कपिलवस्तुकी जिया भुषाल र दार्चुलाका मिलन टमटा बिच प¥यो टक्कर ।। Jiya Bhusal_ Milan Tamata HD

  Рет қаралды 651,906

Indreni.Com

Indreni.Com

3 жыл бұрын

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #JiyaBhusal_MalanTamata #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
🙏🏼 Download our Apps 👇🏼
➥ MOMO (More Music More Movies) - faturl.com/ryu2it/?selected=0

Пікірлер: 782
@Indreni.Com2016
@Indreni.Com2016 3 жыл бұрын
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@gaganbist3092
@gaganbist3092 3 жыл бұрын
Best program Krishna daju
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 3 жыл бұрын
नवलपुर कि होइनन् र जिया भुसाल
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Krishna Ji ji ji ji ji is a real HERO OF HUMANITY. Indreni is truly making difference in many lives: Indreni team is really doing incredible social service in Nepal and paving the way forward for cultural revolution. Indreni team truly deserves huge respect, dignity and heartily congratulations, and salutation. Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people. Great Job indreni team. Go ahead and ahead.
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Those who are saying indreni is misusing children must have common sense. Indreni is promoting , protecting and nurturing children and helping them to open up their talent. Indreni is really nurturing future stars. Those who are creative Lyricists will always support Indreni team and will be happy when their song is sang at indreni. But those who are blind critics will say just nonsense. There is no sense at all. Indreni is a divine temple of culture. People with common sense will always support indreni. Great job indreni team. Go ahead and ahead.
@indramanigautam7233
@indramanigautam7233 3 жыл бұрын
@@gaganbist3092 Ķ 0
@rameshpanthi2646
@rameshpanthi2646 3 жыл бұрын
राम्रो छ दुबै जना को अब रबिना को दोहोरी पनि हाल्नु परो है भन्नी ले लाइक ठोक्नु त
@ganeshsharma203
@ganeshsharma203 3 жыл бұрын
नेपाल मा जिउदो भगवान भनेर कृष्ण दाई लाई भनिन्छ ❤️❤️🙏🙏
@ramgautam3661
@ramgautam3661 3 жыл бұрын
Sahi kura garnu bho mitra
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 3 жыл бұрын
हो हजुर🙏
@gokul3654
@gokul3654 3 жыл бұрын
100%
@kabitanepalpoudel7127
@kabitanepalpoudel7127 3 жыл бұрын
100%🌹🌹🌹
@kamalpun2318
@kamalpun2318 3 жыл бұрын
