दोश्रो विश्वयु'द्धपछि विश्वको शक्तिशाली देश चीन | China History || all history

  Рет қаралды 194,877

All History

All History

Күн бұрын

Bishwo Ghatana: / @bishwoghatana9
Follow on Facebook: / bishwoghatna
Tiktok: www.tiktok.com...
Sub-editor: Sagun Dhital
Editor: Sagar Pd Chaudhary/Deepa Khadka
Editor/Animation: Dashraj Shrestha
Chief Editor: Deepak Aryal
Script Writer: Roshan Thapa/Ananta Wagle
Voice-over: Balaram Shrestha
Director/Producer: Ramkrishna Timilsina
#all_history
Music Credit :
Martian Cowboy Kevin MacLeod (incompetech.com)
Licensed under Creative Commons: By Attribution 3.0 License
creativecommons.... incompetech.com/ audionautix.com/ audionautix.com/

Пікірлер: 147
@BishwoGhatana9
@BishwoGhatana9 2 жыл бұрын
भाग १ बिश्वघटना च्यानलमा हेर्नुहाेला
@vlogandeating917
@vlogandeating917 2 жыл бұрын
कृपया समाज्बाद पूंजीवाद साम्यबाद भनेको के हो र Democracy ra republic बिच्मा फरक के छ plz plz bishowo ghata na ज्यु म हजुर्को दुईवटै चन्नेलको सब्स्कराइबर हो
@agnisjbrana2742
@agnisjbrana2742 2 жыл бұрын
चीन का घीन लाग्दो खानाहरुको बारेमा बनाउनुस न
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
@@vlogandeating917 democracy vaneko l hora tell me please 🙏 😔
@vlogandeating917
@vlogandeating917 2 жыл бұрын
@@jasminerose7034 democracy ko nepali meaning ho loktantra हो जस्को मत्लब जनाता आफैले रोजेको दल मन्छे प्रतिनिधिहरुले सरकार र बनएर जनताका हित हक अधिकारको लागि निएम कनुन बनौछन र जनता कै छोराछोरी ले देश शासन गर्छन जबकी राजतन्र मा अथबा राजा भएमा राजाको सन्तान्ले मत्र देश चलौने जनताको छोराछोरी चै जिल्ल
@vlogandeating917
@vlogandeating917 2 жыл бұрын
@@jasminerose7034 र democracy dui sabda milera baneko xa Demo vaneko janata ra cracy vaneko kanun = democracy
@kumarbudhathoki425
@kumarbudhathoki425 2 жыл бұрын
श्रृङखला जे भए जुनै बिषयमा भए पनि प्रस्तुतकर्ताकाे प्रस्तुति उत्कृष्ट छ ।
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Wow nice comment 👍 👌
@DBRana-sz8gv
@DBRana-sz8gv 2 жыл бұрын
चिनमा कम्युनिस्ट सरकारले शिक्षा स्वास्थ , रोजगारी को ग्यारेन्टी साथै जमिन राष्ट्रियकरण गरिएको छ।यसको श्रेय माओ लाई जान्छ
@tamangk
@tamangk 2 жыл бұрын
चिन बिकास भएको खुला निति अाएकाेले हाे, अरु कारण हाेइन
@Sujanunknown
@Sujanunknown 2 жыл бұрын
जानकारीमूलक सामाग्री प्रस्तुत गरिएको मा धेरै धेरै धन्यवाद
@lokmanibohara7769
@lokmanibohara7769 2 жыл бұрын
I Love 💕 u Asmita
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 жыл бұрын
चीन का सच्चा देश भक्ती ईमानदार भ्रष्टाचार मुक्त भयर चीन ठुलो बिकास काम गर्यो नेपाल को कम्लिसट नेता हरु पाठ सिक्नु पर्छ
@dhanrai7040
@dhanrai7040 2 жыл бұрын
Nepalko kaminist real kaminista hoina name matrako kaminista ho
@Nami_News
@Nami_News 2 жыл бұрын
1990 देखि 2022 सम्मको अर्को भिडियो पनि बनाउनु होला ।।
