Рет қаралды 237,617
ब्याँस गाउँपालिका-२, राप्ला भन्ज्याङ्गमा ५ आना बराबरको ठुलो ढुंगा माथि बनेको । सुनसान ठाउँमा एक जना बृद्द व्यक्ति मात्रै बस्ने ! हामीले उहिँ पुगेर अवलोकन गर्यौ अब पालो तपाइँको !
थप नयाँ अन्य रोचक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
Special Thanks to: Lokendra Raj Basnet (Jajarkot), Naresh Singh Dhami, Suresh Singh Dhami, Bipin Singh Dhami (Darchula)
©& M2M TV (Mechi to Mahakali), 2019
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।