अल्पमतमा छु हजुर भन्दै ओलीको अर्काे खुरापाती सुरु, झुटै झुटमा चढेर फेरि प्रधानमन्त्री हुने दाउ ||

  Рет қаралды 106,540

Yoho Television HD

Yoho Television HD

3 жыл бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम योहोखबर डटकम, युट्युब र फेसबुकमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । मोबाइलमा योहो टिभी एप डाउनलोड गरी हामीलाई प्रत्यक्ष हेर्न सक्नुहुनेछ ।
तथ्य सहितको निष्पक्ष समाचारका लागि हेर्दै रहनुहोला.......
Copyright © 2021 YOHO TV. All Rights Reserved.

Пікірлер: 219
@sarurai8634
@sarurai8634 3 жыл бұрын
केपी ओली को कुरा कहिल्यै सही भएन।
@nareshnepali3426
@nareshnepali3426 3 жыл бұрын
छि छि छि छि ।।जनता को ज्यानको चिन्ता गर्ने समय हो नामर्दहरु, कुर्सी को होइन।।।
@rkprime709
@rkprime709 3 жыл бұрын
Oli is always right.... We need powerful pm not the comfortable... K ko खुराफाती ni???
@singlepassenger5089
@singlepassenger5089 3 жыл бұрын
रास्ट्रपति उनिकै हो ओलिले जे गरे पनि छुट छ
@sugamtsunami4305
@sugamtsunami4305 3 жыл бұрын
ए मित्र ३०२ हो २०३ होइन 😀😁😂😂
@HRSEnter10
@HRSEnter10 3 жыл бұрын
😆😆😆😆😆
@tamangambar730
@tamangambar730 3 жыл бұрын
हो भन्या यार पत्रकार त पुरै डिग्री सेल्सियससम्म रहेको देखिएका छन् त ।🤔🤔🤔🤔
@LD_official5555
@LD_official5555 3 жыл бұрын
मन्त्रीले त सांसद को संख्या हावामा बताई रहेका छन् भने युट्युब पत्रकार।?,,,,,,,, हावा😏😏
@gurung9845
@gurung9845 3 жыл бұрын
रिपोर्ट वाचन गर्ने नजान्ने ले ओली काे विरोध मा रिपोर्ट बनाउँछ पत्रुकार
@fasigaighat3319
@fasigaighat3319 3 жыл бұрын
तेईत ह्जुर
@raihangkanchhaofficial
@raihangkanchhaofficial 3 жыл бұрын
तिमी गएर रिपोर्ट गरन त जाऊ घन्टा जस्तो के कमेन्ट गरेर बसेको? देशमा राष्ट्रपति ठूलो कि प्रधानमन्त्री ठुलो हो? यहाँ प्रधानमन्त्रीले राष्ट्रपतिलाई कठपुतली बनाएर आफ्नो हातमा नचाइराखेको छ। एउटा प्रधानमन्त्री जस्तो उच्च पदमा रहेर संविधान र कानूनको ध्वज्जी उडाउँदै सपथ जस्तो गम्भीर विषयमा मजाक गर्ने ओली प्रधानमन्त्री होइनन् नालायक हुन्। अब यिनले चुनाव गराए भने चुनावमा ४०/५० अर्ब खर्च हुन्छ। त्यो रकम यिनको निजी सम्पत्ति होइन जनताको पसिना हो। के जनताले यिनीहरूलाई तलब भत्ता खान र चुनाव गराउन मात्रै चुनाएर पठाएको हो? अब के फेरि यी थोत्रा पुराना नेताहरूकै लागि त्यत्रो समय र रकम खर्च गर्ने? कसैलाई पत्रुकार अथवा जथाभावी भन्नू भन्दा अगाडि आफू भ्रष्ट नेताहरूको अन्धभक्त र झोले हुन छोडिदेउ। एक सच्चा नेपाली भएर बाँच्न सिक।
@sarojlimbu1179
@sarojlimbu1179 3 жыл бұрын
hjr la thek vanu vayo mitra hjr la
@asokshrestha4155
@asokshrestha4155 3 жыл бұрын
खड्ग ओलि फटाहा ध्रुत्त कुमाई भएको कुरामा दुईमत भएन।यदि यस्तो अवस्थामा पनि बिध्या भण्डारीले ख़ुराफ़ाती गर्दै ओलिको पक्षमा गएमा यी दुईको भन्न नमिल्ने सम्बन्ध भएको प्रष्टिने छ।
