BP Koirala & Madan Bhandari | स्वर्गालय| Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya

  Рет қаралды 2,551,302

GajuReal

GajuReal

Күн бұрын

Madan Bhandari & BP Koirala | स्वर्गालय | Manoj Gajurel | Chakra Dawadi | Gaijatra 2080 | Swargalaya
GAJUREAL On Social Media:
Website: gajureal.com
Facebook: / gajureal
Twitter: / gajureal
For more updates, follow:
Manoj Gajurel on Facebook: / majurel

Пікірлер: 2 600
@BED_Second_yr1889
@BED_Second_yr1889 Жыл бұрын
कति मिठो सन्देश ,आँखा रसायो❤
@Aaa-zi1mb
@Aaa-zi1mb Жыл бұрын
Ke vutro rasaunu aakha
@BlueMoon-w6t
@BlueMoon-w6t Жыл бұрын
​@@Aaa-zi1mbjhole Muji🤬
@bijayarai4163
@bijayarai4163 Жыл бұрын
​@@BlueMoon-w6t0ppp
@Samrat_Bhatarai
@Samrat_Bhatarai Жыл бұрын
इतिहासले कहिले नबिर्सने र नभुल्ने प्रस्तुति 🇳🇵🇳🇵🙏🙏
@manbahadurghartimagar1947
@manbahadurghartimagar1947 Жыл бұрын
❤❤❤❤❤
@DebenChamling
@DebenChamling 2 ай бұрын
D
@netrathapa5490
@netrathapa5490 Жыл бұрын
वर्तमान देशको परिस्थितिलाई छर्लङ्ग दर्साएको सन्देशमुलक गाईजात्रा कार्यक्रम साह्रै मन पर्यो।❤❤
@sonammagar9760
@sonammagar9760 5 ай бұрын
लाज नभकाहरु हासेर बस्छन यस्तो आँसु आउने भिडियो छ मन चस्कै हुने शब्दहरु छ 😢😢 देश प्रेमिहरु हामी एक हौ जय मनोज दाइ🇳🇵🙏 शब्द शब्द मा देश बोलिराछ शब्द शब्द मा देश को माया बोलिराछन 🇳🇵🇳🇵
@shresthashristi7669
@shresthashristi7669 Жыл бұрын
कठै मेरो देश 🇳🇵 आज हेरन आशु झार्दै छ आफैसंग निरास छ, आज आफै संग हार्दै छ रुदै छ कराउदै छ हेर न अनि भन्दै छ नथिच न नथिच अब त अपराधको भार सहन गार्हो भो नगर न अब त नगर तिम्रो चोट सहनै गार्हो भो कहिले बन्ला यो अलमल्ल परेर बसेको भत्केको घर जस्तो भको मेरो देश लुट्नेले लुटिराछ, लुस्नेले लुसिराछ अनि रुदै छ मेरो देश
@Amangurung869
@Amangurung869 Жыл бұрын
हृदय देखी सलाम छ मनोज गजूरेल जी लाई🙏 हामी संसार भरी रहेका नेपालीको बाट।।
@RajuPitrungchha
@RajuPitrungchha Жыл бұрын
मनोज गजुरेल जस्तो कलाकार हामी नेपालीले पायौ, यो निकै गौरवको कुरा हो।
@rameshlama
@rameshlama Жыл бұрын
bilkul....ati utkrishta
@jasongrg3034
@jasongrg3034 Жыл бұрын
Absolutely right
@SureshBaniya-pt2jh
@SureshBaniya-pt2jh Жыл бұрын
​@@rameshlama❤😢rercxaqsडड
@tuldhenga4231
