भव्य एवं सभ्य कलाकार पुजा देवकोटा को यति सानो उमेरमै त्यसविधि गहनता र गाम्भिर्य साँच्चै जन्मजात गुण हुन पर्छ भन्ने लाग्छ । नत्र असम्भव प्राय लाग्ने काम हो यो । ह्यट्स अफ पृय नानी पूजा देवकोटा। आफुलाइ यसरी नै सम्हाल्दै अगाडि बढ्दै जानु, लाखौँ लाख शुभकामना । साथसाथ गज्जप कलाकार रामजी खाँड लगायत सम्पूर्ण टीमलाई हार्दिक बधाई यो सुन्दर श्रृजनाको लागि ।।
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@kirtinarendrasinghkunwar9432 Жыл бұрын
आहा पूजा नानी का शब्द हरेक शब्द ले मुटु छुन्छ एउटा राष्ट्र को तारा संग टक्कर लिनु अह सम्भव सजिलो हुँदैन...सलाम छ नानी तिम्रो सधैं प्रगति अनि सफल जीवन को कामना गर्द छु.❤❤❤and always rock ramji khand dai evergreen folk singer ❤❤love you so much dajai
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@narayanaraoraovelagapudi33265 ай бұрын
Thank,you,,god,bless🎉india@@junkirilivestudio
@UmadeviLama3 ай бұрын
@@junkirilivestudio épi Bo.c Toï toi
@rajgiri9488 Жыл бұрын
यउटा स्थापित कलाकार सङ्ग यति मीठो तरिकाले दोहरी बाटै प्रश्न उतर दिन सक्ने कलिलो उमेरमा वा...बधाई छ पुजा बैनिलाई♥️♥️♥️
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@shantaghimire5246 Жыл бұрын
रामजी बुढो हुने कहिले हो ? झन 20 बर्से देखिन्छन । पुजाको गायनको परिपक्कतालाइ सम्मान
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@pokhara9824 Жыл бұрын
बालगायिका पुजा भनेको कोहिली हो भन्ने जति हाजिर हुम है
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@RupaMaski-l6g8 ай бұрын
K😊i😊 Pp M Lppplllllplp P@@junkirilivestudio
@surmadevimanger26976 ай бұрын
@@junkirilivestudio11qq111111qwqwqwq2222
@resammagar66404 ай бұрын
Ramji khand feri kho ni koiyl vanel Yta hajir humt 😊
@yagyarajgiri691 Жыл бұрын
Puja nani ko fan yata.❤❤सबैमा उत्तरोत्तर शुभकामना,❤
@ashabadu3352 Жыл бұрын
My best singer Pooja bunu
@sawanmoktan63079 ай бұрын
❤❤❤
@sawanmoktan63079 ай бұрын
Ramje Lahi ❤❤❤❤❤
@sawanmoktan63079 ай бұрын
Malla Ho ma
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@prakashkhatri8675 Жыл бұрын
राम जि खाँड लाइ सम्मान सहित मिठो सब्द मा गाएको देख्दा पुजा बहिनि लाइ हिर्दय देखि माया सम्मान
@nawadattadhungana3172 Жыл бұрын
म स्याङजामा जन्मेको व्यक्ति ऐले 91 वर्षमा हिडदै छु र भरखर मादल बजाउन सिक्दैछु। मलाइ सानै देखि लोक गित त्यस्मा पनि प्रत्पक्ष दोहोरी सारै मनपर्छ। दोहरी साझ हरु वा इन्द्रेणीमा हुने गितहरू प्राय टिभीमा हेर्ने गर्छु र संग संगै मादल बजाउने प्रयास पनि गरेको हुनछु। खाणजी त खारिएकै व्यक्ति सर्जक गायक मोडल सबैमा माहिर हुनुहुन्छ खुसिलाग्छ। संग संगै पुजा भरखरकी कलिली कलाकारमा आएको अदभुत क्षमता यो दोहोरीमा देखाएकी छन। यो सौम्य सभ्य र एक अर्कामा हुनु पर्ने प्रेम सदभाव र अपनत्व को उच्च कोटीको उदाहरण यस्मा बनेकोछ सुनेर मपनि सारै भाबुक बनें आखा रसाएपनि दुवैजाना गायकलाइ अझ प्रगति तथा सफलताकालागि बधाई आसिर्बाद र शुभकामना छ।
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@deepakbanjade4394 Жыл бұрын
