जगतगुरुको अश्रुधारासहित प्रश्न: नेपाल मातालाई किन यत्रो दुःख? प्रामाणिक पुराण नेपालको मात्रै हो

  Рет қаралды 154,558

Yoho Television HD

Yoho Television HD

Күн бұрын

🎤🎤YOHO BAHAS🎤🎤
GUEST: Jagat Guru Mohan Sharan Debacharya
HOST: Jibram Bhandari
EDIT: Mahesh Pandey, Suman Neupane, Shishir Gurung, Mohan Baraili, Tark Raj Jaishi
Producer: Laxmi Raj Bhandari
MCR : Amit Shrestha, Suman Chaudhary, Basanta Saud
Studio Camera Person : Rajesh Dhakal , Puran Subedi,
Camera Person : Sanjay Ghimire, DB Magar, Shirash Shrestha, Nishan Tamang, Abhista Bikram Lama, Ashish Tamang
Graphics : Ranjan Neupane
योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
#MOHAN_SARAN_DEBACHARYA #JIBRAM_BHANDARI​ #YOHO_BAHAS​
Copyright © 2021 YOHO TV. All Rights Reserved.

Пікірлер: 508
@hemrajbhandari8251
@hemrajbhandari8251 3 жыл бұрын
धन्यहाे जगत गुरु महाराज जी! अाफ्नाे नेपालकाे वर्णन सुन्न पाउँदा अति खुसि लाग्याे ।
@सौरबक्षेत्री
@सौरबक्षेत्री 3 жыл бұрын
जगत्गुरुले नेपालभुमि र यो भुमिका तिर्थस्थल लाई पौराणिक कथामा प्रमाण सहित जोड्ने र बिस्वमा नेपालमा भएका धार्मिक स्थलको महत्त्व दर्साउने काम गर्नु भएकोमा उहाँ लाई नेपालले सदैब सम्मान गर्नुपर्छ ।
@tankamanibhattarai423
@tankamanibhattarai423 3 жыл бұрын
तपाईँकाे राष्ट्रप्रतिकाे धारणा सबै नेतृत्व बर्गले महशुस गर्ने हाे भने कुनै पनि नेपालीले दुखी हुनुपर्दैन,तपाईं जगतगुरुकाे उत्कृष्ट बिचारकाे लागि सलाम।
@ghatanarabichar5723
@ghatanarabichar5723 3 жыл бұрын
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी kzbin.info/www/bejne/g2O0eayhrLKMpJI
@lalitbohara3673
@lalitbohara3673 3 жыл бұрын
K.
@mikesharma965
@mikesharma965 3 жыл бұрын
जगतगुरु प्रती नमन ! टि.भी मा जगतगुरुलाई आमन्त्रण गरी जगतगुरुका बिचार प्रसार गरी दिनु भएकोमा जीवराम भण्डारीजी लाई पनि मुरी मुरी धन्यवाद ! यस्ता महान बिचारहरु बेला बेलामा सुन्न पाइयोस । योहो टेलिभिजनको जय होस् ।
@BhimPandey-g1s
@BhimPandey-g1s 8 ай бұрын
गुरु गाेरखनाथकाे कृपाले बालागुरुकाे ईच्छा पुराहाेस
@jhakrajgurung8152
@jhakrajgurung8152 3 жыл бұрын
प्रणाम गुरु मो बुद्ध धर्ममा अस्था रखने मान्छे तरा आजा गुरुको कुरा सुन्दा रा गुरु रोएको देख्दा मेरोपनि अंशु थम्नु सकेन मोपनी बेस्सरी रोए गुरु नेपाल आमालाई सतिले सरपेको भन्छ अब सबै सन्त गुरु र जनता मिलेर ठुलठुलो यज्ञा गरेर सतिमता सगा मफि मगेर वाहाले दिनुभएको सराप फिर्ता गराउनु पार्‍यो गुरु बल्ला नेपाली नेताको सत बुद्धि फिर्छकि!!