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
K ma ra bhujina maile ta
@Bn.Sameer
@Bn.Sameer 2 жыл бұрын
यत्रा 4हजार ले हेर्छन तर लाइक दिन घरको लाल पुर्जा नै जान्छ झै गर्छन कन्डो देखाएर नाचेको छम्मा को भिडियो हुन्थ्यो भने पुरै फ्यामिली भएर हेर्ने लाइक गर्ने गर्थे होलान
@tekbahadurthapa8522
@tekbahadurthapa8522 2 жыл бұрын
राम्रोछ
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 жыл бұрын
जानकारी लाई धन्यवाद छ चीन सग नेपाल ठुलो पाठ सिक्नु पर्छ
@mantamang8302
@mantamang8302 2 жыл бұрын
राम्रो
@rahulbista6295
@rahulbista6295 2 жыл бұрын
पुरानो चीन र अहिले को चीन मा आकाश पाताल को फरक छ। गरीब मान्छे धनी र धनी मान्छे गरीब हुन कुनै समय लाग्दैन त्यस्तै। गरीब देश धनी र धनी देश गरीब हुन कुनै समय लाग्दैन। हो त्यस्तै रहेछ चीन पनि ...यति ठूलो देश भयर पनि कति कमजोर थियो तेती बेला चीन ..तर अहिले हेर विश्व को शक्तिशाली देश भएको छ।
@bishalsambahangphe1957
@bishalsambahangphe1957 2 жыл бұрын
हैट😯 बहुत बडिया सर🤙🤟 लाईक पनि ठोकिदिए👍😎
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 жыл бұрын
धेरैमा धेरै राम्रो जानकारी लाग्यो !!! अति सुन्दर प्रस्तुति लाग्यो !!! धेरैमा धेरै राम्रो प्रस्तुति लाग्यो !!! अद्भुत आकर्षक आश्चर्यजनक अकल्पनीय !!!
@technofornepali3670
@technofornepali3670 2 жыл бұрын
समय समय मा कम्युस्टहरूलाई पनि समस्याहरू आएको छ तर यस्तो काममा चिनका नेताहरूले बुद्धिले काम गरेको छ र मानिसलाई अहिल्येको समयमा क्षमता अनुसारको काम र सम्मान भए युद्ध र द्वन्दले पाइला टेक्नु पाउदैन्
@tamangk
@tamangk 2 жыл бұрын
कम्युनिस्ट नीति कहि पनि सफल भएको छैन। चीन बिकासकाे मुख्य कारण खुला नीतिले गर्दा भएको हाे। कट्टर कम्युनिस्ट नीतिले हाेइन
@dillikhatridillikhatri3057
@dillikhatridillikhatri3057 2 жыл бұрын
अबका हरेक मिडियाले यसरी नै शासन ब्यवस्थाको विश्लेषण गर्नु अावश्यक छ । तर नेपालमा काम गर्नेलाई कसरी सिद्धयाउने भनेर प्रचार गरिन्छ ।
@kailashoffical6993
@kailashoffical6993 2 жыл бұрын
👉️ चिन जिन्दावाद ♥️♥️♥️♥️✊✊
@santanauvag9194
@santanauvag9194 2 жыл бұрын
Good
@RAJENROCKS
@RAJENROCKS 2 жыл бұрын
very much better information
@mausamImbung
@mausamImbung 2 жыл бұрын
यो भिडियो हाम्रो नेपालका नेता हरु ले पनि हेरे हुने!
@prakashrokaya4728
@prakashrokaya4728 2 жыл бұрын
Balaram sir your voice is really amazing and sweet for us
@mukeshrai4011
@mukeshrai4011 2 жыл бұрын
हजुर को नियमिक दर्सक हु म नेपाल मा सबै भन्दा उत्कृष्ट बिसय प्रस्तुती दिनु हुन्छ हरेक बिसय लाई धेरै रामरी प्रस्तुती दिनु हुन्छ अझै मजाले खोज मुलक प्रस्तुती दिनु होला।
@mounteverestsks6745
@mounteverestsks6745 2 жыл бұрын
Man mutu xune xa hjr
@bhujungebaba6714
@bhujungebaba6714 2 жыл бұрын
Yakdam ramro lageyo hjr dammi❣❣ keep growing
@madan722
@madan722 2 жыл бұрын
Wow
@Aryabipinkr9621
@Aryabipinkr9621 2 жыл бұрын
Or video v bahut achhi hai
@binodadhikari7652
@binodadhikari7652 2 жыл бұрын
Very good information !
