यता हेर्यो भ्रष्ट, उता हेर्यो भ्रष्ट जता हेर्यो भ्रष्टै भ्रष्ट ? भ्रष्टहरूको सम्मान हुन्छ, देशभक्त र इमानदार व्यक्तीको अपमान हुन्छ ।
@arjundilu46303 ай бұрын
Avhagi nepali ko vhagay ma yesta manxe haru desma vhaye paxi bina Dewa ma Malaysia pugne vhayo.
@chakrabahadurchhetri20803 ай бұрын
प्रचण्ड जिउ यहिहो हजुर को अगुवाई मा लोक तन्त्र र प्राजातन्त्र लेयाको।यो नागिन लाई किन सपेराको टोकरी मा न हालेको।एउटा गृबन्धुको टोकरीमा नागलाइ हाल्नु आर्को भुटानी टोकरी मा नागिन लाई हाल्नु ।