ADB लोन पारित गर्न १५ करोडको खुलाशा||नगेन्द्रले खोले भित्री चुरो||मेयर,पार्टी मिलिजुलिमा भ्रष्टाचार

  Рет қаралды 16,943

New Star Nepal

New Star Nepal

Күн бұрын

यदी तपाइहरुको कुनै लुकेको कलाहरु छन र आफ्नो कलालाई बाहिर ल्याउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहोस ।
यदी यहाँहरुको विडियोकोयदी तपाइहरुको कुनै लुकेको कलाहरु छन र आफ्नो कलालाई बाहिर ल्याउन चाहनुहुन्छ भने हामिलाई सम्पर्क गर्नुहोस ।
यदी यहाँहरुको विडियोको बारेमा हामिसँग कुनै जिज्ञासा छ भने हामिलाई सिधै सम्पर्क गर्नु होला । सम्पर्क 9814220922 । । अथवा salmon.pramod@gmail.com पनी सम्पर्क गर्न सक्नु हुनेछ ।
Pramod = ९८६०२१४४३३
तपाइहरुलाई हाम्रो युट्युबा च्यानलमा उप्लोड भएका भिडियोहरु कस्तो लाग्छ त्यो पनि कमेन्ट्मा भन्नु होला ।
Facebook
/ pramod.guindel.7
सबै जनालाइ मेरो New Star Nepal KZbin channel मा स्वागत छ । तपाईंहरुलाइ यो video कस्तो लाग्यो कृपया comment गर्नु होला र यदि मन पर्यो भने share पनि गर्नु होला ।
नमस्कार सबै जनालाइ । अहिले हजुरहरु New Star Nepal KZbin Channel हेर्दै हुनुहुन्छ हजुर्हरुलाइ स्वागत छ यो channel मा । तपाइहरुलाइ भिडियो कस्तो लाग्यो कृपया comment garnu होला र share पनि गर्नु होला ।
तपाइहरुलाइ अरु कुराहरुको जानकारी चाहिएमा हामिलाइ subscribe गरेर अनि video share गरेर साथ दिनु होला ।
Video titles =
Video Tags =
#New _Star_Nepal
For business inquiry
Email. salmon.pramod@gmail.com बारेमा हामिसँग कुनै जिज्ञासा छ भने हामिलाई सिधै सम्पर्क गर्नु होला । सम्पर्क 9814220922 । । अथवा salmon.pramod@gmail.com पनी सम्पर्क गर्न सक्नु हुनेछ ।

Email. salmon.pramod@gmail.com

Пікірлер: 86
@bambahadurrai3572
@bambahadurrai3572 Ай бұрын
यी पार्टीका नेता भनाउदा हरु कुराले मात्रै ठिक्क पार्छन् भित्री भित्री पार्टीको नेत्रित्व गर्ने नाईके सँग मिलेरै भ्रष्टाचार गरेको पैसाको भाग गरि खान्छन् । यसै कारणले ठूलाठूला भ्रष्टाचार काण्ड हरु बाहिर आएको हो । यस्तो कुरा जनता हरुले था नपाओष भनेर ढाँक छोप गर्छन् । तर लोकतन्त्र अधिकार शत्र अठ्ठाह्र हज्जार जनताको बलिदान बाट आएता पनि तिनै नव सामान्त बादि भ्रष्ट अवसर बादि हरुले निमोठेर तुहाउन लागि परेका छन् ।लोकतन्त्र गणतन्त्र को निर्माता ने , क , पा , मा , बा , पा , भएता पनि बाहुन वाद हाबि छ नेत्रित्व उत्तरदायि छैन । पुरानो सान्शदिय भ्रष्ट दल सँग कुम जोडेर पार्टी छिन्न भिन्न भई चरम भ्रष्टाचार मा डुबेर । लोकतन्त्र लाई अवशान गर्न ( मार्न )खोजी रहेको देखिन्छ । नगेन्द्र जि ले पनि दलगत कुरा गरेको बुजियो सँगठन बिनाको हर्कले एकलो भएर काम गर्न सक्दैनन् भन्नुको अर्थ के हो । वहाँ धरानका जनताले चुनेर पठाएको मेयर हुन् वहाँ को सँगठन् नै जनता हरु हुन् । जनता हरुको साथमा लागेर २ बर्षमा धरानको बिकाश कत्ति भो ।