साझा सवाल ४९१ : बाँचेकै छन् मान्छेहरु । सिन्धुपाल्चोक ।

  Рет қаралды 2,468,683

Sajha Sawal

Sajha Sawal

7 жыл бұрын

सेलाङ, सिन्धुपाल्चोकका भूकम्प प्रभावितहरुसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका
प्रमुख कार्यकारी अधिकृत गोविन्द पोख्रेल, कलाकार मनिषा कोइराला र सांसद अग्नी सापकोटाको बहस।
Like us on Facebook: / bbcsajhasawal
Follow us on Twitter: / bbcsajhasawal
Our Website: bbcsajhasawal.com

Пікірлер: 2 400
@SajhaSawalbbcsajhasawal
@SajhaSawalbbcsajhasawal 5 жыл бұрын
तपाईं उजेलीलाई सम्झनु हुन्छ ? भूकम्पले तहसनहस बनाएको सिन्धुपाल्चोकको सेलाङबाट काठमाण्डौं आएर बोर्डिङमा पढिरहेकी उनको अहिलेको हालखबर यस्तो रहेछ । kzbin.info/www/bejne/p3rUq6t8d9iHaZY
@krishnamagar9366
@krishnamagar9366 5 жыл бұрын
ujeli ko story kahani sune ra bohot dukho lakcha pls nepal age bara I'm form india
@sandeshshahi1355
@sandeshshahi1355 5 жыл бұрын
Bidhya diju feri k kasto vako xa toh thauma janu paryo
@karnalipardeshsocialmedia
@karnalipardeshsocialmedia 4 жыл бұрын
दिदी पिलिज हजुर ले यो भतुवा सरकार लाई हजुर ले आफै गयर दुख को कुरा हरु सुनाइ दिनुस दिदी पिलिज
@milangurung9967
@milangurung9967 4 жыл бұрын
Bhupendra Shahi same here brother. She has golden heart with महान बिचार गरेकी चेलि ऊहजेलि।
@binakhaling2243
@binakhaling2243 4 жыл бұрын
ujeli lai aghadi badeko dekhda khusi lagyo. ujeli ko sathile le nyaya payen? ani arko school padne mauka paine ? plz answer pau. kina ki ujeli ko sathi ko rodan le man kudiyo.
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
मनिषा दि वलिउडकाे एक प्रसिद्ध कलाकार आज यसरी आफ्नो भुमिमा आफ्नो हरु संग साक्षात्कार गरिरहनु भएको देख्दा अत्यन्तै खुशी लाग्यो । मानवता आज पनि विद्यमान रहेछ।😑😑👍️🇳🇵🇳🇵
@NiraksharNiraula
@NiraksharNiraula 7 жыл бұрын
प्यारी बैनी उजेली, तिम्रो सोचाई कति महान छ । सल्युट ।।
@dyatlilimboo4590
@dyatlilimboo4590 4 жыл бұрын
Sahi ho dai ujeli boini ko soch sachhai mahan xa hoi
@rikeshbhai6506
@rikeshbhai6506 4 жыл бұрын
नेपाल की छोरी मनिषा ज्यू यो तपाईंको स्वच्छ विशाल हृदय जान्न पाउँदा सारै खुसी लाग्यो, हे नेपाल कि चेली मेरो सलाम छ हजुर लाई र उजेली बहिनीको प्रगति को कामना गर्दछु।
@dammarkunwar9758
@dammarkunwar9758 4 жыл бұрын
लिपुलेक,कालापानी को टुईट पछि मनिसा दिदी लाई हेर्ने मनै मात्र हो कि क्या हो?सलाम मनिसा दिदी।
@r.k.purbeli526
@r.k.purbeli526 4 жыл бұрын
@minamahato2766
@minamahato2766 4 жыл бұрын
Hami pani honi
@tarunrana9455
@tarunrana9455 3 жыл бұрын
X
@rkenterntainment9473
@rkenterntainment9473 7 жыл бұрын
हामिलाइ नबिर्सनु ल।कस्तो मिठो बोली कस्तो राम्रो सस्कार तिम्रो नानू उजेलि।आज साच्चिकै आँसु आयो यो कार्यक्रम हेर्दा।धन्य छ नानू तिम्रो सपना पूरा होस।धन्यवाद बिध्द्या दिजु।तपाइको महान कार्य।सलाम छ दिजु।
@chetmanpunmagar9199
@chetmanpunmagar9199 7 жыл бұрын
उज्याली बहिनी तिम्रो यो महान सोच अबश्य पूरा हुने छ
@lavelykanchhasanu5546
@lavelykanchhasanu5546 7 жыл бұрын
Chetmanpun Magar ujyali bahini dukha sukha nai jiban ho
@lavelykanchhasanu5546
@lavelykanchhasanu5546 7 жыл бұрын
Chetmanpun Magar manisaha didi mero ta runa runa man dukha ko kura matra rahexa i laike
@samixathapa5573
@samixathapa5573 5 жыл бұрын
Chetmanpun Magar बिधा दिदी तपाईं काे माहान कामलाई सलाेटछ
@arabiansky1639
@arabiansky1639 3 жыл бұрын
आफ्नो देश र देशवासीहरुको लागी समर्पित भएको देख्दा, मनिषा दिज्यु प्रति सार्है गर्व लाग्छ।👏👏👏
@sangam_ji
@sangam_ji 3 жыл бұрын
Biddhyaa didi hununxa
@mm...235
@mm...235 4 жыл бұрын
उजेली बैनीको मनोकामना पूरा होश......सफलताको शुभकामना god bless you....बैनी
@rajkumarwaiba4925
@rajkumarwaiba4925 7 жыл бұрын
बिध्या दिदीलाई धेरै धेरै धन्यवाद।सबै काे मन काे कुरा बुझ्ने नेपालको एकमात्र महिला दिदि
@prakashrai1992
@prakashrai1992 7 жыл бұрын
धनको धनी भन्दा गरिबहरू नै दिलदार,मनकारी हुदो रहेछन्।Really hearttouching ....😘😘😘😘
@rajkumarrai7707
@rajkumarrai7707 7 жыл бұрын
malati Rai shai kura ho daju
@user-wc2mo5ob5y
@user-wc2mo5ob5y 7 жыл бұрын
malati Rai 100% धनी भएर के गर्नु त्यो कालो धनको कुनै अौचित्य छैन गरिबहरू कति मनको धनिहरू छन बोल्दै थाहा हुन्छ
@suryarai6237
@suryarai6237 7 жыл бұрын
malati Rai जी हो नि हजुर , यी धनिहरु यसरी गरिबको घरमा भात खाएर जन्छन भोलि त्यही गरिब त्यही धनिको घरमा पुग्यो भने चिन्दैनन , उल्टो कुकुर लगाएर धपाईन्छ । खै के भन्ने र ? मानव चरित्त्र भन्ने कि घटिया चरित्त्र भन्ने ?