यस्तो राम्रो दोहोरी पो दोहोरी❤❤ उत्ताउला दोहोरीले समाज गतल मोड तिर लएको देख्दा ताजुब लाग्छ। नेपाली कला गलाको सम्मान गरौं 🙏🙏
@bishalkc6904 Жыл бұрын
Aaha dohori
@handsuppppppp Жыл бұрын
कति मिठाेे दाेहाेरि यसताेपाे त दाेहाेरि बाबू र पुजा नानिलइ बधाइ छ❤❤❤
@kajusirpali Жыл бұрын
❤❤❤
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@ChabinathSubedi Жыл бұрын
यतीकलिलो उमेरमा यसता मिठा ,अनि घतलाग्दो घतिला सब्दहरु चयन गर्नसक्ने जुन दिमाग छ नी ,सब को ही ले सक्दैन पुजा छोरी नातिनी समानलाई अझ अरु गला र कला दिउन यहि छ शुभकामना
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@PremDarai-u8z Жыл бұрын
बाल कलाकार मा सबै भन्दा उत्कृष्ट स्वर पुजा बोइनी को लाग्यो मलाइ ❤❤❤
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@subashbhattarai4773 Жыл бұрын
यस्तो पो होत लोक दोहोरि आहा कति रमाइलो कस्ता राम्रा शब्द लय भाब काहीँ कतै पनि छैन यो यस्तो भयो नराम्रो भन्ने अरु कलाकार ले पनि सिक्न जरुरि छ यो सलिन लोक दोहोरि भाका बधाइ छ बैनि पुजा र भाइ राम्जि लाई शुभकामना ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ 🎉🎉
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@krishnashrestha8380 Жыл бұрын
ओहो पुजा नानीको क्षमतालाई मान्नु पर्छ ! शब्द चयन गला अब्बल छ ! यति सिनियर कलाकार संग पनि संकोच निधक्क प्रस्तुती अती सराहनिय छ ! सफलताको शिखर चुम्नु ! शुभकामना !
@abidhital7696 Жыл бұрын
I love u from Bhutan
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@suryakumarshrestha3944 Жыл бұрын
पुजा नानीको स्वर अनि शब्दको लागि धेरै धेरै शुभकामना । ज्यादै राम्रो । आफू भन्दा धेरै सिनियर पुस्ता सङ्गको यो दोहोरी सुन्न लायक छ । रामजी भाइ लाई धेरै धेरै धन्यबाद नया पुस्तालाई सिकाउदै अगाडि बढाउदै गर्दाको क्षणलाई लिएर ।
@keshavadhikari9357 Жыл бұрын
❤
@AnuLama-sk1 Жыл бұрын
@@keshavadhikari9357u
@meramera9162 Жыл бұрын
❤❤❤❤❤Wow 👌👌👌👌👌👌👌👌👌👌👌👌👌🙏🙏🙏🙏
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@GotamPoonia-nq5yx Жыл бұрын
रामजी को भन्दा शब्द को प्रहार त पुजाको कडा लाग्यो बधाइ छ दुवै जनालाइ
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@humgurung7361 Жыл бұрын
लोकदोहोरि गित म त्यति सुन्दिन तर पुजा नानिको सुपृम मल्लसग गाएको गित र आज यो दोहोरी भने सबै सुने ,दोहोरी भनेको यस्तो हुनुपर्छ ,उत्ताउलो भड्किलो दोहोरी के सुन्नु।
@chanchalaabaramrogarnuskai6622 Жыл бұрын
पुजा नानुको बर्णन जति गरेपनि थोरै हुन्छ ,उमेर सानो शब्द सभ्य खारिएको वुनु 💙💙💙
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@sandipk.c1625 Жыл бұрын
पुजा को स्वर र मिठास मा खोट लाउने ठाउँ नै छैन । शब्द सिकाउने छेउ को कलाकार लाई पनि धन्यवाद
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@rituadhikari4612 Жыл бұрын
भाग २ नि ल्याउनु पर्याे भन्ने जति यता हाजिर हुम ल❤❤
@SonuThapa-xl1yz10 ай бұрын
❤
@ChekiSherpa-bz3tj10 ай бұрын
109dal2èerwaS
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@susilagyawali7643 Жыл бұрын
आफु भन्दा अग्रोज कला करा सग गाउन सक्नि पुजा नानु लाइ फलोस फुलोस सुभ कामना
