नमस्ते म बादल घिमिरे 🙏🙏 अन्जली अधिकारी, शान्ती श्री परियार, शनि बिश्वकर्मा , कृष्ण भान्जा , सुरबीर पण्डित , रामचन्द्र अधिकारी, कृष्ण जोशी संगको सहकार्य कस्तो लाग्यो ?? साथै बहुचर्चित निर्देशक बिक्रम चौहान ले निर्देशन गर्नुभएको यो भिडियो कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोला है !!
@prabeshdeyali74513 жыл бұрын
Dhyraee ramro
@mahendrachapagain43573 жыл бұрын
हेरे बादल जि राम्रो छ ! कोरियो ग्राफी ठीक छ !
@sagarkc60393 жыл бұрын
@@
@shivamusic98303 жыл бұрын
शब्द छैन बादल जी wow ❤️❤️❤️❤️
@saruranamagar67423 жыл бұрын
aaha kati mitho geet mero ta man mutu nai xoyo hajur 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😘😘😘😘😘😘😘😘😢😢😢😢
@MousamGurungOfficial3 жыл бұрын
मलाई असाध्य मन परेको गीत,भिडियो,हो राम्रो चीज मा किन आखा जान्न होला हामी नेपाली को
@shivamusic98303 жыл бұрын
सही भन्नु भयो साथी
@dipendrabhattarai19713 жыл бұрын
ramro evergren song cha ... bistarai janchha hola
@BadalGhimire3 жыл бұрын
thank you sir 🙏🙏
@nirxetryofficial14783 жыл бұрын
actually right 💛💛
@umeshbistaofficial6793 жыл бұрын
exactly sir
@SAURAVREGMI12 жыл бұрын
'अग्लो तारे भिर' अशाद्दै राम्रो गित मानसिक पीडा सबन्धित यो गीत उत्कृष्ट बनेको छ बधाई सम्पुर्ण टिमलाई आसा छ आगामी दिनहरुमा पनि येस्तै राम्रो गीत को सिर्जना गर्नुहुन्छ भन्ने 😍😍
@bimalabk71803 жыл бұрын
यस्तो गीत न बनाउनुस न म डिप्रेसन मा जान सक्छु😰😰😰😰😰😢😢😢😢😢😢😭😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@LaxmiXettri-q6h2 ай бұрын
Reilly
@KalpanaOli-c2cАй бұрын
तिमी के पर्दिहौ म चाहिँ परछु जस्तो छ😭😭
@Asmi-as-h1xАй бұрын
Honi 😭😭😭😭😭😭mli ta Jann derai garo bako xa 😢😢😢😢😢pagal jastai bako xu ajaw boli Jann yastoh geet sundah derai garo baye ,😭😭😭😭😭
@LaxmiLaxmi-oz6gk22 күн бұрын
Hor😢😢
@ratanam1.b3i11 күн бұрын
honi😢
@रानीशुभतारा Жыл бұрын
हजुरको सफलतामा सदैव मुस्कुराउन पाईयोस ।❤❤❤ आगामी दिनहरुमा अझ प्रगती हुँदै जाओस् शुभकामना बादल घिमिरे लगायत सम्पुर्ण टिमलाई।🎉🎉
@Ashok-udhale3 жыл бұрын
सोचेको भन्दा पनि एकदमै राम्रो बनेको रहेछ गित 🥰🥰🥰 धेरै मन छोयो ❤ बादल घिमिरे दाजु ❤❤❤❤❤❤