@johnmoktan6171
@johnmoktan6171 7 жыл бұрын
malati Rai
@bishramtharu6712
@bishramtharu6712 4 жыл бұрын
Bidhaya didi ko fan Like here 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@sameerrai9895
@sameerrai9895 4 жыл бұрын
कति खुल्ला मनको उजेली सारै आँखा रसायो यो गाउँ देखेर उजेली तिम्रो सपना पूरा होस भगवान सङ प्राथना गर्छु ।❤️❤️
@deepaktimilsina8171
@deepaktimilsina8171 7 жыл бұрын
अति खुसी लागो उजेली नानूलाइ देखेर ।नानू तिमिले गाउको मुहर चेन्ज गर्नु पर्छ है नानू।
@binitalama8277
@binitalama8277 7 жыл бұрын
उजेली बहिनी को कुराले मनमा छोयो र तिम्रो साथी लाई जे गर्यो त्यो पापी हरुलाई कारबाही होस र उस्ले पनि उजेली ले जस्तै इस्कुल जाने बाताबरण बनाई दिओस God blsss you both.
@deepaksunar888
@deepaksunar888 7 жыл бұрын
उजेलीको साथीको कुराले सार्है दु:ख लाग्यो उनले न्याय पाउछिन होल त??
@binitalama8277
@binitalama8277 7 жыл бұрын
Deepak Sunar केही न केही अबस्या होल केही दिन हेरदै जाउ सर न्युज सुन्न पाइन्छ कि।
@TheFlyingHawk
@TheFlyingHawk 5 жыл бұрын
Love you Nepal... She is the most famous actress in Bollywood. Form India
@yuvrajmoktan6954
@yuvrajmoktan6954 4 жыл бұрын
मनिषा दिदी ! तपाइँको परिवारको केही सदस्यहरु संग बिमती र रोष छ,किन कि नेतृत्वमा पुगेर यस्तै वर्गको जीवन स्तर सुधार्न सिन्को भाचेन र त आज यो हालत छ , तर तपाइँ प्रती बिशाल सम्मान छ । र सदैब रहिरहन्छ। मुम्बईको बलिउड देखि सिन्धुपाल्चोकको गाउँ नियाल्दा सोच्न बाध्य हुनुभयो होला कि जीवन यो पनि हुन्छ र भनेर ? तर सत्य त्यो नै हो जो तपाइँको आखाले देख्नु भयो ।
@sarmilarai1963
@sarmilarai1963 4 жыл бұрын
Manisha koirala ,Beautiful women in the world💙
@user-sc4kb9mc7v
@user-sc4kb9mc7v 3 жыл бұрын
ल का छ हो मनिसा चाहि?उहा त बिध्या होनि
@rishiacharya7252
@rishiacharya7252 7 жыл бұрын
म साझा सवाल्को नियमित स्रोता हु, एक बर्ष अगाडिको कार्यक्रम्ले उजेलिको जिवनमा नसोचेको परिबर्तन ल्यायो, आज फेरि त्येसैलाइ जोड्ने यो कार्यक्रम्ले धेरै खुसी तुल्यायो,लेलिन वाद माक्स वाद भन्दै चिच्याउनेहरु धिक्कार छ आफ्नो स्बार्थकालागि गरिब जन्तामाथि क्रान्तिगर्नेहरु यस्ता नेतालाई जिताउनु भन्दा गोलिठोक्नु पर्छ ।मनिषा कोइरालाको गरिब प्रतिको सकारात्मक सोचाई देख्दा खुसि लाग्यो l कठै मेरो देशको अवस्था😥धन्यबाद बिद्या जि
@nabarajbasyal
@nabarajbasyal 7 жыл бұрын
नमन उजेली तिमीलाई । कती फरकिलो मन । कती महान सोच । यसलाई बचाइ राख्नु । ।
@radhikapaudel7260
@radhikapaudel7260 6 жыл бұрын
Nabaraj Basyal
@__-hb6gp
@__-hb6gp 4 жыл бұрын
Aasu jhardai yo video herni ma matrai haina hola sayed 🥺🥺really touched ❤️❤️❤️❤️❤️
@krishnathakuri4750
@krishnathakuri4750 4 жыл бұрын
मनिसा कोइराला को मन फिल्म सारै मन पर्थ्यो खुब हेर्थे 🙏☝️💃🇳🇵विद्या ज्यु लाई सलोट गर्छु 🙏
@safimohammadmiya9529
@safimohammadmiya9529 7 жыл бұрын
उजेली को कुरा सुन्दा मनमनै सोच्न थाले कि -" साच्चै उजेली भावी नेपालको उजेली नै भएर उदाउने छिन । दुख केहो कष्ट केहो सब्बै बुझेकी छिन उजेलिले सब्बै झेलेकी छिन उनले । साच्चै नेपालकि छोरी भएर आफुले जानेका र सिकेका कुराहरु आफ्नो गाउका ति कलिला कलिला र अन्जान नानिनाबु हरुलाइ सिकाउने छिन यो कुरामा कुनै बिमत छैन । " सफलताको मुरि मुरि शुभकामना नानु ।
@simalichhaya8389
@simalichhaya8389 7 жыл бұрын
साँझा सवाल एक्दम राम्रो प्रोग्राम हो हरेक सृखला राम्रो हुन्छ तर आजको भने केही अलग रहेछ त्यो एउटा बहिनिको संघर्श र मनिषा कोइराला तेति ठूलो बलिबुड इस्टार भएपनी मन चाइँ १००% नेपाली नै रहेछ बिध्या जि सहित सपुर्ण टिम लाई धन्यबाद हाम्रो बिग्रेको त भष्टचारी फटा नेतहरुकै कारण हो जुन मुलापनी उस्तै छ जन्ता माझ गएर चिल्लो घसेर भासन गर्छ राज्धानि पुगेपछी सब बिर्सिन्छ गद्दार हरु
@gyalpolama4121
@gyalpolama4121 6 жыл бұрын
k kura garxa yar, 50hajar lai eta toilet ta bandaina ....kabata ghar ko jag banyona sakxa dhemak xina ...
