Thank you for sharing, sir. मन्दिरमा गएर भगवान स्वयंको दर्शन पाऊँ, परम् भक्ति पाऊँ भनेर माग्नुपर्ला कि गुरुदेव!❤
@sunank20020 күн бұрын
Proud of you sir ❤ so happy to watch your video
@padmapandey770817 күн бұрын
म खुसी भए भने पो मैले सबैलाई खुसी बाड्न सक्छु, म दु:खी हुँदाहुँदै म कसरी अर्कालाई खुसी बाड्न सक्छु र होइन र जीवन मा कहिले खुशी आउँछ भने दु:ख पनि दु:ख मा पनि खुशी देखिन सक्नु नै सकारात्मक जीवन शैली हो जस्तो मेरो अनुभव गुरु ज्यु🎉❤️