@koshrajkhanal6203
@koshrajkhanal6203 3 жыл бұрын
नेपालमा नया भाइरस देखा परेछ 'नेता भाइरस' सबै नेपाली जनता सतर्क बनओ है देश त सके सके अब पालो जनताको रहेछ
@Bigyannnn
@Bigyannnn 3 жыл бұрын
झेली खुरापाती चोट्टा कुर्सिमा आए देखीअहिले सम्म कति हवादारी गफ गरेर ढाट्न सकेको
@darpanktm
@darpanktm 3 жыл бұрын
Sabai le sambidhaan sammat kam garnu paryo
@thuloswang933
@thuloswang933 3 жыл бұрын
PM Oli sir ko Sangkhya pugcha, Politics ma Kaslai thik bethik bhanne, Oli sir ko Mathematics ramro cha
@prakashpokhrel7279
@prakashpokhrel7279 3 жыл бұрын
153+149= 303 हो कि 203 हुन्छ नबुझेको कुरा😒😒
@Respectcrazyfunny
@Respectcrazyfunny 3 жыл бұрын
Ramro saga bujhnu 🤡
@gnnewstv260
@gnnewstv260 3 жыл бұрын
माओबादिकी tv वकवास बन्द गर
@sumanjung1638
@sumanjung1638 3 жыл бұрын
303 Hola
@gaganshahthakuri2820
@gaganshahthakuri2820 3 жыл бұрын
महामारी मा लुट्ने लाइ बचाउने, काण्डै काण्ड को सरकार कोरोनालाइ कुल्ला गरेर फाल्ने भन्ने कमेडी पि एम महामारी मा केही रोकथाम गर्न नसक्ने लाइ लखेट्नै पर्छ राष्ट्रपति लाइ आफ्नो निजी पि ए झै गराउने प्रधानमन्त्री लाइ बिदा गर्नु पर्छ
@bhaimlimbu9546
@bhaimlimbu9546 3 жыл бұрын
सबैलाई जेल हालेर केपि ज्यु को सरकार चलाउनु पर्छ
@kawanlaxmi6068
@kawanlaxmi6068 3 жыл бұрын
Yo Buddha pakhaharulai hataunai paryo
@fasigaighat3319
@fasigaighat3319 3 жыл бұрын
ओलि को झुत छ फेरि बिध्या ले ओलिलाई फेरि p#m बनाईन भने बिध्यालाइ मा अभ्यियोग लाउदा नि पाप लाग्दोईन
@thapalalbahadur6773
@thapalalbahadur6773 3 жыл бұрын
Jai oLi baba Jai Durga bhawni ki jai ho
@Dhangharti2442
@Dhangharti2442 3 жыл бұрын
तेसो भए 70 बर्ष देश लुट्ने कालो काङ्ग्रेस लाई जिम्मा लगाउने भय त देश द्रोहिहरुले।
@manajrajmagar5684
@manajrajmagar5684 3 жыл бұрын
Sai ho kp baaa Abo bhak bhak lai pardan mantri Vanu dinu huna...
@umeshadhikari4273
@umeshadhikari4273 3 жыл бұрын
Oli t lucho nai rhex ho biswas ko mat linu parne hoina r ani rajinam dinu pardain t marga prt. Hoin r dimg t khuskiyo jasto x t ho
@santagurung5135
@santagurung5135 3 жыл бұрын
Bharat ko jhole ho Nepal ma rajniti Banda gar ja bharat aba rabi gyaendra kulman chalauxa
@barciniaa5006
@barciniaa5006 3 жыл бұрын
मध्यबधी गर्नु परो छितो जनता को हात्मा छ फैसला
@knowledgegrowlearn
@knowledgegrowlearn 3 жыл бұрын
302 ho mahasaya
@Respectcrazyfunny
@Respectcrazyfunny 3 жыл бұрын
Ramro saga bujhnu 🤡
@bikramrana314
@bikramrana314 3 жыл бұрын
Oyoyoy
@aekendrakhadka681
@aekendrakhadka681 3 жыл бұрын
yes
@sapanasharma4038
@sapanasharma4038 3 жыл бұрын
त्यसै पत्रुकार भको हो र ?