@sanjulama7803
@sanjulama7803 4 жыл бұрын
कति पिछाडिएको सरकारको अाखा पोट्टै फुट्यो ॥ धन्यबाद बिध्य म्याडम र मनिषा म्याडम
@rkpatelmrj
@rkpatelmrj 4 жыл бұрын
मैं भारत नेपाल सीमा इलाका सोनौली के सरकारी स्कूल में टीचर हूँ। मुझे नेपाली संस्कृति और रहन सहन में गहरी रुचि है। मैंने इत्तफाक से आज 29 अप्रैल 2020 को यू ट्यूब पर आपका वीडियो देखा। गजब की डॉक्युमेंट्री है, पूरा सीरीज अपने आप मे अनूठा संग्रह है। अमूमन टूरिस्ट लोग पोखरा, काठमांडू से ही नेपाल को जानते हैं। आपके वीडियो आम जन के हालात का बहुत ही सटीक विश्लेषण कर पत्रकारिता के नए मानकों को स्थापित करते हैं। राघवेन्द्र पटेल धन्यवाद
@deeplovepun2068
@deeplovepun2068 7 жыл бұрын
उजेली नानीको अठोट त्यो विचारहरूले सफलताको शिखर सधैव चुमोस प्रगतिको कामना छ । एउटा यी समाजप्रेमी नागरिकबाट नै सफल राष्ट्रको सुरूवात् हो
@dilbkarki2711
@dilbkarki2711 6 жыл бұрын
उजेली बैनी तिमिलाई हामी सबैको आशीर्वाद पढेर ठूलो मान्छे बन ल
@mayasherpa398
@mayasherpa398 4 жыл бұрын
audo din haru ma lahau pragati hos
@bikramthapa4859
@bikramthapa4859 4 жыл бұрын
👍👍👍
@evilffgaming6496
@evilffgaming6496 4 жыл бұрын
बिचरा हामाे देश कति गरिब छ नि न घर न थर बिचरा
@sonusapkota8140
@sonusapkota8140 4 жыл бұрын
उजेलीको कुरा सुनेर आँखा रसायो नेपालको हरेक दुर्गम क्षेत्रमा उजेली जस्ती बैनी हुनुहो भने दुर्गम क्षेत्रको पनि छिट्टै बिकास हुन सक्छ
@khusikokhabarBachan
@khusikokhabarBachan 4 жыл бұрын
Malai pani sar sati banu hola masaga pani
@sonusapkota8140
@sonusapkota8140 4 жыл бұрын
@@khusikokhabarBachan ?? I can't understand
@BharatSingh-fj4vj
@BharatSingh-fj4vj 3 жыл бұрын
उजेली जैसी बालिका एक प्रकाश की किरण है
@dipikachhetri1113
@dipikachhetri1113 4 жыл бұрын
Msnisha koirala ur with a pure heart &true inspiration for every one
@narenniraula8278
@narenniraula8278 7 жыл бұрын
मनिसा कोइराला बिद्या चापागाइ सलाम छ तपाहरुलाइ।
@shivagurung4489
@shivagurung4489 7 жыл бұрын
म साझा सवाल्को नियमित स्रोता हु, एक बर्ष अगाडिको कार्यक्रम्ले उजेलिको जिवनमा नसोचेको परिबर्तन ल्यायो, आज फेरि त्येसैलाइ जोड्ने यो कार्यक्रम्ले धेरै खुसी तुल्यायो, धन्यबाद बिद्या जि
@shresthalaxman6562
@shresthalaxman6562 Жыл бұрын
गाउले जीवन सरै दर्दानक हुन्छ बैनि को कुरोले मन रुयो😢😢😢😢 बिधया दिदी बैनि लाई हेल्प गर्नु है🙏🙏🙏🙏🙏🙏
@Heemal07
@Heemal07 4 жыл бұрын
Manisha Koirala Maam Huge Respect 🙏
@nirajtamang7086
@nirajtamang7086 7 жыл бұрын
कार्यक्रम हेर्दै थिएँ करिब अन्तिम समयमा पुगेर आँखा बाट आँसु रोकिएन 😓गुरुंग बा को सपना पूरा होस 🌺
@laxmanlaxman2295
@laxmanlaxman2295 7 жыл бұрын
Niraj Tamang hjur lai jasto mali pani vayo 👉💔
@binodbist6793
@binodbist6793 6 жыл бұрын
May be.
