Adelaide oval ma match heriyoo || Australia || B Shan vlogs

  Рет қаралды 334

B Shan vlogs

B Shan vlogs

6 ай бұрын

Пікірлер: 16
@Pujan355
@Pujan355 6 ай бұрын
Happy birthday niru dai many many happy returns of the day
@julionvlogs8562
@julionvlogs8562 6 ай бұрын
🎉🎉
@B_Shan_vlogs
@B_Shan_vlogs 6 ай бұрын
😂😂
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 6 ай бұрын
Big waw
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 6 ай бұрын
wow wow wowwee
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 6 ай бұрын
जय आलमदेबिगोमा जय पशुपतिनाथ जय मङलम भगबान बिष्णु मङलम पुनरिकाक्ष मङलम गरुडाध्वज मङलाय तनोहरि🙏 "जन्मदिन को लाखौ लाख शुभकामना प्यारो छोरा निराजन" मैले धर्ती देखेको 18 बर्श पछि तिमी ले धर्तिदेखेउ। म छोरा दाइ भाइ भिनाजु भदाह मामा यस्तै सङ्या हरु बाट अर्को प्रमुख नाम तिमी ले मलाइ दियौ त्यो हो "बाबा" यानेकी तिमी जन्मदा नै मलाइ ठूलो उपाहार दियर जन्मियौ, यो भन्दा ठूलो उपहार जीवन मा अरु कुनै हुनै सक्दैन।। जन्मजातै खुसी उपहार दियक तिमी हुर्कदै जादा,, तिमिलाइ काध मा राख्दा,, तिमिलाइ स्कुल पुराउन जादा तिमी स्कुल का क्लास हरु चड्दा तिम्रो कारन स्कुल को अभिभावक बन्न पाउँदा ,,तिमी सङ खेल्दा मेरो छोरा हो भन्दा सदै आत्मगौरब पाय मैले।। यो मानेमा जीवन का सारा खुसी पाय मैले।। मानिस हरु छोरा छोरी ले बाबू आमा लाई के दिय भनेर हिसाब किताब मा लाग्छ्न तर म भन्छु छोरा छोरिले बाबू आमा लाई सधै खुसी दियका हुन्छ्न।। मेरो छोरा छोरी भोको भय भनेर पिर को जिम्मेवारि लिनु पनि गौरब को खुसी हो।। छोरा छोरी छ र त पिर लिन पाइयको छ, यदि छोरा छोरिनै जीवन मा छैन भने जीवन कस्तो हुन्छ जो नभयका हरु ले भोगिरहनु भयको छ वहाहरु लाई थाहा हुन्छ।। आफुले जन्मदियका कुनै पनि छोरा छोरी ले आफ्ना जीवन दाता लाई गलत गर्दैनन एकात परिस्थिति ले उनिहरु लाई बाधेको हुनसक्छ बाध्य बनायको हुन सक्छ।। छोरा छोरी बाट बाउ आमा ले पायको जिम्मेवारी कर्तब्य दायित्व र जीवन को फेरियको टर्निङ्ग पोइन्ट नै उनिहरु ले बा आमा लाई दियको सब थोक हो।। म 18 बर्श हुदा जन्मेका तिमी, आज तिमी जन्मेकै दिन औपचारिक रुप मा जीवन को अर्को टर्निङ्ग पोइन्ट मा जाने निडय गरेका छौ हामी।। 42 बर्श को यो उमेर मा बसि आयको घर परिबार बाट अलग रहेर बस्ने निडय गरिय सङै आज तिमी जन्मेकै दिन पारिबारिक बसाइ सराइ गरेर सम्युक्त परिबार बाट एकल परिबार मा रुपान्तरण हुने मेरो निडय गरेको छु।। चली आयको चलन मात्र नभयर पारिबारिक आबस्यकता पनि हो भन्ने मैले महसुस गरेको छु।। भौतिक बसाइले हामी परिबार लाइ कैलै टाडा गराउदैन , सङै बरेर सम्बन्ध को दुरि बढाउन भन्दा टाडा बसेर सम्बन्ध को दुरि नजिक बनाउन उचित हुन्छ भन्ने कुरा को महसुस गरि मैले यो निडय गरेको हु।। आसा