पोखरामा माडवाडीबाट CDO कार्यालय नै ठगियो ? CDO को एक्सन पछी खैलाबैला। १ बोत्तल पानीलाई १००, बियर कती

  Рет қаралды 38,708

Falano News

Falano News

Күн бұрын

Пікірлер: 386
@ManishSunar-dq2rz
@ManishSunar-dq2rz 3 сағат бұрын
अपिल सरको कार्यक्रम कुरेर बस्नु हुने जति यता हाजिर हुम त👍️❣️
@TORANGRG2334
@TORANGRG2334 2 сағат бұрын
साहसिक ईमानदार पत्रकार अपिल त्रिपाठी छ र त भ्रष्टहरूको भागभाग हुन्छ सलाम छ। अब आगामी स्थानीय चुनावमा अपिल त्रिपाठीलाई पोखरा महानगरपालिकाको मेयर देख्न चाहने जति हाजिर हुनुस त को को सहमत छ?
@Tukraj_Magar
@Tukraj_Magar 3 сағат бұрын
एक सच्चा निडर, निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी सर अनि सम्पुर्ण गण्डकी छड्के टिम 🙏❤️❤️
@tandonkazi827
@tandonkazi827 3 сағат бұрын
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता सबै प्रदेश मा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै। अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏
@satyachitra
@satyachitra Сағат бұрын
हाम्रा जस्ता ग्रामीण भेगमा त तै चुप मै चुप हजुर ।
@Laxmigurung2334
@Laxmigurung2334 2 сағат бұрын
देशको निडर साहसी र ईमान्दार पत्रकार अपिल त्रिपाठीलाई आगमी स्थानीय चुनावमा पोखरा महानगरपालिकाको मेयरमा जिताउनु पर्छ भन्ने जति को को सहमत छ ?
@MadhuKc-n7w
@MadhuKc-n7w 2 сағат бұрын
बल्ल साबित हुँदै छ दुर्गा प्रसाईं ले भनेको सत्य कुरा ।
@bhuddiram-d8p
@bhuddiram-d8p 18 минут бұрын
अपिल सर रबि लामिछानेलाई साथ र सपाेट गर्नु हाेला राम्रो मान्छे चाेर सरकारलाई घातक छ जे पनि गर्ना सक्छन् तपाईलाई पनि पछि राम्रो मान्छेको साथ सपाेट चाहिन्छ पाेखारा जय देश जय रास्वपा
@Ashikatamangfoundation
@Ashikatamangfoundation 3 сағат бұрын
माडिवाडीलाई संरक्षण गर्ने यो ऐलेको भ्रष्ट पार्टि कुन भनेर भनी रहनु पर्दैन देखि रहेको छ कि कस्को आड्मा यिनिहरुले देशमा राज गरेको छ भन्ने कुरा।
@rajraikumar2456
@rajraikumar2456 2 сағат бұрын
Sahi kura di😂
@suraz555
@suraz555 2 сағат бұрын
हो जगजाहेर छ।।।।
@PremAdhikari-nl5qz
@PremAdhikari-nl5qz 3 сағат бұрын
कार्यक्रम पर्खाईको क्षण समाप्त भयो । कार्यक्रम हेर्न शुरु गरियो । सम्मान छ अपिल सर लगायत सम्पुर्ण टिम लाई 🙏🙏
@shishirchanchale5838
@shishirchanchale5838 2 сағат бұрын
युवा सायक सिडियो को हिम्मत लाई सलुट छ 💪💪💪 नेपाल मा राम्रो काम गर्ने लाई टिक्न गार्‍हो छ अब यहि गति भयो भने सिडियो कहाँ पुर्याउछ सरुवा गराएर ?? हाम्रो देशमा टिक्न सक्ने भनेको ठग/ चोर / पटाहा हरु मात्रै हो
@Gitadarlami55
@Gitadarlami55 3 сағат бұрын
नेपालको एकमात्र सच्चा निडर इमान्दार साहसी पत्रकार अपिल सर नमस्कार 🙏 सत्य तथ्य छानविन होस् र दोषिलाई कारबाही होस्
@gjungkhanal4075
@gjungkhanal4075 2 сағат бұрын
जति जे गरे पनि दुख पाउने मर्का मा पर्ने भनेको आम जनता यहि देखियो बुझियो जय होस अपिल सर को जय नेपाल जय नेपाली 🙏🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@sirjanabhusal8961
