धार्मिक मार्गमा लागेको ब्यक्ति ले कहिले पनि पाप कर्म गर्दैन ।
@birmanghalan5577 ай бұрын
सहि भन्नु भो गुरुले
@ChandaWanem-nr9hj7 ай бұрын
जब राम बाहादुर बम्जन लाई जेल हाल्यो त्यहीँ दिन देखि नेता भ्रष्ट हरु को कालो दिन सुरु हुदैछ
@BhaleTamang7 ай бұрын
Sate ho
@ChandaWanem-nr9hj7 ай бұрын
प्रेम दोर्जे फटाहाहो भनेर सबैले चिनिसकेको छ उहाँ धर्म बिनाको लामा हो भन्ने बुजियो
@BhaleTamang7 ай бұрын
Saeho
@sugamgrg25537 ай бұрын
Sai ho
@shivathapa77445 ай бұрын
साधक राम बहादुर बम्जन हाम्रा पनि गुरु हुन् ा बिदेशी योजना र चाल पनि तपाइले भने जस्तै जातिय, धार्मिक युध्द गराउन खोजेका छन् र चाहेका पनि छन् । हामी सबै नेपाली होस पुर्याउ र नेपाल जाती र धर्मको रक्षा गरो । जय बोधी संघ.....❤❤❤ 1:17:18
@sonamyonjan86717 ай бұрын
जय मंगलमय होस राम बहादुर गुरु को
@urgenlama73026 ай бұрын
बौद्ध धर्ममा डिग्री गरे भन्नू भयो , काहाबाट डिग्री गर्नु भयो । डिग्री गरेर अत्मा अनात्मा के हो शुन्यता के हो सम्याक सम्बोधीके हो , शिल बौद्ध धर्ममा ५ मात्र हुदैन , ८, १० शिल देखि भिक्षुले अपनाउने २२७ र भिक्षुणिले अपनाउने ३११ शिल छ भन्ने सामन्य जान्कारी पनि छैन। कस्तो डिग्री गरेको अनि कुन शुद्ध शिद्ध अटुट परमपराको आधिकारिक गुरुबाट सिक्नु भएको भन्नू पर्यो । तपाइका गुरु ज्युले नभएको कुरा बोल्नु नजानेको कुरा जानेको जस्तो गरेर डाटनु पाप हो भन्ने सिकाउनु भएको छ कि छैन। दलाइ लामा गुरुको अवस्था धेरै माथिको छ त्याहा सम्म पुग्न एक समथ गर्ने योगिलाइ धेरै समय लाग्छ, वाहाले आयुको लागि तपस्वी बोम्जन सङ्ग आशीर्वाद लिने रे कति हास्यास्पद कुरा। भगवान बुद्धको समय देखि नै आत्मा , परमात्मा जस्ता भ्रम बोकेर हिडने धेरै गुठहरु थिए , ठुला ठुला नाम कहलिएका र रिद्धी सिद्धि भएका श्रिषिहरु थिए , जस्तै गया काश्यप जसको १००० चेला थिए र निकै नाम कहलिएका थिए पछि शासतार्थमा भगवान बुद्ध सङ्ग हारेर भगवान बुद्धका १००० चेलाका साथ शरण गए । पछि गाउमा जादा आम मानिषहरुमा दुविधा भयो गुरुको हो भनेर , किन्की एका तिर गया काश्यप थिए अर्का तिर भरखरका तर निकै तेजस्वी भगवान बुद्ध , यो कुरा भगवानले थाहा पाए पछि गया काश्यपलाइ इशारा गर्नु भयो र गया काश्यप आकाशमा उडेर फेरि जमिनमा आएर भगवानलाई २१ पल्ट नमन गरे । तपस्वी रामबाहादुर बोम्जन समथ ध्यान गर्नु हुने योगि हुनु हुन्छ र सम्याक सम्बुद्ध भनेको इन्द्रलोक स शरीर पुगन सक्ने योगिलाइ पनि कम्तिमा ४ अशन्ख्य १ लाख क्ल्पको ६ पारामिता पुर्ण गरे पछि मात्र अध्यात्मिक पराकाष्ठामा पुगिन्छ जसलाइ शम्याक सम्बोधी भनिन्छ ।
@ratnayonjan85947 ай бұрын
Maitri mangalam❤❤❤❤❤❤❤❤❤
@SherpaNorbuNorbu7 ай бұрын
यस्तो ताइ न तुइ मान्छेको के इन्टरव्युह के लिइराको होला यो काम नपाएको युटुबेहरु? न एउटा सत्य भए त ओ हो! भन्ने पनि हुन्थ्यो। झुटो कहानी बनायो ,भ्रम फैलायो। यस्तो युटुबे हरु सबको सब बन्दा हुनुपर्छ। आन्तरिक धार्मिक द्वन्दा यस्तै युटुबेहरुका कारण हुने पक्कापक्की छ। होसियार गरौं। समाजदार बनौं।जय नेपाल।
@SumanTamang-gr4ht2 күн бұрын
Koti koti parnam gurujiu
@hemshrestha27287 ай бұрын
प्रभुलाइ जेलमा थुनेर राख्ने राक्षसरुपि सरकारका अनुयायीको अन्तको दिन नजीक पुगिसकेको छ।
@tanjenmoktan27087 ай бұрын
Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🌼🌸🌼🌸🌼🌸🌼🌸🌼🌸
@leesang22307 ай бұрын
जय मैत्री मंगलम ❤
@sushilsubedi74627 ай бұрын
सच्चा र सत्ते बोमजन जि को जय होस
@lobsangdolma39177 ай бұрын
Tere towko!
