अब यो हेर्नुहोला सारंगी बजाउने बुवाको कथा Sarangi Full Video || Bhagya Neupane ||

  Рет қаралды 326,721

Bhagya Neupane

Bhagya Neupane

Күн бұрын

Пікірлер: 467
@DhaniramKoli-x3e
@DhaniramKoli-x3e Ай бұрын
भाग्य सर ले नदेखेको कल्चर नदेखेको देश शहर नयाँ नयाँ कुराहरु देखाउदा धेरै खुशी लाग्छ।साथै दुखी गरिबहरुलाई पनि सहयोग गरेको देख्दा साह्रै खुशी लाग्छ।अनि मनै देखि धन्याबाद दाइ।
@ffsubash73
@ffsubash73 Ай бұрын
भाग्य न्यौपाने भाई लाई धेरै धेरै धन्यबाद। उहाँहरूले सबैलाई दुःख र सुख को गीतहरु सुनाउँदै मनोरञ्जन गराउँदै टाढा टाढा सम्म सहर बजार गाउँको कुन काप्चा पुग्नुहुन्छ आफ्नो र परिवारको को पेट पाल्न। उहाँहरू आफ्नु कला देखाएर जतिपनि कमाउनुहुन्छ त्यसैमा सन्तुष्ट हुन्छन् तर ढाँटेर, चोरेर, ठगेर र अल्छिले मागेर खानुहुन्न। I salute them from my inner heart.
@Biswas-Limbu3112
@Biswas-Limbu3112 Ай бұрын
सारै मन छोयो भाई हाम्रो गन्धर्ब समुदाय को सारङ्गी को भाँका ले🙏🙏
@rameshbhandari7553
@rameshbhandari7553 Ай бұрын
धेरै धेरै धन्यवाद, भाग्य बाबु। तिम्रो खोज तथा प्रस्तुति का लागि। सलाम छ यि गन्धर्व साथीहरुलाई पनि। सबैको जय होस, जय नेपाल।
@RadhakrishnaChepang
@RadhakrishnaChepang Ай бұрын
❤🎉😮यति रमाइलो ठुलो मिडिया रेकडिङ स्टुडियो भन्दा कम छैन दादा धेरै धेरै धन्यवाद सबैलाइ सम्मान र सुभकामना🎉
@dayakafle2143
@dayakafle2143 Ай бұрын
कति मायालाग्दो समाज❤️ ! बुवाको दुःख के हो घरको भित्ता बताउँछ तैपनि बुवा सुख छ भन्नुहुन्छ कति सन्तोषी बुवा!❤️
@kanxonabaraj9617
@kanxonabaraj9617 Ай бұрын
भाग्य नेउपाने जि मन देखि सलाम छ❤️❤️❤️
@gitakhatri2353
@gitakhatri2353 Ай бұрын
धन्यवाद ! भाग्यभाइ ! वास्तविक गाइनेको कथा प्रस्तुत गरिदिनुभएकोमा ।👍️🙏🌷
@Narjun2008
@Narjun2008 Ай бұрын
नेपाल मा सीप ,कला र काम गरेर खानेहरू लाई सानो मान्छे बनायो।मुख बजाएर राजनीति गर्दै समाज भाँड्ने पाखन्डी काम नगरी खानेहरू लाई ठूलो मान्छे बनायो नेपाल मा।
@Sudurcreation
@Sudurcreation Ай бұрын
right ❤️
@hsgdigdhdjdb9729
@hsgdigdhdjdb9729 Ай бұрын
Right
@RanaYubraj
@RanaYubraj Ай бұрын
Right 👍👍
@puranlimbu900
@puranlimbu900 Ай бұрын
Man kai kura po rakhnu bhayo Nepal ko tito yathartha
@lbasnet2052
@lbasnet2052 Ай бұрын
Right
@deepkbhattarai7836
@deepkbhattarai7836 Ай бұрын
मौलिक बाजा संगै कलाको सम्मान र कदर होस अति राम्रो प्रस्तुति 👌 सरकार लगाएत इ दिन दुःखी को कहानि बेचेर पैसो कमाउने हरू को ध्यान जावोस
@bimalamoktan8516
@bimalamoktan8516 Ай бұрын
