अछामका भाई हिमाल परियारको पहिलो गीत Kina Ruwako | किन रुवाको | Himal Pariyar | Puja Devkota | Naresh

  Рет қаралды 1,699,072

Meksam Naresh Official

Meksam Naresh Official

Күн бұрын

Meksam Naresh Official Presents:- अछामका भाई हिमाल परियारको पहिलो गीत Kina Ruwako | किन रुवाको | Himal Pariyar | Puja Devkota | Naresh Khati | New Lok Song 2080
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
Song:- Kina Ruwako | किन रुवाको
Vocal:- Himal Pariyar & Puja Devkota
Lyrics:- Naresh Khati
Music:- Naresh Khati
Music Arranger:- Bishal Niraula
Recording Studio:- Maruni Digital
Recordist:- Khuman Singh Rana & Suman Rana
Mixing:- Kumar Rana
Audio/video:- Naresh Khati
Phone No:- 9849053740
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
Director:- Naresh Khati
Cinematographer:- Karan Chaisir
Editor:- Manoj Karki
Artists:- Puja Devkota & Himal Pariyar
Dress: Guru Aama Films
Post Production:- Luminous postworks
Phone No:-
©Meksam Naresh Official, 2022
All Rights Reserved
-------------------------------------------------------------------------
Subscribe me KZbin:-
tinyurl.com/2p...
Social Media :-
Facebook:-tinyurl.com/ad...
Facebook:- tinyurl.com/2p...
Instagram :- tinyurl.com/5n...
Instagram :- tinyurl.com/57...
All the Audio and Video rights of this Music Video is owned only by Naresh Khati.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 2 900
@meksamnareshofficial
@meksamnareshofficial 7 ай бұрын
अछामका प्रिय भाइ हिमाल परियारको पहिलो गीत किन रुवाको पुजा देवकोटा र हिमाल परियार भाइको आवाजमा म नरेश खातीको सब्द संगीतमा आइसकेको छ हजुरहरुलाई कस्तो लाग्यो प्रतिक्रियाका साथै लाइक कमेन्ट र भाइको हौसला स्वोरुप १ शेयर गरेर साथ दिनुहोला है धन्यवाद ❤❤❤❤❤
@Khatramem
@Khatramem 7 ай бұрын
नमस्कार🙏 म Himal pariyar मलाई सबै जनाले यसै गरि सधैं माया गरि दिनु होला ❤💐
@ganeshkhatri9553
@ganeshkhatri9553 7 ай бұрын
नमस्ते , सेवारो 🙏🙏हजुरको स्वरमा आएको गीत जहिले पनि नछुटैकान हेर्छु सारै राम्रो लाग्छ अनि हजुरको ठूलो फ्यान पनि हो म सधै गरी यसरी नै दर्शक हरुको मन जित्दै जानुस् शुभकामना छ 👬🙏😘🥀
@SaraTamang-x2l
@SaraTamang-x2l 7 ай бұрын
Wow damiii x ❤❤❤❤ song
@anmolpremiavinash8829
@anmolpremiavinash8829 7 ай бұрын
प्रिय हिमाल भाइ सफलताको कामना सहित तिमिलाइ मखमली झै तिम्रो रंगिन जिन्दगी होस अझै यसरी नै पर्यास गर्दै गर्नु हरेस नखानु ❤❤❤❤❤