@sirjanabhusal8961 2 сағат бұрын
अरे यार कहिलेकाही भुलिन्छ ,त्यति ठूलो इसु त होईन सिडियो कार्यालय नि बढी गर्यो ,बिचरा गल्ती ले भाको भनेर माफ मागिराछ त ,त्यसमा फेरि पहिले 10 पटक कार्यक्रम गर्दा खाजा अर्डर त्यै बाट गर्या पहिले पहिले नभएको अहिले त्यस्तो छुटदा ,झुकिए होलान् त , हो पानी लाई 100 रुप्पे लिदा कारबाही गर्नै पर्छ ,तर खाजा बिर्सेर छुटेर नलग्दा पछि लग्दा पनि नमानेर कारबाही गर्न त नहुने हो है मेरो विचारमा
@Yarmoukvilla2728
@Yarmoukvilla2728 Сағат бұрын
होनी दैनिक सयौं ग्राहकले खाना खाइरहेका हुन्छन।एकाध कमजोरी हुनु स्वभाविक हुन्छ तर पहिलोपटकमै कार्वाही नगरेको भए हुने/भुलचुक सबैबाट हुन्छ सचेत गराउनुपर्थ्यो/बिचरा साहुजी डराइराको छ।
@rajeshkadaka9885
@rajeshkadaka9885 2 минут бұрын
8 रुपैयाँ मा पानी आउँछ 20 सम ठिक हो
@brrjkubresali642
@brrjkubresali642 3 сағат бұрын
सच्चा स्वतन्त्र पत्रकार अपिल❤❤जनताको प्यारो❤❤
@DistinyHeaven
@DistinyHeaven 2 сағат бұрын
सलाम छ अपिल सर नियमित हेर्ने गरेको छु हजुर्को कार्याक्रम ❤❤❤❤
@Casanova_boy
@Casanova_boy 2 сағат бұрын
अब रेस्टुरेन्ट व्यापारी ले CDO नै चेन्ज गर्दिन्छन ठग सरकार सङ मिलेर
@TripleG597
@TripleG597 Сағат бұрын
cdo ko account scan huncha ki cdo change huncha
@TripleG597
@TripleG597 Сағат бұрын
muji chor nai chor xa yata uta jata tatai
@RajKumarSunar-k1h
@RajKumarSunar-k1h 3 сағат бұрын
सलाम छ सर
@rudrahari4208
@rudrahari4208 2 сағат бұрын
दिनप्रतिदिन दुर्गा प्रसाइले बोलेको कुरा 99% मिल्दै गएको छ धन्यवाद
@kajipariyar5065
@kajipariyar5065 Сағат бұрын
अपिल जि को हिम्मत लाई पनि मान्नुपर्छ नेता देखी सरकारि कर्मचारी कसैलाई छोडनु हुन्ना सलाम छ 🙏🙏🙏
@villen9699
@villen9699 2 сағат бұрын
अपील सर 👍👍👍❣️❣️❣️❣️ सधैं यसरीनै काम गर्दै जानु
@aanchalghimire99
@aanchalghimire99 3 сағат бұрын
उच्च अदालत पाटन का न्यायाधीश लाई प्रभावित पारेर आफ्नो पक्षमा फैसला गराएर बालेन लाई रोक्न सक्ने माडवारिले अरु लाई नठग्ला त🤔🤔
@TikaramThapa-fi6em
@TikaramThapa-fi6em 2 сағат бұрын
मारवाडी राज को देश ।जय फलानो न्युज,जय अपील सर जय गण्डकी छात्के❤❤
@rishigiri
@rishigiri 2 сағат бұрын
खायो खायो देश माडेले खायो ! तेसै दुर्गा प्रसाईँले भनेका होइनन् माडेले चलाएको देश भनेर । के सिडिओ कार्यालयले बिना बिल सामान खरिद गरेको थियो ? यदि बिल अनुसार खरिद गरेको भए कुन कुन सामान आयो वा कुन कुन सामनको बिल बन्यो प्रष्ट हुने थियो होला नि । यसमा गल्ती त सिडियो कार्यालयको पनि देखिन्छ त ।
@suraz555
@suraz555 2 сағат бұрын
माडेले देश खाईसके दुर्गा प्रसाईले तेतिकै भनेका होईनन।।।।।जाग ए नेपाली जाग देश बचाउन जाग।।।।
@LG2334.
@LG2334. 2 сағат бұрын
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् सोचे र आँटेको सबै कुरा पूरा होस...
