एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"। संसद बन्द गरेर एमालेले अद्यदेश मार्फत आइ टि IT company मार्फत नेपालको पैसा विदेश लैजाने पाउने कानुन बनाएर भ्रष्टाचार गरेको पैसा Cambodia , विदेश लैजाने तयारी थालेको छ नेपालिले विदेशमा गएर कमाएर पठाएको पैसा एमालेले लुट्ने प्रयास भइरहेको छ ।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@umeshthapa7418Күн бұрын
कानुन भन्दा माथि कोही छैन नियम अनुसार अघि बढ्दै जानु काठमाडौं महानगरपालिका
@urmilaacharya6854Күн бұрын
सहिकाम हाे जय🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RudharaBadhurКүн бұрын
एकदम राम्रो काम ❤
@sanushrestha4958Күн бұрын
जय होस बालेन❤❤❤
@nirmalachhetri1185Күн бұрын
यदि प्रमाण छभने कानुन सबैले मान्नुपर्छ कानुनको पालना गर्नुपर्छ
@bombahadurthapa894Күн бұрын
Good news Jaya Greater Nepal.
@lkumarrai4661Күн бұрын
जय काठमाडौं ❤जय बालेनबाद 👍
@gokulthapa9580Күн бұрын
यो ज्ग्गा पास गराउने , नक्सा पास गर्ने कर्मचारी र मेयर सबै लाई पहिला कारबाही गर । जनता लाई तनाब दिन मिल्दैन ।
@USAjaynepalКүн бұрын
🇳🇵हे हजुर, आफ्नो जन्म जिल्ला छोडी बस्न र भीडभाड गर्न नेपाल भनेको काठमाडौं खाल्डो मात्र हैन। काठमाडौंमा जनसङ्ख्याको र सवारी संख्याको चाप तुरून्त घटाउनुपर्छ, बिकेन्द्रीकृत गर्नुपर्छ, समानुपातिक बिकास हुनुपर्छ। याद भया। जय नेपाल।
@RaajGunaКүн бұрын
जय बालेन।। के गर्ने नेपाल यस्तो छ।
@ajaygelal9161Күн бұрын
यो नेता ले आधा काठमाडौ बेचिसकेको रैछ राष्ट्रपति ले अध्यादेश नरोकेको भय जुलुम रैछ्😡😡😡
@darshandarshan8715Күн бұрын
पुरानो इतिहास कोट्याउदै हिड्ने हो भने महानगरपालिकाले मन्जुश्री भन्ने देबिको जग्गा सबै बिना सहि छाप सरकारको नाममा हडपेको देखिन्छ
@prizzysimkhada1979Күн бұрын
Jaya balen jindbad ❤❤❤
@ganeshkhadka7519Күн бұрын
तीनकुने मा अहिले सम्म केशव स्थापित को नाम छ
@nepalastrologyКүн бұрын
sahi mahanagar good job sab dojar chalaidiya hunxa
@buddhigurung437220 сағат бұрын
good balen sir ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@sangitaghale1138Күн бұрын
jai balen shaha ✊️✊️✊️✊️💪💪💪💪 👌🏻👌🏻👌🏻❤️❤️❤️❤️❤️🙏🙏🙏
@ThakurMagar-ts2txКүн бұрын
Good balan
@bishnupandey302Күн бұрын
बालेन जीन्दाबाद
@ShivaKarki-ik3xnКүн бұрын
Good 👍👍❤
@SitaGurung-ex2dtКүн бұрын
Good balen ji
@laxmankhadka251Күн бұрын
Aba chai desh banxa jasto lagna thalyo 💐🙏👏sarkari nikaye sabaile aafno kaam yesari garne ho vane 🇳🇵 bikash aabasye hunxa🇳🇵
@DipendraOli-mt3mwКүн бұрын
Jay Balen good job
@voopazmagar6292Күн бұрын
Sarakari jagga micher bonako Ghaa Haru Votaka.Support Balen and his team
@gagantamang2115Күн бұрын
Good hataunu parchha
@NatureHimalayaКүн бұрын
good job
@sherchanprabhat3142Күн бұрын
सरकारी जग्गा मिचेर बनायको घर भत्काउनै पर्छ
@ShivalalBhurtelКүн бұрын
Jay.balen
@BhuparajNeupaneКүн бұрын
2/3 दिन मा सर्करी जग्गा हड्पे को यसरी खोजे कैयौं को निद हराम हुन छ
@ujjankumarpradhan8450Күн бұрын
good
@sherchanprabhat3142Күн бұрын
नेपालमा घुस दीयपछी शिहदरबार राजदरबार टुडीखेल दशरथ रंगशाला रानीपोखरी सबै लालपुर्जा आफ्ना नाममा लीन सकीन्छ