@narayansharanghimire
@narayansharanghimire 3 жыл бұрын
धन्य धन्य जगद्गुरु महाराजश्री कोटी नमन!! जय जय नेपाल आमा !!
@DeviLalchettri-l5f
@DeviLalchettri-l5f 9 күн бұрын
कस्लेछुुवाछतअन्तरजातजातिहिंसाकस्लेबनायोनमस्कार
@DeviLalchettri-l5f
@DeviLalchettri-l5f 9 күн бұрын
हिंसाअपराधकस्लेगरायोगुरुजी
@sitadhamala2286
@sitadhamala2286 3 жыл бұрын
नेपालीलाई नेपालको यस्तो धार्मिक महत्त्व सुनाईदिने जगतगुरुलाई हार्दिक नमन🙏
@मनुबिरही
@मनुबिरही 3 жыл бұрын
जिवराम सर मेरो देशको आफ्नै धर्म संस्कृति गुरु रुनु सामान्य होइन । यो देवभूमि गुरुहरू रुनु शुभ होइन । देशको व्याख्या गरेको सुन्दा मलाई पनि रुन मन लाग्यो। जय गोरख ।
@ghatanarabichar5723
@ghatanarabichar5723 3 жыл бұрын
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी kzbin.info/www/bejne/g2O0eayhrLKMpJI
@Sushhsss
@Sushhsss 3 жыл бұрын
jaya gorakh .
@BhimPandey-g1s
@BhimPandey-g1s 8 ай бұрын
जय गुरु गाेरखनाथ
@tpadhikari6834
@tpadhikari6834 9 ай бұрын
अत्यन्तै मार्मिक धार्मिक प्रवचन ! बन्दे नेपाल मातरम !!
@parbatasigdel3347
@parbatasigdel3347 5 ай бұрын
🙏🙏🙏सुन्दर प्रस्तुति नमन ब्यक्त गर्न चाहान्छु🕉️🔱💙🧡💜🌺🌼🌿🌿🌿
@bishnubhusal4788
@bishnubhusal4788 3 жыл бұрын
मेरा पुजन्निय गुरु बाट नेपालको महिमा सुन्न पाउँदा सारै खुसि हुनुको साथै नेपाली हुनुमा गर्व लागेको छ। जय नेपाल आमा।
@kulbahadurkhatry2141
@kulbahadurkhatry2141 3 жыл бұрын
गुरुको प्रबचन धर्म र नेपालको महिमा महत्त्वपूर्ण
@yadavsharmagaudel5787
@yadavsharmagaudel5787 Жыл бұрын
जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी!! जगद्गुरु प्रति हार्दिक नमन् !!
@dineshkumarneupane4968
@dineshkumarneupane4968 3 жыл бұрын
बालसन्त महाराज काे देशभक्ति अतुलनिय छ।
@tankalaudari638
@tankalaudari638 3 жыл бұрын
बालशन्त गुरूकाे अन्तर्वार्ता सुन्नपाउंदा खुशिलाग्याे उहांकाे प्रवचन हाम्रादेशका नेताहरूले शुन्न अतिअाबस्यक लाग्दछ जयगुरू काेटि-काेटी नमस्कार प्रभु
@shesharajacharya5539
@shesharajacharya5539 2 жыл бұрын
जगत गुरु ज्यू हार्दिक नमन । याेगी नरहरिनाथ जि ले संकलन गर्नु भएका नेपालका प्राचीन तथ्य, तथ्यांक तथा प्रमाणहरु मक्कियर / सडेर जान लागेका भन्नेमा ध्यान दिई तिनीहरू काे संरक्षण हुनेछ भन्नेमा विश्वस्त छु ।
@SabitriShrestha-sx9qo
@SabitriShrestha-sx9qo 8 ай бұрын
जय मातृभूमि जय नेपाल आमा जय जगत गुरु देव 🙏🌼🌼🌼🌼🌼🌼🌼🌼
@chandramohantiwari7216
@chandramohantiwari7216 Жыл бұрын
नमन जगद्गुरु । नेपालीहरुमा आध्यात्मिक चेतना जगाउने हजुरको महत्त्वपूर्ण कदम सफल होस्।
@maheswarghimire205
@maheswarghimire205 3 жыл бұрын
जगदगुरु प्रति सादर नमन ! साह्रै सारगर्वित भनाई एबम सबै प्रामणिक जानकारी ! जीव रामजी धेरै धन्यवाद !!