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@tarjanrana6147 Жыл бұрын
रामजि सरको के कुरा गरौं पुजा बुनु सानी छिन तर कला भने अबिस्वास्निय ❤ सधै भरि नेपालीहरु मन र मुटुमा बस्न सफल होस् ! तिमि पछिको पुस्ताका लागि एउटा उदाहरण बन्नु! धेरै धेरै शुभकामना पुजा बुनु❤
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@krishnabhujel9095 Жыл бұрын
मान्छे उमेर सानो भयपनी भाकाको तुक्काचाही ट्याक ट्याक मिलाउदी रईछिन पुजा नानी सोर पनि अतिनै राम्रो रछ,छिट्टै टपटेन बदाई छ❤❤❤
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@prabinthapa5785 Жыл бұрын
शब्द चयन एकदमै राम्रो लाग्यो बैनि पुजा को उज्वल भवष्यको कामना गर्दछु । आगामी दिन हरू मा नि यस्तै धरै प्रस्तुति हरु देख्न पाउँ धरै माया बैनि पूजा। रामजी सर को के शब्द ले बयान गरौ र शब्द नी छैन म सँग तपाइँ सिङ्गो लाेक क्षेत्र को दरीलो खम्बा हो धरै धन्यवाद सर यति साना भाई बैनी हरु लाई साथ सहयोग गरिदिनु भयको मा।
@gangagurung6988 Жыл бұрын
8:17 0⁰
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@rajanirai92222 ай бұрын
आहा कत्ति सुपर्ब ❤❤❤रामजी खाण्ड जस्तो महान कलाकार संग पनि पुजा नानी सारै अब्बल तरिकाको बेजोड प्रस्तुति हैट हरपल सुनिरहन मन लाग्ने खालको दोहोरी
@junkirilivestudio2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@dasuthapa2503 Жыл бұрын
बहिनी ले कति न्याय दिएर गित लाई अझै शिखर मा पुर्याएको पाइयो ।अग्रिम सुभ कामना
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@harinathmahanta852 Жыл бұрын
धेरै पछि एउटा पारिवारिक सरल गीत हजुरको च्यानेल बाट सुन्न पाएकोमा धन्यवाद स्पेसली पुजा देबकोटा बैनिलाइ धेरै धेरै बधाई छ बैनिको भबिश्य एक्दम राम्रो छ
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@dharmarajtimalsena4169 Жыл бұрын
एउटा परिपक्व कलाकार सँग प्राय कठिन झैं लयमा मिठा शब्द चयन र मिठाे स्वरले पुजाकाे कलाकारितालाई मान्नै पर्छ धन्यवाद सबैजनालाई
@bharatrajneupane8103 Жыл бұрын
Swor ta nothing x puja ko tara sabda chai sikayako ho
@pawanlamsal3568 Жыл бұрын
एकदम सहमत
@gyangurung4722 Жыл бұрын
😊
@manjurana9588 Жыл бұрын
@@bharatrajneupane8103sikaune manxe Lai ni mannu parxa sabda Kati milaxa❤
@govindanepali6362 Жыл бұрын
vutro sabai manju bk le sikako xa dekhdainas but voice chai babal xa puja ko
@shantigole2000 Жыл бұрын
मन्त्रमुग्ध भएँ प्रत्येक शब्दमा हराएँ आहा😍❤ रामजी खाड दाजु अनि पुजा देवकोटा नानीको आवाज सुन्न पाउँदा यो मन नै फुरुङ्ग भएको छ ! ❤❤
@chandragurung7441 Жыл бұрын
म त कता हराइ राखेको र छु
@chandragurung7441 Жыл бұрын
के गर्नु पैला यो धोरि जस्ताईं भएको थिए र बिहे गरे आइले त एकलो भई को छू म त आईले त सिरानि समाई आर सुथ्नु परेको चा
@rameshneupane3532 Жыл бұрын
@@chandragurung7441ù
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@krishnadattjoshi7619 Жыл бұрын
एउटा सिनियर अनि परिपक्व कलाकार सँगको दोहोरीमा पुजा नानिको उत्कृष्ट शब्द चयनप्रती उच्च सम्मान साथै आगामी दिनहरुमा समेत सफलताको शुभकामना !
