Рет қаралды 89,348
APF VS Blue Diamond || National Women's Volleyball Competition 2075 || Jukson TV
एपीएफलाई राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधी
सशस्त्र प्रहरी वलको एपीएफले यस बर्ष पनि राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा को लामाचौरमा संचालन भएको लामाचौर तिज महोत्सवको अवसरमा आयोजित उक्त प्रतियोगिताको फाईनल खेलमा एपिएफले चिरपरिचित प्रतिद्वन्दी काठमाण्डौंको शिवम न्यू डायमण्डलाई ३-१ को सेटमा पराजित गर्दै यस बर्ष पनि उपाधि रक्षा गरेको हो ।
Video : Pukar Pun / Jukson.com
Edit : Siddhartha Gautam / Jukson.com
#JuksonIsEverywhere
#JuksonNews
#JuksonTV
Visit : jukson.com/ for Models, News , Events and Entertainment .
Jukson Professional Photography and Video Services, Music Video Making, TV Commercial making ( Ad ) and Short Movies.
Call us : 9846384451 , 9856039451
/ juksonphotography
/ juksoncom
/ juksontv
/ juksonnews
www.jukson.com