सम्पतिको कति धेरै कुरा हुन्छ यो।भन्दा पहिला जिबनमा कस्तो चरित्र अनुसासन को काम बाबा आमाको अगाडि गरेको छ त्यो जाँच गर्नु सबैलाई सम्पतिको लोभ छ त्यो आफै कमाउने हो कसैलाई दिन कमाएको हैन बडेश्काल को समस्या कसैले देख्छ यो बिचार गर्नु।
@SitaNembangLimbuКүн бұрын
वोडा।बाट।पनि।हुन्छ।कि।अदालत।नै।जानुपरछ
@SitaNembangLimbuКүн бұрын
वोडा।बाट।हुन्छकि।हुदैन।सर
@dambar178Күн бұрын
गालि बिजेत मा रेकर्ड राखेको प्रमाण छ भने त्यसलाइ के कस्तो सजाय हुन्छ या के हुन्छ
Buwa Indian ra aama nepali ra baccha nepal mai janmeko aadharma baccha ko janma darta banxa ki nai plz reply
@NarayanDhungana-sg8dh3 күн бұрын
सम्पर्क नम्बर दिनुन
@KamodSk4 күн бұрын
ठूला मान्छेसँग पाँच हजार रुपैयाँ भएको देखेर ५० हजार रुपैयाँको कागजमा हस्ताक्षर गरे । त्यो मान्छेसँग ठगीको कस्तो कानुन छ
@SahinaKhatug4 күн бұрын
Hajurako fon .no paencha sar
@netrabdrstha18234 күн бұрын
सम्पती को हिसाब आउँछ काम कारोबार ब्याबाहार के हुँदै छ कसैले बुज्छ कसैको अनुसासन बुज्छ आफुले कमाएको सम्पती अधिकार हुन्ना आफ्नो लागि आफै कमाउने हो काम गरेर खाने हो । घमण्ड देखाउने दादा गिरि गर्ने काम हो।
@pradipbhattarai87394 күн бұрын
बधाई छ सर 100k Subscriber पुगेको मा । लामो समय लाग्यो तर पनि पुग्यो त्यसको लागि सुभकामना । कन्टेन्ट बढाउदै जानु पर्यो ।
@AayusmaTmg6 күн бұрын
Thank yuo sir
@pariyardhruba6 күн бұрын
Sir, hajur ko phone no.dinuhos na.
@DilishaXettri6 күн бұрын
Behi garna kati age hunu parxa?
@RekhaMandal-g2t6 күн бұрын
नमस्कार सर 🙏 शम्भु र सम्भु मा केहि फरक पर्छ कि पर्दैन सर सुझाव पाउँ ।
@RekhaMandal-g2t6 күн бұрын
नमस्कार सर 🙏 शम्भु सम्भु फरक पर्छ कि पर्दैन सर सुझाव पाउँ सर । अहिले सम्म कुनै बाधा परेको छैन।
@rabindradeshar80357 күн бұрын
Sir जग्गा धनीले मोहीलाई थाहा नदिई जग्गा अरुलाई बेचेको छ त्यो जग्गा मोही आफैँले किन्न पाइन्छ कि पाइन्न
@pawa5837 күн бұрын
Yesko Kura Sunna bhanna afno geda herera basda ramro ho.
@pawa5837 күн бұрын
Like garna asal wakil hunu parchha
@pawa5837 күн бұрын
This is not lawer this person talk confusion ally
@RINAKOPYAROVANSA7 күн бұрын
Sr kaanun le angsa Banda Garda xoripani khojnu parxa .yo kamjori xa haamro desko kaanun.
@manbahadurbudhamagar43577 күн бұрын
forest field tira ko pani banauna paryo video
@madhabprasadkafle16997 күн бұрын
यो प्रस्न न १ को उत्तरमा फिल्डमा जग्गा छैन अरु कसैले भोग गरिरहेका छ्न भनेर अन्तिममा फिल्ड नहेरी किन्नेले आफू भन्दा पहिला फिल्ड हेरी किनेर बसोबास गरिरहेकोलाइ अनावश्यक लाल्छ्ना लगाइ मुद्दा हाली समय पैसा दुइटैको अनावश्यक खर्च गराइ मानसिक हैरानी दिई १० बर्ष दुख दिन चै पाउने नै रहिछ होइन त।फिल्डमा नभएको ३ कट्टा जग्गाको पुर्जा कौडिको मुल्यमा किनि अमिन , वकिल न्यायाधीश किनि त्यो पहिला जग्गा किन्ने सामान्य सर्बसाधारण नागरिक पिल्साएर मारेर त्यस्लाइ पीडा दिएर लुट्न पाउनी रैछ।पहिला किनबेच हुदा मालपोतबाट पास गरेर आउँदा किनबेच भएको जग्गा ठिक ठाउँमा नापनक्सा अनुसार छ कि छैन नहेर्नी त्यो मालपोत पछि तेरो जग्गा नक्सा अनुसार छैन भनेर बर्सौ पहिला किनेर भोगचलन गरेको निमुखालाई फेरि हैरानी र दुख र समय बर्बादी अनि अलिअली भएको कमाइ नि मुदा मामिला वकिललाई लुटाएर कंगाल घर न घाटको पार्दिन्छ।यो अपराधी सरकारी कर्मचारी र मालपोत दुबैको सत्यानास हुने वा घर न घाट हुनि कुनै ब्यबस्था नभएर सर्बसाधरण माथी अत्याचार र दमन गरेको हो बास्तबमा ।
@angngimasherpa25187 күн бұрын
सरकारी तोक/ दर्ता लागि सकेरपनि दोहोर्याई तेर्याई पटके कारोबारमा यसप्रकारको फर्जी मामला कानुन आफै सकृय रुपमा सुचिकृत किटानी गरिन्छ भने यो कानुनले अपराधलाई प्रसयता दिइएको बुझिन्छ !