छ आज सम्म को यो कन्ट्रीब्युसन माया मोह र आत्मियता अझै प्रगाढ हुनेछ।। आफ्नो परिबार बस्दै आयको आफ्नो आगन मात्र नभयर बगैचाका रुख पात हरु को पनि माया ले यो मन मुटु काटेको छ ,मानसपटल गरुङ्गो भयको छ ,छाती मा गाठो परेको छ त्यो पल सम्झिदा मात्र टल्पलायका यी आख हरु ऐनामा नियाल्दा एक्लो पना को आभास दिलायको छ।। तर यथार्थ लाई अङिकार गरेर अगाडि बड्नु नै जीवन हो भन्ने कुरा लाई मान्यता बनायर आफुलाइ सम्हालेको छु।। नया बसाइ मा जाँदै गरेकी श्रीमती बिश्नु लाई सुभकामना शुभ आशिर्वाद तथा 22 पुगेर 23 लागेको मा छोरा निराजन लाई शुभकामना ।। जय सम्भो🙏
@pandayking3935
@pandayking3935 6 ай бұрын
after long time भिड़ियो बार बार हेरे धेरै समझना हरु फेरी ताज़ा भए मीठों लाग्यो लास्ट मा मेरो केटो हरु ले सपोट गरे को टिम ले जीत निकालो👏👏, म आफ़ै हासे को पतै भएन छ, पार्बती ले के फ़त्तकीए को रे.!, बिगत मा ipl अनी बेंगलूर को हार पछी हार को दुई दाजू भाई ले बेंगलूर को जीत को परखाई गरे को अनुभूती मेरो मनस्पट्ल मा अहिले पनी ताज़ा नै छ .!, कती त नचाहेर पनी दूइ छोरा को ख़ुसी को लागी बेंगलूर को जीत को कामना गरे तर पनी जीत आएन .!, तर आज को टिम को जीत मा बडो ख़ुसी लाग्यो बीसू को जीत को हूटीग ले मधुरों मुस्कान मूहार मा छायो👏👏
@B_Shan_vlogs
@B_Shan_vlogs 6 ай бұрын
😂😂❤❤
@tusharpandey2066
@tusharpandey2066 6 ай бұрын
😂😂
@B_Shan_vlogs
@B_Shan_vlogs 6 ай бұрын
😂😂
@sangamgautam6324
@sangamgautam6324 6 ай бұрын
Sarhai mitho 😮
@B_Shan_vlogs
@B_Shan_vlogs 6 ай бұрын
😂😂
@pandayking3935
@pandayking3935 6 ай бұрын
यो मलाई पनी इस्ट्डीयम मा म्याच हेरने रहर ठुलो छ ❤, enjoy your day
@B_Shan_vlogs
@B_Shan_vlogs 6 ай бұрын
❤❤
@pandayshannepalkuwait2087
@pandayshannepalkuwait2087 6 ай бұрын
काका किन गयन
@TITAN1749
@TITAN1749 6 ай бұрын
VLOGGER WITH ADHD
Aama risaunu bha ma sita || B Shan vlogs
20:42
B Shan vlogs
Рет қаралды 84
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 16 МЛН
Can You Draw A PERFECTLY Dotted Line?
00:55
Stokes Twins
Рет қаралды 102 МЛН
你们会选择哪一辆呢#short #angel #clown
00:20
Super Beauty team
Рет қаралды 27 МЛН
Sandeep Lamichhane  bowling  psl 2019
15:21
karnali tila river nepal
Рет қаралды 459 М.
Australian Student Visa Yesto Strict Kina Bhayo?
22:51
Lakshman and Sonisha
Рет қаралды 141 М.
Aama pani Australia Aaunu bha !!
34:33
B Shan vlogs
Рет қаралды 549
Dji microphone for mobile vlogging || B Shan vlogs
6:32
B Shan vlogs
Рет қаралды 156
DAYOUT WITH MY DAURANI ❣️🥰SHOPPING K K GARIM TA😅
38:13
Sunita Rai shrestha
Рет қаралды 44 М.
Вечный ДВИГАТЕЛЬ!⚙️ #shorts
00:27
Гараж 54
Рет қаралды 14 МЛН