@keshabsth4612
@keshabsth4612 2 сағат бұрын
दुर्ग प्रसाईं सत्य साबित हुँदै छ,
@hitkajigurung5104
@hitkajigurung5104 2 сағат бұрын
बिजोग छ देश को हालत,,,Good job पोखरा को CDO SAP
@tambholi5888
@tambholi5888 Сағат бұрын
अपील सर अब हजुर ले रबि लामछाने कडा नैं छन विन गर्नु परो पोखरा म हजुर प्रति आश छ
@BishnuOjha-ls3tf
@BishnuOjha-ls3tf 2 сағат бұрын
सलुट छ अपिल सर🎉
@padamloppa9539
@padamloppa9539 18 минут бұрын
यस्तो साधारण बाइमिस्टेक जस्तो कुरा मा यत्रो पपुलर समाचार
@NPExpressMedia
@NPExpressMedia 2 сағат бұрын
अपलोड भएको १५ मिनेटमा आएर हेर्न कति जन हुनुछ हाजिर हम त ❤❤❤ जाए अपील त्रिपाठी जाय देश ❤❤
@rosgn
@rosgn 3 сағат бұрын
जहाँ हेर्यो तेही लुट नेता कर्मचारी बेपारी सबै लुटेरा हामी सोझा साझा जनता जहाँ गयपनि लुटिने
@palpaliyoutubechanal2861
@palpaliyoutubechanal2861 Сағат бұрын
युवा CDO अनि अपिल जि जस्तै निडर भयर कार्वाही गर्नुस सिडियाे जि। अब युवा नेताहरु जागाै देश बन्छ।
@Tukraj_Magar
@Tukraj_Magar 3 сағат бұрын
८४ को निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा उठ्नुपर्यो, अपिल जि 🙏❤️
@shantishrestha18
@shantishrestha18 3 сағат бұрын
हुदैन ।रबिकै हालतमा पुर्याउछन् ।भष्टचारि हरुले
@nisumagurung6576
@nisumagurung6576 2 сағат бұрын
​@@shantishrestha18sahi vannu vo rabi ko nai halat banauxa yo chor harule
@dhamidevsingh6053
@dhamidevsingh6053 Сағат бұрын
देशै भर ब्यवसाय भनेर लुटने हरुका दिन गए, कानुन बिपरित ब्यवसाय गर्ने उपर कार्वाही होस???
@bishnureshmi4014
@bishnureshmi4014 Сағат бұрын
अपिल सर सलाम् छ
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 2 сағат бұрын
jay Apil ji salut chha sarkar nabhayko desh lutnusakelut josko sakti..........
@prashantbhandari2102
@prashantbhandari2102 Сағат бұрын
अपिल भाई लगायत सम्पुर्ण टिम लाई नमन्🙏🙏🙏🙏हजुर को साहस र निडर लाई🙏🙏🙏🙏🙏👍️👍️👍️👍️घुस्याहा लाई तह लगाउने हजुर लाई लाखौं तोप को सलुट🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️👍️
@shantishrestha18
@shantishrestha18 3 сағат бұрын
काठमाडौंमा मात्रै मारवाडि भनेको त पाेखरामा पनि रैछ
@krishnakc4153
@krishnakc4153 37 минут бұрын
Great work Apil sir salute 🙏🙏
@SureshPrasad-k7l
@SureshPrasad-k7l 2 сағат бұрын
सरकारको रवैया😮हिजो दुर्गा आज रवी भोलि बालेन पर्शी कुलमान राम्रो कामगर्ने सबलाई पक्रदै छ😮भ्रष्टाचारी र आफ्नो कार्यकर्ता जोगाउँदै छ😢 अन्तरिम सरकार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री राष्ट्रपति आजको आवश्यकता❤
@dependralamichhane4727
@dependralamichhane4727 57 минут бұрын
काठमाडौं जस्तो सहर लाई त ठगिएको माडबाडीले अब पोखरा के छाड्थे आज त CDO माथी भएर समाचार बन्यो तर यस्ता कति ठगियो होला।
@nirdoshbhattarai1566
@nirdoshbhattarai1566 3 сағат бұрын
अपिल सरलाई थप सुभकामना ❤🙏
@palpaliyoutubechanal2861
@palpaliyoutubechanal2861 Сағат бұрын