@sandipbasnet88607 ай бұрын
🙏🙏🙏🙏 jay mathree mangalam
@RajkumarBhai-t5wАй бұрын
सत्य छन भने एक दिन जित हुन्छ हुन्छ♥️♥️♥️♥️👍️👍️👍️👍️
@GangaraiRai-j3h7 ай бұрын
Jay guru 🙏🙏🙏♥️♥️♥️
@phailama-dy1fu5 ай бұрын
जे पायो त्यही भनेको यिनिहरु पुरै पागल भए छ ।
@UfUf6f7 ай бұрын
100% सहि हो sir ❤❤
@losphun96857 ай бұрын
Way you bring the his holiness dalia lama in this controversy dont blamed to his holines to this matter if you want to feam then dont do it
यस युगकाे भगबान हाे लिटिल बुद्द ,पुरानेा बुद्द ले नयाँ अबतार लियका हुन ,सबै धर्मका मानिसले संरक्षण गर्नु पर्छ । मपनि हिन्दुकाे मानिस हुँ ,तर मैले सपनामा देखेकाे हु म ध्यानमा बस्दा ध्यान कनेट भएकाे थियाे उहालाई दुख दिनथाले मानिसहरुले अनि खडेरि गयाे तापक्रम बढ्याे ।अब बाडिपिडित हुन्छ ।अनि भुकम्प ले पनि केहि जनसंख्या घट्छ । सबै धर्म र हिन्दु र बुद्द सँगै अट्नेगरि संरक्षण गराै ।
@deoghale77377 ай бұрын
गुरुमा शक्ति भएको भए हराएको ब्यक्ति कहां छ किन न भनेको? गुरुसित विदेशी चेलाले आंखा चिम्पलेर कुरा गर्त्रछ भन्छ । पत्ररकारले ति ब्यक्तिहरुलाई भेटेर यथार्त मिडियामा ल्याउन सकेमा मात्र निगरानी मिडियाको महत्व हुने छ।
@khattrimina32237 ай бұрын
Jay Buddha guru 😢
@niturana10107 ай бұрын
छिट्टो टुंग्याउनु पर्ने हो यो बिषय लाई तर सरकार नै वेवास्था गरेर बसेको छ
ए भाई मान्छे एक दिन मर्नु छ सत्य बोलन सिका ल,तैले जति झुट बोल्छौ नी तेरो सन्तानले त्यति नै दुख पाउछ ल,काम गरेर खान सिका,दानले पेट पल्ने बानी छोड ल
@umeshgalan98927 ай бұрын
Bilkul
@PremSingtan-d5p7 ай бұрын
Tyo vannu vanda afno santanlai khusi dine siknu aru ani tesma hjur ko vlai hunxa
@tanjenmoktan27087 ай бұрын
100%guru maitri Buddha hunu hunxa om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹
@harilama5997 ай бұрын
K ho 11 sil? A gafadi 😂😂😂😂😂😂😂😂😂😂😂😂
@Sunaulonepalnews7 ай бұрын
Jaya hos❤❤
@nemasintan97447 ай бұрын
गुरु महाध्यान म भएको पत्रकार सम्हेलन गरेको प्रमाण छ
@SherpaNorbuNorbu7 ай бұрын
भ्रममा नफस्नुहोला मित्र, जेलमा रेस्लिङ टि बि हेरिराको होला अहिले। भ्रम बाट बाहिर आउनुहोस।
@nemasintan97447 ай бұрын
@@SherpaNorbuNorbu brom ma hoaina meme hajur shamaile dekhaune chha
@SherpaNorbuNorbu7 ай бұрын
@@nemasintan9744 समयले नै देखाइराको छ नि हजुर,यत्रो देखिराको चाहिँ देखेको होइन ?
