खुसिको खबर😍आज एकै दिनमा 1086जना नेता तथा कार्यकर्ता ले त्यागे एमाले ओली को दिन गन्ती सुरु भयो!
@rambaral5506 сағат бұрын
अबका पुस्ताले कालो काङ्ग्रेस र चोर एमाले लाई बहिष्कार गर्नैपर्छ
@pratik-d3h6 сағат бұрын
किन होला 1086 नै चाहिँ, कमेन्ट्स त फ्री मा गर्न पाइन्छ फेरि नेपाली लाई फ्री को कुरा मा सिकाइरहनु पर्दैन, बरु 1086, सट्टा 2025 लेखेको भए हुने, यो नयाँ वर्ष सँग कसैले जोडेर हेर्थे।
@sagarchalise8205 сағат бұрын
Good sign.
@bikashtamang367023 минут бұрын
Sarkar kosko x ani yeti na gare sarkari okil ko jagir chet hola ani aba noon ko sojo ta garnai pareyo ni haina okil jee haru
@bikashtamang367023 минут бұрын
Sarkar kosko x ani yeti na gare sarkari okil ko jagir chet hola ani aba noon ko sojo ta garnai pareyo ni haina okil jee haru
@AshokMagar008 сағат бұрын
जये रास्वपा जये रबी जये 🔔🔔🔔🔔✊✊ जागौ नेपाली जन्ता जागौ
@roshanlimbu9506 сағат бұрын
84 मा रासवपा लाई भनने जति एता हाजिर हुम है साथी हो
@bashulamshal22659 сағат бұрын
बिश्व जगतमा गुमनाम रहेको नेपाली क्रीकेट लाई यो उचाइमा पुर्याउने एकमात्र खेलाडी सन्दीप लामिछाने
@junamagar99737 сағат бұрын
जय रवि जय घण्टी 🔔🔔🔔🙏🏿🙏🏿🙏🏿🙏🏿
@brandedmutublog7 сағат бұрын
अचम्म के छ भने ! 😍 अरु सबै एक जुट हुन्छन् तर ऊ एक्लै लडदैछ ! पुरै साम्राज्य VS एक्लो रवि तर पनि थाकेको छैन् ज्यान दिन्छु भन्छ ! यो मान्छेमा सानो शक्ति र सानो हिम्मत छैन ! साम्राज्य खडा गर्न सक्ने एक्लो लिडर हो ! ऊ एक्लो छ एक्लिएको छैन् ! समय सापेक्ष प्रमाणित हुदैछ ! हुन त मन्दिरमा राखेर पुज्ने सालीग्राम लड्दै ठोकिदै धुम्दै पानी ले पिट्टी पिट्टी अन्तिममा गएर मन्दिरमा पुजनीय भएर बस्छ। रवि लामिछानेको हिम्मत, साहस र आट लाई सलाम छ।❤️🙏
@damodarpokharel37966 сағат бұрын
रबिलाई करोड सलाम छ ❤️❤️🇳🇵🇳🇵
@awashliwanglimbu71908 сағат бұрын
सन्दीपले नेपाल लाई चिनाएको हो अरु ले हैन अहिले उसलाई दुःख दिइरहेको छ 😡
@sitabasnet-h8r3 сағат бұрын
सन्दिपले नेपाल लाई चिनाएकै हाे अरु ले हाेइन अहिले उसलाई दु ःख दिइरहेकाे छ अपराध पनि कति गर्न सकेकाे सरकारले ❤
@SachinRaya-w2m8 сағат бұрын
माफिया बा माले र तस्कर काङ्ग्रेस का दले पाल्दा पाल्दा जनता र देश दुबै कंगाल छ वैदेशिक रिण ले कुनै दिन देश नै लिलामी हुँदै छ
@mgr4359 сағат бұрын
नेपाली जनता जागौ
@ChhetrirohanchhetriChhetri7 сағат бұрын
भरस्तहरुको अन्तिम सासनकाल हो जति सक्छौ गर 84 पछी तिमीहरू सबैको एकएक हिसाबकिताब हुनेछ ।
@kedarsapkota-u7v5 сағат бұрын
