सबैलाई नमस्कार मेरो अनि बिक्रम दाइको आवाज, शिव सुवेदी अंकलको शब्द संगीत र गौरव दा,आशा खड्का दि को अभियान रहेको गित लाई सबैले माया गरि / सल्लाह सुझाव दिनुहोला धन्यवाद ❤️🙏🙏❤️🎶🎶
@a1entertainment74 жыл бұрын
सुनिरहु जस्तो अनि हेरिरहनु जस्तो कस्तो मिठो गित ❤️❤️❤️
@@harikumarb.k9957 अति मन छाेयाे बहिनी करोडौं शुभकामना सफलताले शिखर चुमाेश
@ashokroka91844 жыл бұрын
Ramro 6 bunu..,, All the best
@SarangiSansar4 жыл бұрын
नमस्कार म सारङ्गि संसारकाे सन्चालक , सारङ्गि बादक तथा लाेक दाेहाेरि गायक कमल कुमार बि क साच्चिकै यस्तै गित हरुले हाम्राे नेपाली लाेक संगितकाे क्षेत्र फराकिलाे बन्दै गैरहेकाे छ । सर्व प्रथम अथक मिहेनतले अाैपचारिक शिक्षामा मा पि एच डि गरेर अाफ्नाे नाम मा dr. लेखाउन सफल शिव सुबेदि सर प्रति हार्दिक अमभारि छु सम्मान छ । उहाँकाे याे सिर्जना अाफैमा ऐतिहासिक छ । सुमधुर अावाजका धनी प्रिय भाइ बिक्रम परियार र समीक्षा अधिकारिकाे जादुमयी स्वर ले गितमा प्राण भरिएकाे छ यहाँहरुलाई हार्दिक बधाई छ । उच्च सफलताकाे शुभकामना कराेडाै कराैडाै दर्शककाे मनमा बस्ने छ । शुभेक्षा ।
@satpalbc59524 жыл бұрын
music video maa tragidy maa sakiyako ho ki comedy maa? suspension rahyo ta, majai ayana?
@sijanbabu72554 жыл бұрын
कमल जि,,, समीक्षा वहिनीलाई सारङ्गी संसरमा देख्ने ठूलो धोको छ, साथै म हाल दोहामा छु अवको नेपाल वसाईमा सारङ्गी संसार वाटा दोहोरी गाउने छु तर प्रकृया के कस्तो छ,जानकारी पाउ हामी वाध्यताले प्रदेशीयकाहरु कला र गला छैनन् भन्ने रहदैन यसैलाई प्रमाणित पनि गर्नु छ,,,अवसर पाएमा,,,
@ShibaSubedi4 жыл бұрын
Kamal Vai, you are doing great and I am happy to have your support. Thank you so much ❤️❤️❤️🙏🙏🙏
शिव शुबेदिको हरेक शिर्जनाले खोइ किन हो मुटु चस्काउने भोलिका दिनमा हजुर सङ नजिक हुने मौकाको पर्खाइमा छु सहकार्य गर्ने सपना देखेको छु । बिक्रम दाईको जादुमय आवाज सङै गायन सैलिलाई सम्मान अनि समिक्षा जि को आवज्लाई सलाम । thanku
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏. Be in touch, hope to see you soon
@samikshatiwari15184 жыл бұрын
Sayed reayel hiro ko rol poxi aaux bhanthe horaix aaj clrar bhayo so 🎵 🎶 bata Salam x shiva sir niranta langus Safalta ko kamana x la all units
@galaxy546793 жыл бұрын
New Lok Dohori Song 2078/2021 - डालीको फुल | Daliko Phool - Ramji Khand & Tika Pun Ft. Karishkzbin.info/www/bejne/ooOWamCtrtqsm6M
@prempariyar56474 жыл бұрын
बिक्रम दाजुको स्वर धेरै मीठो करोड कल्ब मा पुगोस सबै टिम लाई सफलता को सुभकामना💕💕
@baldevbhat1514 жыл бұрын
उनलेे @@@@@@
@rukminibhattarai81954 жыл бұрын
Atti nai ramo baneko chha sampurna team lai badhai ani shubhakamana 🙏
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@yadapbharati78646 ай бұрын
2081 मा सुन्ने कोको हुनुन्छ ❤
@ManukaSundash-f7d5 ай бұрын
Me
@RukumrukumeliSusmita4 ай бұрын
Ma pani xu ya song sune❤❤❤😢😢😢😢😢😢😢😊😊
@bandanagurung1724 ай бұрын
Ma
@rameshsunar82013 ай бұрын
Maile sune Yeo git♥️
@SiyaMagar-fm7xp3 ай бұрын
Me😭😭😭😭😭😭oy git sunda kmti runu man lagxa
@narayansunar17134 жыл бұрын