@tuldhenga4231 Жыл бұрын
मनोज गजुरेल जस्तो राम्रो कलाकार अरु देशमा सायदै कमै होला यस्तो कलाकार नेपाल मा हुन ले नेपाली हुनु म गर्ब लाग्छ ।
@bhupendraadhikari369
@bhupendraadhikari369 Жыл бұрын
शशत्त अभिनय
@indrabhatta769
@indrabhatta769 Жыл бұрын
धेरै पछि उत्कृष्ट प्रस्तुति देख्न पाए ❤- दुबै जना को सशक्त अभिनय छ , कुनै कुनै ठाउंमा त स्वयं बिपि र मदन नै हुन कि जस्तो भान हुने 😮😮.. नमन छ स्रस्टा हरु लाई
@annjoez
@annjoez Жыл бұрын
एउटा कलाकारले प्रस्तुत गरेको प्रस्तुति ले देशको असली अवस्था देखाइदिएको छ। धन्यवाद छ असली एना देखाइदिनु भएको मा।
@rajeshbalami4692
@rajeshbalami4692 Жыл бұрын
सरररर हेर्दै जाँदा मदन भण्डारी ज्यू र बिपी कोइराला ज्यूको प्रतिबिम्ब झै लाग्ने कलाकारको कला र गलालाई हृदय देखिनै सलाम छ यतिको दरिलो प्रस्तुति त केबल मनोज गजुरेल सर हजुर सित मात्रै छ। अहिले त पावर हुने वाला पनी सुन मुनी डुबेर लुकी बसेको छ। कठै मेरो देश 😢😢😢😢😢😢
@INDepthStory
@INDepthStory Жыл бұрын
This is pure work of ART ❣
@nischalghising8349
@nischalghising8349 Жыл бұрын
InDepth bro BP ko barema ni euta video banaunu paryoo
@nabinkhadka7749
@nabinkhadka7749 Жыл бұрын
sahi❤❤❤❤❤
@dattebayooo7009
@dattebayooo7009 Жыл бұрын
Dasdhunga ko barema video chahiyo brother
@krishnapangeni3673
@krishnapangeni3673 Жыл бұрын
❤❤
@mediprobijaya
@mediprobijaya Ай бұрын
@grpnepal
@grpnepal Жыл бұрын
मनोज गजुरेल मार्मिक र उत्कृस्ट प्रस्तुती ! दोहोर्याई दोहोर्याई हेर्दा पनि धित नमर्ने प्रस्तुती !
@Kadershwor
@Kadershwor Жыл бұрын
Dharai ramro chha 3/4 patak herisake Ajai herna man lagxa
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
😢😢😢😢
@habin2023
@habin2023 Жыл бұрын
मनोज दाइको प्रस्तुती हाम्रो लागि सदैव शिक्षा प्रदायक बनेको छ। नेता कार्यकर्ताको लागि मात्र मनोरञ्जनको साधन हुनु दुखको कुरा हो। 😢🙏
@GiriArjun-h3i
@GiriArjun-h3i Жыл бұрын
यो प्रहशन रास्तिय स्तर को होइन अन्तरास्ट्रिय जगत मा पनि उत्कृष्ट छ। यश किसिमको मन्चन नेपालीको घर घरमा पुर्याउनु पर्छ र सन्देश मुताबिक नेता का जनता होइन जनता का नेता बन्ने नेतृत्व चयन निस्पक्ष्य हुनु जरुरी छ। धन्यवाद मनोज सर! अझ आँखा खुल्ल्ने खरो प्रस्तुति आउने छ भन्ने आशामा रहन्छौ ! जनबिचार!
