शहीद गेट | Manoj Gajurel | Chakra Dawadi | Rashtra | Sisnupani Nepal | Shadid gate 2081

  Рет қаралды 451,028

GajuReal

GajuReal

Күн бұрын

GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel
Shaid, A play by Manoj Gajurel.
Artists : Manoj Gajurel And Chakra dawadi
Makeup : Binod Shrestha and sushma shrestha
@ Rastra Programme By Sisnupani Nepal

Пікірлер: 548
@jeewanshrestha2833
@jeewanshrestha2833 5 ай бұрын
एउटै मन कति पटक जित्छौ मनोज दाइ ? धन्न तिम्रा प्रहसन आउँछ र देश प्रती अलिकता आशा जगाउछ ।
@purushotammanandhar9643
@purushotammanandhar9643 Ай бұрын
हेर्दाहेर्दै हास्छन ,,लाज शरम कत्तती पनि छैन ,,आफ्नो भ्रष्टाचारले
@krishnabaruwal761
@krishnabaruwal761 Ай бұрын
Manako kuro vannu vo
@surendrabhandari8558
@surendrabhandari8558 5 ай бұрын
महान सहिद हरु प्रती उच्च सम्मान प्रकट गर्दै, गजुरियल टिम लाई नमन गर्दछु 🙏🙏🙏
@krishnakhatri1719
@krishnakhatri1719 Ай бұрын
आहा कति महत्वपूर्ण र तार्किक प्रस्तुति सलाम छ तपाईँहरूलाई. तर दुख लाग्दो कुरो आज यो भिडियोको भिउज हेरेर थाहा भयोकि नेपालिहरूमा देश प्रेम मरि सकेछ यदि यसको ठाउँमा छाडा भिडियो भएको भए मिलेन मिलेन भिउज जान्थ्यो तर ......धिक्कार छ
@sagarbarsha123
@sagarbarsha123 5 ай бұрын
लाज पचेका हरु अझै मुख छोपी हाँस्दै छन् थुक्क तिम्रो जिन्दगी😢😢😢😢
@pokarakalakendra9317
@pokarakalakendra9317 5 ай бұрын
तैत भनेको के लाज सरम छैन
@deepakshakya3306
@deepakshakya3306 Ай бұрын
येस्ता खेतलाहरु यो देश को जनता होइन नि ।यिनिहरु त पहिले क फिरन्ते अहिलेय क बिदेशी दलाल क अगेन्त होनि
@sonammagar9760
@sonammagar9760 5 ай бұрын
आँसु नौ आयो 😢 मेरोत सायद यो देश प्रेम भएर होकि🇳🇵🇳🇵🙏
@SandYoZu23
@SandYoZu23 Ай бұрын
साचिकै😢
@grpkonlinecreation3260
@grpkonlinecreation3260 5 ай бұрын
सहिदहरु प्रति उच्च सम्मान ! अब दोस्रो मनोज गजुरेल जन्मन गाह्रो छ।❤
@tularajbhandari7894
@tularajbhandari7894 5 ай бұрын
साचै हाे ।।❤❤
@ishworrokaya4525
@ishworrokaya4525 5 ай бұрын
स्वर्गीय सहिद प्रति उच्च भावपूर्ण श्रद्धाञ्जली दिदै यो नाटक सुन्दै नालायक प्रचण्ड थाम्न नसक्ने आँसु हुनु पर्ने मुसुक मुसुक हास्दै छ हे भगवान् यी प्रचण्ड लाई स्वर्ग मा के के गरे भनेर कसैलाई यसरी नै प्रस्तुत गरि दिउन् ।
@Thir.prasad.dhital.krishna
@Thir.prasad.dhital.krishna 5 ай бұрын
्रि ँँण भईङ॥ृृझीऐआआाआआआाआआाआआाआआाआआाआआाआआाआआाआआाआआआाआआआआआाआआआाआआाआआाआआाआआाआआाआाआआाआआाआआाआआाआआआआाॐा😅😅😅😅
@SantosBk-db4yx
@SantosBk-db4yx 5 ай бұрын
ओ भाई तिमीलाई प्रचण्डले के बिगारेको छन् प्रचण्डलाई किन गाली गरेको ।
@devichandrapoudel3946
@devichandrapoudel3946 5 ай бұрын
त जस्ता झोलेहरुले हो यो देश बिगारेको आफ्नाले गरे राम्रो अरुले गरे खत्तम। नेतालाई गाली नगरिकिन आफ्नो कर्तव्य निर्बाह गर देश त्य्सै बन्छ।
@RajanKarki-ke4ed
@RajanKarki-ke4ed 5 ай бұрын
त जस्ता कुकुरले हाे देश बिगारेको ।
@LaxmanBasnet-nt6dy
@LaxmanBasnet-nt6dy 5 ай бұрын
प्रचन्डलाई कति बेला सरापु भनेर बस्या रैछस।तेरा गु खाने अरु कुन नेता राम्रा भए प्रचन्ड भन्दा??
