अद्भूत राजा थिए पृथ्वीनारायण, चीन ईण्डियाले ढोग्नुपर्छ नेपाललाई, अब बन्ने राजा को ? गलत प्रचार भयो l

  Рет қаралды 10,614

Himal Online TV

Himal Online TV

Күн бұрын

Пікірлер: 56
@SurprisedAirboat-fh7gl
@SurprisedAirboat-fh7gl 16 күн бұрын
अब आम नेपाली हरु मिलेर माहान गेटर नेपाल बनाउने बअह अभियान चलाउनुपछ ,भारतको हैकमवाद सदाका लागि खारेज गरौ 📢🇳🇵🌍️🎆🎎👍️❤❤❤😢😢😢
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 16 күн бұрын
नेपाल को सत्य इतिहास को सम्पुर्ण नेपालीले मनन गरौँ'यसैमा नेपाली को कल्याण छ।
@krishnashahi2588
@krishnashahi2588 16 күн бұрын
धन्यवाद गुरु जगमान गुरुङ ज्यु । पृथ्वीनारायण शाह अमर रहुन उहाँलाइ हार्दिक नमन ।
@dadhithapa1555
@dadhithapa1555 16 күн бұрын
राष्ट निर्माता,एकिकरणकर्ता प्रति उच्च सम्मान छ।एकिकरण नभएको भए हमि अहिले भारतिय हुन्थ्यौं भारतका हालका हिमाचल, अरुणाचल,उत्तराखंड जस्तै।जगमान ज्यु को ईतिहास ज्ञान अपारको छ।
@DipakDahal-o3b
@DipakDahal-o3b 16 күн бұрын
सक्षम दरिलाे बिकसित नेपालकाे रक्षा सम्बर्धन गराउँने हामी नेपालीनै हाै हामिले आफ्ना ब्यक्तिगत स्वार्थ त्यागेर श्री५बडामाहाराज धिराज पृथ्वि नारायण शाहाका दिब्य सन्देशहरुकाे सम्मान गरि जुरुक्क उठनु पर्छ। नेपाल पूर्वमा कामरु कामाख्या दक्षिणमा गंगा नदी पश्चिममा कागडा किल्ला सतलज र उत्तरमा हिमालयकाे क्षेत्र प्राचीन नेपाल हाे थियाे यसक्षेत्रमा बसाेबास गर्ने सबै नेपाली हाै । याे कुरा सबैले बुझ्न जरुरि छ।
@roshankc1128
@roshankc1128 16 күн бұрын
रास्ट्र निर्माता पृथ्वीनारायण साह हामि नेपाली लाई एक बनाउनु भएको मा पृथ्वीनारायण साह लाई भित्र मन बाट नमन गर्न चाहान्छु❤❤❤
@shivaniroula8770
@shivaniroula8770 16 күн бұрын
पुर्बि सब्यताका हिमायत्ति बिश्वका नै अमुल्य ब्याक्ति विशेष श्री ५ बडामाहाज पृथ्वीनारायण शाहा हामी र हाम्रा लागि गौरपमय ईतिहास है बक्सिन्छ ❤❤❤❤❤
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 16 күн бұрын
धामी बाबू लाई धेरै धेरै धन्यबाद बेला बेलामा जगमान बुबा लाई बोलाई रहनु भएको माँ, बुबाले भन्नु भएको प्रत्येक कुरा इतिहास मा अंकित छ। र मैले पनि अध्ययन गरेको छू एसरी इतिहास अध्येता हरू लाई पनि बेला बेलामा चिन्तन मनन को लागी मान्छे चिनेर बोलाई छलफल गराउनु किन् भनें भविष्यका नयाँ युवाहरुको लागि काम् लाग्न सक्छ। प्रेम बाबू है ???
@durgapoudel3214
@durgapoudel3214 16 күн бұрын
पूर्वीय दर्शन, वैदीक सनातन धर्म-संस्कृतिका यथार्थपरक सम्मानीत एवं पूजनीय गुरु नेपाल ॠषि वरिष्ठ प्राज्ञ डाक्टर जगमान गुरुङ ज्यूमा मेरो साष्टाङ्ग दण्डवत् नमः 🙏🌹🙏🌹🙏🌹🙏
@gyanprasadgautam3071
@gyanprasadgautam3071 16 күн бұрын
जय देश जय नरेश
@SumanDahal-k5p
@SumanDahal-k5p 15 күн бұрын
राष्ट्रिय निर्माता पृथ्वीनारायण शाहको लिगसिपलाई र उहाँको दिव्य उपदेशलाई मार्गदर्शक सिद्धान्त बनाउँदै चार्जर ३६ बाटको फूलबारीमा साझा फूलबारीमा सबै रमाउन सक्नुपर्छ श्री पाँच महाराधिराज सबै नेपाली दाजुभाईले साथ दिनुपर्छ। हाम्रो घर नेपाल हो। हाम्रो थर नेपाली हो। देशको प्रधानमन्त्री यस्ता विज्ञ जगमान गुरुङलाई बनाउनुपर्छ बाहुनहरूले यहाँ बेच्छन्
@bodharana2331
@bodharana2331 16 күн бұрын
जय पृथ्वीनारायण शाह पृथ्विपति नमस्तुभ्यम कृपानिधे अविध्न कुरुमे देव प्रशन्न वरद भव गोरखानेपाल देशे सदा सर्वदाः।