डा. शिब सुवेदी नेपाली लोक सङ्गीत को एक उदाहरण हुनुहुन्छ निरन्तर लागिरहनु भयको छ।यति मीठो गित पस्किनु भयको मा सबै टिमलाई शुभकामना छ।बिक्रम र समिक्षा को स्वर उत्कृष्ट छ।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@narayansunar17134 жыл бұрын
@@ShibaSubedi सर नेपाली लोकगित सङ्गीत लाई तपाईहरु को आबस्यक छ।सृजनशिल हातहरु कहिल्यै नथाकुन।
@BikramPariyarOfficial4 жыл бұрын
नमस्ते गायक म बिक्रम परियार चौतारि को बर, आधा माया पछि आदरणीय डा: शिब सुबेदि दाइ को सब्द सङीत मा म आफैलाइ रुवाएको यो गीत गाएको छु समिक्षा अधिकारि बैनि सङ्ग .. कस्तो लाग्छ सुझाव सल्लाह दिनु होला है🙏🙏❤️❤️
@user-SuryaKhimding4 жыл бұрын
अति राम्रो छ गीत❤️❤️❤️
@somethamag68044 жыл бұрын
😍😍😍😍😍😍👌👌👌👌👌👌👌👌👌
@Hazelluna15224 жыл бұрын
Describe garnu ko lagi kunai words chaina bikram ji ekdum ramro cha❤️ Voice, words and video outstanding ❤️
@ritukrish68754 жыл бұрын
के लेखुम खै दाजु यो तपाईं को सरस्वती ले तपाइलाइ गिफ्त दियेको यो तपाईंको गला ले सारै नै मन छोयेको छ दाजी त्यो कैले चौतारिको वर मा बसेर सितल खौनुहुन्छ त कैले आधा माया बाढदै हिड्नुहुन्छ त फेरि तै मायालाइ सम्झेर भन्न मन लाग्छ बाचेको छु धन्न अनि तेसैमाथी त्यो तपाइकी आवाज मा सजियेको सारै मन छोयो दाजै
@sunilpariyar59624 жыл бұрын
Babu yo geet le ta mero dhadkan nai rokiyo babu aasu ko tw ta bhal nai bageko xa babu
@SurajBhirkhoire4 жыл бұрын
आहा , मन मुटु र मस्तिष्क मा एकै चोटि प्रहार गर्ने शब्द लय त्यसमा स्वर ले कति मिठास , अनि भिडियो त झन बब्बाल
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@tikagurung72034 жыл бұрын
सबैको मन मुटुमा अवस्थित उदाउँदो गायिका समीक्षा अधिकारी।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@ramitdhamala60244 жыл бұрын
सुकुमाया को फ्यान एता हाजीर गरम है
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@ramospanday89544 жыл бұрын
कति मिठो गित लेख्न आउछ शिब सरलाइ,,बयान गरि साध्य नै छैन,,बधाई छ सबैलाई ,,सफलताको कामना ।।।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@suryagurungyt60404 жыл бұрын
मेरो जिबन को घट्ना मा मेल खायो यो गित ले 😭😭 7 समुन्द्र पारी यो बिरानो ठाउमा बसेकोछु करिब 1 hour को डिउटी जाने बाटोमा यो गीत सुन्दै जादा अँखा भरी मेरो अनमोल आँसु को के दोस थियो र कसम गित ले मुटुनै छिया छिया बनायो Team sabai lai love u 😍😍😍
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
@poshannicesongyogi69824 жыл бұрын
Nice song
@타파디벤4 жыл бұрын
Me to same here😍😍from Korea
@haripokharel43784 жыл бұрын
me too from kuwait
@yubrajhamal93734 жыл бұрын
समिक्षा अधिकारिको स्वर मन पराउने यता हाजिर हौ।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@nawarajdahal38144 жыл бұрын
रिलिज हुँदै सुन्न थालेँ लगातार ३ पटक सुनेँ निरन्तर आँशु झरिरहे । कुनै सृजना यस्ता हुन्छन् कि साला मुटु फाेर्छन् यार ।
@tekgurung78134 жыл бұрын
सहि कुरा ब्रो
@govindathapa9624 жыл бұрын
असाध्यै कारुनिक मार्मिक गित मैले त 17 पटक सुने
@KHIMDARLAMI15604 жыл бұрын
सहि
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@dineshrawat73154 жыл бұрын
सहि मेरो मनि हाल उस्तै भयो
@brajthapa28714 жыл бұрын
फेरि एउटा जबर्जस्त सृजना तपाइँ हामी माझ, तपाईं हाम्रै कहानीको । लय, शब्द, गाएकी, निर्देशन, अभिनय सबै पक्षमा अब्बल गिती संग्रह बाचेको छु धन्न ।। बधाई तथा शुभकामना ।।
