सामुन्द्रीक लडाईमा अमेरिका र चीनको प्रतिस्पर्धा || Bishwo Ghatana

  Рет қаралды 178,784

Bishwo Ghatana

Bishwo Ghatana

Күн бұрын

Пікірлер: 302
@subash-v3n
@subash-v3n 2 ай бұрын
यश बिश्व घटना नियमित हेर्नेहरुलाई सधैं भगवानले रक्षा गरियोस् ❤️❤️🙏🇭🇹🇳🇵
@टिकाथामी
@टिकाथामी 2 ай бұрын
😂😂😂
@hdkshetri6534
@hdkshetri6534 2 ай бұрын
😂😂😂
@ChiranjibiRai-w9i
@ChiranjibiRai-w9i Ай бұрын
भगवान्l ले कुनै पनि परमाणु सँग बच्ने रक्षा गर्ने क्षमता भए सबै लडाकु देशले भगवान को आविस्कार गरी हाल्थे नी 😅😅
@11Dhading
@11Dhading 2 ай бұрын
एदि चिन र अमेरिका लडाई परिहालेभनी पनि हे पसुपती नथ गोर्खाकाली माई चिनको बिजये होस। I am salut for china
@himjungrana9021
@himjungrana9021 2 ай бұрын
सहि साथि 🇳🇵🤝 🇨🇳
@laxmandangi6735
@laxmandangi6735 2 ай бұрын
Samjine ho chaina ko bijayatw
@nabinma123
@nabinma123 2 ай бұрын
​@@laxmandangi6735ho none can beat China
@1111uspa
@1111uspa 2 ай бұрын
😊
@amarlama335
@amarlama335 2 ай бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधै रक्षा गरुन्❤❤❤💖🌹👉️🙏🙏🙏
@ThamanShrestha-wj7hd
@ThamanShrestha-wj7hd 2 ай бұрын
Hubble telescope kaha pugyo hola kasai thahaa xa bhane jankari pau na hai
@salinacharya8660
@salinacharya8660 2 ай бұрын
​@@ThamanShrestha-wj7hdhubble telescope aile pani prithvi vhanda 225 km mathi xa. Suru ma 15 barsa ko lagi launch garye pani nasa le 5 patak antarixye yatri haru payhayera upgrade garye ko thio Tei vhayera hubble telescope le aile pani kam gari rakhye ko xa.
@omkarthapa6137
@omkarthapa6137 2 ай бұрын
अमेरिका शक्तिसाली भए पनि अमेरिकाको दुस्मनहरू धेरै छन्। विश्वको धेरै देशले चीनलाइ साथ दिने छन
@kiranregmi5389
@kiranregmi5389 2 ай бұрын
Nai hjr dhukka basnu chinlai support dheraile gardainan because Testo Rana shasan kunai country lai manpardaina so ..😊😂❤❤
@govindashreesmagar3490
@govindashreesmagar3490 2 ай бұрын
​@@kiranregmi5389sasan china ma ho ki aaru desma hora😂😂😂
@PrashantBTR
@PrashantBTR 2 ай бұрын
​@@kiranregmi5389nikai padeko raichas jatha 😂China ma kasari Rana sasan cha mula😃 China ma travel ja yati safety xa china suddha ganatarntra desh ko mg rajtantra haina
@premsubedi6405
@premsubedi6405 2 ай бұрын
NATO ta thaha chha ni hajur laai?
@kiranregmi5389
@kiranregmi5389 2 ай бұрын
@@premsubedi6405 yes Hjr kun countries KO sopperter ho rwa ..?
@prakashlimbu8852
@prakashlimbu8852 2 ай бұрын
यो अमेरिका काे दादा गिरी अब चाँडै अन्त्य हुनै पर्छ
@JackSparrow-yc3hh
@JackSparrow-yc3hh 2 ай бұрын
😂😂 america le paisa diyo vane nepali janta aafai utri janxan yudh ma
@footballlovers310
@footballlovers310 2 ай бұрын
​@@JackSparrow-yc3hhNepali le ladna lai yo first second word war hoina
@bhaikamal9215
@bhaikamal9215 2 ай бұрын
Usa hero ho hero muji.sansar ko raja
@mk2poomavlogs152
@mk2poomavlogs152 2 ай бұрын
Bhag hero re😂😂😂 America jasto chutiya desh kunei xoina bhaii ​@@bhaikamal9215
@JackSparrow-yc3hh
@JackSparrow-yc3hh 2 ай бұрын
@@footballlovers310 paisa ko lalach le russia jana sakxan ani k america jana sakdainan
@nakulbidari5150
@nakulbidari5150 2 ай бұрын
अमेरिका सकिन जरुरी छ । अमेरिका छउन्जेल बिस्वमा सान्ती कहिलै आउने छैन ।
@premsubedi6405
@premsubedi6405 2 ай бұрын
DV parena ki kyaho hajur laai?