नेपाली जनताहरु लाई कति ठगेका रहेछन यिनिहरु काे रिण,बैंक काे किस्ता सबै जनताहरु ले तिरिदिनु पर्ने
@pradipkarki5178
@pradipkarki5178 3 сағат бұрын
सलाम छ अपिल सर❤❤❤❤
@Sujanunknown
@Sujanunknown 2 сағат бұрын
मारवाडी हरुले त पहिले बाटै लुट मच्चाउँदै रहेछन् नि त पशुपति गौशाला धर्मशाला मा मात्र होला भन्ने ठानेको
@padamkarki16
@padamkarki16 Сағат бұрын
‘अती भए खती हुन्छ आगो छोए पोल्छ, अत्याचारले सिमा नाघे मुर्दा पनि बोल्छ ।’ अब त्यो दिन आयो ! निडर अपिल
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn Сағат бұрын
great apil sir अति भो मारवाडी र येमाले काङ्रेश माओबादी भगाउने अभियान चलाउ युवा हो
@tejupun6550
@tejupun6550 2 сағат бұрын
मारबादी को बोली सुन्दा माया लाग्ने छ तर यो मारबादी माहा ठक हो ।
@kedarpariyar-i5i
@kedarpariyar-i5i Сағат бұрын
अपिल त्रिपाठिको कार्यक्रम नआयसम्म शुक्रबार आय जस्तो लाग्दैन म कतारबाट हेर्दैछु सच्चा पत्रकार यिनै हुन नेपालमा मारवाडिसङ्ग कुनै लेनदेन व्यापार गर्यो कि त्यो मान्छे सकियो भने बुझे हुन्छ नेपालमा ठग्न जति सजिलो अरु कुनै देशमा छैन
@garvegharti9474
@garvegharti9474 2 сағат бұрын
२०% भन्दा नाफा लिने जुनसुकै पसलहरु बन्द गरिदिनुपर्छ यो त लुटतन्त्र हो सरासर
@khembist8815
@khembist8815 2 сағат бұрын
Apil tripathi sir, hjr ko karyakshetra badaunu paryo gandaki vanda all over Nepal ma hajur ko khacho xa. best news chanel of Nepal. Thank you for your contribution on society problems.❤ From Mahendra Nagar, Far West
@MR-qk3us
@MR-qk3us 2 сағат бұрын
मारवाडी सेवा भोजनालय लाई दुई लाख जरिवाना तिराउनु गलत भयो यार किन कि उसले भनि सक्यो कि हतार हतार मा काम गर्ने केटाहरुको गल्तीले गर्दा फ्रूटी लिएर जान भुलेछ । मान्छे हो काम गर्दा गल्ती भई हाल्छ ।
@caseybkrm7256
@caseybkrm7256 3 сағат бұрын
अती भए खती हुन्छ आगो छोए पोल्छ, अत्याचारले सिमा नाघे मुर्दा पनि बोल्छ ।
@PremLama-jp6yt
@PremLama-jp6yt 13 минут бұрын
साहि हाे यस्तो कालाे धन्दा गर्नेलाई कार्बाहि हुनुजरुरी छ।
@indirabhattrai7108
@indirabhattrai7108 2 сағат бұрын
देश देखि बिदेश सम्म सबै ले मन पराको अपिल सर को कारेक्र्म
@MdMd-bv1rn
@MdMd-bv1rn 22 минут бұрын
Apil sirko sada jay hosh
@baniyanarayan
@baniyanarayan 43 минут бұрын
Jaha apil teha satya nyha imandarita.apil vai ko sidha question le thagi dhanda garneko ta sas bas nai haraux ho.apil ko program herna aatur ko ko hunuhunx .jay apil jay gandaki xadke❤❤❤
@bindukhadka6875
@bindukhadka6875 2 сағат бұрын
Salute to you apil sir❤
@nabink98
@nabink98 2 сағат бұрын
यो बिक्रीवितरण नेपालकै समस्या हो अपिल सर यो तपाईंलाई मात्रै होइन कि नेपाली सबै लाई थाहा छ सो यस्को समस्यको लागि फिक्स वा M.R.P रेट हाल्नु पर्छ यो कालो बजारी हटाउनु पर्छ नयाँ नेपाल नया स्वच्छ कानुन बनाउ ।नयाँ नेपाल नयाँ कानुन जय नेपाली जनता सबै जना सचेत बनौं ।
@Khempun.