@michungchamlingjuniorkocc7223
@michungchamlingjuniorkocc7223 Жыл бұрын
अत्यन्तै पेचिलो, कडा र तीतो यथार्थ प्रस्तुती तर हाम्रो भेडा जस्ता (अभि) नेताहरुको लागि यो बालुवामा पानी पोखाएको जस्तो हुनेछ। यस प्रस्तुतिबाट साच्चिकै बाटो बिर्सेका नेपालका फटाहा नेताहरुले थोरै मात्र भएपनी ज्ञान लिएका भए नेपाल स्वर्ग हुनेथियो। हे ईश्वर यी भ्रष्ट नेताहरुलाई सुबुद्दी दिनुहोला।
@bomlama1571
@bomlama1571 Жыл бұрын
सरै मन छुयो 🙏🙏 अखिर मोरेपछी केनै लान्छर यो सन्सार बाट त्यो एउटा ज्यानत होनि नेताहरूले कैले बुजेन 😢😢
@sanusunar281
@sanusunar281 Жыл бұрын
यसमा हाँस्नु पर्ने केही छ र तेस्तो आहा कति मिठो सन्देश ❤
@tilakpulami
@tilakpulami Жыл бұрын
आज सम्मको गजुरेलको र कलाकारिताको सबै भन्दा राम्रो प्रस्तुती सम्मान छ दुईजना कलाकार र सम्झना छ दुबैजना जननेता बिपि र मदन भण्डारी ज्यु स्वर्गमा बस्नुहोला।
@umadhanrai2639
@umadhanrai2639 Жыл бұрын
जति हेर्‍यो उति हेरुँ लाग्ने !! भरपुर सन्देश,भरपुर हाँश्य , भरपुर ब्याङ्ग्य , एउटा उत्कृश्ट कला सिर्जना !
@gajureal
@gajureal Жыл бұрын
हाम्रो प्रश्तुती मन पराईदिनु हुने सम्पुर्ण दर्शक/श्रोताप्रती आभार्🙏
@pudasainidinesh3298
@pudasainidinesh3298 Жыл бұрын
❤❤❤❤
@awesomemanu2601
@awesomemanu2601 Жыл бұрын
Shubhakamana ❤️ ❤️ ❤️
@radhagiri5529
@radhagiri5529 Жыл бұрын
🎉Jay sri ram jay hanu man
@jayadhami9602
@jayadhami9602 9 ай бұрын
Always king manoj gajureal❤❤❤
@jangoo100
@jangoo100 Жыл бұрын
मनै छोयो, यसरी नै आ-आफ्नो क्षेत्र बाट बेथिती बिरुद्द दवाब र खबरदारी श्रिजना गर्दै जाऔं। धनयवाद र बधाई मनोज गजुरेल र वहॅाको टीम लाई।
@aarluvsadventures1343
@aarluvsadventures1343 Жыл бұрын
शहि कुरा
@sankalp.shrestha
@sankalp.shrestha Жыл бұрын
कती मिठो प्रस्तुति, म त सार्है भावुक भएं, अरुलाई खै कसरी हांसो लागेको 😥
@amitbohara8752
@amitbohara8752 Жыл бұрын
कलाकारलाई सम्मान छ अत्यन्त हृदय स्पर्शी सन्देश 😢
@Drawing-Tiger
@Drawing-Tiger Жыл бұрын
❤❤❤❤❤❤❤❤
@winger_om
@winger_om Жыл бұрын
Manoj Gajurel's impeccable mimicry of late Madan Bhandari and Chakra Dawadi's portrayal of late BP Koirala in this video is nothing short of extraordinary. Their satirical performance not only tickles the funny bone but also serves as a thought-provoking commentary for all Nepali citizens and politicians. The precision and authenticity in their appearance and attire are truly remarkable. A standing ovation to the entire team for delivering this outstanding and meaningful act!