@kamalrai55
@kamalrai55 2 ай бұрын
​@@premsubedi6405😂😂😂😂😂😂😂
@RanaGokul-nw3vy
@RanaGokul-nw3vy 2 ай бұрын
​@@premsubedi6405😂😂😂
@PurbaNepal456
@PurbaNepal456 2 ай бұрын
Bishwa ghatana नछुट्टाई हेर्ने को को हुनुहुन्छ ।
@DarshanaChhantyal-jg8cm
@DarshanaChhantyal-jg8cm 2 ай бұрын
यो अमेरिका धोस्त पारोस चीनले
@chandralama8061
@chandralama8061 2 ай бұрын
चाइनासंगको युद्ध नै अमेरिकाको अन्तिम युद्ध हुनेछ👍👉👉
@mahendrajoshi9984
@mahendrajoshi9984 2 ай бұрын
वास्तवमा अमेरिका ले जे गर्छ त्यो विश्व को भलाई को लागि गर्छ अमेरिका नभएको भए उत्तर कोरिया चाइना र रूसले विश्वमा शासन जमाइसक्थे
@keshavupreti120
@keshavupreti120 2 ай бұрын
फेरि अर्को कुन चाहिँ नमुना आउनु भयो कमेन्ट गर्ने ???सुझो न बुझो हगन गौडी कुदो !!राम्रो अध्यन गर्न जरुरि रहेछ महासय लाइ
@samarthya76
@samarthya76 2 ай бұрын
पश्चिमी साम्राज्यवाद ध्वस्त हुनैपर्छ ।
@suniltamang1339
@suniltamang1339 2 ай бұрын
हुन त हाे तर के गर्नु दुख पाउने हामी नै हाे गाजामा एस्ताे एस्ताे बरबाद छ कि हेर्न सक्दिन
@completenepal238
@completenepal238 2 ай бұрын
धोस्त हुने आधार एउटै छ त्यो हो आर्थिक रुपमा चीनले कमजोर पार्न सके मात्र हो यो आफू सिधा युद्द कहिले गर्दैन !
@barnatho8331
@barnatho8331 2 ай бұрын
​@@completenepal238यूरोप र अमेरिक एक भए पछी कसैको केही लाग्दैन
@govindashreesmagar3490
@govindashreesmagar3490 2 ай бұрын
​@@barnatho8331 यसिया अफरिका यक भय कसैकाे केही लागदैन
@ktakti4235
@ktakti4235 2 ай бұрын
अनि युक्रेनमा को लडाइँ गर्दै छ त रुस सित गाड फटिराछ त नेटो को।
@kailashpatirai
@kailashpatirai 2 ай бұрын
म चाहिँ ढुक्क छु। अब पहिला पहिला जस्तो ठुलो युद्ध हुदै हुन्न। कारण दुई छ। 1 बाल जन्म दर कम भैसकेको छ। 2 युद्ध गरेर कुनै फाइदा छैन भन्ने सबैलाई हद भन्दा राम्ररी थाहा छ। यो मेरो ब्याक्तिगत ठोस बिचार हो।
@S4Magar
@S4Magar 2 ай бұрын
अमेरिकी साम्राज्यबादलाई परास्त पार्नैपर्छ ।
@KantiBist
@KantiBist 2 ай бұрын
😢😂😂😂😂
@premsubedi6405
@premsubedi6405 2 ай бұрын
Parna saknu paryo ni raaja!!! Thaha chha America le 1 year ma 800 billion US dollar kharcha garcha military ma, jun rakam sansar ka sabai countries haru ko 1 year ko military expenses laai add garda pani hudaina hola saayad.