३० =३५ बर्ष सम्म अरु राजनीति दल हरूले के गरे त हरेक दलको सँगठनरे कार्य क्रतारे । देशलाई रित्तो पार्नको लागि सत्य साबित भएको छ उद्योग धन्दा कल कारखाना बन्द गरे युवा हरुलाई बेरोजगार पारेर बिदेशी न बाध्य बनाए । ठूलाठूला भ्रष्टाचार काण्डै काण्ड ले सहि सक्नु छैन कुनैकुनै अपराधी लाई पक्रेर थुने जस्तो गरेर उन्मुक्ति दिने काम गरि रहेको छ । यसरी जनता हरुको आखामा धुलो हालेर मिलिजुली सरकार मा बसेर खाएका छन् । यो कुरा छिपेक‍ छैन साच्चै ईमानदार भएर राजनीति गर्ने भए नगेन्द्र राई सुधन किरति हरु जस्ता हरुले र अन्य धेरैले यी दँदङि भ्रष्टाचार मा गनाएको पार्टी त्यगेर बालेन वाद हर्क वाद समात्नु पर्छ नत्र चुप लागेर बसे राम्रो होला नेताको भाषण र कुरा धेरै नेपाली जनता हरूले सुन्दै बुझ्दै आएका छन् धेरै बाठो भएर कसैले नभटाए बेशहोला ।
@hponbharatchamling772
@hponbharatchamling772 Ай бұрын
नरेन्द्र जि सहि बिश्लेशन गर्दैहुनुहुन्छ १००% सहि कुरा
@MiraRai-es5fe
@MiraRai-es5fe Ай бұрын
रामो् व्यक्तिको सोच राम्रो हुन्छ पार्टी हेर्दैन जाति हेर्दैन। राम्रोलाई राम्रो नराम्रा नराम्रो भन्न सक्नुपर्छ उहाँले अत्ति नै राम्रो कुरा गर्नुभयो। धेरै धेरै धन्यवाद 🇳🇵🇳🇵🙏🙏🙏
@duganaa7315
@duganaa7315 Ай бұрын
धराने जनता मात्रै होइन देशै भरिका जनता पत्रकार,बुद्धिजीवी सबै हर्कपदमा छिटोभन्दा हिड्नु पर्छ नत्र यी भ्रष्टहरुले देशै बेच्ने खतरा भैईसकेको छ।
@sbrai8048
@sbrai8048 Ай бұрын
नगेन्द्र राइ सरको विश्लेषण सहि छ। पार्टी जो सुकैहोस, राम्रोलाइ समर्थन गर्नै पर्छ। जय हर्क साम्पाङ
@umeshd5844
@umeshd5844 Ай бұрын
सारै चित्तबुझ्दो लाग्यो निस्वार्थ भनाइ येहालाइ समान।
@ramrai5316
@ramrai5316 Ай бұрын
सत्प्रतिशत सहि बिश्लेषण। सलाम छ तपाईं लाई। राम्रो मान्छे को जहाँ भएको भए पनि राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो नै देख्छ।🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-os7fo4ns4t
@user-os7fo4ns4t Ай бұрын
Good point Nagendra sir👍️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏
@pramilarai1300
@pramilarai1300 Ай бұрын
Narendra sir hajurle sahi kuro garisiyo salute xa hajulai 👍 🙏🏻
@BhagatRai-g8r
@BhagatRai-g8r Ай бұрын