@skchem.4490
@skchem.4490 Жыл бұрын
निरन्तर निरन्तर अनि निरन्तर देशको राजनीति सुधार हुनुपर्छ भन्ने रचना ल्याउने मनोज गजुरेल साच्चै उच्छ ब्याक्तित्व हुन । देशले उनी जस्तै अरु धेरै मानिसहरको आवश्यकता महसुस गरेको छ । सलाम छ आकर्षक प्रस्तुतिको लागि 😀😃
@LakshyamThapa
@LakshyamThapa Жыл бұрын
जुन पनि भुमिकामा फिट हुने मनोज गजुरेल शताब्दीकै सर्वश्रेष्ठ कलाकार हुनुहुन्छ। अनि बिपीलाई देखेर छक्कै परियो है, मनोरञ्जन सहितको सन्देशका लागि धन्यवाद छ सम्पुर्ण टिमलाई 🙏
@kishworghimire4512
@kishworghimire4512 Жыл бұрын
मनोज गजुरेल जस्तो कलाकार पाउनु हामी नेपालिहरु को अहोभाग्य हो ।
@MilanRai-cx1rl
@MilanRai-cx1rl Жыл бұрын
आदरनीय राष्ट्रीय र अन्तराष्ट्रीय कमेडि कलाकार मनोज गजुरेललाई बिश्व स्तरीय सम्मान गर्नुपर्छ।
@bhawanabhandari3146
@bhawanabhandari3146 Жыл бұрын
शिर झुकाएर नमन गर्दछु मनोज गजुरेल गुरू। हजुरको हास्य ब्यङ्गमा सधै दम छ ।हजुरको जयहोस 🎉
@टुटुल्कोडटकम
@टुटुल्कोडटकम 2 ай бұрын
अत्यन्तै उत्कृष्ट एवं मर्मस्पर्शी प्रस्तुति “स्वर्गालय” 👏👏👏👏🙏🙏
@MaheshDahal
@MaheshDahal Жыл бұрын
Manoj Gajurel and Chakra Dawadi had me in stitches the whole time! Their incredible impressions and quick wit made this comedy show an absolute blast. Kudos to Manoj Gajurel!
@Kjhgfd123
@Kjhgfd123 Жыл бұрын
same here
@प्रतिकदवाडी
@प्रतिकदवाडी Жыл бұрын
हार्दिक नमन मनोज दाइ , चक्र दाइ.. स्वर्गको जिवन्त प्रस्तुती र आहिलेको अराजक राजनीतिको नर्कारोहणको कामना।।
@Himaldhital676
@Himaldhital676 Жыл бұрын
यति राम्रो प्रस्तुती सलाम छ कलाकार मित्र लाई❤️❤️❤️❤️
@chandarai8544
@chandarai8544 Жыл бұрын
अहिलेसम्म देशमा भैरहेको यथार्थ सत्य कुरा जनात सामु ल्याइदिनु भएको मा धेरै धेरै धन्यवाद मनोज दाई दुबै जाना लाई
@bharatkaushal7400
@bharatkaushal7400 Жыл бұрын
एक एक शब्द सत्य लाग्यो मोहदय🙏🙏🙏हजूर दुबैं को प्रस्तुति शानदार लाग्यो ❤❤❤🙏🙏🙏
@adisonshahi1144
@adisonshahi1144 Жыл бұрын
What a play. Thankful to Manoj sir for portraying the truth of Nepal. You’re undoubtedly the legend 🎉👍👏
@rajacharya2506
@rajacharya2506 Жыл бұрын
मेरा शब्द छैनन म निसब्द छु😭😭कलाकार मनोज गजुरेल हार्दिक नमन 🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajankunwar4728
@rajankunwar4728 Жыл бұрын
यथार्थ सङै कतै हासो, कतै भाबुक ,, तपाईं जस्तो महान कलकारलाई सलाम छ !! हार्दिक श्रद्धा सुमन बि पि र मदन 🙏🙏🙏 हाम्रो अहिलेका चोर नेताहरुले केही शिक्षा लिउन !!!