@ramkumarpudasaini700
@ramkumarpudasaini700 Ай бұрын
गजुरेल जस्तो बौद्धिक हास्य कलाकार पाउनु नेपालको सौभाग्य हो ।। ❤❤❤❤❤
@DeepakPathak-z4e
@DeepakPathak-z4e Ай бұрын
कलाकार गजुरेल लाई धेरै धेरै धन्यवाद छ ,बर्तमन नेतृत्व ले यस् सहिद गेट बाट धेरै नभए पनि थोरै भए पनि सिक्नु आवश्यक छ,❤❤❤❤❤
@narmayabhandari3861
@narmayabhandari3861 5 ай бұрын
कस्तो मार्मिक शब्द छन आँसु आउने गरि तर अघि बसेका नेता हरु टुलुटुलु हेरेर किच्च हासेर बसेको देख्दा लाज लाग्यो महान सहिद हरु प्रती श्रद्दा सुमन अनि कलाकार लाई सम्मान ❤
@ilovekingdom3801
@ilovekingdom3801 Ай бұрын
Yehi ta Ganatantra ko sundarta rahex
@arjunshahi
@arjunshahi 5 ай бұрын
मनोज दाइ म धेरै पटक रोएको छु एक्लै अनि यस्तै राष्ट्रियता संगका आयाम ले आज झन बेस्सरी रोय र आफै भने मन हलुका भयो तर खै????
@indrajitmandal8976
@indrajitmandal8976 5 ай бұрын
आउने पुस्ताको लागि नै लौरो हाम्रो देशको स्वतन्त्रता हो।🇳🇵🇳🇵🇳🇵🇳🇵 शहिद प्रति हार्दिक श्रद्धान्जली......!
@purushotammanandhar9643
@purushotammanandhar9643 Ай бұрын
आउदैन कोहि ,,कसैलाई देशमा बस्नु छैन ,,बिदेश बसे भने समाज मा इज्जत बढी हुने !!!सरकार लाइ युवा जति बिदेश पलायन भएको नै अति फाइदाजनक ,घर घरमै बिदेश मै छन
@ICHHAGAUTAM08
@ICHHAGAUTAM08 5 ай бұрын
धेरै राम्रो छ गजुरियल टिम लाई अन्तर आत्मा देखि नमन छ/ सबै मा चेतना भया साच्चिकै नेपाल नेपाल रहने छ
@funson771
@funson771 Ай бұрын
म जम्मा 20 बर्श को भए मलाई आज भन्दा 6 बर्श पहिले देखि नै यो देश को चिन्ताले सताउछ।। म कसरी के गरु ए नेपाल आमा तिम्रो लागि😢
@cbthapa2087
@cbthapa2087 5 ай бұрын
आदरियण दाई हजुरको कलालाई अन्तरहृदय देखीनै नमन हजुरको प्रस्तुती सारै मर्मस्पर्सी लाग्यो आजैका दिन देखी नेपाली जनता र नेतामा सदभाव सदविचार आओस शुभकामना ....
@mahendrakarki9468
@mahendrakarki9468 5 ай бұрын
महान सहिद प्रती हार्दिक श्रद्धासुमन । कलाकार प्रति उच्च सम्मान ।। रास्ट्रघाती हरु प्रती हार्दिक श्रद्धाञ्जली ।।।
@Vijayrim
@Vijayrim 5 ай бұрын
अंधो, बहिरो, लाटों नेता भए सम्म र जनताको चेत नभयेसम्म क़ेही हूने वाला छैन। जे होस समाज लाई एसरी नै चेत खोलने कार्य गर्नु भएको मा धन्यवाद!
