinu hola hami sabai milera sayog garne xu
@radhaadhikari8989
@radhaadhikari8989 3 жыл бұрын
पटकपटक आँसु झर्यो यो नानिको कला र शब्द हरुले सुभकामना नानू अनि ।बैनी नरुनु है हिम्मत बडाउनु के भएर हो श्रीमान बित्नुभएको
@aamaagricultural1786
@aamaagricultural1786 3 жыл бұрын
सबै प्रक्रिया पुरा गरि हजुर को च्यानल subscribe गरि घन्टी बजायर हजुर को साथी बनेको छु ।मेरो च्यानल पनि subscribe गरि सहयोग गरिदिनु होला!
@dineshghimire9181
@dineshghimire9181 3 жыл бұрын
नानू को उज्वल भबिस्य को कामाना गर्दछु। साथै भगवान संग प्रार्थना गर्छु यो नानू को ईच्छा हरु छिट्टै पूरा होस।
@mekhrana8141
@mekhrana8141 3 жыл бұрын
बच्चा होस त एस्तो होस भबिस्य को अग्रिम सुभकामना नानी । नेपाल कि काचोली फेर्ने तिमिले मात्र सकिन्छ ।
@pradipbaralofficial
@pradipbaralofficial 3 жыл бұрын
नानीको प्रतिभा लाई सलाम छ । सबैले सहयोग गरौं !🙏🙏 र थप हौसला दिनु पर्छ ,, नानिको भबिस्य उज्ज्वल छ।
@chandrark7512
@chandrark7512 2 жыл бұрын
Good
@nitarai5212
@nitarai5212 2 ай бұрын
सानो बालिका छ वर्षको बच्चाले धेरै धेरै कुराहरू जान्दा रहेछन् धेरै धेरै धन्यवाद छ।❤❤❤😢😢😢🙏🙏🙏🙏🏵️🏵️🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🏵️🏵️🏵️🏵️🏵️🌹🌹🌹🌹🌹🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌻🌸🌸🌸🌸🌸🌺🌺🌺🌺🌺🌺💐💐💐💐💐💐💐💐💐🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@tejgurung9847
@tejgurung9847 3 жыл бұрын
सारै अचम्म लाग्छ सकेर पढेर जानेकाे हाकि जन्मन साथै यस्तै हाेला यी नानि उज्वल भबिष्यकाे कामना गर्दछु र सरकारले व्यबस्थापन गरून् यी बालकलाकार लाई really naturally talent chori
@sarojboharavlogs9771
@sarojboharavlogs9771 3 жыл бұрын
भोजराज थापा सर को काम मन पराउने फ्यान हरु यता मेरो च्यानल लाई subscribed गरि जोडीनु होला नानु को उज्ज्वल भविष्यको कामना गर्दछु
@tecnologyknowledge788
@tecnologyknowledge788 3 жыл бұрын
असाध्यै राम्रो छ
@ramkumaribhusal3454
@ramkumaribhusal3454 3 жыл бұрын
जय माता सरस्वती ,यि दुई आमा छोरीको रक्षा गर्नु होला ई दुई को बाणी मा बाट गरी दिनू होला ईन लाइ सोक बाट सक्ती साहासमा बदल्न सक्ने क्षमता मिलोस शुभ कामना🇳🇵🇳🇵🇳🇵
@janakisingh8127
@janakisingh8127 3 жыл бұрын
Lave u nanu
@ttttt3559
@ttttt3559 3 жыл бұрын
@@tecnologyknowledge788 111
@kiranpoudel6784
@kiranpoudel6784 3 жыл бұрын
kzbin.info/www/bejne/d3mnn32dm5KmoZI
@lamsaljagannath896
@lamsaljagannath896 3 жыл бұрын
आहा!अद्भुत क्षमताको प्रतिभा नानू लाई उज्ज्वल भबिस्यको धेरै धेरै शुभकामना !!❤️❤️❤️💞🙏🙏🙏
@anilrai9492
@anilrai9492 2 ай бұрын
❤😂😢😮😅😊😢😮😅😊❤
@mohanlalita8111
@mohanlalita8111 3 жыл бұрын
हेर्नू भन्दा यस्तो दुख अनि सुखको interview नहेर्नु बेश लाग्यो सारै मन रोयो यी अँखामा आँसु भरिए best of luck nanu 😢😢😢😢
@bibekmagar2162
@bibekmagar2162 3 жыл бұрын
धेरै धेरै प्रगती गर्नु नानी तिम्रो मेमोरी पावरको मुल्यांकन होस
@shivapalpalishiva9657
@shivapalpalishiva9657 3 жыл бұрын
छौटो भयो भोजराज भाई टाईम अलिकति लाबो टाईम सम्म ईन्टर बियू लिनु जति हेरे पनि ऊती हेरन मन परछ
@happyjojo7052
@happyjojo7052 3 жыл бұрын
नानी को प्रतिभालाई सलाम ! नरुनु बैनी तपाईको भविष्य उज्ज्वल छ , नानीले तपाईलाई सदा खुशी राख्छ !