@S4Magar
@S4Magar 2 ай бұрын
@@premsubedi6405 त्यहि भएर होला उत्तर कोरिया संग थुरथुर मुत्छ । अरुलाई लडाउने मात्रै हो आफू त लड्न डराउँछ ।
@freedom5224
@freedom5224 2 ай бұрын
​@@S4Magar चिनलाई घेर्न सक्ने अमेरिकाले जाठो फिस्टो जत्रो उत्तर कोरिया के हो र ?😂
@S4Magar
@S4Magar 2 ай бұрын
@@freedom5224 चीनलाई कहाँ घेरेको छ ? बरु तपाईको अमेरिकालाई एक पटक उत्तर कोरियालाई चलाएर देखाउन भन्नु न 🙏
@zzzworld2015
@zzzworld2015 2 ай бұрын
चिनले ५ मिनेटमै ती विमान बाहक जहाजहरु ध्वस्त बनाईदिन्छ ।
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 2 ай бұрын
विश्वमा शान्तिः छाओस्।
@BikashLimbu-w3p
@BikashLimbu-w3p 2 ай бұрын
अमेरिका लाई डुट्टो भएको देख्नचाहन्छु
@barnatho8331
@barnatho8331 2 ай бұрын
पाए सम्म चाइनिज समेत अमेरिक यूरोप जाने रिस देखाउने हाम्रो नेपाली को फुर्ति
@vpn407
@vpn407 2 ай бұрын
lado kha muji..dekhis
@vpn407
@vpn407 2 ай бұрын
​@@barnatho8331sahi ho
@dilprakashmangmu-q7d
@dilprakashmangmu-q7d 2 ай бұрын
हामिलाइ असर नपरी यी मै शक्तिशाली हुँ भन्ने देशहरुको युद्ध हेर्ने रहर छ ।
@devhumagain
@devhumagain 2 ай бұрын
अमेरिका लाई चीन ले हराउछ भेतनाम ले जस्तै ❤
@freedom5224
@freedom5224 2 ай бұрын
अमेरिक हारेको होईन अमेरिकी जनताको चर्को बिरोधप्रदर्सनले गर्दा तुरुन्तै सिस्फायर गरेको हो अलि राम्रोसँग अध्यन गर्ने history
@devhumagain
@devhumagain 2 ай бұрын
@@freedom5224 अनि तैले हरिस त युद्ध खाते भुक्छ्स पछि हट्नु भनेको हार्नु हो चिक्नी पाखे चाहे जे भयर होस 🖕🖕🖕🖕🖕🖕🖕🖕
@freedom5224
@freedom5224 2 ай бұрын
@@devhumagain गाइमुते आफ्नो औकातमा आइस न रन्डिको कुपुत्र त पक्कैपनि माक्र्सवादी कमाउनिष्टको झड्केलो हुनुपर्छ, साला कमाउनिष्टको नाजायज कुत्ता।
@ratnashahi0340
@ratnashahi0340 2 ай бұрын
चीन लाई युद्द क्यारियर धेरै आवश्यक छैन किनकी सिमा नजिक छ अनेरिका सात समुन्द्र पारी छ तेसैले चीन लाई थोरै आवश्यक छ
@kamalrai55
@kamalrai55 2 ай бұрын
एयरक्राफ्ट क्यारियर सन्सार नियन्त्रन गर्ने र सुरक्षा लागि सबैभन्दा महत्त्वपूर्ण साधन हो । यो जल सेना स्थल सेना र हवाइ सेनाको संयुक्त रुप हो जसबाट सुरक्षा र आक्रमणको लागि पारम्परिक र पर्मानु दुबै किसिमको युद्द लड्न सक्षम हुन्छ । चिनलाइ मात्र होइन सबैलाइ यसको आवश्यक हुन्छ तर यो सबैले बनाउन सक्ने कुरा होइन जो सङ स्रोत र प्रबिधि छ उसैले बनाउछ र उसैले हो सन्सार नियन्त्रन गर्ने । चिन र अमेरिकाको कुरा गर्दा अमेरिका धेरै कुरामा अगाडि छ कसरि हो भने अमेरिकाको आसपास क्षेत्रहरू कमै बिबादित छ तर चिनको छिमेकि प्राय सबै चिनसङ सिमा बिबाद छ र चिनले यो बिबाद सुल्झाएर बाहिर निक्लन नै धेरै समय लाग्छ र धेरै कठिन काम हो तर त्यसको बिपरित अमेरिकालाइ हेर्ने हो भने सन्सारभरि युद्द भएमा कुनाकुनामा रणनिति बनाएर त्यार भएर बसेको छ
@bishnusharma1548
@bishnusharma1548 2 ай бұрын
अमेरिका र चिन को युद्ध भए संसार सकिन्छ, त्यसैले युद्ध घातक छ।
@suniltamang1339
@suniltamang1339 2 ай бұрын
हुन्छ नै के गर्नु
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz 2 ай бұрын