@surajsubedi4425
@surajsubedi4425 2 жыл бұрын
माओ असफल नेता हो।चीनलाई धनी बनाउने काम देसिङ्पिङ हुन।
@linora-2031
@linora-2031 2 жыл бұрын
तेइ भएर होला चिनीयाहरु माओलाइ रास्ट्रपिता मान्छन। ताइनतुइको comment
@Blackcrab338
@Blackcrab338 2 жыл бұрын
Ramro xa broharu
@darlamithaman3827
@darlamithaman3827 2 жыл бұрын
14:55 पैसा र रोजगार भयो भने जनताले लोकतन्त्र खोज्ने छैन। 🙏
@rinanjanrinanjan6800
@rinanjanrinanjan6800 2 жыл бұрын
मलाइ पनि याे चाहिँ हरफले नै चित्त बुझ्याे ।
@sakurasakura4328
@sakurasakura4328 2 жыл бұрын
Ramro lago
@manojdachhepati6577
@manojdachhepati6577 2 жыл бұрын
राजनीति र सरकार दह्रो भयो भने जनता पनि बलियो हुन्छ। भ्रष्टाचारमुक्त सरकार र पार्टी परिचालन भए मुलुक उन्नति र समृद्धिको शिखर चुम्छ।
@user-yz9kp9rl1t
@user-yz9kp9rl1t 2 жыл бұрын
बास्तबिक कुरा उल्लेख गर्नुजरूरी देख्छु
@RupeshTharu300
@RupeshTharu300 2 жыл бұрын
Ramro lagyo
@madanbista5840
@madanbista5840 2 жыл бұрын
म सधै न छटाई हेर्छु यो च्यानल का सबै भागहरु
@jeevandarnal4155
@jeevandarnal4155 2 жыл бұрын
Sai ho
@narbahadurlimbu500
@narbahadurlimbu500 2 жыл бұрын
देश समृदि बिकाश हुनु धेरै राम्रो हो नेपाल कहिले
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Wow nice video 📹 👏
@rinanjanrinanjan6800
@rinanjanrinanjan6800 2 жыл бұрын
ताताे न छाराेकाे लाेकतन्त्रका हिमायति हरु , अाफुलाइ अमेरिकन बनाउने हाेडमा लागेका अमेरिकि सेवक नेपाली हरुलाइ त याे प्रस्तुति मन परेन हाेला तर प्रष्ट व्याख्या काे सराहना गर्न कन्जुस्याइ किन र !