अत्यन्तै मार्मिक कथा गन्धर्व दाजुभाइ,दिदीबहिनीहरुका। उहिले हामी सासना हुदा गाउँमा यसरी सारङ्गी लिएर गाउन आउँदा गाउमा गाली गर्थे तर त्यो एकदमै गलत गरेका रहेछन् भन्ने महसुस गरे। वाहहरु त बुझेर ल्याउदा त God gift जाती रहेछन्। जतिबेला प्रबिधिका कुनै पनि साधनहरु थिएनन त्यो समयमा वहाँहरुले गाउँ गाउँमा मनोरञ्जन अनि सन्देश फैलाएर हिड्ने महान कामको गरेर हिड्नु भएको रहेछ। आत्मा देखि नै सम्मान छ 🙏🙏❤️ यसरी वहाँहरुलाई गाली,गलौच नगरिदिनुहोला। वहाँहरु प्रकृतिका उपहार हुन। धन्यवाद भाग्य न्यौपाने जि।
@ashishsuryabanshi
@ashishsuryabanshi Ай бұрын
बाको टुक्काहरु कति अर्थपूर्ण र मार्मिक, सामुहिक प्रस्तुति कति राम्रो । सबैलाई नमन । भाग्य जिलाई धेरै धेरै धन्यवाद । संग्राहालयको योजना रहेछ, त्यसमा सबैले सहयोग गरौँ ।
@parubhurtel1862
@parubhurtel1862 Ай бұрын
दुखीहरु दुःखमै छन् त्यही दुःखको कथा बेच्नेहरु करोडपति भइसके। उहाँहरूको लागि केही गरिदिए पो बल्ल फिल्मको सार हुन्थ्यो ।।
@Tekusan123
@Tekusan123 Ай бұрын
Ekdam sahi kura
@Rinapariyar-vw9wd
@Rinapariyar-vw9wd Ай бұрын
मनै छुनि शब्द भन्नु भयो सम्मान छ हजुरलाई🙏🙏🙏
@Anju-Bishowkarma
@Anju-Bishowkarma Ай бұрын
सबैलाई नमस्कार म अन्जु बिश्वकर्माको तर्फबाट 🙏 धेरै राम्रो छ हजुरहरुको कला 🇳🇵म सङ पनि जोडिनु है 🙏
@SajhapathTV
@SajhapathTV Ай бұрын
लाइभबाट आएर हेर्दैछु है भाग्य जी!एपहरुमा हाम्रो भेट भएको याद छ।
@acharyaji7005
@acharyaji7005 Ай бұрын
सरस्वतीका उपासक हरु वेदना।सबैको वेदना आ आफ्नै छ । संस्कृतिको संरक्षणमा सबैको हातेमालो हुनैपर्छ।
@pawanrai9568
@pawanrai9568 Ай бұрын
Dherai Dherai Samman cha Gandarbha dai haru lai...Malaita aati maan parcha waha haru le sarangi bajaidai geet gayeko.❤❤❤
@anjalilama5340
@anjalilama5340 Ай бұрын
हेर्दा त सारै रमाइलो लाग्यो सुरुमा त अन्त सम्म हेर्दै जाउ अब कस्तो हुन्छ्❤️❤️❤️❤️❤️🇧🇭🇧🇭🇧🇭🇧🇭🇧🇭
@Pgido520
@Pgido520 Ай бұрын
आहा कति राम्रो कति रमाइलो भयो हाम्रो नेपाली दाजु भाईहरुको सारङ्गीको सुरिलो धुनले मनै छोयो, हामी नेपाली हाम्रो नेपाल कला संस्कृतिको धनि देश नेपाल❤😘
@HamroT.V
@HamroT.V Ай бұрын
ल बधाई छ।भाग्य न्यौपाने सर यसरी नै उत्पीडित समुदायको सस्कृति सस्कार कला गलाहरुलाई पस्किनु होला ❤❤🎉🎉
@MadMan-ll1pr
@MadMan-ll1pr Ай бұрын
आहा मौलिक पहिचान सारङ्गी रेट्दै
@nawalkesharinawal5151
@nawalkesharinawal5151 Ай бұрын
यो भिडियो हेरे पछी सारै मन रोयो आँखा बाट आँसु आयो सबै गन्धर्व समाजलाई सामान छ ❤🙏🏻 म संग शब्द नै छैन 😶 उहाँ हरु बारेमा मैले जति लेखे पनि शब्द अपुग हुन्छ 😢❤ भाग्य न्युपाने ज्युलाई धेरै धेरै धन्यवाद गन्धर्व समाजको भिडियो बनाउनु भएको मा ♥️🙏🏻 हेटौंडा बाट धेरै धेरै माया 🙏🏻♥️♥️♥️♥️♥️♥️