बिश्व को सबै भन्दा हरामि राक्षस अमेरिका दादागिरी खत्म गर्नु जरुरी छ पर्छ चिन ले धेरै राम्रो काम गरेको छ
@rupaksharma5199
@rupaksharma5199 2 ай бұрын
नेपाल लाई चीनमा मिलाये राम्रो हुन्छ।
@homgurung6254
@homgurung6254 2 ай бұрын
ASIA प्रायद्विप मा अमेरिका को ऊपस्थिती हुनू राम्रो होईन ।
@khemsaud6247
@khemsaud6247 2 ай бұрын
चिन अमेरिका अघाडी छ जल मा ✊✊
@AshokMagar00
@AshokMagar00 2 ай бұрын
अमेरिकाको दादागीरी छीट्टै अन्त्येहोस
@SAFHALGHISING
@SAFHALGHISING 2 ай бұрын
विश्व धुर्वीकरण हुँदै गर्दाखेरि विश्वयुद्धको आकाशमा जतासुकै कालो कुहिरो मडाइरहेको अवस्था छ। त्यसकारणले गर्दाखेरि सबैले विश्व शान्तिको कामना गरौं❤
@IsworGurung-zi3yu
@IsworGurung-zi3yu 2 ай бұрын
अमेरिकाको पुजीवाद साम्राज्यवाद नितिलाई परास्त पार्ने एउटै शक्तिशाली देश भनेकै हाम्रो घनिष्ट छिमेकी चिन हो।
@kamalrai55
@kamalrai55 2 ай бұрын
पुजिवाद भनेको के हो भाइ ? कसैको नितिलाइ राम्रो नराम्रो भन्नु अघि पहिले तेस्को मत्लब जान र आफु कुन नितिमा रमाइराखेको छु त्यो गहिरिएर सोच नत्र अनपढ सोच नपिखेको राम्रो
@mahendrajoshi9984
@mahendrajoshi9984 2 ай бұрын
रूस युक्रेन को अबस्था को बारेमा जानकारी चाहियो सर ❤❤❤❤❤❤❤
@NabinSays__
@NabinSays__ 2 ай бұрын
यो अमेरिका सकिनु पर्छ
@tejendrakhati9234
@tejendrakhati9234 2 ай бұрын
दुबै देश आणविक सम्पन्न देश हुन याे युद्ध चिन र अमेरिका मात्रै नभयर पुरै बिश्व लाई खतरा हाे तर त्याे भन्दा अगाडि रुस चिन उतर काेरिया भारत ईरान पाकिस्तान लगायत सबै देश मिलेर अमेरिका काे आणविक भटि लगायत सबै ठाउँ का हतियार राखने ठाउँ नस्ट गर्नु पर्छ बल बिश्व ले शान्ति पाउछ
@premniceroigen6956
@premniceroigen6956 2 ай бұрын
अमेरिका चिनको लागि बच्चा हो☝️
@Nabin-fy5sp
@Nabin-fy5sp 2 ай бұрын
अमेरिकी साम्राज्य बाद परास्त गर्नुनै पर्छ
@vertexlove495
@vertexlove495 2 ай бұрын
🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳जै मंगोल
@rachana_tamang
@rachana_tamang 2 ай бұрын
अमेरिकको दादागिरी अत्ति भयो। अब चिन र अमेरिकाको लडाइँ हुनुपर्छ 😂
@rahulbista6295
@rahulbista6295 2 ай бұрын
स्याल लाई काल आय पछि सहर तिर पस्छ गरे हो तेई काल आएको छ अमेरिका लाई... रूस , चीन , ईरान , उत्तर कोरिया मिलेर यो अमेरिका को नामो निशान मेटाउनु पर्छ अनि बल्ल विश्व मा शान्ति आउँछ। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
@laxmandangi6735
@laxmandangi6735 2 ай бұрын
Tati sajilo xaina America lai metaunw America sng. Ni saktisali county xn 😅
@rahulbista6295
@rahulbista6295 2 ай бұрын
@@laxmandangi6735 शक्तिसाली देश हरु को त्यो नेटो को 32 ओटा देश त हो त्यो बाहेक अरु को छ। आज रूस र युक्रेन युद्ध भएको ढाई वर्ष भयो अहिले सम्म नेटो को सदस्य देश हरु ले के हेरेर बसेको छ । किन भने नेटो को सदस्य देश हरु एकलई रूस संग मात्र डराउँछ बुझ्नु भो।
@Pramod-oz7jr
@Pramod-oz7jr 2 ай бұрын
अमेरिकाको साम्राज्य धेरेेे छैन
@avisheshchandrarai3799
@avisheshchandrarai3799 2 ай бұрын
याे अमेरिकाकाे चिनियाँ मिसाईलकाे स्वाद लिने हतारो मात्रै हाे!!
