आइन्स्टाइनका बारेमा नसुनिएका अकल्पनीय गोप्य रहस्यहरु | Albert Einstein | all history

  Рет қаралды 125,393

All History

All History

Күн бұрын

Bishwo Ghatana: / @bishwoghatana9
Follow on Facebook: / bishwoghatna
Tiktok: www.tiktok.com...
Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer: Roshan Thapa/Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
#all_history
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 159
@liladhojgisingtamang6508
@liladhojgisingtamang6508 2 жыл бұрын
Thanks sir information . अल्बर्ड आइन्स्टाइन एउटा असामान्य तिक्ष्ण बुद्धि भएका महान बैज्ञानीक हुन। महामानव होइनन भन्ने बुझियो।
@damodarpaudel5752
@damodarpaudel5752 2 жыл бұрын
विज्ञान र आध्यात्म अलि फरक विषय हुन, उनले विज्ञानको खोज गर्दै जाँदा यति व्यस्त भएकी उनले आफ्नो आध्यात्मबाद बिर्सेको हुनसक्छ, त्यसैले उनलाई खराब भन्न मिल्दैन कि भन्ने मेरो विचार👃👃
@jhabingc417
@jhabingc417 2 жыл бұрын
100% vramit parnee News jasto feel vayo malai
@brockdp7109
@brockdp7109 2 жыл бұрын
आइन्स्टाइन को बारेमा न सुनेको कुरा सुन्दा अचम्म लाग्यो
@HemantaKanxa
@HemantaKanxa 10 күн бұрын
Ho hai 😊
@rajberry2326
@rajberry2326 2 жыл бұрын
Actually his personal life has nothing to do with us, the main thing is what he gave to us and his contribution to world matters the most..
@tom2010ad
@tom2010ad 2 жыл бұрын
trues
@informationalfriend3998
@informationalfriend3998 2 жыл бұрын
But, if, his activity hurts and impacts negative effects on anyone's life, it need to be analyse And no one have right to hurt anyone
@gurudevgautam9053
@gurudevgautam9053 2 жыл бұрын
आइन्स्टाइन विज्ञान जगतको लागि विश्वविख्यात थिए तर परिवार प्रती गैर जिम्मेवार रहेछन। विश्वविख्यात व्याक्तीहरुको कमजोर पक्ष लेखिदैन र कमजोरी पक्ष थाहा हुंदैन। यसको जानकारी दिने भिडीयो सहि छ।
@MNGL901
@MNGL901 2 жыл бұрын
तर तपाई यस्ता कुरा कसरी अनुसन्धान गर्नु हुन्छ अचम्म लाग्छ । ईन्टरनेट अथवा अन्य माध्यम बाट खोज गर्नु हुन्छ होला तर के यस्तो कुरा गोप्य राख्ने ठाउँमा अरु कुरा सत्य नै राखेको होला ?
@kabilashaythito142
@kabilashaythito142 2 жыл бұрын
एक दिन सबै न्यायको अगाडि उभिनै पर्छ ! चाहे राजनितिज्ञ होस वैज्ञानिक होस धर्मशास्त्री होस कलाविज्ञ होस या संसार नै जितेको मान्छे किन नहोस ! सबै संसारको अन्त्य हुदा सबै ईस्वरको सामु आफ्नो कर्मको न्याय हुन्छ नै हुन्छ !
@चारआँखे
@चारआँखे 2 жыл бұрын
अब यो ईश्वरको कुुरा पनि छोड्दिनुस् मिलन जी ! ईश्वरको कुरा त्यस्तै हो !
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर प्रस्तुति लाग्यो !!! धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
@tikarammgr850
@tikarammgr850 2 жыл бұрын
म आफुलाई भाग्यशाली ठानेको छु किनकी हजुरहरुको टिमले नया नया कुरा हरु हामीलाई बाडिरहनुहुन्छ। धेरै धेरै धन्यवाद हजिरहरुलाई।।
@bikramsen5114
@bikramsen5114 2 жыл бұрын
परिवार र समाजका लागी नराम्रा भए तर आउने पिडी हरुको लागी महान् व्यक्ति भए, धन्यवाद सर
@yuvrajkunwar3370
@yuvrajkunwar3370 2 жыл бұрын
tapaiko research lai mannai parxa.great job.tapaiko kunai video chhutayeko xaina.