@rabindradeshar80358 күн бұрын
जग्गा धनीले मोहीलाई थाहा नदी। जग्गा अरुलाई बेचेको छ र त्यो जग्गा। मोहीले किन्न पाउँछ कि पाउँदैन
@pawa5838 күн бұрын
Very best law because parents also can cheat to sons
@harkabshrestha70218 күн бұрын
यस्ता कानुन खारेज गर्नुपर्छ
@rameshmaharjan83899 күн бұрын
Sir namaste Hami dui daju bhai xaa ra ba ama pani xa 20 barsa pahiladekhi nai ba ama sanga kanxo xora basdai ayeko xa ra 15 barsa agadi hamila thaha nahune gari buba le jethi buharilai jagga bakash patra ya rajinama garera diyexa ahile ayera malai thaha bhayo ra teshma mero hastaxer pani xaina aba tesma meile mudda halna milxa ki mildaina sar Ani arko kura ni sir Ahile pani hami sangol mai xu ansa banda bhayexaina basne matrai xuttai xa ra dajule kamaywko jagga haru sabai bhaujuko namma rakheko xa xa aba tesma pani mudda lagca ki lagdaina sir Ani ma ko namko ghar dhitto rakhi paisa ni chalaudaixa ahile samma tireko pani xaina byaj matrai tirdai xa ...aba yesma kgarnu parla sir hajur ko uttarko pratilxyama xu sir ....
@examfriendK9 күн бұрын
Sir Hajur ko contact number dinu na
@examfriendK9 күн бұрын
Sir Hajur ko contact number dinu na
@DirajDiraj-h5o9 күн бұрын
Dai banda na Huda 3 dai ko arko arko jaga xn Mero ghar Bhaskar diyama ke garnu parxn
@narayanpuri477910 күн бұрын
Hello sir hjr ko phone number milxa
@jjjjvsrbts252210 күн бұрын
बाऊ काे नाम मा भयकाे सम्पति ४ भाई छौं सर बाबा, आमा बिति सक्नु भएको छ बाबा काे नाम मा भयकाे सम्पति ४ भाईले बराबर पाइनछ कि पाईदैन?
@Divorcekta10 күн бұрын
नागरिता धितो राखेर पैसा लिने पैसा तिर्न नसकेर दोस्रो नागरिता हरायो भनेर बनाउने लाई कस्तो कारबाइ हुन्छ answer dinu hola
@TonSah-o9v11 күн бұрын
Hlo sir aani tai purano bibha darta Lai change garna k garnu parxa
@Dipaksilwal_b11 күн бұрын
Nadicutbhaneko k ho yasalai napi garnmilchakimildaina
@NabinRawal-r1x11 күн бұрын
मेराे बाजेको जग्गा मेरो बुबा हरूले अाअाफनाे नाममा लयाउदा एऊटा बुबा ले भाेग गरेको जगा अकाे बुबा मा दता भयाेकाे छ र दता गरेकाे 8 महिना भई सकाे अब ताे जगा अाअाफुले भाेग गरेकाे जगा दता गन के गनु पछ।
@LaxmiDangol-vi5ce11 күн бұрын
मोहिको हकमा दाजुको नाम मा मोहि छैन तर भाईको नाममा मोहि छ भने त्यो मोहि चाहि दाजु भाइ हक लाग्छ कि लाग्दै सर
@minnembang109712 күн бұрын
हैलो सर जस्तै १ बिगा जग्गा मनि लिउ मेरो नाममॅा छ तर बिचमॅा ३ कठ्ठा ओईलेनी जग्गा दर्ता भएको छैन तर त्यो जग्गा अरू कसैने आफनो नाममॅा उठाएर लान पाउछ कि पॅाऊदैन ?
@NabinRawal-r1x12 күн бұрын
❤
@nepalview-j3y12 күн бұрын
तपाईको ब्याख्या सहज भाषा ले बुझ्न गार्हो!
@RekhaBohara-q2z12 күн бұрын
Aama samuha ko pan number kasko nam ma nikaln sakinx sir
@RekhaBohara-q2z12 күн бұрын
Oda ko sipharis pani chahinx ki sir
@RekhaBohara-q2z12 күн бұрын
Pan number kas ko nam ma banana sakinx samuha ko hak ma
@TarjanBasnet13 күн бұрын
Maile ailani jagga vaner kineko 19 barsa vo ahile tyo jagga kasle becheko ho USKO nam ma X ahile aayar xod vanx k maile xodnu parneho
@VijayYadav-xg5wq14 күн бұрын
सबै प्रमाण हुँदा हुँदै बिगार्ने/अक्षर छुटाउने हाकिमलाई कडा भन्दा कडा कारवाही को व्यवस्था गर्नुपर्छ