@mandipgurung21
@mandipgurung21 2 жыл бұрын
Sept 11 मा अमेरिकाको New York शहरमा भएको (Twin Tower आतंकबादी हमला) - अमेरिका इतिहासको एक कालो दिन (अझै पनि अमेरिकी नागरिकहरुले प्रत्येक Sept 11 को दिन कालो दिनका रुपमा सम्झनछन् ) : 2011 मा अल कायदा मारिएको - कृपया यो विषयमा Video बनाउनुहोला - थाहा नहुनेहरुको लागि यो अति नै महत्वपूर्ण हुनेछ : Video मा यो कुराहरु चाहिँ समेट्नै पर्ने हुन्छ : 1. कसरी र कुन दिन Tower मा आक्रमण गरियो - आक्रमणको योजना कस्तो थियो - के अमेरिकी विमान नै अपहरण गरेर हमला गरिएको थियो - त्यतिबेलाका अमेरिकी राष्ट्रपति को थिए र पछि 2011 मा आक्रमणका योजनाकार मारिदा अमेरिकी राष्ट्रपति को थिए 2. के Twin Towers हमला हुनु पुर्व - यी Tower हरु विश्वकै अग्लो Tower (भवन) थियो! 100 तला भन्दा अग्लो यी Tower हरुमा Plane ठोक्किदा कसरी पूर्ण रुपमा ध्वस्त भयो - यी भवनहरु के बाट भनेको थियो जसले गर्दा Plane ठोक्किदा नै पूर्ण रुपमा ध्वस्त भयो! Steel, रड, Eco Pannel के बाट भनेको थियो! सिमेन्ट बाट त पक्कै बनेको थिएन होला! 3. Plane ठोक्किदा नै 100 तला भन्दा अग्लो भवन पूर्ण रुपमा ध्वस्त हुनुको कारण प्रस्ट रुपमा खुलाउनु होला - कि भवन पूर्ण रुपमा ध्वस्त भएकै थिएन?? 4. यो भवन WTC (World Trade Center) थियो! यो के को लागि थियो! प्रत्येक भवनमा कति जना कर्मचारीहरु थिए! यो हमलामा कति जना नागरिकहरु मारिए! त्यसपछी त्यो ठाउँमा museum बनायोकी?? र पछि एउटा Single भवन बनाइयो - त्यसको उचाइ कति छ पहिलेको अग्लो कि यो अग्लो??? 5. Plane अपहरण गर्ने व्यक्ति को थिए! कहाँको नागरिक - Plane मा कति जना यात्रुहरु थिए - पछि 2011 मा आक्रमणका योजनाकार कहाँ र कसरी मारिए, कहाँ लुकेला थिए ती व्यक्ति - अमेरिकाले ती व्यक्तिलाई खोज्न के के गर्नु परेको थियो??? आदि इत्यादी कुराहरु र यो घटना सँग सम्बन्धित अन्य सबै कुराहरु समेट्नु होला! तर यी माथिको 5 वटा बुँदामा लेखिएको सबै कुराहरु चाहिँ समेट्नु नै पर्ने हुन्छ!! 10 to 15 / 16 मिनेट सम्म or longer than this एउटै भागमा तयार गर्नु होला!! प्रतिक्षामा रहनेछु!
@ramchandrasapkota4894
@ramchandrasapkota4894 2 жыл бұрын
चीनले विकास गरेकाे शक्ति अद्वितीय छ । तर नेतृत्वकाे स्पष्ट नीति नहुँदा नहुँदै पनि चीनले प्रगति गर्नु चाहिँ संयाेग नै मान्नुपर्छ ।
@bimalgurung295
@bimalgurung295 2 жыл бұрын
CHINA IS ONE OF THE BEST COUNTRY IN THE WORLD 🌎🌍 SINCERITY AND HONESTY BECAUSE BIG AND SMALL COUNTRY CHINA GIVE EQUAL PRIORITY FIFTY-FIFTY ! CHINA CAN MAKE WORLD 🌎🌍 WITHOUT DISEASE, POVERTY AND CONFLICT ! HEALTH, WEALTH AND PEACE ✌️🕊️
@arbinsaru2997
@arbinsaru2997 2 жыл бұрын
namaste Biswa ghatana
@yamsalten5746
@yamsalten5746 2 жыл бұрын
जस्तै नेपाली माओवादी मा रामबहादुर थापा बादल लाई कुनै बेला लिङ्प्याओ हुन खोजेको आरोप लागेको थियो र साबित पनि भयो उ अहिले एमालेमा आत्मासमर्पण गरे
@surajsubedi4425
@surajsubedi4425 2 жыл бұрын
नेपाली माओवादी पस्सिमा क्रीस्चियन को मिसन हो।प्रमाण धेरै छन।
@binodkunwar7705
@binodkunwar7705 2 жыл бұрын
सि जिङ पिङको उदयको बारेमा एउटा भिडियो बनाउनु न
@liladhojgisingtamang6508
@liladhojgisingtamang6508 2 жыл бұрын
thanks sir.
