succha nice frame with the white tower at background wow...
@LittleLazyCat2 жыл бұрын
nice
@RajanRaj-po9xr2 жыл бұрын
कुनै देशले अन्य देशको मुद्रासँग स्थिर विनिमय प्रणाली कायम गर्नु संसारमा प्रचलित नै छ। कैयौँ देशले आफ्नो मुद्रालाई अमेरिकी डलरसँग स्थिर विनिमयमा राखेका छन्। नेपालले चाहिँ भारुलाई रोजेको छ। यसो गर्दा सो मुद्राको स्वामित्व प्राप्त मुलुकसँग खासै केही सम्झौता गर्नुपर्दैन। "यो त मेरो फोटो कसैले लगेर पूजा गरेको जस्तो हो। त्यसो नगर भनेर कसैले भन्न पनि मिल्दैन।" त्यसकारण, अब नेपाली मुद्रा(नेरु) लाई अमेरिकी डलर (US$) सँग (1$=NRs100)स्थीर विनियम (pegged) गर्नु पर्छ। भारतीय मुद्रा लाई छोड्नु पर्छ। अनि आउँछ जोखिम रहित विदेशी लगानी नेपालमा। भारु पनि १३५ को हराहारीमा आउँछ। बंगलादेशले पहिलेनै यस्तो गरी सक्यो। हामी ढिला भइसक्यौ। केही गरौं। केही सिकौं।