@pemalhamusherpa3529
@pemalhamusherpa3529 Ай бұрын
Sarai ramailo lageyo sathai man pani choyo yo Kalo laune bhai ta hamro Darjeeling ma pani aunu huntyo herda herdai kati thulo bhaey cha dami nice 👌
@karanrai3769
@karanrai3769 Ай бұрын
A..hota maile pni kureseong ma relko ligko xeuma sarangi bajaudai geet gaudai gareko dekheko thiye🙏🙏🙏
@chrisjack3243
@chrisjack3243 Ай бұрын
Akdam ramailo video heriyo .so dhanyabat भाग्य भाइ
@tikanphotmail
@tikanphotmail Ай бұрын
पूर्ण बहादुरको सारंगी नामको चलचित्रले अपार सफलता प्राप्त गरेपछि नेपालको मौलिक बाजा सारंगीको यति धेरै चर्चा र प्रसंशा गरिरहॅंदा यसलाई पुर्ख्यौली पेशाको रूपमा अपनाउॅंदै आइरहनु भएका गानधर्व समुदायको वास्तविक जीवनमा खासै रूपान्तरण हुन नसकेको देख्दा चाहि दुख लाग्छ।
@sarumagar3047
@sarumagar3047 Ай бұрын
कति राम्रो मनै छुने सब्द म पनि प्रदेशमै छु कस्तो आसु आयो सब्दले
@paulsinggurung334
@paulsinggurung334 Ай бұрын
Hjur baba lai dherai dherai dhannybad xa sarangi sunaunu vyo khusi lageo
@yamprasadadhikari9037
@yamprasadadhikari9037 Ай бұрын
दिनभरि काम गरेर बेलुका ओछ्यानमा पल्टेको बेलामा यति मिठो धुन बाध्य भाजनको र रमाइलो गीत सुन्न पाउँदा साह्रै हर्षित्र खुसी लागेको छ। यहाँहरू सबैजनालाई मेरो हार्दिक नमन अभिवादन छ जय संस्कृति र कला हाम्रो नेपाल अनि नेपालीको 🇳🇵🇳🇵🇳🇵🪔🙏
@laxubindas4507
@laxubindas4507 Ай бұрын
निकै भाबुक बनायो दोश्रो गित ले अनि सारङ्गी को धुन ले 😢 हाल कतार बाट 😌
@NirgunGhimire
@NirgunGhimire Ай бұрын
सारङगित नेपालकाे सबैभन्दा राम्रो बाजाहाे
@اندرااندرا-ك3ع
@اندرااندرا-ك3ع Ай бұрын
आहा कति मीठो धुन मनमै बिजाउनि नेपालकै उच्च ईस्तर मा मान्नु पर्ने हो तर सर्कारले किन ख्याल गरेन होला महान छ गन्धर्ब दाजु बाई लगायत सम्पुर्ण परिवार लाई बधाई छ मेरो तर्फ बाट टाठा बसेर नि हजुर हरुको यो कला र गला को समान छ ❤❤❤❤❤
@Diyalidaju
@Diyalidaju Ай бұрын
Sarai ramro video .Bhagya sir hajurko jai 🙏
@saradaacharya4752
@saradaacharya4752 Ай бұрын
धेरै धन्येबाद छयो भिडियो देखेर खुसि लाग्यो
@chandrapun5539
@chandrapun5539 Ай бұрын
दामी मनोरञ्जन लिइयो हेरेर 😘😘😘😘😘
@DhaniramKoli-x3e
@DhaniramKoli-x3e Ай бұрын
आहा मेरो देशको कला सँस्कृति अनि परम्परा रितिरिवाज त स्वर्ग भन्दा प्यारो मेरो देश को मुटुमा भाला रोपेर छियाछिया बनाए त केवल राजनिती गर्नेहरुले
@nepalichannel6731