@PushpaRokaya-gt6hu
@PushpaRokaya-gt6hu 7 ай бұрын
धेरै राम्रो छ दाइ
@gautambuddha6819
@gautambuddha6819 7 ай бұрын
हिमाल परियार भाई को सारै मीठो आवाज छ। उज्वल भबिस्यको धेरै शुभकामना छ मेरो प्यारो भाई😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️👌👌👌👌😘❤️😘😘😘😘❤️❤️❤️❤️😘😘👌👌👌👌❤️😘😘😘
@bhojrajthapa9864
@bhojrajthapa9864 7 ай бұрын
अछामको भाई हिमाललाई सबै जनाले धेरै माया गरिदिनुहोला।❤❤
@shurendarthapa9542
@shurendarthapa9542 7 ай бұрын
हो दाजु विशेष गरि तपाईंलाई धन्यवाद दादा यौटा गरिब दुखिको साहारा बनु भयको छ दादा सधै राम्रो काम मा अगाडी बढदै जानू होला थापा हु भन नि हामुलाइ गर्व लाग्योस 🙏💐🎊🎆🎇🇳🇵🎉♥️🎈🎈
@Babucr130
@Babucr130 7 ай бұрын
Dherai dherai dhanyabad daju.....ani himal vai dherai maya
@Susantbohara-xj5fi
@Susantbohara-xj5fi 7 ай бұрын
❤❤
@surajvlogs2024
@surajvlogs2024 7 ай бұрын
Big fan❤❤ Bhojraj dajuu लाई विशेष धन्यवाद म हजुरको पनि ठुलो फ्यान हुँ ❤❤❤ यस्ता काम अरु पनि देख्न पाइयोस्। हिमाल को आमाको उपचार को पनि कुरा गर्नु होला। दाजु "भाईलाई प्रगतिको शुभकामना"❣️
@Raghuchanel
@Raghuchanel 7 ай бұрын
Has dada
@ukishdhamiofficial1701
@ukishdhamiofficial1701 Ай бұрын
पुजा बहिनी र हिमाल भाईको सुमधुर स्वर अनि सदाबहार सर्जक तथा गायक आदरणीय दाई नरेश खातीको उत्कृष्ट लय शब्दमा तयार भएको {पानी कुवाको} गीत एकदम मन परेको छ 😘😘❤सम्पुर्ण टिमलाई मन मुटु देखि सम्झिदै कार्य सफलताको शुभकामना 🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@DipakDangi-zx9ve
@DipakDangi-zx9ve 7 ай бұрын
बधाई छ अछामी भाई हिमाल परीयार र बैनी पुजा देबकोटा को स्वरमा सजियको यो गीत🎧️ आहा कति राम्रो सफलताको सुभकामन 👏👏👏👏👏👏👏
@bhimsenkc3300
@bhimsenkc3300 7 ай бұрын
आहा कति राम्रो हिमाल भाइको स्वर स्पस्ट कति किल्लेर छ ।।अझै राम्रो गर्दै जानू भाइ।।पुजा बहिनि को गित धेरै पहिले देखि नै सुन्दै आएको यकदमै राम्रो अनि सुरिलो छ ।।best of luck दुबै जनालाई
@sujantamraka1781
@sujantamraka1781 7 ай бұрын
गज्जवकाे स्वर दुवैजनालाई म्याच गरेकाे छ । बधाई छ दुवै बाबुनानीलाई ।
@nirajansodari4757
@nirajansodari4757 7 ай бұрын
अछामी कान्छालाई सफलताको शुभकामना छ ❤️❤️
@deepakchanal8732
@deepakchanal8732 7 ай бұрын
धेरै राम्रो छ स्वर भाईको
@GeljenSherpa-lk4ym
@GeljenSherpa-lk4ym 7 ай бұрын
हिमाल तिम्रो गित साह्रै मन छुयो❤❤❤🎉
@santoshsingthakuri3258
@santoshsingthakuri3258 7 ай бұрын
हजुरहरु कता हिमाल भाइ को आवाज मनपर्ने जति एता ✋