@SSO622
@SSO622 3 жыл бұрын
२०३ हाेइन,पत्रुकार ३०२ हाे!!
@khagirana1030
@khagirana1030 3 жыл бұрын
चुनाव सँग डराउने नेता काम छैन । तेतिनै हिम्मत भए चुनाबमा केपिलाई हराएर देखाऊ ।
@darpanadhikari9651
@darpanadhikari9651 3 жыл бұрын
Yo des khokro navaya samma kp le thau xaddaina kinaki bidhya bhandari xadai xin ...
@drdurgakaphla-tb6yh
@drdurgakaphla-tb6yh Ай бұрын
अब जिभलछ जनताले चुटने डर भयाे । 😊
@govindajwarchan6517
@govindajwarchan6517 3 жыл бұрын
फटाह हरु ७५ साम्सद चै हामी लाई लैजाउ फटाहा हरु कति झुट को खेती गर्छौ ।
@shyamkumarbhagatshyamkumar62
@shyamkumarbhagatshyamkumar62 3 жыл бұрын
हो वलि फटैय गरेछ
@dikeshshan5791
@dikeshshan5791 3 жыл бұрын
केपि ओलि जिन्दावाद
@Niteshrai12
@Niteshrai12 3 жыл бұрын
भ्वाइस ओभर गर्दा स्कृप अलिक ध्यान दिएर पढ्ने बेला भयो । अनि ईडिरले पनि बिचार गर्नेबेला भयो ।
@tilsitagita2438
@tilsitagita2438 3 жыл бұрын
हैट ओलि र देवा को मत जोड्दा २०३ हुन्छ भन्ने हिसाब अलि मिलेन कि?
@entiresainaamaina9387
@entiresainaamaina9387 3 жыл бұрын
साम्सद सब घुसखोरी हुन दम छ भने प्रत्येक्ष जनताबाट प्रधानमन्त्री चुनिने ब्यबस्था लागू गर घुसखोरीहरु
@utn5022
@utn5022 3 жыл бұрын
Go a Head..PM
@deepeshadhikari3734
@deepeshadhikari3734 3 жыл бұрын
Kina deuba le chhal gardaira
@kashiramgurung4646
@kashiramgurung4646 3 жыл бұрын
Kp tapapinaiho yashlai hataununaiparxa
@ramdeochaudhary974
@ramdeochaudhary974 3 жыл бұрын
देउबालाई प्र.म.मा नियुक्त गर्नु पर्छ ।
@bishnosen1457
@bishnosen1457 3 жыл бұрын
केपि ले जे गरे फेरिपनि ठिक गरे
@prameshwornyupane7529
@prameshwornyupane7529 3 жыл бұрын
संसदमा त गणितले फेल खायो भनेको यतानि फेल खायो अस्ति न्युज 24 मा फेल खायो के नेपालमा लगडाउनको ठूलो प्रभाव पारेकै होत गणितमा।
@sanjusthapit3122
@sanjusthapit3122 3 жыл бұрын
Forge signature? May God bless this country. Don't know what we r doing in this country.
@anmoldhewaju8371
@anmoldhewaju8371 3 жыл бұрын
Yoho tv pani bikekai raicha hau. Euta news ma euta arko news ma arko 😂. Hami janata bhedo. #kpaisnepalikeraa
@ganeshgautam7858
@ganeshgautam7858 3 жыл бұрын
हावा र बतासले उडाएको र हे चा ओली जस्तो देखिन्छ कोरोना त होइन बतास
@santoshshrestha5613
@santoshshrestha5613 3 жыл бұрын
Right analysis !