बिरेन्द्र जैरु को पत्रिकारि म लाई मन पर्छ,तर संदिप लामिछाने को बारे मा क्यान को कर्मचारी संग लिएको अन्तर्वार्तामा मा उनले सोधेको केहि प्रश्न हरु जबकि अदालत ले सम्म संदिप लामिछाने लाई सफाई दिईसकेको मुद्दालाई उनले पत्रकारिताको नैतिकता भन्दापनि सत्यता लाइ मोडेर व्यक्तिगत रूपमा रिसिबी को हिसाब ले प्रश्न सोधेको र अति निहित स्वार्थ को रुप मा सोधेको जस्तो मलाई लाग्यो
@BhanuDahal-i2v6 сағат бұрын
सिङ्गो राज्य एकातिर रबि एक्लै अर्कातिर जित सत्यको हुनेछ भएको छ। रबि निर्दाेष साबित हुनेछन् एमाले र कांग्रेस सिध्याउ देश र जनता बचाउ
@tschelper80355 минут бұрын
Jay Rabi Jay desh❤
@rabinkumarghimire65157 сағат бұрын
क्यान लाई हेक्का रहोस्,,,नेपालको क्रीकेट जगत लाई बिश्व सामु चिनाएको सन्दिपले हो क्यान ले होईन।
@baniyaraja81879 сағат бұрын
❤❤🎉jay rabi dai ❤❤🎉🎉
@asish20012 сағат бұрын
सन्दिप लाई कारबाही गरेर CAN लाई घाटा हो sandy always king 👑
@padamghising9778 сағат бұрын
नेपाली जनता जागाै😂😂😂
@AsalalTamu57 минут бұрын
रबि माथि जति लाग्छ लाग तर या: मामला मात्रै रबिमा सिमित हुन्दैन यो राम्रो संङ्ग बुझोस्✍️✊🔔✊🔔✊🔔✊🔔
@SureshPrasad-k7l8 сағат бұрын
गगनले बाख्रा चोरेको पैसा कैले तिर्छ कुन्नि रवि को पछि दौडेको छ खाली कागज को प्रमाण कहा होला पत्तो भएन मुद्दा त रुपन्देही पुग्यो तर प्रमाण पुगेन 😮😮
@kanchansimkhada11494 сағат бұрын
सन्दिपलाइ डोमिनेट गरेर सिध्याउन कान्तिपुर लगायत का केहि मिडिया र ब्याक्ति हरु लागेका छन ।सबै समय कुनैपनि खेलाडि फर्म मा रहदेन आज्का सन्दिपको खेल स्तर केहि खस्केको छ भन्दैमा उस्लाइ अपमान नगरौ । इज्जत गरौ प्रोत्साहित गरौ । Love you Sandy bhai .Be strong
@dhrubakhadka408655 минут бұрын
जय रबि🎉🎉🎉🎉🎉
@KamalDarnal-x5g8 сағат бұрын
Jay hos hajur ko 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 jay Nepal
@shamirsunar-p7j5 сағат бұрын
के सन्दीप लामिछानेले क्रिकेट खेलबाट सन्यास लिन लागेको हाे सन्दीप बिना राष्ट्रिय क्रिकेट अपुराे हुने छ जय सन्दीप लामिछाने🙏🙏🙏🙏🙏❤️❤️👌👍️
@OmThapa-v8c4 сағат бұрын
news 24 सन्दिपको पछाडि हात धोएर लागेको देखियो आखिर किन ? अम्पाईर सँग खेलाडीको सामान्य डिस्कस पर्दैमा अदालतले फैसला गरिसकेको सन्दिपको बिगतलाई कोट्याउनु कहाँसम्मको पत्राकारिता हो ?
@NirBista-b4l6 сағат бұрын
Jaya rabi
@amrendrasah543337 минут бұрын
Good information sir 🎉
@ashabahadurlama24432 сағат бұрын
Akdam 100% sahi bishlesan garnubho biren sir.salam xa hajurlai.