@tikadhungel8493
@tikadhungel8493 Жыл бұрын
बाल कलाकार जिया भुसाललाई हार्दिक बधाई। यि प्रतिभालाई उठाउनु पर्छ। सबैको सहयोग गर्नुपर्ने आवश्यकता देखिन्छ।
@lavamogarmogar8939
@lavamogarmogar8939 3 жыл бұрын
भोजराज सर लाई सलाम छ अति त्याइलन्द नानू लाई लिएकोमा
@pbchhet
@pbchhet 3 жыл бұрын
एकदम राम्रो प्रतिभा कि धनि!!
@arjunkc1339
@arjunkc1339 3 жыл бұрын
राम्राे पर्तिभा नानू काे
@bijayrasali2753
@bijayrasali2753 3 жыл бұрын
पर्तिभाको त केही चिज मा पनि कमि रहिनछ सम्मान छ नानू को पर्तिभा लाई ।नानीलाई सबैले साथ दिनु पर्छ धन्यवाद भोजरज सर हजुर लाई
@bandanarai8545
@bandanarai8545 Жыл бұрын
आहा, कति धेरै हौ ट्यालेन्ट,,,,👏👏👏 छोरी काे सबै सपना पुरा होस्,🙏🙏💞💞💞💞💞
@sanjaykumarsahskslove2823
@sanjaykumarsahskslove2823 3 жыл бұрын
Yo Nani t vanne chahi hamro Nepal ko xori ho ani यसमा सबै किसमका गुणहरू x मेरो मनुकम्ना x पशुपति नाथ संग नानी को सपना पूरा होस् thanks pyari nani
@rameshramesh-xq6lu
@rameshramesh-xq6lu 3 жыл бұрын
नानी को उजल भबिस्य को कामना गर्दछु मान्छे पनि राम्री बोली वचन पनि राम्रो पछि गएर केही गर्छौ बुनु 100%
@sabitrimanandhar326
@sabitrimanandhar326 3 жыл бұрын
नानी नरुनु मानीषकाे जीन्दगीयष्तैहाे दुख,सुख उताब चढाब यहिनैतहाेजिन्दगी नानुले तपाईलाईधेरै सुख्खकाेदीन देखाउछीन्।नानु नीराेगी रहाेस् मेराे शुभकनमना।
@MajanSingh
@MajanSingh 10 ай бұрын
13:55
@MajanSingh
@MajanSingh 10 ай бұрын
14:08
@postarabinmagar2115
@postarabinmagar2115 3 жыл бұрын
यस्ता प्रतिभा भएकि बालदेवि कम्प्युटरलाई सरकारको आखामा पुर्याउँ सबैले भन्नेले लाईक ठोकुम् है !!