100% मा 100% सहि कुरा गरनु भयाे हजुर ले धन्ये वाद छ हजुर लाई
@gaganbist3092
@gaganbist3092 3 жыл бұрын
इन्द्रेणी लाई सधैं नछुटाएर हेर्ने को को हुनुहुन्छ?
@dddsudhakarki1226
@dddsudhakarki1226 3 жыл бұрын
Wow nice
@gaganbist3092
@gaganbist3092 3 жыл бұрын
@@dddsudhakarki1226 मित्र म सँग युट्युब मा साथी बनिदिनु होला है। 😄
@amalaanitamusic6281
@amalaanitamusic6281 3 жыл бұрын
म पनि नछुटाइ हेर्ने गर्छु।
@gaganbist3092
@gaganbist3092 3 жыл бұрын
@@amalaanitamusic6281 होर हजुर ल राम्रो
@user-fg5ef2wh5q
@user-fg5ef2wh5q 3 жыл бұрын
मेरा प्यारा छोरा छोरी को दोहोरी हेरेर सबैले सेयर गरिदिनु है अनि दुबै जना छोराछोरी लाई उज्ज्वल भबिस्य को सुभकामना 🙏🙏🙏
@bidrohighimire3050
@bidrohighimire3050 3 жыл бұрын
हजुरलाई सम्मान छ दिदी।।।।।छोराछोरीको उपमा दिनुभएकोमा।।।।।कत्ति सफा मन छ है हजुरको।।।।हुनत आयुषा जस्तो अब्वल छोरिलाई जन्म दिने आमा न पर्नुभयो।। नानी वाबुहरुलाई उज्ज्वल भविष्यको शुभकामना ।।।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 жыл бұрын
बिचार आयोषा छोरीलाई आमाले मुखमा आफ्नो अौला राखेर चुप हुन भन्ने इसरा दिनु भो अनि आयोषा छोरीबिचार चुपलागेर बसिन किन ऐस्तो इसरा दिनु भाको आयोषा छोरीलाई मलाई कस्तो माया लाग्यो ज्ञानी छिनआयोषा छोरी आयोषा छोरीको क्षामताछ कृष्ण सरको जान पछी इन्द्रेणी चलाउन सक्ने
@harikashigurung5462
@harikashigurung5462 3 жыл бұрын
मेराे छाेरा छाेरिहरुलाइ कति राम्रो गएको छ सबै मेराे छाेरा छाेरिहरुलाइ धेरै धेरै सुभकामना
@ramlalacharya2310
@ramlalacharya2310 3 жыл бұрын
जीया भूसाल की आमा लाई धेरै धेरै धन्यवाद तकडा छोरी जन्मायमा
@mohanneupane5705
@mohanneupane5705 3 жыл бұрын
जीया भुसाल की अामा लाई धेरै धेरै धन्यवाद
@ramlalacharya2310
@ramlalacharya2310 3 жыл бұрын
@@mohanneupane5705 लीला छ 6 बर्ष मा देबी सक्ती छ क्या हो आमा धन्ने हून
@jiyabhusal7353
@jiyabhusal7353 3 жыл бұрын
हजुरहरुलाई धेरै धेरै धन्यवाद छ यसैगरी हजुरहरु को माया मिलोस 🙏
@ashokkumar-hd6po
@ashokkumar-hd6po 3 жыл бұрын
जय इन्द्रेणी 🙏🙏मिलन भाई र जिया भुषाल बहिनी को दोहोरी गित मन पराउने यता हाजिर हुनु 🙏🙏
@roshandhami8752
@roshandhami8752 3 жыл бұрын
मिलन भाइ र जिया भुषाल बहिनी मन पराउने जति यता हाजिर गरम त साथिहरु
@meghnathbhuslmeghnathbhusa1555
@meghnathbhuslmeghnathbhusa1555 3 жыл бұрын
👏🙏✋
@aashubadu4972
@aashubadu4972 2 жыл бұрын
Me
@pabitrabelbase1365
@pabitrabelbase1365 2 жыл бұрын
@@meghnathbhuslmeghnathbhusa1555 i
@BhimPoudel
@BhimPoudel 3 жыл бұрын
आह कति रमाइलो पल सबैले हेरेपछि Share गरिदिनुहोला है ।
@rakshyashrestha5196
@rakshyashrestha5196 3 жыл бұрын