@neerlama6612
@neerlama6612 Ай бұрын
🎉Great writing ✍ and heart touching performance 🎉
@TheShyamyogol
@TheShyamyogol 2 ай бұрын
हास्नकाे लागि भनी हेर्दै गर्दा गहभरी आँसु छचल्केकाे पट्टै पाईएन ।❤
@rudradahal8761
@rudradahal8761 5 ай бұрын
यो हेर्दा हामी सर्वसाधारण हरुको मात्र मन पोल्दो होकि यी नेताहरुको पनि मन पोल्दो हो। आँसु आउँछ यार । महान सहिद हरु प्रती हार्दिक श्रद्धाञ्जली ।
@Dilli_Rijal
@Dilli_Rijal 5 ай бұрын
नयाँ बर्ष बाट मर्न नसकेका सबैमा रास्ट्र र रास्टृयता प्रती चेत खुलोस ।
@muktipaudel3582
@muktipaudel3582 Ай бұрын
क्या दमदार प्रस्तुती तपाइँ हरुलाइ सलाम छ सासक हरुको घैटोमा घाम लाग्छ कि
@BeniBahadurBasnet
@BeniBahadurBasnet Ай бұрын
अघिल्लो पङ्तिमा बस्ने नेताहरु लाई जनताले नलखट्रे सम्म केही हुनेवाला छैन ।
@KabitaRegmi-jp6bl
@KabitaRegmi-jp6bl 5 ай бұрын
राष्ट्रियता २०६२ अघि थियाे तर अहिले छैन अब अमेरिका भईसकेकाे छ । कहाँ राष्ट्र र कहाँ राष्ट्रियता 🤔🤔🤔🤔🤔🤔
@ankitbashyal2059
@ankitbashyal2059 5 ай бұрын
स्वर्गीय सबै शहिदहरको बलिदानले बनेको यो हाम्रो प्यारो (नेपाल) देश सधैं बाची रहोश। भ्रष्टाचारीले देश खाई सक्यो अनि शहिदहरुको सपनालाई चाहिँ सपना नै रयो😢
@मातृभुमी
@मातृभुमी 5 ай бұрын
मैले कसैलाई गाली र ताली दिइन मात्रै मनोजे लाई उच्च सम्मान दिए🙏यस्तै महिना महिनामा दिदै जानुस है । पुरानो साइनोले सायद भिनाजु पर्नु हुदो रहेछ तर मैले साइनोले गहिराई खोतल्न खोज्या होईन मात्रै कामना गर्या हु । देश लाई पिडा हुँदा प्रत्यक्ष छाती फुल्छ 😪😪 सबै कलाकारमा सम्मान है💐🌷🌹🙏
@LokbahadurAdhikari-j6r
@LokbahadurAdhikari-j6r 5 ай бұрын
स्वर्गिय माहान सहिद हरु प्रति सम्मान छ १७००३ को आतङ्ककारी प्रचण्ड र त्यसका अगुवा पछूवा हरु लाई त धिक्कार छ यस्ता यनेन्दा मा हिड्ने हरु लाज धिक्कार छ
@rabinshrestha2004
@rabinshrestha2004 5 ай бұрын
"जिन्दगीको बाजी थापौ के मर्नु यहाँ गुलाम बनेर" अत्यन्त मर्माहत
@sushilatamang7474
@sushilatamang7474 Ай бұрын
देश प्रेमले ओतप्रोत यो सन्देसमुलक programe हेर्दा सारै रुन मन लाग्यो।सबै देस प्रेमिलाई येस्तै हुन्छ होला।तर देसघाती भ्रस्टाचारि हरुलाई किन छुदैन देस प्रेमले। 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😢😢😢😢😢😢 न
@srcreation5743
@srcreation5743 5 ай бұрын
सहिदहरु प्रति भावपुर्ण श्रद्दान्जली । सहिदहरुको सपना पुरागर्नेहरु मुसुमुस हास्दै बसिरहेका छन ।
@durgaprasadadhikari4110
@durgaprasadadhikari4110 5 ай бұрын
आहा !! अत्यन्तै ओझिलो प्रस्तुती 🙏 शहिदका सपनाहरुलाई बिर्सेर देशलाई खेलौना बनाउने अहिलेका शासकहरुलाई कहिले चेत खुल्ने हो जनताका आँखामा छारो हालेर देस दोहन गर्न हुँदैन भनेर 😪😪
@Rajukarki5305
@Rajukarki5305 Ай бұрын