@shovamagarwowsosweetvoice9722
@shovamagarwowsosweetvoice9722 3 жыл бұрын
Good bless you nanu
@gabbarsingh121
@gabbarsingh121 3 жыл бұрын
Shi ho
@hamrajagadhi970
@hamrajagadhi970 3 жыл бұрын
Mkkmmkkkki
@kalpanakhadka3608
@kalpanakhadka3608 3 жыл бұрын
बुनुको प्रतिभा अति नै राम्रो छ प्रगतिको कामना बुनु
@narenbantawa4090
@narenbantawa4090 2 жыл бұрын
नानीकाे अदभुत क्षमताकि धनी रहेछिन उनीलाई सरस्वतिमाताले सधै साथ दिउन ।
@MajanSingh
@MajanSingh 10 ай бұрын
13:37
@MajanSingh
@MajanSingh 10 ай бұрын
14:51
@sundarlimdu8386
@sundarlimdu8386 3 жыл бұрын
आफ्नो मन दर्हो बनाएर अगाडि पाईला हरु चाल्नुहोला छोरी नानि लाई सबैले सहयोग गर्ने नै छन ।
@govindathapamagar2552
@govindathapamagar2552 3 жыл бұрын
*भोजराज भाइ नानू लाई इन्द्रेणी मा लानु न एक चोटि कृष्ण दाइ संग सल्लाह गरेर*
@RamKumar-eg7ic
@RamKumar-eg7ic 3 жыл бұрын
Raju Dai ra nanili gauna launa Paro voraj sir
@manishakaushal8794
@manishakaushal8794 3 жыл бұрын
Right 👌👌👌👌👌
@rachanasunar0542
@rachanasunar0542 3 жыл бұрын
कस्तो आँसु झर्छ यो नानुको कुरा अनि इनिले बोलेको सुन्दा सायद यो नानुको बाबा भको भए सायद कति राम्रो हुनि थियो ल है सर यो नानुलाइ माथी पुराउनु पर्छ है इन्द्रनिमा छिटो भन्दा छिटो पुराइ दिनु होला है भोजराज सर कत्ती ढिलो नगरी है सर
@user-hy2oy5nn1r
@user-hy2oy5nn1r 2 ай бұрын
आजमैले केदेखे केदेखे करोडौ मा ऐऊटा अनमोल फुलदेखे । ई नानीको छबिमा साच्छात देबिको रुपदेखे ❤ तर सारै दुखको कुरा पापिदैभले (पिताकोमित्रु) ईनिमाथीको साहारा छिनिदियछ 😢😢 साहसी का साथ अघिबणनु नानु हामिपनी तिम्रो मातापितानैहौ तिम्रो सफल्ताले सिखरचुमोश भबिस्यमा नापाल आमाको माहाननारी बन्नेछौ हामिसबैको आसिर्बादले हर्दमसाथ दिरहनेछ सहयोगमा पनी हामी पछिपर्नेछैनौ नानु❤❤❤❤❤❤
@amarkhatri9875
@amarkhatri9875 3 жыл бұрын
नानुको यत्रो क्षमता हुँदा नी आमा कति दुखी हुनुहुन्छ।।।नानीको बुवाको अभाव मा होला।।दिदी निरास हुनु हुँदैन हजुरले
@kdmalla4987
@kdmalla4987 3 жыл бұрын
God bless you nanu
@sanjaysingh-wz7of
@sanjaysingh-wz7of 3 жыл бұрын
God bless you. Nanu
@user-cq3ve3rv2k
@user-cq3ve3rv2k 3 жыл бұрын
🙏🙏🙏🌺💐💮अदभूत प्रतिभाको धनी नानिको प्रशम्सा गरेरै साद्य रहेनछ सबैले सहयोग गर्नुपर्ने देखियो।💐🌺💮♦️🌸🙏🙏🙏
@moriwarasumesh4418
@moriwarasumesh4418 3 жыл бұрын
Good blasu nanu
@khembhattarai813
@khembhattarai813 2 жыл бұрын
1
@samserkathayat3983
@samserkathayat3983 2 жыл бұрын
Wow Kati ramro sanga samhale r rakheko babako smirti nanu sadhai yastai rakhnu hai nanu
@bhojrajkhanal
@bhojrajkhanal 3 жыл бұрын