@pabeenvlogs2 жыл бұрын
शनि बिश्वकर्मा र शान्ति श्री परियार को आवाजमा बादल र अन्जलि अधिकारीको अभिनय निकैनै राम्रो लाग्यो जय चन्द्र शुर्य 🙏👏
@krishnasunar3643 жыл бұрын
शनि भाई लगायत सम्पुर्ण सहभागी टिमलाई विशेष सुभकामना असाध्यै भावनात्मक सिर्जना
@khushikhatiwada52642 жыл бұрын
कति मार्मिक!😍😍 हार्दिक बधाई सबैलाई 👏👏
@ShaniBishwokarma3 жыл бұрын
नमस्कार ;म Shani bishwokarma आदरणीय दाइ बादल घिमिरे को लय शब्दमा चर्चित लोक दोहोरि गाइका तथा कर्णपि्रय आवज कि धनि आदरणीय दिदि शान्ति श्री परियार र मेरो आफ्नै आवाजमा रहेको "अग्लो तारे भिर " बजार मा आइसकेको छ कस्तो लाग्दै छ प्रतिक्रिया दिनुहोला है😍 😍😍
@newnepal49003 жыл бұрын
दादा बधाई छ हजुरलाई
@BadalGhimire3 жыл бұрын
♥️♥️♥️♥️♥️♥️
@mansinghkhadka37923 жыл бұрын
प्यारो भाइ शनि हुनत गित काल्पनिक हुन्छ। तर यथार्थ भाबबियोल तरिकाले गायौ अन्तर मन चस्स छोयो र अनयासै नयन रोयो💕😪😪
@sandeshmagar96693 жыл бұрын
धेरै राम्रो गित समयसान्दर्भिक निकै राम्रो छ।
@prabeshdeyali74513 жыл бұрын
Nice sani
@AllinOne-xo4du3 жыл бұрын
Nepali lok sangeet ko king melody maker Badal Ghimire ... Conggratulationsand fan Of Badal ghimire
@binubsunar64393 жыл бұрын
I Can't stop TEAR IN MY EYE😭😭😭😭😭 .....कति मीठो गीत हो बरै मलाई त जीन्दगीको माया नै लग्दैन अजकल किन हो ???
@arjunsunar29453 жыл бұрын
So nyc song❤❤❤
@manimukundeshwargurukul6543 жыл бұрын
साँच्चिकै मन छुने गीत । ❤️❤️❤️❤️🙏 बादल घिमिरे दाईको टिमलाई बधाई तथा धन्यवाद ।। waah Badal dai.... ❤️❤️❤️👌
@Anjanadevkota003 жыл бұрын
साँच्चिनै धेरै पटक रोए, यो गीत सुनेर, कुनै गीतले सार्है मन छुने रहेछ❤️😭
@GangaRam-lh1hf3 жыл бұрын
Ho ma ni
@amritdura70243 жыл бұрын
Same😭😭😭
@sujanthapa74473 жыл бұрын
1234567890
@jagatmalla68133 жыл бұрын
ho malai pani
@gobindapangyani46033 жыл бұрын
उत्कृष्ट लाग्यो मलाई पनि
@gobindapangyani46033 жыл бұрын
थोरै गीत आउछन तर सबै गीत सदाबहार हुन्छन । बादल घिमिरे जस्तै सबै कलाकार भय नेपाली संगीतमा बिकृती आउने थिएन । शब्द संगीत अभिनय सबै उत्कृष्ट छ । बधाई छ बादल घिमिरे लाई ।
@samarkafle71812 жыл бұрын
Yes
@BadalGhimire3 жыл бұрын