@ghatanarabichar5723
@ghatanarabichar5723 3 жыл бұрын
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी kzbin.info/www/bejne/g2O0eayhrLKMpJI
@laxmidahal1091
@laxmidahal1091 3 жыл бұрын
गुरुदेब हजुरलाई काेटि काेटी नमन नेपालकाे मातृभुमिकाे व्याख्या सुन्नपाउदा कृत्य कृत्य भएप्रभु कसैले याेकुरा बुझेनन दुखलाग्छ धन्यधन्य हाे 👏👏👏👏👏👏👏👏
@nirmollama4080
@nirmollama4080 3 жыл бұрын
Mera bau baje ra AMMA ki janmo bhumi ma nepal AMMA ji ki murti niman ko sunda sarai khushi lago Amma lai ak din darsan pau bhandai GURU JI lai hirdai bata namon Om NOMO BUDDHAYA
@hariadhikari2399
@hariadhikari2399 3 жыл бұрын
हार्दिक हार्दिक हार्दिक नमन जगद्गुरूज्यूलाई । उहाँले के कस्ता आध्यात्मिक साधना गर्नुहुन्छ, अणिमा लघिमादि के कति सिद्धि प्राप्त गर्नुभएकाे छ, सविकल्प/निर्विकल्प आदि समाधि लाभ गर्नुभएकाे छ ? यी कुरा म जस्ताे अति सामन्य मनुवाले बुझ्न सक्ने कुरा हाेइनन् । तर उहाँकाे याे अगाध राष्ट्रप्रेमले युक्त पैदल यात्रा आँफैमा महान साधना हाे; नेपाल आमाकाे याे विशाल, भव्य र मनाेहारी विग्रह महानतम सिद्धि हाे र नेपाल आमाप्रतिकाे प्रेम र सेवाबाट उत्पन्न भावातिरेक चरम समाधि हाे । उहाँकाे आशीर्वाद नेपाल र नेपालीलाई सदैव प्राप्त भइरहाेस । जय श्री राधे !!!!
@pashupatidhakal5205
@pashupatidhakal5205 3 жыл бұрын
गुरू देब प्रमाण! सत्ययुगमा पनि युद्ध भएको थियो! नेपाल तपोभूमि बनाउन को लागि युद्ध को परिकल्पना ✊🙏🏻🇳🇵
@balkrishnasapkota199
@balkrishnasapkota199 3 жыл бұрын
Yoho टेलिभिजन च्यानललाई धेरै धेरै धन्यवाद। जगद्गुरु महाराज श्री द्वारा धाराप्रवाह नेपालको महिमा सुन्न पाएकोमा🙏🙏
@ghatanarabichar5723
@ghatanarabichar5723 3 жыл бұрын
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी kzbin.info/www/bejne/g2O0eayhrLKMpJI
@rrara2282
@rrara2282 3 жыл бұрын
देव भूमि नेपालको वर्णन सुन्न पाउदा धन्य भए। कोटी कोटी नमन ।
@ghatanarabichar5723
@ghatanarabichar5723 3 жыл бұрын
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी kzbin.info/www/bejne/g2O0eayhrLKMpJI
@bijayaraisuchha5924
@bijayaraisuchha5924 3 жыл бұрын
@@ghatanarabichar5723 धर्म एउटा भ्रम हो। ,,,,,,धर्म निरपेक्षता जिन्दावाद
@achyuttandon2265
@achyuttandon2265 3 жыл бұрын
Gurudev haman
@surajadhikari2640
@surajadhikari2640 3 жыл бұрын
@@bijayaraisuchha5924 धर्म कसरी भ्रम हो? निरपेक्षता को मतलब के हो? सार्है जान्ने इच्छा भयो कृपया सबिस्तार वर्णन गरिदिनुहुन अनुरोध गर्द्छु।
@durgasundash5886
@durgasundash5886 3 жыл бұрын
@@bijayaraisuchha5924 5xix
@govindaacharya3937
@govindaacharya3937 3 жыл бұрын