@omkarki702
@omkarki702 7 жыл бұрын
सलाम छ गुरुङ बा तपाईलाई तपाई जस्तो वचन को पका मान्छे कमै पाईन्छ हाम्रो देश मा
@abiralanjana.7069
@abiralanjana.7069 7 жыл бұрын
katti marmik
@cyruscyrus3797
@cyruscyrus3797 4 жыл бұрын
People like Ujali can deserve to be a feature leader coz they know about pain. God bless our country Nepal
@Koreanskinclinic
@Koreanskinclinic 4 жыл бұрын
Manisha koirala is inspiring woman in the world hats of salute 🙏
@sumansinghray341
@sumansinghray341 7 жыл бұрын
उजेनी बहिनी को मन कति सफा र फराकिलो अनि उनले राम्रो प्रगती गरेको देख्दा धेरै खुशी लाग्यो तर बिचरा उनको सानो साथी माथी भयेको घटना ले मलाइ मात्र नभई यो प्रोगाम हेर्ने सुन्ने सबै नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ पनि एक्कसी मन अ्मिलो भयेर आएको होला । उजेली बहिनी को साथी लाई छिटै न्याय र पापी अप्राधी हरु लाई हदैसम्मको कार्वाही होस/भएको समाचार छिटै सुन्न पाइयोस भगवान !!!!
@arunkhatri1516
@arunkhatri1516 7 жыл бұрын
उजेलिको कुरा ले मन छोयो, सोच बद्लाईदिएकोमा धन्यबाद
@user-ez4pz5xc7y
@user-ez4pz5xc7y 4 жыл бұрын
मनिसा दिदी लाई त्यो ठाउँ सम्म पुर्‍याउन भुमिका निवाह गर्नु हुने बिद्धा दिदी लाई धेरै धेरै नमन ।।।
@abinashkarki8217
@abinashkarki8217 4 жыл бұрын
साझा सवालको दि को बोली अति मिठो लाग्छ यार अनि हासो दुखित मुहार अति मन छुन्छ
@s.dmychannel2099
@s.dmychannel2099 7 жыл бұрын
gurung बा को आत्मा ले शान्ति मिलोस उजेली बहिनी प्रगति उन्नति होस सोचेको पुगोस।बिद्या जी अझै यो भन्दा उत्कृष्ट कार्यक्रम ल्याउनु होला।बिकट ठाउँ मा पुगेर त्यहाँ को सुख दुख आम जनता माझ पुर्याउनु हुने तपाई लाई हाम्रो सलाम छ। र अन्त्य मा धुर्मुस सुन्तली लाई यो प्रोग्राम देखाउनु होला।तकि उहा हरुले यहाँ पनि नमूना बस्ती बनाएर यहाँ जनता लाई खुशी बनाउन सकून।#परदेशी सिरु#
@ramkhatri5814
@ramkhatri5814 7 жыл бұрын
बिद्या दिदी हजुर लाई धेरै धेरै धन्यवाद हेर्दै छौ ।
@mmahaw8941
@mmahaw8941 4 жыл бұрын
First time I have seen monisha mam.. Speak nepali.. 😍😍😘😘 Love❤😘
@Manojtamang
@Manojtamang 4 жыл бұрын
Difference between an actress and THE STAR !!
@pardipraipardiprai1695
@pardipraipardiprai1695 7 жыл бұрын
आँहाँ कति राम्रो बोली वचन अनि शोभउ मनिष दिदी राजेश दाइ अनि उजेलि बहिनी र हाम्रो साझ सबाल का दिदी लाई धेरै धेरै धन्यवाद ,?
@hgurung100
@hgurung100 4 жыл бұрын
Pardiprai Pardiprai यो मनिसाको सखा सन्तानले बिगारेको हो नेपाल
@pembalama1678
@pembalama1678 4 жыл бұрын
@@hgurung100 शाखा सन्तान ले बिगरेको होला तर मनिसा दिदी ले होइन
@pembalama1678
@pembalama1678 4 жыл бұрын
Manisha di♥️♥️♥️🇳🇵
@danjirel6472
@danjirel6472 7 жыл бұрын
बिद्याजी यस्तो तथ्यमा अधारित ज्ञान बर्धक कार्यक्रमहरु अरु मीडियाले पनि निर्माण गरी प्रसारण गरे कती राम्रो हुने थियो । सलाम छ तपाईंलाई । तपाईंको यस्तो कार्य निर्तन्तर रहोस । यही शुभकामना ।
@lalugupta3408
@lalugupta3408 2 жыл бұрын
Lalbabu kumar guptà good
@sumanmishra7757
@sumanmishra7757 4 жыл бұрын
Everyone is going through manisha but heart is melted by ujeli ❤️
@bibekshewahang2731
@bibekshewahang2731 Жыл бұрын
Ujeli as well as Gurung Baa. ...❤
@simapariyar6320
@simapariyar6320 4 жыл бұрын
सलाम मनिसा दिदी 😍😍
@arcreationnepal8980
@arcreationnepal8980 7 жыл бұрын
बिद्या दिदी लाई मनै देखि सलाम हजुरले पत्रकारिता मात्र गर्नु भएको छैन संगै समाजसेवा पनि गर्नु भएको छ । चाहे त्यो हुम्लिको बिकास किन भएन? भनेर वा उजेलीलाइ नया जिबन दिएर । अझै सफलता को शुभकामना दिदी ।
@mingurung4577
@mingurung4577 7 жыл бұрын
गुरुङ बा र उजेलीको सपना साकार होस् धेरै धेरै शुभकामना, अर्को कुरा उजेलिको साथीलाई दुर्व्यबहार गर्ने व्यक्तिहरुलाई कारबाही भयो कि भएन यादि भएन भने किन भएन के हाम्रो देशको कानुन पहुचवालाहरुको लागि मात्रै बनाएको हो र ?