भाबुक भए😢 कुन बेलाआखा बाट आशु खसे पत्तै पाइन😥😥🙏
@kishorkhatri5965
@kishorkhatri5965 5 ай бұрын
सारै राम्रो ❤जनचेतनामूलक छ🎉समाज राजनिति🙏 सुधारकोलागि😅राम्रो चिन्तनछ सबैलाई सफलताको 🍃सुभकामना🌷 कतारबाट हेर्छु🌹🌻💐
@danbilaskalakheti2078
@danbilaskalakheti2078 Ай бұрын
अगाडि बसेर हाँस्न लाज पनि नमान्ने लाज पचेका नकचरा हरु।
@Dev.chamling__Official
@Dev.chamling__Official 5 ай бұрын
गज्जब गजुरियल र दवाडी सरको , उच्च सम्मान ❤🎉
@hustler_lxxx7300
@hustler_lxxx7300 5 ай бұрын
नालायक हरु मुस्कान दि रा छन दलाल हरु🙏
@DILE309
@DILE309 7 күн бұрын
Nepalko Sabaii district ma 2 ,2 Ota Dr mahabir punji ra sanduk rouit jannminu parxa nepal tettikaii deployment bhai halxa. Neta janmera hudaina.
@MrPun24
@MrPun24 5 ай бұрын
यो काम नलाग्ने राष्टपती र प्रधानमन्त्रीको कुर्चीमा बस्ने पुत्ला लाई संवीधान दिवस - गण्तन्त्रा दिवसको नाममा हत्यारा छुटाऊने बारे नि व्यांगे हान्नु पर्ने….!😮😮😮
@nirmalachhetri1185
@nirmalachhetri1185 Ай бұрын
सम्मान छ मनोज भाइ तपाईंको प्रस्तुति देखेर
@Khukuri5
@Khukuri5 5 ай бұрын
धेरै सहार्निय प्रस्तुति गरिदिनु भएकोमा कलाकार मित्रहरूलाई हृदय देखि धन्यवाद ।🙏❤️🇳🇵
@bamdevpokhrel2265
@bamdevpokhrel2265 5 ай бұрын
सार्है गर्विलो प्रस्तुति, धन्यबाद तपाइहरुलाइ!्
@sujanbharati-nf1vw
@sujanbharati-nf1vw 5 ай бұрын
हामी नेपालि नै कुकुर भन्दा अचेनतशिल छौ सबै कुरा थाहा पाउदा पाउदै आफै जिताउछै यी खाते हरुलाइ😢
@mangaha3193
@mangaha3193 5 ай бұрын
👍
@xabitandan8470
@xabitandan8470 Ай бұрын
राजतन्त्र फालेर संघियता ल्याउन लडेका हामी,,,फेराे मेराे राज्य भन्छन,,,राज्य बनाउन हाेर लेकाे गणतन्त्र,,,किन जन्मिदैन याे देशमा राष्ट्र प्रेमि नेता
@kumarbudhathoki5130
@kumarbudhathoki5130 5 ай бұрын
क्या गज्जब प्रस्तुति । सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली। कलाकारहरु प्रति उच्च सम्मान।
@devileyes232
@devileyes232 3 ай бұрын
चेतना नभएको हरु लाइ केहि भएको छैन मनोज दाइ प्रति नमन सहिद हरु लाइ सम्झना
@DineshBishokarma-j9i
@DineshBishokarma-j9i 5 ай бұрын
दशरथ चन्द, शुक्रराज शास्त्री, धर्मभत्त माथेमा अनि कान्छा सहिद गगालाल श्रेष्ठ क कस्लाई सम्झना छ!हाम्रा महान शहिदहरुप्रति हृदय देखि नै नमन छ।🙏🙏🙏
@ashok-zu9il
@ashok-zu9il 5 ай бұрын
मनोज गजुरेल ज्यू धन्यवाद, यति राम्रो नाटकको लागि
@sumandhamala6769
@sumandhamala6769 5 ай бұрын
100 भन्दा कम भएका हरु आउनुस् मिलेर अगाडि बढ्न पर्छ
@kiranrpaudel
@kiranrpaudel 5 ай бұрын
अत्यन्त सिर्जनात्मक र मनै रुवाउने प्रस्तुती को लागि सबै टिम प्रती हार्दिक आभार तथा सादर नमन । म मरे पनि मेरो देश बाचिरहोस ।
@SunauloTV.