@GaneshGautam-f4w
@GaneshGautam-f4w 7 ай бұрын
❤❤❤❤
@Sunilshanti9014
@Sunilshanti9014 7 ай бұрын
सर्वप्रथम त भोजराज थापा दाजु लाई हिर्दय देखि धन्यवाद यस्तो बिकट ठाउँ मा लुकेको गहना लाई राजधानी लगेर सबै नेपाली लाई चिनाउनु भयको मा धेरै धेरै बधाई छ भाई र बैनी लाई नी अग्रिम शुभकामना यो गीत छिट्टै नम्बर 1 ट्रेडिङ मा गएको देख्न पाइयोस्
@RajkumarOli-u4z
@RajkumarOli-u4z 7 ай бұрын
अछामि हिरोलाइ लाखाै लाख शुभकामना हिमाल उच्च शिर होस ❤️❤️❤️🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷👌👌👍️👍️👍️👍️👍️❤️❤️❤️❤️❤️❤️
@SwoSulovein2020
@SwoSulovein2020 7 ай бұрын
यो गीत आउदा खुसी हुने को को हुनुहुन्छ ❤❤❤❤
@guptagharti3401
@guptagharti3401 7 ай бұрын
❤❤❤❤ म छु हजुर अनि सारा नेपालि
@lbsunuwar9657
@lbsunuwar9657 6 ай бұрын
I m
@saralatimalsina1847
@saralatimalsina1847 5 ай бұрын
I m
@anishmangrati4450
@anishmangrati4450 2 ай бұрын
Goood luck vaiiii❤❤❤❤❤
@Nabarajbadhuwal-yu6sl
@Nabarajbadhuwal-yu6sl 2 ай бұрын
Congratulations himal vii la sacha ko pugush❤❤❤❤
@dhurbasharma1697
@dhurbasharma1697 7 ай бұрын
जादुमय स्वर दुबै भाइ बहिनि को सफलता को शुभकामना छ हिमाल भाइलाइ
@BishalBk-sb2zx
@BishalBk-sb2zx 7 ай бұрын
आहा कति मिठो स्वर दुबै जना को ,म त पर्खेर बसेको थिये कहिले आउँछ हिमाल भाइ को गीत भनेर
@KrishnaSingh-ec7ed
@KrishnaSingh-ec7ed 7 ай бұрын
अछामका हिमाल परियार भाइलाई सफलताको शुभकामना छ मिठो गीत भिडियो 🎉❤
@RameshBohara-i5i
@RameshBohara-i5i 7 ай бұрын
बधाई छ भाइ हिमाल
@omthapamagat3293
@omthapamagat3293 7 ай бұрын
अाहा,👌👌
@prembishwokarma8829
@prembishwokarma8829 7 ай бұрын
आहा गीत कति मीठो शब्द लय अनि नब प्रतिभाहरुको स्वर धन्यवाद दाइ नरेश खाती नबप्रतिभाहरुलाई स्थान दिनु भाको मा❤️❤️❤️❤️करोड क्लबको शुभकामना ❤
@KrishnaSingh-ec7ed
@KrishnaSingh-ec7ed 7 ай бұрын
अछामका हिमाल परियार भाइ कोे फ्यान जति यात हाजिर हूँ त साथि हरु को को लाई मन पर्छ भाइको स्वर अनि साथ सपोर्टको कसले दिनुहुन्छ यता हाजिर गरुम❤🎉
@gyanuthapa3885
@gyanuthapa3885 7 ай бұрын
2 hours भो कुरेर बसेको🤗 शूभकामना हिमाल भाई!! हिमाल जस्तै चम्किनू।😍
@negicreation849
@negicreation849 7 ай бұрын
Kurda kurdai 2 hours bhako thyo ❤❤ congratulations puja and himal❤❤
@pardipbk6761
@pardipbk6761 7 ай бұрын
❤❤❤❤❤​@@negicreation849
@mirashreesmagar3075
@mirashreesmagar3075 7 ай бұрын
आहा कति मिठो भ्वाइस धेरै भन्दा धेरै सफलताको सुभकामना भाई बहिनीलाई म जापानबाट हेर्दै छु