@gangasunari270
@gangasunari270 7 жыл бұрын
Min Gurung mghy
@rajumagar6799
@rajumagar6799 7 жыл бұрын
यो कुरामा म पनि सहमत ✌
@dumcify
@dumcify 7 жыл бұрын
Malai pani yo kura Ali Khallo lagyo....karwahe vo ki vayna???
@harisharanupreti2174
@harisharanupreti2174 4 жыл бұрын
i have seen and watch so many nepali actor and actress. Believe me, i was literally cried when i see Manisha didi uncomfortable after watching such situations here in Nepal. MA DESH PARIWARTAN GARNA CHAHANCHHU ANI HERNA CHAHANCHHU . From today, Onwards i have due Respect to Manisha didi and Ujeli. Bidhya didi , You have been an inspirations to many of us. god Bless you everyone.
@blonsanamtamang4327
@blonsanamtamang4327 5 жыл бұрын
हाम्रो देशको बिध्या जि धुर्मुस सुन्तली ज्यु हरुलाई हाम्रो देश नेपालको जिम्मा दिनु पर्छ।भन्ने मलाई लागेको छ।हजुर हरु लाई नि
@lmilantamangsindhupalchok1719
@lmilantamangsindhupalchok1719 7 жыл бұрын
सार्ब प्रथम बिद्या दिदी लाई सलाम तथा बधाई छ तर यो ५०हजार को कुर आयो ५०हजार को जग्गा खन्ने हो कि डुंगा pancyaunu ahileko samaya maa
@haribahadurpulmai7205
@haribahadurpulmai7205 7 жыл бұрын
जुनिलि बोइनि तिमि धेरै माहान छेउ तिम्रो सपना सफलता कामना होस् र तिम्रो साथी को धतना को पापि लाइ करा भदा करा सजाय होस्
@ranjangogoi9771
@ranjangogoi9771 4 жыл бұрын
m really enjoyed urs documentary mam ....realy m crying ....m indian assamese guy who like nepal a lot ...malai sacchei bhot ramro lago tapaiharule yoo dekhaunu bho ....it's really undesirable for our nepali naju bhai harulai .... ak din mapani aauchu tapai heru goule jindagi jinu ko lago ... I love nepal ...
@dimplerai9247
@dimplerai9247 6 жыл бұрын
काम गर्नेले धेरै बोल्दैन।।यिनि नेताहरु मुख देखाउन कसरी घरी घरी जान्छन् त्यहा।। उज्यली र गुरुङ बा को कुराले Really made me cry...
@hektulimdipsan1864
@hektulimdipsan1864 5 жыл бұрын
साच्चिनै राम्रो सोच हो उज्येलिको I genuinely love her 💘
@nzlali6851
@nzlali6851 4 жыл бұрын
मकै को ढिडो खाइ सकेपछि उजेलिले कति मिठो बोलिले हाम्लाइ नबिर्सनु ल रे..कति मिठो बोलि उजेलिको अनि मनिशा सिस र बिद्या सिस कति मिठो कुरा कानी गर्नुभाको!!❤️❤️🙏🙏
@anilrana9161
@anilrana9161 2 жыл бұрын
उजेली बहिनीको भाग्य ठूलो छ मायालु बहिनी कति मीठो बोली वचन सस्कार
@mediapartner1
@mediapartner1 7 жыл бұрын
मैले अघिल्लो अंकमा पनि अलिकती comment गरेको थिए,सुनुवाई भयो या भएन मलाई थाहा छैन।संस्कार हो परिबर्तन हुँदै जान्छ।नेतालाई कठगारामा उभ्याउन सक्नु होला मेरो कामना।अनि बिकासको कुरा अब के भन्नू विकट छ त्यसैले भने जस्तो हुन्न।तर त्यही हिसाबले नै राज्यले सहयोग गरिरहेको होला।सदुपयोग गर्नुहोस्।जाँड खाएर मात्रै हुन्न।होटेल बसेर मात्र हुन्न।भनेको काम पनि गर्न पर्यो।मेरो जिल्लामा मात्रै होला नेता नामका दैत्य हरुले आस्वासन दिने भनेको त सुदुर पश्चिम पनि त्यस्तै रहेछ।खै मलाई त जीवन नै उनीहरुको लागि बलिदान गरौ जस्तो लायो।अलि आँसु झरेको चाहिँ किन भन्दा उजेलिको कथा सुनेर।बिचरा उजेली तिमी अशल नारी बन मेरो कानमा उजेली।सपना हरु पूरा गर।बा मा लाई भाइ बहिनिलाई अनि गाउँ समाजलाई शिक्षा दीक्षा दिएर नाम कमाउ उजेली।तिम्रो सपना पूरा होस उजेली।तिमी जस्ता नारिको खाचो छ देशलाई।समाज बनाउने सपना बोकेकी छ्यौ।✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊उजेली तिम्रो साथिको कथा त झनै चर्को नभन उजेली।😂😂😂😂😂😂😂😂😂😂😂
@anustha208
@anustha208 7 жыл бұрын
heart touching....