सबै जनताले बुझ्नै पर्ने कुरा याहा घोटला भाकै छ र त डराउछ दले झोले हरु जन्ता यो फताहा हरुको पछीनलागी स्वतन्र्त भयी खोजी गर्नु परयो है दरानको बिकासको लागि मेयर साबलाई सयोग गर्नुस हामी धरानको नभयपनी यो अनुरोध गर्दछोेै ❤❤❤
@KamalaRai-s7q
@KamalaRai-s7q Ай бұрын
सहि कुरा गर्नु भयो सर।
@user-ml2dp3pz4c
@user-ml2dp3pz4c Ай бұрын
कुरा सहि हो तर गल्ति पाटि हरु को बुद्धि नभएका देखक छु
@JagatLamichhene
@JagatLamichhene Ай бұрын
💯 sir
@user-ue2oq9fe1e
@user-ue2oq9fe1e Ай бұрын
Sahi kura sir Jay harka sapaen sir 💯💯🙏🙏
@visgrg4625
@visgrg4625 Ай бұрын
Ekdam ramro interview ..not seen such a honest maobadi neta saying the right things..salute to you hajurr..!
@MdMd-bv1rn
@MdMd-bv1rn Ай бұрын
Narendra sirle sahi kura rakhanu vayo hajurle afno patyko pakxa nalie sattetako pakxema bolnu vayo hajurlai salutexa sir
@sabinarai9114
@sabinarai9114 Ай бұрын
Harka sampang AAU desh banau
@ritashrestha1226
@ritashrestha1226 Ай бұрын
right
@mahendrarai6743
@mahendrarai6743 Ай бұрын
Narendra jiko ramro bislexan
@TheSailenRai
@TheSailenRai Ай бұрын
एकदम ठीक लाग्यो यस मिडियालाई धन्यवाद।
@ahsimlimbuwill9467
@ahsimlimbuwill9467 Ай бұрын
Vrastachar garnu napeka gp ko parinam ho yo. Jai myr harka sampang❤❤❤❤❤❤
@shovasubba1527
@shovasubba1527 Ай бұрын
You are right sir
@chetrajlawati8968
@chetrajlawati8968 Ай бұрын
Ekdam right Analysis nagendr ji ko
@SantoshRai-j7n
@SantoshRai-j7n Ай бұрын
के गरनु हजुर ई्सथानेयाँ बनाउनु परछ सबै मिलेर हजुर
@narnarayanlimbu9639
@narnarayanlimbu9639 Ай бұрын
खुद पार्टीको राजनीतिज्ञ ले देशको राजनीति बारे खुलासा र साम्पाङ बारे छर्लंग खुलेको छ।
@dillirai8866
@dillirai8866 Ай бұрын
100 % sahi ho sir
@KarmaNamdol
@KarmaNamdol Ай бұрын
Good 👍
@PrabinaThulung
@PrabinaThulung Ай бұрын
Harka❤❤❤
@Serakilo43
@Serakilo43 Ай бұрын
त्याे मनाेज जस्ताले गर्दा माओबादि सकिन्छ। हर्कलाई सकेर केही हुन्न आउने दिनमा धेरै हर्क जन्मिनु पर्छ।
@ganandrarai9380
@ganandrarai9380 Ай бұрын
Sahi ho
@chakradhanrai6848
@chakradhanrai6848 Ай бұрын
दल को मान्छे हरु काम छैन बोल्ने मत्रा हो राम्रो मन भय पाटी छोडेर स्वातन्त्रत मा आउनु पर्दैन
@dhrubasunuwar9991
@dhrubasunuwar9991 Ай бұрын
पत्रकार मित्र र सचेत धराने सम्बन्धित सम्पुर्ण मित्रहरू सम्पुर्ण भ्रस्ट अदक्ष सदस्य ,स्थानिय नेता , दमन गर्ने सिडियो - प्रहरी , वकिल ,फैसला गर्ने न्य्यधिस ,बिकास बिरोधी पत्रुकार र पार्टीको स्थानिय नोक्कर सबको एक एक परिचय स-बिस्तार अभिलेखिकरण गरौ है …..