@ShibaSubedi4 жыл бұрын
Dai हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@tmkocthughlife66844 жыл бұрын
समिक्षा अधिकारी को स्वर मा जादु छ गित को प्रतेक शब्द मार्मिक छ 😭😭😭
@ShibaSubedi4 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु।
@namitatolange95432 жыл бұрын
दिल टुटेर यो गीत सुन्ने को को हुनुहुन्छ साँचो माया गर्ने हरु🥺😭
@DeepakBk-th4qi Жыл бұрын
my
@JemasDangi Жыл бұрын
Ma pani aayela brother 😥😥😭😭
@laligurashnagarkoti Жыл бұрын
Dherae CHOTI royako xu yo song sundae uslae samjera 😢😢😢😢😢
@DipaMagar-j7m10 ай бұрын
❤❤❤❤😢😢😢😢😢
@PremKumarKumar-hn4hk8 ай бұрын
Ma 😭😭😭
@KeepItSimple73774 жыл бұрын
हे भगवान कति मीठो गीत हो ? धन्यवाद डा. साब मीठो गीतको लागि । सफलताको सुभकामना 🙏
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@sarojkhanal914 жыл бұрын
समिक्षा बैनीको स्वरअति मीठो छ, जति सुने पनि अझै सुनिरहु जस्तो लाग्ने....Best wishes Samikshya ....go ahead. Want to see you at the top level
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
@tekrajgurung60274 жыл бұрын
साह्रै मर्मस्पर्शी गित मन छुयो लु बधाई अनि अग्रीम शुभकामना सबै टिमलाई💕💕
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@ज्ञानकाकुरा-छ7द4 жыл бұрын
यो गीत आज दिनभर हेरे ! गीत को video येति मार्मिक लाग्यो कि हरेक पल्ट हेर्दा आँखा भरिएर आयो। गीतको लय एकदम मिठो छ, सब्द मार्मिक छ, दुवै जनाको आवाजमा एकदम मिठास छ। सबैभन्दा बढी मन छोएको गीतमा देखाइएको कथा र acting ले हो। येति जिबन्त अभिनय लग्यो कि, सुकुमाया को अनुहार को पिडा देख्दा मुटुनै सिरिङ्ग भएर आयो, गौरवजी यो गीतको लागि सबैभन्दा सुहाउदो कलाकार हुनुहुन्छ भन्ने कुरामा दुइमत छैन। Well Done , Really really heart touching song !!!
@ShibaSubedi4 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@nanukhatri31384 жыл бұрын
छल गरेर हिडेको दिन बल गरेर रोक्न नि सकिन 💕💕💕
@haribabulamichhane83294 жыл бұрын
Wow nice song
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@shirishdevkota36864 жыл бұрын
एउटा कालजयी सृजना जन्मिएको छ!!सृजनालाई कालजयी बनाउन भूमिका खेल्नु हुने सबैलाई साधुबाद!!!बधाई संगै थप लोकप्रियताको शुभकामना🌷🌷
@ShibaSubedi4 жыл бұрын
Dai hajurko maya ra suggestionle dherai kaam gareko x. Many thanks
@dhrubakhadka69944 жыл бұрын
समीक्षा बहिनी परिपक्व स्वर । उत्तरोत्तर प्रगतिको शुभकामना।
@ShibaSubedi4 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@shibakhanal91244 жыл бұрын
आखाँ रसाए । शुभकामना शिब दाइ बिक्रम जि ।
@BikramPariyarOfficial4 жыл бұрын
Thankyou raja❤️❤️
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@roshanlamichhane10464 жыл бұрын
उकालीमा सङ्सङ्गै थिएउ सम्मो आयो एकलै दौडिएउ Heart touching line
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@narenderkumarkalkal87793 жыл бұрын
Nice song
@namastenepal7184 жыл бұрын
आह एकान्त सुन्सान ठाँउमा सुन्दा त आँसु नै झर्ने रैछ !! दाम्मी छ गित !!😍🙋
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@sureshsharki22794 жыл бұрын