साना साना नानी बाबू हरु दोहोरी हेर्न पनि छुट्टै मजा छ है जय इन्द्रेनी जय नेपाल 🙏🙏🙏🙏
@sudeepkhatiwada215
@sudeepkhatiwada215 3 жыл бұрын
धेरै आनन्द आउँछ।दुख पिर नै दुर भाग्छ। उज्जल भबिस्यको कामना सबैलाइ🙏
@anishapoudel2881
@anishapoudel2881 3 жыл бұрын
जिया नानु मिलन भाइलाइ उज्ज्वल भविष्यको शुभकामना
@khumraj5858
@khumraj5858 3 жыл бұрын
बाल गाएक र गायिका हरु एकै ठाउँ मा आज देख्न पाइयो पहिलो पटक येति धेरै जना
@dineshshrestha3495
@dineshshrestha3495 2 жыл бұрын
Òòòòòò
@rameshkarki4246
@rameshkarki4246 3 жыл бұрын
मिलन भाइ र जिया बुनुको दोहोरी यकदम राम्रो लाग्यो।धेरै धेरै प्रगति हुँदै जाओस् शुभकामना।जय इन्द्रेणी।
@lokendrasapkotaofficials9218
@lokendrasapkotaofficials9218 3 жыл бұрын
आहा अति राम्रो जिया भुसाल नानीको अझ उज्वल भबिस्यको कामना
@SureshSharma-tc5wi
@SureshSharma-tc5wi 3 жыл бұрын
Wawa's
@suryajoti3031
@suryajoti3031 3 жыл бұрын
बाल प्रतिभालाई न्यानो मायो 😍मिलन बाबुको हाऊभाऊ र ढुक्क सँग गाऊन सक्ने साह्रै मन पर्छ तेति दुर्गमको भाईमा यति क्षयमत अाँट सहासलाई मान्नै पर्छ
@joshililamani8677
@joshililamani8677 3 жыл бұрын
Pashximile chelo xain है kam को, Mr milan 🙏👍👍👍☑️,
@nju400
@nju400 3 жыл бұрын
कैले कसो हाम्रो कमेन्ट मा नि 200 लाइक्स पुराइदिस्यो न हजुर्🤗😍
@premadkhari1625
@premadkhari1625 3 жыл бұрын
केगरम् हामीले एक मुस्ट लाईक गरेर हुन्न
@purnasunam8109
@purnasunam8109 3 жыл бұрын
Hijo bat chiya pasal vanda vayo jasto xani ??
@ram689
@ram689 3 жыл бұрын
हो र
@dilisk3098
@dilisk3098 3 жыл бұрын
Maile yeklai like garera milne vaye ta 200 haina 2000 like garne thiye frn
@rameshthapaxetri1712
@rameshthapaxetri1712 3 жыл бұрын
चिया पसल बन्द भयो झैं लाग्यो 😅😅🤣🤣
@ramchandar6479
@ramchandar6479 3 жыл бұрын
जिया नानिको प्रतिभालाई फेरि पनि एकचोटि सलाम गरे 😍😍😍😍😍
@budhimanbiswokarma6737
@budhimanbiswokarma6737 3 жыл бұрын
जिया भूसालकाे प्रतिभाव उत्कृष्ट धेरै धेरै राम्रो छ करोडौंको साथ सहयोग मायाको राष्ट्रिय नमन गर्दछु छाेरि तिमिलाई
@ckshrestha3123
@ckshrestha3123 3 жыл бұрын
इन्द्रेणी समाजले बालबालिका लाई समेटेर आफनो बालप्रतिभा लाई अगाडि बडने चान्स दिनुभएकोमा धेरै धेरै धन्यबाद छ र बालबालिकाको प्रतिभा हेर्न सारै रमाइलो र मजा नि आउने रैछ
@binumagar7733
@binumagar7733 3 жыл бұрын
कृष्ण दाइ गरिप दुखी र स साना बालबालिका को त भगवान कै रुप मा जन्म लिनु भयो दाइ हजुर लाई धेरै धेरै धन्यवाद
@gaganlawadkoxora2056
@gaganlawadkoxora2056 3 жыл бұрын
मिलन टमटा भाईको पनि एउटा गीत बजारमा ल्याऊनु पर्यो भन्ने जति यता लाईक गर्नुहोस् ❤️❤️❤️🙏🙏👍🏻👍🏻