@benzankar
@benzankar 2 жыл бұрын
Yo woha ko research hoina bro.....getsetflyscience channel bata ditto nepali ma translate gariyeko cha....getsetflyscience vanni channel hernus....
@dipendragahamagar2386
@dipendragahamagar2386 2 жыл бұрын
make a video about metaverse ❤❤
@dayarampandey1963
@dayarampandey1963 2 жыл бұрын
interesting
@amritgurung4210
@amritgurung4210 2 жыл бұрын
Well sir
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
हिटलरकाे क्रूर शासनमा पिल्छिएको Dairy of young girl काे लेखिका यहुदी नाबालिक केटी ऐनी फ्रेंक काे जीवन पनि ल्याउनु भए धेरैले बुझ्ने माैका पाउने थिए ।
@vhimlimbu2570
@vhimlimbu2570 2 жыл бұрын
मेरो मनकै कुरा लेख्नु भएकोमा अनि प्रश्न सोध्न भएकोमा हजुरलाई 207 धन्यवाद
@sanovaeestng9852
@sanovaeestng9852 2 жыл бұрын
@@vhimlimbu2570 207 यो नम्बर किन कि केही लक्की नम्बर हाे र??🙂🙂🙂
@sunitahongba3233
@sunitahongba3233 2 жыл бұрын
आइन्स्तैन्को बारेमा सुन्न पाउदा सारै खुसि लाग्यो धन्यवाद सर्🙏
@ghanista.Kirati.sunuwar
@ghanista.Kirati.sunuwar 2 жыл бұрын
हरेक कुरा मा फाइदा र बेफाइदा हुन्छ मान्छे मा पनि राम्रो मान्छे को पनि नराम्रो गुण हुन्छ बिकास सग बिनास पनि हुन्छ म चहि सकरात्मक नै लिन्छु धेरै अध्ययन को कारण ले श्रीमती संग सम्बन्ध नराम्रो भएको होला यत्रो संसार लाई योगदान दिएको छ दुई तिन जना लाई जिबन दुख दिएको थियो होला तर बिश्व मा अझै अमर छ र अमर रहिरहन्छ म त यस्तो काम चाहेर पनि गर्नु सक्दिन यो जुनिमा अर्को जुनी त हुन्छ हुदैन भयो भने अल्बर्ट आइन्स्टाइन भन्दा कडा बैज्ञानिक हुन्छ होला 😅🤣🤣🤣😅😅🙏
@Khadkasurendra3030
@Khadkasurendra3030 2 жыл бұрын
La nice 😊🙂
@R75758
@R75758 2 жыл бұрын
आईन्सटाईन बाजे को बारेमा आज नयाँ कुराहरू थाहा पाएँ। धन्यवाद सर।
@bishamdhimal7269
@bishamdhimal7269 2 жыл бұрын
मान्छेकाे गुण असर र खराब हुन्छ हुन्छ कुनै देखिन्छ त कुनै अदृश्य बनेर लुकेकाे हुन्छ । यस्ता गुण जन्मबाट नै लिएर आएका हुन्छ । मात्र यति हाे केही असल,कामले ती सबै खराब चिजलाई छाेपिदिएकाे हुन्छ र अरु सामु पुग्न सक्दैन ।
@shikshaknowledge9323
@shikshaknowledge9323 2 жыл бұрын
thank sir .continue......
@golesamrat
@golesamrat 2 жыл бұрын
😍
@bhuwankathayat9422
@bhuwankathayat9422 2 жыл бұрын
Great youtube channel .
@susmitakedem501
@susmitakedem501 2 жыл бұрын
Very good information sir
@gurungvarat4463
@gurungvarat4463 2 жыл бұрын
hajur nai vannuhos Albert aienstine kasto bekti thiye vanera hami vanda ta hajur derai jannu huncha.