@Khempun. Сағат бұрын
एकदम अपिल sir सबै लुटेरा कानुन देखि बेबसाए ्हरु सबै कानुन लाई थाहा नभएको what a joke
@Sujanunknown
@Sujanunknown 2 сағат бұрын
यो मारवाडी धोती ले सोझै ठगेकै हो पोखरा सिडिओ लाई
@iloveNepal-A....
@iloveNepal-A.... Сағат бұрын
#अपिल_सर_लाई_साउदी_को_मरुभूमि_देखि_हजार_टोप_को_सलाम_छ_र_हजुर_को_काम_प्रति_उच्चा_सम्मान_छ।👉️🙏🙏💐💐
@BasantaKsee-r7f
@BasantaKsee-r7f Сағат бұрын
यदि companyले दियको मुनाफा प्लस २०% मुनाफा खाएर बेच्न सक्दैन, व्यापार चलाउन सक्दैन भने होटेल नै बन्द गरेर बसे भैहाल्यो नि जतिनै मुनाफा पाउँदा पनि नहुने जनतालाई मात्र लुटने । Apil sir keep it continue 🙏
@meghmamba42
@meghmamba42 3 сағат бұрын
Nepal bat aba marbadi haru sabai lai lakhetnu parxa . Nepal ko Sabai bebsaya nepali haru le nai garnu pardaxa. Good 👍🏻👍🏻 job apil sir
@khemrajbista2795
@khemrajbista2795 2 сағат бұрын
अपिल त्रिपाठी लाई मेरो अनुरोध 🙏 सक्छौ भने रबि लामिछाने को न्यायको लागि सत्य तथ्य भिडियो बनाउ । रबि निर्दोष छ भन्ने कुरा सारा दुनियाँलाई थाहा छ । तर खोइ किन हो कोहिपनी चुईक्क बोल्दैन त यो विषयमा ? खोइ ?
@Gitadarlami55
@Gitadarlami55 3 сағат бұрын
हरेक शुक्रबार राति १० बजे आऊछ भनेर कुरेर बस्नुभएको सम्पुर्णमा मेरो तर्फबाट 🙏🙏🙏
@kalsangjimpagurung8767
@kalsangjimpagurung8767 2 сағат бұрын
Sarkari nikaya dhari lai ta yo marvadi haru lay thaag na khojdo rahay chai ani aaam jaan ta lai ta kachai khancha hola yo marvaadi choor haru lay.. Thanks to investigative and honourable journalism of Apil Tripathi Sir that these things came in light to whole population....
@SashkarSimran
@SashkarSimran Сағат бұрын
salut cha अपिल सर लाइ
@amitadhikari517
@amitadhikari517 Сағат бұрын
उत्कृष्ट ❤❤
@krishna198928
@krishna198928 Сағат бұрын
Beer को चाहिँ जतिसुकै परोस तर पानी जस्तो अति आवश्यक चिजमा चाहिँ निगरानी हुनु राम्रो कुरा हो।
@deukumarigurung9872
@deukumarigurung9872 Сағат бұрын
Afulai parda matra kanun lagne,jantalai parda kanun nalagne,desa nepal ho,,jasko shakti usaiko bhakti 🎉🎉🎉
@CcrpNote
@CcrpNote 2 сағат бұрын
यति भईसके त अब दुर्गा प्रसाईले भनेकाे कुरा नेपाली जनताले पत्याउन मारवाडीले कसरी देश चलाएकाे छ भन्ने
@ganeshgurung2380
@ganeshgurung2380 Минут бұрын
यो सबै ठगी धन्दा हो नाफा खाने नि एउटा सीमा हुन्छ नि यार
@suryabhujel505
@suryabhujel505 31 минут бұрын
पत्रकार जग्तका बाघ हुन अपिल त्रीपाठी
@Manshahi-u2t
@Manshahi-u2t 35 минут бұрын
सबै भन्दा पहिले त अपिल सर नमस्कार यो हाम्रो देश को कुन कुना मा कालो बजारी छैन होला र त्यसैले त म त भन्छु कहाँ गयर बाच्न्ने कसरी बाच्ने सर्बसधारन मान्छे गाह्रो छ यहाँ मत भन्छु अपिल सर जस्तो पत्रकार अनि लठ्ठी को भरमा चल्ले कानुन भय मात्रै बाचिन्छ होला जस्तो लाग्छ
@MGRUP-20k
@MGRUP-20k 2 сағат бұрын
निडर एक सच्चा पत्रकार अपिल सर नमस्कार
@MonibantawaRai
@MonibantawaRai Сағат бұрын