@homrajlimbu2947
@homrajlimbu2947 16 күн бұрын
Sarai ramro kura garnu bho
@gopaldhital1720
@gopaldhital1720 16 күн бұрын
ॐॐॐॐॐ जय जननी ❤❤❤❤❤
@sherbahadurpradhan7461
@sherbahadurpradhan7461 16 күн бұрын
जय होस सत्य को नेपाल ईतिहास राजा रजौता धर्ती का सत्य पृथ्वीनारायण शाह र नेपाल शक्तिशाली राजाको वर्ण अती अती सरल बुझ्ने तरिकाले भन्नु भयो र आज राजा पृथ्वीनारायण को जन्म दिन सबै भुपती धर्ति मातो मा खाँदै बस्दै नेपालि सबैले जय जय भन्दै नमन गरौ है सबै को जय होस।
@ramashankarmahato
@ramashankarmahato 16 күн бұрын
जय नेपाल जय नरेश अबको बिकल्प नै राजा ज्ञानेन्द्र शाह हो 🚩🚩🚩🇳🇵🇳🇵🇳🇵
@sagarmathaenterprises
@sagarmathaenterprises 16 күн бұрын
Nepal's Ratna Dr. Jagman Gurung 🙏🙏
@BirenBista-dp9du
@BirenBista-dp9du 16 күн бұрын
Jaya guru gorakhnaath jaya desh jaya Naresh
@lalusharma620
@lalusharma620 16 күн бұрын
Jay putin Jay gorakhnath baba 🙏🙏🙏🙏🙏
@Acharya1234
@Acharya1234 13 күн бұрын
एक अद्भुत कथा।आधुङनेपाल निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको।❤
@yagyaphuyal6504
@yagyaphuyal6504 16 күн бұрын
नेपाल चाँडै पृथ्वी पदको बाटोमा जाओस् र समुन्नत राष्ट्रको छलङ्मारोस् हामी यही चाहन्छौँ। पृथ्वीनारायण शाहको दिपिउपदेश फलो गरी देशलाई सुख शान्ति समृद्धितिर जावोस पृथ्वी जयन्तीको हार्दिक मङ्गमाया शुभकामना सबैमा
@लाहुरेकोछोराम
@लाहुरेकोछोराम 15 күн бұрын
अब बन्ने राजा माहाविर पुन ज्यु या कुलमान घिसिङ योग्य र सक्षम हुनुहुन्छ त्यो पनि छ सात बर्षको लागि मात्र र फेरि यसरिनै हरेक छ सात बर्ष पछि नयाँ राजा चुन्नुपर्छ जो जसले देश मा ठूलो योगदान दिने लाई । जय नेपाल
@indirakarki5858
@indirakarki5858 16 күн бұрын
हस्ती पृथ्वीनारायण साहा जुग जुग अमर रहुन अब दलीय राजनीति यो बेबस्थाको अन्ते भै राजा साझा मा आउनु देश जनता को हीत घरमा भको बाउ आमा छिरो छोरी अलग अलग फोर्ने बेबस्था को अन्ते हुनुपर्छ आज देश जनता सबै क्षेत्र सस्था लथालिङ्ग छ
@netrabahadur7576
@netrabahadur7576 16 күн бұрын
जय नेपाल🇳🇵जय श्रीराम❤❤❤
@kalkalphe5960
@kalkalphe5960 16 күн бұрын
कती बूध्दीमान हाम्रो देशका निर्माणकर्ता पृथ्वीनारायण शाहा उनको सन्तति हामी नेपालीले किन ऊहाको महत्वपूर्ण नबुझेको
@ruppun9055
@ruppun9055 16 күн бұрын
Very good bislesan thanks dr gurung ji
@madhavxtr1589
@madhavxtr1589 16 күн бұрын
यो हो इतिहास को म।रग जसरी प्रयोग गर्छौ सोच बिच।र आफ्नो आफ्नो हो आज कति को कति अति ब‌।द भयो को द।स भयो इतिहास न बुझे को मनुष्य बकतु कल। म। निर्बल हुन्छ बुझ पुर्खा को कर्तुत र र।सटीय सपन। धन्यवाद ड।कटर स।ह।ब यथार्थ इतिहास को। चित्रण दिनु भएकोमा
@kishorekc4417
@kishorekc4417 16 күн бұрын
Bidwan yogi guru Jagaman jyu lai hardik Naman.
@shivajipanta-dn1dv
@shivajipanta-dn1dv 16 күн бұрын
जय नेपाल जय नरेश।
@KrishnaPrasadPur
@KrishnaPrasadPur 16 күн бұрын
अब बन्ने राजा निराजन
@LokNath123Adhikari
@LokNath123Adhikari 16 күн бұрын
जय होस डा जगमान सर
@HaribolKc-i3u
@HaribolKc-i3u 16 күн бұрын
उत्तम विश्लेषण गुरु हजुरकाे जये जये हुनेछ ।
@bimochanadhikari1419
@bimochanadhikari1419 16 күн бұрын
राजा आजको आवश्यकता 🙏🇳🇵
@SumnbhanSingh
@SumnbhanSingh 15 күн бұрын