@pradeeprai6545
@pradeeprai6545 2 жыл бұрын
100% right thiyo.🙏
@santoshthapa1494
@santoshthapa1494 2 жыл бұрын
Khusi lagyo naya tarikako soch dinuvayekoma
@mayounglamanepaligaming6371
@mayounglamanepaligaming6371 2 жыл бұрын
100% sahi bakti jassto lagyo malai
@prabintechnicalview7522
@prabintechnicalview7522 2 жыл бұрын
Wow
@RajeshYadav-to5zq
@RajeshYadav-to5zq 2 жыл бұрын
Nikola Tesla ko bare ma video layeu
@sukramnepali2835
@sukramnepali2835 2 жыл бұрын
Thank you sir
@DeepakKhadka-ue7qm
@DeepakKhadka-ue7qm 7 ай бұрын
❤❤
@knkadhikari8067
@knkadhikari8067 2 жыл бұрын
I can like your voice
@ghanashyamalemagar4190
@ghanashyamalemagar4190 2 жыл бұрын
Wow nice
@sanchitaghartimagar5595
@sanchitaghartimagar5595 2 жыл бұрын
Today I came to know about the real meaning of one of the most iconic pic of our legend (i.e pic of 😛). Fake laugh and unlimited desires= Human life
@ramitakc8593
@ramitakc8593 2 жыл бұрын
उनले जीवनलाइ ब्याबहारिक परिबन्द बाट टाढा राखे र झंझट लिन चाहेनन् जून कार्यमा इच्छा लगाए त्यसले अरूलाइ फाइदा मिल्यो त्यो उस्को जीवनभरिको मेहनत थियो। जे गर्यो त्यसलाइ सहि ठान्थियो।
@yakthungsvloghangfora3282
@yakthungsvloghangfora3282 2 жыл бұрын
O m g!
@KedarDahal-hy9gx
@KedarDahal-hy9gx 23 күн бұрын
विज्ञानकाे निर्माण ध्वस्त चरणबाट गुजरिएकाे शाेभियतसंघ पहिलाे बवन्न खाेज्यामात्रै हाे् Advanced scinceले वहाँकाे त्याे principleलाई नकारिदीन शक्छ/नीत्शे/
@prestonghimire6115
@prestonghimire6115 2 жыл бұрын
👏👏
@saradsaradjangay3267
@saradsaradjangay3267 2 жыл бұрын
कोईपनि मान्छे 32सै गुण ले सुसम्पन्न नहुने कुरा प्रमाणीत गर्दै माहात्मा गांधी पनि त छुवाछुत र जातपात लाई छोड्न सकेनन् जीवनभरि तरपनि माहात्मा को उपाधि पाए जोकोहि वुद्ध बन्न गारै छ 🤗🤗
@djbajgain
@djbajgain 2 жыл бұрын
Albert Einstein को बारेमा नराम्रो कुरा नगर ल😁🤩 मेरो favorite scientist ho.... तिम्लाई के थाहा अरुको बारेमा jpt vnnee
@SanamTamling
@SanamTamling 2 жыл бұрын
Thik thikai ho
@khambahadurmagar5600
@khambahadurmagar5600 2 жыл бұрын
मानव म नै राम्रो र नराम्रो गुण दुबै हुन्छ भन्ने प्रमाणिात भएको महसुस भयो सर🙏🙏🙏🙏🙏
@dhanbro2116
@dhanbro2116 2 жыл бұрын
😍😍😍😍
@dineshsunar1048
@dineshsunar1048 2 жыл бұрын
He is legend
@anilgoldsmiths9966
@anilgoldsmiths9966 2 жыл бұрын
राम्रो काम राम्रो मान्छेले गर्छ
@jeevanshahi7602
@jeevanshahi7602 2 жыл бұрын
Omg 😲😲😲😲😲
@arjunrijal7877
@arjunrijal7877 2 жыл бұрын
सन्सारमा सफल मानिसहरु आफ्नो कारण ले मात्र सफल भाको कोइ छैनन जस्ले एक्लो प्रयास मा सफल हुन खोजे सबै बिफल भए बिज्ञान जगत मा पनि जस्ले अरु मानिस लाई सहयोग पुग्ने कम खर्चिलो आबिस्कार गरेका थिए ती अझै पनि लुकेका छन या ती ब्यत्तिलाइ मारिएर अरु परिचित भएको छ बैज्ञानिक हरु त प्राय जसो पागल र घमन्डी नै बनेका छन
@subashpaudel9655
@subashpaudel9655 2 жыл бұрын
साच्चै अचम्म लाग्दो
@पुष्करराजतिवारी
@पुष्करराजतिवारी 2 жыл бұрын
यौटा महान श्रीमती जो आफू पटक पटक जल्दै श्रमान लाई न्यानो दिहिरहिन 😴😴😴😴🙏🙏🙏🙏🧎🧎
@maxsintakala5128
@maxsintakala5128 2 жыл бұрын
mahaa bidwan nice
@shoviyatshahi3254
@shoviyatshahi3254 2 жыл бұрын
He was great
@ASSIST4
@ASSIST4 2 жыл бұрын
Bhagavad-Gita ko barema vannu paryo
@bijayabastola5951
@bijayabastola5951 2 жыл бұрын
Bhagavad Gita ta aru audio haruma sunda thik hunchha ni. sir go as on.