आहा क्या दर्दनाक गित हो , जति तारिफ गरेनि कमै हुन्छ, शिब सुबेदि सरको शब्द लय अनि बिक्रम परीयार नैंया पुस्ता भयनि दम छ के दम हार्दिक बधाई सम्पुर्णमा
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
@milannewsentertain58684 жыл бұрын
यो बल्ल गीत हो। अरु त सबै गीतजस्ता मात्र हुन्।।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@sanjayachhetri75284 жыл бұрын
Ho hajur hajur 100% sahi vannu vo
@roshaniacharya64694 жыл бұрын
धेरै पछि मीठो सिर्जना संगै आएको मा शिब दाइलाइ बधाई सम्पुर्ण युनिट लाई सफलताको शुभकामना
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@chandrakumal21684 жыл бұрын
पछिल्लो समयमा निकै चर्चा कमाउँन सफल भएकी गायिका समिक्षा अधिकारी र बिक्रम परियारको गित साह्रै मन पर्यो सफलता मिलोस् शुभकामना ।।।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@अञ्जलीअधिकारी4 жыл бұрын
घाम जस्तो चम्किलो जुन हुदैन।कल्पनामै भएनी देख्छु भनेको ।भुल्नी भयो धौ।घाम ले नि पोल्दियो यो गित हजार हजार पटक सुनेको गएक गाइका मात्र चिनेको थिय आज सबै भन्दा ठुलो शब्द सर्जक शिबा सुवेदी सर हजुरले लेख्नुभएको भनेर आज थाहा भयो सारै खुसी लाग्यो यो गित त झनै मार्मिक छ सर ।बयान गर्ने शब्द छैन तारिफ गर्न सिकिएन अझै यस्तै मिठास छाउने गित लिएर आउनुस 🙏🙏❤️❤️
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@lilaghimire10674 жыл бұрын
समिक्षा र आशा बैनीका फ्यानहरू यता हाजीर गरम त 🙏🌹
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
@bipinbiswasrayamajhi24424 жыл бұрын
पुराना र सबैका पिर्य सर्जक शिव सुवेदिको लय शब्द आहा❤️। नया पुस्ताका सुरिलो आवाजका धनी बिक्रम परियार सङ्गै समीक्षा अधिकारी को सुमधुर आवाज्❤️ उत्कृष्ट अभिनय अब्बल निर्देशन देवेन्द्र बब्लुको।पुर्ण सफलताको कामना। कति मिठास क्या करोडौं करोड्❤️
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@nanukhatri31384 жыл бұрын
उकालीमा संगसंगै थियौ सम्म आयो एकलै दौडियौ...❤️❤️❤️❤️❤️
@ommanandhar39774 жыл бұрын
छल गरेर हिडेको दिन बल गरेर रोक्न नि सकिन ।..❤️❤️❤️
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@सुरजबाबुरसाइली4 жыл бұрын
अाहा मुटु रेटिने गित हल्का tik tok सुनेकाे थिए कति खाेजे yutub ma तर भटिन अाज Smule music ma गितकाे बाेल भेटायर हेर्दै छु बिक्रम दाइ काे र समिक्षाकाे voice मा दम छ best of luck
@neupanesuraj364 жыл бұрын
नपाए नि देख्न र भेट्न..❤ कोही आउदैनन् तिम्रो ठाउँ ओगट्न..❤ क्या मिठो शब्द ...शुभकामना सम्पूर्ण टिमलाई ❤❤
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@neupanesuraj364 жыл бұрын
@@ShibaSubedi अवश्य पनि दाजु full support ❤️❤️
@타파디벤4 жыл бұрын
Really heart touched me😘😘😘
@puspapaudel83054 жыл бұрын
धेरै समयको अन्तराल पछि शिव सुवेदी दाजुको मन छुने शब्द मा धेरै मार्मिक गित सुन्न पाइयो।सफलता को शुभकामना ।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@KrishnaReule4 жыл бұрын
अत्यन्तै मन छोयो। यसरी सबैको मन मुटुमा बास बसिस यो गीत। यो राम्रो सिर्जनाको लागि बधाई अनि शुभकामना।।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@madhyapashchimtinchulemedi33714 жыл бұрын
शिव सुवेदी सरको हरेक लय शब्द अत्यन्तै मन पर्छ ...खुसी लाग्छ यौटा डाक्टर भएरपनी लोकसस्कृती लाई माया गरेको देख्दा .... मीठो स्वर गायक अनि गायिका ..