Je garxa apil tripathile garxa gd
@aryankarki7900
@aryankarki7900 Сағат бұрын
होसियार कालाब्यापारीहरुसंग । Boycott काला ब्यापारी।
@basudevparajuli5752
@basudevparajuli5752 Сағат бұрын
Service charge 13% + 10 % + tip + MRP + 20% भनेको के हो total 🟰 लुट
@palpaliyoutubechanal2861
@palpaliyoutubechanal2861 Сағат бұрын
ठग हाेईन तर ४०० काे वियर लाई रु.१००० , २० पर्ने पिउने १ लिटर काे पानी लाई १०० लिने मात्रै हाे सर 😂😂🤣🤣तर हामी ठग हाेईनाै भन्छन् रेष्टुरेन्ट का व्यापारी हरु😂😂🤣🤣
@KHADIKOVLOG
@KHADIKOVLOG 43 минут бұрын
बिचारा दाजु कति सोझो छन् यार
@Prajwal930
@Prajwal930 54 минут бұрын
मारवाडि ले देश सक्ने भए जताततै मारवाडि को दादागिरी
@brorambkbro7272
@brorambkbro7272 Сағат бұрын
Namaste 🙏 apil sir
@camilalll7894
@camilalll7894 Сағат бұрын
Apil tirpathi jasto Emandar patrkar lai salut cha
@raptimedia3241
@raptimedia3241 3 сағат бұрын
अपिल त्रिपाटि सर को फ्यान जति यता हाजिर गर्नु❤❤
@gajenyakha2370
@gajenyakha2370 2 сағат бұрын
युवा सिडियो को काम राम्रो छ
@uktarajthapa7429
@uktarajthapa7429 Сағат бұрын
good news
@narayanadhikari6987
@narayanadhikari6987 2 сағат бұрын
नेपालका माडबरी ले संघिय सरकारनै किन्दियको छ जाबो पोखरा को CDO कार्यालय के हो र ( सन्दर्भ गौशाला धर्मशाला )
@rameshnepali7918
@rameshnepali7918 2 сағат бұрын
Salute xa apil sir
@TekendraMagar-p1g
@TekendraMagar-p1g Сағат бұрын
हगेको मुतेको बोतल खोलेको गिलास मा हालेको गिलास धुएको टेबुल सफा गरेको होटल साउजी को बैँक कर्जाको ब्याज रकम को जम्मै रकम तिरिदिनु पर्ने रछ एउटा होटल मा आगन्तु भएका ग्राहक हरुले अध्यक्ष ज्यू को भनाई अनुसार।
@AmritAdhikari-hm1kf
@AmritAdhikari-hm1kf 3 сағат бұрын
अपील सर❤🙏🙏👏
@serrawat5811
@serrawat5811 40 минут бұрын
very good ❤❤❤
@ThakuriRaja-x6n
@ThakuriRaja-x6n Сағат бұрын
Should t❤❤ lov u Apil
@BijayPoudel-d5p
@BijayPoudel-d5p Сағат бұрын
❤❤❤apil sir❤❤
@krishaghimire10
@krishaghimire10 Сағат бұрын
एउटा बियर खाँदा १० रुपैयाँको नेप्किन,२० रुपैयाँको सलाद,सहन नसकिने हल्ला र फाेहाेर शब्द,१० रुपैयाँको साेप,सुपारी खाएर दुई बाेत्तल छादेर जान्छ! अन्य सेवा-सुविधाका कुरा त कता हाे कता!कुन चाहिँ रेष्टुरेन्टमा बेच्न सकिन्छ MRP मा?
@AshokMagar00
@AshokMagar00 2 сағат бұрын
भारतीय मालबाडी ले नेपाल खायो खायो
@Barshabadal
@Barshabadal 3 сағат бұрын
खोज पत्रकारिता❤❤
@rajukoirala7944
@rajukoirala7944 Сағат бұрын
तपाईँ हाम्रो देशै मारवाडीले चलाईराको छ यिनीहरूले चायो भने प्रधानमन्त्री पनि फेर्न सक्छ सिडिओलाई ठग्न त स्वाभाविक होनी।
@SapkotatulshiramSapkota
@SapkotatulshiramSapkota 2 сағат бұрын
युवा सिडिओ राम्रो
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 80 МЛН
Flipping Robot vs Heavier And Heavier Objects
00:34
Mark Rober
Рет қаралды 59 МЛН
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 118 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 80 МЛН