@nepaliusa
@nepaliusa 2 жыл бұрын
Good
@sudipnepali2619
@sudipnepali2619 2 жыл бұрын
Family is everything
@pusparajbastola4569
@pusparajbastola4569 2 жыл бұрын
असल मानिस सफल भए। परिवार लाई समय नदिनुको कारण बुझ्नुपर्छ। पोखराबाट
@bijayabastola5951
@bijayabastola5951 2 жыл бұрын
He is born for theory of relativity not for other minor things.
@numburhimal6160
@numburhimal6160 2 жыл бұрын
आइन्सटाइन जस्ताे वैज्ञानिक अरु न काहीँ जन्मिए न जन्मिनेछन the greatest human evrr in the human civilization ❤❤
@satishgupta1119
@satishgupta1119 2 жыл бұрын
Where sir Isaac Newton?
@ghanista.Kirati.sunuwar
@ghanista.Kirati.sunuwar 2 жыл бұрын
अल्बर्ट आइन्स्टाइन को गोप्य रहस्य खुलाई दिनुहोस जनता जान चाहान्छन 😜😅😃😃😀
@pritamraya5295
@pritamraya5295 2 жыл бұрын
There's always some form of trade-off with life for doing the undone. I have never seen a great man with both life balanced. One must choose, if he had chosen his family over science he would be one of us living a normal happy life and we wouldn't have his gift in form of Science for the world we take granted for.
@lalbnembang2966
@lalbnembang2966 7 ай бұрын
यो घटना विचार पढने र समचार बनाउने मान्छे विज्ञान विरोधी र बेकारका मान्छे हुन तिम्रो गीता, वेद, महाभारत, ब्रहमा, विषणु महादेवले के गतिलो काम गरेको छ देखाउ देश र समाजलाई ठगने काम बाहेक !!!! विज्ञान कुना कुनामा पढाई हुन्छ अरू खोई ?
@dayalapm1014
@dayalapm1014 2 жыл бұрын
मान्छे सर्बगुणले कोहि भरिएको हुदैन।गुण अवगुण सबैमा हुन्छ।
@kuntabasnet8054
@kuntabasnet8054 2 жыл бұрын
हरेक राम्रो कुरा को पछाडि केही नराम्रा पक्ष अवश्य हुन्छन्
@dineshn7079
@dineshn7079 2 жыл бұрын
हलो
@somanlama907
@somanlama907 2 жыл бұрын
अल्बर्टआइस्टन एक मानव रूपमा आएको भगवान थिए जो कहिले गृहस्थ जीवन मा रुमलिन चाहेन। यदि गृहस्थ जीवन माया ममता र परिवारिक जिबन मा रुमलिएको भए आज को भौतिक बिज्ञान को जन्म हुन गरो हुने थियो।
@आशिषपरियार
@आशिषपरियार 2 жыл бұрын
Einstein ले बिज्ञान क्षेत्रमा नँया बिहानी ल्याए तर अरू खास्सै राम्रो जीवनी छैन बरु मलाई प्रिय लाग्ने NIKOLA TESLA हो उनि EINSTEIN भन्दा अब्बल थिए। असल थिए उनको जीवनमा बिज्ञान मात्र पाइन्छ।
@bhaluwabiraje7818
@bhaluwabiraje7818 2 жыл бұрын
सहि हाे त्यहि भएर त हाेला कसैलाई कुले कसैलाई शेरे कसैलाई पुष्पे त्यसैगरि बाबुराम मान्छेलाई मन परेकाे ।
@bhaluwabiraje7818
@bhaluwabiraje7818 2 жыл бұрын
सहि हाे त्यहि भएर त हाेला कसैलाई कुले कसैलाई शेरे कसैलाई पुष्पे त्यसैगरि बाबुराम मान्छेलाई मन परेकाे ।
@dipeshgaire5321
@dipeshgaire5321 2 жыл бұрын
Einstein once said don't judge a fish by it's climbing ability and don't judge a monkey by it's swimming ability. निकोला ट्सला एक इलेक्ट्रिकल इन्जिनियर थिए जसले एसी करेन्ट को बारेमा अध्ययन गरेर विश्व लाई उज्यालो बनाए भने अल्बर्ट आइंस्टीन भौतिशास्त्री सिद्धान्तको प्रतिपादन गर्ने बेक्ति थिए| उनले प्रतिपादन गरेको सिद्धांत पछि अन्य वैज्ञानिक ले परीक्षण गर्दा सत्य भेटिन्थ्यो| aaja hamile prayog garne mobile dekhi dherai kurama unkai sidhhanta prayog bhayeko chha.(त्यसैले यो अब्बल त्यो अब्बल भनेर तुलना गर्न अलिक उचित हुँदैन कि?)