मिडिया मा लिउनु भो धेरै राम्रो गर्नु भयो अभ नेपाली जनता ले उसलाई सहयोग र साथ दियौं भनी उसले आफ्नो बुबा को सपना पूरा गर्नी छिन। love you nani😘😘😘😘😘
@haribahadur7792
@haribahadur7792 3 жыл бұрын
Yes, नानुको अदभूत प्रतिभालाई सही सम्मान ।
@dineshthapa4409
@dineshthapa4409 2 жыл бұрын
🙏🙏🙏💋💋💋🌹🌹🌹💃💃💃🌺🌺🌺💃💃💃
@tikasiwakoti1902
@tikasiwakoti1902 3 жыл бұрын
कस्तो talent बच्चा 🤗🤗🤗keep it up nanu
@nandalaltimilsina679
@nandalaltimilsina679 3 жыл бұрын
Hurt touching लाईन 🙏ठूलो भयसी ईन्णेणीमा जानी🙏❤
@krishnabachharbachhar5405
@krishnabachharbachhar5405 3 жыл бұрын
आहा कति ज्ञानी छोरी र साथै सामान्य ज्ञान र सम्झिने क्षमता अथाह प्रगतिको शुभकामना र उज्वल भविस्यको कामना 💗💗💗💗🙋🙋🙋🙋
@MajanSingh
@MajanSingh 10 ай бұрын
13:24
@prbhuharikosarnagati2496
@prbhuharikosarnagati2496 3 жыл бұрын
🙏🌷🌼हरि:शरणम्🙏🌷🌼यी नानी लाई इन्द्रेणी कार्यक्रम मा लैजानु पर्यो भोजराज भाई🙏🌷🌼
@nareahnaginisongdaminigane3156
@nareahnaginisongdaminigane3156 3 жыл бұрын
Mallika gayak geet you too I think it
@Tarakhola_Ramugckamal
@Tarakhola_Ramugckamal 3 жыл бұрын
ईन्द्रेणी पुगिसकेको छ सायद आज भोलिमा बिडियो आउअक्घ है
@vishnunepal1448
@vishnunepal1448 3 жыл бұрын
अदभुत ज्ञान कि धनि नानु , धेरै धेरै आशिर्बाद!
@sandeep2937
@sandeep2937 3 жыл бұрын
त्यै Questions हरु मलाई सोध्या भए एउटा नी मिलाउ दैन थेऊ मैले लु 😂😂👊 यो नानी धेरै भन्दा धेरै talent छे👌 आशा छ यो नानी आफ्नो जीवन मा धेरै success होस् सपना हरु पनि सबै पूरा होस् यो नानी को 💞💯
@janardhankhanal9532
@janardhankhanal9532 3 жыл бұрын
अहिले नानिलाई पढाईको लागि सहयोग आबस्यक छ।
@sitapanthi3194
@sitapanthi3194 3 жыл бұрын
यो dislike गर्ने मान्छेहरु अरू अगाडि बढेको देख्न नसक्ने मान्छे हुन। फुच्चीको यस्तो प्रतिभालाई पनि मन पराउन सक्दैनन् । पापी हरु
@aasikchand3536
@aasikchand3536 3 жыл бұрын
कति सम्मनको निच सोच गरेका ब्वासा ब्वासी हरु डिस लाइक गर्छन।
@PradipKMagar
@PradipKMagar 3 жыл бұрын
Thik vaneu cheli!!👍️
@sanjudtamang7425
@sanjudtamang7425 3 жыл бұрын
Thik hot sis aafnopani dimakh xaen bachale ATI samma agadi baddapani dekhi sahadain bwasa bwase haru
@okile9084
@okile9084 3 жыл бұрын
रुप उत्तिकै राम्रो बोली झनै मिठो पढाईमा. सोचेभन्दा टाठो अनुशासन की रानी. सबै राम्रो भयो भने भगवान ले आखां लगाउछन भन्छन. हो रहेछ😢😢😢 बिचरा त्यो दिदीलाई छोरीले चटक देखाएर रमाईलो गरेर. बाच्ने आधार बनाउने भईन💖💖💖
@bishnurana3170
@bishnurana3170 2 жыл бұрын
नरुनु दिदि हजुर याे नानि लाई धेरै शुभकामना व्यक्त गर्दछु
@sitapoudel7816
@sitapoudel7816 3 жыл бұрын
नानीको उज्ज्वल भविष्यको कामना गर्दछु ❤️God bless you always.