@Bhairamvlog
@Bhairamvlog 2 ай бұрын
अमेरिकाले जुन देशमा नजिक हुन्छ र देसै सखाप बनाउछ यहि अबस्थाले बिश्वयुद्ध हुन्छ
@मौसमरावत-ख8ब
@मौसमरावत-ख8ब 2 ай бұрын
यदि विश्व युद्ध भयो भने शक्ति रास्ट्र ले हाम्रा जस्ता देश हरु सखाप पार्छन,अरु त आफ्नो सुरक्षा गर्न सक्ने त छन
@sk_official97
@sk_official97 2 ай бұрын
जुन देश युद्ध गरेपनी हुने त मानवको नै बिनाश हो ।
@AashishtumsanwaLimbu
@AashishtumsanwaLimbu 2 ай бұрын
धन्यबात
@rahulkhati-go8rs
@rahulkhati-go8rs 2 ай бұрын
Ramro lgyo
@Hmb-v4z
@Hmb-v4z 2 ай бұрын
अमेरिकाको दादागिरी धेरै दिन टिक्दैन किनकि हरेक कुराको एक्सपाइरी डेट हुन्छ
@RoshanBasnet-v4p
@RoshanBasnet-v4p 2 ай бұрын
यदि लडाइँ पर्यो भने गोर्खा सेन्न ले चीन लाई साथ दिनुपछ
@Ramkrishnakumal219
@Ramkrishnakumal219 2 ай бұрын
अमेरिकी साम्राज्यवाद लाई सबै देश मिलेर हराउनु पर्छ
@alexkep7635
@alexkep7635 2 ай бұрын
युद्वमा ध्वस्त भए बिलियन्स डलर को क्षती १ मिनेटमै हुन्छ।
@surajthapamagar8914
@surajthapamagar8914 2 ай бұрын
बिस्व घटनामा अमेरीका चिन रसिया ईजरायल ईरानको मात्र चर्चा धेरैभए जस्तो लाग्यो ।
@DilipGhale-yd1vv
@DilipGhale-yd1vv 2 ай бұрын
म चाहन्छु छिटोभन्दा छिटो तेस्रो विश्व युद्ध होस् र तेस्रो विश्व युद्ध हेररा मोर्ना चाहन्छु म l
@rupaksharma5199
@rupaksharma5199 2 ай бұрын
तेस्रो विश्वयुद्ध भयो भने त सबैभन्दा पहिला मरछस।
@swostiram5521
@swostiram5521 2 ай бұрын
जबसम्म अमेरिकी दादागिरी रहिरहन्छ तबसम्म विश्वमा शान्ति हुनेछैन
@mandipgurung21
@mandipgurung21 2 ай бұрын
Missile हान्दियो भने ध्वस्त भैहाल्छ नि aircraft Carrier
@keshavupreti120
@keshavupreti120 2 ай бұрын
अमेरिकाको यी एयरक्राफ्ट लाई चीनको मिसाइल ले ध्वस्त बनाउन जरुरी छ!!!
@romnathchaulagain6408
@romnathchaulagain6408 2 ай бұрын
Good luck china
@dineshbabu9818
@dineshbabu9818 2 ай бұрын
एउटै कथालाई 10 पटक मिलायर सुनाको छन ! नयाँ समाचार भेटियन
@vpn407
@vpn407 2 ай бұрын
Tei ta muji
@chhatrabahadurkc5941
@chhatrabahadurkc5941 2 ай бұрын
हल्का रमाइलो। एले उ गर्यो उले यो गर्यो अनि नेपालले के गर्यो?गाह्रो छ मेरो धरातल !