@MarkoosSunny
@MarkoosSunny 2 жыл бұрын
आजको शृङ्खला कस्तो लाग्यो भन्ने टिप्पणी, प्रतिकृया त अबश्य नै दिइन्छ नै। रोजगार भए लोकतन्त्र खोज्दैनन भन्ने भनाइ चैं गलत नै हो। जब आवाजहरुलाइ दबाएर राखिन्छ, यातना दिइन्छ भने आवाज नउठेको भन्न मिल्ला र!? चिनमा त्यसरी सरकारबिरोधी नाराजुलुस गर्नै पाइँदैन। सरकारले जस्तो नीति ल्याउँछ, त्यो सबैले मान्नैपर्छ, जसले मान्दैन त्यसलाइ तु कार्बाही हुन्छ, चिनको आर्थिक उन्नती हुनुमा बिदेशी संस्थाहरुको चिना सस्तो श्रममा ठूलो लगानी छ। सस्तो श्रमकै कारणले धेरै नाफा कमाउने उधेश्यले लगाने गरेका हुन र यो प्रकृया सधैं नरहन पनि सक्छ। चीन जस्तो निरङ्कुश्बादी देशहरुले उन्नती, प्रगति गर्नु विश्व सुरक्षाको दृश्टिकोणले राम्रो होइन। जसरी आज रुसले गरिरहेछ।
@64adhikari62
@64adhikari62 2 жыл бұрын
Sahi bichar
@huribatas434
@huribatas434 2 жыл бұрын
✌️
@Jayakala.Oli.Rawat..
@Jayakala.Oli.Rawat.. 2 жыл бұрын
Presentation is so good which I cannot explain in this comment.
@jasminerose7034
@jasminerose7034 2 жыл бұрын
Wonderful presentation 👏 👌
@bibekbasnet8789
@bibekbasnet8789 2 жыл бұрын
China is great💗
@krishnarai5166
@krishnarai5166 2 жыл бұрын
Thank you for infforming about chinese revvolution or history .
@krishnasunar1152
@krishnasunar1152 2 жыл бұрын
चालीस पैंतालीस बर्ष मा छिमेकी देस यति अगाडी गयको छ हाम्रो त के गर्नु
@bishnushrestha6198
@bishnushrestha6198 2 жыл бұрын
good
@victorvenom9207
@victorvenom9207 2 жыл бұрын
Nice video
@mukeshmukhiya1974
@mukeshmukhiya1974 2 жыл бұрын
Ramro xa sir🙏
@user-nd6zm9mi2n
@user-nd6zm9mi2n Жыл бұрын
Really wonderful video 😊❤🙏
@aryokmj6213
@aryokmj6213 2 жыл бұрын
🇳🇵ma pani yestai huna jarurixa.
@nareshkafle1896
@nareshkafle1896 2 жыл бұрын
यश भनाईबाट माओ सफल वा असफल कुन ब्याक्तीका रुपमा बुझ्दा ठिक हाेला सर ?
@Aryabipinkr9621
@Aryabipinkr9621 2 жыл бұрын
Iska hindi version v banaye.... Kyu ye achhi gyan de raha tha
@yamsalten5746
@yamsalten5746 2 жыл бұрын
आधुनिक चिनको निर्माता माओत्सेतुङ नै हो
@bimalgurung295
@bimalgurung295 2 жыл бұрын
NEPAL GOVERNMENT SHOULD LEARN FROM CHINA GOVERNMENT
@surajsubedi4425
@surajsubedi4425 2 жыл бұрын
चीनका कम्युनिष्ट देश, धर्म सभ्यता जोगाउने, यता नेपालका कम्युनिष्ट सभ्यता बेचेर इसाई को पैसा खाने।
@barnatho8331
@barnatho8331 2 жыл бұрын
चीन ले कुन धर्म जोगाउने काम गर्‍यो?नेपाली नेता हरु ले मोदी को पैसा खाएको पनि कुरा पनि गरौ।
@surajsubedi4425
@surajsubedi4425 2 жыл бұрын
@@barnatho8331 modi को कुरा मात्रै सुने त तौले दुख पाउने थिइनस। कङाल हुने थिइनस।
@barnatho8331
@barnatho8331 2 жыл бұрын
@@surajsubedi4425नेपाल बलियो हुन नदिने तेरो मोदि तै संग राख।
@sajibghale
@sajibghale 2 жыл бұрын
Ahile rastapati kasari aayota tyo pani vanidinu vaye ramro hunthyo🇳🇵🇳🇵🙏🙏
@rajkumarghimire5283
@rajkumarghimire5283 2 жыл бұрын
China is the best Country in the world.