@AshimChy-yr1kp
@AshimChy-yr1kp 7 ай бұрын
Ma poni xu Himal ko fan
@preranamagar7787
@preranamagar7787 7 ай бұрын
बधाई छ सम्पुर्ण तिम लाई अनि विशेष हिमाल भाई को उज्ज्ल भबिस्य को कामना छ
@ReshamSunar-ye5tw
@ReshamSunar-ye5tw 7 ай бұрын
निकै मिठो आवज छ भाई को ❤❤❤ विशेष गरी भोज राज दाजू लाई धेरै धेरै धन्यवाद हजुर कै कारण देश को कुन कुन मा लुकेर रहेको भाई बैनी को प्रतिभा सबै को सामू आउन सफल भएको छ गरीब दुःखी को सहारा बन्नू भएको छ यसरी नै हरेक भाई बैनि हरु को कलालाई सबै को सामु ल्याउनु दाई 🙏🙏🙏👏
@rajeshns1974
@rajeshns1974 7 ай бұрын
आर्थिक बधाई धेरैधेरै संगीतिक क्षेत्रमा तपाईँ दुईजनालाई एकदमै राम्रो स्वर छ आगामी दिनहरूमा यस्तै राम्रो प्रतिभा देख्न पाइयो। तपाईंलाई धन्यवाद।😮🎉❤
@dbxetriofficial
@dbxetriofficial 7 ай бұрын
धेरै राम्रो छ अछामी भाइ हिमाल परियार र पुजा बहिनी दुवै जना लाइ बधाई एवं सफलता को शुभकामना देशैभरी हाम्रो अछाम को ना चिनाएर फर्किनु🎉🎉❤❤
@naranmagar1848
@naranmagar1848 7 ай бұрын
आहा कति मिठो गित बनेछ मिठो आवाज छ हिमाल भाइ को अनि पुजा बहिनी को पनि कुरै नगरुम राम्रो छ बधाई छ भाइ लाई अनि यहाँ सम्म साथ दिने सम्पूर्ण लाई धन्यवाद 🙏🙏🙏👍️👍️👌👌👌अझै राम्रो गर्दै जानू
@mohanrajjaishi2079
@mohanrajjaishi2079 7 ай бұрын
❤❤ भाई हिमाल साच्चै नै मन छोयो फेरी पनि उज्वल भविष्यको धेरै धेरै शुभकामना
@bhawanis8000
@bhawanis8000 7 ай бұрын
अति रामो छ हिमाल लाई र पुजा बैहिनी लाइ धन्यवाद छ बिसेसर भोजराज भाई लाई धन्यवाद छ
@SitalNepali-ne3lf
@SitalNepali-ne3lf 7 ай бұрын
दामी छ दामी👌👌👌❤️❤️❤️❤️❤️😍😍😍
@PadamKadara-vr4hn
@PadamKadara-vr4hn 7 ай бұрын
विशेषगरी त भोजराज सरलाई नै सलुट गर्न चाहन्छु नेपालको हरेक गाउँघर तथा हिमाल पहाड तराईमा गएर उहाँले चाहिँ नयाँ प्रतिभाको खोज गर्दै आउनुभएको छ विशेषगरी त उहाँलाई धेरैभन्दा धेरै धन्यवाद गर्न चाहन्छु। कतिखेर युट्युबमा छोड्लान भन्ने पर्खाइमा बसेको थिए र आज हिमाल परियारको पहिलो गीत सुन्न पाउँदा धेरै नि खुशी छु। र एकदमै मिठो आजमा रहेको यो गीत सम्पूर्ण नेपाली माझ पुगोस् मिठो माया मिठो सम्झना हिमाल परियार भाइ Mahadev bless u bro 🙏
@MohammadSaid-gs4lu
@MohammadSaid-gs4lu 7 ай бұрын
धेरै राम्रो छ भाई बैनीको आवाज उज्जल भबिस्यको कामना भाई बैनि ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@fatmaa8343
@fatmaa8343 7 ай бұрын
आहा कति राम्रो स्वर दुबैजनाको धेरै धेरै बधाई छ।
@sagargautam8193
@sagargautam8193 7 ай бұрын
