याे त नाटक मात्र हाे तर यसताे हकिगत भईरहेकाे छ ! Im watching This video from Dubai currently
@uddhavtamang37502 жыл бұрын
ढिलै भएपनि दुई शब्द मबाट पनि जाओस् । जे होस् हाकिम को श्रीमती ले लख् काटेकै रहेछिन् भन्ने कुरा यही फेसबुक मार्फत बुझ्न पाइयो । सत्य यहि हो , ठेकेदार हरु ले कस्ता कस्ता निर्माण कार्य हरु सम्पन्न गर्न सक्छन् भने यो क्रिया त संसार मै रहेको भएको रितिरिवाज हुन् क्यारे।
@basuragmi73612 жыл бұрын
Basu b uss
@HimalpunHimalpun-b4u11 ай бұрын
मिठो कुरा कानी।
@SANTABHUDHA Жыл бұрын
रियल भैराछ सत्य तथ्य संदेश दियकोछ राम्रो छ बुझने लाइ
@gomathapamagar42602 жыл бұрын
पबित्राको अभिनय अतिराम्रो छ।
@nishanthapa1552 жыл бұрын
Yyyyyyyyyhyyyyyyyyyyyyy6yyyyyyhyyyyyyyhhyyyyyyyyyyyyyyyyhyyyyyyy and yyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyhyyh yyyyyhyyyyyyyyyyyyyhyyyyyyyhyyyyyyyyyyyh yyyyyyyyyyyyyhhyyyyyyyyyyyyyyyyyyyyyyyyyyyyy
@krishnaGahatraj-j5z4 ай бұрын
सारै राम्राे छ भिनाजु 👌🙏🙏🙏👌
@bimalaachhami468 Жыл бұрын
मेरो नाती जस्तै बाबु😁😁😁
@arunatamang29106 ай бұрын
Hora
@hemkhatri4 ай бұрын
@@bimalaachhami468 हो नानित दामी रछ
@samratmisan87422 жыл бұрын
समय अनुसार काे कथा भिडियाेमा प्रस्तुत गराउनु भाकाे रहेछ। धेरै राम्राे छ।तर......
@ghisinglamalama3072 жыл бұрын
Saraidami
@ghisinglamalama3072 жыл бұрын
Molaipniyasto mayagrne manxepayahunthyo
@satyayoutubechannels92382 жыл бұрын
दैरै नै राम्रो छ भिडियो दाई 😍😍😊😊👍️👍️👌👌 मा साउदी अरब बाट हेर दई छु
@basuragmi73612 жыл бұрын
Koso lo
@tikaram5976 Жыл бұрын
यो त नाटक हो तर यो हकिगत मा परिणत भैईरहेको छ
@daltamang15432 жыл бұрын
बाबु को अभिनय दामी छ ।
@basuragmi73612 жыл бұрын
Ok
@bahadursinghRatoki3 ай бұрын
यथार्थमा आधारित यस्ता नु हुन्छ्न त
@satishbimala65782 жыл бұрын
Umm🎁❤️
@bimalamata20012 жыл бұрын
धेरै राम्रो छ😂😂
@Balramoli-i3v Жыл бұрын
गलत हो अरकाकी बूढ़ी संग न लागनू ज्यांन जाला carefull अब नेपाल मा कानून परीबर्तन हुदई छ अपराधी लाई फासी भ्रष्टाचारी लाई फांसी अटेंशन
@RajendraPrasad-of6ly2 жыл бұрын
Vidio achha he jee
@dunjarajshrestha7349 Жыл бұрын
Best
@bikramkhuma59122 жыл бұрын
Ekdom ramro story
@ShyamkrishnaKhatri-u9k4 ай бұрын
हेलो डि नेपाल त्यो सडेको दिमागमा याैन जन्य बिकृत कथा बाहेक अरु केही पनि छैन कि के हो?यस्को स्वास्नि उसँङ्ग उस्को स्वास्नी त्यो सँङ्ग जून सूकै फिल्म हेर्दा कथा एउटै अबैध सम्बन्ध। समाज,देश,सँस्कृति,सँस्कार को बिषयमा परिचयात्मक माध्यम र चिनारि बन्न सक्ने,फिल्मि इतिहासमा आफ्नो ठाउँ राख्न सक्ने त्यस्ताे खालको कालजयि कथाहरु छैन त्यो सडेको दिमागमा?