@keongmalesen2515
@keongmalesen2515 3 жыл бұрын
अति नै राम्रो बालबालिका मसतिष्क ठूलो टेवा पुग्ने लोक प्रिय कार्यक्रम इन्द्रेणी व्यवस्थापनलाई हार्दिक श साथै शुभकामना छ पूरा टीम लाई
@shyamkharel8674
@shyamkharel8674 3 жыл бұрын
अाज नानि र बाबुहरूको गित ईन्द्रेणिमा सार्है रमाईलो भयो । सलाम छ कृष्ण सर ।
@dipakbishowkarma6729
@dipakbishowkarma6729 3 жыл бұрын
अति राम्रो नानि
@birendramahara6884
@birendramahara6884 3 жыл бұрын
मिलन भाई र जिया बहिनी दुई जना को उज्वल भविष्यको लाखौ लाख शुभकामना
@dilbahadurmalla3968
@dilbahadurmalla3968 3 жыл бұрын
नानी को उज्वल भबिस्य कामना जय इन्द्रेणी
@gyanpuri655
@gyanpuri655 3 жыл бұрын
कति मिठाे साेर जिया छाेरि काे नमस्कार सबे टिम लाइ
@khumraj5858
@khumraj5858 3 жыл бұрын
दश बर्ष भन्दा कम उमेर का बाल कलाकार हरु आज मात्रै एकै एपिसोड मा आज देखियो पहिलो पटक
@ramchandrabaral3657
@ramchandrabaral3657 3 жыл бұрын
साना नानी, बाबु, हरुको प्रस्तुती यक्दम राम्रो छ।
@Goman0591
@Goman0591 3 жыл бұрын
होईन हो कति मीठो स्वर यो नानी को God bless You
@dbthapa7738
@dbthapa7738 3 жыл бұрын
जिया नानी र मिलन बाबू को दोहोरी गीत धेरै राम्रो अनि सबै बाल कलाकार हरु को उज्ज्वल भविस्य को शुभकामना छ।
@rakshyashrestha5196
@rakshyashrestha5196 3 жыл бұрын
सबै जना ले भिडियो हेरि सके पछि Like Share गर्नुहोला है र मेरो च्यानल मा पनि Subscribe गरि जोडिनु होला है सबै सबैलाई आभार बेक्त गर्दछु 🙏😍
@dbthapa7738
@dbthapa7738 3 жыл бұрын
भाइ हजुर को कुन च्यानल होनि ? म हजुर को च्यानल लाई सब्स्क्राइब गर्छु।
@minu8036
@minu8036 3 жыл бұрын
😍😍😍
@ramkc8482
@ramkc8482 3 жыл бұрын
साना साना छोरी हरु लाई एकै ठाउमा राखेर गित गाउन लगाउनु भएको मा कृष्ण दाइ लाई धेरै धेरै धन्यवाद अनि सबै छोरी हरुलाइ बधाइ छ
@baltamang9038
@baltamang9038 3 жыл бұрын
मलाई आजकल धेरै खुशी छु किनकि जिया नानीलाई इन्द्रेणी देख्न पाउँदा। उज्जल भविष्यको कामना जिया नानी सङ्गै मिलान बाबुलाई। जय इन्द्रेणी।
@jhanshrestha
@jhanshrestha 3 жыл бұрын
सर्बप्रथम ईन्द्रेणी टिम सबैलाई नमस्ते जिया र मिलन नानीहरुकाे धेरै राम्राे छ अझै प्रगतिकाे कामना गर्दछु
@ranshing5006
@ranshing5006 3 жыл бұрын
आजा सेकेनड भयेछु❤️❤️❤️❤️❤️❤️😀😀😀😀😀😀 जय हौ ईन्द्रेनि
@ranshing5006
@ranshing5006 3 жыл бұрын
❤️
@drivinginsaudiarabia5356
@drivinginsaudiarabia5356 3 жыл бұрын
म ढुक्क छु कृष्ण दाइ र रमेश प्रसाइ को साथ र सपोर्ट ले यिनी बच्चा हरुले देशको मुहार फेर्ने छन् ❤️❤️❤️❤️
@UmeshKumar-db3yn
@UmeshKumar-db3yn 3 жыл бұрын
यि चारै नानि अति बिग्य नै छन सबैलाई प्रगतीको कामना छ