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल किन रुवाको हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
@karanthapa5224
@karanthapa5224 7 ай бұрын
मलाई सारै मन पर ने हिमाल बाबु कति मिठो सोर
@dilipbogati5710
@dilipbogati5710 7 ай бұрын
सफलता को शुभ कामना अक्षामी ठिटो हीमल परियार भाइ लाई👏👏👏
@ganeshshahi2060
@ganeshshahi2060 7 ай бұрын
अती मार्मीक धुन ल बधाई एवं शुभकामना हिमाल भाई र पुजा बैनी लाई ,💐💐💐
@JayAcharya-fz4kl
@JayAcharya-fz4kl 7 ай бұрын
हिमाल भाईलाई धेरै धेरै शुभकामना कति मिठो स्वर आहा ❤ पूजा बहिनीलाई नी शुभ कामना ❤
@hemrajbaral6508
@hemrajbaral6508 7 ай бұрын
कति राम्रो शब्द सृजना गर्नु भयको नरेश भाइ कोती कोति नमन हिमाल बाबु को सोर कति मिठो पुजा नानीकोत कुरै नगरौ
@NetraDamai-g3k
@NetraDamai-g3k 7 ай бұрын
सर्जक जिउ प्रती हार्दिक शुभकामना भाइ बहिनीको अति नै सुमधुर स्वरले आनन्द गरायो प्रगतिको कामना दुबै जनालाई🙏🙏🙏🙏
@dhiren123
@dhiren123 7 ай бұрын
उज्ज्वल भविस्य को सुभकामना भाइ हिमाल। 🎉🎉🎉🎉🎉❤❤❤❤
@Romansaud-
@Romansaud- 7 ай бұрын
बधाई छ भाई हिमाल सधै सिमाल जसरि टल्कि रहनु गृह जिल्ला अछाम को नाम चिनाउन सफल भयका छौ आगामि दिनको शुभकामनाअछामि हिरो
@sanimayathing8135
@sanimayathing8135 7 ай бұрын
🎉🎉
@KrishnaSingh-ec7ed
@KrishnaSingh-ec7ed 7 ай бұрын
Congratulations 🎉 all Tim lai मीठो गीत भिडियो 🎉❤ किन रुवाको
@santauprety5500
@santauprety5500 7 ай бұрын
गीत एवम् भिडियो एकदमै उत्कृष्ट छ यसको लागि हिमाल बाबु अनि उनको समूहलाई हार्दिक बधाई छ साथै उच्च सफलता प्राप्त होस् । धेरै धेरै शुभकामना 🍀🍀
@pradipkhatri8800
@pradipkhatri8800 7 ай бұрын
सफलता को शुभकामना हिमाल भाइ 🎉🎉🎉❤
@sanuthakuri8971
@sanuthakuri8971 7 ай бұрын
ल बधाई छ अछामी हिमाल भाई उच्च पर्गतिको सुभकामना🎉❤❤❤❤
@chakradevbhatt9801
@chakradevbhatt9801 7 ай бұрын
सफलता को शुभकामना छ हिमाल भाईलाइ🎉🎉
@BikramBahadur-ir4ld
@BikramBahadur-ir4ld 7 ай бұрын
धेरै धेरै बधाई भाइ हिमाल साङ्गिति यात्रा फलदायी बनाेस्🎉❤❤🎉🎉🎉
@purushottamsakhakarmi5763
@purushottamsakhakarmi5763 7 ай бұрын
आहा सार्है मन छुने गीत 😢😢😢❤❤❤॥भाई र बहिनीलाई सफलताको शुभकामना 👏 💕 ॥
@JanakBohara-mn6qj
@JanakBohara-mn6qj 4 ай бұрын
हार्दिक बधाई अनि अग्रिम कामको लाखौ लाख शुभ कामना भाइ हिमाल एन्ड बहिनी पुजालाई साङगितिक मिठो झम्झना ।।❤❤❤❤
@SamsherDhami
@SamsherDhami 7 ай бұрын
बधाई छ हिमाल परियार भाइ सुदुर पश्चिम हिरा
@NaveenChetry-nl1vz
@NaveenChetry-nl1vz 7 ай бұрын
wow धेरै राम्रो भाइ उज्वल भबिस्यको धेरै धेरै कामना गर्छु