@SunauloTV. 5 ай бұрын
हेर्दाहेर्दै धेरैका आँशु झरेहोलान नि ... यो देशका शासकहरु कहिले पनि सुध्रेलान जस्तो छैन । लोभ, पाप र स्वार्थले भरिएका छन् ।
@sadhilthapa8773
@sadhilthapa8773 Ай бұрын
बक्सlमा फर्किएँ घर पुगें म शरीर आउँछ फर्केर आत्मा कतै हरायो परिवार रुँदै छ सपना भत्कियो बक्सlमा फर्किएँ म (ओ बक्सlमा फर्किएँ म!)
@Creative-arts-ash
@Creative-arts-ash 5 ай бұрын
कुनै शब्द छैन मनोज दाइ को अलौकिक प्रतिभा को बर्णन गर्न
@rajendrashrestha5573
@rajendrashrestha5573 Ай бұрын
लाज पचेका नरपशुहरू अगाडी बसेर हॉस्दैछन् । अब यी नरपशुहरू देशद्रोहीहरूको अनुहार मेटाउनु परेको छ । अब जागौं हो नेपाली नागरिक जागौं, ढिला नगरौं ।
@DineshBishokarma-j9i
@DineshBishokarma-j9i 5 ай бұрын
सलाम छ मनोज सर, प्रचण्ड जस्तो शहिदको मर्म नबुझनेलाई सहिद गेटमा आउनुको कुनै औचित्य छैन!
@LongSay-sx3cj
@LongSay-sx3cj 5 ай бұрын
लखन थापा मात्र भन्छ्न लखन थापा मगर भन्न किन नसकेको ब्राह्मणवादहरुले
@prabhat.subedi
@prabhat.subedi 5 ай бұрын
सहिदहरुप्रति श्रद्धाञ्जली । यी गोबरहरुलाई जति भनेपनि उस्तै हुने भयो । खै चेतना घुसेको ?
@aashishbhatta7360
@aashishbhatta7360 Ай бұрын
कठै मेरो देशको नेता कुकुर हरू हासेर बसेको छन चोर हरू सहिद हरु प्रति भावपूर्ण श्रद्धान्जली 🥹🥹🥹
@PurushotamShrestha-p3u
@PurushotamShrestha-p3u Ай бұрын
जतिसुकै रचनात्मक र बेंग्यातमक कार्यक्रम देखाए पनि सुनाए पनि ति निष्ठुरी ,बेइमान नेता हरुलाई केही फ़रक पर्दैन।
@thezorox76865
@thezorox76865 Ай бұрын
नेपालीको DNA नै बदलिदिएको कुरा पनि देखाउने प्रयास गर्नुहोला...
@underatedperson5360
@underatedperson5360 5 ай бұрын
It doesn't matter the words does not matter no body is gonna rise and change the country everyone is busy in the line of visa for abroad. First country to be happy for selling human resources. Society is concerned for the future of their child in abroad country but not Nepal राष्ट्र बिखारी न सपनाको आशा न विपनाको शान्ति छ विना कामको भरोसा र हराउँदो क्रान्ति छ भ्रष्टचार र समृद्द विचारको असमझदारी छ देशका शासक धनी,राष्ट्र दुकुटी बिखारी छ कामको खोजीमा आयस्रोतको बेरोजगारी छ राष्ट्र कर्णद्धार युवा माझ नशाको महामारी छ बाँकी बचेका युवाको लागि परदेशको खाडी छ रेमिट्यान्सले शासक धनी, राष्ट्र दुकुटी बिखारी छ लोकतन्त्रको नाममा चलिराखेको तानाशाही छ दिगो विकासको नाममा कुर्सीको कलह जारी छ दैनिकी फोहोर फाल्न बागमतीसँग सहजदारी छ विचारमतको धनी देश,राष्ट्र नैतिकता बिखारी छ धार्मिक सहिष्णृताको नाममा सबैको मनमानी छ सहिदको रगत पसिना पुस्तकको पानामा जारी छ हरेक नेपालीको काँधमा देशविकासको जिम्मेवारी छ बहानाका छन् धनी जनता, राष्ट्र चेतना बिखारी छ
@sandiptamang9173
@sandiptamang9173 Ай бұрын
त्यो नेताको पछाडी बस्ने नकचरी आइमाईलाई घोक्रेठ्याक लगाएर हलबाट निकाल्नु पर्ने, यस्तो राम्रो र गम्भिर विषयको प्रहसनमा पनि कहिले हाई काड्दै त कहिले मोबाईल कोट्याउदै बसिराको छ।
@RamGhisingOfficial
@RamGhisingOfficial 5 ай бұрын
किन महाकाली बेच्नेहरूलाई भोट दिएको ? चेतना कहिले अाउँछ ?