@rajendrakumarsundas-sf7sd2 сағат бұрын
Jay Nepal jay ghanti
@laxmichhetri4780Сағат бұрын
देशलाई होईन बेकति कारया करता पोसन हो जय देश
@barpipalonlinetv14111 минут бұрын
न्यायाधीशलाई पनि उजुरी हाल्ने कस्तो हाम्रो देश नेपाल ?जहाँ न्याय दिइन्छ, न्याय प्रक्रिया फैसला हुन्छ, न्यायाधीशको फैसला नै अन्तिम फैसला हो। र पनि न्यायाधीशलाई उजुरी रे? हे भगवान हाम्रो देश नेपाल कस्तो अचम्मको छ है ?🇳🇵
@balkrishnasangraula7423Сағат бұрын
Jaya Ghanti🎉
@MaheshTimilsena-g9c2 сағат бұрын
यो राष्ट्र घाँटी सरकार लाई सम्पुङ् जनता हरु उठी रोड मा ल्याउने काम गर्न जाग्नु आवश्यक छ जय देश जय नेपाल ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KprastrabadiLamichhane13 минут бұрын
RAJTANTRA ZINDABAAD🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
@sitabasnet-h8r3 сағат бұрын
रबि काे जय हाेस सत्य काे जित ग्यरेगन्टीछ झुटाे टिक्दैन सत्य डक्दैन रबि माथी राजनिती प्रतिशाेध साँकै हाे
@HstHst-x9u4 сағат бұрын
मैलेत विरेन्द्र सर लाई नमस्कार मात्रभने
@birendrahemathapa44117 сағат бұрын
अब लागियो कार्यक्रम हेर्न ❤
@jvkhg433711 минут бұрын
यक जनाको पछाडी पुरै जम्बो तोलि नै हात धोयर लाको देखदा मलाई दया लायर आउँछ ❤
@ishworpun84472 сағат бұрын
Jay ghanti Jay rsp Jay Rabi bhai ❤❤❤❤❤❤❤❤❤
@dipenthapa50648 сағат бұрын
good tv ले १५ हजार लियो रेन्त समचार राख्दिएको,,,
@aayan68548 сағат бұрын
पारस खड्का दाजु र सन्दिप लामिछाने भाइलाई २२ गरेर क्रिकेट कुनै हालतमा चल्दैन यो कुरा विचार गर्नुपर्यो।
@rameshmaanmaharjan7926Сағат бұрын
Jay ghanti Jay Rabi
@NirBista-b4l6 сағат бұрын
Jaya ghanti
@Happy-uf3zj41 минут бұрын
Hats off to you Jairu ji
@nepalstarnstv33 минут бұрын
रबी र सन्दीप बिना राजनीति र क्रिकेट अधुरो छ अब नेपाली टोली लाई समर्थन गरिन्न
@govindasapkota87243 сағат бұрын
यि तिन नेता भनाउँदा भ्रष्ट चारी का जड हुन केपी सरे प्रचन्ड यि ओदान खुट्टे ३चोर नमरे सम्म यो देश बन्दै न
@aayan68548 сағат бұрын
पारसर सन्दीप लामिछाने घाइतेबागो यो विदेश जान खोज्दैछ यसलाई नेपालमै सम्हालेर राख्नुहोस्
@gangarai95055 сағат бұрын
रबि सर को जय होस सत्य को जित ग्यारेन्टी छ पर्खनु गाह्रो छ दिन अाउदै छ खाको बिष लाग्छ नखाको बिष लादैन झुटो टिक्दैन सत्य डक्दैन रबि सर माथी राजनिति प्रतिशोध साँधेकै हो पुरा राज्य लागेर एक्लौटी साशन शक्तिको प्रयोग गरेको छ अन्याय अत्याचार यातना मानबअधिकार हनन मानहानी चरित्र हत्या शारिरीक मानसि्क टर्चर सामाजिक आर्थिक राजनैतिक मा पुर्ण रुपले छति पुराइएको छ जिल्ला जिल्लामा मा वसार पोसार ८४ दिन सम्म हिरासतमा राखेर जोखिम पुर्ण अबस्थामा राखिएको एउटा बलत्कारी हत्या रालाइ जस्तो ठुलो सजय भयो रबि लामिछाने माथी लगाइएको झुटो