धन्यबाद जिबराम भण्डारि ज्यु ,महान पुरुषकाे अन्तर्बार्ता सुन्ने माैका दिनु भएकाेमा ।नेपाल धर्मनिरिपेक्ष हाेइन ,हामी सबै सनातन धर्मावलम्बिहरुकाे साझा धर्म सापेक्ष ॐकार परिवार भित्रकाे अास्था र बिस्वासकाे सापेक्षता हाे ।यस्ताे महत्वपुर्ण कुरा काे जानाकारि गराउनु भएकाेमा जगत गुरुमा नमन गर्दछु ।जय गुरुदेव ।
@balbdrrai9708
@balbdrrai9708 3 жыл бұрын
जगतगुरु बालसान्त महाराजी २०५४ सालमा म जिल्ला सुनसरी प्रहरी चौकी चतरा मा ड्युटीमा उभि रहेको बेला चतरा मा कुम्भा मेला स्थापना गर्नुको लागि प्रहरी चौकी चतरा मा चौकी इन्चार्ज संग सुरक्षाको बारेमा सल्लाह लिन अाउनु भएको थियो त्यति खेर गुरु पहेँलो गेरु कपडा लगाउदै हुनुहुन्थ्यो जब जगत गुरु बन्नु भए पछि सेतो बस्तत्र लगाउनु थाल्नु भएछ🌼🙏
@AAYUSH_YT-l6q
@AAYUSH_YT-l6q 9 ай бұрын
❤❤❤⁰❤ll❤llllllllll
@mohanbhattarai1159
@mohanbhattarai1159 9 ай бұрын
राष्ट्र प्रति वाँहाकाेभाबना कस्ताेअतुलनियछ नमन जगतगुरुप्रती।
@kumarshrestha3741
@kumarshrestha3741 8 ай бұрын
नारायण जगतगुरु ज्यु नमन🙏
@HaribhagatShrestha
@HaribhagatShrestha 7 ай бұрын
😊😊😊😊😊😊😊😊😊😊😊
@lalbahadurmalla8964
@lalbahadurmalla8964 3 жыл бұрын
जगतगुरुद्वारा नेपाल को विषय मा यति धेरै ज्ञान पाइयो सादर प्रणाम छ नेपाल प्रतिमा जगतगुरु जि लाई ।
@pramilachapagain7676
@pramilachapagain7676 9 ай бұрын
Jay hos jagat Guruko jay hos Nepal Aamako
@baturamrijal8131
@baturamrijal8131 3 жыл бұрын
मेरी आमा नेपालको दिब्य महिमा सुन्न पाउदा अत्यन्त आनन्दित भएको छु, योहो टेलि भोजनका जीबरामजी मा मेरो आभार र परम पूज्य गुरुमा मेरो साष्टाङ्ग डन्डबत
@rajukhatri4591
@rajukhatri4591 3 жыл бұрын
गुरु नमन्🙏🙏🙏मत नतमस्तक भए हजुर
@prasantadhikari9717
@prasantadhikari9717 3 жыл бұрын
Ati sunder bisleshan, pranam
@shreeprasadgurung399
@shreeprasadgurung399 3 жыл бұрын
स्वर्ग सरी मातृभूमि नेपालमा जन्म हुन पाऊनु को अर्थ श्री जगत गुरू शंकराचार्य ज्यु बाट नेपाल आमाको महिमा सुन्ने अवसर प्राप्त हुनु सौभाग्य संम्झंदै गुरू देव प्रती नमन् जिबराम सर लाई धन्यवाद ।⚘👏👏👏🌺
@ghatanarabichar5723
@ghatanarabichar5723 3 жыл бұрын
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी kzbin.info/www/bejne/g2O0eayhrLKMpJI
@jiwanrai620
@jiwanrai620 3 жыл бұрын
Jhollay naai ho kee k hoo Prasad chaa middle name... do some research about your roots first mate/
@rikshrestha2038
@rikshrestha2038 3 жыл бұрын
sworge sari vaner kalko lokma vramit vakaxau maile pani yahale vane jhai vanne garyhe e t raxeshharule jabar jadti sashan garko raxa gyan ganga heram t mati subsma tipe heram na hai hajur?