@birtamuabinashmongol865
@birtamuabinashmongol865 Ай бұрын
यो हाँस्यव्यङ्गे नाटक गाईजात्रा कार्यक्रम हेर्नका लागी हलभरी बसेर भ्रष्टचार गरेको,घुस खाएको,तस्कर गरेको जग्गा दलाली गरेर कमिसन खाएको कालाधनले किनेका कपडा जुत्ता र सुन लगाएर बसेकाहरू कतिजना होलान ?😢😢
@gautamaharii
@gautamaharii 5 ай бұрын
लाज नभएका नकच्चरा नालायक नेताहरू पनि अग्रपङ्क्तिमा बसेर हेरिरहेका रहेछन् । यी नेतालाई भगवान् ले जीवनभर तड्पाई तड्पाई मारून् ।
@manishkarki7076
@manishkarki7076 Ай бұрын
जिउदा लास हरुलाई जाती बिमजौना खोजे पनी बुज पचाएर ह्अस्एर् बस्नी लाई काल ले पनी किन बिर्सेको हो कुन्नि!मनोज दाई लाई selot है मेरो तर्फ bat 🎉❤
@chakramanirai4864
@chakramanirai4864 Ай бұрын
कुलमानको विद्युतको कुरा पनि उल्लेख गर्नु हुन्छ कि भनेको त .................
@Aussie17
@Aussie17 5 ай бұрын
मनोज गजुरेल ज्युलाइ धेरै धेरै धन्न्यवाद , साह्रै मार्मीक र रास्ट्रप्रेमले ओतपोत छ प्रस्तुती ❤️
@MayaNipal-t2k
@MayaNipal-t2k 24 күн бұрын
Alikàti Pani hinata bodhi xaina dakaharulai.
@feerazali7078
@feerazali7078 5 ай бұрын
यत्तिको घोच्दा पनि चेत न डग्मगाइ लाज पचायर बस्नसक्ने नालायक नेताहरु बाट अब हामी ले के आस गर्नु खोइ,मनोज दाइ??अब त यिनिहरुको अगाडि प्रस्तुती दिदा यी नालायक हरुलाइ हैन तपाईं हरु जस्तो कलाकारलाई लाज लागिसक्यो होला है??
@tuladas4891
@tuladas4891 5 ай бұрын
उच्च सम्मान स्वर्गीय सहिद पर्ती जत्ती घोछे पनि इनि हरुलाइ केहि फरक पर्दैन यि पापी हरुलाइ
@uddhavacharya9817
@uddhavacharya9817 Ай бұрын
कुनै पनि नेतालाई ननिम्त्याइ कार्यक्रम गरे हुन्थ्यो कि? यीनलाई सुनाएर कहिल्यै चेत आएन।
@tularajbhandari7894
@tularajbhandari7894 5 ай бұрын
मन भक्कानियर अायाे बिचरा पुनदाईलाई राेडमा खाईन भ्याई देसकाे लागि भिख माग्दैछन 🙏🙏🙏😥😥😥
@RaviRasaeli
@RaviRasaeli Ай бұрын
दसरथले लाएको सेतो टोपिको अर्थ बुझ्न सकिन।ईन्डिया को जस्तो देखिनि।
@pudasainiishan690
@pudasainiishan690 4 ай бұрын
आदरणीय कलाकारहरु लाई अन्तरहृदय देखी नमन ❤
@shashipandit1418
@shashipandit1418 5 ай бұрын
मरेकाले बचाएको र बाँचेकाले मारेको मेरो देश!! जिउँदो मूर्दाहरुले केहि बुझे होला की?