@janmajayarai4435
@janmajayarai4435 Жыл бұрын
साचै नै मेरो आँखा बाट आँसु आयो यो गाइजात्र हेरेर😢अनि यति धेरै व्यंग्यात्मक सन्देश बर्सेनि दिदानी सुधृन यो देशको गिद भनाउदा नेता देश लुटवा हरु।।।😓 वास्तविक कथा र चरित्र ।।।❤
@prakashdeuba4081
@prakashdeuba4081 Жыл бұрын
कठै ! एक कुशल एबम प्रभावसाली नेता स्व. सुवाश चन्द्र नेम्वाङ लाई पनि देखियो कार्यक्रम मा सायद वहाको अन्तिम होला यो कार्यक्रम मजाले आनन्द लिदै.... हार्दिक श्रद्धाञ्जली !! नेता सुवाश नेम्वाङ प्रती 🙏
@anilshrestha6288
@anilshrestha6288 Жыл бұрын
आहा कति राम्रो बास्तबिक प्रस्तुति ❤️
@krishnasunar4646
@krishnasunar4646 Жыл бұрын
समय सान्दर्भिक निकै मार्मिक गाईजात्रा हृदय देखिने नमन् गर्दछु कलाकार ज्यु हरुमा
@yogendahal
@yogendahal Жыл бұрын
मन छोयो कतिखेर आँसु झर्यो पत्तै भएन😢
@keshabkaflay9075
@keshabkaflay9075 Жыл бұрын
very true!
@hshshwuheheueuwu1772
@hshshwuheheueuwu1772 Жыл бұрын
वहाहरु दुइ पात्रदवारा कालपनिक बपि मदनकाे याे मार्मिक शब्द सुन्दा आखा रसायाे धन्यबाद मेराे देस अमर रहाेस।
@MilanRai-cx1rl
@MilanRai-cx1rl Жыл бұрын
आज सम्मको उत्कृष्ट content मेरो सर्बाधिक प्यारो मनोज गजुरेलको, साह्रै मीठो सबैको हृदय छुने यो comedy best wishesh to you manoj sabaiko heartbeat.
@kritikaghimire4837
@kritikaghimire4837 Жыл бұрын
Hats off to these great artists for presenting the current political situation in such a satirical manner ❤🎉.Jay Nepal. Jay Nepali 🇳🇵🇳🇵🇳🇵
@TejTejmgr
@TejTejmgr 3 ай бұрын
ठिक भनु भयो मनोज गजुरेलका भासन देसले मागेको देस भक्त बहादुर कलाकार हुन् जय मनोज गजुरेल को
@ratannathyogi7250
@ratannathyogi7250 Жыл бұрын
धेरै धेरै धन्यवाद मनोज गजुरेल जि लाई ! यस्तो कलाकार पाउनुना गर्व लागेर आउछ !
@ArjunPoudel-w2b
@ArjunPoudel-w2b Жыл бұрын
प्रखर ज्ञानकाधनी,कलाकारिता जगतका दिग्गजहस्ती,नेपाली जगतलाई कलाको माध्यमबाट अमूल्य सुझावदिनसक्ने-दिग्गज कलाकार प्रती मुरी मुरी शुभकामना।
@dhanatamang572
@dhanatamang572 Жыл бұрын
अाहा कुन शब्दले तारिफ गरौं, म संग कुनै शब्दै छैन। कोटि कोटि नमन् तपाईं दुबै जनालाई 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@sunilhowdaytalks
@sunilhowdaytalks Жыл бұрын
सार्है उत्कृष्ठ प्रहशन। भावुक बनायो😢😢
@BikramGurung-l1e
@BikramGurung-l1e Жыл бұрын
बेजोड छ मुरि मुरि धन्यवाद दुबै जना लाई
@anishdahal4195
@anishdahal4195 Жыл бұрын
Absolute performance.Thanks entire team
@lilakumarimalla5186
@lilakumarimalla5186 Жыл бұрын
अत्यन्तै मारमिक,ब्याङ, मनाेज गजुरेल जि काे,नेपालका नेता,पाटिले मनन गरे,राषट्,राष्ट्रियता ,जनताकाे जनजिविकामा परिवर्तन काे सुधारउन्मुख हुने थियाे।
@suryabudhathoki2933
@suryabudhathoki2933 Жыл бұрын
Asadyai ramro Sandesh mulak prastuti Kati mitho gari desh Ko awastha prasta darsaiyeko cha Thanks Manoj gajurel
@ratna65acharya