@Asma-o6x7q5 ай бұрын
मलाई जस्तै पुजा नानी मन पर्ने को को हुनु हुन्छ यता हाजिर हुम त ❤❤
@junkirilivestudio2 ай бұрын
हार्दिक आभार हजुर प्रति
@kamalathapakunwar4169 Жыл бұрын
पुजा नानी को गित जति सुनेपनी सुनुसुनु लाइरहन्छ ❤❤❤
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@MadhuThapa-nc2ou4 ай бұрын
❤❤❤❤
@subbasen44913 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤🎉
@laxmibhattrai22 Жыл бұрын
Cmt nagari manle manenw ❤❤ aahaa kati mitho sor sachhai aananda vayo man nai ❤❤❤
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@baltamang9038 Жыл бұрын
रामजी खाँन र पूजा बहिनीको शब्द सङ्गै सुमधुर स्वरलाई & सुमन भाई र मञ्जु सानु लाई सम्मान साथै बधाई सङ्गै शुभकामाना।। विशेष धन्यबाद जूनकीरी नानीलाई सम्पूर्णलाई प्यारो सम्झना ।।
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@durgarana5460 Жыл бұрын
य पुजा बैनि तिम्रो गित को सब्द ले मेरो मन जित्यो म हेरेको हेरेइ भय
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@bimalchhantyal809 Жыл бұрын
तिमिले नै दिने हो थर मलाइ देउता भन्दा तिम्रो छ भर मलाइ आहा कति मिठो शब्द नानिको स्वर मा दम छ बाकी यात्रा सफलताको शुभकामना दुबैमा 💐💐💐💐💐💐
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@bhimbhujel517210 ай бұрын
Kati ramro dohori gityati thulo kalakar saga yati mitho jabaf diyar gaune sano bunu lai dhanyabad puja❤❤❤❤ ma qatar bat
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sayalsamyog Жыл бұрын
कति धेरै उत्कृष्ट शब्द पुजा देवकोटा एकचोटि पनि लागेन कि उनी बालकलाकार हुन भन्ने बधाई तथा उज्ज्वल भबिष्यको शुभकामना
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@nandagurung7908 Жыл бұрын
रामजी खॅाड त मेरो Favourite singer हो नै तर पुजा नानीको गायन कला र स्वर अति राम्रो लाग्यो👌👌👍
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@yogentilija9315 Жыл бұрын
कति मिठो स्वरका धनि राम जी खांड जी र पुजा बुनुको दोहोरी वाऊ वाऊ 😮😮 जति सुने पनि सुनु सुनु लाग्ने ❤
@gitamata3413 Жыл бұрын
Yggvv😢😢gyg😢vy
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@ekbahadurbasnet6576 Жыл бұрын
पूजा छोरी तिम्रो बयान जति गरे पनि सकिनी हैन यस्तै प्रगाति हुँदै जाओस् शुभकामना छ नानु💙❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@KHADKAKAJIofficial249 Жыл бұрын
दोहोरी किङ्ग दाइ राम्जी खाड को त कुरै नगरौ तेस्मा पुजा नानिको सब्द र सोर धेरै पछि राम्रो गित सुन्न पाईयो नानुलाई शुभकामना
@PrakashBahadurkathayat Жыл бұрын
लोगगित का धरोहर आदरणीय दाजु राम्जि खाँण को येस्तै पुरानो गित हरु जतिसुनेपनी मनै नअघाउने
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@renulimbu4823 Жыл бұрын
Ramji. Ra Puja ko sowar git. Dami. 👌👌👌👌👌Tara bichara vai. Kishan lai Maya lageyo. Darjeeling
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@durgabahadur7769 Жыл бұрын
सारै राम्रो गित दुबै स्वरका धनी लगाए होल टिम जुन कीरि रोधि घर शुभ कामना छ❤