@PrimOli-el1rg
@PrimOli-el1rg 5 ай бұрын
यो पाठ यी जिउदा सहिद हरु लाई पढाएर के गर्नु यी त सैतान हुन यिनी को दिमाग छैन भएको भए त बिदेशी को दिमाग ले किन चल्थेर नत्र के छैन नेपाल मा गर्ने हो भने तर यी पागल हरु लाई अब जनता हरु ले नै पन्छ्यान भने देश मर भुमी हुन्छ
@LekhmaniBarakoti
@LekhmaniBarakoti Ай бұрын
राम्रेा सेाच्दैनन् इन्लाइ मार्न नसकेकाेभय हाम्रेा परिवार के खान्थेहाेला ?तेहि पुराना झाेपडिमा भाेखले तड्पेकाे सेाच्छन।
@anil3661
@anil3661 5 ай бұрын
या आँसु बगाए पनि काम गर्ने ठाउँमा गएर आम जनतालाई दिनहुँ थप सहिद बनाउने उद्योग खोल्न मै ब्यस्त हुन्छन् ।
@harimayabasnet6618
@harimayabasnet6618 5 ай бұрын
हजुरहरुकाे याे मेहेनत सरकारमा बस्ने अन्धा बहिरा र लाटाहरुलाइ सुनाउनु भन्दा चौतारिमा बसेर देशका सिधा सादा र अनपढ हरुले सुनेभने उनिहरुमा पक्कै परिबर्तन अाउला बार्दलिमा बस्नेहरुकाे दिमागमा घुस्दैन
@PunkarLamsal
@PunkarLamsal 5 ай бұрын
कमेडि भए पनि म त हास्नै सकिन।😢😢
@pokarakalakendra9317
@pokarakalakendra9317 5 ай бұрын
नेपाली हरुले हेर्नै पर्ने , देस फुटाउने र जोड्ने बारेमा स्पस्ट आहा रगत उम्लियो
@srijanakhadka782
@srijanakhadka782 5 ай бұрын
यस्तो दृश्य हेरेर मातृभक्ती जाग्ने नेपाली जनतालाई मात्र हो|पदासिन ब्यक्ति ले बुझे पो😢😢😢
@nischalghimire2004
@nischalghimire2004 5 ай бұрын
धन्यवाद मनोज सर । अत्यन्तै मार्मिक र सन्देश मुलक प्रस्तुति ।
@whoisyou7773
@whoisyou7773 5 ай бұрын
भेडालाई अगाडी राखेर कति पटक पढाउछौ मनोज र चक्र घुसने को खप्पर मा त एक दुई पटक मै पस्छ ।
@maheshworbhandari2459
@maheshworbhandari2459 5 ай бұрын
खाली तालि बजाउछन हेर्नबसेका दर्शक कसैले पछाडि बाट नेतालाई देउन दनक उठ्नै नस्कने गरि ।
@thakurpandit4039
@thakurpandit4039 5 ай бұрын
नेताजीहरुलाई आनन्द बनाउने पाठ पढाएका हौ कि नेपाल आमाको पीडा बोलेका हौ ?
@balkrishnasubedi700
@balkrishnasubedi700 29 күн бұрын
भ्रष्टाचारी सत्तामा रहे सम्म नयां बिहानी आउदै आउदैन।
@sailendrabahadurRokaya
@sailendrabahadurRokaya Ай бұрын
तपाईं को बौद्धिक यसको बयान गर्नै सकिन्न धन्य छ गजुरेल दाजु❤
@BPBADAL
@BPBADAL 5 ай бұрын
❤गजब छ - अब नयाँ विहानी शुरु हुनेछ ❤ काङ्ग्रेस कम्युनिस्ट सतमार्गमा लाग्ने छन !! ❤
@romanpaudyal431
@romanpaudyal431 5 ай бұрын
यो कमेन्ट पढ्ने सबैको कल्याण होस शुभ होस शुभकामना❤❤
@Reet1024
@Reet1024 5 ай бұрын
धेरै मार्मिक र धेरै संधार्भिक प्रस्तुति . देश अनि विदेशको को भ्रमण गर्दा केहि शुस्म इतिहासको अध्यन गरे . र आफै पनि सुरक्षा को जागिर र तालिम गर्दा अनुभव गरेको कुरा , हरेक शिप,कला, संस्कृति ,भाषा बचाउन अनि सम्ब्रिधि र शान्ति ल्याउन पहिला दरिलो सुरक्क्षा चाहिन्छ . बलियो सुरक्षा संयन्त्र बनाउन इतिहास र बिरासत बोकेको संग्स्था चाहिन्छ . नेपालको सन्दर्भमा त्यो राज्संग्स्था नै रहेछ . जब जब देश अप्ठ्यारो इस्थितिमा हुन्छ तब तब येही संग्स्थाले नेपाल बचाएको अनुभव र इतिहास भेटाए . हामीले एकबार स्वछन्द रुपले ,गम्भीर भएर सोच्नु नै पर्छ .