यति छोटो समयमा १० लाख पटक हेरिदिनुभएकोमा प्यारा दर्शकप्रति हामी आभारी छौँ । 10M पुर्यााउनका लागि हजुरहरूको मायाको खाँचों छ है !!! सबैलाई मेरो मीठो सम्झना 🙏🙏🙏
@shankarbc76953 жыл бұрын
अवश्य दाजु 🙏🙏🙏
@sanmagar73613 жыл бұрын
Wow what a heart touching song hjr superb yar amazing ❤️❤️❤️❤️👌👌
@nirumagar87963 жыл бұрын
Varry nice
@ytarmy72743 жыл бұрын
Wo8woo8
@rolpalibhai2763 жыл бұрын
येति राम्रो गित को भिउज किन न गयेको के हामी नेपालि ले उत्ताउलो गाना लाई मात्रै मार्मिक दिन्छम्की जस्तो लाग्यो😘😘😘
@robatdrishti02023 жыл бұрын
आहा बादल दाजु कति मीठो गीत।तपाईका हरेक गीत उत्कृष्ट छन् हार्दिक बधाई छ हजुरलाई। बाँकी गीतको हार्दिक शुभकामना दाई।सनी विश्वकर्मा र शान्ति श्री परिवारको आवाज नै जादुमय हो। महावीर दाजुको स्वरले गीतलाई थप राम्रो बनाएको छ,सुनमा सुगन्ध थपेको छ।।।❤️❤️🙏🎉🎉🎉🎉🎉🎉
@sonirai39503 жыл бұрын
हरेक शब्दले मन छोयो भिडियो पनि उत्तिकै मार्मिक हेर्दा हेर्दै कतिबेला आखाबाट आसु खसेछ पत्तै भएन 😭😭धेरै राम्रो लाग्यो शब्द रचना स्वर संगित🙏🏼🎧🎶❣
@dipendrabhattarai19713 жыл бұрын
बोल मायाँ पछि नेपाली संगीतले पाएको अर्को कोशेली हो अग्लो तारे भिर । शब्द संगीत स्वर र भिडियो सबै उत्कृष्ट छ । यो गीतले एउटा ईतिहाँस बोक्ने छ । अहिले बजारमा आउने हावादारी गीतहरुले ईतिहाँस बोक्न सक्दैनन् । बादल घिमिरेका हरेक गीत अन्य भन्दा फरक छन् बधाई छ बादल घिमिरे र सम्पुण टिमलाई ।
@BadalGhimire3 жыл бұрын
thank you so much 🙏🙏
@Deepaapuri1563 жыл бұрын
yes you are right
@Shera0772 жыл бұрын
म कहिले लोक दोहोरी न सुन्ने मान्छे यो गीत दिन को दिन सुनी राक्छु love the song😍
@PadamThapa-t6x Жыл бұрын
Same
@limapunmagar32213 жыл бұрын
गीत त्यस्तै मन छुने जनै राम्रो voice जिउ नै सिरिङ हुने मनै छुने 😥😥
@KrishnaReule3 жыл бұрын
असाध्यै राम्रो सिर्जना। बधाई अनि सफलताको शुभकामना।।
@subashlama-rv1lc Жыл бұрын
निकै सुन्दर अभिनय अनि गहिरो मायाको पिरतीमा हाम्रो समाज को कु दृस्ठि लाई राम्रो संग उजागर गर्नुभएको छ , सफलताको लागि शुभकामना
@sujalthapa67023 жыл бұрын
निकै मार्मिक र समय सान्दर्भिक , राम्रो छ दाजु 🙏🙏
@sabitatripathi26593 жыл бұрын
कन्सेप्ट वाह!! सक्रान्ती को दिन बिहानै रुवायो बाय!!!