भएको नक्कली दस्तखत किर्ते हस्ताक्षर भएको झुटो प्रतिबेदन ३ वटा ३ वटा मुद्धा हालेको कस्तो बिडम्बना छ रुपन्देही जिल्ला अदालत सम्मानित बरिष्ठ न्यायाधीश ज्यु इमानदारी निष्ठावान निष्पक्ष सत्य तथ्य सही छानबिन गरि अन्याय म परेका लाइ न्याय प्रदान गर्नु होला पुर्ण बिस्वास मा छौं रबि सर को जय होस जय घन्टी जय देश 🙏💚💐🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@shresthadipakkumar96713 сағат бұрын
नेपाली को आसा ऊच्च अदाललाई जबाफ
@prakashadhikari16317 сағат бұрын
दाजु जन्ताले राम्रोसँग बुजेको छन ल रबी दाजुलाई के भैईराको छ भनेर म चाई कसैको झोले हैईन ल आज सम्म मलाई कुनैई पात्त हरुले गाउँ मा कीन्न सकेको छैन ल म चाई सैई सैई हो गलत्त गलत्त नैई हो मेरो लागि 🇳🇵🇳🇵🇳🇵
@GyanBahadur-v4n4 сағат бұрын
विशिष्ट सम्रचना, ब्यबस्थापन समिति भन्ने बित्तिकै जनता ले विशिष्ट को अर्थ , तात्पर्य , र तप्दिस बुझ्नुपर्ने हो ब्यबस्थापिका को बिसेस विशेष को सम्रचना र सम्भार मात्रै को लागि हो जस मा हाम्रो ले रोजगार पाए राम्रो ले उज्गार पाए .......
@pashanglama6 сағат бұрын
Jai Ravi
@TekSingh-yd2hdСағат бұрын
Rabi great
@ShobBahadurB.C3 сағат бұрын
Good
@kumargurung80845 сағат бұрын
कति दिन भयो नेप्सेमा सुधर गर्ने भनेको बर्शौ भए ज को त्यही छ लाज छैन कुकुरहरु लाई लगानीकर्ता कति दुख दिएको छ भनी 5व 6 अर्ब ब्यापार गर्छ रे खाए खा नखए धिच भएर लगनी कर्ता ब्याध्य छ
@birswr4905Сағат бұрын
अर्को नेप्से अबस्य चाहिन्छ।
@KaranDhami-c3h8 сағат бұрын
Good❤
@e4everything71632 минут бұрын
आज बिहानै ATM गएको ढोकामा "Push"लेख्या रैछ, त्यसलाई मेटाएर"Magh"लेखेर आए।😅
@HelloPokhara-e2c3 сағат бұрын
रबि काे ऐक्सान कति भलादमि काे साथमा जनता सगा कति मझसगा अऐरा हात मिलाउनु हनछा येस्तो हुनुपर्छ नेता भने कसारि जनता लाई रेस्टुपेक
@jumgurung91883 сағат бұрын
अरू अन्तराष्ट्र देश को व्यवस्थापन लाई पनि निगारानी गर्नु पर्छ यो सरकार ले। अरू को देश मा पर्याटक लाई पनि नागरिक सरह शुल्क बिना अबलोकन स्थान हरूमा प्रवेश दिइन्छ यसो गर्नाले आफ्नु देश मा पर्यटक हरू तानिन्छ र देश को अर्थतन्त्र मा टेवा पुराउछ। नेपाल चाँहि जुनै पर्याटक क्षेत्रमा शुल्क मात्र उठाउछ त्यो पनि नाकरिक को भन्दा तिन गुनाले अत्यचार छ। यस्तो बिषय लाई सुधार मा ल्याउनु पर्दछ।आफ्नै नागरिक हरू लाई पनि शोषण भएको छन।
@khuama_sharma8384 сағат бұрын
Jay ghanti rabi dai
@padamrana7083Сағат бұрын
ओलि ले आफ्ना कार्याकर्तालाई जागिर दिइएको हो।
@govindabudha872837 минут бұрын
Sandeep is great ❣️❣️👏
@ameerkc5033Сағат бұрын
म आज्कल हरेक दिन बिहान उठेर येस्तै कार्यक्रम हेर्दै नेता मन्त्रीहरूलाई देश र जनता को हालत कति सम्म कवाडी भनये भन्ने मनन गर्दै नेपाली छाडा गाली गर्दै दिन को सुरुवात गर्दछु मन बुझाउन