@jagatrajadhikari4828
@jagatrajadhikari4828 5 ай бұрын
यी मन्चमा बसेका दानभहरुलाइ यस्तो मार्मिक कुरा सुनाउनु भालुलाइ पुरान सुनाए बराबर हो ।
@DhonduLamaतामाङ
@DhonduLamaतामाङ 5 ай бұрын
रास्ट्र भनेको के हो। यो पनि प्रष्ट पारेको भए हुन्थ्यो। कि एक भाषा भेष धर्म सस्कृती हो कि?
@karanbatala-gp4th
@karanbatala-gp4th Ай бұрын
Sorgiya sahid haru prti Hardik srdanjali 😭😭😭 maile ta man thamna sakina 😭😭😭😭😭😭 really touching heart 😭😭😭😭😭😭😭
@paharikiran7377
@paharikiran7377 Ай бұрын
देश प्रेमी सबैकाे आखामा आँसु आउँछ कथा सुनेर 😭😭😭
@lilakunwar8464
@lilakunwar8464 5 ай бұрын
थपडी बजाउनेहरु सबैले माटो चिनेकाछ्न !
@koshrajneupane7335
@koshrajneupane7335 29 күн бұрын
दमदार छ मनोज बाबु तर यी किरा परेका मस्तिष्कमा यस्ता कुरा घुस्तैनन् ।
@SanjayaDalami
@SanjayaDalami 5 ай бұрын
अहिले काे अवस्थामा सन्धरबिक र मार्मिक सन्देश सबै नेपाली ले हेरेर साथ दिनु होला र मनन गर्नु होला ।
@shyamshakya2591
@shyamshakya2591 Ай бұрын
Veer शहीद शुक्र raj sastri जी ले हात मा maharshi daya nand sarswati ji ko Pustak =Satyarth Prakash lenu भएको theyo
@ramkc5371
@ramkc5371 5 ай бұрын
सारै मार्मिक छ तर रान्चिमा लैजानु पर्ने १००प्रतिशत पागलहरूलाई हामी जन्ताहरू भेँडा भएरै पागलहरू लाई भोट दिएर जिताउनु महान ठूलो भुल हो हजुर
@AnojAnoj-c3w
@AnojAnoj-c3w 5 ай бұрын
RIP prachanda yag hasira6a
规则,在门里生存,出来~死亡
00:33
落魄的王子
Рет қаралды 25 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 10 МЛН
The joker favorite#joker  #shorts
00:15
Untitled Joker
Рет қаралды 30 МЛН
Chhori || छोरी  || Sisnupani Nepal || Epi 1 || 2079 Full Video
1:24:21
the bRAVO dELTA show | Season 2 | Ep 129 | Dr. Swami Keshavananda | Bhusan Dahal |
50:46
Sajha Katha - साझा कथा
Рет қаралды 252 М.
Best of Suman Karki - Comedy Champion || @SumanKarki
1:34:08
OSR Reality
Рет қаралды 3,6 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
0:20
Leisi Crazy
Рет қаралды 51 МЛН
ТВОЙ БАТЯ И ТИКТОК😂#shorts
0:59
BATEK_OFFICIAL
Рет қаралды 4,9 МЛН
У адвоката сдали нервы в суде #shorts
0:19
Make the kids laugh🤣
0:30
Yoshipapa / よしパパ
Рет қаралды 4,9 МЛН
OH! SMART and very USEFUL idea with Balloons👍😂
0:29
Fun Fun TV
Рет қаралды 3,2 МЛН