@didodavid6462
@didodavid6462 5 жыл бұрын
Manisha ma'am u r doing a great job....n I respect u with all my heart ...n lots of love from northeast...India Nagaland
@karanbhai6605
@karanbhai6605 3 жыл бұрын
उजेली बहिनी लाई सलुट छ कस्तो महान बिचार।।
@khemrajadhikari3002
@khemrajadhikari3002 2 жыл бұрын
उजेली बैनी; समाजले पाउने एउटा गहना ,अझै अगाडी बढनु शुभकामना
@danjirel6472
@danjirel6472 7 жыл бұрын
म साझा सवल को नियमित दर्सक र स्रोता हुँ । यसको पहिलो भाग हेर्दा उजेली र गुरुङ बा को हलात र उनिहरुले देखेका सपना क हुँदै होला भन्ने कौतुहल्ता जागेको थियो । अहिले उनिहरुको सपना बिस्तारै पुरा हुँदै रहेको देखेर खुशी लागेयो । तर भूकम्प पिडित हरुको अवस्थामा कुनै परिवर्तन नभएको देख्दा चाही दु:ख लागेयो । एक दिन यस गाउँका सबै बासिन्दाहरु गांस्, बास र कपासको राम्रो बेबस्था सहित शिक्षित तथा आर्थिकरुपमा सबल भएको देख्न पाइयोस ।
@nambinsubba7658
@nambinsubba7658 6 жыл бұрын
Dan vJirel
@mgrkancha2508
@mgrkancha2508 7 жыл бұрын
गुरुङ्ग बा जस्तो मन को धनी भयको व्यक्ति को खाजो थियो यो ठाउँ मा ..गुरुङ्ग बा हजुरको आत्मा ले शान्ति पावस उजेली बैनी तिम्रो भिडियो ले साह्रै मन छुन्छ😭😭😭😭प्रगती को कामना !!! जस्ले तिम्रो साथी लाई हात,पात गर्यो तेस्ले एक दिन सजाय भोगनै पर्छ ..
@gunrajtharu2365
@gunrajtharu2365 4 жыл бұрын
दर्द र मर्म को मलहम लाउने यहाँ को छ र तर अादरणिय मनिषा र राजेश हमाल एवम साझा टिमलाई सादर शुभकामना। जनप्रतिनिधि हरुको कुनै भर छैन। करोडौ करोडौ को विलासमय गाडि गलैचा र हेलिकप्टर अादि मा राष्ट्र संचालक हरु दिन बिताउन अारामदायिक जिवनमा लिन छन। अझ पनि भुकम्प को राहत पनि पाएका छैनन।
@premthapa302
@premthapa302 4 жыл бұрын
Manisha ma'am thanks for the good job may God blessed you and do more greatest thing for the people's in the future ❤❤❤
@sandesbhujel2856
@sandesbhujel2856 7 жыл бұрын
धेरै राम्रो करिक्रम हो साझासबाल सधैं येस्तै राम्रा राम्रा भाग हरु ल्याउनु होस 🌹🌹🌹💕💕✌✌
@sumansinghray341
@sumansinghray341 7 жыл бұрын
ढिडो खान्छ ? चम्चाले खान्छ्की हातले ? उजेली बहिनिको nice dialogue
@buddhalama7208
@buddhalama7208 4 жыл бұрын
यती राम्रो यक्रमको लागि बिद्याजिलाई बधाई र धन्यवाद, मनिषाजीलाई पनि धेरै धेरै धन्यवाद उज्यालिको जिबनमा उज्यालो ल्याइदिनु भयकोमा I
@yogeshpradhan78
@yogeshpradhan78 4 жыл бұрын
हे भगवान सबै नेताहरुले यो कार्यक्रम हेरुन। मन परिवर्तन होस् या नहोस्।।
@deepikamali1149
@deepikamali1149 7 жыл бұрын
कहिले सोच्दा नेपाल कहिल्यै बन्दैन जस्तो लाग्छ । फेरि नयाँ पुस्ता सँगसँगै नँया सोचले गर्दा बिस्तारै परिवर्तन आउला भन्ने आशमा छु ।
@anjantula4922
@anjantula4922 7 жыл бұрын
Deepika Mali आशाका मुना पलाउदै छन
@narendralimbu3068
@narendralimbu3068 7 жыл бұрын
Deepika Mali साच्चीनै कुनै कुनै मान्छे पनि छन जुन उदाहरण उजेलि
@deepikamali1149
@deepikamali1149 7 жыл бұрын
Narendra Limbu तेसैले त हो मनमा अलिकति आशा बाँकि रहेको
@Tejubam
@Tejubam 7 жыл бұрын
Dherai ramro soch Dipika G
@youtubia701
@youtubia701 7 жыл бұрын
Kina bandaina Nepal bancha , pakai bancha,hami Nepali ko man sarai ramro huncha.Nepal swargalok ho, baru bikritiharu palaunu nadinuhola, hami 3 crore nepaliharu malai ta lagcha hami jaha vaye pani eutai pariwar hau jasto lagcha. Haresh nakhanu hai nani.