@MajanSingh
@MajanSingh 10 ай бұрын
19:29
@sunilpoon8555
@sunilpoon8555 3 жыл бұрын
नानू को सब भन्दा ठूलो इच्छ्या रहेछ जसरी पनि इन्द्रेणी मा पुर्याइदिनु होला यति गर्नु भयो भने नानू को एउटा इच्छ्या पूरा हुनेछ please
@hiralalgiri683
@hiralalgiri683 3 жыл бұрын
नानुको प्रतिभा अतिनै राम्रो छ बुनुलाई इन्द्रेणी मा पुर्याइदिनु होला दाजु
@mandhanuk1279
@mandhanuk1279 2 жыл бұрын
6jdj
@surendradhami3950
@surendradhami3950 2 жыл бұрын
धेरै राम्रो छ बैनी को कला
@whoiam3797
@whoiam3797 3 жыл бұрын
Keep support hai Nepali daju bhai tadha di Boine hru Nani ko pradiva Lai Ani ardhik sayok pni gardenu hola❣️❣️💝💝🙏🙏
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r 3 жыл бұрын
कति राम्रो ज्ञानि ,तिक्ष्ण दिमाग भएको छोरी...जुन घर मा छोरिको जन्म हुन्छ त्यो घर स्वर्ग भन्दा धेरै राम्रो हुन्छ...कति मजाले याक्टिङ गर्दै नाचेक पनि...नरुनुस दिदी छोरिले तपाइलाइ सन्सार कै खुशी दिनेछिन....नानिको उज्ज्वल भबिस्यको कामना छ 😍😍😍😍😍
@MajanSingh
@MajanSingh 10 ай бұрын
22:07
@pkaeducation6182
@pkaeducation6182 3 жыл бұрын
आहा बहुमुखी प्रतीभाकी queen सबै ले support garnu पर्छ
@rajusapkota7711
@rajusapkota7711 3 жыл бұрын
मान्नु प्रछ नानुको प्रतिभा मलाइ पनि सायद मुख्य सबै पर्देशको मुख्य मन्त्रीहरुको नाम थाहछैन होला भन्या।जेहोस बाबा के भएर यति छिटै जानुभएछ दुखद खबरको साथमा नानुको प्रतिभा र टाइलेन्टलाइ देख्दा खुशी पनि लाग्छ।यो सन्सार यस्तै हो हार र हरेस नखाइकन अगाडि बडनु प्रछ यो सन्सार नैइ यस्तै छ के गर्नु भन्या god bless him
@startamu3098
@startamu3098 3 жыл бұрын
नानी को प्रतिभा प्रति सलाम छ। उज्यल भविष्य को कामना नानु।god bless you
@utubechannel5515
@utubechannel5515 3 жыл бұрын
खुबै हिराेनि भएर बाठि हु भन्ने लाई लगेर टिउसन दिनु
@yunaa1966
@yunaa1966 3 жыл бұрын
Yo nanu ta sabai kura sakxam wow
@sarozrae2135
@sarozrae2135 3 жыл бұрын
Wow कसरी बयान गरुम यो नानी को म खुशी छु हाम्रो देश मानी यस्तो माहान माहान जन्म भएको छ
@milangiri8047
@milangiri8047 3 жыл бұрын
सानी नानू को अगाडि आफ्नो मनोवल घटाउनु हुन्न दिदी आफूले आफूलाई समाल्नु नानु लाई समाल्नू। आफ्नो जोडीलाई दैबले न राखे पनि नानुको मुख हेरेर बस्नु नानु लाई ज्ञानी बनाउनु नानु धेरै ज्ञानी छिन। अनि सबैले सहयोग गरेर नानु ममु को लागि एउटा सानो घर भए पनि बनाई दिने पहल गरिदिनु पर्यो भोजराज सर। साथै नानु को ईन्द्रेणी मा जाने ठूलो धोको रहेछ एक चोटि ईन्द्रेणी सम्म पनि पुर्याउनु पर्छ है भोजराज सर।
@amarkhatri9875
@amarkhatri9875 3 жыл бұрын
Wow।।keep it up नानु।।।उज्जोल भविस्य को कामना।।।
@tekrajkhadka7470
@tekrajkhadka7470 3 жыл бұрын
अतभुत क्षमता नानिको आत्मै देखि सम्मान एबम आभार प्रकट गर्द्छु
@user-zh5lz6ns8v
@user-zh5lz6ns8v 3 жыл бұрын
यो नानिलाइ राजेशदाइको को बन्छ करोडपतिमा लगेर राजेशदाइलाइ तर्साउनु परो है😘😘😘
@user-tx3uv6wj5c
@user-tx3uv6wj5c Ай бұрын
भोजराज सर को कामलाई सलुट छ
@shresthabishnu6288
@shresthabishnu6288 3 жыл бұрын
आहा अदभूत क्षेमता नानुको कति धेरै प्रतिभा नानुलाइ जति प्रश्न सोधियो त्यसको उत्तर मलाइ एउटा पनि आउदैन।
@mayapariyar1459
@mayapariyar1459 3 жыл бұрын
Wow nanu veyari good 💜🙋
@bhimsonyofficial3050
@bhimsonyofficial3050 3 жыл бұрын
यिनी नानीको अघाडी विजय साही पनी फेल खान्छन गजबको मेमोरी उज्जल भबिश्यको शुभ कामना
@prakashkc1889
@prakashkc1889 3 жыл бұрын
इन्द्रेणी लिनुपर्ने हो यस्तो कला लाई शुभकामना छोरी
@manjusapkota2676
@manjusapkota2676 3 жыл бұрын
कस्ताे प्रतिभावान नानी । अझै प्रगतिकाे लागि शुभकामना !