@munakapri4586
@munakapri4586 3 жыл бұрын
बाबु नानुको भबिश्य उज्जल रहोस ❤❤❤ जय इन्द्रेणी जय गीत सबै कलाकार हरूलाई सम्मान छ। 🙏🙏🙏👌👌
@bisankhesantosh5941
@bisankhesantosh5941 3 жыл бұрын
कुन गायेक हो पुरानो भाका गाउनु हुदैन भन्ने नेपाल अाडल भोइस अफ नेपाल जस्तो ठुलो सो मा कुन चाइ नयाँ भाका गित गायेर रेकर्ड राखेको छ हामी पनि जान्न चाहान्छोउ जये 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵नेपाल
@user-il7yq7uj5e
@user-il7yq7uj5e 3 жыл бұрын
🤔
@manigurung1469
@manigurung1469 3 жыл бұрын
संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 3 жыл бұрын
आहा आज ईन्द्रेणी को अगिल्लो पंक्तिमा सधै सिनियर कलार हरु लाई पालो दिने आज बाल कलाकार हरु को लर्को ईन्द्रेणी स्तेज मा देख्न पाउँदा साचै आज ईन्द्रेणी मा सुन मा सुनको सुगन्ध छायको छ ईन्द्रेणी संचालक कृष्ण कडेल सर लाई हृदय देखि सैलुट छ जय ईन्द्रेणी।🙏🙏
@radhajamuna9595
@radhajamuna9595 3 жыл бұрын
यी भबिष्य का कण धार नानी बाबु हरूको भबिष्य को शुभकामना मलाई त यिनीहरु को गीत सुन्न पाउँदा आनन्द लाग्छ
@govindaregmi6934
@govindaregmi6934 3 жыл бұрын
सर्ब प्रथम इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद।नेपाल भरीबाट खारीएका बाल कलाकार का मुखराब्रीन्द बाट स्वमधुर स्वरमा सन्सार् भरी छरीएका नेपाली हरुलाइ सुनाउनु भएकोमा।
@furbatashi9765
@furbatashi9765 3 жыл бұрын
कति राम्रो छ दोहोरी
@tukmanmagar5964
@tukmanmagar5964 3 жыл бұрын
रमेस प्रसाई को इन्द्रेणी बैठक कहिले सुरुहुन्छ त कृष्ण सर ।
@ramchandgulmeli5306
@ramchandgulmeli5306 3 жыл бұрын
कति रमाइलो अनि सहि हो सहि हो कति धेरै मोटो भएको आजभोलि😁😁😁😁🤣😃
@chamelitv4561
@chamelitv4561 3 жыл бұрын
चार जना बहिनिको प्रतिभा लाई हिर्दय देखि धन्यवाद + मिलन भाइ सम्पुर्ण इन्द्रेणी परिवार लाई विशेष धन्यवाद
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
धेरै पछि म पनि एकछिन भए पनि मन भुलाउन इन्द्रेणी झरे हजुरहरू सबैलाई धेरै धेरै सम्झना माया छ धेरैको दुःखमा मलम लाउँदै हिड्ने आज म आफै दुःखी बनेर बसेकी छु हजुरहरू सबैको कल्याण होस् 🙏🙏
@ramkumargaming3826
@ramkumargaming3826 3 жыл бұрын
गोमा जि के भयो तपाइलाइ
@gomabhandari5993
@gomabhandari5993 3 жыл бұрын
@@ramkumargaming3826 हजुर मेरो छोरीलाई क्यान्सर भयेर धेरै दुःखी छु हजुर
@ramkumargaming3826
@ramkumargaming3826 3 жыл бұрын
@@gomabhandari5993 omg कुन हसपिटल हो अब इन्द्रेणी मा जानुहोला सबैबाट धेर धोर सयोग मिल्छ कृष्ण सर सग सम्पर्क गर्नुहोला
@laxmibhusal5300
@laxmibhusal5300 3 жыл бұрын
भुशालहरु त छुच्चा हुन्छन रे क्या। सफलताको शुभकामना मेरा दुबै भाईबहिनिहरुलाई ....