@sanimayathing8135
@sanimayathing8135 7 ай бұрын
मेरो मन्छुयो भाइ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉धेरै राम्रो लाग्यो
@santoshpoon8540
@santoshpoon8540 7 ай бұрын
भोजराज दाई प्रती म आभारी छु।त्यस्तो ठाउँको कला लाई यो ठाउँमा लिएर संसार भरि चिनाई दिनु भयो।सलाम छ भोजराज दाई आनी उज्वल भविष्यको शुभकामना भाई हिमाल लाई❤❤
@balkrishnagiri6812
@balkrishnagiri6812 7 ай бұрын
पुजा को सोर मिठो कि समिक्षा को अहिले त येस्तो छ पछि त पुजा ले देश खान्छिन है ❤❤❤❤🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@magar11k
@magar11k 7 ай бұрын
धेरै राम्रो छ गित बाबू लाई बधाई छ अनि सफलता को शुभकामना छ❤❤
@Pradeepbista9866
@Pradeepbista9866 7 ай бұрын
अछाम को सान हिमाल भाइ धेरै बधाई छ भाइ को फ्यान हरु यता हाजिर हम त❤❤
@ukhaakarki898
@ukhaakarki898 4 ай бұрын
आहा कति मीठो गित हो जति सुने पनि धित नमर्ने ❤❤साह्रै रामरो छ हिमाल को पहिलो गित एक दम राम्रो छ बधाइ छ हिमाल र पुजा दुबै जानालाई 🎉🎉❤❤❤
@rambist6860
@rambist6860 7 ай бұрын
अती सुन्दर गित
@Muktakbahaar
@Muktakbahaar 7 ай бұрын
आहा! गज्जब । विशेष धन्यवाद सङ्गीतकार नरेश जीलाई।
@Bimal66
@Bimal66 7 ай бұрын
ल बधाई भाइ हिमाल परिवारलाई अछामी ठिठाे👍️👍️👍️👍️
@dipikapunmagar10
@dipikapunmagar10 7 ай бұрын
आहा कस्तो मिठो गित हो सफलता को धेरै धेरै सुभकामना छ भाइ लाइ ❤🎉अनि सबैले भाइ को गित लाई माया र साथ सपोर्त गर्नु होला ❤🎉🎉🎉😊😊😊
@naranmagar1848
@naranmagar1848 7 ай бұрын
यो गित अनि भिडियो देखेर बिदाइ को बेला तेति धेरै रुने दिदी अनि छिमेकी अहिले फेरि खुशी को आँसु झरेको होला 😢😢😢❤️❤️राम्रो छ हिमाल भाइ को आवाज भबिस्य मा सबै को मुखा मा हिमाल भन्ने नाम झुन्दिइन सक्छ फेरि पनि बधाई छ भाइ लाई 👍️👍️👍️❤️❤️❤️👌👌👌👌👌
@aasthatripathi1094
@aasthatripathi1094 7 ай бұрын
पूजा बैनी को त आवाज मन पर्थ्यो पैला नै झन् यो भाईको आवाज त कति मिठो रैछ❤❤ जीवन मा धेरै धेरै प्रगति गर्दै जानु भाई शुभकामना🎉🎉🎉
@keshavkunwar354
@keshavkunwar354 7 ай бұрын
ल राम्रो गीत सफलताको शुभकामना
@mahendrarajshankar846
@mahendrarajshankar846 7 ай бұрын
यो होनि प्रतिभाको खोजी सलाम भोजराज थापा ज्यु अब चाहिदैन नेपाल आइडल भोइस अफ नेपाल
@Surendrasunar1234
@Surendrasunar1234 7 ай бұрын
बधाई छ सधैंभरि सफल्ताको सुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤
@suryachhetri2999
@suryachhetri2999 7 ай бұрын
भाईलाई शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rabioli