@narayankc2040
@narayankc2040 3 жыл бұрын
नानिको उज्ल भबिस्य को कामना इन्द्रेणी मा पुर्याउ होउ
@Abi_lama
@Abi_lama 3 жыл бұрын
I love u bunu kasama dherai maya lagyo😭😭😭😭 support her
@archutimalsina6924
@archutimalsina6924 3 жыл бұрын
Sir tapae le nanilae indreni ma liyara aaedinuna pleseee
@santabir6300
@santabir6300 3 жыл бұрын
नानिको ईच्छा चाँडै पुर्ण होस भगवानरक्षगरिदिनुहोस नमन छ
@purnakhadka1985
@purnakhadka1985 3 жыл бұрын
नानू को टाइलेन्ट लाई मान्नु पर्छ नानू लाई सयोग गर्नु पर्छ सबइ साथि हरु ले
@prakreety1102
@prakreety1102 3 жыл бұрын
God bless you nanu❣❣ kati innocent talent nanu😍😍ani kasto mitho voice😍😍😍 love you nanu❤❤
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
Bichara...nanu..God bless you nani..!! Best of luck..!! Love you so..much..nanu..!!💛💛💟💟
@lavamogarmogar8939
@lavamogarmogar8939 3 жыл бұрын
यो कथा बेथा ले मेरो आँसु पनि रोकिएन धेरै सयोग गर्नु होला आमा छोरिलाई
@MadanBiswakarma-ty4fh
@MadanBiswakarma-ty4fh Ай бұрын
नानू को कला असाध्यै राम्रो रहेछ❤❤❤😢😢😢
@sanjivkhadka670
@sanjivkhadka670 3 жыл бұрын
राम्रो छोरी अनि ग्यानी love u
@18shrenshipass77
@18shrenshipass77 3 жыл бұрын
Kati talent bunu ❤❤❤... God bless you Nanu ..timle amalai afai palxeu paxi .....tmi dherai Thulo manxe baxeu nau ...tmi jasto chhori sable janma diyun 😊😊😍😍😍God blessyou 🙏🙏
@Ramaoli
@Ramaoli 3 жыл бұрын
उज्ज्वल भविष्यको कामना जिया भुसाल बहिनि नानि 🌹🌹
@MajanSingh
@MajanSingh 10 ай бұрын
20:02
@MajanSingh
@MajanSingh 10 ай бұрын
20:28
@MajanSingh
@MajanSingh 10 ай бұрын
20:41
@SunilTeachNepal
@SunilTeachNepal 3 жыл бұрын
Great Nanu 😘😘 salute For You 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@alisharai9903
@alisharai9903 3 жыл бұрын
God bless you nanu💙
@RS2Entertainment
@RS2Entertainment 3 жыл бұрын
भोजराज थापा ब्रोको काम मन पराउने फ्यान हरु यता हाम्रो चेनल लाइ subscriber गरि जोडीनु होला
路飞被小孩吓到了#海贼王#路飞
00:41
路飞与唐舞桐
Рет қаралды 44 МЛН