@ratna65acharya Жыл бұрын
दुबैजनाको उत्कृष्ट प्रदर्शन👆️✔️🇳🇵❤️❤️
@unikajoshi3903
@unikajoshi3903 Жыл бұрын
आखिर धन कसैलाई काफी हुदैन। कु कर्म गएर धन कमाउने लाई मेरे पछि पनि माफि हुदैन 😢❤
@hpnp9996
@hpnp9996 Жыл бұрын
What a strong message straight from heaven by two legends 💕🙏
@KalawatiShahu-r3v
@KalawatiShahu-r3v Жыл бұрын
येतिको राम्रो समय सान्दर्भिक नाट्य प्रस्तुति कहिले देखिन मनोज गजुरेल जि हजुरले समाजका हरेक बिकृतिलाई बुझिने गरि दिएको सन्देश स्रहानिए छ।
@rupeshchhetri3564
@rupeshchhetri3564 Жыл бұрын
अरु हासी रहेका छ्न,मलाइ सारै रुन मन लाग्यो।।यो यथार्थ र यो भिडियो को लागि सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद 😢😢❤
@rajendrasinghthakuri9469
@rajendrasinghthakuri9469 Жыл бұрын
यसरी नेताले वहाहरूको सन्देशलाई मनन गरेको भए देशले दुःख पाउने थिएन। अति उत्कृष्ट अभिनय र मिठो सन्देश। धन्यवाद मनोज जी लगायत सबै टिमलाई🙏🙏🙏👍️👍️👍️👌👌👌
@sagardarnal5155
@sagardarnal5155 Жыл бұрын
Pplpppk ma bll all polo and I'll look lppkm lol moo l lol o
@yubrajadhikari3715
@yubrajadhikari3715 Жыл бұрын
Gajurel is the one who can fit into any character, He is the comedian king of Nepal❤ awesome performance thanks to entire team.🙏
@HangsquarePatangwa
@HangsquarePatangwa Жыл бұрын
Tyai ta prachanda pani suhayekai xa madan pani donald trump pani hahahhaa sap maa fit
@SantoshPandey_55
@SantoshPandey_55 Жыл бұрын
अदभूत !! अहोभाव!!!! कलाप्रती उच्च सम्मान सहित नमन!🙏
@loknathbhandari7848
@loknathbhandari7848 Жыл бұрын
अहिलेको समसामहिक सत्ताधारी साथै धेरै जसो पुराना नेताहरू लाई चेतना मुलक कार्यक्रम दिनु भएकोमा तपाईं हरू दुबै जनालाइ मुरी मुरी धन्यबाद ।
@Sadbichar
@Sadbichar Жыл бұрын
मनाेज जी सँधै उत्कृष्ट तथा सकारात्मक प्रस्तुति दिने कालाकार हुन। वि पि काे राेल गर्ने काे हुन? कति राम्रो छ।
@RaiPrithi
@RaiPrithi Жыл бұрын
वा बा कलाकार सबै लै नमस्कार 🙏सारै मन मूटूमा बस्ने कला गला सङ्गै सन्दे मूलुुक आयो फेरीन्नि सबै लाई नमस्कार🙏🙏🙏🙏🙏🙏🙏
@dbairee372
@dbairee372 Жыл бұрын
यस्तो कलाकार पाउनु हाम्रो गौरब हो!salute gajurel sir for this awareness performance
@bishnupandey6280
@bishnupandey6280 Жыл бұрын
मनाेज गजुरेल शरकाे हास्य ब्यङ्य हेर्दात हसाउंने मात्र हाेइन नेपाल र नेपालिकाे हितकाे लागि राजा सहितकाे बहुदलिय ब्यवस्था अनिबार्य जस्ताे लाग्याे मलाईत
@amitofficial16
@amitofficial16 Жыл бұрын
चाेरै चाेरहरु अाघाडि बसेर मुटु फुट्ने गरि हसिरहेछ थुक्का जिउदाे लासहरु।।।धन्यवाद मानाेज टिम याती मर्मिक प्रस्तुति काे लागि
@sanjiblama4265
@sanjiblama4265 Жыл бұрын
Wow yo vanda Aru k khojnu parxara kati marmik satya tathya❤❤❤❤❤
@khemkhadka5246
@khemkhadka5246 Жыл бұрын
सलाम छ कलाकार मित्रहरूलाई 😍😍
@sitalkarki
@sitalkarki Жыл бұрын
Excellent message, gajurel and chakra sir!!