@uimob644
@uimob644 3 жыл бұрын
गद्दार नलायक हुतिहहारा नेता माधब गुटका चोर हरु ।
@darpanadhikari9651
@darpanadhikari9651 3 жыл бұрын
Aba kp lai k chahiyo..
@jitbahadur3333
@jitbahadur3333 3 жыл бұрын
बिस्वासको मतको आधार नभएको भन्ने तर बहुमतको संख्या(153 संसद) देखाउने यो कस्तो नैतीकता नभएको अंक गणितीय राजनैतिक खेल हो। दस दिन भित्र मात्र 4 पटक संबिधानका ऐन नियमहरुको उलंघन गरि खिल्ली उडाईएको छ। 1) सपथग्रहण घटना 2) रास्ट्रीय सभाको चुनाबमा सुन्य समयमा बिज्ञप्ति मार्फत मत माग्नु 3) 7।7 जना मन्त्रिको पद गैर सम्बिधानिक कार्य घोसणा 4) धारा 76 को चार अन्तर्गतको सरकारले बिस्वासको मत नलीएर धारा 76 को 5 प्रयोग गरि फेरी बहुमतको दाबी सहित प्रधान मन्त्रि पदको दाबी।
@KPrijal
@KPrijal 3 жыл бұрын
पत्रकार तिम्रोनि ढंग रैनछ 302 लाई 203 भन्छ पत्रकारिता छोद मधोदय , जनतालाई भ्रममा नपार
@shyamprasad3703
@shyamprasad3703 3 жыл бұрын
Oli jhut ko kheti kati samma nich tarika sarmai namani garna sakchan......wah oli g
@puspapanthi3550
@puspapanthi3550 3 жыл бұрын
153 र 149 कति हुन्छ राम्रोसँग जाेड्नु महाेदय
@ganeshkarki3482
@ganeshkarki3482 3 жыл бұрын
Haina patrakar ji ...saman garnu paryo sabai party Lai ......beichara oli Lai mattra peilnne kina na ho easto...
@johngurung6383
@johngurung6383 3 жыл бұрын
खै यो देशको नेताहरु ले देशमा के खेल खेलेको अचम्मै छ देश बनाउने नेता हरू होइन आफ्नो कुर्ची बनाउने नेता हरू हो देश कुन गतिविधि छ कसैलाई वस्त न रहेछ भन्ने जनता समुदाय ले पूर्ण रुपमा बुझी सकेको छ अव यो नेता हरू ले बोडीबिस्त्र पोको परे हुन्छ।
@rajsiwa1310
@rajsiwa1310 3 жыл бұрын
मान्छे हो गल्ति त भैहाल्छ तर जस्ले जे भनेपनि ओलि प्रधानमन्तृ भयेदेखि देसमा बिकास हुन सुरुभकोछ म कुनैपाटि को मान्छे होइन काम देखेर भनेकोहु गर गर ओलि बा अझै 1-2 बर्स बिकास गर मरिलानु केछर युगौ युग जनताले याद गर्नेछन जय नेपाल।।।
@bishalshrestha90
@bishalshrestha90 3 жыл бұрын
हे भगवान
@udayasinghbam2907
@udayasinghbam2907 3 жыл бұрын
बहुमत कोहि पाउन्न भनेर नाटक गरियो जब केही घण्टामै बहुमत जुटाएर देउवा गए पछि नाटकिए ढङ्गले संसद बिघटन।
@rabinchamling1976
@rabinchamling1976 3 жыл бұрын
Hahaha Oli bhaneko india ko kadha ho bhane nepal ko sir ho yad rakh dhotti dhune nepale haru malai kunai pate ko matlab xaina but india ra nepal ko gush khori ra india ko Disha khane bata bachau nepale ho bas yattti bhannu xa malai
@maharasocietyjm813
@maharasocietyjm813 3 жыл бұрын
यस्को पनि खुस्किएछ
@birajmagar7363
@birajmagar7363 3 жыл бұрын