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@madhyapashchimtinchulemedi33714 жыл бұрын
@@ShibaSubedi ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@purnaghamal2474 жыл бұрын
क्या दमदार आवाज छ samikshya बहिनीको keep it up 👍 samikkshya sis good luck 😉
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@thankanathkhanal92904 жыл бұрын
ज्यादै मीठो आवाज छ
@sagerkhadka4 жыл бұрын
कति मीठो शब्द कोर्नु भयछ डाक्टर साहबले आखिर डाक्टर ले हामिलाइ बिरामी पर्दा उपचार गर्ने मात्र गीत संगीत बाट पनि मनोरञ्जन दिनु भाको छ धन्यवाद । म मेरो छोरी लाई पनि डाक्टर बनाउने ठूलो सपना बुनेको छु
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@himeshtimalsina55784 жыл бұрын
अत्यन्त मर्म स्पर्शी गित सबै जना कलाकार हरु लाई हार्दिक बधाई तथा शुभकामना छ।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@ashokbogati27004 жыл бұрын
, यो गीत सुने र मेरो आँखा बाट आँशु रोकिएनन् , मेरो जिबन मा , मेल खायो यो गीत ले , धेरै धेरै बधाई छ सम्पूर्ण टीम लाई आगामी दिनमा पनी यो भन्दा धेरै राम्रो गीत सुन हेर्न मिलोस
@ShibaSubedi4 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@mohangurung63504 жыл бұрын
लोकगीत मा यति मिलेको शव्द र संगीत धेरै कम मात्रमा सुन्न पाईन्छ । यो गीतले मेरो मनमा यति भावुक बनायो कि हाम्रो सबैजना को अतित हो र हामीहरु आफैं यसमा प्रेमालाप गरिरहेको छौं झैं आभास भयो । यति राम्रो सिर्जना गर्ने सर्जक लाई सलाम । बिक्रम परियार र समिक्षा अधिकारी बैनीको स्वरले झनै उत्कृष्ट बनायो । हरेक शव्द त्यतिकै उत्कृष्ट छन । कसो गरी छुटाम खै बानी । तिम्रै हातले पस्केको भात खानी ।मेरो नामले पाएन तिम्रो थर। यहि गुनासो हुने भो जीवनभर । सार्है मन छोयो । यस्तै खालको गीत सुन्न पाईयोस । सफलताको शुभकामना
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
@laxmanbhushal96054 жыл бұрын
भाइ बिक्रमले प्राप्त गरेको सांगीतिक उचाईले हामिलाई अत्यन्तै हर्षित बनाएको छ।समय, संस्कृति र समाजको आबस्यकतालाई मध्यनजर गर्दै चेतनामूलक गितहरुलाई प्राथमिकता दिदै गायन क्षेत्र अगाडि बढोस यो दाइको शुभकामना।
@BikramPariyarOfficial4 жыл бұрын
Dhanyabad xa daji🙏🙏🙏
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
@nabinalemgr9444 жыл бұрын
समीक्षा बहिनी को गीत सबै राम्रो लाग्छ मलाई त। Best of luck बहिनी..
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@SishirChhetri60234 жыл бұрын
गीत त करोड कै हो ! तर फोल्लोवेर्स को कमि ले हल्का views मा उछाल न आयको मात्र हो ! मन मै बस्ने सब्द !
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@Jeevan-khtari4 жыл бұрын
धेरै राम्रो छ करौडों को मन मा बस्न सफल - होस शुभकामना अल टिम लाई
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@lalthapa18484 жыл бұрын
पोस्ट भयको 37 मिनेटमा साथै 20 अाै कमेन्ट गर्नसफल भयछु गितसारै राम्रो बनेको छ छिट्टै करोड कलबमा पुगोस सफलताको शुभकामना
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@lakshmi55584 жыл бұрын
आहा साह्रै मन छुने गीत साच्चिकै मुटु छोयो मेरो प्यारो दाइले गाएको जुन गीत पनि उत्तिकै उत्कृष्ट हुन्छ्न त्यसै माथी समीक्षा अधिकारिको स्वर एकदम मीठो गीत शिव सुवेदी दाइको उत्कृष्ट शब्द सङ्गीत सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना🙏🙏🙏🙏
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@MahendraBista-t2v5 ай бұрын
म पनि हाे मायामा धाेका खायकाे मलाईनि यस्तै गित सुनेर रुनमनलागछ याे गित गाउने कलाकारलाई धेरै धेरै धन्यबात🙏🙏💔💔💔💔💔
@Bharat123314 жыл бұрын
आहा क्या दामी बिक्रम सर को आवाज साहरै मन पर्छ।।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@krishnagharti97054 жыл бұрын
माया मारेर पछिको अर्को एउटा उत्कृष्ट गीत। बाँचेको छु धन्न। करोड क्लबको शुभकामना।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@kirankimmgr67104 жыл бұрын
सुरु गरियो हेर्न,, शिव सर को कोसेली🙏😍😍😍 सफलताको शुभकामना।।।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@darjisarita82924 жыл бұрын
Sarai man xoyo daju
@kishorbista72773 ай бұрын
जिवनमा धेरै पटक याे भिडियाे र गित सुन्ने मानव मै हु कि सायद ।❤
@madhugnawali93864 жыл бұрын
आहा कति सुनिरहु लाग्ने गित जहाँ समिछा अधिकारी बैनी र बिक्रम भाइ त्यहाँ नहेर्ने कुरै भयेन सफलताको सुभकामना सम्पूर्ण टिमलाइ
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@rajaindra3984 жыл бұрын
I have listened it more than 10 times . Big fan of Samikshya, missing you Bikram sir, let's hope for see you again.