@nepalichannel6731 Ай бұрын
अतिराम्रो आफनु स्सकिरित जोगाई राख्नुभाकोमा nice
@chakrabhandari5569
@chakrabhandari5569 Ай бұрын
एकदम दामी छ हो शारगिको धुन धेरै माया छ
@bayanlama9608
@bayanlama9608 Ай бұрын
भग्या न्येपने सर नमस्कर लुकेका प्रतिभ सबै दर्शकमझ पुराउनु भएकोमा यहाँलाई धेरै धन्यबाद।
@राजश्रेष्ठ-त6ख
@राजश्रेष्ठ-त6ख Ай бұрын
हाम्रो मौलिक बाजा र बाजा बजाउने गन्धर्व जातिको संरक्षण सबैले गरौं🎉🎉
@entertainment-i8-b
@entertainment-i8-b Ай бұрын
दाइ को भिडियो राम्रो लाग्छ❤
@bshesworamainali9930
@bshesworamainali9930 Ай бұрын
पूर्ण बहादुर को फिलिम यो ठाउँमा पुगेर सुटिङ गरेको भए फिलिम होइन बास्तविक सत्य र तथ्य नै हुन्थ्यो होला।
@OMSenchury
@OMSenchury Ай бұрын
यति राम्रो कला लाई खोइट हामी बुझेको मन 😂😂रोयो परदेशीको लागि गीत गैदिएको मा 😂😂😢🙏🙏🙏
@Rabi_Bohara
@Rabi_Bohara Ай бұрын
Real purnw Bahadur haru respect all gardarv Daju vai harulai 🙏❤️
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 Ай бұрын
सम्पूर्ण गन्धर्व आमाबुवा,दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक नमन साथै भाग्य न्यौपानेलाई धेरै धेरै धन्यवाद 🎉🎉🎉
@MandepRana
@MandepRana Ай бұрын
हेर्दा हेर्दै रमाइलो लाग्यो ❤️
@moveBoy-v6i
@moveBoy-v6i Ай бұрын
हाइलाइट हेरे फुल भिडियो हेर्ने म मात्रै होकि अरुनी हुनुहुन्छ मलेसिया बाटा
@HomanThadamagar
@HomanThadamagar Ай бұрын
पहिला पहिलागाउघरमा सारङ्गिबजायर कथाब्याथापेाख्दैहिड्नुहुन्थ्याै रमाइलो हुन्थ्याे धेरै धेरै धन्यवाद छ। हजुरहरुलाइ
@surendrapokharel2397
@surendrapokharel2397 Сағат бұрын
आहा सारङ्गिकाे धुनले सारै मन्त्रमुग्धनै पार्छ , धन्याबाद याे समुदायलाई ।
@shawayadan2466
@shawayadan2466 Ай бұрын
आह कति रमाइलो 🎉🎉🎉❤❤❤❤
@HariMagar-ol4sj
@HariMagar-ol4sj Ай бұрын
मेरो सारै मन रोयो हाम्रो यति राम्रो मौलिक बाजा हरु बज्दा पुरानो याद आयो म पनी धेरै नाछतिय सारङ्गी बज्दा त्र के गर्नु परदेशी हुनुपरेको छ। 😂😂😂😂😂😂
@harigoodhoshahi5984
@harigoodhoshahi5984 Ай бұрын
हाम्रो नेपाली को सारै राम्रो धुन
@livinglife6666
@livinglife6666 29 күн бұрын
धेरै राम्रो छ।❤❤
@prakashThapaa
@prakashThapaa Ай бұрын
मैले पुरा भिडीयो हेरे सारै मन छोयो धन्यवाद छ भाग्य दाइ अब यसो सुदुर पश्चिम तिर पनि गैदिय हुन्थ्यो सुदुर पश्चिम को देउडा ठाडीभाका लाइ पति खोज्नु पर्यो है
@sukhdevtatpriya2043
@sukhdevtatpriya2043 Ай бұрын
सुन्दा एकदम रमाइलो लाग्यो मलाई 🙏🙏🙏
@Narenpokhrel-wp8mg
@Narenpokhrel-wp8mg Ай бұрын