@Prazi-q3oКүн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"। संसद बन्द गरेर एमालेले अद्यदेश मार्फत आइ टि IT company मार्फत नेपालको पैसा विदेश लैजाने पाउने कानुन बनाएर भ्रष्टाचार गरेको पैसा Cambodia , विदेश लैजाने तयारी थालेको छ नेपालिले विदेशमा गएर कमाएर पठाएको पैसा एमालेले लुट्ने प्रयास भइरहेको छ ।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@UddabThapa-fc8pkКүн бұрын
❤❤❤❤❤❤
@maheshworbhandari2459Күн бұрын
बनिसक्काे घरभत्काउनु भन्दा माहानगरले लिऐहुन्छ
@ThirPrasad-cg7vyКүн бұрын
❤❤
@bhagawotiaryal6735Күн бұрын
Good balen ka tima l🎉🎉ai
@balrajpradhan9881Күн бұрын
❤ KATHMANDU MA SARKARI JAGGA KHAYERA SABAI MANCHE HARU DHANI VAYEKA RAHECHAN ..😮😮
@tankakhadka5058Күн бұрын
Amale le becheko ho yo jaga ... plating garera
@aratradegroup8612Күн бұрын
नेता कर्मचारी पैसा ले लालपुर्जा बनाई दीने जनता को घर भट्काउदै जाने
@Prazi-q3oКүн бұрын
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयोcambodiaकाणडमा ओली माथि नभएर उल्टै दुर्गा प्रसाइलाई जेल हाले।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए रवि पनि जेलमा हालियो तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको कम्बोडियामा एक्जियाटामा लगानी,गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ। राजाका पालामा खुलेका उद्योग धन्दा कलकारखानामस कम्युनिष्ट पार्टीहरुका दशवटा मजदुर युनियनको कार्यसमितिको सय जना मजदुरहरु काम नगरी कहिले महाअधिवेशन भेला मिटिङ वैठक आन्दोलन भनेर काम नै नगरी उद्योग घाटामा लगि बन्द बनाउन बाध्य पारेका हुन्।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"। संसद बन्द गरेर एमालेले अद्यदेश मार्फत आइ टि IT company मार्फत नेपालको पैसा विदेश लैजाने पाउने कानुन बनाएर भ्रष्टाचार गरेको पैसा Cambodia , विदेश लैजाने तयारी थालेको छ नेपालिले विदेशमा गएर कमाएर पठाएको पैसा एमालेले लुट्ने प्रयास भइरहेको छ ।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@YogenBeatamКүн бұрын
Kinda kheri kasto jaga ho k x badbibad x ki xena mudda ada pareko x ki xena tyo hernu pardaina tetikoi hochwa ma kasle kinx yo sab alik sasto ma paye alik ghus khuwaye ye hune raix vanera kineko ho aru kei haina ab tha hunx ni vatkaunai parx
@mahendralimbu308320 сағат бұрын
Sab vatkaunu par6a purja heri heri. Sastoma netako jhole va a ra bichar nagari kinyo neta karma chari le paisa khayo aba anttimma jhole ko hune halat rodmai ho jai mahanagar pariwar.
@sangitaghale1138Күн бұрын
nepal sarkhar chor le kathmandu bache ra khai sako
@udayasharma4509Күн бұрын
Yo nadi ukas ko jagga rahechha.sabik ma byakti ko jagga nadi le khaeko ma pachhi nadi le chhodeko awastha ma tyo jagga feri byakti kai hunchha.
@mukundbaral5715Күн бұрын
Napi ko samaya ma khola janiyako khola nai huncha pachi napi huda khola bageko khola nai huncha Bagmati ko nakjir xa.
@DilipKumarSha-ib1xcКүн бұрын
Kasle purja diye ko ho malpot napi pramukh pani uvhawnu pario .