स्थानीय निकाय काे सरकार प्रमूख हरू लाई भ्रम मा राखेर स्वास्थ्य शाखा प्रमुख हरू र इकाई प्रमुख हरू ले आर्थिक अनियमितता ब्रह्मलुट मच्याउँदै छन्! भ्रष्टाचारी कालोबजारी काे नामै किटेर उजुरी गर्ने सर्वसाधरण कर्मचारी जनता लाई भ्रष्टाचारी कालोबजारी हरू उल्टै धम्की दिँदै छ्न! तर भ्रष्टाचारी कालोबजारी गर्ने कर्मचारी माथि कूनै कार्यवाही गर्दैन अख्तियार दूरुपयोग अनुसन्धान ले! सबै शाखा प्रमुख हरू ले दोहोरो बैंक खाता खोलेर ब्रहमलुट भईरहेको छ! Belapatimai today weekly newspaper कलैया उप महानगर पालिका ५ 😢😢😢
@diliprai15163 жыл бұрын
यथार्थ कुराे प्रस्ट्याउनु भयाे सर ।।
@मधबकुमारनेपाल3 жыл бұрын
सजाय हुँदा सर्वश्वसहित जन्मकैद को फैसला र हत्याराको सम्पती, छोराछोरी ले पाउछ?? कि पाउदैन? video banaununa
@ashokmahato46233 жыл бұрын
सर जन्मसिद्ध नागरिकता को बारेमा केही जानकारी दिनुन हाम्रो नागरिकता नै बनिराको छैन हाल 22 बर्ष को भैसके कैले सम्म पारित होला एउटा भिडियो बनाइदिनु न plzz