@Serakilo43
@Serakilo43 Ай бұрын
त्याे मनाेज जस्ताले गर्दा माओबादि सकिन्छ।
@DevRajChamlingRai
@DevRajChamlingRai Ай бұрын
हर्कवाद जिन्दावाद
@Chamlingpadamrai
@Chamlingpadamrai Ай бұрын
Right
@jagirmanrai6413
@jagirmanrai6413 Ай бұрын
👍️👍️
@nirmalalawati1548
@nirmalalawati1548 Ай бұрын
Yes right sir
@Rajkumarrai12345
@Rajkumarrai12345 Ай бұрын
👍️👍️👍️👍️
@user-ve9bl3tx1o
@user-ve9bl3tx1o Ай бұрын
💯 👍
@user-vi6rh7kw5y
@user-vi6rh7kw5y Ай бұрын
🙏🙏🙏🙏
@JinsWife-jz5wr
@JinsWife-jz5wr Ай бұрын
100% right sir
@AprinLimbu
@AprinLimbu Ай бұрын
याेकुराेउहालेसहिराखनुभया्े👍️👍️
@PaldenLama-sx3yq
@PaldenLama-sx3yq Ай бұрын
Sahi banu bayo good
@basudevraiofficial
@basudevraiofficial Ай бұрын
Good 100% right🙏🙏
@user-is1mm4qv4d
@user-is1mm4qv4d Ай бұрын
Yo rosan adhikari vumafiyalai tesle banako mala tesailai lagaidina prx atti gryo tele
@ShivaYakha
@ShivaYakha Ай бұрын
💯👍👍
@user-fs8fd3pt2t
@user-fs8fd3pt2t Ай бұрын
Sahi kura sir 👍
@gyanendragurung3859
@gyanendragurung3859 Ай бұрын
100% sahai ho
@kumarirai3883
@kumarirai3883 Ай бұрын
🙏👍😍
@raidilkumar1314
@raidilkumar1314 Ай бұрын
Good points nagendra sir
@bimalarai-th7sl
@bimalarai-th7sl 25 күн бұрын
❤❤🎉🎉
@bhawanisubba3523
@bhawanisubba3523 Ай бұрын
Yes
@RamKumarrai-zf1wq
@RamKumarrai-zf1wq Ай бұрын
यो भोजपुर दिलपाको अनमोल खमबु भनने माउबादिको कता छ आज भोलि अमेरिकामा बिलडिङग बनाएर बसेको होला नि हाम्रो गाउमा चन्दा उठाउने तयो समयमा मेरो देखि ५.५लाख उठाएको छ कृते बिल दिएर धम्काएर लिएको छ चोरले उनिहरुलाई किन अहिले माउबादीलाई सार्बजानिक नगरेको कोनि
@JitBahadurRai-pc1ps
@JitBahadurRai-pc1ps Ай бұрын
Pogetive,
@MahendraSingThapamgr
@MahendraSingThapamgr Ай бұрын
Narendra sir party ko manchy vyeni ekdam emandaar neta hunuhunx..tyo tilake hoki tilke po vaimaraa raixa jatha tilke lai budha subbale kaile valo nagaros😡
@Bishnumenu
@Bishnumenu Ай бұрын
Rai haruko bhannu parda 80% changa hun bhanda farak naparla.kinaki afnu dimakhle kamgarnu sakdaina arkale remove control ma chalne jat hun bhanda farak naparla.
@Mewahang-li8qw9gq7l
@Mewahang-li8qw9gq7l Ай бұрын
१५ करोडत सल्लाह लिदै सकाएछ😂😂
@bibekmagar4175
@bibekmagar4175 Ай бұрын
😂😂
@balrai3333
@balrai3333 Ай бұрын
Antarbarta dine ra line lai dhanne bat.