@umeshgalan98927 ай бұрын
@@SherpaNorbuNorbuबिल्कुल
@JayRam-u1b7 ай бұрын
वहा महागुरूलाई नमःण र साथै पत्रकारज्यूलाई पनि |महागुरूको निधारमा त्रिशुल देखिदो रहेछ बोल्दाखेरी हेरनुभयोभने | साथै वहा धर्ममा डि्गी गरेको बिज्ञ देख्दा खुशी लाग्यो | सत्ययुगको सुरूवात भइसकेको छ अब संसारमा पापीहरूको नास रोगहरू र बिश्व युध्दको परमाणुले गर्दैछ मात्र २०८२-८३ पर्खनुहोस् 😁😁
@SuryaTamang-vc6xt5 ай бұрын
अहम मोपाइ म ठुलो तिमिहरुसानु भन्न अहम छन
@ratnayonjan85947 ай бұрын
गुरुङलाई बन्दक बनायो अनिस्थ हुन्छ😂😂😂😂😂😂😂😂
@sangitarai79427 ай бұрын
Herdai janu yo sate satenai hunx kastyo papi 🙏
@navarajbanjara81437 ай бұрын
झाेले हरुले यसैभन्छन
@RekhAle-gi3qp7 ай бұрын
Hait khatrai raixa guru jyu ta..
@PremLama-x7l7 ай бұрын
Yo hawa kura hola ho mata patteudina yasta kura
@tekendrabahadurgole96997 ай бұрын
Maitri mangalam 🙏
@anilthapa74757 ай бұрын
राम बहादुर बमजन बुद्ध धर्म को। नास अनी मानव जाति मां कलि यूँग का पाप कर्म तीर लाने गुरु हूंन । बमजन माँ न त बोधी चर्या छ न त आर्य चर्या छ न त ऊतम सील अनी न न प्रज्ञा छ । बमजन एक प्रमाद् अनी अहंकार अनी आफू लाई उच्च सोचने अहंकार अनी राग मोह अनी अभिमान को बस माँ परी आफ़ू लाई सर्बश्रेष्ठ भन्ने अनी मैरो सरीर लौकिक अनी मेरो अलौकिक रूपछ। भनीं भ्रम फैलाउने गुरू हुन। आफ़ू माँ कुनै ज्ञान या चर्या छइन अनी न त निर्वाण को ज्ञानछ न त बिपाद न त मुक्तिको आर्य सत्तों को ज्ञान छ । २ ४ ओटा राम्रो कुरा गरेर मानव लाई भ्रम अनी आगति को बाटो माँ लाने गुरु हो अहंकार अनी अभिमान को बस माँ परि आफु लाई बुद्ध भन्दा उत्तम हों भन्ने बुद्ध को उपदेश का पुस्तक जलाऊने ।अनी आफ़ू लाई सर्व परी ठानने मिथ्या गुरु अनी सुनन्यता र उतम चर्या गर्न नसकने गुरु जो संसारीक माया मोह अनी अहंकार अनी बिलासी मां लिप्त हूने मानब लाई बुद्ध अहत या बोधिसत्व को संग तुलना गर्ने त पर को कुरा यक धर्म नजानेका ग्रहिस्ती समान पनी हुन तुलना गर्न मील्दैन । बमज़न अहंकार अनी प्रामद अनी मोह माँ फसी आफूमाँ कुनै परमज्ञान नभय पनी हो भन्ने गुरु हूँन । आफ़नो जीवन भरी घौर तपस्या गरी बुद्धतो पाका मेलारेपा नागर्जुन तिलोपा नारोपा जस्ता गुरु हरु जो सब सत्तों जानेका गुरु हरु सिद्ध हरु अनी मरण लाई बस माँ पारी अमर आयु विजय गरेका अर्हत हरु सिद्ध हरु ले कहीले आफू लाई गुरु बुद्ध र धर्म भंड्डा ऊतम को अभिलाषा देखेनन । यी बमज़न ऑफ़ू माँ रित्तो छ तर अभिलाषा अनी आह्कर ले गर्दा ऊतम धर्म को नास गर्दे छन । जो मानव जाति अनी ऊतम धर्म को लागी अकुसल कर्म तिर लाने कोसीस गरिदै छ ।
@leesang22307 ай бұрын
मुलबासि भन्नु आदिम बासी होइन यो देश को भुमिपुत्र हो अब यो देशको राजा हाम्रो मुलबासी को संसार को परअत्मा मैत्री मंगलमय को राज्या योग परी सक्यो अब जय देश जय माटो ❤❤
@bindirashrestha21337 ай бұрын
You are right 🙏🕉🙏
@donnieyentmg56047 ай бұрын
Satte kura garnu vyo mheme hjr le 🙏❤️🙏
@pramilabasnet65517 ай бұрын
अहिलेको अवस्थालाई हेर्दा गुरुले आफ्नाे आश्रम नछाडेको तर गुरु जेलमा रहेकाे भन्छन्, कुरामा दम छ?? यदि छ भन्ने हरुले साे गरे भैहाल्यो नि!😮
@SerbahadurKerung-oe4hc7 ай бұрын
झुट्टो टिक्दैन ,सत्य डग्दैन ,सबै कुराको बेला -समयले सत्य फैसला गर्छ । 1:07:20
@mekhghale33297 ай бұрын
कति हावादारि कुरा मिलाएर गर्न सक्या !