@アディカリビカル
@アディカリビカル Жыл бұрын
Can’t stop my tears 😢great performance legends❤❤
@manjulimbu6827
@manjulimbu6827 Жыл бұрын
1000 पटक हेर्दा नि हेरु हेरु लाग्छ 🤗🤗🤗
@ramilathapa6926
@ramilathapa6926 Жыл бұрын
साच्चै स्वर्गमा बसेर कुरा गरे जस्तो महसुस भयो यो प्रस्तुति ईतिहासले भुल्ने छैन् 😢 यस्ता हस्ति कलाकारलाई मनै देखी उच्च सम्मान छ 🙏 साथै नेताहरूले पनी यो प्रतुतिलाई मनन गर्ने पो होकी डुब्न लागेको मेरो देशलाई नया किरणको साथ उदाउनलाई प्रयास गर्ने पो होकी😢
@dayaramlamichhane446
@dayaramlamichhane446 7 ай бұрын
मैले दस पटक दोहोर्यायर हेरे सत्य छ बीषय तर मैले पाटी नामको दासत्व स्वीकारेर लम्पटको बील्ला भीरीसकेको हुदा सत्यलाई सत्य भन्नै सक्दिन ।
@rcgkstudy07
@rcgkstudy07 Жыл бұрын
आहा निकै राम्रो सन्देश स्वर्ग लोक बाट 😢🎉
@Narendra.Joshi07
@Narendra.Joshi07 Жыл бұрын
What a sweet message, my eyes are filled with tears.❤
@bharatkhanal1652
@bharatkhanal1652 Жыл бұрын
गजुरेल जस्तो श्रस्ठा पाउनु हाम्रो अहोभाग्य हो। जय देश नेपाल
@ganeshjoshi2000
@ganeshjoshi2000 Жыл бұрын
कठै हाम्रो देशको काहालिलाग्दो वास्तविकता, सम्झेर पनि मन भक्कानिएर आउँछ।🇳🇵
@jibanyogi9101
@jibanyogi9101 Жыл бұрын
मनोज गजुरेल नेपाल को गहना हो बहुत सन्देश मुलक गाइजात्रा बहुत मन छोयो😍
@alinashahi9605
@alinashahi9605 Жыл бұрын
Literally goosebumps ❤😢 Hats off this work❤
@gobindaghorasainiofficial8322
@gobindaghorasainiofficial8322 Жыл бұрын
यस्ता नेपाल आमाका पुत्र हरुलाइ सम्मान छ सारै राम्रो प्रस्तुति ❤🙏❤
@satyanapit6440
@satyanapit6440 Жыл бұрын
सारै राम्रो प्रदर्शन धेरै धेरै धन्यवाद 🙏🙏🙏
@anitarai3197
@anitarai3197 Жыл бұрын
धेरै धेरै धन्यबाद मनोज गजुरेल जि 🙏
@KoiralaKapilOffical
@KoiralaKapilOffical Жыл бұрын
आहा यति मिठो कला धेरै सम्मान छ प्यारा कलाकारहरुलाई❤🙏
@beanlighter9491
@beanlighter9491 Жыл бұрын
Every dialogue had so much weight in it. A great writing and acting. Well done to everyone involved. Loved it
@surendrasingh-kq3qs
@surendrasingh-kq3qs Жыл бұрын
१०५ पटक हेरे मैले यो भिडियो❤
@Lovesongs7uMyUSA
@Lovesongs7uMyUSA Жыл бұрын
wow ! This is a rewarding episode. I appreciated Chakra Dawadi and Manoj Gajurel's skills to deliver the messages.