राजनीतिक सम्भावनाको खेल हो जे पनि हुन सक्छ भन्ने थाहा छैन पत्रकार साला।।। बिकास ।।बिरोधी। मिडिया।।
@dewanrai208
@dewanrai208 3 жыл бұрын
हावादार खुरापाति के पि अाेलि लेण्डुपेले देसलाई भाडखालाेमा जाकिसक्याे ।नेपाली जनता हाेसियार।
@ramukaka8912
@ramukaka8912 3 жыл бұрын
पत्रकारले सहि समाचारको लागि खोज/ अनुसन्धान गर्ने हो। पत्रकारले समाचार लेख्ने हो, घटिया /कमसल र भ्रामक कुरामा लाइक/ कमेन्ट गरेर समय वर्वाद गर्ने हैन
@xlluska
@xlluska 3 жыл бұрын
लाज पचेकाे ,अलि कति पनि सरम हुदैन ।
@sishirbadal8594
@sishirbadal8594 3 жыл бұрын
Patrakar mitra plz plz plz yo chor haruko news nabanaidinusna
@balkrishvalaerobon5049
@balkrishvalaerobon5049 3 жыл бұрын
Sabeijana khuraapaati nei ho , Oli bahek ka aru pani jhhan khuraapati nei chhan hei . Present situation ma Oli lai nei arkar chalauna dya vaye corona time ma ramro kaa ta garna sakthyo . Sabei jana lai kursi chahiyeko chha .
@dilipadhikari8895
@dilipadhikari8895 3 жыл бұрын
Aba oli lai hatauna nasakne ho vane pratipaxi dal hru napusak mannu parxa yo dosh प्रतिपक्षी le linu parxa
@pragatisah7206
@pragatisah7206 3 жыл бұрын
Kasari patyaunu sarkar hajur lai
@Nupddu5019
@Nupddu5019 3 жыл бұрын
Yeslai jodghatau nai naaaune ra cha k rajniti bislesan garcha ho
@pradeppoudel3448
@pradeppoudel3448 3 жыл бұрын
माओवादीको सपोट गर्दछ यो tv ले।
@lamakhabar4842
@lamakhabar4842 3 жыл бұрын
Sambidhanko kura garna suhaudaina
@prakashkc6293
@prakashkc6293 3 жыл бұрын
302 Ho mahasaya 203 haina
@dipenshrestha9660
@dipenshrestha9660 3 жыл бұрын
thik byakhya
@dineshrajjoshi9903
@dineshrajjoshi9903 3 жыл бұрын
यो मुजि oli र रास्ट्रपति को खेल हो नभए kepi ले म सक्दैन बिश्वास को मत लिन किन भ्न्यो
@narayanpokhrel9255
@narayanpokhrel9255 3 жыл бұрын
302 Van gadi k 203 ho
@nirmalrai3312
@nirmalrai3312 3 жыл бұрын
202,271 केहो यस्तो
@sthamina8541
@sthamina8541 3 жыл бұрын
Oli khorapati nai ho
@atvyoganepal
@atvyoganepal 3 жыл бұрын
के हाे खुरापाती?... स्वतन्त्र पत्रकारिता गर।
@prabhuacharya261
@prabhuacharya261 3 жыл бұрын
वली चम्केको चम्केइ जानु पर्छ कुर्सी चाहीने सेरे लाइ पागल बनाए एही खुसीको खबर बधाइ छ वली लाइ।
@dronachauhan553
@dronachauhan553 3 жыл бұрын
Yata Ravi lamichane lai pardhan mantry banau ki Raja Nai aunu paryo ser Bahadur lai pardhan mantry banaunu vanda Raja Nai think
@henies_sxftie7525
@henies_sxftie7525 3 жыл бұрын
Patrakar Congress ko bharaute rahe xa... Ani hisab galat garxa.