@pranishsubedi3917
@pranishsubedi3917 3 жыл бұрын
up
@eknarayanaryal2647
@eknarayanaryal2647 3 жыл бұрын
जय होस गुरु नमन
@indirapanday2724
@indirapanday2724 10 ай бұрын
😂जगतगुरु लाई सत सत नमन 🙏हजुर्को आफ्नो देश नेपाल प्रति माया र प्रेम अतुलनीय छ हजुर्को पवित्र बचनले सारै मन छोयो🙏😢हजुर्को अपूर्ब प्रयास बाट भ्रष्टहरूका मनमा देश प्रति मायाॅ प्रेम जागोस्
@seejanrawat1996
@seejanrawat1996 2 жыл бұрын
गुरुमा नमनः
@priyankasrivastav9782
@priyankasrivastav9782 3 жыл бұрын
Kati ramro and Kati man xune kura 🙏🙏🙏🙏🌹🌹🌹👌
@chinrana5433
@chinrana5433 3 жыл бұрын
वन्दे नेपाल मातरम ! जगत्गुरु प्रती कोटी कोटी नमन
@wolip1
@wolip1 3 жыл бұрын
जगतगुरु मोहन शरण देवाचार्य जी का धार्मिक राष्ट्रप्रेम का अध्यनशिल बिचारउत्तेजक प्रबचन अत्यन्त आकर्षक र ज्ञानबर्धक लाग्यो ।
@krishnakc400
@krishnakc400 3 жыл бұрын
धर्म,सँस्कृती र रास्ट्रियताको सँम्बर्धन सम्रक्षण गर्नु हामी सबै नेपालीको परम कर्तब्य हो । जगतगुरु प्रती हार्दिक नमन ।
@radhamohanpaudel2678
@radhamohanpaudel2678 Жыл бұрын
जगतगुरु महाराज को जयहोस❤
@priyankasrivastav9782
@priyankasrivastav9782 3 жыл бұрын
Kati ramro 🙏🙏🙏🍎🍇
@radheshyamphuyal9603
@radheshyamphuyal9603 3 жыл бұрын
सिर गुरु चरणमा जयहाेस नेपाल आमा
@krishnabhattarai9063
@krishnabhattarai9063 Жыл бұрын
जगतगुरु बालसन्त मोहन शरण को जन्म पनि झापाको भुमिमा भएको जानकारी पाएको मा खुसी लागेको छ कोटि कोटि नमन छ गुरुमा🙏
@lOFI-SONG-101
@lOFI-SONG-101 3 жыл бұрын
JaGat guru parti naman.