@surendraoli2044
@surendraoli2044 3 жыл бұрын
Timi pani xucchi xau ra
@jayrajbc3989
@jayrajbc3989 3 жыл бұрын
इन्द्रेणी कार्यक्रम का संचालक कृष्ण सर लाई कोटि कोटि प्रणाम लुकेका प्रतिभालाई खोजी खोजी ल्याउनु हुन्छ ठुलो धर्म गरेको छ साथै मिलन टमाटा र जिया भषाल लाई धेरै धेरै धन्यवाद
@lalkhadka5317
@lalkhadka5317 3 жыл бұрын
Good indreni tem 🙏🏼 love you both jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵
@prakashyogi2520
@prakashyogi2520 3 жыл бұрын
Overall ramro xa bunu but ali confidence pugeko xina keep up top bunu👌👌
@krishnabhattarai2522
@krishnabhattarai2522 3 жыл бұрын
सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै यी नानु. अनि बावु हरूलाई उज्जवल भविष्य को शुभकामना. छ धन्यवाद
@amargurung4794
@amargurung4794 3 жыл бұрын
Best team of indreni children bhai baini ko aaj tak ko utkrist program
@sujayaadkhikari8553
@sujayaadkhikari8553 3 жыл бұрын
So much ❤️❤️ nice 👌👌 dohori geet tq so much ❤️❤️ indreni teem Best of Luck 👍👍 Nani Babu 🎈🎈
@ramrai5290
@ramrai5290 3 жыл бұрын
वा असाधै राम्रो लाग्यो नानू बाबुहरुको गित सम्पूर्ण नानी बावुहरूको उज्वोल भबिस्यको कामना गर्दछु💕💕💕💕💕🌹🌹🌹🌹🌹
@deepaksubedi1
@deepaksubedi1 3 жыл бұрын
Omg good awesome! Unbelievable talent. God bless जिया
@udayakc9661
@udayakc9661 3 жыл бұрын
❤️❤️🙏🙏🙏इन्द्रेणी प्रोग्राममा त, आजकल बालकलकारहरुले साङ्केतिक तहल्का पिटेको देख्दा धेरै धेरै रमाइलो लागिरहेछ ,! उनीहरुको उज्ज्वल भविष्यमा हार्दिक शुभकामना छ् !!💞💞💞
@shivaramkuikel9503
@shivaramkuikel9503 3 жыл бұрын
कति सुन्दर कार्यक्रम
@kamansingh3248
@kamansingh3248 2 жыл бұрын
ईन्देरणी मार्फत को यो गरिमामय समारोहको कार्य कर्मको लागी हार्दिक आभार स्मरण सुभकामना जय होस कंडेल सर धन्यवाद।।।।
@lokeshpoudel5988
@lokeshpoudel5988 3 жыл бұрын
पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन इन्द्रेणी लोक संस्कृतिको जननी!!! आहा!! साच्चिकै आज इन्द्रेणी अर्कै माहोलमा देखिएको छ दायाँबायाँ बाल कलाकारहरु त्यसैमाथी इन्द्रेणीको अतिनै अनुशाशीत बाल कलाकार मिलन भाइको साथमा एकदमै फ़ुर्तिलो स्यानी बहिनी जिया बुनुको घम्साघम्सी !!! जय इन्द्रेणी !!!
@sharadachapagain70
@sharadachapagain70 3 жыл бұрын
अाहा साना साना भाइ र बहिनीकाे दाेहाेरि अायछ धेरै धेरै शुभकामना बाबू नानीलाई
@naranaryal5124
@naranaryal5124 3 жыл бұрын
आहा कति राम्रो पर्तिभा सम्मान छ । नानू हरु लाई साथै रमेस सर र इन्द्रेणी । परिबार लाई सलाम ✋💞💑🌹💘
@mdqkn6743
@mdqkn6743 3 жыл бұрын
समिक्षा अधिकारी बैनिलाई पनि ल्याउनु पर्यो इन्द्रेणीमा
@namastedigitalhub7029
@namastedigitalhub7029 3 жыл бұрын
Jay indreni 🙏♥❤
@zsen2438
@zsen2438 3 жыл бұрын
आज बाल कलाकार आयुषा रबिना जिया एक्टीमा मिलन सचिन सही हो सही हो एक साथ देख्डा अति नै राम्रो लाग्यो जय कला जय गला सबै को होस् भला जय जय होस् इन्द्रेणी सधै चलोस् फलोस फुलोस सिखर चुमोस आज बाल कलाकार ले धमाका मचाए इन्द्रेणी मा
@premadkhari1625
@premadkhari1625 3 жыл бұрын
धेरै राम्रो नानु बधाई छ तीमीलाई प्रगतीका लागी शुभकामना
@shaktikumargodar389
@shaktikumargodar389 3 жыл бұрын
मेरो प्यारी बैनी जिया भुसाल सम्पुर्ण नेपाली दाजुभाइ दिदीबैनी आमाबुवाको मन जितेकी छौ अझै सफलताको शुभकामना सबैले साथ दिनुहोला❤️🙏
@sonysony4417
@sonysony4417 3 жыл бұрын
कोटपाइन्टमा सैहो सै हो भाइलाइ राम्रो देख्ने को को हुनुन्छ 👌✍️✍️✍️✍️✍️✍️👏👏👏👋👋👋✌️✌️✌️👍️👍️👍️👍️👍️
@smaransmaran3341
@smaransmaran3341 3 жыл бұрын
एक
@sailendrashrestha3801
@sailendrashrestha3801 3 жыл бұрын
Gyanbardak Bal dohori! Thank u Jiya Nanu, Milan Babu, & Indreni.