@Rabin-Rai9805V
@Rabin-Rai9805V 2 жыл бұрын
सरलीकरण अर्थात conclusion मात्र भयो। आशा छ। सटिक तर अर्थपूर्ण नया भाग आओस।
@gaurav22334
@gaurav22334 2 жыл бұрын
You deserve more attention brother 🙂
@agnisjbrana2742
@agnisjbrana2742 2 жыл бұрын
चीन का घीन लाग्दो खानाहरुको बारेमा बनाउनुस न
@pramod2416
@pramod2416 2 жыл бұрын
किन खान मन ललाग्यो
@dhanbro2116
@dhanbro2116 2 жыл бұрын
😍😍😍😍
@alnetraveler186
@alnetraveler186 2 жыл бұрын
Good lock china
@tamangk
@tamangk 2 жыл бұрын
चीन बिकासकाे मुख्य कारण खुला नीतिले हाे।
@wadiringGanesh05
@wadiringGanesh05 2 жыл бұрын
❤️❤️❤️❤️
@yamsalten5746
@yamsalten5746 2 жыл бұрын
हो माओ माथी लिङ प्याओ ले नै षड्यन्त्र गरेका थिए
@bibekpariyar8959
@bibekpariyar8959 4 ай бұрын
माओ को नकारात्मक प्रचार गर्न कहिलेइ छोएदेन है यो च्यानल ले।आज चीन जहा छ त्यो सबै माओको देन हो भन्ने कुरालाइ कहिल्यै प्राथमिकता दिएन।
@rajughimire100
@rajughimire100 2 жыл бұрын
Nepal ko satha xa good chamiki china 🇳🇵🇨🇳
@ommagar1144
@ommagar1144 2 жыл бұрын
China is greet contery
@nishan.tmg7
@nishan.tmg7 2 жыл бұрын
Tyo bhokmarile manxe mareko chai tyo birds marne aviyanle garda ho kinaki birds marepaxi kiraharu badhi vayo ra lahako baali sabai khaidiyo so chinama bhokmari lageko , Birds marnale ecosystem ma asar paryo,1958 ma hola sayed
@Chhiring52
@Chhiring52 2 жыл бұрын
चुनाब को माहोल। चुनाब चुनाब भनी हिद्छौ जनता नेता को पछि लाग्छौ।। चुनाब को बेला मात्र नेता जनता को घर दैलो पुग्छ., | घर दैलो मा पुगि नेता भन्छ्न हामी लाई जिताउन पर्छ।। सुरु सुरु मा हजुर तपाईं तिमी भनी सम्भोध्न गर्छ जनता पनि कति लाटा तेहि कुरा पत्याउछ| पछि तेहि नेता लाई भोट् दि जनता ले जिताउछ। भोट जिति पछि त्यो न्यानो कुर्सि मा बस्न पुग्छ पछि केही काम लिइ जनता नेता भा पुग्छ।। हजुर तपाईं तिमी भन्ने नेता ले आज तँ कोहो भन्न थाल्छ| चुनाब को बेला नेता लाई तिमी भन्ने जनता चुनाब जिते पछि तपाईं भन्नू पर्या छ।। कस्तो हो यो बिड्मबडा गफ ले यो देश चलाउछ कस्तो हो हामी जनता नेता ले भेडा झै चराउछ।||
@bishnudhimal785
@bishnudhimal785 2 жыл бұрын
Next video will be soviet union(Russia) 🤔 ❓️
@rajkumarshaha8096
@rajkumarshaha8096 2 жыл бұрын
Uha ko pohot chaii aba shatha mai vedeo ma
@bijayrai9767
@bijayrai9767 2 жыл бұрын
👍🇨🇳🇨🇳
@pasanglama3070
@pasanglama3070 Жыл бұрын
कुरा sसहिसहि हो
@riyakumarisunarmayal8171
@riyakumarisunarmayal8171 2 жыл бұрын
प्रस्तुति कर्ता चै नेपाली काङ्ग्रेस को असल्ली छोरा रहेछ😏
@megamaster8835
@megamaster8835 2 жыл бұрын
Newws Yes
@allinone-hf2or
@allinone-hf2or 2 жыл бұрын