विभेदीआतंकीविकृतिराजा थूकौं जनवानमा सामेल होऔं
@BishnuKarki-cj1bq
@BishnuKarki-cj1bq 16 күн бұрын
जय देश जय नरेश।
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 16 күн бұрын
नमन गर्दछु हजुर।
@TheCPJK
@TheCPJK 16 күн бұрын
🙏 जय होस !! 🇳🇵
@KhadgaGC-p3p
@KhadgaGC-p3p 15 күн бұрын
जय जय गाेरख जय जय पिर्थिबि नारायण शाह
@ShinaWeaver
@ShinaWeaver 16 күн бұрын
धन्यवाद 🙏🇳🇵
@jeebanbaral3574
@jeebanbaral3574 16 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@pradipkunwar1004
@pradipkunwar1004 16 күн бұрын
Jya desh jya naresh
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp 16 күн бұрын
Regular - Luxmi Nagar4 Butwal Lumbini Western Nepal 😮😮😮😮😮😮😮😮😮?????????🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤!!!!!!!!!
@harisharanpathak9181
@harisharanpathak9181 15 күн бұрын
प्रणाम गुरुवर
@devendrakhadka5145
@devendrakhadka5145 15 күн бұрын
Jay Ho
@haridhakal5596
@haridhakal5596 15 күн бұрын
🙏🙏🕉️🕉️🌻🌻🙏🙏2 Bai lai Naman xa
@govindashrestha3719
@govindashrestha3719 16 күн бұрын
Jagaman guru bharat sir jasta hasti haru raja sanga milera desh daudaha garnu parxa ra bidesi le jasari kheleka xan tesko biparit janata lai yekjut banaune tira lagau
@kishorekc4417
@kishorekc4417 16 күн бұрын
Junjun chij pauranik chhan yi garib mara ghuskhori haru le khattam pareka rechhan.
@akhileshshrestha1482
@akhileshshrestha1482 14 күн бұрын
❤❤❤❤❤❤❤
@nischaldhakal1969
@nischaldhakal1969 16 күн бұрын
🙏 🇳🇵 🕉️ ✌️ 👑 ❤️
@SangitaKarki-q6x
@SangitaKarki-q6x 16 күн бұрын
Raja Lai jasri smjhin pni painx ab chai dess ma raja leraun phila Des ka nagrik Sachin parx Des chlaune jnta le ho raja le hoin
@PadamKarki-w9d
@PadamKarki-w9d 16 күн бұрын
Desh ka neta sabai cia raw ka dalal chhan sabai paisa ma bikchhan euta marichman ramro manchhe thiye mari hale , kirtinidhi ramro thiye mari hale , tanka prasad mari hale raja lai bachna didainan dalal le
@NEPALLIGHTCOM
@NEPALLIGHTCOM 16 күн бұрын
Raja ❤aauno parchha Purina parti khaarija garnu parchha
@LokBahadur-q8g
@LokBahadur-q8g 16 күн бұрын
👍👍👍👍❤️❤️❤️🇳🇵🇳🇵🇳🇵👑
@sugamrai8366
@sugamrai8366 13 күн бұрын
India amry birsth amry
@ravikantmanandhar4660
@ravikantmanandhar4660 16 күн бұрын
Lyricist of the Nepalese National Song during the Panchayat Rule had rightly said , “Prachanda Pratapi Bhupati “ . Nepalese may not find any king now outside Prachanda’s family .
@limbutikaram
@limbutikaram 7 күн бұрын
King , sambai dhanik no sukkai banos, Hindu Ratra ekal jat bhanne bujhinchha, Kirat, Buddhist n rest of others . Elected pm hunu apariharya chha. Any one can elected!!!
СИНИЙ ИНЕЙ УЖЕ ВЫШЕЛ!❄️
01:01
DO$HIK
Рет қаралды 3,3 МЛН
Еп278 | Теодосий Теодосиев: Как да хакнем системата?
3:30:24
Свръхчовекът с Георги Ненов
Рет қаралды 177 М.
The Life of Wernher von Braun (Bob Ward)
52:03
NASA APPEL
Рет қаралды 112 М.
FULL: Swasthani Vrata Katha Stories (Summary of 30 days-long recital)
3:40:29
Nepali Folk Tales
Рет қаралды 235 М.