आज बिहान को चिया को चुस्की संगै भिड़ियो हेरीयो बहुत खूब , भाई कांछो को लुक मस्त ❤👌 दाज़ु ले संजू भनुं भाको रैछ मलाई त सुनील सेट्ठी को।जस्तों लाग्यो , अनि नया आज निराजन हासे को। न्यू लुक मा। बवाल, अंत मा जती हेरो हेरी रहू जती सुनूँ सुनी रहु न थाकीने न पाट्टिंने बीसु को आवज साथ को प्रस्तुति ❤️🙏👌 enjoy your time guys lotsoflov❤
@tusharpandey20665 ай бұрын
😂
@sandeshtiwari22845 ай бұрын
dherai ramailo laagyo bisesh video herera.. 4/5 choti herisake.. ajhai man vareko xaina
@pandayshannepalkuwait20875 ай бұрын
निरु हन्क लुक्स बाट निम्चे लुक्स देखियछ ।।कपाल हुदा नै हेन्सम हन्क देखियको थियो
@pandayshannepalkuwait20875 ай бұрын
रिसाहा मछुवा बा यानेकी बोटे बा ले धन्न रिश मा माछाले नै हानेनछ्न।।😂
@pandayshannepalkuwait20875 ай бұрын
परिकार हरु देख्दा मन लोभिनु स्वभाबिकै हो तर अस्वभाबिक रुप मा मुख बाट राल नै चुहियो।।
@sandeshtiwari22845 ай бұрын
siya ra isha ko combination saachi majjako..❤❤
@pandayshannepalkuwait20875 ай бұрын
जुलेन को लुक्स को कुरा गरेरै गरिदैन।।He looks more Handsome then everyone..
@pandayshannepalkuwait20875 ай бұрын
होल एडिलेड घुमेको मा सरु लाई बधाइ छ😂😂😂
@pandayshannepalkuwait20875 ай бұрын
एक एक सेकेन्ड प्रतीक्षा गरेको भिडियो अन एयर भयको मा सर्बप्रथमत आफै दङ्ग छु
@pandayshannepalkuwait20875 ай бұрын
नानी हरु ले सारै राम्ररि बाइ गरेछ्न र अन्त्यको will be back one Day .. इनर्जेटिक म्युजिक ले इनर्जी थप्ने काम गर्यो
@pandayshannepalkuwait20875 ай бұрын
बिश्नु र सरु को सिम्प्लिसिटी साचिकै व्याख्या गर्न लायक छ
@justakid4125 ай бұрын
First vaye kati paxii
@pandayshannepalkuwait20875 ай бұрын
चना चटपटे कति रसिलो हो।।हेर्दै मीठो होला जस्तो
@pandayshannepalkuwait20875 ай бұрын
नानी हरु को पानी खेलाइ बडि भयछ त्यसैले होला आज सिया लाई रुगा लागेको
@pandayshannepalkuwait20875 ай бұрын
टनेल मा सिया डराइन जस्तो लाग्यो
@pandayshannepalkuwait20875 ай бұрын
मेल्बर्न बाट मामा घर एडिलेड आकि बिश्नु र सियाको खर्च गराइ वर्थिट बनेछ राम्रो भो
@pandayshannepalkuwait20875 ай бұрын
इस्कि नाम भको आइस बक्स मा राखियका वाटर मिलन ले मन लोभ्यायो
@pandayshannepalkuwait20875 ай бұрын
बिशु को खुट्टा ठोकेको त्यो हयाबिट्ले ट्रेलर टो को लागि राखियको हो।। त्यो गाडी बाट हटाउदा राम्रो किनकी यहाँ कुबेत मा बिना लाइसेन्स प्ल्स त्यो टो होल्डर मा टो गर्नु त टाडाकै कुरा य्यो होल्डर पनि राख्न पाइदैन फाइन आउछ
@pandayshannepalkuwait20875 ай бұрын
हेयर कट ले निरु लाइ मुन्चे लुक्स दियपनी हेन्सम मान्छे लाइ जे पनि सुहाउन्र।।तर बाल हुदा हेन्सम हन्क नै थिय
@pandayshannepalkuwait20875 ай бұрын
इशा लाई सरु ले पानी मा जबर्जस्ती थेचारिछ्न बाल अधिकार हक ले छोप्ला ख्याल गर्नु
@pandayshannepalkuwait20875 ай бұрын
बाटोको थर्मस मा बाक्लो दूध को चिया देख्दा कस्लाइ पो खाउ खाउ नलाग्ला र