@pasangsyangbo39957 ай бұрын
❤❤❤
@RaamBahadur-kk2cn3 ай бұрын
Ram bahadur चाँडै नेपाल सरकारले छोडियोस् मैत्री मंगलम
@tanjenmoktan27087 ай бұрын
Jay mangol jay mulbasi 🌹🙏🌹🙏🌹🙏🌹🌸🌼🌸🌼🌸🌼
@hastagurung16507 ай бұрын
पैसले किनि सकेको हुनाले असत्य गरेको हो।
@Birbahadurlama70587 ай бұрын
😢💯 right ho salot xa sir
@navarajbanjara81437 ай бұрын
गुरु घरमागयर गुरुअामा लाई अङ्गालाेमा लियर ध्यानषर्दै हुनुहुन्थियाे यैबेलामा पुलिसले समायाे
@HimalPahadTarai-o1v7 ай бұрын
गुरु रायबहादुर बम्जंन को सराप लाग्ने छ फसाउनेहरुलाई
@kesharlamatamang99017 ай бұрын
Sarba maitri mangalam
@PardeshiSainla-m9s4 ай бұрын
ओइयात झुटा वदमासी कुरा गरेर समय खेर फाल्नु भन्दा आफ्नो गुरुलाई शक्ति देखा भन्न सकदैनौ ?
@AaitLama7 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏
@SagarLamarumbaSagarLamarumba7 ай бұрын
Chikni dherai hawa kura nagarr mujii pagal haru chikni
@mayamoktan-sn4pc7 ай бұрын
Jaya guru
@subaslama43637 ай бұрын
###justic for mahasombodhi dharma guru jyu
@sangitarai79427 ай бұрын
Ma uhako bhakt pani hoina anyae pani hoina tar mero najrma ra mero bhaple vanx uha nirdhos x hamile ta garbha garnu parx uhale hamro desma janm linu vayo uha bhagvan sarup ho 🙏💎
@joshigaurijoshi35647 ай бұрын
नेपाल बाट क्रिश्चियनहरु र इनका दलाल दरबार हत्याकाण्ड अपराधी होलिवाइन खाने ठुला दलका नेता भनिने जनाबर हरु नभगाय सम्म नेपालमा कुनै धर्म रहन्न न सनातन, न बुद्ध न किरात न मुस्लिम सबै सकिन्छ निस्चित छ ।
@DudharajLama-kx7jf7 ай бұрын
बाहिरा चप्पल खोले पछि हिलो कहाॅ बाट आऊने
@KarmaSingey7 ай бұрын
Tankako interview sunda lagxaki yek patak mansic hospitalma chekupgarna paryo
@umeshgalan98927 ай бұрын
Bilkul
@sangitarai79427 ай бұрын
Dik lakx hamro nepalko shasan dekhera ho yo sahi kura ho
@dhyanbahadurrai52317 ай бұрын
उहाँ काे कुरा सही या गलत आफ्नै ठाउमा हाेला सत्या कुरा के चै हाे भने जातीया कुरा गर्न हुन्न भनिन्छ याे पनि राम्रै कुरा हाेला तर जाे सरकार मा उस्काे नियात चै हमी लाई जन्जाती काे ट्याक लगै दियाे दाेस्राे कही जगा पनि नदिने केही गर्न लाग्याे भने उस्काे नाम निसान मिटै दिने तेसैले गर्दा गृहे युध्दा हुन्छ स्वयित स्प्रिफुत हुन्छ तेस्ले देश दुनिया कहाँ पुग्छ समयाले मात्रैबताैछ ज्य हाेस
@sangitarai79427 ай бұрын
Good
@sugamgrg25537 ай бұрын
Justice for bomjaan guru 🫡🫡
@SagarLamarumbaSagarLamarumba7 ай бұрын
Sansar ma aafai ho guru aafai ho Vaganun aru koe xaina Ali ghar family time dine garne hawa tala ma tyo guru yo guru koe xaina
@GyanBshadur7 ай бұрын
प्रेदोर्जे लाई त्याहा बाट बर्गस्त गर्नुपर्व प्राचीन सनातन देखीनै बुदध सभ्यताको बुधिष्ट संगबाट हटाउनु पर्छ कीन ? मैत्री गुरु वर माथी जुटोआरोप बोल्ने संग मानव सभ्यताको नै छैन ? हिन्दुधर्म सनातन होइनन् है गुरु गल्ती बोल्नु भो हिन्दुभनेको पराधिन हो सोधिन माटोको होइनन् ?