यति मिठो दोहोरी गाउने दुवै जनालाई धन्यवाद साथै बधाई छ ।
@krishnaprasadbhattarai5134 Жыл бұрын
पुजा नानीकाे स्वर सारै मन पर्छ । रामजि खाँड र पुजा देवकाेटाकाे दाेहाेरी अति राम्राे लाग्याे । ❤❤❤❤
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@AaleShova Жыл бұрын
पुजा बैनिको शब्द र आवाज सुनेर आजको बिहान जाने भयो । कति मिठो हो । अनि राम्जि दाई सङको दोहोरी ओहो! त्यही माथी मन पर्ने भाका ♥️♥️♥️😊
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@taragurung7357 Жыл бұрын
सायद यो शब्द मेरै लागि गाउनु भए को होला जस्तै लाग्छ😢
@ieltsbyharrybritish Жыл бұрын
बिदेशी सो भन्दा नेपाली सो हेर्ने बानि बसालौ,नेपाली कलाकारलाइ साम्मान गर्यौ।🇳🇵🇳🇵
@subhadradulal4828 Жыл бұрын
मन मा अल्झने मिठो गित जुनकीरी टिम लाई नमस्कार गायक गाइका धन्यवाद सफलता को कामना 🎉🎉🎉
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@mayathapa9091 Жыл бұрын
पुजा नानीलाई त सरसतीले बास गरेको रहेछ कति मीठो स्वर सफलता को शुभकामना
@binodkhadka2383 Жыл бұрын
Hor
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@sanchitabaniya3373 Жыл бұрын
कति राम्रो शब्द ,संगित, लय, स्वर, वणन गर्नै नसकिने ,आहा मनै चङ्गा भयाे😍🙏
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@bharatxettri403 Жыл бұрын
अहिले सम्मकै उत्कृष्ट गायन छ प्यारि बैनि पुजाको एक्दम राम्रो लाग्यो फेरि पनि नया अपेक्षा राखेको छु best of luck all entire team❤️🙏🙏
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@krishnabhujel9095 Жыл бұрын
यो 2 महिने छुतटी आयर गाको शब्द 25 चोटी दोर्यार सुने धित मरेन राम्जी सर सोर पनी हो तुक्का पनी पर्ष्ट फलोस फुलोस सदैब यही छ आसिरबाध
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@YunishBasnet777 Жыл бұрын
दुबै जना मन पर्ने कलाकार दुबैको स्वर जति सुने पनि नथाक्ने जति सुने पनि सुनुसुनु लाग्ने कर्ण प्रीय स्वर ,दुबै श्रष्टा लाई उच्च सम्मान
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@basuraut3761 Жыл бұрын
शब्दमा बयान कसरी गर्नु सबैको मन मुटुमा बस्न सफल प्रख्यात कलाकार राम्जी खाड्को नाम कसलाई थाहा नहोला स्वरको धनी अनि मिठास शब्द लयमा गित पस्किन सक्ने बैनी पुजा साथमा सुमन परियार अनि सबैको प्यारे किसन मन्त्र मुग्ध बनायो।❤🎉🎉
@khadkanepali8606 Жыл бұрын
बयान गर्ने शब्द छैन एउटा परिपक्व अनुसासित लोकप्रिय गायक रामजी खाँड सँग भर्खरै पाइला टेक्दै गरेकी सानो नानी पुजा,,शब्द उस्तै स्वर त झन् राम्रो ,,,दुवै जनालाई बधाई छ पुजा नानीलाई भविष्यमा थप सफलताको शुभकामना छ।
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@arjunbk6438 Жыл бұрын
जब पुजा बैनी गीत संगीत म लाग्नु भयो तब देखि म पुजा बैनी को सबै कुराको ठूलो फ्यान ❤❤❤❤
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@madanshrestha1660 Жыл бұрын
बालकृष्ण खाण र पुजा देबकाेटा नानुलाई धेरै बधाई दिन चाहान्छु। दाेहाेरी कार्यक्रम सन्चालकलाई निवेदन गर्न चाहान्छु कि प्रेम गित भन्दा शिक्षा सम्बन्धी बालकलाकारलाई गित गाउन लगाउदा बालकलारलाई उच्च मनाेभावना जागृत हुन्छ। कृपया यश बिषयलाई मनमा लिएर कार्यक्रम सन्चालन गर्नुहुन अनुराेध छ। विशेष धन्बादका साथ गुल्मी छत्रकाेट ५ देखि मदन श्रेष्ठ।