@supriyakhadka2411
@supriyakhadka2411 3 жыл бұрын
२०३ होईन हौ ३०२ हो ।
@Respectcrazyfunny
@Respectcrazyfunny 3 жыл бұрын
Ramro saga bujhnu hola 🤡
@haddinetwork3638
@haddinetwork3638 3 жыл бұрын
Tyai त fak niwe
@puspachamling44
@puspachamling44 3 жыл бұрын
302
@nandkishoryadav6304
@nandkishoryadav6304 3 жыл бұрын
हरिफ अाेली सधै नै झुठा खेती गर्छ।
@shivakumarrai9027
@shivakumarrai9027 3 жыл бұрын
खुरापातिनै हो
@seetakarki9930
@seetakarki9930 3 жыл бұрын
202 Hoina mahasaya 302 hola
@Anime-roblox_player
@Anime-roblox_player 3 жыл бұрын
जति गेरेनि यि बुढाहरु नमरि देशमा हुनेवला छैन यहि तिनजना लठुवामा लुडोको गोटि हल्लाए हुने रैछ
@sangambista2151
@sangambista2151 3 жыл бұрын
Yo-yo TV khurapati ho.
@santosh_neupane1
@santosh_neupane1 3 жыл бұрын
ओली बा ले यी दही चिउरे पार्टी चाई तहस नहस पार्ने भए।
@ramramasanjeevaniaayurvedi9028
@ramramasanjeevaniaayurvedi9028 3 жыл бұрын
मैले लाईक गरे मेराेपनि लाईक गराैंहै साथि
@cmmagar511
@cmmagar511 3 жыл бұрын
सेर बहादुर लाई प्रधानमन्त्री बनाउनु र एउटा गोरु लाई बनाउनु उता उतै हुन् नत बोलेको नै बुझिन्छ नत देश बनाउने नै खुबी छ
@sanjeevgaha
@sanjeevgaha 3 жыл бұрын
oli oli bhanneharulai prashna, oli ko bahumat kasari bhayo???
@dkkhanal9833
@dkkhanal9833 3 жыл бұрын
Congress . Amale . Maaobadi . Anya Dal kaa party laai bahiskar garnu parxa. Naya Dal party chahiyo yuba haru lai . Ravi laamichhane jasta desa premi haru agadi aaunu paryo . Aaudo chunab maa
@mocktan
@mocktan 3 жыл бұрын
kzbin.info/www/bejne/mIO6dIyZbL2BqJI
@bhaktiNewsnepal
@bhaktiNewsnepal 3 жыл бұрын
303 Hunuparxa sir 203 hoina
@bhupendrachamlagain7081
@bhupendrachamlagain7081 3 жыл бұрын
Kasaile biswas gare sarkar aafaile banaune pani vanekai thiyo ta khoi tyo vanya chai
@keshavshrestha6942
@keshavshrestha6942 3 жыл бұрын
oli is the best
@gorkhanepali5864
@gorkhanepali5864 3 жыл бұрын
302 hola ne ramro sanga 🤔 journalism garna paryo
@surkhetigamer5643
@surkhetigamer5643 3 жыл бұрын
Nice
@shantijoshi8110
@shantijoshi8110 3 жыл бұрын
विरोधाभास कुरा किन गरेको के पी ओली ले ?
@ramramasanjeevaniaayurvedi9028
@ramramasanjeevaniaayurvedi9028 3 жыл бұрын
अब गालिगर्ने भन्दा
@riyagiri3434
@riyagiri3434 3 жыл бұрын
के नाटक हो यो kp को मन परि होर घरी केही घरी केहि
@kantaadhikari9655
@kantaadhikari9655 3 жыл бұрын
Milayar bola
@BirazTLimbu
@BirazTLimbu 3 жыл бұрын
ए भाते पत्रकार कोको ले हस्ताक्षर गर्यो भनेर समाचार मजाले हेर
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 12 МЛН
CHOCKY MILK.. 🤣 #shorts
00:20
Savage Vlogs
Рет қаралды 18 МЛН
FULL SPEECH: Donald Trump speaks before the NABJ in Chicago
36:28
FOX 32 Chicago
Рет қаралды 393 М.
Curve Goals That SHOCKED The World
5:35
iLance7i
Рет қаралды 42 МЛН
The Match That Made Ronaldinho Retire
13:33
BR7 Football
Рет қаралды 477 М.
FULL INTERVIEW: Donald Trump takes questions from NABJ panel
35:47
ABC News
Рет қаралды 1,2 МЛН
Идеально повторил? Хотите вторую часть?
00:13
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 12 МЛН