सुरुमा त रमाइलो लागिरहेको थियो तर लास्ट लास्टमा धेरै दुःखको गीत सुनाउनुभयो। त्यो गीतले म कतिखेर आँसु झर्यो मेरो थाहै भएन त्यो आमाले सोध्ने खोई बाबु भन्ने गीत ले मेरो आँसु थाम्न सकेन।
@GitaChanara
@GitaChanara 28 күн бұрын
धेरै धन्यबाद भाग्य सर सुन्दर प्रतिभा देख्नु देख्न पाइयो बुबा को होस जागर देखियो कति रमाईलो गर्नु भाको दाजु भाई ले पनि😊
@happyforever5131
@happyforever5131 Ай бұрын
भाग्यनाैपाने भाईलाइ धेरै धेरै धन्यवाद पुण बहादुरकाे सारङगि नामकाे चलचित्रले अपार सफल्ता प्राप्त गरेपछि नेपालकाे माैलिक बाजा सारंगिकाे यति धेरै चर्चा र प्रसंसा गरिरहदा यसलाई पुर्खाैलि पाेसाक्काे अपनाउँदै अाइरहनुभएका गन्दरव समुदायकाे बास्तबिक जिबनमा
@gopinikapraula2132
@gopinikapraula2132 Ай бұрын
:नमस्कार छ है हजुर मुहार बाट हाँसो कहिल्यै नहटोस,मन बाट माया कहिल्यै नटुटोस,सरल अनि मनै छुने भिडियाे ला ई धेरै धेरै मिठाे माया छ साथि ❤️
@kanchhirai1435
@kanchhirai1435 Ай бұрын
Sarai ramro dHun Sunna paiyo thank you Ali of you well done 👍
@BinodBista-b5s
@BinodBista-b5s Ай бұрын
Yo video dekhi ako poisa xai hamro gaine daju Bhai lei jous hai bagya g
@puranlimbu900
@puranlimbu900 Ай бұрын
Sahi kura ho
@dilshrestha8874
@dilshrestha8874 Ай бұрын
सारै मन छोयो यो सारङी को धुनले सबै लाई सम्मान छ ।
@nmbkhabar
@nmbkhabar Ай бұрын
भाग्य न्यौपाने प्रती हार्दिक नमन गर्दै मिठो माया छ दाजु। मनै देखि सम्मान गर्दछु हजुरलाई।❤
@GopalMagar-ut5te
@GopalMagar-ut5te Ай бұрын
भाग्य सर लगायत सबै सार्ङ्गी बजाउने सबै जनालाई मन देखि नै 21 तोप्को सलाम छ❤
@pemasherps4786
@pemasherps4786 Ай бұрын
Thank you 🙏 for sharing Nepal ko aamulya sringar bhayeko jaati ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@brupalpali7648
@brupalpali7648 Ай бұрын
कला, गला र कौशलता । अनि सिप र श्रमको मुल्य जे छ दलितहरुको परम्परा र संस्कार संस्कृतिमा छ । उनीहरुको श्रमको उचित मुल्य र सम्मान न समुदायले दिएका छन् न राज्यले चिन्न सकेको छ । वास्तवमा गन्धर्व नै यो समुदाय समाज र मुलुकको पहिलो सञ्चारकमीहरु हुन् । म पनि एउटा सञ्चारकर्मीका नाताले भाग्यजीलाई यो बिषयवस्तुको उठान गर्नभएको हार्दिक धन्यबाद तथा आभार ।
@anantakshatriya3046
@anantakshatriya3046 28 күн бұрын
गन्दर्भलाइ गाइने भनेर होच्च्यौने होइन एउटा संगतिक घरानाको रुपमा सम्मान प्राप्त होस् । नेपालको मौलिक संगीत का सर्जक जादुमयी स्वरका धनि गन्दर्भ प्रति हार्दिक सम्मान व्यक्त गर्दै गन्दर्भ को पेशा लाइ मर्यादा र इज्जत को नजरले हेर्ने बानी बसालौं भनी अनुरोध गर्न चाहन्छु अनि भाग्य नेउपाने जीलाई धेरै धन्यबाद एस्तो कार्यक्रम पस्केकोमा।