@anandaadhikari3092
@anandaadhikari3092 Жыл бұрын
Manoj Gajurel jahile utkrista tara yo prastuti best of the best 💎💎respect n salute 🙏🙏🙏
@moonlightnepal14
@moonlightnepal14 Жыл бұрын
आहा सारै मन छोयो आखाबाट देसको चिन्ताले आँसु रसायो😢😢😢
@nishma.0
@nishma.0 Жыл бұрын
दादा हजुर को आबाज लाइ सलाम छ 🙏🙏🙏❤❤❤
@pashupatiupreti3017
@pashupatiupreti3017 Жыл бұрын
धेरै राम्रो ब्यङगात्मक प्रस्तुति ❤❤
@munadhakal0
@munadhakal0 Жыл бұрын
यो कार्यक्रममा सुबास नेम्वाङ हुनुहुन्छ। कति खुशी भयर हेर्नु भयको उहाँ पनि रहनु भएन।
@er.pramodjmsbasnet6554
@er.pramodjmsbasnet6554 Жыл бұрын
Jay hos manoj dai## bises bises dhanyabad... hajur#eee narapichas haru lai jati vaneni na enka anakhale dekhxn, na kan le sunxn, yasaile lagx satile sarapeko desh...😢😢😢😢😢👏👏🙏🙏💝💝
@walahangzetharai.8136
@walahangzetharai.8136 Жыл бұрын
हर पार्टीका नेता ज्युहरुले बिहान उठ्ने बित्तिकै हातमुख धोयर एक पटक हेर्ने र अनुसरण गर्ने लायकको गाईजात्रा भिडियो। धेरै ज्ञान आर्जन गर्न सकिने।
@pokranjan
@pokranjan Жыл бұрын
I think this show is not for laugh and clap. There is very deep meaning in this Gai-Jatra. Salute you Manoj Sir 🫡 😢
@asmikatuwal5923
@asmikatuwal5923 Жыл бұрын
मनोज गजुरेल जतिको अरु हास्य कलाकार अब फेरि नेपालले पाउलात?❤
@MilanRai-cx1rl
@MilanRai-cx1rl Жыл бұрын
उत्कृष्ट प्रस्तुती मनोज गजुरेल राष्ट्रको गौरब तपाईँको यो अकल्पनीय प्रतिभाको प्रसंशा कसैले गर्नै सकदैनौ।
@pramodkarki755
@pramodkarki755 Жыл бұрын
मदन विपि काे गाइजात्रा २०80 ले सुवास नेवाङ लाईपाे निम्ता जस्तो पो भयो।गजुरेजि लाई नमन ।
@sandesh280
@sandesh280 Жыл бұрын
हरेक वाक्यमा हास्नुपर्छ भन्ने छैन कुनै कुनै वाक्य त आँखा चिम्लिएर मनन गर्न पर्ने रहेछ🙏♥️
Chhori || छोरी  || Sisnupani Nepal || Epi 1 || 2079 Full Video
1:24:21
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
the bRAVO dELTA show | Season 2 | Ep 129 | Dr. Swami Keshavananda | Bhusan Dahal |
50:46
Sajha Katha - साझा कथा
Рет қаралды 264 М.
Enceinte et en Bazard: Les Chroniques du Nettoyage ! 🚽✨
00:21
Two More French
Рет қаралды 42 МЛН