This is for the first time I have heard his holiness will sponsor 4 Arba to host event in Delhi…ridiculous and rumour only. His hollin3ss will never ever engage in any such as world people are in queue to get blessing form instead vice versa. This need to be clear out otherwise this will not go well with us.
@NarjunMangol7 ай бұрын
Jai mongol Jai mulbasi
@AluMakai7 ай бұрын
Ayechha feri yeta darma ma rajniti garna 😂😂😂😂😂😂
@sangitarai79427 ай бұрын
Tapai harule yesrinai sateko pakchama bol u vayeko ma deranai bhagyesali ho jokoi sate bol u sakdaina kinaki jutko bajarma x yo sansharma derai jasho nepalma jutko bajarx⭐️
@sugamgrg25537 ай бұрын
Nepal desh name ko mattra ho sab dhoti haru ko esara ma chalxa neta haru paisa ko paxi vagxa hey bhagwan mero desh ko rakxa gardinu papai haru lai sajaye dinus 🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬🤬
@Sayangnuwa7 ай бұрын
जे होस् शक्ति भएको चाहिँ मलाई थाह भयेन तर यी यस्ता सम्बोधी गुरुहरुले चाहिँ बाटो बिराएकाहरु लाई।आफ्ना ठाउँमा ल्याएर सुधारे का चाहिँ छन् है। पूर्वमा महागुरु फाल्गुनन्द लिङ्देन र पश्चिममा महागुरु बम्जनले।। मान्नै पर्छ। नत्र त बाहिरीबाट आएर शासन चलाउने हरुले पुरै बिनास गराई सक्थे।। ती विकुवा हरुलाई पछि देश कब्जा गरेपछि जेल कोच्नै पर्छ अब भोट दिन छोड है तो काशी वाले बाहुन हरुलाई।। नत्र सिदेलास। तह खत्तम कमेन्टर हरु।की त काशी वाले बाहुन क्षेत्री को फेक आइदी हो?? यदि हो भने बन्द गर है दुष्टहरु।। नत्र भोलिको दिन खलास आफै होलास।।
@donnieyentmg56047 ай бұрын
Guru satte bagawan hunu hunxa guru nirdos hunu hunxa xuto banda xuto rihai hunu parxa 🙏
Nigarani Online tv ko spelling mistake vhaako raheycha screen maa onlie vhaako cha Online hunu parne maa.
@DevakiThapa-u2z7 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rihanLama-vx5pl7 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sonamyangzom-wh1xp7 ай бұрын
Ta Lobhi Papi Janam Janam lai aajiwan jail ma basnu paros
@mamtamukhia14167 ай бұрын
🙏🙏🙏🌹🌺💐
@sujatatamang85857 ай бұрын
Bertha ko kura kina gare raheko.
@tenzinyanzom68837 ай бұрын
Such an uneducated people. You have to take responsibility of your words as you speak in public. Need to prove us. Don’t drag his holiness name in criminal case.
@bishwarajlama75087 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@princesonam45087 ай бұрын
Laaj saram pacheka....yi manchey...Dalai Lama lai liyera fatta Kura na garnus....euta guru vaye pasi....NA DHATNU K....SUWAW DAINA....MAINTRA BUDDHA REY???? KASARI..... AU JASTO TSPASWI BIRUWAPA, PANDITA NAGARAJA AUNARU LE KAILE BUDDHA HO VANENA VANNEY ANI aile chain ???