@LaxmiGiri-yq9sd Жыл бұрын
आहा जति सुने पनि यी कान न थाक्ने 🌹जती हेरे पनि यी अँखा न थाक्ने ❤यति सुमधुर सोवर ❤सफलता को शुभकामना राम्जी दादा र पुजा बैनी लाई ❤❤❤❤❤❤❤
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@SaritaBhandari-u2q Жыл бұрын
Kati mitho suniyako ho dubaiko स्वर yo geet dherai patak herchu ma dherai nai pan paryo
@dbgurung9475 Жыл бұрын
सबैकाे मन मुटुमा बस्न सफल हुनुभएकाे राम्जी खाण जि र पुजा देवकाेटा नानुकाे स्वार र शब्दमा बयान गरेर कहिलै सकिदैन हजुरहरु याे हाम्रो नेपाली तिन कराेड काे मन बस्न सफल भएकोमा हजुर प्रति अज धेरै धेरै सफल्ताकाे शुभकामना छ राम्जी जि र पुजा नानुलाई👌👌👌👌👌💕💕💕💕💕👏👏👏👏👏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@prakashkhatri8675 Жыл бұрын
पुजा देवकोटाका को फ्यान त थिए आज यो दोहोरी हेरेपछि झन् सम्मान बढ्यो
@nandagurung165 Жыл бұрын
कती मिठाे शब्दहरु जतिसुनेपनी सुनीरहुजस्ताे लाग्ने भाई र बैनीकाे यस्तै सधै सुन्न पाईयाेस धेरै धेरै शुभकामनाछ 💐💐💐💐
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@NirakshahiShahi Жыл бұрын
सानै उमेरमा धेरै ठिलो पर्गती पुजाबैनिको अझै पर्गतिकोकामना बैनिलाइ
@AarjenTamang Жыл бұрын
अरे वा मंजु बी के को सूरीलो स्वरले मन्त्र मुग्ध बनायो।🙏👏👏👏दोहरी गायक गायिका प्रति सम्मान छ।
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@Aktimapariyar20 Жыл бұрын
आहा पुजा दिज्यु र रामजी खाड ठुलो बाबा शब्द र स्वर मन्द भए म सुन्दै छु है
@hariaryal2408 Жыл бұрын
wow ❤❤ कति मिठो आवाज पुजा बहिनी को सफलता को शुभकामना
@fivesunyt6854 Жыл бұрын
किशन भाई त पुरै भिडियो भरी नै तनाव मा छन् त
@Jmpm12345 Жыл бұрын
कति राम्रो दोहोरी गीत मलाई धेरै मन पर्छ रामजी दाइ को गीत सबै नम पर्छ अनि पुजा नानी को गीत नी मन पर्छ ❤❤❤❤❤
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@birendrasaud1398 Жыл бұрын
Wow धेरै राम्रो पुजा बहिनी लोक दोहोरी का बादसाह लाई नि लुत्तपुत्त बनाइ दियौ lost love puja sister all team
कति मिठो स्वर, कति मिठो संगित कति शुशिल अति सुपर सारै राम्रो। दोहोरी त यस्तो पो हुन्छ। माया सदभाव र सप्रेम पुर्वक गाएको यो दोहोरी संसार भरि फैलियोस।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gazalthapa1242 Жыл бұрын
कति मिठो आवाज को यो दोहोरी साँझ मलाई धेरई मन परो
@sanukhadka6143 Жыл бұрын
❤ मलाई गर्ब छ पुजा बहिनी को छिमेकी हुनु मा अत्यन्तै मिठो दोहोरी मेरो एकदमै मन पर्ने कलाकार रामजी खाँड दादा को आवाज वाह बयान गरेर सकिने छैन ❤ धेरै मीठास छ ❤️ मन नै छोयो ❤
@durgagartaula1928 Жыл бұрын
मलाई बुझ्न मन लागेको कुरा लोक दोहोरीमा लेखेको गाउने हो कि आफै फुराएर गाउने हो?🤔🤔🤔
@anjukoirala355 Жыл бұрын
अाेहाे कति मिठाे स्वर अनि शब्द यति सानाे उमेरमा।
@SomGlan Жыл бұрын
यो मर्मिक गित को लागि मुरि मुरि धन्नेबाद याहा हरुलैइ
@ajaypariyar1602 Жыл бұрын