@tbthada4519
@tbthada4519 Ай бұрын
🙏🙏🙏🙏🙏
@ayushmumarai1981
@ayushmumarai1981 Ай бұрын
great bislesion
@amritgrg9513
@amritgrg9513 Ай бұрын
ABA tilak Rai manju bandari Roshan adikari ja sa pa ko neta Asti andolan ma karako neta haru Lai single single bolayera yestai khal ko Kanda question garna pareu patrakar sir
@BhanuRai-q1x
@BhanuRai-q1x Ай бұрын
👍👍👍👍👍👍
@anuraglama3307
@anuraglama3307 Ай бұрын
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@MohanRai-sg5uc
@MohanRai-sg5uc Ай бұрын
dalal pujibaad sahit sampurna bislesan nagendra sir ko sahi cha
@Iamdi2zy
@Iamdi2zy Ай бұрын
पार्टी छाडिदिनुहोस् पार्टीको काम छैन
@deumanlimbu5084
@deumanlimbu5084 Ай бұрын
Testo khuta tanne manchhe ko khuta hami sampurna janata le kati dinu parchha chahe chuche hos chahe thepche hamile baki naeakkhne jai swatantra...
@JitBalarai
@JitBalarai Ай бұрын
Lukara khane baniparekole midiyale nango parnedarle daleharule.......
@parwatakhadka3262
@parwatakhadka3262 Ай бұрын
Yo manju bhandari ra tilak railai tyo poisako sahi thauma sadupayog vako xain vane karbahi hunu parxa😠😠😠😠😡😠
@bibekmagar4175
@bibekmagar4175 Ай бұрын
10 दल नै सड्कछाप खाते हो भटुवा हो जनता को पैईसा खाँको भटुवा त हो भिक मागे त दिन्थेनि 1 /2 रुपिया 10 दलाल हरुलाई भिक मागेत किन जनता छलेर खाँनु पर्छेर
@Bishnumenu
@Bishnumenu Ай бұрын
Purba tira bhojpur Diktel Dharan Rai haru ko sankhya jyada bhaeko thau hun tara Rai haruma ek apastama milnu saktainau kinaki ek arkale bokeko huda milnu saktaina bhanda duimad nahola.
@chandramaya-yj2uc
@chandramaya-yj2uc Ай бұрын
👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@balrai3333
@balrai3333 Ай бұрын
Tilak Rai ra Manju bhandhari le bhrasta char gare kai ho.
@haridewan6737
@haridewan6737 Ай бұрын
Yo congress, mao badi, amale, RSP ra raprapa ko mulbasi ko manxe haru sabai bahun ko jhole haru matra ho afno daju vhai mathi kuthara ghat garne paisa khane matra garxa yedi afno daju vhai santan ko lagi garne ko vhane tyo party ma kahile lagdai iniharu vhane jhole ho
@BUDDHABIRRAI-ge9jc
@BUDDHABIRRAI-ge9jc Ай бұрын
काम छैन पाटीको दलालहरुले जतीनै राम्रो बोले पनी
@bhawanisubba3523
@bhawanisubba3523 Ай бұрын
Ghotala ra khana napayera hola
@KishnaKeto
@KishnaKeto Ай бұрын
K vayo gukhane maobadilai
@cowshal8979
@cowshal8979 Ай бұрын
Bahun haruko manpari
@cowshal8979
@cowshal8979 Ай бұрын
Bahun haruko manpari
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44
отомстил?
00:56
История одного вокалиста
Рет қаралды 4,5 МЛН
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
View of Nasser hospital in Khan Younis
4:40:02
CGTN Europe
Рет қаралды 791
Watch live: Moscow flights suspended following Ukraine drone attack
2:15:26
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44