@devubasnet6142
@devubasnet6142 2 жыл бұрын
Radhe Radhe Radhe Jayho 🌹🙏🇳🇵
@wamanchalise3706
@wamanchalise3706 3 жыл бұрын
वन्दे नेपाल मातरम् । जय मातृभूमि । नेपाल आमा को जय जय जय ।श्रीगुरुदेव महाराज कि जय ।
@sharada5383
@sharada5383 8 ай бұрын
ॐ सर्वे शाम स्वस्तिन भवन्तु: ।। ।। शान्ति। ।। ।। ।। पु्र्णं। ।। ।। ।। मंगलं। ।। सर्वे। भवन्तु। सुखीन: सर्वे। शन्तु निरामय: सर्वे भद्राणि पश्यन्तु: ॐ शान्ती,शान्ती ,ॐ शान्ती: ।।ॐ शान्ती: ।। '' जय नेपाल " || ॐ नम: शिवाय : ||
@sabitraniroula267
@sabitraniroula267 2 жыл бұрын
Radhe radhe Guru dev 🙏🙏🙏🙏🌹💐🌹🌹💐💐 Guruji ma koti koti naman xa 🙏🙏
@menukabhardwaj1037
@menukabhardwaj1037 3 жыл бұрын
सवै नेपालीलाई जानकारी गराउनुपर्छ
@tarapatibhandari3620
@tarapatibhandari3620 3 жыл бұрын
जगदगुरु धन्य हुनुहुन्छ। हजुरको वाणी सुन्दा मेरो पनि आँखामा आँसु धान्न सकिन। कोटीकोटी प्रणाम छ गुरु
@achyuttandon2265
@achyuttandon2265 3 жыл бұрын
Jagatguru kotikoti pranam
@spiritualaroma7988
@spiritualaroma7988 3 жыл бұрын
मेरो पनि यस्तै भयो।कसरी सहयोग गर्न सकिन्छ होला
@sthanimanima5052
@sthanimanima5052 3 жыл бұрын
Afai atera kathmandu ko sankhamul ya brahaxetra ma ayera garnu sakinxa ni
@deepakmansainju9739
@deepakmansainju9739 3 жыл бұрын
सारै अानन्द लाग्याे गुरुकाे कुरा सुन्दा दुष्ट नेताहरुकाे अात्मामा सकारात्मक साेंच पलावस ।धन्यबाद YOHO .
@sauryaphotostudio6418
@sauryaphotostudio6418 3 жыл бұрын
जगदगुरु धन्य हुनुहुन्छ। हजुरको वाणी सुन्दा मेरो पनि आँखामा आँसु धान्न सकिन। कोटीकोटी प्रणाम छ गुरु जय नेपाल आमा
@priyankasrivastav9782
@priyankasrivastav9782 3 жыл бұрын
Ati ramro 🙏🙏🙏🍇🌹🍇🌹🎉
@dilughale
@dilughale 3 жыл бұрын
🙏🙏🙏Jagat guru ko mukharbind bata amrt bachan haru sunna pauda Baikuntha dham ma prabesh payeko maha sus bhayo . Mahan Guru prati hardik naman 🙏🙏🙏🙏🙏
@arunkafle5697
@arunkafle5697 3 жыл бұрын
जगतगुरुकाे राष्ट्रप्रतिकाे सम्मान धार्मिक ग्रन्थहरुकाे विश्लेषण सुनेर धन्य भयकाेछु ।
@sangitapoudel1998
@sangitapoudel1998 9 ай бұрын
राधेश्याम गुरुदेव🙏🙏 अब देशकाे नेतित्याे हजुर हरु जस्तो गुरुहरु काे हातमा भईदिय कुनै पनि नेपाली हरुले रुनपर्दैन थियाे गुरुदेव🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@binodkhatri6145
@binodkhatri6145 3 жыл бұрын
गुरु नमन गरे
@yagyadahal6153
@yagyadahal6153 Жыл бұрын
Great Guru
@लोकनाथथपलिया
@लोकनाथथपलिया 3 жыл бұрын
मैले सपनामा सूर्य बाट पाइएको शिक्षा आज हजुर विश्व गुरु बाट प्रष्ट भयो मैले मनोकामना नयाँ कामना का पत्रकार गोपी कृष्ण खनाल सग सोधेको थिएँ जवाफ पाइन आज मैले बूझें आज सम्म सपना को शिक्षा पालन गरेको भए सुखि सम्बृद्धिको पथ मूक्त मार्ग पुग्ने थिए अ अलमलिएर साना साना कुराहरु मा चूकेर भूल सुधार गर्न मौका पाएँ बिकृति बेथिति बाट पार हून सकू जगत गुरू नमो नमः साक्षी सत्य भगवान सूर्य ॐ घ्रिणि सूर्याय नमः जय नेपाल नमस्कार धन्यवाद
@melakc9620
@melakc9620 3 жыл бұрын
असल मानवको बॉंणी सुनाउने कृपागर्नुभएकोमा जिवरॉम सर लाइ धंन्यबाद ।
@purnamalla645
@purnamalla645 3 жыл бұрын
So Informational !!!!!-Butwal
@kalarayamajhi7113