@rameshsubedirs1
@rameshsubedirs1 2 жыл бұрын
can you pls make a video regarding astachiranjivi pls
@karkee33
@karkee33 2 жыл бұрын
He was as normal as us...
@balbahaduracharya90
@balbahaduracharya90 2 жыл бұрын
हरेक बस्तुमा दुई बिपरित तत्व भए जस्तै अाईन्स्टाईनमा पनि रामा र नराम्रा पक्षहरू हुन्छन् ।
@sarbanbista647
@sarbanbista647 2 жыл бұрын
🤔😊😊😊
@geetanjalibhavuk1064
@geetanjalibhavuk1064 2 жыл бұрын
सन्सारको जतिसुकै सफल ज्ञानी ब्यक्ति भएपनी घरका महिलाहरुको मन नजितेको पुरुष कहिल्यै सफल मान्दिन म।
@Gurujiofficial1
@Gurujiofficial1 2 жыл бұрын
Hora? K garda man jitincha?
@Hi-tn5hh
@Hi-tn5hh 2 жыл бұрын
@@Gurujiofficial1 din rat sex garda man jitinxa hola hao daju😂
@lilapiya8569
@lilapiya8569 2 жыл бұрын
🥰🥰
@jyoti8057
@jyoti8057 2 жыл бұрын
Ramro lagyo. Tara uni. Ramra hoinan.
@kirawamuna2635
@kirawamuna2635 2 жыл бұрын
तपाईले २ बर्ष अधि upload गरेको video संग त मिलेन त?। आईन्सटाइन बारेमा कुन चाही कथा सही रैछ??
@nepaliusa
@nepaliusa 2 жыл бұрын
Good women power full time good job with both
@doesteem1560
@doesteem1560 2 жыл бұрын
विज्ञानको सूत्र, अन्तरिक्ष को खोज र अनुसन्धान र आणविक हतियारको खोजले केही क्षेत्र र व्यक्तिको भगवान भए पनि पारिवारिक हिसाबले नेपालको जंग बहादुर जस्तो स्त्री लम्पट र यौनपिचास रैछ। केही कामले सुपर हीरो देखिए पनि औसत मूल्यांकनमा दुष्ट र खराब नै लाग्यो।
@sarmiladarjee6639
@sarmiladarjee6639 2 жыл бұрын
Your voice🥺🥰
@ajmirkhan1215
@ajmirkhan1215 2 жыл бұрын
Hello how are you
@m.klimbu7653
@m.klimbu7653 2 жыл бұрын
@@ajmirkhan1215 the sun having risen animals began to ply in the forest in front of the house how would see?
@imbinod2564
@imbinod2564 2 жыл бұрын
बुडी संग संगै बस्न नरुचाउने भए , २ वटा बच्चा उसकै भनेर कसरी भन्नु ??😃😃😃😃 की wireless जस्तै केही system थियो कि , कुरो!!
@tilakgajmere8994
@tilakgajmere8994 2 жыл бұрын
Uni ek dam ramra manchhe thiye Kina ki samaya ra prakash jasto jatil kura ko gyan unle nai sansar lai diyeka hun . Unko antarik mamla kasto thiyo tesko sarokar hudaina .