@roshangaire35983 жыл бұрын
आहा कति मिठो गीत हो धेरै बधाई छ बादल दाइ😍😍😍 हजुर ले लेखेको सबै भन्दा मन परेको गीत हो😍😍
@badrineupane83323 жыл бұрын
fan of badal ghimire
@sajanabista68143 жыл бұрын
Big fan badal ghimire
@ramtamang65273 жыл бұрын
Sundar rachanaa ani sumadhur swor ko sathai utkrista abhinay kalaa !!! Wah ❤️❤️❤️❤️❤️❤️❤️❤️ badhai ani dherai dherai shuvakamana. Love u all
@baniyanarayan1563 жыл бұрын
गित साथै अभिनय धेरै राम्रो ।अञ्जली काे अभिनय यति रियलिटि हुन्छ मन नै खल्बलिने यतार्थ अभिनय गर्नसक्ने क्षमताकी धनी अञ्जली बैनि धेरैधेरै धन्यवाद
@dilgurung81712 жыл бұрын
Yo geet herda naruyeko din hunna sabda sangit video sabai perfect xa 😍😍😍😍🙏🙏🙏🙏
@RanjitGurungOffical3 жыл бұрын
Toktokबाट अाएको है म असाध्यै मीठो गित😍😍😍
@bimalakhatri84563 жыл бұрын
I am also dada
@manakariranapal1560 Жыл бұрын
अाहा कति राम्रो गित सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤❤
@bimaladhikari15493 жыл бұрын
बादल दाइ को सृजना मन पराउने जति हाजिर गरौ।
@meryteyung56932 жыл бұрын
Congratulations Badal Ghimire
@yambaraili70993 жыл бұрын
अत्यन्तै राम्रो गीत। दुई सर्वोत्कृष्ट स्वरहरुको संयोजन भएको यो गीत जति सुने पनि सुनिरहु लागिरहने । सबै टीमलाई हार्दिक धन्यवाद तथा शुभकामना 🙏🙏❣️
@NiramaLa-f6n4 ай бұрын
यो गित ले त मेरो मुटु नै छोयो❤️😭😭😭😭😭😭😭😭😭😭😭
@devsunar73363 жыл бұрын
गीत अति नै राम्रो बनेको छ गीत लाई जुन सुकै धार बाट तुलना गरे पनि जुन क्षेत्र बाट हेरे पनि कतै खोट लगाउने ठाउँ छैन यस गीत का शब्द अति नै मार्मिक छ माया गर्नी जोडीका लागि र लय पनि एकदमै राम्रो बनेको छ र गीत लाई सनी विश्वकर्मा र शान्ति श्री परियार ले आवाज मा दिनु पर्नी न्याय दिएका छन् स्याङ्जा का बादल घिमिरे लाई यो गीत सफल ता को शुभकामना
@BadalGhimire3 жыл бұрын
thank you 🙏
@roshan.b.k17273 жыл бұрын
Wow kati marmik geet xa haii sateya pani xa kati yasto pani vako xa yakdhamaii ramroo xa
@RituParajuli-z9k Жыл бұрын
शब्द, सङ्गित, र स्वर; एकदमै उत्कृष्ट 👌👌👌 🇳🇵
@ahimbara22533 жыл бұрын
Badal Ghimire after prakash saput ... great
@tekbahadurrawat65883 жыл бұрын
बास्तविक घटनामा आधारित सारै मन छोयो यसको भाग दुईको प्रखाइमा छौ हामी ।।
@manojsagar25923 жыл бұрын
अति मार्मिक गित तेसै माथी हजुर हरुको स्वर 👌👌👌👌👌 सम्पुर्ण युनिट लाई सफलताको कामना सहित धेरै धेरै बधाई
@aaleking46042 жыл бұрын
यो गित आय देखि हजारौँ पटक सुनिसके मैले अझै मन भरिदैन 😪😪
@RajkumariKumaki Жыл бұрын
Hi
@RajkumariKumaki Жыл бұрын
❤
@deepakmagar81383 жыл бұрын
चसकै मन छुने गित अनि तेतिकै उत्कृष्ट कथा हेर्दाहेर्दै आँखा नै रसायो 😥 सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏❤️❤️
@snehagurung89403 жыл бұрын
कति सान्दर्भिक अनि मार्मिक असाध्यै मन छोयो। धन्यवाद हजुरहरु सबैलाई यस्तै मिठो मिठो गितहरु सुन्न पाऊँ शुभकामना छ।
@madhavachrya46333 жыл бұрын
Badal ghimire born in nepali nepali music indrustry after prakash saput ..... nepali music ma badal ghimire le tyoical lok geet lai bachaune kam gareko ma salam
@gyanukhatri19593 жыл бұрын
Sahi kura
@gyanukhatri19593 жыл бұрын
Sahi kura
@ashbindai65563 жыл бұрын
True
@bikas-b2q3 жыл бұрын
Man paryo saarai.🌹❤️
@UnishAdhikari3 жыл бұрын
आहा धेरै राम्रो गित सफलता को शुभकामना प्यारो दाइ 😊
@badrineupane83323 жыл бұрын
Ma badal ghimire ko fan
@shantaregmi3689 Жыл бұрын
हे भगवान कति मन छुने video 💓
@SujanAnjan3 жыл бұрын
video ko concept अति नै मर्मस्पर्शी, गीत उस्तै मार्मिक त्यहीँमा सुन्दर आवाज !!