@tolamagartolamagar6970
@tolamagartolamagar6970 3 жыл бұрын
निकै रामाइलो लागेयो बच्चाहरुको मुस्कान र रमाएको देखेर निकै मजाआयो कृष्ण सर
@ramlalacharya2310
@ramlalacharya2310 3 жыл бұрын
कपील वस्तू मपनी हू जीया भूसाल कून गाउ हो इन्द्रेणी मा गायम बधाई छ सफलता को कामना छ
@ravipanthi539
@ravipanthi539 3 жыл бұрын
Kapilvastu bhudha bhumi 1birpur ho hajur
@ramlalacharya2310
@ramlalacharya2310 3 жыл бұрын
@@ravipanthi539 म चनौटा को नया बस्ती
@lalbahadurnepali8004
@lalbahadurnepali8004 3 жыл бұрын
भबिश्यका होनहार कलाकार हुनू सबै नानी बाबु हरू शुभकामना छ
@rambbishwokarma6822
@rambbishwokarma6822 3 жыл бұрын
जिया नानुको गायन कला त राम्रो नै छ तर राम्रो शिक्षा दीनु पर्छ देशका लागि होनहार ब्याक्ती हुन सक्छिन।
@ganeshbhushal4871
@ganeshbhushal4871 3 жыл бұрын
जनता को भगवान् कृष्ण दाजु अनि लामो समय पछि रमेश दाजुलाइ इन्द्रेणीमा देखेर खुसी लागेयो 👌👌👌👌❣️
@tiktoknepalitv6908
@tiktoknepalitv6908 3 жыл бұрын
धेरै राम्रो दोहरी है दुबै को है
@parmilapunmagar6163
@parmilapunmagar6163 3 жыл бұрын
बालबालिका मै यस्तो कला भगवान कै बाँस रहेछ बधाई छ साना साना नानी बाबू हरु लाई उत्तर उत्तर प्रगति को कामना छ्🤝🤝
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 3 жыл бұрын
Long Live Krishna Ji ji ji ji ji and INDRENI TEAM: WOW MILAN JI VS JIYA JI : Amazing- beautiful - super singing : They are super kid in the field folk duet. Great job Krishna Ji ji ji ji ji and indreni team. Stay safe and healthy. Health IS REAL WEALTH.