@prabhasrijal
@prabhasrijal 2 жыл бұрын
यो गोप्पिनियता नसुनाकै भए पनि राम्रो हुन्थ्यो।
@factofnepal1421
@factofnepal1421 2 жыл бұрын
Albert Einstein vanda talen Bijaya Shahi xaa haa haa haa 😂😂😂😂😂😂
@purnnathulung3584
@purnnathulung3584 2 жыл бұрын
Albert Einstein's is good person
@kailashpatirai
@kailashpatirai 2 жыл бұрын
सत्य के होला त ? भनेर मैले सोच्दा के उत्तर पाए भने आइस्टाईन न त महान हुन न त निच नै हुन उसलाई कहिले महान त कहिले निच भनेर लेख लेखेर लेखकहरुले पेट पाले र लेखकको पनि कुनै गल्ती वा दोष छैन गल्ती वा दोस त पेटको होला कि भन्ने लागेको अबस्था
@bhadrakhatri1206
@bhadrakhatri1206 2 жыл бұрын
pani. bata. chalni. gadi. banauni. baiganik. ko. hatya. bare. khoj. garara. bataunu. paryo. sir
@bhaluwabiraje7818
@bhaluwabiraje7818 2 жыл бұрын
कसले बनाएकाे थियाे पानीबाट चल्ने गाडी ? जानकारी पाउँ न ......
@nepaliusa
@nepaliusa 2 жыл бұрын
N : p: O - P: N: O good karam
@nabinkishworkhadka3621
@nabinkishworkhadka3621 2 жыл бұрын
harek naramro pan siknu prx
@Sujanunknown
@Sujanunknown 2 жыл бұрын
उनी एक सिक्का काे दुई पाटा नै रहेछन्
@radhakarki4556
@radhakarki4556 2 жыл бұрын
Sansar ma Aafnakhoj bat faeda dia Pani pariwar ko halat narak nai rahe6!
@radhakarki4556
@radhakarki4556 2 жыл бұрын
Buddaka pariwar babu Aama chhori swasni Lai kahile Aanand bhayo, r! Kaka ko chhorole yasho dhara Lai trash dinthyo ?
@yuvigtm983
@yuvigtm983 2 жыл бұрын
होला कि?
@krishnaale3803
@krishnaale3803 2 жыл бұрын
यो ब्रह्माण्ड म राम्रो र नराम्रो केही छैन र left right jo छैन अरु त के कुरा।
@arjunpariyar9470
@arjunpariyar9470 2 жыл бұрын
आइन्स्टाइन यहुदी हो.. तर धेरै क्रुर थिए र बिध्वान पनि
@karkin5447
@karkin5447 2 жыл бұрын
Movie name please...
@gautamshahi1988
@gautamshahi1988 2 жыл бұрын
अल्बर्ट आइन्स्टाइन कस्ता थिए भने कुरा मा गैन।मेरो बिचार मा बिश्व को संसार लडाउने धोस्त पार्ने चिज को आबिस्कार गरे त्यो नै मानव जाती का लागि घातक भै सक्यो
@rspnepal11
@rspnepal11 2 жыл бұрын
आइन्सटाइन नेपालको मान्छे भयको भए अहिले पनी यो समचार सुनेकै भरमा आन्दोलन,गाली गलोच बन्ने नै थियो 🤣🤣
@discovern431
@discovern431 2 жыл бұрын
love ma naparne ni koi rainaxan😊😃
@shikshaknowledge9323
@shikshaknowledge9323 2 жыл бұрын
yo pani thik x ki famous manxeko galat paksh pani luki halx
@devilfruit4055
@devilfruit4055 Жыл бұрын
E=mc2 bt g=e=mc2
@gurunghari
@gurunghari 2 жыл бұрын
euta manche sabai ko lagi ramro huna sakdaina, gautam buddha lai ta man naparaune manche thiye, Laxmi prasad devkota le panita salary sabai magnelai dinthye vanese Ghar parewar mata alik naramo nai thiyo hola. so euta manche sabai ma ramro banna sakdian. samagra ma ramro manna sakincha tei ho
@bdndarsanentertainment8679
@bdndarsanentertainment8679 2 жыл бұрын
Brother hajur ko subject and start ko bhanai...galat cha
@kishorrai6855
@kishorrai6855 2 жыл бұрын
असलमान्छे लागो आईन्सटाईन
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 24 МЛН
Worst flight ever
00:55
Adam W
Рет қаралды 42 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 74 МЛН
How Einstein's Brain was Different ?
9:27
Zem TV
Рет қаралды 11 МЛН
Why is Nepal called SATI LE SARAPEKO DESH?
15:23
IN-Depth Story
Рет қаралды 594 М.
Jung Bahadur Rana vs India: A Historic Battle
14:28
The Nepali Comment
Рет қаралды 312 М.
This mother's baby is too unreliable.
00:13
FUNNY XIAOTING 666
Рет қаралды 24 МЛН