@arunlama85393 жыл бұрын
अर्को पार्ट पनि है हजुर अत्यन्तै मन छुने प्रस्तुति हजुर ।।
@gitayogi55323 жыл бұрын
एकदम समयसान्द्रर्भिक मार्मिक गित । एउटै कुराले दु:खपनि लाग्याे अहिलेकाे अबस्थामा घटिरहेकाे घटनामा कुनैपनि चेलिले न्याए नपाए जस्तै याे गितमापनि पिडित चेलिले न्याए नपाएकाे देख्दा 😥तर अनिनै भावुक र सुन्दर सृजना🙏
@ksentertainment1012 Жыл бұрын
A claas song by Badal Ghimire ❤
@purnimapariyar99213 жыл бұрын
एकदम राम्रो छ मलाई मन पर्यो जहाँ सम्क लाग्छ बादल सर हजुरको पहिलो अभिनय हो तर पनि एकदम राम्रो छ यो गितले प्रगती गरोस सबै टिमहरुलाई शुभकामनाको साथमा बधाई छ।
@bharatpangeni11022 жыл бұрын
धेरै राम्रो गित अनि अभिनय बधाई छ मामा 🙏🙏
@bishwokarmatikaram22953 жыл бұрын
हाम्रो cute and handsome shani vai r beautiful shanti didi ko beautiful voice wow टिकटोक तिर सर्वाधिक चलेको गित खोज्दै खोज्दै आको हेर्न दामी छ
@shovalama1473 жыл бұрын
जति सुने पनि नअघाउने सारै मुटु छुने गीत भिडियो पनि उस्तै शनि भाइ लगायत सम्पूर्ण टिमलाई बधाई छ ।
@purnimagautam69323 жыл бұрын
आहा सारै राम्रो गीत 👌 सनी विश्वकर्माको जादुमय स्वर
@BiswasLamaofficial3 жыл бұрын
हार्दिक बधाई छ बादल जी ! मन छुने गीतको लागी ! अझ राम्रो गीतहरूँको जन्म होस ! Your amazing song writer + musician ! Congratulations entire team ❤️🙏
@marquezramjali3 жыл бұрын
Babal sani dost
@dhurbaadhikari7023 жыл бұрын
Yo get lekhne manxe Lai dherai2 badai kasto Mitha sabda 👏👏👏👏
@bikashpariyar11883 жыл бұрын
Superb saharai mitho feet Hare krishna hare Hare ram 🙏🙏
@Pue1243 жыл бұрын
Woow kati ramaro story ani uti nai ramaro acting ☺☺ MA tik tok bata aako kati ramaro song jati herapani heri rahana man lagaxa yo song ☺ MA pani actors bane ho aba tw ☺☺😚😚
@lilagurung19412 жыл бұрын
सारै मन लाई आकर्षित गर्ने गीत रहे च्र रा श्री शान्ति दिदी रा राजू दाई लाई बधाई छ
@dilidc23223 жыл бұрын
आहा कति मार्मिक गीत म त आखा भरि आसु बनाउदै एक्लै टोलाइ आफ्नै कल्पना मा डुबि रहे को रहेछु बरै गीत सकिए पछि झसङ भए छु