@romnathchaulagain6408
@romnathchaulagain6408 2 ай бұрын
अमेरिकी दादागिरी अन्त्य हुन जरुरी छ
@mingaha4772
@mingaha4772 2 ай бұрын
यदि चिनले राजेस हमाल दाईलाई बोलायो भने अमेरिकालाई सजिलै जित्न सक्छ😜😂😁
@roshanpathak7855
@roshanpathak7855 2 ай бұрын
धेरै राम्रो लाग्यो आनन्द आउँछ सुनेर
@harkabahadurpun7691
@harkabahadurpun7691 2 ай бұрын
अति रोचक समाचार जय greater nepal
@yambahadurshrestha6877
@yambahadurshrestha6877 2 ай бұрын
अमेरीकालाई हराउनै पर्छ
@yubarajbc20
@yubarajbc20 2 ай бұрын
एक समयमा करिब ४/५ सय बर्स जति शक्ति जमाएर बेलायतले सन्सार हल्लाएको थियो । तर द्वितीय बिश्वयुद्दपछी बेलायतको त्यो शक्ति खलास भयो अब अमेरिकालाई पनि २०० बर्स कसैले हलाउन सक्दैन अनि आफै सक्किन्छ ।
@keshavupreti120
@keshavupreti120 2 ай бұрын
सकिन सुरु भयो ,दिन गन्ती सुरु !!!
@lifechangingvideo7920
@lifechangingvideo7920 2 ай бұрын
good अझै आधुनिक बनाउनुपर्छ चीन ले
@humregami7269
@humregami7269 2 ай бұрын
विश्व घटना जानकारीको लागि धन्यवाद।
@Pahadi-afficial
@Pahadi-afficial 2 ай бұрын
Chainako jit dekhna paune xa mero bicharma
@rockythegreat.2487
@rockythegreat.2487 2 ай бұрын
विश्व राजनीति र ठुला रास्ट्रहरुको शक्ति तुलना भन्दा फरक र रोचक विषयमा भिडियो बनाउनुपर्यो।
@sheshkantrimal5441
@sheshkantrimal5441 2 ай бұрын
मानिस हरु आपसमा जुधेर मरेर सकिने भए जस्तो छ। शान्ति संग त कोहिपनी बस्न चाहदैनन् हैट्🇳🇵🇳🇵
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 2 ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो!!!!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!!! अती अतिनै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो!!!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अनौपचारिक अद्भुत अनौठो रोमाञ्चक ❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@MushkanPariyar
@MushkanPariyar 2 ай бұрын
हतीयार बेचेर वीश्व मा आतङ्क मच्चाउने अमेरिका मुर्दावाद
@YagyaBantawa
@YagyaBantawa 2 ай бұрын
Sahi kura bhai ko
@netragurung9965
@netragurung9965 2 ай бұрын
अमेरिका कागजी बाघमात्रहो यदि चिनसंग जोरिखोजे उ सकिन्छ चिन एक्लोछैन.....