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@nepalimannepalipan98214 жыл бұрын
शिव सुवेदी को फ्यान जति यता हाजिर हुम त?
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@nepalimannepalipan98214 жыл бұрын
@@ShibaSubedi प्रतेक दिन हजुर गित सुनेको नै हुनेछु।।।
@manishdevkota97857 ай бұрын
यो गीत मेरो आतलिएको ,भौतारिएको जीवनको कहानीमा मेल खायो त्यसैले धन्यावाध हजुर
@sanjeebkumarkhatiofficial42454 жыл бұрын
मन छोयो रोए मन थाम्न सकिन् शिव सुबेदी दाईको शब्दको फ्यान हुँ।। साथै गित एकदमै राम्रो छ यस गित सँग सम्बन्धित सबैलाई सफलताको शुभकामना
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@riyaradha9664 жыл бұрын
धेरै राम्रो छ मन छुने गित समिक्षा बहिनी मेरो बेष्ट singer एशतै राम्रो राम्रो गित गाउदै जानु
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
@user-SuryaKhimding4 жыл бұрын
डाक्टर साबको मिठो शब्द बिक्रम सर र समीक्षा बैनीको मिठो स्वर अति राम्रो लाग्यो गीत❤️❤️❤️👍👍👍
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@user-SuryaKhimding4 жыл бұрын
@@ShibaSubedi ❤️❤️❤️🙏🙏🙏
@kamalthapa86024 жыл бұрын
यस्तरी पीडामा पारेर छोडेर गएपछि फेरि बस्न मिल्दैन है, र बस्न पनि दिनु हुन्न,, nice song , bikram भाइको मिठो स्वोर अनि समिक्षा बहिनिको त कुरै नगरम.. सफलता को शुभकामना छ
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@mainapariyar66844 жыл бұрын
Sweet voice bikram dai n samekxaya baini sabda pani Sarai mitho laya pani testai mitho Best of luck all Tim.
@ShibaSubedi4 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@tejendraoli5754 жыл бұрын
साच्चिकै मन छुने शब्द (विक्रम दाजु अनि समीक्षा बैनीको) सोरको ठूलो फ्यान हु ।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@dhurbamalla44273 жыл бұрын
गुणात्मक स्वर आफ्नो कला गला मत नतमस्तक भय बिक्रम भाई अजै प्रख्याती कमाउँदै जानु बधाई तथा शुभकामना ।
@ShibaSubedi3 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, मेरा अरु नयाँ गीतलाई पनि यस्तै माया दिनुस है । ❤️❤️❤️🙏🙏🙏
@krishnapaudel79294 жыл бұрын
Congratulations🎉 1 million cross. यो गित सुन्न लाको धेरै भयो के गरु मेरो जीवन मा घटेको भएर होला, सायद मैले १०० चोटी भन्दा धेरै हेरे होलाम। केही छैन अझै प्रगति गर्दै जानुस। शुभकामना संपूर्ण टीम लाई।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@hastab.m64204 жыл бұрын
समिक्षा बहिनीको यो मिठो स्वर मान्छे पनि साह्रै राम्री एकदम राम्रो छ गित बधाई छ सम्पूर्ण टिमलाई
@bindusandaulapathak594 жыл бұрын
Multi talented singer Mrs Samikchya Adhikari, Huge respect 😍
@ShibaSubedi4 жыл бұрын
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।
@rolpalikanxo23644 жыл бұрын
जब म यो गीत हेर्छु अनि ती बिगतका पल हरुले छिन छिनमा सताउछ धेरै पटक हेरि सके गीत तै पनि मन मान्दैन On lion रोधी घरमा पनि यहि गीत नै गाउने गरेको छु सात समुन्द्र पारी ... हाल इजरायल बाट .......