राजु परियार पछी लाेक दाेहाेरि काे किंग भनेकाे रामजी daa नै हुनुहुन्छ my favourite singar Ramji khand ❤❤
@karanpalpali38272 ай бұрын
सहि भन्नू भो सर
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@Changbavlog73157 ай бұрын
🌏🇮🇳🇮🇳🇮🇳😮😮 👍 यो मिठाष गितलाई अनी कलाकारलाई 🥈🥈
@junkirilivestudio6 ай бұрын
हार्दिक आभार हजुर प्रति
@NabinSingh-u3l Жыл бұрын
मान्नै पर्छ पुजा बैनी को कला लाई दोहरी पनि कति राम्रो गाको❤❤
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@shantaghimire5246 Жыл бұрын
छाडा गाउने उत्ताउला उत्ताउलीहरुले दोहोरी कस्तो हुनुपर्छ यो दोहोरी बाट सिकुन। समाजमा बिकृति फैलाउने निर्लज्जहरुले ।
@gopalmalla9116 Жыл бұрын
अहिले सम्म पूरा दोहोरी हेर्न मन लाग्यो शब्द चयन को भन्डार तथा स्वर लय ले मनै छोयो ❤❤धन्यबाद ।।।
@Prem_Pariyar Жыл бұрын
कहिले नि बुडो नहुने राम्जी खाण दाइ❣️
@rajkumaripun3874 Жыл бұрын
आहा कति मिथो स्वर सॉच्चि नै मन छोयो वाउ वाउ राम्जी सर पुजा नानी ।👍👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@Sagarsunar17193 Жыл бұрын
सयद भबिस्यको बिष्णु माझी पुजा बैनी नै हो 💚💐
@namkalagiri37 Жыл бұрын
किन बाेल्छाै कल्पना बाहिरकाे ,आहा ! पूजा नानू। absolutely proud of you.
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@AshokThapa-w3n Жыл бұрын
पुजा नानीको शब्द चयन वाह... त्यै माथि सिनियर कलकारको साम्ने मा। शुभकामना सबैलाई
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@sajhagyan Жыл бұрын
शुद्ध पन भनेको नै यही हो हार्दीक धन्यबाद दमदार प्रस्तुति को लागि अझै राम्रो गर्दै जानुस् हार्दीक शुभकामना।
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@kushangsherpa4217 Жыл бұрын
अति र।म्रो छ र।म्जि ख।ड सर अनि पुजा बहिनी ल।ई धेरै धेरै दन्यब।द छ
@manishalopchantamang6832 Жыл бұрын
अती नै सुन्दर दोहोरी नेपाली मन नेपाली पन बिदेशी भुमिमा भए पनि नेपाली लोक गितको माया र सम्मान छ 🙏।
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@KamalaGhale-u3z8 ай бұрын
Kasto marmik geet ho k dubaijanako sarai man paryo
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@gitagurung7123 Жыл бұрын
येति सानू मान्छे छाै नानू तर गित काे शब्द चाई खत्ररा छ अझै प्रगति गर्दै जानू शुभकामना नानू लाई 👌👌👌🙏🙏💕💕💕💕💋💕💕
@narendraadhikari4247 Жыл бұрын
wow पुजा बैनी तिम्रो सफलताले सिखर चुनोस
@roozaksingh1361 Жыл бұрын
वाह भन्न मन लाग्यो ,पुजा बैनी र रामजी सर को अरु कलाकार सँग धेरै गीत हेरियो सुनियो तर यो भाग जस्तो उत्कृष्ट अरु कुनै लागेन❤❤
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@durgabahadur7769 Жыл бұрын
मनै छुने गित स्वरका धनी रामजि खाड भाइ पुजा बैनि दुबै जाना लाई सन्मान अनि जुन किरी रोदि घर शुभ कामना❤️
@junkirilivestudio8 ай бұрын
हार्दिक आभार हजुर प्रति
@AarjenTamang Жыл бұрын
यो गीतमा मंजु BK को स्वरमा दोहरी सुन्न मन लागो ।❤
@krishnathapaliya6042 Жыл бұрын
I am. Also
@junkirilivestudio26 күн бұрын
हार्दिक आभार हजुर प्रति
@Ratna-f4b3 ай бұрын
राम्जि खारका दात मन पर्छ मलाई साहारै हजुर हाहा😂😂😂😂😂❤❤❤❤❤🎉🎉🎉🎉😂😂🎉