Why petrol price is increasing day by day make on video in that topic why k
@darwingrg2295
@darwingrg2295 2 жыл бұрын
Gatilo neta haru bhaya ahile nepal unthyo powerful
@sandeepghale5895
@sandeepghale5895 2 жыл бұрын
India china war 1961
@RajanRaj-po9xr
@RajanRaj-po9xr 2 жыл бұрын
Failed examples of communist and socialist economic policy in the world. 1. The Soviet Union, due to bad economic policies divided into 16 pieces. 2-After the death of Mao, in 1975 China adopted privatization policy. 3- After Nehru's socialism failed, India adopted a privatization policy in 1990. 4- In Nepal communists and socialists are complete failure too.rt
@maheshtmg2048
@maheshtmg2048 2 жыл бұрын
Nepal Kaa neta haru Pani des Ra Janta ko bikashmaa juti diya hamro Nepal aama kati Khushi hunu hunthiyo.Aba jagaou sabai bir bir gorkhali nepali.samaya ahile ho.
@vlogandeating917
@vlogandeating917 2 жыл бұрын
कृपया समाज्बाद पूंजीवाद साम्यबाद भनेको के हो र Democracy ra republic बिच्मा फरक के छ plz plz bishowo ghata na ज्यु म हजुर्को दुईवटै चन्नेलको सब्स्कराइबर हो
@AllHistory
@AllHistory 2 жыл бұрын
kzbin.info/www/bejne/n6qbhKSkopunZtU
@shubhamrajkoirala709
@shubhamrajkoirala709 5 ай бұрын
Tyo vnda paxadi k vo tyo ni vndinuhos
@tekrajdulal855
@tekrajdulal855 8 ай бұрын
China is great
@bishnushrestha6198
@bishnushrestha6198 2 жыл бұрын
goo
@yubarajsangroula1178
@yubarajsangroula1178 2 жыл бұрын
The documentary has mistaken in briefing history. Stailin was never against Chiang Kai Shek. Soviet Union shifted its embassy to Chongqing with Chiang when communists captured Nanjing. Stalin never supported Communist Party of China.
@Chhiring52
@Chhiring52 2 жыл бұрын
NO VOTE FOR YOUR LEADER
@laxmidhami6039
@laxmidhami6039 2 жыл бұрын
Parchand le ni mafi magi sake😂
@avinashtamang8488
@avinashtamang8488 2 жыл бұрын
Hamro desh ni chaina jasto vaye Po hunxa
@Aryabipinkr9621
@Aryabipinkr9621 2 жыл бұрын
Ye nepali bhasa hai na....
@UnishaThapa-qg2lg
@UnishaThapa-qg2lg Жыл бұрын
Sakinchha,chhin,saktisali,banna
@Hackdirector-hr4vh
@Hackdirector-hr4vh 11 ай бұрын
Bikash ho ni sacrifice hunxa
@Chhiring52
@Chhiring52 2 жыл бұрын
NO VOTE
Stalin, The Red Terror | Full Documentary
1:23:53
Best Documentary
Рет қаралды 24 МЛН
❌Разве такое возможно? #story
01:00
Кэри Найс
Рет қаралды 6 МЛН
Now it’s my turn ! 😂🥹 @danilisboom  #tiktok #elsarca
00:20
Elsa Arca
Рет қаралды 12 МЛН
Dad Makes Daughter Clean Up Spilled Chips #shorts
00:16
Fabiosa Stories
Рет қаралды 7 МЛН