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@sandhyathakuri33904 жыл бұрын
मलाई नि मन परछ
@pokhararambazer27644 жыл бұрын
O
@sumitrathapachhetri8054 жыл бұрын
🥺🥺🥺🥺🥺🥺🥺
@galaxy546793 жыл бұрын
New Lok Dohori Song 2078/2021 - डालीको फुल | Daliko Phool - Ramji Khand & Tika Pun Ft. Karishkzbin.info/www/bejne/ooOWamCtrtqsm6M
@saritapariyar54364 жыл бұрын
Jati mitha sabadharu xan teti nai sumdhur voice xa Bikram sir ani samiksha ji ko .👌👌
@ShibaSubedi4 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@shaileshrana28294 жыл бұрын
कसरी बयान गरु शिभ सर को यो कला लाई अनि प्यारो भाइ बिक्रम को सफलताले शिखर चुमोस मेरो यो शुभ कामना छ
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@bhupendragiri33404 жыл бұрын
बिल्कुल top गित हो यो मैले 25 पटक सुने फेरि सुन्न मन लाग्छ ।
@ShibaSubedi4 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@mafiademon49334 жыл бұрын
चोटिला शब्द एवम् हृदयस्पर्शी आवाज , मन देखि नै हेर्ने सुन्नेको आँखा कसो नरसाउला यो गीतले , हार्दिक बधाइ साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@c.branamagar81484 жыл бұрын
यो गित सुरु सुरुमा आउँदा दिनमा 10 पटक सम्म सुनिन्थ्यो।।।बिक्रम परियार को कति मिठो स्वार।।समिक्षा को त अल राउन्डर
@ShibaSubedi4 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@c.branamagar81484 жыл бұрын
@@ShibaSubedi दाजु हजुर को गीति लेखन असाध्यै मार्मिक हुन्छ।।सुनिरहु जस्तो ।।अझ सफलता को शुभकामना दाजु।।उ बेला देखि नयाँ पुस्ता सम्म जोडिरहन सफल हुनुहुन्छ ।।अझ यस्तै कोशेली दिदै गर्नुहोस
@amritchapagain71694 жыл бұрын
aaha म कसरि बयान गरम यो गित बिक्रम परियार दाइको सोरमा त जादु छ यार अनि samikxya ko सोर नि आहा सब्द झन मुटु छुने सुभकामना करोड कल्बमा पुगोस 🌹🌹
@ashokroka91844 жыл бұрын
Samikshyaji ko swor ho sir..,,
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@joshjanadangi4 жыл бұрын
बिक्रमको गीत सुन्दा क्या मजा लाग्छ समीक्षा बैनी को त के क़ुरा गर्नु है गौरब त झन मन पर्ने कालाकर हुनु हुन्छ गीत सफलता को कामना
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@surendrabk30684 жыл бұрын
अगृम सफलता को सुभकामाना सम्पुर्ना टीम लाई बिक्रम /समिक्षा को आवज एकदम मीठो छ तेस्माथी अभिनयको पराखी गौरव/आशा ले गित म सुगन्ध थपेका छ्न love it song लोक गीत अनि सम्पुर्ण युनिट
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@KGKHADKA-m5g18 күн бұрын
म जस्तै टिक टिक देखेर आउने जति यता हाजिर हौं त ..!
@g.r.pandey90464 жыл бұрын
आहा कति राम्रो गित नाच बिनाको अभिनय कत्ती राम्रो यहाँ भन्दा अरु लेख्नै आएन 😥😥❤️❤️❤️❤️❤️
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@ghanasyambk61084 жыл бұрын
मनै छोयो बिक्रम भाई काे स्वर जति सुन्यो उती मिठास छ गित म सारै मन् छोयो शिव सर समीक्षा बहिनी अनि मोडेल आशा बहिनी र गौरव सर सारै राम्राे अभिनय गर्नु भको छ धेरैं धेरै बधाई छ सबै टिम लाई अझैं सफल्ता काे कामना
@ShibaSubedi4 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@kashavgajurel47424 жыл бұрын
राम्रो गीत छ।सफलताको शुभकामना सबैलाई ।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@ramdo98744 жыл бұрын
🎤🎤🎤🎤 छोडेर गै हालेउ बाचेकै छु धन्न तिम्रो जिन्दगिमा छैन म हुन पनि भैन म अझै नि मिल्छ र मन मा बस्छु भन्न 🎤🎤🎤 क्या मर्म स्प्रर्शी शब्द छ म दुबै देखि हेर्दै छु मेरो जीवन मा मेल खायो अनि हिजो आज त Online रोधिमा पनि यहि गीत गाउने गर्छु।।।🎤🎤🎤
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@amritshrestha4744 жыл бұрын
समिक्षा बुनु बधाई छ उज्ज्वल भविष्यकाे शुभकामना ................ ।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
@madhusudangandharva66164 жыл бұрын
मन छोयो शिव दाइ र बिक्रम जि❤️❤️
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@jamanbist64364 жыл бұрын
निकैमार्मिक छ मनलाई छोयो|
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@kirankimmgr67104 жыл бұрын
कहिले नसके हुने एकान्तमा सुन्दा त🌹 मनै एकोहोरो🎧️
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@umeshrd97594 жыл бұрын
❣️❣️सर्वप्रथम त यस गितका सर्जक डा.शिव सुबेदि जि लाई धेरै धेरै धन्यवाद हजुरका सिर्जनाहरु सदावहार सबैको मन जितेको छन झनै यस गितको सम्पुर्ण पक्ष आहा #बिक्रम जि र समिक्षा बहिनि को लयात्मक आवाज मनै छुने अभिनय झन सुकुमाया ( भुन्टि ) दिदि र साइला दाइ को पुर्ण रूपमा गितले मागेको जिवन्त अभिनय बधाई छ सम्पुर्णमा ❣️❣️....