@gopilalchhetry67963 жыл бұрын
सारै मर्म ईसपरसी ह्रदय स्पर्शी गायिका शान्ति श्री परियार र शनि विश्व भनेपछि हुरुकै हुनछु तेई माथि बादल घिमिरे र अंजली अधिकारी को अभिनय ले भुततुकै हुनछु धनबाद।
@AnjuPantaOfficial3 ай бұрын
so nice 👌👌👌
@BadalGhimire3 ай бұрын
आभारी छु दिदी हजुर 🙏
@himalsagarnirmal6443 жыл бұрын
Facebook share dekhi aayako ma chai man paryo wow lagyo utkrista chha video congratulations whole entire team laaii ❤️❤️❤️❤️❤️❤️❤️
@beegbrow3 жыл бұрын
मैले डाउन्लोद गरेको पहिला हो आज सुनेको अती राम्रो रहेछ सान्ती दिदी र शनि भाइको स्वार मा क्या राम्रो सुनिएको रहेछ तेसै माथी भिडियो पनि तेस्तै बनेको मेरो मन छोयो वहा वहा
@shantish78313 жыл бұрын
कस्तो मन थाम्न सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭🙏
@NPL2843 жыл бұрын
एक्लो जीवन कोही छैन साथी ……. मनको पीडा खै कस्ले सुन्थ्यो नि 😪🥺😣 एस्तो लाग्छ की यो संगीता मेरो लागी नै भनेको हो 😞
@BadalGhimire3 жыл бұрын
thank you so much 😊
@OPPOA-ue2bd3 жыл бұрын
कसम याे गितले मलाई धेरै रुवायाे मन समाल्नै सकिना जति हेर्याे उति मन भकानिएर अाउछ कुनै पनि गितले यति मन छाेकाे थिएना तर याे गित पहिलाे चाेटि हेरे पहिलाे चाेटि नै धेरै रुवायाे मलाई ।
@ramabhattarai70083 жыл бұрын
Dherai ramro geet manei xoyo Badal ji ra shanti shree ji Ani sampurn Tim lai dherai dherai Subha kamna 😊😊😊😊😊👍🏻👍🏻❤️❤️❤️
@harikandel3602 жыл бұрын
Best song by Badal Ghimire
@AnupaKhadka-t5m Жыл бұрын
Heart touching song 🥺💔best wishes and congratulations specially badal sir ❤️and all team❤️
@sangitasunar28392 жыл бұрын
कति राम्रो गित हो के मलाई त गित राम्रो लगेय के हुनत मलाई पनि गित गाउन धेरै रहार थियो तर के गर्नु भएन अभागि जिन्दगी 🥺🥺💔😭😭🥰❤️❣️
@harkabk87702 жыл бұрын
मन छुने गित रहेछ दिन मा एक चोटि नहेरी न सुनी भोक तिर्खा नै लाग्दैना भन्या😭😭😭😭😭😭😭😭😭😭😭
@manishaxetri5973 жыл бұрын
Tiktok made me listen to this song more than 5 times in a day .such a good song 🎵.