@DiluThamsuhang
@DiluThamsuhang 24 күн бұрын
धेरै राम्रो कला प्रस्तुती ।यहाँहरुको कलालै हार्दिक सम्मान छ।
@RatnaTamang-s6o
@RatnaTamang-s6o Ай бұрын
आहा कस्तो राम्रो भिडियो❤ गीत पनि धेरै राम्रो छ अनि स्वर पनि❤ भगवानको आशीर्वाद सधैँ मिलिरहोस्❤ कोही कसैबाट मायाको कमी❤ कहिले नहोस् शुभकामना❤🙏
@devitamang6707
@devitamang6707 Ай бұрын
गाइनेहरु जस्तै मादल बनाउने बादिहरुको चै किन खोजि नगरेको होला, भाग्य भाइले उनिहरुलाई पनि खोज्नु पर्यो है।
@nirajbaigar4044
@nirajbaigar4044 Ай бұрын
सर्ब प्रथमत भाग्य नेउपाने‌ सरकार🙏 सादगी को सम्मान गरौ ‌‌ मौलिक बाजा लाई😢😢😢❤❤❤❤
@mandipsapkota1210
@mandipsapkota1210 Ай бұрын
भाग्य न्यौपानेको अहिलेसम्मकै उत्कृष्ट पोस्ट । Heart touching ❤❤keep it up bro..
@shivaprasadsitoula9442
@shivaprasadsitoula9442 Ай бұрын
मनमा दुख पीडा,परिवारमा अभाव सहेर पनि अरुलाई मनाेरञ्जन गराउने गन्धर्वहरुलाई सलाम।जानकारीमुलुक प्रस्तुति ।शुभकामना ।
@arjunlama6789
@arjunlama6789 Ай бұрын
दामी दामी सारंगी हाम्रो नेपाली समाजमा सबभन्दा ठूलो परिचय हो हाम्रो नेपाली संस्कृति
@pabitraadhikari8545
@pabitraadhikari8545 Ай бұрын
बुवाप्रति सम्मान छ,धेरै धेरै राम्रो.
@TarabahadurSunuwar-h6o
@TarabahadurSunuwar-h6o Ай бұрын
भाग्य सर हजुरले यो भिडियो युट्युवमा हाल्नु भयो हेर्नु पाउँदा सारै खुसी लाग्यो , नी अर्को कुरो 81वर्ष बाजेले यो गीत गाएको देख्नु अनि सुन्नुपाउँदा सारै रलाइलो लाग्यो ,
@ParbatiGc-yy7ns
@ParbatiGc-yy7ns Ай бұрын
My favourite song ❤❤❤❤
@cloudbirds361
@cloudbirds361 Ай бұрын
नेपाल लाई चिनाउनु भको यक उहाँहरु।पनि हो सम्मान छ । कला लाई सम्मान गरुँ ।
@medicalstudent-zd3lh
@medicalstudent-zd3lh Ай бұрын
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤❤
@rupnarayanguragain8606
@rupnarayanguragain8606 Ай бұрын
❤❤DHAry ramaro xa buba
@tekbhadurpun9764
@tekbhadurpun9764 Ай бұрын
जसले गन्दर्भ भाईहरूलाई हेप्छ त्यो नै बेबकुफ हो ।म त धेरै माया गर्छु ।
@G.k.mission
@G.k.mission Ай бұрын
म भारतको आसाम बाट बोल्दै छु। मन पर्यो।
@LovelyXetrii
@LovelyXetrii Ай бұрын
८१बर्षे हजुरबुबा को मिठो गित सुनेर मेरो मन रोयो र आँखाबाट बरबरति आँशु झर्यो आँशु सम्हाल्नै गाह्रो भयो मलाई तँ।
@kajikasmina
@kajikasmina Ай бұрын
लोक संगीतलाई सबैले माया गर्नुपर्छ गाइने परीवारलाई🙏🙏
@ramchandralamichhane3937
@ramchandralamichhane3937 Ай бұрын
🙏🙏🙏🙏🙏🙏कला को सम्मान गरौ!