@user-on7dz5ei3d
@user-on7dz5ei3d 3 жыл бұрын
नानी हरुको पर्तीभा हेर्दा कती धेरै खुसी लायो
@kishanban4283
@kishanban4283 3 жыл бұрын
ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ रमेश सर लाई सलाम छ कृष्ण बजगाइ बहिनी लाई धन्यवाद छ
@pabitakhanal2010
@pabitakhanal2010 3 жыл бұрын
राम्रो छ। दुबै जना भाईबहिनि को दोहोरि
@shantagiri9668
@shantagiri9668 3 жыл бұрын
Congratulations nanu 🌹 🌹 babu
@hattiramgiri5989
@hattiramgiri5989 3 жыл бұрын
indreni ka yi bal kalakar lai sabai le sath dinu parxa indreniko varosh natutosh love you all indreni bal kalakar 💘💘💘🌈🌈🌈🌈🌈💘⚘⚘🌷🌷
@sureshkhadka5855
@sureshkhadka5855 3 жыл бұрын
wow super singing both of you🙏👌👌
@nandagurung484
@nandagurung484 3 жыл бұрын
Atti ramailo ani ramro jay indreni 🙏🙏🙏
@jamaunpaudal8990
@jamaunpaudal8990 2 жыл бұрын
waowao sarai ramro x baalak balika ko geet haru😘😘😘🙏🙏🙏🙏🙏
@chudamanibhusal8873
@chudamanibhusal8873 3 жыл бұрын
सबैलाई नमस्कार छ।जिया भुसाल नानी , मिलन टमटा बाबू काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।इन्द्रेणीका बाल कलाकारहरुकाे अदभूत प्रतिभा छ,सबैले यी ,बाबु ,नानीहरूलाई सपाेट गरौँ ।
@SureshSharma-tc5wi
@SureshSharma-tc5wi 3 жыл бұрын
रमेश प्रसाईं दाजु को कार्यक्रम कहिले आउँछ हतार भो कृष्ण कँडेल दाजु छिटो गर्नु पर्यो
@mayaneupane5062
@mayaneupane5062 3 жыл бұрын
Salute xa jiya Vusal ra milan lai sabda chayan bal kalakar vayara pani
@rajendrasunarsunarrajendra8863
@rajendrasunarsunarrajendra8863 3 жыл бұрын
अती राम्रो लागेयो नानि बाबू हरु को दोहोरि हेरन पाउदा🙏🙏👍️👍️👍️👌👌👌💕
@yadabprasad1991
@yadabprasad1991 3 жыл бұрын
सबै नानि बाबुकाे उज्जाेल भबिस्यकाे कामना अाउने दिनमा पनि एस्तै रमाइला गितहरू सुनेर रमाउने माैका मिलाेस जय इन्द्रेणी ।
@nareshthapa14
@nareshthapa14 3 жыл бұрын
अति रम्म्रो नानी हरुको कला गला भबिस्य को हस्ती हुन इन्द्रेनी को लागि
@aayushmagar2162
@aayushmagar2162 3 жыл бұрын
Nice dami xa jiya bhusal dherai ramro gaika bannxan
@nathjayalal4467
@nathjayalal4467 3 жыл бұрын
बाल कलाकार सम्पुर्नलाई उतर उतर पर्गतिको कामना गर्दछु साथै इन्द्रेनी होलटिम्लाई चिसो चिसो मौसममा न्यानो न्यानो अभिबादन
@dorbahadurgiri6872
@dorbahadurgiri6872 3 жыл бұрын
अति राम्रो प्रतिभा नानू को
@jeevankarki9360
@jeevankarki9360 3 жыл бұрын
साना साना बालबालिका काे प्रतिभा कति राम्रो छ । मिलन बाबू र जिया नानुकाे दमदार प्रस्तृती वा दामी छ धेरै धेरै शुभकामना छ दुवै जना लाई !!!! कृष्ण सर रमेश सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन 🙏🙏🙏
@debiregmi9570
@debiregmi9570 3 жыл бұрын
woww giya ko geet pani akadam ramro x
@premnepali531
@premnepali531 3 жыл бұрын
वावावा दामी छ
@gangapardhan3900
@gangapardhan3900 3 жыл бұрын
Kati cute nani .sarai ramro 6 dhohori
HAPPY BIRTHDAY @mozabrick 🎉 #cat #funny
00:36
SOFIADELMONSTRO
Рет қаралды 17 МЛН
Now THIS is entertainment! 🤣
00:59
America's Got Talent
Рет қаралды 38 МЛН
Spot The Fake Animal For $10,000
0:40
MrBeast
Рет қаралды 120 МЛН
我说我不是故意的,你们信吗
0:25
侠客红尘
Рет қаралды 18 МЛН
Что делать если закрыли на балконе
0:31
Всегда проверяйте зеркала
0:19
Up Your Brains
Рет қаралды 19 МЛН