@gbkhadka5968
@gbkhadka5968 7 жыл бұрын
साझा सवालले गाउँ गाउँमा चेतनाको दिओ जगाउनु भएको छ ।
@sourabh2655
@sourabh2655 4 жыл бұрын
मनिसा जि कति महान हुनुहुन्छ हजुर
@KnightRider19947
@KnightRider19947 3 жыл бұрын
miss you manisha koirala Mame😘😘😘 lots of love you from Assam India😍😍😍😘😘😘
@simranmoktan847
@simranmoktan847 7 жыл бұрын
हो यस्तो आस देखाएर वन बास त कतिलाई गर्नु भो भो हाम्रो मन्त्री ज्यु हरु ले ।। जब चुनाव आए पछि मात्र जनताको खुट्टा मुनि आईपुग्छ।।आखिर जनताले कुर्सी सम्म पुर्याउँछ जब कुर्सी मा बसे पछि सबै बिर्सन्छ। उजेली को जस्तो सोच सबै को भए कति राम्रो होला best of luck उजेली ,............. तिम्रो सोच अवस्य पुरा हुनेछ
@mahadevdorgi5263
@mahadevdorgi5263 5 жыл бұрын
Thanks again see
@TheFlyingHawk
@TheFlyingHawk 5 жыл бұрын
Love you Nepal... She is the most famous actress in Bollywood. Form India
@nishanbohoraofficiallychan907
@nishanbohoraofficiallychan907 7 жыл бұрын
मैले बुझेको त्यो ठाउ को बिकास को लागि उजेलि जस्ता व्याक्ति लाई अगाडि बढाउन जरुरि छ,
@yamtimilsina5327
@yamtimilsina5327 2 жыл бұрын
विधा दीदी लाई सलाम अनि उजेली को बिचार सारै राम्रो छ साला नेताहरुले देश डुबाय नेता गद्दार भएपछि दुख पाय जनताले
@arunmagaryoutubechannel2795
@arunmagaryoutubechannel2795 4 жыл бұрын
उजेलि बहिनी साच्चि मानबिय सच्चा इमान्दारी नेपाली महिला हुने छिन अाशिर्बाद छ मेराे तर्फ बाट
@hondakubo9399
@hondakubo9399 7 жыл бұрын
२१ शौ शताब्दी को पनि २ दशक सकी सक्यो , संसार का कयौं देशहरू कंहा पुगीसके, अबिकसित राष्टहरू पनि बिकसित भैसके धेरै अगाडी पुगीसके , तर हाम्रो देश नेपाल र ८०% नैपालीहरू को जिबनशैली कहिलै माथि जान सकेन सारै नै गरीवी छन । कीन अझै यस्तो ग़रीबी , अशिक्षित र अती अबिकसीत देश हुन पुग्यो नेपाल ?? अफ़्रीका को देश रूवान्डा लाई हेरेनुस , त्यत्रो ठुलो गृर्ह युद्ध भयो लाखोै लाख जनताहरू मरे , अर्थतन्त्र पुरै तहस नहस भयो तर हाल ५/७ बर्ष यता बाट रूवान्डा लाई अफ़्रीका को सींगापुर भनेर भन्न थालेका छन , रूवानडा ले बिकाश को खड़को मारीसक्यो त्यस्तै अर्कों बिकाश को फड़को मारेको देश ईथोपिया हो , यी दुबै देश भु-परीवेस्टीत राष्ट हुन , ईथोपियन ईयरलाईन्स अहिले संसार कै प्रतिस्तित ईयरलाईन्स मा गनिन्छ, तर अच्चमम को कुरा के भने ईथोपियन एयरलाईन्स भन्दा नेपाल एयरलाईन्स ३५ बर्ष जेठो हो तर बिडम्बना ... नेपाल एयरलाईन्स कुन कुना मा पुग्यो ! अब हेरनुस हाम्रो देश कंहा छ ! 😢 २००७ साल देखी एउटै किसीम का मान्छेहरू ३/४ चोटी प्रधानमंत्री हुन्छन पालैपालो रोलक्रम जारी छ अझै हुन खोज्दैछन , देशको ढुकूटी मनपरी रित्याउछन चलाउछन , तर देशको लागी कुनै भिजन यीनिहरू संग छैन । यी अहिले का नेता भनौदाहरू र भ्रष्टाचारीहरू सबैलाई जनताहरूले साथ नदिनुहोस यीनिहरू नै यो देशको रियल भिलेनहुन यीनिहरूलाई जरादेखी नै सखापै नपारेसम्म यो देश कहिले माथि जांदैन ! International donors pledged more then 4 billion US dollars 💵 for reconstruction process, but where the hell all those cash 💰??? Nothing happen !!!!! Fuck you , shame on you ... NepalI political leaders, politicians and government officials who are the most corrupts in the world!! 😝
@mharmencreation7278
@mharmencreation7278 7 жыл бұрын
कठै मेरो देशको अवस्था😥
@ramthapa6863
@ramthapa6863 3 жыл бұрын
उजेली बैनिको सोच र विशाल सोस्छ मन पर्ती सलाम र बिद्या जि र मनिषा जि धन्यबाद र अग्नि खरेल जस्ता आस्वोसन मात्र दिनेलाइ खै के भनम
@sangyafunnchoglama7826
@sangyafunnchoglama7826 4 жыл бұрын
खुसी लाग्छ आझै पनि हाम्रो भाषा सस्कृती बाचेको छन ।।
@Priscuman
@Priscuman 7 жыл бұрын
अरु कुरा त त्यस्तै हो तर यो डिस लाईक गर्ने मान्छे चाही पकै पनि देश बिध्रोई नै हुनु पर्छ
@gurungromika5708
@gurungromika5708 5 жыл бұрын
sahi bhannu bho
@nabinkhadka4724
@nabinkhadka4724 5 жыл бұрын
Ho ni vanako kasto chai manprxa tw teniharulai
@ganeshsaud2266
@ganeshsaud2266 4 жыл бұрын
नपढेको नलेखेको तर फेसबुक चलाएको युटब देखेको ले होला ५०% सही
@user-nd3od6hp6y
@user-nd3od6hp6y 4 жыл бұрын
डिस लाईक गर्ने सबै चोर हो
@susmabhandari9992
@susmabhandari9992 4 жыл бұрын
Ho ni
@dipakthapa9564
@dipakthapa9564 7 жыл бұрын
यो जुनी त यस्तै भो अर्को जुनीमा अब भन्ने उजेलीले यै जन्ममा अर्को जुनी पाए। Thank you sajha sawal thank you bidya chapagai !!!