@renishsubedi59923 жыл бұрын
Ķlkñū ..ñ
@sanjuraut71663 жыл бұрын
आँखा थामिएन मेरो हे भगवान यो भिदियोले अत्यन्तै मार्मिक
@manulamghade57373 жыл бұрын
अझैसम्म को कोस्ले हेर्दै हुनुन्छ यो मिठो गीत्🙏🙏🙏❤️❤️❤️💋💋💋💋
@joshjanadangi3 жыл бұрын
आँखा रसायो मूटु कट्टक खायो हाम्रो रोल्पाका लोकप्रिय कलाकार शान्ति श्री र शनि भाईको सुमधुर आवाजले निकै मन छुयो गीत भनेको यस्तो हुनुपर्छ वाइरल होइन लोकप्रिय हुनुपर्छ सम्पूर्ण टीमलाई धन्यवाद है हाल मलेशिया देखि Heart touching song best wishes
@barshapariyar47553 жыл бұрын
कति मन छुने आँखा बाट आँसु आउनी सारै मन छोयो एक्दमै राम्रो विशेष अन्जली दिजु हजुर्को त के तारिफ गर्नु म सङ्ग कुनै शब्द नै छैन अत्ति नै रार्मो गर्नु हुन्छ हजुर्ले सबै टिम लाई बधाइ छ love u anjali diju😘😘😘😘😘😍
@salisakhadka69532 жыл бұрын
Aaha😍😍😍❤️❤️❤️
@bimalaghimire75942 жыл бұрын
कुनै दिन यो गीत को 1 क्लिप्स सुन्ने मौका मिलेको थियोे तेति बेला नै मन मा बसेको यो गीत 3 मिलियन बाढी भियुज गयेछ बधाई छ
@salinapantha84982 жыл бұрын
Love this song ... big fan of Badal Ghimire ...
@motiprasadkhatri43833 жыл бұрын
काईलो लाई एस्तो रोल मा पो खेलाईएको छ लु दामि छ गित 👌👌👌💚
@sarmilaadhikari70513 жыл бұрын
kati ramro song man chiyo badal sir anjali sis hajur ko avina le best wish all team❤️❤️❤️❤️
@pramilamagar8573 жыл бұрын
Big fan Badal Ghimire ...
@madanpangeni74493 жыл бұрын
Unexpected,Unbelievable Mama .. Congratulations to the entire team... Song is too beautiful... ❤❤❤
@itsmeyourfriend2875 ай бұрын
Badal ghimire ❤
@shankarbc76953 жыл бұрын
हार्दिक बधाई दाजु तथा आबद्ध सम्पुर्ण आबद्ध टिमप्रती !!!! धेरै राम्रो गित
@sewanepal30983 жыл бұрын
मज्जा आयो !
@preetskt553 жыл бұрын
Omg कति राम्रो वीडियो धेरै राम्रो गीत
@dragogaming14293 жыл бұрын
गीत १००% उत्कृष्ट छ ❤️❤️❤️ सफलताको कामना फरक विषय मा भएको भए अझ राम्रो हुने थियो गीत सुन्दा मन मा छुने छ तर भिडियो हेर्यो आधा मन मरेर आउँछ परिवार सँग पनि हेर्न मिल्ने टपिक को भिडियो भएको भए राम्रो हुन्थ्यो गीत सुन्दा जति मन छोएर जान्छ भिडियो पनि त्यस्तै हुनु पर्याे हजुर
@wangsherpa23653 жыл бұрын
We need part 2 of this song PLZZ .... I love the concept love for this song💚💚💚💚💚♥️♥️♥️💓💓💓😭😭😭😭 from Darjeeling
@DepindraOli4 ай бұрын
गित मार्मिक छ कलाकार टिम लाइ शुभकामना व्यक्त गर्दछौं
@roshangaire35983 жыл бұрын
आहा अब छिट्टै 1M वा😍😍
@rambabushrestha92032 жыл бұрын
साच्चै मन छोयो अनि आँखा रोयो 😥
@xxxhotboy073 жыл бұрын
सारै मन छोयो गीत को सब्द ले
@anjanarai91653 жыл бұрын
😭😭😭😭
@yangnimkitchen94503 жыл бұрын
कहिले काहीँ दुख दुख मात्र नबनेर दुख ले दुख साथ लिएर आउदा यस्तै संगीत र शब्द ले न हो जीवन अल्झाउने ।।।💞💞💞💞
@prabinthapa57853 жыл бұрын
what a concept yr 🤔🤔🤔 outstanding , lovely song
@rajanashrestha88813 жыл бұрын
सारै मर्मिक गित ..धेरै राम्रो अभिनय साथी बादल घिमिरेको ..आगामी दिनहरु सफलताले शिखर चुमोस् ❤️💐