@BhagiGautam
@BhagiGautam Ай бұрын
Wow ❤❤🎉🎉🎉❤❤
@arjunlama6789
@arjunlama6789 Ай бұрын
हामी लै आफ्नु कृति बचाउनु पर्छ सारङ्गीको आवास मनका बेथाहरूलाई khusic पार्छ।
@samjhanalakandri1786
@samjhanalakandri1786 Ай бұрын
Wow yo ho ni ta❤️❤️❤️❤️
@nirbahadurthapa6883
@nirbahadurthapa6883 Ай бұрын
सम्मान गरौं हाम्रो कला र संस्कृति को यसलाई बचाइ राखौं
@bhabindrasigu9548
@bhabindrasigu9548 Ай бұрын
साँचिकै रमाइलो मीठो भिडियो , सबैमा थैंकस् , सबैमा शुभकामना 👌👍️🙏❤️❤️💐🌺🌹
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog Ай бұрын
सारङ्गी मुभि ककल्ली फिल्म हलमा गएर हेर्नुभयो कमेन्ट गर्न नभुल्नुहोला है त साथीहरू। 😍😍🪭🪭🎉📌📌
@ShresthaRupeshvlog
@ShresthaRupeshvlog Ай бұрын
📌🎉🎉🎉🪭😍🥰
@mixedtruejob-3589
@mixedtruejob-3589 Ай бұрын
🙏नमस्कार! हाम्रा (८१)बर्षको बाबैको साह्रै राम्रो सारंगी बजाउने कला अति उत्तम छ।
@David_king_chef
@David_king_chef Ай бұрын
बधाई छ दिलीप रायमाझी को प्रतिलिपि लाई🎉🎉❤❤❤
@KishanKumar-z8o8y
@KishanKumar-z8o8y Ай бұрын
सारै रमाइलो लाग्यो मन मन्त्र मुग्ध भयो
@manisha_rai1111
@manisha_rai1111 Ай бұрын
Atiiii ramrooo... ❤❤❤❤❤ lots of love from sikkim
@ShyamKhadgi-re3eg
@ShyamKhadgi-re3eg Ай бұрын
❤🎉 धेरै धेरै धन्यवाद छ भग्ये न्यौपाने भाई लाई 🇳🇵😘सबै भन्दा धेरै धेरै धन्यवाद सुभकामना गन्धर्भ आमा बुबा दाजुभाइ दिदीबहिनी हरुलाई 💖❤🇳🇵🇳🇵😘🎉🎉👍🏼✌🏼👌🏼🌄
@paulsinggurung334
@paulsinggurung334 Ай бұрын
Aaha Kati ramro bajaunu vyo ani mitho sworma gaunu vyo hjur haru sabai jana lai dherai dherai maya ani dhannybad denu chahanxu
@MahendraBhusal-b5v
@MahendraBhusal-b5v Ай бұрын
मौलिक बाजा संगै कलाको सम्मान र कदर होस अति राम्रो प्रस्तुति
@GopalKabral
@GopalKabral Ай бұрын
Kati ramailo ❤❤❤
@DurgaPrasadLimbu-z8l
@DurgaPrasadLimbu-z8l Ай бұрын
Ekdam ramro lagyo Gandrab jiharu ra hajurlai pani dhanyabad chha hai
@RajuThakali-u4i
@RajuThakali-u4i Ай бұрын
Nice, they r our legend tribe who played great roll of massengers in a society . Respect them
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН
Каха и дочка
00:28
К-Media
Рет қаралды 3,4 МЛН
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19
小丑教训坏蛋 #小丑 #天使 #shorts
00:49
好人小丑
Рет қаралды 54 МЛН