@kalarayamajhi7113 7 ай бұрын
Guru jiuu lai sat sat naman
@Gangadevilamsal12
@Gangadevilamsal12 11 ай бұрын
Jaya hoss jagata guru gi koti koti Naman Nepal aama ko putra Kun thayuma bancha Nepal aama ko mandira bancha
@saraswatibhandari5049
@saraswatibhandari5049 3 жыл бұрын
Oum namo narayanam gurugdeb
@debrshiprabhuji5288
@debrshiprabhuji5288 3 жыл бұрын
Jaya shree Radheshyam
@dillidevisapkota8779
@dillidevisapkota8779 9 ай бұрын
जय वालसन्त गुरुजि कोटि प्रणाम सारै मिठो प्रबचन ।
@Ghumantemagar
@Ghumantemagar 2 жыл бұрын
यउटै समाजमा पनि बिबिन्न आस्था मान्ने अथवा आस्था नै नमान्ने मानिसहरु हुन्छन त्यसैले नेपालमा यकल धर्मबादी हुन सक्दैन त्यसैले नेपाल धर्म निरपेक्ष रास्ट नै हुनु पर्छ ।
@PixelPulse_Gamming
@PixelPulse_Gamming Жыл бұрын
Radhe Radhe guru😊😊 50:20
@devipdbhattarai2929
@devipdbhattarai2929 3 жыл бұрын
जय हाेस,गुरूजी,क्या बिचित्रका कुरा,सधै सुनिरहु लाग्ने,हाय राम,।
@jaykrishnapyakurel4804
@jaykrishnapyakurel4804 2 жыл бұрын
absolutely gurudev naman
@surendrarawal8317
@surendrarawal8317 3 жыл бұрын
Radhe Radhe guruji koti Koti naman
@tulashapoudel8405
@tulashapoudel8405 Жыл бұрын
गुरुदेव हजुर भावुक भएको देखेर आँसु नै थामिएन हजुरलाइ काेटी काेटी नमन छ🙏🙏❤️❤️🇳🇵🇳🇵
@sumitkc6072
@sumitkc6072 3 жыл бұрын
JaGatGuru ko Jaya hos ..Nepal Amma ko Jaya Hos.
@pabitrasharma7595
@pabitrasharma7595 3 жыл бұрын
जय होस् आफ्नो देशको यत्रो गुण र देबको बास् पर्ष्ट पार्नु भएकोमा जगत गुरूलाई नमो नमः
@vhtj3599
@vhtj3599 Жыл бұрын
हरे कृष्ण जगतगुरु समक्ष कोटिकोटी प्रणाम गर्न चाहन्छु 🙏🙏🙏🙏
@angrygod3116
@angrygod3116 3 жыл бұрын
हाम्रो देशमा हजुर जस्तो गुरु काे जन्म गराउने भगवान लाई नमन गर्दछु जय हाेस माहान गुरु जी लाई🌺🌷🌸💐🌼
@sitabhandari457
@sitabhandari457 3 жыл бұрын
Jaguar gru Lai Koti Koti naman
@dezibaaniya7996
@dezibaaniya7996 3 жыл бұрын
जय गुरु देव
@sumitrabaidya7393
@sumitrabaidya7393 3 жыл бұрын
अति मार्मिक कुरा सुन्दा स्तब्द भइयो नमन गुरुदेब
@muraribhurtyal2780
@muraribhurtyal2780 3 жыл бұрын
व्यास आशनमा आश्रित जगद्गुरु कोटि कोटि नमन🇳🇵🙏🙏🙏
@rajkumarmathema9094
@rajkumarmathema9094 3 жыл бұрын
Jay gurudeb
@balakrishnapoudel4922
@balakrishnapoudel4922 3 жыл бұрын
धेरै धेरै खुसिलाग्यो गुरु ज्यु यहाको रास्ट्रप्रतिको भावना प्रती हामी सबै नमन गर्छौ।
@rajansubba6849
@rajansubba6849 3 жыл бұрын
Jagat GURU Hajur lai NEPAL DEV BHUMI ko Gyan Bachan Garidinu bhayekoma koti2 Pranam Gardaxu🙏🇳🇵
@ravikant7509
@ravikant7509 3 жыл бұрын
यो गुरु संग बहस गर्न तयार छु म। धर्म के हो भनेर ।मान्छे लाई झुक्याउने प्रयास गरिरहेका छ।
@nikhilutah
@nikhilutah 3 жыл бұрын
यो अन्तरवारता केपी ओलीसमक्ष पुग्यो कि पुगेन होला। पुर्याउनु जरूरी छ। अन्य नेताहरूलाई यस्ता विषयका ज्ञानले भेट्न मुस्किल छ।
@damayantirayamajhiaolteach6311
@damayantirayamajhiaolteach6311 3 жыл бұрын
नमन
@shikshakhadka4831
@shikshakhadka4831 3 жыл бұрын
राधे राधे गुरू जि
@MsManju09
@MsManju09 3 жыл бұрын
शत शत नमन! गुरु! हजुरकाे खाेज र समर्पण ! देशभक्ति !