@gangalimbu1595
@gangalimbu1595 3 жыл бұрын
🙏🙏कति लछिनकी छे उजेली महिला सुरुमा उस्को भिडियो हेर्दा धेरै रुयेको थिये ।यति परिबर्तन भैछे उजेली अहिले के गर्दै छे होला उजेली देख्न पाये हुन्थ्यो दिदी हरु💞💞
@padambhattarai9991
@padambhattarai9991 4 жыл бұрын
भब्य सफलताको शुभकामना उज्येलिलाई अनि स्मरण शक्ति र काम गर्ने जागरको कामना भुतपुर्व मन्त्री तथा बाहालवाला सभामुख अग्नि सापकोटा लाई अनि उज्येलिको साथिमाथी भएको लजास्पद कार्यप्रती भाबुकहुँदै बिधादिदिलाई बधाई ।।
@vipergopalk828
@vipergopalk828 7 жыл бұрын
नेपालको हरेक दुर्गम गाउगाउमा उजेली जस्ता चेलीको आवस्यता छ समाज परिवर्तनका लागि u r great ujeli
@pathivarachannel2234
@pathivarachannel2234 7 жыл бұрын
आज उज्याली 15 महिना पछी कति धेरै चेन्ज भए छ् 15 महिना पछी को यो भिडियो हेर्दा धेरै खुशी लागो अनि बी बी सी को प्रस्तोता बिधया चापागाइदिदी लाई नी धेरै धेरै धन्यवाद अर्को बर्ष नी उज्यालीको बरेमा अपडेट गरैदिनु होला
@pratikshabhandari7222.
@pratikshabhandari7222. 5 жыл бұрын
clas s10
@gunrajtharu2365
@gunrajtharu2365 4 жыл бұрын
धेरै प्रसंशनिय दृश्य यात्रा। साझा सवाल टिमलाइ हार्दिक अाभार🌹🌹🙏🙏🙏। हाम्रै देशमा कति न कति उत्पिडित, गरिबी, अशिक्षा, स्वास्थ्य र यातायात । अन्धविश्वास, बृकृति बिसङ्गतिहरु कहिले हटछन त कसले हटाउछन के हाम्रो जिम्मेवारि होइन। अादरणिय समाजिक अभियन्ता मनिषा कोइराला र , राजेश हमाल एवम साझा टोलि लगायत लाई धन्यवाद। उजेलि नानि को नाम पनि उजेलि त्यै उजेलि नानिले गर्दा त्यो गाउँ उज्यालो हुनेछ भन्ने पुर्ण विश्वस्त छु । असिम अाशिर्वाद।
@gyanbahadurpahadi3475
@gyanbahadurpahadi3475 4 жыл бұрын
साझा सवालका हरेक प्रस्तुतिहरु ह्र्दयस्पर्सी छन!साझा सवाल अनि बिध्या दिदिलाई धेरै~धेरै माया😍😍
@buddhaghimire5051
@buddhaghimire5051 7 жыл бұрын
कोरिया बात हेर्ने हरुले हाजिर गरुम त ✋✋✋
@isakrai9642
@isakrai9642 7 жыл бұрын
म के भनौ ...... उजेली खुलेर बोल्दा आँसु बरर .. झर्छ बिध्या दि दि ...सायद हजुरको कामको सफलता होला ....
@sunilrai5251
@sunilrai5251 4 жыл бұрын
Manisha mam
@thakaliprakash4085
@thakaliprakash4085 4 жыл бұрын
धन्यवाद मनिषा कोईराला दिदी अनि बिध्या चापागाई ज्यु दुखी गरिब अनि पीडित बर्गलाई केही न केही राहत गरिदिनुहोला
@dhanmanrai5035
@dhanmanrai5035 3 жыл бұрын
अनी लै लै मनीसा मेडाम सथै दुसरा मेडाम नमस्कार छ कोटि कोटि कोटि प्रणाम छ।गाउँमा गएर ढीडो खाको हेरदा मन छुयो ।
@ajaysubedi1791
@ajaysubedi1791 5 жыл бұрын
Ujeli is an inspiration❤️
@nakkoopurja7409
@nakkoopurja7409 7 жыл бұрын
बिध्या म्याम सङै मेरो पनि आँखा रसायो। बिध्या म्याम पक्कै पनि हजुर लाई केही हलुङ्गो अनुभूति भयको छ होला भनेर मैले अनुमान गरेको छु।बिध्या चापागाइ म्याम लाई पनि धेरै धन्यवाद ।
@kumarirai7342
@kumarirai7342 4 жыл бұрын
आहा!!! दुःखमा पनि हाँसेर रमाउने हाम्रो नेपाली ।👏🙏
@ritusunar4583
@ritusunar4583 3 жыл бұрын
जस्तै, बाको सपना छोराले पुरा गर्दछ। त्यस्तै जनताको सपना सरकारले पुरा गर्ने भए ,हाम्रो नेपाल 🇳🇵 सुन्दर नेपाल हुने थियो।
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 78 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
Mugu || Soru Rural Municipality || Bhee ||Upper Karnali
8:59
Surya Baramu
Рет қаралды 10 М.
एक्लो कथा | Eklo Katha - Herne Katha EP12
29:57
Herne Katha
Рет қаралды 1,3 МЛН
Manisha Koirala (Actress) | Part - 1 | Suman Sanga - 18 March 2021
25:11
DO YOU HAVE FRIENDS LIKE THIS?
00:17
dednahype
Рет қаралды 78 МЛН