@prakashchandragautam53855 минут бұрын
सिधाकुरा सुन्दा त कतैबाट पनि लुटन छाडेनछन।
@amarkarki38249 сағат бұрын
❤❤🎉🎉❤❤
@rajkumarkhadka36227 сағат бұрын
🙏🙏Briendra sir🙏🙏🙏
@kryptonide3 сағат бұрын
यस्तो विकास समितिका हरु को कुरा सुने पछि आङ जिरिंग हुने गरी रिस उठ्छ र त्यो रिस सामाजिक सञ्जालमा विस्फोट हुँदा बाटो बाटो मा विस्फोट हुँदा नयाँ पार्टी को नाम जोडेर अराजक भए भन्न थाल्छन्।।
@kumargurung80845 сағат бұрын
सरकारको हो NEPSE तर काम गर्दैन कर्मचारी छ सुतेर बस्छ दुनिया कता आधुनिक कारण पुगेर के के भैसक्यो उल्तो नेप्से सरकारलाई नै नोक्सान गरिरहेको छ नेप्से हेर्दा सरकारहो काम नगर्नले सरकारलाई नै नोक्सान छ
@rupthapa40744 сағат бұрын
Good news❤❤
@KprastrabadiLamichhane4 минут бұрын
BIRENDRA JAIRU JI RASTRIYA PARICHAYA PATRA KO BISAYA PANI YO KARYAKRAM RAKHERA SABAILAI PRASTA PARIDINUS LA PLESE??🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
@teetekarelaa60643 сағат бұрын
कंग्रेस एमाले लाई देश बाट सखाप न बनाए न देश न जनता कोहि बाकी रहसैन।❤❤❤❤❤❤
@shivarimal80118 сағат бұрын
नमस्कार पत्रकार सर 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️छिटो भनदा छिटो देस राजा लाई जिम्मा लगाउ जनताहरु एक होै नत्र केपी दलाल ले मरने बेलामा सकछ देस र जनताहरुलाइ (राजतन्त्र जिन्दबाद हिन्दुराज्य नेपाल जिन्दबाद ♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌷🌷🌹🌷🌷जय राजा जय देस)
@HomnathBhandari-s7p5 сағат бұрын
Agree 100% natra desh sakena vayo
@govindakhatri25319 сағат бұрын
🙏🙏🙏🙏🙏
@RajkumarGhising-i9jСағат бұрын
कम भिजिपलिटी मा खेलाउने पनित कृकेटमा नियम छैन नि त त्यो तोरिलाई चाहिँ खोईत पारस चिप्ले सजाय यम्पाएर हो भन्दैमा र उस्लाई मन छ भदैमा टर्च लाईट बालेर खेल खेलाउन मिल्छ कि के हो छुम्बी कि जुम्बी बुजेर बोल मुलाहरु कानुन लगाउनु छ भने सबैलाई बरबरी लाउ त हरुले चिनाउने होइन देश लाई खेलाडिले हो देश चिनाउने बिचार गरेर कानुनको पालना गर मुलाहरु
@RamGupta-n6r8 сағат бұрын
Good.dai
@kamalacharya913019 минут бұрын
रबि सकियपनी रासोपा सकिदैन
@naitogaybot6 сағат бұрын
A b pant right version and right reports
@RudharaBadhur4 сағат бұрын
सन्दिप लामिछाने ले नेपाल लाई चिनाएको छ। सन्दिप लाई फसाउने छर्लङ्ग थाहा भयो।
@Yogesh-o2u6 сағат бұрын
अरु के हुन्छ थाहा छैन तर यो सरकारको यस्तै चाल हुने हो भने कुनै दिन यी नेता मन्त्रीहरूलाई ट्वाइलेट मा बस्दा हग्न नपाई उठेर भाग्ने दिन आउनेछ अनि त्यो दिन आयो भने म के गर्छु भन्ने कुराको पत्तो छैन ।
@tulsik.c.31743 сағат бұрын
Jay Ravi , jay Sandip
@kamalneupane52642 сағат бұрын
लुटेरा हत्यारा भ्रस्ट सहकारीको महा ठगहरु मानव तस्कर बलात्कारी हरूले चलाएको देशमा यस्तै हुन्छ?