@harkalimbu9533
@harkalimbu9533 2 ай бұрын
विश्लेषण खत्रा छ हौ
@PurnabahadurKc-td9fs
@PurnabahadurKc-td9fs 2 ай бұрын
Sunna payako ma dherai ramro lagyo Good
@devhumagain
@devhumagain 2 ай бұрын
बलराम सर ❤ नेपाल को राजनीति मा नि कुरा गरुम केपि प्रचण्ड देउबा को सातो खाय आदि बरेमा❤
@rupaksharma5199
@rupaksharma5199 2 ай бұрын
नेपालको राजनीति काम छैन । नेपाललाई चीनमा मिलाये राम्रो हुन्छ।
@hbrai
@hbrai 2 ай бұрын
विश्व घटनालाई यति धेरै सुचना संकलन गर्न कति समय लाग्यो होला।
@SafalYatri-yn2zv
@SafalYatri-yn2zv 2 ай бұрын
सलाम सर
@kingarjun8777
@kingarjun8777 2 ай бұрын
अहिले चलेको प्रकास दाई को हराएको कथा बनाउनु न तपाईको आवज मा plz🙏🙏
@arjunkhanal9610
@arjunkhanal9610 2 ай бұрын
राम्रो लागो ।
@nareshghartimagar6988
@nareshghartimagar6988 2 ай бұрын
सुन्दा यस्तो लाग्छ कि अब अमेरिका र चिन को युद्द भै नैहाल्छ
@padamchhetri8806
@padamchhetri8806 2 ай бұрын
Very good world power description
@hemthapa8105
@hemthapa8105 2 ай бұрын
very nice true and right information .😍😍😍♥️♥️👍️👍️🙏🙏🙏🙏🙏🙏
@bikashshrestha2715
@bikashshrestha2715 2 ай бұрын
Khatra lagyo
@BishanRai-f2y
@BishanRai-f2y 2 ай бұрын
Dherei ramro lagyo
@SubarnaLama-m7z
@SubarnaLama-m7z 2 ай бұрын
चाइना लाई चलायो कि सकियो अमेरिका खैरे बादर हरु
@gangarampandey9604
@gangarampandey9604 Ай бұрын
चिनको विजय चहाने जति हाजिर हौ
@ganeshpathak4687
@ganeshpathak4687 2 ай бұрын
Best
@THESTUDY1020
@THESTUDY1020 2 ай бұрын
No war No damage we want peace
@chandradarji5481
@chandradarji5481 2 ай бұрын
Ramro lago
@SantoshiSubedi-v2u
@SantoshiSubedi-v2u 2 ай бұрын
😶😘😘😘केही गरदैउ
@diyasharma-n9d
@diyasharma-n9d 2 ай бұрын
Good news
@kiranmaharjan6461
@kiranmaharjan6461 2 ай бұрын
Waiting
@uvchannel6706
@uvchannel6706 2 ай бұрын
कसैलाई केहि नहोस .... मेरो देश लाई केही नहोस.... मेरो परिवारलाई केही नहोस.... मलाई केही नहोस ......बस सक्कियो
@chhulemipinasa1799
@chhulemipinasa1799 2 ай бұрын
कहिले होला लडाइँ? हेर्न म आतुर छु।
@abinraja
@abinraja 2 ай бұрын
Good ❤❤❤❤
@shreedawalama9744
@shreedawalama9744 2 ай бұрын
जय नेपाल
@rupaksharma5199
@rupaksharma5199 2 ай бұрын
नेपालको काम छैन। नेपाललाई चीनमा मिलाये राम्रो हुन्छ।
@BinodAdhikari-n5p
@BinodAdhikari-n5p 2 ай бұрын
very important information
@grgbabu3425
@grgbabu3425 2 ай бұрын
Good job sir
@ekarajsubedi6992
@ekarajsubedi6992 Ай бұрын
चीन को शक्ति लाई नजर अन्दाज नगर भाइ ।
@sanggesherpa1301
@sanggesherpa1301 2 ай бұрын
Nice
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn 2 ай бұрын
अमेरिका ले काहिँ पनि सान्ती हुन नदिने भो
@sagarsukhariya
@sagarsukhariya 2 ай бұрын
🇳🇵❤❤❤
@LokBahadur-f5i
@LokBahadur-f5i 2 ай бұрын
Ramro
@sudhanjoshi8513
@sudhanjoshi8513 2 ай бұрын
Aircraft carrier धेरै भएर मात्र पुग्दैन त्यसैले जो राष्ट्रहरुसंग शक्तिशाली नेटवर्क, सेना संख्या बढी छन् ,आणविक बमहरु submarine पनडुब्बी जहाजहरु धेरै छन् ती राष्ट्र शक्तिशाली मानिन्छ ‌। सं रा अमेरिका भन्दा महाशक्ति राष्ट्रहरु रुससंग आणविक बम र पनडुब्बी तथा महाशक्ति राष्ट्र चीनसंग सबैभन्दा ठूलो जलसेना र स्थल सेना छन् ।
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 35 МЛН
How Strong is Tin Foil? 💪
00:25
Brianna
Рет қаралды 67 МЛН
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 107 МЛН
Will A Basketball Boat Hold My Weight?
00:30
MrBeast
Рет қаралды 154 МЛН
Disrespect or Respect 💔❤️
00:27
Thiago Productions
Рет қаралды 35 МЛН