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@rohinibudhathoki36152 жыл бұрын
हे माता भवानी कसैको घरमा 🏡अभाव,दुखकष्ट पिरले ढोका नढक्ढक्यावस 😔सबैमा खुब धेरै शुभकामना।😇❣️माता भवानीको आर्सीवाद सबैमा रहोस ।🙏🏼♥️
@bishnuprasadneupane2734 жыл бұрын
Kati ramro ho k.....din din herne gareko xu song.abinaya testai wow....sarai man xoyo mero
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@gopilalchhetry67964 жыл бұрын
I feel very sad watching this video because it is very heart touching and sentimental song I offer lots of thanks to my beloved singer Bikram pariyar and samisha Adhikari .
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
@RANJANFF-094 жыл бұрын
Samikshya adhikari 😍😍😍beautiful voice
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@umeshnepalli4 жыл бұрын
सारै मन छोयो यो गीतले bikram dai ko सोर धेरै मिठो छ
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@umeshnepalli4 жыл бұрын
@@ShibaSubedi ramro geet sangit hamro geet sangit
@अनिशकुँवर4 жыл бұрын
सुनेर नथाकिने एति राम्रो गीत बनाउनु भएकोमा धेरै धेरै आभारी छु 😘
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद । ❤️❤️❤️🙏🙏🙏
@rajeshbohara30684 жыл бұрын
धेरै राम्रो गित मन छोयो यो गितका सबै कला प्रती विशेष सम्झना।।
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र प्रतिक्रियाको लागि आभारी छु । यसरी नै माया गर्दै गर्नुहोस है।❤️❤️❤️🙏🙏🙏
@sanjeevgautam5734 жыл бұрын
बिक्रम जि को voice 👌👌
@ShibaSubedi4 жыл бұрын
हजुरको माया र कमेन्टको लागि धन्यवाद, गीत धेरै साथीहरुको माझमा पुराउन सहयोग गर्नुस है। ❤️❤️❤️🙏🙏🙏
@Amritdura4 жыл бұрын
Mero jivan sanga mel khayo, man choyo, so touching 😭♥️👍🙏
@ShibaSubedi4 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@Amritdura4 жыл бұрын
@@ShibaSubedi sir dherai ramro xa. Ajhai ramro gardai janus tapailai dherai2 suvakamana xa 🙏🙏🙏
@yamrajsoni17593 жыл бұрын
😂😂😂😂mero Pani man xuyko gana
@Adiptadip4 жыл бұрын
शिव सुवेदी सरका गितको त म पहिले देखि नै फ्यान हो।।जति सुन्दै गयो उति राम्रो लाग्ने खालका हुन्छन्।। सफलता को शुभकामना।।
@ShibaSubedi4 жыл бұрын
आफ्नो ब्यस्त समयको बाबजुत यो गीतलाई दिनुभएको माया सल्लाह तथा सुझाबको लागि आभारी छु। ❤️❤️❤️🙏🙏🙏
@manjunatlamani22314 жыл бұрын
Me Ek Indian hu e song merko bahut acha laga so heart touching song
@ShibaSubedi4 жыл бұрын
गीतको अडियो तथा भिडियोमा हजुरहरुले देखाउनु भएको माया र दिनुभएको सल्लाहको लागि आभारी छौं। माया गर्दै गर्नुहोस है।