@PremSinghlothyal4 сағат бұрын
तालि
@khamosmagar66348 сағат бұрын
लुटेराले सकेको मेरो देश सार्है दुख लाग्छ ।😢😢😢😮
@khimlalyari2973Сағат бұрын
सन्दीपको केही गल्ती छैन 😢
@gangabasnet26107 сағат бұрын
कार्यकर्ता पालनपोषण गर्छ समिति ले। तिनै कार्यकर्ताले आउने चुनावमा जिताउंछन् भ्रष्टाचारी हरुलाई। जनताले बुझ्नै चाहेका छैनन्।
@HomnathBhandari-s7p5 сағат бұрын
Agree hamro desh sakna prra
@hotwater2826 сағат бұрын
Desh anpadko under ma xa ? 84ma 84 ko end garxu hola mero wadako pratinedhiko tapaihuruko k xa
@TekBahadur-g8eСағат бұрын
गल्ती सुधार्नु छैन चोरहरु आफ्ना गल्ति लुकाउन लागिराछन
@-Rr199034 минут бұрын
एमाले र कग्रेंस समर्थकलाई धेरै बधाई लुटिखाने बाटो पाएकोमा। छिट्टै २५ बाट ५० खर्ब रृण थपिदैछ।
@bikramshrestha3682 сағат бұрын
जैरु सर तपाईं मा दर छैन देशकै बा लाई भस्मासुर भन्न गगनचुम्बि टावर घर घर ग्यास रेल ल्याईदिने बा लाई जथाभावी भन्दा तपाईंको हालतपनि रबिलेझै दुखपाउनु पर्ला है
@aayan68548 сағат бұрын
सन्दीप लामिछाने जेलमा परेको बेला क्यानले सहयोग गरेको होइन please पारस खड्काले सहयोग गरेको हो त्यसमा कसैलाई भ्रम नहोला
@milangautam85364 сағат бұрын
त्यही भएर नेता जहाँ भेटिन्छ त्यही कुतिन्छ।
@kamalacharya913020 минут бұрын
देखाउछ
@TheGamerBoys1116 сағат бұрын
💐💐💐🙏🇳🇵
@bhairammaharjan2411Сағат бұрын
कचौरामा घ्याम्पो छिराउने , अटेन भनि सरकार किन रिसाउने ! ? बोराको खल्ती सिलाउने , न अट्या धन सरकार त्याहाँ छिराउने !
@aayan68548 сағат бұрын
यो के समूह के भन्छु भने सन्दिपको पनि गल्ती होला तर ज्ञानले के विचार गर्नुपर्यो भने रेफ्रीको पनि गल्ती हुन सक्छ
@aayan68548 сағат бұрын
स्पेसल स्पष्टीकरण मागेपछि त्यसको जवाफ आएपछि पो कारबाही गर्ने हो त क्यान के गरेको तिमीले
@SumanSingh-i7g8 сағат бұрын
Good news
@ishworithapa67012 сағат бұрын
ओली उखेने त देश लुट्नत भस्मासुर नै भएर लागि परेकाे यो नेप्से काण्डले प्रस्ट पारि सकेकोछ ।
@123SHANKAR4SHORTS.7 сағат бұрын
Sandy❤❤
@badribahadurkarki98083 сағат бұрын
सिंहदरवार बैध्यखानालाई negative comment गर्नु उचित हैन! यसलाई पन्चायति सरकारले बार्षिक ३ करोड हाल यसलाई १ करोर? अनि progressकसरि? जडबुटि सित्तैका काहा पाईन्छ गफदिने?