@khaduadhikari2830
@khaduadhikari2830 3 жыл бұрын
जयश्रीसीताराम जयश्री राधेराधे
@Prashantkhad20
@Prashantkhad20 3 жыл бұрын
Jaya guru deb
@dhananeupane2211
@dhananeupane2211 3 жыл бұрын
राधेश्याम गुरुजी कोटि कोटि नमन!!
@jayashankarmaharjan1517
@jayashankarmaharjan1517 3 жыл бұрын
२० वर्ष अगाडि मैले पाेष्ट गरिसकेछु । कैलास र मानसरोवर नेपालकाे हाे बिपिले गर्दा गुमाउन परेकाे जसमा भारतकाे गध्दार
@DeepakMishra-qt9ss
@DeepakMishra-qt9ss 3 жыл бұрын
Naman gardaxu guru
@gyanendraghimimire769
@gyanendraghimimire769 3 жыл бұрын
ॐजयगुरुदेव।अादरणिय परमपुजनिय जगत गुरुदेवका चरण कमलमा सादर सेवा परणाम ,पाे म न पा वडा न १४ ।
@asokshrestha4155
@asokshrestha4155 3 жыл бұрын
जगतगुरूको विश्लेषण सारै चित्त बुझ्यो।
@ghatanarabichar5723
@ghatanarabichar5723 3 жыл бұрын
धर्म सकियो भने हामी पनी सकिन्छौ ः देबप्रकास त्रिपाठी kzbin.info/www/bejne/g2O0eayhrLKMpJI
@phatteoli5640
@phatteoli5640 3 жыл бұрын
सार्वभौम सार सुन्न पाइयो गुरुजी नमन !
@sharmanandabhattarai6611
@sharmanandabhattarai6611 3 жыл бұрын
जय श्रीराम।
@paraskoirala2567
@paraskoirala2567 3 жыл бұрын
रास्ट्र प्रती को माया र देस भक्ती सुनेर आभार भए।प्रणाम।
@Amirgr7
@Amirgr7 3 жыл бұрын
मानिसले गरेर नहुने असम्भव केही छैन अब मानसरोवर होईन गेटर नेपाल बनाउने अभियान चलाउनुपछ भारतको हैकमवाद तोडनुपछ,
@नेपालीमन-ज9ज
@नेपालीमन-ज9ज 3 жыл бұрын
पैला बाट नै यसरी नै धार्मिक गुरु हरु लागि स्थान दिएर आफ्नो कुरा राख्न दिएको भए धर्मनिपेक्षता लागु गर्ने कुलंगार हरू को अन्त्य तै दिन हुने थियो अझै समय बाँकी छ एकजुट बनेर अगाडी बढ्नुपर्छ🇳🇵🕉️
«Жат бауыр» телехикаясы І 30 - бөлім | Соңғы бөлім
52:59
Qazaqstan TV / Қазақстан Ұлттық Арнасы
Рет қаралды 340 М.
🎈🎈🎈😲 #tiktok #shorts
0:28
Byungari 병아리언니
Рет қаралды 4,5 МЛН