@rabioli 7 ай бұрын
आहा कति मिठो स्वर 😘 उज्ज्वल भबिस्य अग्रिम शुभकामना भाइ, बहिनी लाई 🎉❤🎉
@user-padampanadi2h
@user-padampanadi2h 7 ай бұрын
गज्जब को स्वर ❤ छ हिमाल भाइ को ❤ सफलताको सुभकामना
@BhabiramPariyar
@BhabiramPariyar 7 ай бұрын
पहिलोपटक यति दामि छ ल भई धेरै बधाई छ❤❤❤❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐
@paulghaly3398
@paulghaly3398 7 ай бұрын
हिमाल भाइको उज्जल भबिस्यको शुभकामना 🎉❤पुजा बहिनिको नाम काफी छ। गीत धेरै राम्रो बनेको छ🎉❤❤दुबै जनालाई बधाई छ ।❤❤
@kusumpun7087
@kusumpun7087 7 ай бұрын
गाउँ घरमा लुकेर बसेको प्रतिभा लाई यहाँ सम्म पुर्‍याउन हुने भोज राज सर र सोर को धनी हिमाल बाबु लाई सफलता को शुभकामना 🎉🎉🎉🎉
@rambist6860
@rambist6860 7 ай бұрын
भोजराज थापालाई हृदयदेखि नमन । यस्तो लुकेको प्रतिभालाई बाहिर ल्याउन सहयोग गरेकोमा ।
@AishwaryaBk-n5v
@AishwaryaBk-n5v 7 ай бұрын
बधाई छ भाई हिमाल र पूजा बैनीलाई सफलताको धेरै धेरै शुकामना छ ❤❤❤❤❤❤❤❤❤
@KrishnaBogati-n1b
@KrishnaBogati-n1b 7 ай бұрын
सफलता को हार्दिक सुभ कामना भाइ हिमाल परियार 🤝👍️🙌
@PuskarRawal
@PuskarRawal 7 ай бұрын
हिमाल जस्तै लम्किरहनु भाइ अछाम को नाम चिनायर आउनु सुभकामना छ💐💐🙏🏼❣️🫀
@SantaTamang-px9fj
@SantaTamang-px9fj 7 ай бұрын
हिमाल भाई र पुजा बहिनिको स्वरमा सजिएको गित निकै राम्रो मैले त 10 पटक हेर्दा नि पुगेन
@priwanpriya
@priwanpriya 7 ай бұрын
उज्जल भविश्य को कामना! मिठो स्वरको धनी हिमाल भाई ।
@pratapgurung7033
@pratapgurung7033 7 ай бұрын
वावा वावा धेरै भन्दा धेरै मिठाे स्वर गित छ बहिनी पुजा देवकाेटा र भाइ हिमाल परियार काे सफलता काे शुभकामना 🌹🌹🌹🌹🌺🌺🌺🌺💘❤️💓💔💕💖💗💙💚💛🧡💜
@ajaydahal2012
@ajaydahal2012 7 ай бұрын
अतिनै सुमधुर स्वारको धनी भाइ हिमाल र बहिनी पुजालाई अग्रिम शुभकामना
@SonOfGoD767
@SonOfGoD767 7 ай бұрын
Himal babu ❤love from Tanahun Bandipur 😘God bless uh babu ❤best wishes for your bright future....we public were with you...your voice is really so amazing...love you babu ❤❤❤
@SandipBishowkarma-iy2th
@SandipBishowkarma-iy2th 7 ай бұрын
प्रिय हिमाल भाई लाई सफलताको शुभकामना अनि भोजराज थापा दाई लाई बिषेश धन्यवाद 🙏💗
@ganeshbahadurthapa9365
@ganeshbahadurthapa9365 7 ай бұрын
सफल्ताको धेरै धेरै सुभकामना भाई बैनीलाई ❤❤❤❤
@Sagarsaud1
@Sagarsaud1 7 ай бұрын
स्वर राम्रो छ भाई। आगामी यात्राको लागि शुभ कामना।
@madhavkhanal3440
@madhavkhanal3440 7 ай бұрын
साङ्गितिक सफलताको कामना हिमाल भाइ💖❣️💐
@mukundathapa6035
@mukundathapa6035 7 ай бұрын
बधाई छ पुजा नानि र हिमाल बाबुलाई दुबै लाई सफलताकाे शुभकमना 🎉🎉
@lovelykumar6301
@lovelykumar6301 7 ай бұрын
अझै भगबानले शक्ति प्रदान गरून्,।।काेई नहुनेकाे भगबान हुन्छ भने झै,।।हाम्राे आदरनिय सन्चार कर्मि भाेजराज थापा सर लाई धेरै धेरै धन्यबाद❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@RajKumar-hs2iy
@RajKumar-hs2iy 7 ай бұрын
ल ल बधाई छ अति राम्रो स्वार भएक भाइ बहिनीलाई
@sumitsunar3207
@sumitsunar3207 7 ай бұрын
अछाम का भाइ हिमाल परियार लाइ साङितिक यात्रा सफल्ता को सुभ कामना❤️❤️❤️
@sandipbudhathoki6179
@sandipbudhathoki6179 7 ай бұрын
बधाई छ हिमाल भाई ❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@pokhareltikaram4924
@pokhareltikaram4924 6 ай бұрын
अत्यन्त सुमहुर स्वर सफलताको सुभकामना भाइ बैनिलाइ ❤❤❤❤❤
@nitaraut3710
@nitaraut3710 7 ай бұрын
स्वरको धनी दुबै जना अग्रम शुभकामना❤️❤️❤️❤️❤️👍️
@LOKESHSINGH-w5z
@LOKESHSINGH-w5z 7 ай бұрын
Vae himal dammi temlai कार्यकाल को धेरै सुभकामना xa ❤❤❤❤
@rajutamang7494
@rajutamang7494 7 ай бұрын
अछामि कान्छालाइ धेरै धेरै शुभकामना र साथै सम्पूर्णालाई शुभाकामना
@nirajpariyar6352
@nirajpariyar6352 7 ай бұрын
आहा कति राम्रो गीत हिमाल लाई यो अबसर दिनु भएको मा हजुर लाई विशेष धन्यवाद र भोजराज थाहा लाई पनि है धन्यवाद
@nirpatiruwa3002
@nirpatiruwa3002 7 ай бұрын
बधाई छ हिमाल भाई, आगामी दिनमा सफलताको शुभकामना।🎉🎈🎊❤
@Sunilshah139
@Sunilshah139 7 ай бұрын
हिमाल भाईको गीत असाध्यै राम्रो लाग्यो सधैं यसैगरी अगाडी बढेको हेर्न पाउ❤❤❤❤
@AshokBk-x8k
@AshokBk-x8k 7 ай бұрын
दमी छ भाइ गीत राम्रोसँग परेस गर्नु पछिको गीत पनि यस्तै हुनुपर्छ❤
@yogendrarawal511
@yogendrarawal511 7 ай бұрын
सफलता को शुभकामना हिमाल भाई🎉❤
Chandra Surya Jharlan Bhui Tir
11:32
Naresh Khati - Topic
Рет қаралды 10 М.
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 58 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 32 МЛН
REAL 3D brush can draw grass Life Hack #shorts #lifehacks
00:42
MrMaximus
Рет қаралды 10 МЛН
New Nepali Song Parana. Featuring Kishan Sijapati and Puja Devkota.
8:31
Kishan Sijapati Official
Рет қаралды 480 М.
❤️ Maulana Tariq Jamil حفظہ اللہ Hair Transplant ? 🔥 Tattoo, Wig & Teeth Braces ? Engr. Muhammad Ali
49:28
Maya Aaune Bas
10:01
Diplove Khati - Topic
Рет қаралды 38 М.
1 сквиш тебе или 2 другому? 😌 #шортс #виола
00:36